सुमना पास, झोले शिक्षक थर्कमान। छोइनसक्नुका मन्त्रीहरु ! प्रचण्डमाथि नयाँ चक्रव्यूह ! CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • सुमना पास, झोले शिक्षक थर्कमान। छोइनसक्नुका मन्त्रीहरु ! प्रचण्डमाथि नयाँ चक्रव्यूह ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Комментарии • 172

  • @hikmatmagar4191
    @hikmatmagar4191 26 дней назад +51

    आज सन्दीप लामिछाने ले सफाइ पाएकोमा को को खुसी छौँ यता हाजिर गरौं 🎉🎉🎉🎉💕💕💕💕

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 26 дней назад +82

    सुमना श्रेष्ठको कामलाई सपोर्ट गर्नु हुने र राजिब सर को पत्रकारिता लाई मनपराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 26 дней назад +11

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु सुमना श्रेष्ठ ज्यूलाई सम्मान छ राम्रो कामको लागि हवस्त ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 26 дней назад +9

    स्वतन्त्र ,र निडर पत्रकारको एउटा जिउदो उदाहरणको रुपमा रहनु भएका पत्रकार राजिब खत्री सर र यहाको पत्रकारितालाई हार्दिक सत नमन 😊🙏💐

  • @nischallama6004
    @nischallama6004 26 дней назад +7

    दम छ राजिब सर तपाईंको पत्रकारितामा वव यो होनि त स्वतन्त्र पत्रकारिता !!

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 26 дней назад +1

    राजिव जी को यो पत्रकारिताको दम र बिस्फोटक बम उस्तै लाग्यो। यसरी नै निर्धक्क भएर कार्यक्रम सञ्चालन गर्नुस् राजिव जी।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 26 дней назад +4

    माकुने को हैसियत इलाम र बझाङ को उप निर्वाचन मा देखिइसकेको छ

  • @kcmina1706
    @kcmina1706 26 дней назад +13

    आज हामी सबै खुसि छौ होला नि है सन्दीप भाइ को जितले हुन्त यो हामि सबैको जित हो है साथीहरू

  • @kavrelithito5968
    @kavrelithito5968 26 дней назад +2

    वा पत्रकार ज्यु वा सहि बाेल्नु हुन्छ हजुरकाे याे मिटाे स्वर नसुनी निन्दा् नै लाग्दैन 👏👏❤️❤️🙏🙏

  • @bhimbasnet7115
    @bhimbasnet7115 26 дней назад +3

    बोल्न सजिलो छ साथी ।काम बिस्तारै हुनछ

  • @AmbarBista-zd7bu
    @AmbarBista-zd7bu 26 дней назад +1

    अति सान्दर्भिक भनाइ सलाम छ।

  • @samirthapa2159
    @samirthapa2159 26 дней назад +5

    Very good job Sumana Ma'am , keep it up 👍

  • @kedargyawali5858
    @kedargyawali5858 26 дней назад

    कति राम्रो र उच्च बिचार को %सत्य प्रस्तुति ,विश्लेषण सही छ।

  • @user-pj1ee7mx3x
    @user-pj1ee7mx3x 26 дней назад +1

    कति मिठाे तिताे सत् 29:20 य बाेल्नु भयाे सलाम छ सर यसरिनै निस्पक्छिय पत्रकारिता गर्नु हाेला सलाम छ हजुरलाई हामी तपाईकाे साथमा छाै ।

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 26 дней назад +1

    Always true and best news.
    Weldone rajeev.

