🔴LIVE: सडकमा युवाहरुको सत्ता ढाल्ने आन्दोलनले संसदमा खैलाबैला: कुलमानको पक्षमा रास्वापाको गर्जन

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 202

  • @prashantkhatri2897
    @prashantkhatri2897 2 месяца назад +7

    सभामुखले जनताको कुरा सुन्नु पर्छ समय जति पनि दिनु पर्छ

  • @NumAdhikary
    @NumAdhikary 2 месяца назад +3

    सभामुख नै गतिलो छैन 😡😡😡😡सभामुख ले सबै लाई समान बेवहार गर्नु पर्छ तर त्यो देखिएन यो गलत हो 😡😡😡

  • @KhimParasadBhandari
    @KhimParasadBhandari 2 месяца назад +3

    Wow Hari dhakal sir I am with you

  • @garudbinita
    @garudbinita 2 месяца назад +12

    सदन पनि यिनका छौडाहरुको पाप लुकाउने यिनको बिरुद्ध केहि बोल्न नहुने

  • @gangasitaula4454
    @gangasitaula4454 2 месяца назад +6

    समसदहरु ले ठिक गरे लाज नभऐको सभामुख भश्ठलाई जोगाउने

  • @shantaprasai3
    @shantaprasai3 2 месяца назад +1

    सभामुखनै बिधिमा छैन त सभासदको कुरा राम्रो यस्तालाई सभामुख बनाएर भ्रष्ट जोगाउने बिजुलिको कुरा अाउने बित्तिकै लाईन काट्ने ।
    हरि ढकालको कुरा सहि होनि👍️

  • @yampaudel4640
    @yampaudel4640 2 месяца назад +2

    यो सभामुख पार्टीको झोले हो ,,यसलाई तुरुन्त हटाउनु पर्छ

  • @ranjansharmaparajuli8855
    @ranjansharmaparajuli8855 2 месяца назад

    सहि बोले है हरि ढकाल ले

  • @dragbob8806
    @dragbob8806 2 месяца назад +4

    सहिहो योकुरा

  • @TeresaRai-f4i
    @TeresaRai-f4i 2 месяца назад

    Very very wonderful sound trustworthy 100% solute manyajue👍👍👍👍👍👍👍👍👍👍

  • @AmarKarki-c2l
    @AmarKarki-c2l 2 месяца назад +8

    राडीको छोरो सबामुख कुन पाटीको झोलेहो
    सदन भनेको भरस्ट हरुको मात्र हो

    • @rajuthapa2167
      @rajuthapa2167 2 месяца назад

      Yemale ko sir yestai lakhetnai par chha

  • @kamaldahal4025
    @kamaldahal4025 2 месяца назад

    बिषय हैन समयको आधारमा बोल्न दिनु पर्छ बिषय कुनै पनि हुन सक्छ

  • @ShivaKc-dw6wx
    @ShivaKc-dw6wx 2 месяца назад +1

    हो हो भ्रष्टाचारी लाई कारबाई न हुन जेल समसद ठप पारौ पहिला काङ्ग्रेस एमाले ले पनि समसद चलन दियको थिन र यो सभामुख भ्रष्टाचार को कुरा निक्ल्न बित्तिकै माई काटयो हुनत एमाले कै हो क्यारे सभामुख

  • @tsewangsherpa432
    @tsewangsherpa432 2 месяца назад +1

    सधै सहाकरी सहाकरी भनेर कराउने देवार फेउरोहरू कहॉ हरायो

  • @TeresaRai-f4i
    @TeresaRai-f4i 2 месяца назад

    Hajurle topic chahi bhrastacharko rakhnu parne raixa 👍👍👍👍👍👍👍

  • @purushottamkhanal6278
    @purushottamkhanal6278 2 месяца назад

    सम्मानित हुन सभामुखलाइ आग्रह!

