श्रीलंका टापुको कथा | Srilanka Tapuko Katha | Herne Katha EP83 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 23 май 2022
  • सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।
    #HerneKatha #Tapukokatha
    Life in small islands (Srilanka Tapu, Jampani Tapu) made by Koshi river in Eastern Nepal.
    🎁 Presented by:
    👉Jyoti Bikash Bank Limited - jbbl.com.np
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नु होला 📲
    - Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    🙋🏽‍♀️ Intern - Nisha Khatri (bit.ly/nisha-insta)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 644

  • @sairongjung3970
    @sairongjung3970 2 года назад +108

    हर्क साङ्पाङ्गको कथा हेर्न मन छ दिदि🇳🇵🙏

  • @arunapokhrel2495
    @arunapokhrel2495 2 года назад +227

    अब आउने हेर्न कथाको अर्को कथामा धरान उपमाहारनगरपालिकाको नया मेयर हर्क साम्पाग़को कथा लिएर आउनू पर्यो ❣️🔥🇳🇵

    • @bakhatkhadka3329
      @bakhatkhadka3329 2 года назад +2

      Exactly

    • @AshokPitrung
      @AshokPitrung 2 года назад +2

      मेरो पनि सहमत हजुर !

    • @keshavthapa7374
      @keshavthapa7374 2 года назад +2

      म हजुर को बिसय सहमती गर्छु

    • @choodamanichalaune851
      @choodamanichalaune851 2 года назад +2

      इच्छुक छु म।

    • @asmitaupd2729
      @asmitaupd2729 2 года назад +2

      म पनि हेर्न सहमत छु है❤️

  • @rashmipandit9424
    @rashmipandit9424 2 года назад +29

    "गोठालो लाई सर्पले टोक्दैन, जता पनि सुत्न मिल्छ, आज सम्म सुन्नु भाको छ - गोठालो लाई सर्प ले टोकेको?" कस्तो मार्मिक !!

    • @navindevkota5604
      @navindevkota5604 2 года назад

      mazza le tokcha hajur ..malai nai tokeko ho sano huda bakhra,bhaisi charauna jada..

  • @anandsharma913
    @anandsharma913 2 года назад +52

    अब अाउदा धरान काे मेयर हर्क सर काे अाजसम्मन गरेकाे शुख दुखकाे भिडियाे लेउन पर्याे धेरै दुख का साथ मेयर हुनुभएको छ

    • @tikamram7011
      @tikamram7011 2 года назад

      हेर्ने कथामा हामीले नेपाल अधिराज्य भरि का के छ कस्तो छ हामिलाइ थाहा थिएन अब हामी ले का के छ र कस्तो छ भन्ने हामी नेपालि सबै लाई थाहा भयो हजुर हरुको सम्पुर्ण हेर्ने कथा तिम लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵

  • @Rai_Family081
    @Rai_Family081 2 года назад +35

    मेयर हर्क साम्पाङ्गको कथा "हेर्ने कथा" मा हेर्न मन छ 😊

  • @anitagc7284
    @anitagc7284 2 года назад +31

    अब आउदा धरानको मेयर हर्क तामाङको कथा लियर आउनु है बिध्या दिदि

    • @user-ol7zu1rp9m
      @user-ol7zu1rp9m 2 года назад +1

      हर्क साम्पाङ हो!तामाङ हैन्#

    • @kapurgurung9566
      @kapurgurung9566 2 года назад

      तामाङ नै हाेईन उनी, सानपाङ राई हुन् ।

    • @kehi_nilo
      @kehi_nilo 2 года назад

      Agree❤

  • @rajpariyar1039
    @rajpariyar1039 2 года назад +6

    पुर्व मेची देखि पश्चिम् महाकाली सम्मका आम नेपाली जनताको अब्स्था,स्तर, चाल चलन , जात ,धर्म , भेषभुषा, भाषा हेरेक नेपालीको आम दिनचार्यलाइ पार्दशी रुपमा देख्न पाइन्छ । यो एक खोज मात्र होइन एक नेपाली देखि अर्को नेपालि चिन्ने अर्को मौका पनि हो । देश बाहिर भए पनि हेर्ने कथा हेर्दा नेपाल भित्रै भएको आभाष हुन्छ। यस्को श्रेय `हेर्ने कथाका´ सम्पुर्ण टिमको काम एक उल्लेखनीय छ । बिध्या दिदिको बोल्ने शैली अनि पछिको ब्यागराउण्ड म्युजिक मनै मोहित बनाउने। सम्पुर्ण हेर्ने कथा टिमलाइ मनै देखि आभार 🙏🙏🙏🙏