  • @saayaraamagar2280
    @saayaraamagar2280 26 дней назад +1

    देश बिकाश भएको समाचार त कहिले पनि सुन्न नपाइने भयो बाबै हामी नेपाली भेडाहरू नै उस्तो भए पछि कस्को के लाग्छ र राम्रो काम गर्ने को तिर भन्दा गफै मात्र मीठो काम भने केही नगर्नेको पछि लागेसी यस्तै हो केरे

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 26 дней назад +1

    सहि सर❤❤❤❤❤

  • @neetuthapa7274
    @neetuthapa7274 26 дней назад +2

    शिक्षा विषय नपढेको भए पनि शिक्षक हुन पाउने त झोलेहरुकै बिगबिगी हुने प्रबल सम्भावना छ। शिक्षा विषय लिएर अध्ययन गरि शिक्षक लाइसेन्स पास गरेर शिक्षा सेवा मा नाम निकालेको हरु त करार मा,कि त कामै पाएको छैन... गज्जब को निर्णय हो 🤔
    🤫

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f 26 дней назад +2

    गुड समुना बहिनि

  • @lalitbasnet-rm2ll
    @lalitbasnet-rm2ll 26 дней назад +2

    Hon. Minister Sumana Shrestha. Your are great .Go head.

  • @padamlama831
    @padamlama831 26 дней назад +1

    जय नेपाल हाल doha कतर🎉🎉

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 26 дней назад +1

    Jay hos yuba Neta Sumana jyu.

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 26 дней назад

    1/5 is a perfect score. Salute man. You are doing good job.

  • @mayabasnet56
    @mayabasnet56 26 дней назад

    Wow Very great speech rajib sir proud of you ❤❤❤❤❤❤

  • @kshitizsherpa460
    @kshitizsherpa460 26 дней назад +1

    Hamro desh ko political comedy khatra cha...keep it up

  • @tekkarki8900
    @tekkarki8900 26 дней назад +1

    Patrakarji ko prastuti ra samagri dubai ati ramro ra sahi xa...

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 26 дней назад

    सारै राम्रो प्रस्तुती पत्रकार जि 🎉🎉🎉

  • @neeshamkhadka
    @neeshamkhadka 26 дней назад +2

    त्यो पनि भएन यो पनि भएन 😅 के सारो आतंक मच्चाउन थाल्यो मिडिया ले यार😂

  • @rolakthapa3405
    @rolakthapa3405 26 дней назад +1

    झोलौ शिक्षक त यो झोला भिर्न मिलेन। तर झोले कर्मचारी लाप के छ नि पुरस्कार?

  • @resammagar4481
    @resammagar4481 26 дней назад

    नीडर नीस्पक्ष पत्रकारीता राजीव सर लाई सलाम छ ❤️❤️🙏

  • @bhimacharya7680
    @bhimacharya7680 26 дней назад +1

    राजनितिक दलहरुको झोला झण्डा बोकने बिधालयका शिक्षक प्राध्यापक कर्मचारीहरु लाई राजनितिक पाटि को, सदश्यता त्याग्न उर्दी जारी गर्नु पर्छ,दुई, बिकल्प मद्धे एउटा रोज्न लगाउँ,नोकरी छाडेर,राजनिति गर्ने की, सदश्यता त्याग्ने।

  • @bishnugurung5655
    @bishnugurung5655 26 дней назад +1

    100% sai Ho

  • @harkapaudel6984
    @harkapaudel6984 26 дней назад +1

    राम्रो घोषणा त आयो तर संकार र संकृती बिगारिएको देसमा कार्यान्वयन हुने मा बिस्वास गर्न गारो छ ।

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t 26 дней назад +1

    जस्ता शासकीय पात्र, उस्तै नीतिपत्र! हास्यास्पद!!

