NEPAL IDOL | SEASON 5 | FILM SPECIAL | EPISODE 22 | TOP 8 | AP1HD
HTML-код
- Опубликовано: 17 май 2024
- Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created and owned by Fremantle Media. Nepal Idol 2024 is the fifth season of "Idols" which airs exclusively on AP1HD TV.
Subscribe to Nepal Idol
ruclips.net/user/nepalidol?s...
FORMAT CREATED BY
SIMON FULLER
BASED ON FORMAT OWNED BY
FREMANTLE MEDIA & 19TV LTD
CONSULTING PRODUCER
CHITRA LANGEH
PROJECT HEAD / DIRECTOR
SURESH PAUDEL
CHIEF ASST. DIRECTOR
MOHAN RAJ ADHIKARI
DIRECTOR OF PHOTOGRAPHY
SHIVA RAM SHRESTHA
POST PRODUCTION HEAD
MADHU SANJEL
ASST. DIRECTOR
NIMESH RAJBAHAK
EDITING INCHARGE
INDRA MANANDHAR
MUSIC DIRECTOR & CONSULTANT
RA PRAVEEN SHRESTHA
REALITY PRODUCER
SUJAN SHRESTHA
SURENDRA BISHWOKARMA
SUBASH THAPA
ASST. DIRECTOR OF PHOTOGRAPHY
DHANA YONJAN TAMANG
EDITOR
SUSHIL GHIMIRE
MILAN SHRESTHA
SUBIN DAHAL
CAMERA PERSON
SURENDRA MASKEY
HRITIK SINGH THAKURI
RAJENDRA SUWAL
NIRAN RAJ BANA
SANJAY PAUDEL
ASHOK GHIMIRE
SURAJ THAPA
BINAYA MALEKAR
ERIK SHRESTHA
ABHISHEK NEPAL
ASST. CAMERA PERSON
BIKASH SHRESTHA
SAJAN KC
ONLINE EDITOR
DEV BAHADUR KARKI
ONLINE GRAPHICS
BIBEK SHRESTHA
MOTION GRAPHICS & PROMOTION DESIGN
NIRAJ POUDEL
COLORIST
SHYAM KUNWAR (FINAL PIXEL NEPAL)
SOUND ENGINNER
RAMESH THAPA
KISHAN SHRESTHA
SUJIT NAPIT
SAJIN SHAKYA
MIXING AND MASTERING
KISHOR THAPA
ASSISTANT MIXING AND MASTERING
RAJESH SHRESTHA
RAJU KARKI
NARRATOR
SURESH PAUDEL
MCR ENGINEER CHIEF
ROSHAN SHRESTHA
IT CONSULTANT
NISHAN SHRESTHA
IT DEPARTMENT
ABHISHEK SITAULA
SAGUN MAHARJAN
ROSHAN CHAUDHARY
SOCIAL MEDIA
GRISHM DEVKOTA
HR & ADMIN
NARESH MAN SHRESTHA
REKHA RAJBAHAK
HR & ADMIN OFFICER
NIRAJ SHRESTHA
BUSINESS HEAD
KEHSARI BALLAV DAHAL
FINANCE
BIPLAV UPRETY
RAMESH GHORASAINI
MARKETING CONSULTANT
BINOD OJHA
MARKETING
MADHURI SAPKOTA
PRATIVA LAMIGHATE
RITI SHRIVASTAV
ART DIRECTOR
RAJU PAINTER
MCR ENGINEER
PRAMOD KOIRALA
DIPENDRA YADAV
RABINDRA KUMAR SHAH
NISHAN CHIKANBANJAR
ANAND ROY
YOGESWORI SHRESTHA
SUJAN THAPA MAGAR
RASHMITA SHAH
MANISHA YADAV
TALENT HEAD
MIN GURUNG
LOGGER
SUBASH THAPA
STYLIST
SUJANI MALLA THAKURI
MUA
NIJAN RAI
KOSHELI LIMBU
TECHNICIAN
RAJESH PHUYAL
SCREEN OPERATOR
BINOD SHRESTHA
JIB OPERATOR
GYAN BAHADUR TAMANG
LIGHT TECHNICIAN
GYAN BAHADUR TAMANG
SUBARATNA MAHARJAN
NARAN GURUNG
GANESH NEUPANE
ELECTRICIAN
RAM BAHADUR THAPA
SPOT
RAJESHWOR PATEL
TRANSPORT
DEVI RAM BISHWOKARMA
RAJ KUMAR SAPKOTA
BISHNU ADHIKARI
BISHAL B.K.
