सचिन नेउपने यस्तो नाम हो सारा नेपालीले उनीबाट सिकुन कर्म के हो र कर्मलाई कसरी निरंतरता दिनु पर्छ भनेर ! साधुवाद तपाईलाई सारा नेपालीलाई मातृभूमि प्रति येकबद्ध गर्ने प्रयासको लागी ! शुद्ध नेपाली भाषाको बाचनको लागी तपाईलाई धेरै धन्यवाद !!!
सचिन न्यौपाने जुयको रमाइलो भिडियो निरन्तर रुपमा कति जनाले हेर्नु हुन्छ तल 👇👇 कमेन्ट गरिदिनुहोला सचिन न्यौपाने को भिडियो हेर्दा धेरै ठाउँहरुको वारेमा जानाकारी प्राप्त गर्न सकिन्छ भिडियो हेरेरै पुरै देश घुमेको अनुभव हुनेगर्दछ साहै रमाइलो लागने मनमोहक लाग्दो ठाउँको बारेमा राम्रोसँग थाह पाउन सकिने भएकाले सचिन न्यौपाने भिडियो निरन्तर रुपमा हेर्न गर्छु हजुरहरुले पानि हेर्दै गर्नु होला
Thank you sir. Hamro gau cheu cheu pugnu vayeko thiyo aja ta bhusinga mero janma thalo nai pugnu bhayo. Dabal kaka ko pragati dekhera chakka pare ma. Gebchu ko baudha sano ma tada bata herthe kahile pugna sakena. Aaja tapaile dekhai dinu bhayo.
❤सबैले सपाेट गनुहाेस अाफु जान नसकेनि सचिन सर सबै ठाउमा गएर कति राम्ा राम्ा भिडियाे बनाए हामिलाई कति मनाेरन्जन भएकाे अाफु गए😢 जस्तै हुन्छ हामी सबैले सपाेट गनुपछ । सरलाई हाैसाला हुन्छ ।❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्र मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य जान चाहेर पनि जान नसकेको प्राकृतिक प्रेमिका लागी आफैंले गएर दृश्यावलोकन गरेको अनुभुती दिने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई मुरिमा मुरि धन्यवाद ❤️❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन जि यो स्थान अत्यन्तै रमणीय रहेछ। डबल काजी बस्नेत सरले अत्याधुनिक तरिकाले खेतिबालीको 😮बिकास गर्नुभएको रहेछ। भिडियोको क्वालिटि उत्कृष्ट छ्न। धन्यवाद सचिन जि घरै बसि,बसि अवलोकन गर्न पायौ। सधै आभार व्यक्त गर्दछु।🙏 बिमला मोक्तान बेलायत ।
Purvi Blues भाग एक बाटै कुनैपनी भिडियो नछुटाइ हेर्ने कोहि श्रोता दर्शन शुभचिन्तक हुनुहुन्छ भने यता हाजिर हौ है । साथै हरेक ठाउको यात्र र त्याहा बनाइएका चित्रहरु बिगत भन्दा अहिले धेरै गुणस्तरमा सुधार हुँदै आएको छ, अझै सफलताको शुभकामना ।
Gharmae basi basi yesari new new view herna pauda khusi lagxa and afno Nepal 🇳🇵 Des sorga jasto sudar dekhna pauda garba lagxa I love Nepal and best of luck pruvi blues .
This is one of the best view ever seen in Nepal. My name is Suraj from Darjeeling and your subscriber as well, Thank you Sachin Ji to present us the mesmerizing videos. Hope to watch more beautiful places through your platform. Good wishes for your future endeavour. 💌
लक्ष्मी सर नहुदा खल्लो खल्लो लाग्छ मलाई 😥सके सम्म सङै भयको भय राम्रो हुने थियो है त
Yes exactly 👍
Laxi sar pani sanga hunu paryo
Ho sachi koi laxmi dai nahuda khllo nai hudo raixa
same filling bro
Laxmi sir aafnai channel ma kaam gardai xan
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
Sahi bat
हामी ले 2 जना देखेका सधै अहिले सङै नहुदा खल्लो लग्छ हामीलाई अब आउने eposide मा सङ देखन पाउ हैत
लक्ष्मि सर सग साथै काम गर्नुस मज्जा आउछ# ❤
Keep supporting😂
आउ माया घरमै बसि बसि नयाँ नयाँ नेपालका पहाड पाखा पधेरा घुमेर आँउ ,,,रमाइला छन् हाम्रा नेपाली भुभागहरु,,
सोलुखुम्बु त सोर्ग ठाँउ रहेछ सबै जाना घुम्नु होला ❤😮😮😮
सचिन नेउपने यस्तो नाम हो सारा नेपालीले उनीबाट सिकुन कर्म के हो र कर्मलाई कसरी निरंतरता दिनु पर्छ भनेर ! साधुवाद तपाईलाई सारा नेपालीलाई मातृभूमि प्रति येकबद्ध गर्ने प्रयासको लागी ! शुद्ध नेपाली भाषाको बाचनको लागी तपाईलाई धेरै धन्यवाद !!!