  • @RuderBist
    @RuderBist 26 дней назад +1

    Good ullekh

  • @user-vb7jj9yh1h
    @user-vb7jj9yh1h 26 дней назад

    तँपाइको news अतिनै राम्रो लाग्छ।

  • @gurung716
    @gurung716 26 дней назад +2

    Grateful job sumana jee you will be first woman prime Minister of Nepal

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 26 дней назад +2

    नपाल मा अरुमान्छेनै नपाएर यो बिरामि बोल्दा बोल्दैसास जालाजस्तो राष्टपति छ

  • @narayankarki5769
    @narayankarki5769 26 дней назад +5

    ❤शिक्षा मन्त्री ज्यु जय होस।

  • @ashokmagar9948
    @ashokmagar9948 26 дней назад +1

    sahi kura sar

  • @rudraadhikari6499
    @rudraadhikari6499 26 дней назад +1

    Good 👍👍👍👍👍👍👍👍

  • @retayerhawaldar9322
    @retayerhawaldar9322 26 дней назад +1

    Good suman g

  • @camilalll7894
    @camilalll7894 26 дней назад

    Ek dam sahi bhanu bhayo rajib ji 🙏

  • @ThakurRayamajhi
    @ThakurRayamajhi 26 дней назад +1

    ठिक

  • @rudrakarki5631
    @rudrakarki5631 26 дней назад +1

    Right sir

  • @pankajsubba-wj9wv
    @pankajsubba-wj9wv 26 дней назад

    झोले शिक्षक लाइ कार्बाहि सहित निलम्बित गर्दे।बिधार्थिको शिक्षा र भबिस्यमा खेलवाड गर्न पाइन्न।

  • @rahmbaniya2579
    @rahmbaniya2579 26 дней назад +1

    Good news

  • @UmeshPuri-yj1vr
    @UmeshPuri-yj1vr 26 дней назад

    हार्दिक श्रद्धान्जली मन्त्रीहरूलाई

  • @krishnachherti3948
    @krishnachherti3948 26 дней назад +1

    Sandip. Bhai. Salam

  • @binodbinod4239
    @binodbinod4239 26 дней назад +1

    Good 👍👍

  • @rishiramdhakal1872
    @rishiramdhakal1872 26 дней назад +1

    Good

  • @nandatimsina6023
    @nandatimsina6023 26 дней назад +2

    Jai rabi

  • @user-kd5le9xp8w
    @user-kd5le9xp8w 26 дней назад

    10000000% well said🎉🎉🎉

  • @AasishBhatt-eu4nw
    @AasishBhatt-eu4nw 26 дней назад

    Salute to the reporter ❤
    Huge respect ❣️

  • @user-uy3id7hb4p
    @user-uy3id7hb4p 26 дней назад +1

    Good❤❤❤❤❤

  • @yik8980
    @yik8980 26 дней назад +1

    एउटा स्वतन्त्र देशमा एउटा राम्रो रङ्गशाला छैन अचम्म।

  • @reshamkafle6991
    @reshamkafle6991 26 дней назад

    Sandy Bhai ma khusi AAJA ❤❤❤❤

  • @hirapatel8437
    @hirapatel8437 26 дней назад

    Ramro abhayas.❤🎉

  • @swostiram5521
    @swostiram5521 26 дней назад +1

    जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏

  • @rajanthapa1118
    @rajanthapa1118 26 дней назад +1

    बोल्न सामेत कठिन हुने बुढाहरुलाई लोभ भने कति लागेको हौ कुर्सीको😁😁

  • @neetuthapa7274
    @neetuthapa7274 26 дней назад +1

    कुर्सी सत्ता को खेलमा डुबेको स्वार्थ

  • @pravishrestha2983
    @pravishrestha2983 25 дней назад

    50% hoina 85% काम पुरा हुनै पर्ने निती हुनुपर्छ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 26 дней назад +2

    खुल्क्याेजि ?!?!? बजट खजट ! प्रस्तुति भने सत्य छ ! कागति बाजे मालिङ्ग( चित्राबुन्ने) जस्तै भए त हजुर !

  • @ChandraShrestha-bj8dq
    @ChandraShrestha-bj8dq 26 дней назад +1

    यो निबन्ध नै हो राजीव सर।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 26 дней назад

    सहि कुरो हजुर

  • @krishnanepal7777
    @krishnanepal7777 26 дней назад +1

    बिद्यालयमा मौलिक पहिचान गर्नु राम्रो हो
    तर एक जातिले अर्को जातिलाई अपहेलना गर्ने त्यो राम्रो छैन मेरो राम्रो भन्ने नहोस