  • @ombista8489
    @ombista8489 2 месяца назад

    एकाधिकार भयो संसद र सरकार

  • @sagarojha3449
    @sagarojha3449 2 месяца назад +4

    सभामुख केपि काे कट्टु त हाे अनि के गराेस😊

  • @rudrasubedi1198
    @rudrasubedi1198 2 месяца назад +3

    डाँकाहरुले संसद पनि कब्जागरे ।

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 месяца назад

    सदनमा महानायक हरुको दर्शन पाइयेन

  • @dragbob8806
    @dragbob8806 2 месяца назад +5

    ओलिकै पर्योनित योसभामुख

  • @umeshshahi
    @umeshshahi 2 месяца назад

    बङ्गलादेश को जस्तो आन्दोलन हुन मात्रै हेरेको छु बिस्वोको जुन सुकै कुना मा रहे पनि त्यो आन्दोलन मा समाबेश हुनेछु र छानी छानी छामी छामी धुलो पिठो बनाउने आशा मा छु यी भ्रष्ट हरुलाइ

  • @RajanThapa-e4p
    @RajanThapa-e4p 2 месяца назад

    Good

  • @jitthapa6416
    @jitthapa6416 2 месяца назад

    सबै उठेर जान पर्ने।

  • @seawilung400
    @seawilung400 2 месяца назад +3

    बिधुतको कुरा गर्दा गर्दै लाईन काटी दिन्छ यो कस्तो खुल्केको समामुख हो

  • @BishnubirB.K
    @BishnubirB.K 2 месяца назад +3

    सभामुख ले जनताको कुरा बोल्न दिदैनन।

  • @shubhaprataprana4152
    @shubhaprataprana4152 2 месяца назад +1

    शभामुख को पक्षपात पुर्ण ब्याबहार ।

  • @TeresaRai-f4i
    @TeresaRai-f4i 2 месяца назад

    👍👍👍👍👍👍👍

  • @PhanishorParanuli
    @PhanishorParanuli 2 месяца назад

    सभामुखको निष्पक्षता भएन।

  • @ThagendranathYogi-pm2uy
    @ThagendranathYogi-pm2uy 2 месяца назад

    यो बदला हो।कुनैदिन फजुलमा एमालेले यस्तै गरेको थियो तर यो टोलीको भनाई सकारात्मक छ। धन्यवाद

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 2 месяца назад +3

    आम्बो यो सभामुख त बौलायोकी केहो कैले यस्तो बिषयमा बोल तेस्मा नबोल भनेकोत सुनेको थिएन गाठे?

  • @manojkumarshrestha7667
    @manojkumarshrestha7667 2 месяца назад

    Honorable Hari Dhakalko kura thik chha.

  • @shambhumurmu3561
    @shambhumurmu3561 2 месяца назад

    यस्ता मुझि झोलेहरुलाई सभामुख बनाएपछिलाई यस्तै हो😡😡😡😡

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 2 месяца назад +2

    Yaha ayera ahile akross pokhera kehi hune wala xaina sathi ho! Yini haru lai 84 ma kasari badharne bhanne tira hami le hamro sakriyata badhaunu upayukta hunxa

  • @gangasitaula4454
    @gangasitaula4454 2 месяца назад

    सभा मुखलाई भष्टाचार लाई जोगाउने अरु माननिय हरु
    ,‌।लाई बोल्न नदिने

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 месяца назад +1

    काग कराउदै जान्छ पीना सुक्दै जान्छ! भाई हो! तिमीहरु भुक्दै गर म अफ्नो शुर छाड्दिन्। भन्ने उखान चरितार्थ भयेकोत होइन?

  • @HomThapaThaparHom
    @HomThapaThaparHom 2 месяца назад

    Bharatha sarkar

  • @jitthapa6416
    @jitthapa6416 2 месяца назад

    उठ उठ उठ संसद हो यही हो न्याय??????

  • @shantaprasai3
    @shantaprasai3 2 месяца назад

    यो सभामुख लाई चाहिँ के भएको हो सभासदले सबै कुरा राख्न नपाउने हो भने केिन जनताले भोट दिएर पठाउने हं यो त सरासर गलत होनि हैन र।

  • @ThakurbhandariThakurbhandari
    @ThakurbhandariThakurbhandari 2 месяца назад

    सभा मुखकों अनुहार त मोरेको बादरको जस्तो देखियो 😭😭😭😭😭😭😭😭लाज लागेन सभामुख लाइ

  • @BanjyaAkash
    @BanjyaAkash 2 месяца назад

    हरेक छेत्र मा भ्रष्टाचार छ

  • @baburamrijal1500
    @baburamrijal1500 2 месяца назад

    गंगन जी को भनाई बाट बुझियो ३०/३५ बर्ष देश खतमै बनाएका रहेछन साना काम पनी नभएका

  • @indrathapa2436
    @indrathapa2436 2 месяца назад +1

    बत्तिको पैसा माफगर्नेमा बोल्नोस समय पाउनुहुन्छ

  • @garudbinita
    @garudbinita 2 месяца назад +3

    भ्रष्ट हरुको जरो उखेल्ने बेला आयो अब त अतिनै भो सदनमा हुने हरु आबाज लियर सदन बाट उठ जो जहाँ छौ त्यहा बाट उठ एक एक गरेर यिनिहरुलाइ अब देखाउन पर्छ जनता माथी गरेको थिचोमिचो