Aaha :) Pikey jaane plan huda hudai pani jana payeko thiyena, eta video ma herda ramailo lagyo. Ahile New York bata herdai chhu.
PuRvi bluse प्रती हार्कीक नमम सँगै नयाँ बर्ष शुभकामना सबै नेपाली मनहरुलाई।।🙏🙏
ॐ नम:शिवाय!🔔कोइलिको कुहु कुहु स्वरसंगै💖बसन्त ऋतुको हरियालीसंगै🌲विभिन्न सुघन्धीत फुलसंगै🌹छरपस्ट उदाउने सुर्यको किरणसंगै🌞आउदै गरेको नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना🙏
कतारबाट हेर्दै छु
रेगुलर हेर्ने जति हाँजिर हुम
स्थानिय उत्पादनको प्रचार प्रसारसहित सुन्दर पर्यटकिय स्थालहरुको परिचय । धान्यबाद 🙏🙏
सुन्दर सोलुखुम्बु
What what what baje khatra 😮😮😊😊😊😅
Ok peak Ayo Sundar peak tasko prachar prasar garnu abasyak xa.
सचिन न्यौपाने सर लाइ धेरै धेरै धन्यवाद ।सोलुखुम्बु को दृश्य बिस्वभर पुर्याउनु भएको मा
दोस्रोपटक pk pick हेर्दा पनि उत्तिकै मज्जा लाग्यो ! सचिन भाइको प्रस्तुति स्रहानिय छ ! अझै प्रगति उन्नति होस purvi blues team को
नयाँ बर्ष 2081 साल को शुभकामना।।लक्ष्मी ढुंगेल जी लाई मिस गर्दै ।सुन्दर प्राकृतिक सौन्दर्य को मज्जा लिन पाइयो।।। धन्यवाद पूर्वी ब्लुस् लाई ।
Hiu (ice)le dhakiyeko himal herna pauda man 1dam prafullit hunx.yasta prakiti le diyeko bardan thau desh-bdesh ma prachar hun paye dherei tewa thapine thiyo!!!
नयाँ मान्छे ले लक्ष्मी सर को जस्तो राम्रो छायांकन नगरेको देखियो। धेरै ठाउँको दृश्य मा कुनै एक साइड काटेको। विशेष गरी सचिन सर उकालो चढ्दा को
सचिन न्यौपाने जुयको रमाइलो भिडियो निरन्तर रुपमा कति जनाले हेर्नु हुन्छ तल 👇👇
कमेन्ट गरिदिनुहोला सचिन न्यौपाने को भिडियो हेर्दा धेरै ठाउँहरुको वारेमा जानाकारी प्राप्त गर्न सकिन्छ भिडियो हेरेरै पुरै देश घुमेको अनुभव हुनेगर्दछ साहै रमाइलो लागने मनमोहक लाग्दो ठाउँको बारेमा राम्रोसँग थाह पाउन सकिने भएकाले सचिन न्यौपाने भिडियो निरन्तर रुपमा हेर्न गर्छु हजुरहरुले पानि हेर्दै गर्नु होला
Wow so amazing beautiful palace.👍👍
अति सुंदर ठाउँ पीकेपिक म स्याङजा गल्याङ देखि।
घरमै बसि बसि बिभिन्नठाउँहरु देखाउनु भएकोमा संचिनसरकोटिमलाई नमन 🙏🙏🙏🙏हार्दिक धेरै धेरै धन्यबाद छ🇳🇵🌺कहिलेहाम्रो संखुवा सभ तकहिले कताहेर्न पाउँदा धेरै खुशी लाग्यो🌺🌺🇳🇵🇳🇵
धेरै धेरै बधाई देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद
Thank you sir. Hamro gau cheu cheu pugnu vayeko thiyo aja ta bhusinga mero janma thalo nai pugnu bhayo. Dabal kaka ko pragati dekhera chakka pare ma. Gebchu ko baudha sano ma tada bata herthe kahile pugna sakena. Aaja tapaile dekhai dinu bhayo.