MUKUNDA KHATIWADA
KHIRANTA GIRI
MUSIC
SUNDAR KUMAR MAHARJAN - DRUMS
PRAJWAL LAMA - KEYS
SURAJ PRADHAN - GUITAR
SUDHIR KUMAR CHAUDHARY - DHOLAK/CONGA
PRABIN KUMAR SHRESTHA - GUITAR
SHAMBHU BANIYA - TABALA/MADAL
SANJEEV MAINALI - FLUTE
KRISHNA LIMBU - BASS
Based on format owned by
Fremantle Media & 19TV Ltd.
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2024 NEPAL IDOL™
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2024 AP1HD™
RUclips: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtelevision
Facebook: / nepalidolap1
Tiktok: / ap1hd_tv
Website: ap1.tv/
#RealityShow #AP1HD #Nepalidol5 #NepalIdolSeason5 #ap1hd #ap1 #season5 #idols #vivonepal #music #Gala #Round #top8 #realitytv - Развлечения
नमस्कार म करन परियार यहाँहरुले दिनुभएको माया साथ र हौसलाको लागि हृदयदेखि नै आभारी छु आउने दिनहरुमा पनि अझै धेरै साथ र सुप्पोर्त को अपेक्षा गरेको छु 🙏
Best of luck of comming days ❤❤❤
Best of luck vai ❤️
❤ ❤❤❤ karan safaltako kamana xaa hami sath ma xu
Best of luck Karan ❤
Best up luck karan daii
करण परियारको लागि आज मात्र कति like आउँदो रहेछ ल है❤🎉👍
Congratulations ❤❤❤ vai
Karan pariyar best ❤❤yata
vote ko kuraa garaam naa
❤❤❤
Like for Karan vai because of my village boy...
करण परियर को प्रस्थुती कति खेर आउँछ भनेर कुरेर बस्ने को को हुनु हुन्छ❤❤❤❤❤❤❤
करण ❤️❤️❤️❤️
राती हेर्दा हेर्दै भुसुकै निदाएछु बिहानै उठेरा हेर्दै छु मलाई मान पर्ने कारण परियार को voice❤❤
करन परिवारलाई मन पराउने जति यता लाइक र कमेन्ट गर्नुहोस् त साथिहरु ❤❤❤❤ Karan is best ❤❤❤
❤❤yess
Support me plz😢
Ho yar sunil r karan ko mai rambro lakx tra sunil out vyo 😢😢😢
❤❤❤❤❤❤👌👌👌👌
Winner 🏆 fix
करण परियार को लागि मात्र भए नी नेपाल।आइडल हेर्न कोको आउनुभएको छ❤🙏
.ma🙏
म छु
Ma🎉
म पनि करण परिवार को गित सुन्न आउछु
best of karana pariwar
It's me, maile season 2 ma undeserving winner vayesi maile chodeko. Yespali family snaga basira tv herdai garda Karan ko audition dekhisi maile yo season hereko. Karan winner ki finalist ma pugeko dekhina vani kaile pane herdina Nepal Idol.
