एक दम राम्रो छ तपाईँ को यात्रा र रमाइलो प्राकृतिक रमणीय स्थलहरूको बर्णन समेत समेटि तयार गरेर हामीहरूलाई पनि जानकारी दिएर आनन्द दिनु भयो l धेरै धेरै धन्यवाद छ है भाइ...I
भाई तपाईंले सुद्ध नेपाली भासा म बदाई दिनु भएको म मुरी मुरी धन्यवाद अरु भाई हरुले हरेक सब्द सब्द इङलिस भासा बोलेका हुन्छन् तपाईंले नेपाली भासा म दायाँ बायाँ भन्नुभएको गर्ब लाग्छ बाबु
संसारकै सुन्दर देश हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️ बिदेश बाट यस्तो भिडियो हेर्दा तुरुन्तै फर्किहालम जस्तो लागछ तर के गर्ने परिस्थिति ,,,, जे होस सारै राम्रो भिडियो यस्तै भिडियो बननउँजानुहोला धन्यवाद ।
म बिराटनगर बर्दिबास बनेपा हुँदै काठमाडौं गयेको थिए त्यो मनमोहक दृश्य हेरेर आनन्द आउँछ अझ सल्लेरी बजार को बाटो को यथार्थता अबलोकन गराई दिनुभयो याहाँ हरुलाई धेरै धेरै धन्यबाद तथा शुभकामना अब आउँदो दिन हरुमा पनी अरू सुन्दर ठाउँ को भिडियो हेर्न पाईयोस् 🙏🏻🇳🇵❤️
धन्यबाद सर तपाईको भ्लगको लागि र नेपालको कहिले पनि नगयको ठाउमा यसरि हजुरको च्यानल बाट अबलोकन गर्न पाउदा सार्है खुसि लाग्यो! मलाई नेपालको ७७ वटा जाने रहर छ हेरौ भाग्यले कत्तिको साथ देला?
साथि म चितवन वासि भाग्यले एक चाेटि गयकाे वर्ष साेलुखुम्वु सम्मकाे गाडिवाट यात्रा गरि घुम्न पायकाे थिय आज तपाईकाे च्यानल वाट फेरि हेर्न पाय खुसि लाग्याे ।
My favourite Nepal love
यो सुन्दर तस्बिरकालागि धेरै धेरै धन्यवाद
म त काम सिल्सिलामा २०७२ सालमा पुस माग उतै बसेको भाइ सारै रमाइलो गाउँ र त्याहाका जनता झन सारै मजाका लाग्यो ।🤗🤗
एक दम राम्रो छ तपाईँ को यात्रा र रमाइलो प्राकृतिक रमणीय स्थलहरूको बर्णन समेत समेटि तयार गरेर हामीहरूलाई पनि जानकारी दिएर आनन्द दिनु भयो l धेरै धेरै धन्यवाद छ है भाइ...I
कति राम्रो यात्रा।सल्लेरी जाने सुन्दर बाटो।हलेसी छुट्टिने बाटो सम्म अति राम्रो छ।दुई घन्टा उता नि सुन्दर रहेछ।धन्यवाद
सारै राम्रो लाग्यो काठमाडौं सल्लेरी बाटो
Ekdum ramro lagyoo afno gau jane batoo dekera 🇳🇵 👍👏👏🙏
सारै रमाइलो र जानकारी मुलक भिडियो 🙏🙏🙏
Dherai dherai dhanyabad salleri dekhi kathmandu samma ko aabalokan garda tehi pugeko jashtai aananda lagyo
आहा!कति सुन्दर मेराे देश,मेराे जिल्ला वखलढुङ्गा अनि अति रमणिय स्थलहरु हेर्न पाईयाे
Sarai ramro lageo🎉❤🎉
Dherai ramro lagyo hjrko niyamit darsak hu
Dherai ramro xa sundar x dhau haru 🙏🙏
सुन्दर र रमणिय दृश्य, धन्यवाद हजुर लाई ।
अति नै सुन्दर मनमोहक प्राकृतिक दृश्य देखाउनु भएकोमा धन्यबाद हजुरलाई।
आती राम्रो म रेगुलर हेर्दे छु एउटा भिडियो यस्ते पोखरा बाट मुस्ताङ तिबेत बोर्डर सम्म्को एउटा भिडियो हेर्न पाउ हजुर
Beautiful country Nepal. My country my pride🙏
सुन्दर, सरल र जानकारीमुलक तरिकाले भ्लग बनाउनु भएकोमा धेरै धन्यवाद !!!
धन्यवाद एत्ति राम्रो भिडिओ को लागि । हाल जापान बाट हेरिरा छु धेरै बर्ष पहिलाको याद नि दिलाई दिनु भयो ।❤❤❤
धेरै धेरै धन्यबाद भाईहरु यो सुन्दर भिडिओकालागी!!