  • @yashodakhadka5711
    @yashodakhadka5711 26 дней назад

    हाम्रो पुर्वमा त २७ बर्ष देखि ईमान्दार भई अभिभावक र विद्यार्थीहरुको मन जित्ने शिक्षा दिदै स्कुललाई खेलक्षेत्र , शिक्षा क्षेत्र, संस्कृतिक क्षेत्रमा अव्वल बनाउदै र सामाजिक व्कयक्तित्वहरुलाई सम्मान गर्दे अभिभावक र सामाजका बैद्दिक व्यक्तित्वहरूसँग शिक्षालाई कसरि हरेक कचनाकन्दराका गरिब जो बोर्डीङ्ग साकुल पढ्न सक्दैनान त्यस्ता विद्याहरुलाई बोर्डीङ्ग स्कुल सरह शिक्षा प्रदान गर्न सकिन्छ भन्दै दिन रात नभनि खट्ने शिक्षक जो ९ बर्ष देखि सेकण्ड प्रन्सिपल भएर स्कुल चलाएको र सबै अभिभावक विध्यार्थीहरुले चाहेको शिक्षालाई सरल र सहज तरिकाले अगाडी बढाउन सक्ने शिक्षकलाई गलहत्यार अरुलाई हेडसर बनाउने खेल असध्य छ। शिक्षा क्षेत्रमा सबभन्दा पहिला सुधारको खाँचो छ र बढुवामा पनि यसातै धादलि छ हाम्रो मोरङमा भन्ने मलाई लागेको छ मेरो श्रीमानले १०बर्ष अस्थाई र ६२ को आयोग पा. गरेर पढाएको पनि १८बर्ष भई सक्दा पनि एकतह सम्म पनि बढुवा हुन दिएको छैन। उहाँसँग सबै तालीम लिएका प्रमाण पत्रहरु हुदा पनिउहाँ र उहाँ जस्तै धेरै शिक्षकहरु जो अभिभावक र विध्यार्थीहरुको पढाई देखि हरेक क्रियाकलापमा मन जिताने शिक्षा प्रदान गरिरहदा पहुचको आधारमा बढुवा हुने कारण नै आज सामुदायी स्कुलहर ठुलो मारमा परिरहेछन र राम्रा ईमान्दार शिक्षकहरु निरासा र चरम मारमा परिरहेछन। अब गरिब विध्यार्थीहरु पढ्ने सामुदायीक स्कुललाई अब्बल बनाउन पर्छ र ईमान्दार, गुणवान र क्षयमतावान शिक्षकको मुल्याकन हुन पर्छ भने हाल शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सबैले साथ दिनै पर्छ। सबैको यसैमा भलो हुनेछ। जय होस सबैको। 🙏

  • @prithbirai5432
    @prithbirai5432 26 дней назад

    Very good and realistic opening presentation with eye opening factual information

  • @user-de2ge3fd2b
    @user-de2ge3fd2b 26 дней назад +1

    Regular from balaju.❤

  • @ramiloyoutubesansar9865
    @ramiloyoutubesansar9865 26 дней назад +1

    wow❤

  • @kumarthapamagar3190
    @kumarthapamagar3190 26 дней назад

    सहि,कुरो,उठाऊनु,भयो, सर!

  • @bikeshdangol5238
    @bikeshdangol5238 26 дней назад +1

    Sumanna is great leader...
    🙏🙏🙏

  • @user-lm8jz7fd7n
    @user-lm8jz7fd7n 26 дней назад +1

    ज्यानमाराहरु जेलमा हुनुपर्नेमा,सत्तामा छन् ।अनि कसरिआउला र कसरी पाउला शु-शासन जनताहरुले ,शासकहरु आफै पाध्छन्,अनि आफै छाद्छन् लाजकाे पसाराे ,शुण्डे साेचभएका बिदेसीका खेतालाहरु बाट नेपाल र नेपालीहरुकाे भबिश्य के हाेला ?

  • @anjalikarlie
    @anjalikarlie 26 дней назад +1

    Thik vanu vayou patrakar ju.