अरुको लागि खासै हेर्ने कोइ देख्दिन मात्र करण भएर हेर्दै छु त्यो पनि करण को मात्र सुन्न आको
यो सिजनमा करण विजय भयन भने सिजन खल्लो हुनेछ होकी नाई like garam
सिजन 5 को विजय यता करण परियार नै हुनुपर्छ भन्ने कोको हुनुहुन्छ
✋✋✋
Me
Karan
Me also
❤❤❤karan
म हो करन को लागी नेपाल idol हेर्न कुरेर बस्ने एक भक्त...! करन भक्त 🙏🙏🙏🙏🙏
Ma pani ho hoi Karan bro bohot Fan ❤
Same 🎉🎉🎉Karan karan🎉🎉🎉🎉❤❤❤❤❤
Also me from
Me too
Same ma pani
काली प्रसाद हासेको😊
इन्दिरा दिदी बोलेको
अनि त्यही बिचमा मिश्रण हुने न्यु;सरको मीठो हासो यी नै ३ ब्याक्तित्वहरु उपस्थितिले नै नेपाल आइडल नछुटाई हेर्ने गर्छु।बिदेशी भुमीमा कामबाट थाकित अवस्थमा तपाईहरुको कार्यक्रम अनि तपाई ३ जनालाई हेरि सके पछि मनमा अनन्द लाग्छ।कहिले नसके नि हुने जस्तो पनि लाग्छ।यो कार्यक्रम एउटा नियम नै हो एक न एक दिन अवश्य अन्तिम चरणमा पुगेर टुङ्याउनु पर्ने हुन्छ।यो कार्यक्रममा सहभागी हुनु हुने प्रतिभाहरु प्रती हार्दिक बधाई साथै उज्वल भबिष्यको शुभकामना!!❤❤
नया उदित जि को उदय भयेको छ नेपाल मा with करन को साथमा ❤❤perfect voice god bless u god bless u karan❤❤
करन परियार को (real fan)हरु एता है।❤❤
👇️
सुनिल बिक नहुदा सुनसान महसुस गर्ने को को हुनुहुन्छ 😢✋नेपाल आइडले एक मैका चै दिनुपर्छ वाइल कार्ड मार्फत र सो को लेबल माथी बडाउनको लागि 💐❤️
Ma xu 😢
Isha subedi Vanda 💯 guna ramro voice theyo Sunil bik ani aru agadi niskeko singer haru pani derai Ramro theyo tara kina aile samma Isha Subedi chha tai Kura ma bujnu sakeko chhuina.
Exactly, he is the finest singer amongst all the candidates.. I dnt mean other are not but his voice was literally touching.. Sunil should come again. There should be wildcard entry.. 😢😢😮😮
Isha subedi lai vot garna jati ko ko xa yata aunu ta
All la isha subedi lai sopport garnu hola purbali chele lai thanku
म करणको गित हेर्नको लागि नेपाल आइदल हेर्छु।❤❤
करण परियार भएको साचिकै हिरो को आवाज छ उज्वल भविष्यको कामना छ नया उदित नारायण झा को जन्म भएको छ नेपाल मा
करण भाईले गायको सुन्दा मनै आनन्दिक हुन्छ। तिमी एक सफल गायक भएको देख्न पाउ। धेरै माया
सुनिल बिना खल्लो लागिराको छ। सुनिलले गाएको गित सुन्न र हेर्नको मज्जा नै छुट्टै हुन्थ्यो तर अब हेर्न पाईदैन। We Miss You Sunil Bishwokarma😢❤
❤❤
मनिष जंग सर ,मलाई नी उस्तै लागिराछ ❤❤❤❤❤❤🎉🎉🎉
Isha subedi should have been eliminated , not sunil.
Sunil abo Wild card bata entry hunu parxw
Kina hereko hw anta so
करण भाइ सधैं भगवान सग प्राथना गर्दछु तिम्रो जित होस❤❤❤❤❤❤❤❤❤❤❤❤हामी सबै तिम्रो साथमा छौ अटुट भएर अगाडी बढनु ल,,,,,,
खै किन हो किन करण सङ किन एस्तो माया प्रेम हो जब उस्ले गाउन थाल्छ रौ ठाडाे हुन्छ ।।अनि अँखा भरी आँसु हुन्छ।।जसरी पनि उस्लाइ जिताउ सबै मिलेर।।
करन परियारको लागि कति लाइक आउँदो रहेछ
Hami pni xm hai
सबैले करण भाइ लाई अत्यधिक भोट गरि नेपाल आइडल लाई न्याय देउ✍️🙏🙏🇳🇵🇳🇵
यो सिजन मा सबै भन्दा उत्कृष्ट सलोमी गुरुङ र करन परियार । सलोमी ले ट्रफी 🏆उचाले को हेर्न मन छ👌🤘👍
करण त 90s को हिरो जस्तो के! कपाल अनि गाएको स्टाइल अनि सस्वर अभिनय । हर्रे!!!