राम्रो लाग्यो है यो भिडियो धन्यवाद हजुरलाई
नमस्कार हजुरलाड धेरै रमाडलो ठाउ देखाउनु भयो र म पनि नेपाली भयेकोमा गभॅ गदॅछु पछि हामी पनि जाने जय नेपाल
भाई तपाईंले सुद्ध नेपाली भासा म बदाई दिनु भएको म मुरी मुरी धन्यवाद अरु भाई हरुले हरेक सब्द सब्द इङलिस भासा बोलेका हुन्छन् तपाईंले नेपाली भासा म दायाँ बायाँ भन्नुभएको गर्ब लाग्छ बाबु
thank you hajurlai😍😍😍
निकै जानकारीमूलक सुन्दर भिडियोको लागि धेरै-धेरै धन्यवाद!
म पनि जाँदै छु सल्लेरी घुम्नलाइ। यो video ले गर्दा मलाइ कति सजिलो भयो।❤
Wow dherai ramro video informative beautiful hamro Nepal Jai Nepal ❤❤😊
सहि दृश्य र सहि मार्ग सुचक धेरै धन्यवाद ।
स्वर्ग जस्त हाम्रो देश अपराधी देश द्रोही हरुले बेचिरहेको छ अझै दुर्गे प्रसाइले इन्डिया बुझाउन पर्छ भन्दै भुकिरहेकोछ
prastuti dami, video solid lagyo ❤
Wow...mero desh kya sundar desh❤❤❤❤
घरमै बसेर यात्रा गर्ने अवसर प्राप्त हुने र समयको सदुपयोग गराइएकोमा धन्यवाद छ ❤🎉
मलाई पनि एकपल्ट सोलुसल्लेरितिर घुम्न जान मनलाग्यो ! अनुकुल पार्नुपर्ला जस्तोलाग्यो ! भिडियो प्रस्तुत्कर्तालाइ धन्यबाद !
Dhanabad brother, voli bihani here xu la .
मेरो ठाँउको vdo दामी लाग्यो मलाई धन्यवाद हजुरलाई।
तपाईको भिडियो र प्रस्तती असाध्यै राम्रो छ
तर Background music, thats so irritating
यहाँ लाई धन्यवाद छ बाटो राम्रै छ तीन तह को सरकारले ध्यान दिनु पर्छ।।❤
धेरै धेरै धन्यबाद यो बाटोको जानकारी दीनुभयो
मेरो देश मेरो नेपाल जय नेपाल्❤️🇳🇵❤️🇳🇵❤️
❤
@@siddhadahal7750❤
Very nice,,beautiful ❤❤❤
😊😅😅@@siddhadahal7750
धेरै राम्रो लागो हजुर अरु पनि देखाउनुस छितै
संसारकै सुन्दर देश हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️ बिदेश बाट यस्तो भिडियो हेर्दा तुरुन्तै फर्किहालम जस्तो लागछ तर के गर्ने परिस्थिति ,,,, जे होस सारै राम्रो भिडियो यस्तै भिडियो बननउँजानुहोला धन्यवाद ।
Tapai lai dherai dhanya bad khusi lagyo video ko lagee
स्वर्ग नै हो ! हाम्रो देश नेपाल
शुभयात्रा रहि रहोस तपाईंको ❤
येयकद।मैजानु।परने।हाे।मलाइ।अति।रमामाे।कनम।लायाे।भाइ
Very good Tapaen ko prayas lae kadar gardai thanks jankare ko lagi mure mure dhanyabad xa
यति लामो यात्रा गरेर सुन्दर दृष्य सहित राम्रो जानकारीमुलक भिडियो तयार गर्नु भएकोमा भाइलाई धेरै धेरै धन्यवाद। जय होस ❤🎉
आजको Vlog चही सारै दामी लागेउ❤❤
Thank you
Very good news 💚❤️💙 yo hamro solukhumbu ko video banaunelai dherai, dherai dhannebad...🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jaye solukhumbu 💚❤️💙
जय नेपाल 🇳🇵🇳🇵🇳🇵हाम्रो पियाराे नेपाल 🏖️🏖️🏖️🌋🌋🌋🎉🎉🎉
No. 1one volg brother and bolane ra bujaune tarika sarai ramaro xa
जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यबाद हजुरलाइ।
हाम्रो नेपाल मा पनि कति कति राम्रो सुन्दर दामी ठाउँ हरु रहिछ घुम्न जाने मन लाग्यो। भाई। 🙏 धन्यबाद
म कालेबुङबाट। घरै बसेर नेपाल घुम्दैछु। अत्यन्त सुन्दर र रोमाञ्चक। ❤
Ati sundre nepal 11:54
Dami Raicha Nepal. Thank you media.Tapailai.