  • @ashiahtamang659
    @ashiahtamang659 2 года назад +31

    नयाँ आउने अर्को कथा मा नव निर्वाचित
    हर्क साम्पाङ जिउ को कथा लियर आउनु होला आदरणीय दिदी bidhya sis

  • @bibasindrajitbista8821
    @bibasindrajitbista8821 2 года назад +14

    न हावहुरी न झरिवादल त न वनजङ्गल खोज पत्रकारिताको लागि सलाम छ सम्पूर्ण हेर्खेने कथा टिमलाई! 🙏

  • @okile9084
    @okile9084 2 года назад +45

    सरकारले हजुर हरुलाई सम्मान गरेको हेर्न मन छ👏👏 कहिले आउला त्यो दिन❤️❤️

    • @user-cw8dp9kq7f
      @user-cw8dp9kq7f 2 года назад +1

      Nepal 🇳🇵 kahile hudaena to Dina ramro manxelae

    • @abinrai2903
      @abinrai2903 2 года назад +1

      @@user-cw8dp9kq7f ahgree

    • @ngankumarathapamagar2974
      @ngankumarathapamagar2974 2 года назад

      जनता र देशलाई फाइदा हुने काम गर्ने लाई नेपाल सरकारले सम्मान होईन जसरी हुन्छ तल झार्ने काम चाहिँ अबश्य गर्छ

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 2 года назад +52

    अब रमाइलो हुने भयो लामो पर्तिक्षा पछि हेर्ने कथा हेर्न पाइयो 😍😍

  • @jtrvlog9534
    @jtrvlog9534 2 года назад +18

    हेर्ने कथा हेर्दा सारै रमाइलो लाग्छ😍सम्पुर्ण टिमलाई विशेष धन्यवाद🇳🇵🙏from Bhojpur,,,आउने नयाँ भाग नयाँ ठाँउ, नयाँ नयाँ परिवेश नयाँ विषयमा हेर्न पाईयोस्❣️

  • @suzanalimbu3604
    @suzanalimbu3604 2 года назад +6

    बिद्या माम हजुर लाई भिडयो मा नदेखिएको ले खल्लो लागिरह्यो ! सके सम हजुर आउनु भए सुन मा सुगन्ध हुने थियो 🙏love herne katha❤️! watching from portugal !

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +5

    सम्पुर्ण गरिव दुखि र पिछडिएका नेपालीहरुको दुख बिसाउँने साझा चौतारी " हेर्ने कथा " । कुमार थापा दोहा कतार ।

  • @choudharybishno8325
    @choudharybishno8325 2 года назад +23

    कथा पुष ,माघ तिरको भएनी आफ्नो गाउँ घर तिरको दृश्य हेर्न पाउँदा खुसी लाग्यो!😍😍😍
    धन्यवाद हेर्ने कथा टिमलाई।

    • @Budhabare1926
      @Budhabare1926 2 года назад

      दाजुभाई हो त्यता तिर अब फलफुल पनि धेरै रोप्ने कोशिस गर्नु पर्छ है🙏🙏

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 2 года назад +3

    लामो समयपछी बिद्या दिदी को आवाज सुन्न पाईयो तर देख्न पाईएन नि.... अति मन पर्ने हेर्ने कथा कमल जि को प्रस्तुति पनि धेरै राम्रो छ । ईलाम घर भै हाल यु ए ई बाट हेर्दै 🙏

  • @kehi_nilo
    @kehi_nilo 2 года назад +1

    #harkasampang को कथा हेरने रहर!!
    अब हेर्ने कथा ले अबश्य पुरा गर्छ ❤!!
    Team लाई नमन 🙏🏿

