एकता भनेको यस्तो हुनुपर्छ साच्चैनै डाः ढाकाकुमार जि को यो तर्क सम्बाद सान्दर्भिक छ अनि अर्को कुरा पाटिले यस्तो बेक्तिलाई साथ समर्थन गर्नुपर्छ साथ दिनुपर्छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हो अब बिस्तारै रबि सँग मिल्नुको विकल्प अरु कोहि छैन अब बिगतलाई बिर्सेर आउने दिनहरुमा राम्रो गर्दै जनताहरुको हितमा काम गर्नुभयो भने अवश्य जनताहरुले मुल्यांकन गर्नेछ ढाका कुमारले यति बोल्नु भो मलाई चै खुशी लाग्यो
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them. नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो.
Bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 riha bhayeko news sunna hatar bhaisakyo...rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
यो ढाकालाइ रास्वपामा मौका दिनु भनेको पुराना दलहरुले रास्वपा पनि हामी जस्तै त रहेछन नि ।हामी जस्तै पोइला गएका हरुलाइ फर्काइ फरकाइ थुपार्ने भन्ने मौका पाउनु हो।त्यसैले रास्वपामा राख्नु हुदैन।
एत्ति राम्रो सोच भएको मान्छेलाइ रबिसरले एकचोटिलाइ माफ दिएर पार्टिको सम्मानित पदमा राखेर जिम्मावरि काम दिदा पार्टिको गरिमँय बड्ने कुरामा सँखा छैना मौका दिनुँ पर्छ।
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ❤❤
जय रबि सर जय घण्टी जय युवा♥️♥️🇳🇵🇳🇵🔔🔔🔔♥️♥️🇳🇵🇳🇵🔔
रबि लामिछाने ज्यू सहकारी को रिन नलिएको निर्दोषी हुनुहुन्छ रबि सर लाई ज्यान दिन तयार छौ
ढाका कुमार सर को कुरा अहिले आर १००% १०० नै सहिलागो मानब्ताको कुरा गर्नु मेरो मनै छयो सलाम छ सर
धेरै राम्राे लाग्याे, धेरै धन्यवाद डा.ढाका जी
एकता भनेको यस्तो हुनुपर्छ साच्चैनै डाः ढाकाकुमार जि को यो तर्क सम्बाद सान्दर्भिक छ अनि अर्को कुरा पाटिले यस्तो बेक्तिलाई साथ समर्थन गर्नुपर्छ साथ दिनुपर्छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
ढाका कुमारलाई एक चोटी मौका दिए हुन्छ रा सो पा ले
हुदैन यो त पोईला गयकी बुडि फेरि ल्याय जस्तै हो।
😅😅😅😅@@Santoshthapa-p8s
Biswasghati lai feri biswas? Tei mathi rajniti ma ta garo chha biswas garnu
100% agree
एक चोति को ।।।।।।सधै को ।।।।।।
जस्तो भनाई उस्तै हुनुहोला सम्बाद सकारात्मक र राम्रो लाग्यो ।
स्यबस ढाका जि realisation गर्नु नै महनत हो
Good comment ❤
असल साथी यस्तो हुनुपर्छ
आजको ढाका श्रेष्ठको भनाई चित्त बुझ्दो लाग्यो, गल्तिको प्रायस्चित गर्नु सबैभन्दा ठुलो कुरा होर हिम्मत पनि चाहिन्छ❤🙏 आउने दिनको लागि शुभकामना 💐