Namaste purvi vlues Darchula ma Pani cha dhap
❤सबैले सपाेट गनुहाेस अाफु जान नसकेनि सचिन सर सबै ठाउमा गएर कति राम्ा राम्ा भिडियाे बनाए हामिलाई कति मनाेरन्जन भएकाे अाफु गए😢 जस्तै हुन्छ हामी सबैले सपाेट गनुपछ । सरलाई हाैसाला हुन्छ ।❤
सब भन्दा पहिले २०८१ साल को मङ्गलमय शुभकामना साह्रै रमाइलो लाग्यो भिडियो हेर्दै अलिकति लक्ष्मी सर को कमि भएको महसुस भयो तर केहि छैन
Very nice ❤
अर्घा भगवती र स्वर्गद्वारिको यात्रा फेरि हेर्ने ईच्छा छ !
सधैं हेरिरहने च्यानलहरु हुन इनिहरु । जहाँ आफै पुगेको महसुस हुन्छ ।
सचिन सर गोरखाको लिलीकोट पनि गएर यसो भिडियो बनाएर हाल्न पर्यो हजुर। गोरखाको पालुङटार नगरपालिकामा पर्छ।❤❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्र मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य
जान चाहेर पनि जान नसकेको प्राकृतिक प्रेमिका लागी आफैंले गएर दृश्यावलोकन गरेको अनुभुती दिने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई
मुरिमा मुरि धन्यवाद ❤️❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Underrated vlogs ❤
happy new year purvi blues team
Thank you for 56 subscriber youtube family ❤❤❤❤
सुन्दर नेपाल
मेरो प्यारो सोलुखुम्बु ❤❤
हजुर🙏🌹❤️देशकोमनमोहक,भूमी
ॐ,हजुरको शूभ,यात्रा,हजुर
नमस्ते सचिन ज्यु धन्यवाद छ यहाँलाई नयाँ श्रृंखलाको लागि र सुन्दर दृश्यको श्रृंखला पस्किनु भएको हार्दिक नमन !!! आझै उत्तर उत्तोर प्रगतिको कामना छ
अति रमणीय दृश्य को अवलोकन गराउनु हुन्छ भाइ तपाईंले। धन्यवाद
वाऊ सारै रमाइलो ठाउँ देखाऊनु भयो सचिन भाई❤❤❤❤
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आज त ढिला भए नि भिडियो हेर्न लाई ......❤❤❤
मेरो देश मेरो मान अनि संमान 🙏🙏🚩🚩🇳🇵🇳🇵❤️❤️
Ramrod video cha thauharko prastuti ramrod cha
मेरो गृहजिल्लमा Purvi blues लाई मनै देखि स्वागत छ।
सोलुखुम्बु का subscriber हरु हाजिर गर्नुस 😮
हामि पनि छौ है
Keep supporting😂
Yo bato nahidekoni 2 sal pugeyo tar khusi lageu hai sar
सचिन जि यो स्थान अत्यन्तै रमणीय रहेछ। डबल काजी बस्नेत सरले अत्याधुनिक तरिकाले खेतिबालीको 😮बिकास गर्नुभएको रहेछ। भिडियोको क्वालिटि उत्कृष्ट छ्न।
धन्यवाद सचिन जि घरै बसि,बसि अवलोकन गर्न पायौ। सधै आभार व्यक्त गर्दछु।🙏
बिमला मोक्तान
बेलायत ।
Tq sir meearo ghau ma ni pugnu bayaxaaa
अति सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵
हजुर हरु को यात्रा सदैव सफल होस 🙏
जय नेपाल
जय नेपाली ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
सुनकोशी अरुण नदिको सङ्गम को ड्रोन भिडियो हेर्ने मन छ सर 🙏🙏
आनन्दको एक चौतारी हो purvi blues🎉❤
Purvi Blues भाग एक बाटै कुनैपनी भिडियो नछुटाइ हेर्ने कोहि श्रोता दर्शन शुभचिन्तक हुनुहुन्छ भने यता हाजिर हौ है । साथै हरेक ठाउको यात्र र त्याहा बनाइएका चित्रहरु बिगत भन्दा अहिले धेरै गुणस्तरमा सुधार हुँदै आएको छ, अझै सफलताको शुभकामना ।
आफू पुग्न नसकेनि .....घरै बसि बसि आफ्नो देशको विभिन्न ठाउ घुमेसरी पारिदिनु हुने Purvi Blues Team लाई धेरै धेरै माया ।
सबैजनाले मिलेर एकअर्कोलाई support गरुम हैत साथीहरू🤟
यो ठाउँको वास्तविक सुन्दरता हेर्नलाई कार्तिक महिनामा आउनु पर्छ!