  • @debendragc2847
    @debendragc2847 2 года назад +13

    आम नेपाली जनताको कार्यक्रम। धन्यबाद विध्या दिदी लगायत सम्पूर्ण टिमलाई

  • @dkhistory4921
    @dkhistory4921 2 года назад +1

    अत्यन्तै रोचक प्रस्तुति यहाहरुको!मेरो जन्म भुमी सम्म आइपुग्नु भएछ।खुशी लाग्यो।यो खुशी ब्याख्या गर्ने म सङ्ग शब्दै छैन।धेरै धेरै धन्यवाद सर।।💝💝

  • @birendradangi8474
    @birendradangi8474 2 года назад +5

    नियमित आउन पाय हुनेथियो तर आउदैन कहिले काहि आउछ तै पनि हेरि राखिन्छ❤❤❤❤❤❤

  • @nishagautam6923
    @nishagautam6923 2 года назад +6

    हाम्री प्यारी दिदिको आवाज अनि हेर्ने कथाको ठूलो प्रेमी हु है म चै❤️🥀

    • @ramprasadpandey1862
      @ramprasadpandey1862 2 года назад

      म पनि तिमी जस्तै हो है😂😍

  • @tikaram1350
    @tikaram1350 2 года назад +19

    Hello
    Dear Bidayaa Sister
    Since 2018 I'm your one of the subscriber I watch your All episode every thing was very good . And inspiring positive vibe which was revolution to change our society supposed Himal, Terai , Pahad which was completed to connect each other entire Nepalese . Sister humble request can you make one video regarding Mustang We heard still some women having More than one husband at same Roof . We need to know regarding our old culture of having Multiple-husband . I hope you will Make One video for Me . Anyways full support Bidyaa the sister From Rolpa Nepal .

  • @ramkami9787
    @ramkami9787 2 года назад +7

    आफ्नै ठाउँतिरको कथा । धन्यवाद हेर्ने कथा परिवार

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +1

    हेर्ने कथा नियमित हेर्छु सारै रमाइलो लाग्छ ।बिद्या जि र हेर्ने कथा एक अर्काको परिपुरक हुन।

  • @rajeshrishidev7273
    @rajeshrishidev7273 2 года назад +2

    हेर्ने कथा को टीम लाई धेरै धेरै धन्यवाद छ
    सबै जना लाई

  • @vaijaan6094
    @vaijaan6094 2 года назад +4

    आजको कथा पनि सारइ राम्रो लाग्यो दि आगामी दिनमा पनि एस्तो लेउनुस हइ दिदि हजुरको टिम हरुलाई हार्दिक बधाई टक्र्याउँदछु

  • @vikhanchaudhary9766
    @vikhanchaudhary9766 2 года назад +1

    धेरै राम्रो लाग्यो हजुरहरुको भिडियो । यो ठाउँ हाम्रै तिर पर्छ। तर म घुमेको छैन हेरेको छैन। अब हामिहरु बिना काम जानू भएन । हजुरहरुले भिडियो बनाएर देखाउनु भो हजुरहरुको धेरै धेरै धन्यवाद छ ।

  • @urmilalimbu1985
    @urmilalimbu1985 2 года назад +2

    यो त हाम्रै कोशी हो नि 😍😍😍

  • @tukarampant7929
    @tukarampant7929 2 года назад

    कति कठिन छ जीवन धान्न।कति फरक छ शहर र गांउकाे जीवन।यति ठूलाे खाडल गरिब र धनिकाे बिचमा।चुनावमा गरेकाे कहालिलाग्दो खर्च ।नेताहरूकेा गरिबी हटाउने दाबी र ती बुढा गाेठालाले खाएकाे खाेलेले हाम्रो शिर निहुरिएकाे छ।

  • @shekharchongbang4874
    @shekharchongbang4874 2 года назад +1

    हाम्रो नि जग्गा खाको छ यो कोशीले 😥 हेर्दा सुन्दर देखिने को, ठुलो र फरक कथा हुन्छ

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 года назад +6

    नमस्कार 🙏बिध्या दिदी म तपाई नियमित दर्शक गएको हप्ता तपाई अनुपस्थित हुदा कार्यक्रम नै खल्लो भएको थियोे।

  • @pabitrashrestha5778
    @pabitrashrestha5778 2 года назад +4

    यस्तै यस्तै कथा हेर्न पाइयोस 🙏🏻🙏🏻🙏🏻
    I love हेर्ने कथा 💞💞

  • @prabinkatuwal8679
    @prabinkatuwal8679 2 года назад +6

    Jati dukha vaye ni hasera bachnu parxa ❤️❤️ appreciate your work hamro Katha team ❤️