  • @PradipAdhikari-i1p
    @PradipAdhikari-i1p 2 месяца назад

    सरकारलाई जोगाउनु

  • @grantentertainer4929
    @grantentertainer4929 2 месяца назад +2

    सभामुख एमालेको झोले

  • @durbahakesh7395
    @durbahakesh7395 2 месяца назад +3

    सभामुख ले निष्पक्ष ढंग ले माननीय हरुलाई उचित बोल्ने समय दिनु पर्छ ,, बिना अर्थ मा समय बर्बाद भएको देखियो,,कारण बुझेर बोल्न चाहने माननीय हरुलाई समय उपलब्ध गराएको राम्रो,,जनता ले यसरी बुझेको छ,,।

  • @ShyamGhimire-s2j
    @ShyamGhimire-s2j 2 месяца назад

    aभाल हो

  • @bimalhunching335
    @bimalhunching335 2 месяца назад

    लेखेर लेको मुद्दा पडेर सुनाउन नस्के मननिय मासु भात खुवायरै आको हो 😅😅😅😅😅

  • @KhalBahadur-y4j
    @KhalBahadur-y4j 2 месяца назад

    मतिमि मुलाकस्ताहाैभने जन्ताले चिनेकाछन

  • @sagarojha3449
    @sagarojha3449 2 месяца назад +2

    घडि चाेर पनि हाँस्दै छ

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 2 месяца назад +3

    हसायो भ्रष्टाचारको बारेमा नबोल भन्छत तानासाहा सरकार त??

  • @baburamrijal1500
    @baburamrijal1500 2 месяца назад

    सभामुख पार्टि को व्यक्ति हुदाको यो समस्या

  • @khambasingkhadhka4153
    @khambasingkhadhka4153 2 месяца назад

    यो सभामुख नै दलालको भरौटे हो भ्रष्टाचारको भरौटे हो यस्तो बाट आउने परिणाम यहि हो ।

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 месяца назад +2

    केहि काम गर्न नभ्याउन र तलव भत्ता मात्र हाई काड्दै पचाउने झोले साम्सदहरु कति बीजि रैछन् हई…? बोल्ने समय पनि १ मिनेट मात्र रैछ ..

  • @krishnaKarki-e7y
    @krishnaKarki-e7y 2 месяца назад

    Jaba jaba bhrstacharko kura uthxa taba taba kina bisayeyantar garinxa sava kukh moha daye yesto bisayema Bolna time dinu vayo Vani hajur ko name hami janatale sadhai samjhi rahanxau 🙏

  • @saradaacharya4752
    @saradaacharya4752 2 месяца назад

    योसभा मुख को काम निस्पक्षे हुनु पर्ने हो पाटि कान्दित हैन

  • @Phadindrabhatta
    @Phadindrabhatta 2 месяца назад

    चोरीपैठारी हरूले जानेकोनै केछर,खबरदारी गर्नै पर्छ::::: चोर सरकार

  • @BanjyaAkash
    @BanjyaAkash 2 месяца назад

    हरेक छेत्र मा भ्रष्टाचार छ ।भ्रष्टाचार कत्ति न भएको एक काम कुनै छेत्र मा छ ?

  • @haribahadurthakuri9218
    @haribahadurthakuri9218 2 месяца назад

    केमाननिय हरुले भरस्तचारको कुराउथाउन नपाउनिहो

  • @minagaire8585
    @minagaire8585 2 месяца назад

    समस्या र समाधानको बारेमा बोल्न पाउने सांसदकोअधिकार हो गगन बोल्दा जति पनि समय पाउने हरी ढकाल बोल्दा माइक काट्ने लाटालाटी ले नी बुझ्ने गरी यस्तो व्यवहार देखाउनु राम्रो भएन

  • @ujjwalkarki4087
    @ujjwalkarki4087 2 месяца назад

    Jaya kulman

  • @rajurana1003
    @rajurana1003 2 месяца назад

    Nepali ko samasya ho bidhut

  • @Mix_shorts_44
    @Mix_shorts_44 2 месяца назад

    Pradesh kharej garau bhannus sansad haru

  • @KarnaShinghTamang
    @KarnaShinghTamang 2 месяца назад

    Thik xa thik eni harule pelna khojxa hosiyar hunu

  • @rajuthapa2167
    @rajuthapa2167 2 месяца назад

    Sabhamukh le pahile niyem palana garnu paryo jhole.......