करन भाइ अनि सुनिल भाइको लागि कति लाइक आउछ❤❤❤❤
Sunil bhai ghar pugi sako
Wow
Mero pani
सुनिल भाइ लाई वाइल्ड कार्ड बाट फेरि ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ??❤❤
म पनि छु वाईल्ड कार्ड मार्फत ल्याउनुपर्ने नै हो ।
म छु❤ मिल्छ भने
yo kura ma ma nii sahamat xau
1Nabar ma ma xu❤
Yakdamai ho lyaunu parcha😢
करण भाईले यो सिजनमा ट्रफी हात पार्न एकदम योग्यको छ है। नेपालको म्युजिक छेत्रमा करणको महत्त्व बेग्लै छ।
करण परियार को गित सुन्दा original सुने जस्तै लाग्यो मलाई त ❤🎉🎉
कारण परिवार ले अहिले सम गायका गित मन पराउने को को हुनुन्छ र फाइनल सम पुगेको हेर्न क कस्लाइ मन छ
करन परियार को फ्यान जति ले like गरम है साथि हरु❤❤❤❤❤
करन परियारले गीत गाउदा सबै जना जजेज हरुको मुहारमा मिठो मुस्कान आउछ स्पेसल इन्दिरा म्याममा❤❤❤😊😊😊😊😊
सबैले करण करण मात्र भन्छन सबै जना को पफम उत्तिकै राम्रो छ जस्ले जिते पनि खुसि छ म🙏🙏सुनिल अाउट भएको मा धेरै दुखि छु
आज मात्र भन्दै छु Karan Pariyar लागि like कति आउँदो रहेछ । Best wishes for your perfermence brother
लगायत Nepal idol top 8 का सबै contestent हरुलाई नी best wishes
करण परियार भाइ लाई सम्पुर्ण मित्रहरू भोट गरौं जहिले बटम जोनमा परेको राम्रो होइन यो सिजनमा आउट भयो भने नेपाल आइडल हेर्नू बन्द गरे मैले 🙏❤️
कृपया करन लाई भोट गरौं 🙏🙏🙏🙏❤❤❤❤❤
Malai vote grna ayana kasary garne ma karan pariyar ko fan ho🎉❤
Vote for karan
कसरी गर्न बिदेश बाट म कतार बाट
Same
पोखरेली केटीको आवाज नेपालको सनो संगीतमा सिमित नभएर संसारका म्यूजिक पारखी हरूले सुन्ने वेस्टर्न म्यूजिकलाई म्याच गर्ने टाईपको भोकलछ, पोखरेली बैनी लाई सफलताको धेरै धेरै शुभकामना👍
जस्ले गर्दा Nepal idol s5 हेर्न बाध्य बनाउछ त्यो हो करन । करन कै कारण म यो सिजन ५ नियमित हेर्ने गर्छु सबैले भोट गरेर जिताउ 🙏🙏🙏🙏🙏
सुनील विश्वकर्म लाई miss गर्ने जति यता... 🙏🙏
I was not happy at all, I love his singing
करण परियार बर्दियाको सान सबै ले भोट गरिदिनु होला है 🙏🙏🙏🙏💞💞💞💝💝💝
करन भाइले आज त अचमै गरायो धेरै मन छोयो यो सिजन को बिजेता नै बनाउनु पर्छ सबै जना मिलेर।।
करन परियार मन पर्ने एक हुन।।तर सधैभरि एकै किसिमको फिल्मी गित मात्र सुन्न पाईयो।अरु गितहरु त खासै सुन्नै पाईएन।
प्रिय भाई करण परियार लाई सबै ले भोट गरेर जिताई दिनुहुन हार्दिक आभार प्रकट गर्दछु करण भाई singar मात्र नभई नेपाली संगीत क्षेत्र को हीरा हुन यिन लाई हामी ले चिन्न जरुरी छ!❤🙏
नेपालमा अर्को उदितनारायण झाहाको प्रवेश भो जस्तो छ । करण परियार नै हो । यो गित बाट प्रमाणिात गरिएका छ । Best wished karna pariyar lai❤❤❤❤❤
कमेन्ट गर्ने कुनै शब्द नै भेटिएन करण भाई👌👌
best of luck
winner vayako 🎉देख्न पाउँ
शुभकामना करण भाई❤️
करण परियारकाे big fan जति सुने उति सुन्न मन लाग्छ करणकाे भ्वाईस
Moh bro last
सुनिल वि क लाई फेरी entry गर्दिए हुन्थ्यो सुनिल र करण को गाएकी एकदम मनपर्थ्यो ❤😢👍
We need sunil
Same
Sunil ❤❤❤❤❤