  • @krishnarajbhandari3512
    @krishnarajbhandari3512 26 дней назад

    एउटा प्रसंगकेा कार्यक्रम प्रस्तुत भैरहेकेा हुन्छ,बीचमा आउने फेानले अर्कै विषयकेा गुनासेाले कार्यक्रमलाई खल्लेा बनाईदिन्छ। सुधार हुन जरुरी छ।

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 26 дней назад +1

    स्वागत योग्य काम केन्द्र मा पनि वालेन को उदयको झल्को हुने भयो

  • @poudelprakash2022
    @poudelprakash2022 26 дней назад +1

    हेल्लो गूड् मर्निङ सबैलाई मिस यु फलो मी

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 26 дней назад +2

    🙋🙋❤️👍👍

  • @dibashneupane6080
    @dibashneupane6080 26 дней назад +1

    नमस्कार हजुर लाई

  • @aavashpant2842
    @aavashpant2842 26 дней назад

    A b pant right version and right discussion

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 26 дней назад +1

    बौमत रहुन्जेल बिश्वास को मत फेरि लिनु पर्दैन होला?

  • @ameerkc5033
    @ameerkc5033 26 дней назад

    राजिब जि कडा🙏एक्दम राम्रो प्रस्तुती
    उता कालो कङ्रेस को आज सडक मा रोइलो छ वहा😆 आफ्नो आङ को भैंसी न देख्ने अर्काको आङ को जुम्रा देखेर उधुम छ😆

  • @satyammahato9285
    @satyammahato9285 26 дней назад +1

    बैक मा लोन तिर्न लगेको पैसा अहीले कुरा फेर्न पाइन्छ र

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 26 дней назад +1

    निराशाको खेती गरेर न्युज २४ ले के पाउछ हँ ?

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 26 дней назад

    माकुने अव नेकाँ संग एकिकाण गरे हुन्छ ।
    सिद्धान्त विहिन भए पछि जे गरे पनि हुन्छ ॥

  • @govindpd.acharya3514
    @govindpd.acharya3514 25 дней назад

    really

  • @subadamber4400
    @subadamber4400 25 дней назад

    सुमना💪💪🙏🙏👍️👍️

  • @rishirambhandari7862
    @rishirambhandari7862 26 дней назад +1

    Book yo Barsa Aaunxa tenz garnu Pardine

  • @Jharana2and
    @Jharana2and 26 дней назад +1

    ❤❤❤

  • @maheshchhatri9911
    @maheshchhatri9911 26 дней назад +1

    Jay rsp

  • @sameerlama5440
    @sameerlama5440 26 дней назад +1

    हैन याे मान्छे बाेल्दा नदेख्ने गरि घाँटी कस्ले अँठ्याउछ ?

  • @user-yu6ee5nl1h
    @user-yu6ee5nl1h 26 дней назад +1

    💜💜💖

  • @dipathapa9176
    @dipathapa9176 26 дней назад +1

    Party teacher out grnu hos umer ko had bandi narakhi varti linu par6a sida hun6a

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 26 дней назад +1

    ❤❤❤❤❤❤

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 26 дней назад

    पहिलो दोषि त अन्धो भेडा जन्ताहरु, बार बार देश चलाएर बारबाद पार्ने लाइ बार बार भोत दिनु।

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 26 дней назад +5

    यस गिरिवन्धु टि स्टेट काण्डमा नेकपा एमालेको भातृसंगठन सर्वोच्च अदालतले जग्गा मात्र फिर्ता लिनु तर केपि ओली पद्मा अर्याल हरुलाई कारबाही नगर्नु भनि आदेश दिइएको छ।

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 26 дней назад +1

    कष्टकर बोली कठै बा लाई गारो भयो अरुले बोलेनि हुन्न र

  • @indrathapa5256
    @indrathapa5256 26 дней назад +1

    Jatiye pahichan bhasik paichan❤. Yesma maulikta pakka chha but school sanstha bhayekole same posak lagaunu upayukta m 🎉?hunxa dressle study ma distrub hune bhayekole friday wa masantko progra

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 26 дней назад

    जागिर त परै जावोस बिध्यार्थिले इन्टर्सिप गर्ने ठाउसम्म पाउदैनन्न जस्तो bba पढ्ने बिध्यार्थी ले बैङ्क मा गर्नु पर्छ तर त्या ठाउनै पाउदैनन्न भने यो नीति कार्येक्रम ले के सहयोग गर्ला र?

  • @hempun9484
    @hempun9484 26 дней назад +1

    😢