  • @familysupportkitchen
    @familysupportkitchen 2 месяца назад +1

    Kaha gayo gagane afno ho ko samaya chahi darna bhanne

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur 2 месяца назад

    भर्स्ट को कुरा उठाउन नहुने

  • @kishorthakuri-tv6ul
    @kishorthakuri-tv6ul 2 месяца назад

    हेर भ्रष्टहरूको रमिता, जनताको करको दुरुपयोग पुरै चोरै चोर नयाँ/पुराना सबै उस्तै

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 2 месяца назад

    रास्वपा ले पहील्यै देखि सरकारमा नगैकन यसरीनै याक्सन लीयर बस्नु पर्ने 84 पक्का हुन्थ्याे अबढीला भैसक्याे

    • @DambatBista
      @DambatBista 2 месяца назад

      Dhilo bhayeko chhaina sharkari arabauka thag haru jel haleko chha rabile
      Kailash siroiya bechan Jha ram bhdr KO xoro karbahima lyaye KO Xa

    • @DambatBista
      @DambatBista 2 месяца назад

      Yo gagane fatahale shahakari pidit KO kuro rabiko matra garchhata tyo g b rabilai Kaha lukayera rakhiraxa? Lyayera karbahi garna teha KO KO xan?
      Ani janta thagne shahakari thuprai chhanni kina g b Rai najodiyeka shahakarika kuro kina nauthako?

  • @ranjansharmaparajuli8855
    @ranjansharmaparajuli8855 2 месяца назад

    2 मिनेट समय धेरै साम्सद भएका लाइ धेरै समय पाउने भए थोरै ले थोरै

  • @Arjunbisi-n9c
    @Arjunbisi-n9c 2 месяца назад

    Sabhamukh pani bharastaachaari mukhundo hunu gantantra ko uphas garnuhos

  • @PratikDhakal-kf2cz
    @PratikDhakal-kf2cz 2 месяца назад

    समानुपातिक सबैहटाउनु पराे गगनजि काम मै छैन के तालि बजाउन चाहियाे तलब कसले दिने गगन जि

  • @Phadindrabhatta
    @Phadindrabhatta 2 месяца назад

    अब हामी जनता हरूले भन्छौ को कति बोल्नी भनेर जागौ चोरीपैठारी हो खबरदार भाराका टट्टु बिदेश दलाको:::::

  • @basantalama7076
    @basantalama7076 2 месяца назад

    आखिर एमालेका त परे सभामुख…के पि को बिरोधमा बोल्ने बित्तिकै सभामुखलाई घोचेपछि बोल्नै नदिने संसदमा समेत ईन्का दादागिरि..?

  • @AmarKarki-c2l
    @AmarKarki-c2l 2 месяца назад +1

    सबामुख भरस्ट चारीहरु को मात्र होकी केहो

  • @gangasitaula4454
    @gangasitaula4454 2 месяца назад

    यो सभा मुख आजु कोझोले होकि देउबाको ज

  • @AmbarKarki-h4b
    @AmbarKarki-h4b 2 месяца назад

    गगनेले त यकैछिनमा सबै मन्त्रालयले गर्नु पर्ने काम गरि सकेर देशलाई छिनमै सम्मुनत,जनताका सम्पुर्ण समस्या समाधान,गर्दियाे।अब अरु मन्त्रि सभासद काेहि पनि बाेल्नै परेन।देश बनाउन धेरैबेर नै नलाग्ने रैछ,कति सजिलाे, भ्रमण पनि धेरै देश ,बिदेश छिनमै भ्यायछन,बाेल्न कति सजिलाे😂😂😂

  • @nimkantregmi8613
    @nimkantregmi8613 2 месяца назад

    माननीयले लिखित विवरण पढ्नुपर्ने नयाँ व्यवस्था हो कि नजानेर पी ए को सहयोग लिन बाध्य भएको अवस्था होला
    अलि बुझिएन