Sunil bk aaunu parxa ramro gayak fallinu parda dukha lageko xa
उम हो
सुनिल विश्शोकर्मा वाइल कार्ड इन्त्री हुनु पर्छ भन्नेले लाइक गर्नु होला।😢😢😢❤❤
म चाहिँ specially करण परियार अनि प्रशान्त थापा को नया कोसेली (लिन) सुन्न आएको है❤️ keep it up karan and prashant brothers❤️
नेपाली चलचित्रका गीत वास्तवमै राम्रा
करणलाई मन पराउने 1like अनि एक भोट❤️👍 ल है त्
❤❤❤I love karan
हो करण नै मेरो रोजाई
GOOD LUCK कारण भाई
❤❤❤
करण भाइ आगाे लगायाे प्रगति गर्दै जानू अब देश मा आगाे लगाउने पालाे एउटा गरिबकाे छाेरो करण परियार काे good luck and god bless you भाई
सबै जनाको आआफ्नै गला छ एकसाएक छ। करन best of the best छ । Good luck करन भाई❤❤❤🎉
करण, करण, करण followed by the दार्जिलिङ्गे भाईहरू। भुजेल भाई र पुष्पन प्रधानको सहकार्य छिट्टै सुन्न पाइयोस्। जय नेपाल आइडल।
कसम karan pariyar काे आवाजमा त जादु छ yrrr
धेरैं धेरैं शुभ कामना विजय हासिल गरेको हेर्न पाइयोस्।
अन्तिममा नेपाल आइडल चुनिनेत एक जना मात्रै हो सबै जना उतिकै अब्बल हुनुहुन्छ तर सुनिल भाइ यति छिटो बाहिरिएको मा अलि खल्लो भो ! अन्यथा सबै अब्बल नै हुनुहुन्छ best wishes all of you....❤❤
अहिलेको season5 मा संगीत को सबै बिधालाइ समाबेश गरि show चलायेकोमा ।।खुसी लाग्यो ।।।।साथै सबै जना प्रतिस्पर्धी हरु लाई ।।good luck
यति मिठो सुन्दर गीत गाउनुभएको छ कारणले
सुनिल विश्वकर्मा बिना नेपाल आइडल खल्लो लागिराछ। सुनिल विश्वकर्मा TOP ३ मा पुग्न योग्य गायक थिए मेरो नजर मा तर भोट को कारण बाहिरिनु पर्यो। सुनिल भाई गीत गाउन चै नछोड्नु एक दिन अवस्य नेपाल को राम्रो गायक हुनेछौ शुभकामना भाई।❤
सबैलाई धन्यबाद यति धैरे माया दिएको मा ।अझै राम्रो गर्दै जानेछु।
सलोनी को धेरै मन पर्यो सायद मेरै जिन्दगीमा मेल खाएर होला!
We love salomi gurung ❤😊
कारण परियारको प्रस्तुति हेरेपछि दिनभरि काम गरेर थाकेको शरीरले आराम पाउँछ। ❤❤ love you broo
करण परियार लाई माया र सपोर्ट गर्ने जति यता है हजुर।।
नेपाल् Idol सिजन 5 king of करन परियार कोको हुनुहुन्छ करनको सच्चा फ्यान हरु हजिर है😘😘?
करण परियारले गाउनु भयको गीत सधै राम्रो लाग्छ तर आज को गित त ohh my god यति राम्रो लग्यो कि कुन शब्दमा बयान गरु..... best wished karan pariyar ❣️❣️
सुनिल वि क लाई फेरि ल्याए पनि हुन्थ्यो है कस्तो मनपर्थ्यो त्यसको गायक❤😢
Wildcard intree hunxa
Mero ta best 1 number sunil thiyo ghat bhayo herna man ni lagdaina
मलाई पनि मन पर्थ्यो
Absolutely Sunil is best
सबै राम्रो तर ❤❤❤ सुनिल जत्ती को अरु मेरो नजर मा थिएन
हाम्रो लाई होईन राम्रोलाई भोट गराैँ करन परियारलाई विजय गराउन सम्पूर्णले अत्यधिक भोट गर्न परो🙏🙏🙏🙏🙏
सुनिल लाई वाइल्ड कार्ड बाट फेरि ल्याउनु पर्छ ल साथि हो सबैले कमेन्ट गर्न त हालीले त्यति राम्रो singer गुमाउनु हुँदैन❤🎉
Nepal idol is growing up with most selected champion with good voice. Hope the judge will able to find the most talented one among the participants.