सकारात्मक प्रतिक्रिया र अभिव्यक्तिको लागि सुभेच्छा सहित धन्यवाद !🎉🎉❤❤
ढाका कुमार ले 1 मौका पाउनुपर्छ । रास्वोपा मा
😂😂😂😂😂
Galat yo aaba ghatk hunexa
@जस्तो दुश्मनी भयनी सहि बोल्नु महान्ता हो मन जित्यो आज धाका ले
असल साथी भनेको यस्तो हुनु पर्छ।😮👍️
नखायकाे बीस नलागाेस हजुरलाई नमन मन खडकियाे हजुरकाे शब्दमा
बौद्धिक बेक्ती तेस्तै भनिदैन तपाईको सकारात्मक सोच र प्रतीक्रीयाको लागी धन्यबाद बेक्त गर्दछु 🙏 तपाईको सकारात्मक सोच अझै उच्च होस
हो अब बिस्तारै रबि सँग मिल्नुको विकल्प अरु कोहि छैन अब बिगतलाई बिर्सेर आउने दिनहरुमा राम्रो गर्दै जनताहरुको हितमा काम गर्नुभयो भने अवश्य जनताहरुले मुल्यांकन गर्नेछ ढाका कुमारले यति बोल्नु भो मलाई चै खुशी लाग्यो
सही कुरा जय रबि दाई 🔔🔔
ढाका सर राम्रै व्यक्ति रहेछन भन्ने कुरा आजा प्रष्ट भयो एक चोटी मौका दिँदा राम्रो हुन्थ्यो जय घण्टी🔔🔔
गल्ती मानव बाट हुन्छ ।धेरै राम्रो सोच गर्नुभयो धन्यबाद
राम्रो कुरा उठाउनुभयो छ
ल बधाइ छ ढाका जि
सारै राम्रो बिचार
ढाका जि को महान सोच र बिचार लाई सम्मान गर्नु पर्छ
महान ढाका जी अतीत भुलेर आउनुस् त्यति बेला त्यसत थियो अवस्था
मुकुल ढकाल भन्द ढाक कुमर ठिक लाग्यो जे भए नि एक चोटि गल्ती गरे पनि रबि सर ले ढाक कुमार को बारेमा सोच्नु हुन्छ होला 😊😊
ढाका जि ले पनि पाटिको नियम अनुसार नै न्ययालयलाइ सपोट गरेको मान्छे हो गल्ति हुन्छ मान्छे बाट ,तर बौद्धिक मान्छे हुन धन्यवाद
जेलबाट निस्केपछि रबिलाई भेट्न जादै ढाका श्रेष्ठ: रास्वपमा फर्केर ८४ मा चुनाब लड्ने तयारी, प्रतिसोधको कारण मलाई हिरासत पुर्यायो.....(भिडियो) ruclips.net/video/P5vu8JTMnHg/видео.html
मौका चाहिँ दिनु पर्छ देश बनाउने मान्छे लाई ❤ धेरै लुट्यो पुरानाले
कसैले फसाउने जाल बुनेर फसाइदियो तर एक चोटि मौका दिदा पनि हुनछ ढाका सर लाई
Jay rabi
Dhaka kumar bhai namasta ❤❤❤❤❤ma hare ram shrestha dai jaya jhanti ❤❤❤❤❤
Jaya घण्टी Jaya rabi jaya पत्रकार Jaya जनता Dr sir आउनुपर्ने देखियो hjr Savapati लाई vet garnu होला आन्दोलन मा सहभागी हुनुहोला thanku sir
आज मलाइ ढाका कुमार ठिक लाग्यो
एक चोटि मौक दिए हुन्थ्यो ईन लाई
जय घन्टी 🔔🙏🔔
ज्य रबि
पत्रका ले सहिकुरा गर्नु भो
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.
नेपाली कांग्रेस र एमालेजस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो.