  • @Drewer-m2d
    @Drewer-m2d 2 года назад +2

    बिध्या दिदिको आवाज सुन्न पाउदा जिवनको हरेक दुःख सजिलै बिर्र्सन सक्छु❤️❤️❤️❤️❤️

  • @sudipkarki3760
    @sudipkarki3760 2 года назад +1

    दिजु म duabi बाट 🇦🇪🇳🇵🥀🦋हजुर हरु को सबै video हेरदै आऐको छु तर पुर्ब नेपाल माई नदिको माईधार को विशेषता नि हेर्नू पाऐ धेरै राम्रो हुने थियो🇳🇵🇳🇵🙏🙏

  • @mahabubvlogs412
    @mahabubvlogs412 2 года назад +1

    धरान का नबनियुक्त मेयर आदरणीय श्री हर्क साम्पाङ राइ ज्यु को जिबनि मा आधारित कथा लियर आउनुपर्यो दिज्यु!

  • @kamalneupane3953
    @kamalneupane3953 2 года назад +2

    यो क्षेत्रमा बोट बिरुवा रोपेर हरियाली बनाउनु पर्छ! नदेखिएको नेपाल पर्यटकीय स्थल बन्ने थियो! सम्पुर्ण टिमलाई नमन, अझै राम्रो हुँदै जावस! शुभकामना !!!

  • @anupdhl4531
    @anupdhl4531 2 года назад

    मलाइ त आफै रीयल लाइफ मै पुगेको अनुभुती लाग्छ हेर्ने कथा हेर्दा कीनकि यथार्थ चीत्रन गरीयेको छ।।अब आउने नया भाग धरान महानगर पालीकाका नया मेयर हर्क साम्पाङ को कथा ल्याउने जमर्को गर्नु होला पुर्खुली घर देखि धरान सम्मम्का ब्याथा कथाहरु....

  • @somukancha6423
    @somukancha6423 2 года назад +3

    पर्खाई हेर्ने कथाकै हुन्छ अझ बढि दिदिको आवाजसंगको 😍

  • @jogilokman
    @jogilokman 2 года назад +1

    धेरै दिन पछि हेर्न पाइयो हेर्ने कथा । आसाछ अब आउने कथा भिन्न नयाकिसिम को हेर्न आहिने छ ।

  • @kapilpoudel7050
    @kapilpoudel7050 2 года назад +2

    सधै यस्तै राम्रा कथ लिएर अाउनुहै दि हजुरको सबै कार्यक्रम नछुटाई हेर्ने गरेको छु ।।।

  • @anilbhandari2369
    @anilbhandari2369 2 года назад +1

    नेपाल हो भनेर पनि सोच्न सकिन मैले । कति भावुक बनायो यो दृश्यले

  • @madantamang158
    @madantamang158 2 года назад +1

    हेर्ने कथा अलि ढिलो दिन थाल्नु भयो हप्ताको एक चोती दिने गर्नुस्न ।big fan all team

  • @rameshtimalsinachitwan477
    @rameshtimalsinachitwan477 2 года назад +9

    धेरै धेरै धन्यवाद नयाँ कथा को लागी❤️🙏🏼🙏🏼❤️

  • @user-wl1tx4xu2u
    @user-wl1tx4xu2u 2 года назад +1

    हेर्ने कथा मन पर्ने कथा दिया दिदि को सुरिलो स्वर सुनी रहु हेरि रहु लाग्छ

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 2 года назад +19

    हेर्ने कथा EP-1देखि EP-83पुरै एपिसोड नछुट्टै हेर्ने कति हुनुन्छ आउनुस त लौ??

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 2 года назад +1

    आज बिद्या दिदि को आवाज सुन्न पाइयो खुसि लाग्यो कथा हेर्दा त प्रदेश को सबै दुख भुलीnchha

  • @kanxibasnet9426
    @kanxibasnet9426 2 года назад +13

    Without Vidya sister’s soothing and sweet voice Watching Story is incomplete. Thanks for coming back.