सबै जना मिलेर करण परियार लाई जिताउ हैत👍️👍️👍️👍️👍️👍️❤❤❤❤
करन भाइ यो हप्ता सुरक्षित छ यो हप्ताको भोत गर्नी पैसा जम्मा गरेर अर्को हप्ताको लागि राख्नु होला
जर्जहरुले पनि अब नराम्रो गाए पनि राम्रो गाएको भन्छन तर जर्जहरुकाे हातमा केही छैन अब बिचरा सबै जर्जहरुलाइले नमन छ 🙏🙏🙏🙏❤️❤️👌
Adi karan vae idol 5 ko bijeta na vaye Nepal idol yes paxi na gare hunxa love you karan good luck vae ❤❤❤❤❤❤❤❤
करण भाई ले गए पछि त सकियो प्रोगाम जस्तै लाग्छ best of luck Vai
प्रसान्त एक मल्टिट्यालेन्टेट गायक हुन आहा क्या बात.... हेर्न सुन्न सबै मज्जा अनि करण भाई आहा
नेपाली सांगेतिक जगतले जुनियर उदितनारायण झा पाएको छ त्यो हो करण परियार ❤❤❤
करन भाईको प्रस्तुती हेर्नलाई नै नेपाल आईडल हेर्ने म जस्तै कती जना हुनुहुन्छ…?लाईक गर्नुस।
करण भाइलाइ सके सम्म धेरै भोट गरुम है साथी।
यसपालिको आईडल नै करण हो।सबैजना निर्धक्क भए हुन्छ।आज मन उडेर ,,,यस्ता गीतहरु गज्जब गाउँछ भाईले।
करन परियार को आवाज नेपाली फिल्म का गितहरुमा सुन्नपाईयोस यसकोलागि नेपाली गितका गितकार सङगितकार हरुको आँखामा मनमा रोजाइमा परोस भन्ने आशाछ यस्ता होनाहार प्रतिभा स्वरका धनि हुनुहुन्छनेपालमै बिदेशि गायक गायिका को स्वरमा गितरेकड गराउनुभन्दा नेपालकै प्रतिभालाई साथ दिउ अगाडिबढाउ भन्नचाहान्छू
मेराे भाइ सुनिल बिश्वकर्म आउट हुदा सारै दुख लागेको छ मलाई के गर्नु जाेसग टन्न पैसा छ उसैले जित्छ याे आइडलमा।कला र गलाकाे कुनै सम्मान छैन पैसा हुनेको सम्मान छ👍️👍️👍️👍️👌👌
करण भाइ अझै अगाडि बढनुहोस् तपाईं स्वर मा सरस्वती को बास छ भाइ हाम्रो साथ सके सम्म तिमीलाई जिताउने कोसिस भरपुर हुने छ भाइ,🎉🎉
Vot garidinu na comment matra hoinaa
@@indiraabasnett4098 गरेको छु सर जी तपाईं पनि गर्नुस्
भगवान कसम करणको प्रस्तुति १० पटक दोहोराएर हेरे तर धित पुगेन ❤❤ यसपालि करणले विजेता हासिल गर्न सकेन भने म पागल हुनेछु किनकि उस्को प्रतिभाले म 1000%प्रभावित भएको छु ।❤❤❤❤ करणलाई बिजेता बनाउन कृपया सबैले सक्दो भोट गरौं । हाम्रो होइन राम्रो छनोट गरौं ❤❤
Maile chahi 2,4 choti sune
म चाहिँ सुनिलको लागि के के कमेन्ट आको छ भनेर हेर्न आको।फेरि सुनिल यो मन्चमा गुन्जियको सुन्न पाइयोस् ।🙏🙏
Sunil lai miss garne ko ko hunuhunxa like plz❤️❤️
Salomi gurung fan like heir ❤️❤️❤️❤️
Yes, Iam fan of her❤🙏❣️ Vote for Solome Gurung plz❣️🙏❤️
❤❤❤
❤❤I also big fen ❤❤❤
💜💜
Isha ko thau maa sunil hunuparne thiyo hai.. gayeki anusara