सकारात्मक सोच धन्यवाद
अग्रिम शुभकामना ढाका जि
हो DR. ढाका जी, मौकामा चौका हान्नुहोस् ✔️
1 mauka dinu parxa Dhaka g Lai rabi g aani rabi ko teemlai . Tara aarko ko nam k re tesko chai patta saff garnu parxa .yo Dhaka is I thing great ❤😊
Jay ghanti Jay Rabi sir
Jaya ghanti
सकरात्मक सोच जय रबिसर जय घन्टि 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
रबि दाई जिन्दावाद 🎉🎉🎉🎉
Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice God bless you ❤❤❤❤
Rabi jindabad
एक दुई जना पीडितले मात्रै होइन , सबै पीडितले न्याय पाउनु पर्छ ।
आफूले गरेको गल्ती महसुस गर्नु नै राम्रो पक्ष हो मान्छे को😊
तपाईंको ठिक, हो ढाका सर।
i love rabi sir❤❤❤
❤❤❤❤❤❤sachikai Dhaka sirlai sojho vaeara ausadhima fasaekai hun lagxa uha best nai hununxa
ढाका सर लाई फेरि एक पटक मौका दिनु पर्छ 🎉🎉🎉
तपाईं पनि रवि को पार्टीमा भएर नै खेदेको हो ।एक दिन फर्किन्छ
मुकुले चोर डाका भन्दा ढाका कुमार धेरै राम्रो रहेछ । जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔
Dhaka Sir ko sahi bisleshan ho
धेरै राम्रो कुरा गर्नु भएकोमा धेरै धेरै बधाई छ ।
Jai Rabi Jai ghanti
हजुर एकदम राम्रो हुनुन्छ म नजिक बाट चिनेको छु सर ।
Good 👍 Jay ghanti
जय नेपाल जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हो भाइ देश बचाउ जये नेपाल जये घन्टि
जय रबि जि को जयजयकार होस
Jaya ghanti jaya rabi❤❤
राम्रो भनाई ढाका जि
Correct byakti great thought
From Hong Kong Salam xa dhakka Kumar sir good kura sunnu pai yo Jesus blessed forever him I,am also nepali laddy mon xoyo kura sunda
ल,ढाका जी मलाई पनि निशुल्क उपचार गर्नुस म धेरै पिडित छु😢
Rabi jii ko jai jai jai ❤❤❤
सहि बिचार हो ढाकाको ❤❤❤❤
सबैको कुरा सुनै 🙏🙏🙏
Jay ghnti jay Ravi ❤❤❤❤
ढाका ले सहि कुरा गर्दैछ्न
ढाका कुमार लाई रास्वपाले एक चोटि मौका दिन पर्छ कि जस्तो लाग्छ
राम्रो विचार
रा.स्वा.पा.जय जय जय 🔔 🔔 🔔 🔔 🔔 🔔
🔔🔔🔔माया गनुस सर
डा. ढाका कुमार भाइलाई कार्बाई गरि सामसद पद मुक्त गराउनु रास्वोपाको गलत हो ।
Sahi kura ho dhala ji rabi sathya cahhan cahhan
Dr. Dhaka ji nirdos Hunuhunxa jasto lagxa 👍💐🇳🇵🇳🇵🇳🇵
Jay rabi dai
Bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 riha bhayeko news sunna hatar bhaisakyo...rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
यो ढाकालाइ रास्वपामा मौका दिनु भनेको पुराना दलहरुले रास्वपा पनि हामी जस्तै त रहेछन नि ।हामी जस्तै पोइला गएका हरुलाइ फर्काइ फरकाइ थुपार्ने भन्ने मौका पाउनु हो।त्यसैले रास्वपामा राख्नु हुदैन।
Yasto ramro bichar uhako parti Ramro jun xa tehi lagnus sir👏
सम्पुर्ण रासपा टिमलाई धन्नेबाद🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹👌👌🙏🙏🙏🙏
Je hosh Dhaka g KO Sahi biselesan good
पश्चाताप गर्नु नै सुघ्रिनु हाे।
रास्वापलाइ सिध्याउने फुटाउने खेल सबै केपि सेरे अनि तेसको आसेपासे झोलेहरु हुन् एस्मा रास्वपका साथिहरुले बुझ्नु जरुरिछ जै गण्टि
Dhaka sir ramro soch vako manche ho
ठिक छ
Good Dhaka kumar
राम्रो बिचार
Dhaka sir lai salam
Eak choti Mauka dida Ramro dhaka ji lai rabi sir
Salut xa dhaka jyu
ढाका लाई पनि एक पटक मौका दिनु पर्छ
जय घण्टी जय रबि
एत्ति राम्रो सोच भएको मान्छेलाइ रबिसरले एकचोटिलाइ माफ दिएर पार्टिको सम्मानित पदमा राखेर जिम्मावरि काम दिदा पार्टिको गरिमँय बड्ने कुरामा सँखा छैना मौका दिनुँ पर्छ।
rabi is always king
Jay ghanti Jay Mr Rabi ❤❤❤
यदि यस्तो थियो भने उहिले पार्टी को कारवाही पछि किन जथाभावी बोल्दै हिड्नु भयो त ?