  • @dipakarki2653
    @dipakarki2653 2 года назад +6

    हर्क सामपाङ्को संघर्ष र सफलताको कथा पनि बनाइदिनुस्न

    • @anuhangkhimrai1495
      @anuhangkhimrai1495 2 года назад

      Seriously ma'am harka sampang rai ko Katha banaunu hosna

  • @vesrazvandari7677
    @vesrazvandari7677 2 года назад

    साच्चिकै हामी नेपालीको हृदय विशाल र साहासी छ।भौगोलिक बिकटताका बाबजुद विभिन्न समस्याहरुसङ्ग पैठेजोरी खेल्दै दु:खमा पनि मुस्कान दिन सक्ने बिकट टप्पुका बासिन्दाहरुलाइ सलाम।बिध्या जि र हेर्ने कथा टिमको कार्य प्रती सदा उच्च सम्मान ।

  • @Kueero
    @Kueero 2 года назад +2

    देश को कथा हिमाल / पहाड/ तराई को कथा नेपाली मन बोकेको कथा । निकै मार्मिक अनि विद्या दीदी को Voice 🤞

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 2 года назад +1

    Waw 😍 kati sundar ra ramailo thau ho.
    bikat ra dukha ta xadaixa tara sundar lagyo. Sakarle ali subida diye hunithiyo
    dukhabimar huda .
    hjr haru ko harek vdo herxau .👍️👍️🙏

  • @yadavbk1631
    @yadavbk1631 2 года назад +1

    Yo herne kathale dekhayaka samasya haru sarkarle samadhan garyo vane pani nepal dherai samriddha hune thiyo. Sarkar tatha sarokar walako dhyan jawos. Jaya nepal jaya matri vumi

  • @aakashofficials1603
    @aakashofficials1603 2 года назад

    लुकेर बसेका ठाँउ ,लुकेर बसेका प्रतिभा,लुकेका कथाहरु प्रस्पोटन गर्देदिनु भको मा Herna Katha लाई धन्यवाद

  • @thahacreation6776
    @thahacreation6776 2 года назад +2

    दुई हप्ताको प्रतीक्षा पछि मेरो मनमा बसेको कार्यक्रम हेर्न पाइयो

  • @BADBOY-nu6wb
    @BADBOY-nu6wb 2 года назад

    झट्ट हेर्दा अफ्रीकि मुलुक झै देखिने सप्तकोसी टापू कती रमाइलो रहेछ तर 30/40 साल अथवा पुस्ताऊ पुस्ता गोठालो बस्ने चलन कसरी त्यो टापू भन्दा बहिर को दुनिया कहिले पनि देखेको छैन होला हैँ त्यो गोठाला हरुले तर जहाँ बसें पनि ऊही रमाइलो होला जीवन धन्यवाद हेर्ने कथा टिम 🙏🏽❤️

  • @ahsanansari5964
    @ahsanansari5964 2 года назад +1

    Khushi lagyo sunsari ko katha herera

  • @tghimire
    @tghimire 2 года назад +1

    हेर्ने कथा हेरी रहु जस्तो।

  • @rimixbindas5210
    @rimixbindas5210 2 года назад +1

    बिद्या दिदीलाई पनि कथामा देख्न पाएमा अझ धेरै खुसि हुन्छ।बिद्या दिदिको प्रस्तुति मन नपर्ने कोहि पनि छैन होला।

  • @kalimalam7570
    @kalimalam7570 2 года назад +5

    It is one of my favourite program which I have been watching since long time.Hi I'm kalim Alam currently living in Dubai but I belongs from Koshi Tappu , sunsari.while watching this show make me very emotional what I had done in childhood with my friends like fishing, swimming,parties n enjoying with wild animals.thank u so much to yr all team .Be healthy,safe n take care.

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +3

    Good job herne khatha pariwar sabma. Thanks 4 video.

  • @sanjeebbk8285
    @sanjeebbk8285 2 года назад

    बिधा दिदी कता जानू भयो दिदी को क्रायक्रम प्रस्तुति यकदम मन पर्छ !