सबै जना सक्षम छन तर मेरो लागि चै सलोमी गुरुङ्ग यसपालिको नेपाल आईडल हुन ❤️💐😉
करण ले जित्नु र्पछ🎉from kalimpong
Ho
जित्नु त करन ले हो तर यहाँ भोट्को कुरा छ , फाइनलमा जति उताको कन्टेस्टेन्ट पुग्छ उपाधी उसैको हातमा हुन्छ , मित्र हेर्दै जाम मोहित र करन मा कम्पिटिसन हुन्छ 🙏🙏🙏
Karan is best करण ले जित्नु पनि जरुरी छ
Next week सबै जनाले भोट गर्नु र्पछ❤
करन परियार जो न्युन परिवार बाट आएर आज यहासम्म देख्न अनि उसको आवज सुन्न पाहिरहेका छौ अझै धेरै साथ अनि सपोर्ट गर्दै जानुस महलमा बस्नेहरु त जसरि नै दिनहरु बिताउछन बिचरा करण कति धेरै इमान्दार अनि सोझो छ उसलाइ हामिले support नगरे अरु कसले गर्ने ? आफ्नो लाइ होइन राम्रोलाइ भोट गरौ 🙏 अनि contestants हरुको background and attitudes पनि बिचार गरौ 🙏
Salomi & prashant both are my fav❤
करण लाई नेपाल आईडल,काे बिजेता भयकाे भयकाे हेर्नमन हुने जति यता आम त।
मलाइ हेर्न मन छ
ohhh!!! गाइज करण भाइलाइ यो हप्ता भोट गर्नु नपर्ने जानकारी आयो बधाई छ उहालाइ 😊😊
मेराे घर सुर्खेत हाे हाल मलेसिया बाट हेरिराकाे छु छिमेकि जिल्ला बर्दिया काे भाईले जित्नपर्छ मत करनकाे सपाेट गर्दछु सबैले करणलाइ भाेट गरेर जिताउनु पर्छ
Ma ni fan karan Ko ho tara ximeki Jilla Ko haina ramro partiva vako vara fan ho ❤❤❤vote afno Lai haian ramro lai garam hai ta ❤
करण वेष्ट भोकल सुमधुर आवाजको धनी जीतको शुभकामना करण
Solomi Gurung big fan ❤ idol vako dekhna paiyosh ♥️🍀
यी ईशा नानीलाई अर्को बर्ष राम्ररी सिकेर आऊ भनेर पठाउन मिल्दैन? यिनले गर्दा सुनिल बि.क. जस्ता राम्रा प्रतिष्पर्धी बाहिरिन पऱ्यो। टप १० मा पर्ने खालको गीत कुनै कोणबाट गाएकी छैनन्।
Ekdam manko kura vannu bhayo,
Tehi vaneko teti ramro singers out vaisake, aja ko ma ta lyrics ni bigareko cha , both episodes ma no feels at all just singing,
Sikdai jane ho vanera top 3 sammai jancha jasto cha
सायद करण परियारलाई पालो सुरु मै दिने हो भने नेपाल आइडलको धेरै जसो ले पुरा सो हेर्ने थिएनन् होला ।
Right 👍
Yes
True
जुन गीत पनि कति सहज तरिकाले गाउन सक्छ करन परियार ले ! मेरो आइडल त करन नै हो ! शुभकामना प्रिय करन
करन ले जहिले एस्तो मिठो गाउछ नि gooze boomb आउँछ कि अनि एस्तो immotional नै हुन्छ।love u karan ❤❤❤❤
कारण भाइ अति सुनदर प्रस्तुति हजुर कै लागि भनेर म यो नेपाल आइदोल हेर्छु एक दमै मजा आयो अगाडी स्किप गर्ने बेलामा पछाडी स्किप गरेर दोराइ तिराइ हेर्छु wish you all the best भाइलाई