Wow Nice place🙏
Dubai bata hajurko video sarai ramro lagxa 🙏🇦🇪🇳🇵❤️❤️❤️
धेरै राम्रो भिडियो सचिन दाई
अती नै सुन्दर ठाउँ ❤❤❤धरानबाट
Hamro dudhkundama pani aunus hai hjrharu
Tq so much dajuharulai malai roombatanei hamro deshko ramaniya drisya herne subida juraidinu vakoma❤❤❤
Ma purvi bules ko episode regular Herne garxu..
Wow
Desh ko basbikta bugna chahanuhune haruka lagi purvi blues was best channal keep going. Team❤
हाम्रो प्यारो सोलुखुम्बु ❤️😍🙏
Purvi blues का सम्पुर्ण टिमहरू लाई आउदै गरेको २०८१ सालको शुभकामना व्यक्त गर्दछु। असाध्यै रमनिय स्थान देखाउनु भएकोमा धन्यवाद सचिन सर 🙏🏻🙏🏻🙏🏻💐💐💐
ओहो कति राम्रो ठाँउ अनि video sachin sir👌👌👌❤❤
धेरै खुशी लाग्छ हजुरको च्यानल मार्फत धेरै जसो ठाउँहरुको सुन्दर दृश्य घरमा बसेर अवलोकन गर्न पाइन्छ ।।
Chitwan ko ni banaunu paryo ❤
Maile harek video Jamaica desh bata herxa Sachin sir ra laxmi sir hajur harule ek dum unique video banaunu hunxa dhanyabad
सोलुखुम्बु को रमाईलो दृष्य देख्न पाइयो सचिन सर लाई धेरै धन्यबाद ।
Gharmae basi basi yesari new new view herna pauda khusi lagxa and afno Nepal 🇳🇵 Des sorga jasto sudar dekhna pauda garba lagxa I love Nepal and best of luck pruvi blues .
मेरो नेपाल अतुलनीय सुन्दर छ ❤। village life vlog हेर्न आउनु होस है ❤
From USA
म साउदी बाट हेर्दै छु
Wow Very Nice 👍♥️🇳🇵🙏
Wow wow very nice place❤❤❤❤❤ Malaysia bata
Video quality एकदमै राम्रो छ|
पिके पिकमा स्वागत छ।छोटो र उत्कृष्ट गन्तव्य पिके पिक हो।
सुन्दर ठाउंकाे सुन्दर बाटाे हुँदै रमाइलाे यात्रा।शुभकामना ।
Hamro gayu❤❤
Hello bhai romailo lagyo
दाईं राम्रो good job ❤❤❤❤❤❤
म तपाईंको भिडियो फुल हेर्ने गर्छु
सब बबाल लाग्छ राम्रो लाग्छ
तर किन स्थित भिडियोमा चाहिँ लाइक कमेन्ट आउँदैन है यस्तोमा नआएर कस्तोमा आउनु है
😍😍👏👏
Thank you for promoting eastern Nepal ….wonderful explanation Sachin sir….Pramod bro…meet you soon there ❤️🙏👏👏👏
Wooooooouuu 👌
Awesome video.
Thank you for 22 subscribers keep support me guys 🎉🎉😢😢🙏🙏
This is one of the best view ever seen in Nepal. My name is Suraj from Darjeeling and your subscriber as well, Thank you Sachin Ji to present us the mesmerizing videos. Hope to watch more beautiful places through your platform. Good wishes for your future endeavour.
💌
Beautiful majja aayo❤❤
“It was a pleasure meeting you Sachin dai and Team. Really enjoyed your video.
Thank You 🙏.”
Happy new year 🎉❤❤🎉 team
Lots Of Love From Swargadwari Pyuthan Nepal
By the way Laxmi jeu chahi kata hunuhuncha?
सचिन सर हार्दिक धन्यबाद हाम्रो उदयपुरको कटारी पाँचौ पटक लगायत उदयपुरको यात्रा छैँटौ पटक टेक्नु भएकोमा।
Wow 😮😮😊😊
🙏🙏❤❤❤❤JAY NEPAL ,JAY CHANDRA SURYA
Kati ramailo Pike ❤❤