  • @darpanmagar2466
    @darpanmagar2466 2 года назад

    ओहो यो कोशी टापु तिर गएर बस्नु पो मन लाग्यो

  • @samiramainali6136
    @samiramainali6136 2 года назад

    Sarai ramro lagcha manishharuko khatha byatha herda dukha pani tara pani kunai thau herda aananda aaucxa bidhya baini lagayat sampurna timlai dherai dhanyabad

  • @nabinkunwar4917
    @nabinkunwar4917 2 года назад +1

    अति राम्रो

  • @EducationalManpower
    @EducationalManpower 2 года назад

    आज मनको कुरा खोल्नु पर्यो। विद्या दिदिको आवाज अति मन पर्छ ।। दिदी हजुरको जीवन सधैं सुखमय र सुन्दर रहोस् ।। आगामी दिनमा पनि यस्तै यस्तै सकारात्मक सन्देश प्रवाह गर्ने कथाहरू प्रस्तुत गर्नु होला । सबै टिमका व्यक्तिहरुलाई शुभकामना व्यक्त गर्दछु ।।

  • @vaijaankumar3474
    @vaijaankumar3474 2 года назад +3

    अति उत्तम दीदी
    धन्यवाद👏

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 2 года назад +1

    Bidhdhya di dherai miss gare hjurlai...herne katha sadhai herna paun...

  • @rtchhetri204
    @rtchhetri204 2 года назад

    ओहो ! जस्तो भोग्दै लग्यो त्यहि परिवेशमा बिलय हुने मानव जीवन । कथा यक तर पात्र भित्र को कथा अनेक । धन्य मानव जिबन ।🙏🙏

  • @nabin.chy777
    @nabin.chy777 2 года назад +32

    Thank u so much for covering nearby my village area. Yes its not safe to stay here but at the same time the place n surrounding is so beautiful.

    • @Manishapradhan0714
      @Manishapradhan0714 2 года назад +2

      Really missing that time🥰dae hamini ghumna janu parxa hae

  • @prakashregmi6538
    @prakashregmi6538 2 года назад

    सबै भन्दा राम्रो वाक्य, " बिहे गर्न लाई खाने पुरा मिल्नु पर्दैन, मन पो मिल्नु पर्छ"
    धन्यबाद, हेर्ने कथा

  • @jtrvlog9534
    @jtrvlog9534 2 года назад +2

    यता हाम्रो भोजपुर धनकुटा तेह्रथुम तिर पानी हेर्ने कथा टिम आउनु परो....विशेष निम्तो छ्🇳🇵❣️🥀😍

  • @star-hanggaming8940
    @star-hanggaming8940 2 года назад

    हर्क साम्पाङ को कथा लीयेर आउनु होला अर्को भाग मा नजीक बाट अझै हेर्न अनि जीवनी बुझन मन छ 🙏

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 года назад +4

    श्रीलंका टापुको कथा हो जस्तो लागो त 🙏 सबैमा

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 года назад +1

    चिठ्ठी आएन हो चिठ्ठी आएन ,,,, मेरी मायालु को मलाई चिठ्ठी आएन !
    हेर्ने कथा को ठुलो फ्यान !
    Love from KSA 🫡

  • @focus552
    @focus552 2 года назад +2

    Wooow! Balyakal biteko thau herna paauda khusi lagyo @Bidhya Ddi&Team lai dhnaybaad

  • @Budhabare1926
    @Budhabare1926 2 года назад

    आफ्नो कर्मथलो नै भएपछि त्यहाँ बस्नुहुने सम्पुर्ण दाजुभाईहरुले आँप कटहर लिचीहरु जस्ता फलफुलहरु रोप्नु भए कति राम्रो हुन्थ्यो होला🙏🙏🌷🌷

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 года назад +1

    धेरै धेरै राम्रो छ हजुर को प्रयास ।
    देश दर्शनको अवसर मिलेको छ।
    सफलता को हार्दिक शुभकामना ।🙏🙏🙏🙏🙏

  • @neeyogvlog1698
    @neeyogvlog1698 2 года назад

    अन्तिम को डाइलोग मा दम थियो।😀😀आरक्षण को कति दाम हो।❤️😀

  • @bhaichungsherpa3346
    @bhaichungsherpa3346 2 года назад +5

    Love from Sikkim ❤️❤️❤️🙏 India

  • @kcsandhya3774
    @kcsandhya3774 2 года назад

    Sayad Herne katha na hudo ho ta hamee ly aafhnai desh ka e bhugol lai kahelai thaha paune theeanau.jevan jaha jasharee betayo tyhee peyaro hudo rahyxha.Desh ka subedha sampanna sahar ma bashnee ka gunasow hajaar chan but eha yo vedio ly dheyrai kura ko msg dincha.thankyou Hernee katha entered team.