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 месяца назад +1

    भ्रष्ट र भ्रष्ट बिराेधिबिचकाे लडाई

  • @sagarhero6726
    @sagarhero6726 2 месяца назад

    याे सभामुख पनि भ्रष्ट हरु लाई जोगाउने कोसिस मा छ शाले चोर हरु

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 2 месяца назад

    घडी चाेर कति खुसी भा छ छ्या

  • @naveengurung4449
    @naveengurung4449 2 месяца назад

    यो कपिमा लेखेर ल्याएको हेरि-हेरि रामायण जस्तो पढेर सुनाउने सांसद लाई समय बर्बाद गरेर बोल्न नदिएकै राम्रो।

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 2 месяца назад

    J hos dhilo chado Sri Lanka bangaladesh haina tyo bhanda durawastha Nepal ma nimtiyeko xa! Jhaljhali dekhidai xa! Chetana bhaya! Yeslai record garera rakhe hunxa

  • @rishirambajagain
    @rishirambajagain 2 месяца назад

    निरंकुशता यहि त होला शुरुवात ?

  • @shardashah3792
    @shardashah3792 2 месяца назад +1

    बाख्रा पाठा हरु हास्दैछन्😅

  • @nimkantregmi8613
    @nimkantregmi8613 2 месяца назад

    एक मिनेटमा यत्ति बोल्न सकुँला भन्ने आँकलन गर्न नसक्ने माननीयहरू विकास के पो गर्नुहोला बाइ !?

  • @seawilung400
    @seawilung400 2 месяца назад

    अब प्राईभेट बोकेर लानु माईक

  • @ganeshbhattarai5362
    @ganeshbhattarai5362 2 месяца назад

    ३ बार संसद हुदा पनि गुल्मी जिल्ला मा सिन्को न भाचने छि

  • @prakashgurung7214
    @prakashgurung7214 2 месяца назад

    रास्वपा को सभापति नै काम नलाग्ने भयो ।

    • @chandanshreekoti7610
      @chandanshreekoti7610 2 месяца назад

      कुन दृष्टिकोण बाट भन्नू भयो हजूर ।
      कही ओली को लंपसार कार्यकर्ता को भ्रष्ट बुद्धि को उपयोग t होएन?

  • @premrijal4913
    @premrijal4913 2 месяца назад

    सभामुख ज्यु ध्यानाकर्सित हो कि ध्यानाकृस्ट??

  • @dilipbogati9102
    @dilipbogati9102 2 месяца назад

    समातिना त अलि मिलाएर दिनु नि त कस्तो चोरको जस्तो समय दिएको

  • @mohanshrestha7767
    @mohanshrestha7767 2 месяца назад

    अब तिमिहरुको सिधिने दिन आकै हो त? सभामुखले खाली Rule of law को कुरा मात्रै गर्छ, त्यसो हो भने हाम्रा रमेश जीले यो भन्दा राम्रो सन्चालन गरिदिन्छ ।

  • @ujjwalmanipradhan9923
    @ujjwalmanipradhan9923 2 месяца назад

    जनताकाकुरा बोल्ननपाइने सनसदके काम?

  • @sharmilakarki6443
    @sharmilakarki6443 2 месяца назад

    यो सभामुख होइन झोले हो जस्तो छ

  • @krishnakhattri129
    @krishnakhattri129 2 месяца назад

    A male bata bidyut bill hola jasto xen janta le bujnu parxa inko hat ma microphone xa hami ground na ladne ho

  • @NarayanMahara-i5u
    @NarayanMahara-i5u 2 месяца назад

    सभामुखलाइ मन नपरेको कुरा बोल्न नपाइदो रहेको त बुझियो नि?

  • @parshuramrai9673
    @parshuramrai9673 2 месяца назад

    Yo ko hosala

  • @krishnaaryal1817
    @krishnaaryal1817 2 месяца назад +2

    सभामुखले चाही नियमको पलना र निस्पक्षता हुनुनपर्ने तानासाही हुने अनि सांसद चाहि विधि र प्रणाली चाहिने लाज सरम लाग्दैन ? एमालेको मतियार समामुखु महोदय

  • @JalimPuri
    @JalimPuri 2 месяца назад

    Mannia Sabamukh Ghimire Sahit Kp Sarma Oli Jiu Lagaet Uddeyog Pati Sam Ma Kamisan Hisse Dari Hola Tesaile Bolne Sailai Maek Katiyo