🙏🙏🙏
मेरो देश जय नेपाल ❤❤🇳🇵🇳🇵
नेपाल को जुन ठांउं हेरेपनी स्वर्ग जस्तो लाग्ने तपांई लाई धन्यवाद छ 💥💥💥💥
म बिराटनगर बर्दिबास बनेपा हुँदै काठमाडौं गयेको थिए
त्यो मनमोहक दृश्य हेरेर आनन्द आउँछ अझ सल्लेरी बजार को बाटो को यथार्थता अबलोकन गराई दिनुभयो याहाँ हरुलाई धेरै धेरै धन्यबाद तथा शुभकामना
अब आउँदो दिन हरुमा पनी अरू सुन्दर ठाउँ को भिडियो हेर्न
पाईयोस् 🙏🏻🇳🇵❤️
😍😍😍
Good job hajur❤❤❤
Wow sarai mitho ramro video dekhaunu vayo daju hajurlai dhannebad ma use bata hereko feriferi yestai videoko apexya
Wow निरन्तर हेर्छु प्युठान जिल्ला को मान्छे हाल साउदी अरब देखि धेरै injoy garchhu ❤my love nepal
भिडियो राम्रो छ सर🇲🇾🇳🇵
thank you😍😍😍
धेरै राम्रो ।
रमाइलाे यात्रा।शुभकामना।
🙏❤️
अत्यन्तै जानकारीमुलुक video धन्यवाद ।
👌👌❤❤ solukhumbu
कति राम्रो छ❤❤❤
Nice video hajur
Atti Sundar thau dakhaunu vo dhanywad hajur
जानकारिको लागि धेरै धेरै धन्नेवाद ।
ओके
जानकारीको लागि धन्यवाद !🙏
धन्यबाद सर तपाईको भ्लगको लागि र नेपालको कहिले पनि नगयको ठाउमा यसरि हजुरको च्यानल बाट अबलोकन गर्न पाउदा सार्है खुसि लाग्यो! मलाई नेपालको ७७ वटा जाने रहर छ हेरौ भाग्यले कत्तिको साथ देला?
हाम्रो नेपाल प्यारो ❤❤❤ नेपाल
Wow mero des mero gilla Solu khumbu Nepal 🇳🇵♥️
मेरो प्यारो ओखढुङ्गा ❤
म चाहिँ ओखलुंगाबाट हो है सर❤❤
Good information and brifing
Ramrai xa dai video ghumna jana +bato chiniyo ra ramailo lgyo dhanyabad ❤❤❤😂
Wow! Mero Nepal 🇳🇵 ♥️ 🤗🤗🤩😍🥰
नेपाल आमा तिम्राे रुप अनुपम छ,तिम्राे छाती विशाल छ,तिम्राे सुन्दरता अवर्णनीय छ धन्य आमा नेपाल !
NO Word Beautiful Our country🌹🌹🌹
स्वर्गको टुक्रा ❤️❤️❤️❤️👍️👍️🙏🙏
So beautiful video. Compliment for visiting my home Land Solukhumbu. ❤
😍😍😍
Hamilton ktm solu hernapauda dherai khusi lagyo are thaupani dekhaudai jajuhola Jay Nepal
Ekdam ramro video 🙏👍
Good Information about the Road to Salleri ...!
तिमि लाई जे ठिक लाग्छ त्यो गर्नु तर दु :खि हुनलाई गलत बाटो कहिल्यै नरोज्नु है माया
❤️❤️❤️
#Bm7
#Bm7Even
Sunder Nepal dekhaunu vayou Thanks ❤❤❤❤❤❤❤❤❤Nepal 🇳🇵
Keep it up bro🙏
अति राम्रो छ रोल्पा को मान्छे हाल India Bata
Ramailo vayo video herera sir tapailai dherai dherai dhanebad
Dherai shuvakamana !!!!!nepal ghumna Jana napaekalai Thulo rahat vaeko chha many many thanks!!!
Thank you very much, brothers. I thoroughly enjoyed it from Delhi-110092. I truly appreciate your efforts; keep shining, 🙏time and again.
😱🫰🫶सुन्दर मेरो सिन्धुली❤️🌹😘
एकदम सुन्दर !
धन्यवाद
सर..यसो जादा जाँदै हाम्रो काभ्रे तिर पनि झर्नु होला..धुलिखेल देखि तलतिर पाँचखाल अनि त्यहाँ वरपरका दृश्य पनि कैद गर्नु होला।
Nice video beautifully presented
Wow kharra❤❤
साथि म चितवन वासि भाग्यले एक चाेटि गयकाे वर्ष साेलुखुम्वु सम्मकाे गाडिवाट यात्रा गरि घुम्न पायकाे थिय आज तपाईकाे च्यानल वाट फेरि हेर्न पाय खुसि लाग्याे ।
धेरै राम्रो
Very good. My desh Nepal my pahad
Hamro desh Nepal yeastey Ramro ramro thau haaru ko video xodyo vaney desh ko Ramro pyachan padne xa good luck