  • @pritamregmi940
    @pritamregmi940 2 года назад

    खोजी पत्रकारिता को अनुपम उदाहरण 🙏🙏🙏

  • @lxtamang1257
    @lxtamang1257 2 года назад +2

    Bidya dd ko voice kati mitho
    Maloi sarai man parxa ❤️❤️❤️❤️

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 2 года назад +3

    Dheraii Ramro lagyo yo katha 👌👌👍️👍️

  • @krishnaoli8979
    @krishnaoli8979 2 года назад +8

    Many many 🙏🙏 thanks to you and your team dear Bidhya ji

  • @balramkandel7959
    @balramkandel7959 2 года назад

    श्रीलंका टापु को कथा निकै दिनको प्रतिक्षा पछी जानकारी गराउँनु भएको मा सारै खुशी लाग्यो त्यस ठाउँ को थोरै धेरै भएपनि बास्तबिकता बुझ्न पाइयो नमस्कार सम्पूर्ण टिमलाई

  • @rajatpokharel9802
    @rajatpokharel9802 2 года назад +2

    EPISODE 82 ra 83 chai backup katha jasto lagyo hai ...yo series ma narakhera aaru nei kei rakhya vayae hunthyo.

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад +1

    लामो पर्खाई पछि हेर्ने कथा हेर्न पाइयो खुशि लाग्यो ❤

  • @deepakkhatri6737
    @deepakkhatri6737 2 года назад

    धन्यबाद टापु डुलाउनु भएकोमा ।

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 года назад

    हेर्ने कथा हेर्ना अर्कै आनन्द आउँछ

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 2 года назад

    आहा कति रमाइलो तर कोशी ले नेपाल को भुभाग चै धेरै ओगटेको रैछ

  • @taichikunwar493
    @taichikunwar493 Год назад

    🙏Ma pni heriraako xu hai prakashpur sunsari bta and sararai raamro laagxa yo herne katha!

  • @yemengrg5558
    @yemengrg5558 2 года назад

    नेपालमै पनि यती रमणीय ठाउहरु छन
    यहाहरुले सकेसम्म पहिचान गराउन कोसिस गरिराखाख्नु भईरहेको छ, आगामी दिनहरुमा पनि यस्तै प्राकृतिक सौन्दर्यपुर्ण कोसेली को प्रतीक्षामा हुनेछौ ,
    सम्पुर्ण टिमलाई विशेष धन्यवाद र सफलताको सुभकामना!😍😍

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 года назад

    धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईको कथा लिएर आउनुपर्यो एकदिन।प्रतीक्षामा छौ।

  • @narayankandel6347
    @narayankandel6347 2 года назад +4

    दिदिको आवाज सुन्दा त मनमा छुट्टै तरंग आउछ। मीठो आवाज दिदिको❤️❤️❤️

  • @purnakumar7053
    @purnakumar7053 2 года назад

    आहा कति रमाईलो भिडियो अब अर्को ए पि सोट कहिले हेर्न पाईला दि

  • @samyogkaji7022
    @samyogkaji7022 2 года назад

    Kati ramailo thau dukha vaye Kati khushi xan Yaha ko manish haru 🙏🏻🙏🏻❤️

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +15

    हाम्रो सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिका बिचको कोशी टप्पु श्रीलंक टप्पु पनि भन्ने गरिन्छ 🇳🇵🇲🇾

    • @surendrarana8525
      @surendrarana8525 2 года назад +1

      बेलका चाहि मेरो गाउ हो है

  • @rupadixitjoshi
    @rupadixitjoshi 2 года назад

    नदीको कथा हेर्दा हेर्दै ती बिचका टापुको कथापनि कस्तो मज्जाको .... कस्तो बेग्लै! धन्यबाद कमलजी र टीम

  • @user-mq5cz8rf5d
    @user-mq5cz8rf5d 2 года назад +5

    समाजिक सञ्जाल मा गरीब, अपाङ्गता पिडितलाई पनि कुनै पनि ठाऊ मिल्ने भय अझ सुगन्धित हुन्छ भन्ने लाग्छ 😭