हामी त फागुन १८ गतेनै यिह बाटाे भएर खाँदबारीबाट धरान अाएकाे िथयाै तर गाडी िभत्रबाट राम्रारी हेर्न नसिकएकाे अरुण उपत्यकालाई याे भिडीयाे मार्फत मज्जाले हेर्नपाएँ कम्प्युटरकाे ठूलाे स्क्रीनमा धन्यबाद तपाँईहरुलाई यात्रा सफल रहाेसऽ शुभकामना।
अति सुन्दर ठाउँ हरु |अहिले भने धेरै विकसित भएछ |हुनलाई म इंडिया बाट हु र मैले अंग्रेजी 1991मा पुर्खेउली ठाउँ दर्शन गर्न जाँदा तल हिले देखि नै हिडेर जानु पर्थ्यो एकदमै दुर्गम थियो | हजुरले सबै स्थान हरु को जानकारी दिनु भएकोमा साधुवाद |
पत्रकार महोदय सारै राम्रो भिडियो पूर्वी नेपाल बाटो र पुलको सुविधा राम्रो देखेर खुशी लाग्यो हाम्रो म्याग्दी जिल्ला मा यसरी पीर गरेको र फराकिला सडक कहिले होला। जय जन्म भुमी बेलायत बाट।
Tapain ko vlog lay mutu touch garchhan ,Sarai maan parchha, keep up the good work, when I have chance ko come to Nepal I definitely want to see you with good presents, thank for excellent vlog s and your hard work.
रवि सर तपाईलाइ कहिले नागरिक्ता प्रकरण त कहिले राहदानी प्रकरणमा अल्झाउदै राज्य सत्तामा पुग्न बाधा पुर्याउने यही तत्व होइन एउटा राजा हटाएर हजारौं छोटे राजा जन्माउने झुर्त साशक्नाताबाद कृपाबाद सबैमा हावी छ मोजमस्ती छ अझै कति राज्यको ढकुटीमा रजाइ गर्न बाँकी छ त्यति गरेपछी मात्र यसले सत्ता छोड्ला आफ्नो ढिट नमरुन्जेल यसले सत्ता छोड्ला जस्तो चाहिँ लाग्दैन जनावर तथा मानिसको शरिर टाँसिएरर अलिकती देउ देउ भन्छ अरे जुकाले त्यसले के अलिकती देउ देउ भनेर मागेका होलान त जनावर र मानिसको रगत चुसेर मोटाइ सक्दा पनि नपुगेर अलिकती देउ देउ भनेर रगत माग्छन अरे त्यसरी नै १७००० हजार मानिसको रगतमा होली खेलेर पनि नपुगेका कमरेड प्रचण्डलाइ अब राज्यको ढुकुटीमा रजाइ गर्ने तिम्रा कति इच्छाहरु होलान ती पूरा नहोउन्जेल सम्म कुनै हालतमा पनि सत्ता छोड्दैनौ होला होइन त ? अब रविले तिम्रा सबै इच्छाहरु पूरा गरि दिनेछ जेलमा कोचेर त्यो समयले देखाउने छ तिम्रा समय आइ नपुगेको कारण चाहिँ तिमीले गरेका ती कर्तुतका सबै प्रमाणहरु जुटी नसकेकाले गर्दा हो अब त बुझ्यौ होला नि ?
खै कता हो के हो दृश्य आफ्नै संसार हो हिमाल देखि तराई हुँदै आफैले पाइला अघि सार्दै हिँड्ने हो फेरि भेटौँला भन्न र अघि सर्न धर्ती आमालाई साथ सम्झेर हिँड्नु नत्र भने गन्तव्य मा पुग्न मुस्किल पर्ला यहि वचन लाई आशीर्वाद सम्झिनु धन्यवाद छ यात्रामा पाइला गडबड नहोस यात्रीले यात्रा नगरे आफ्नो जन्म भूमिको दृश्य अरूलाई कसरी देखाउन सकिन्छ त होसियार का साथ अघि बढ्दै जानु सत्रु नलागोस यहि हो सपना सजाउ या बिपना आफ्नो देश को कुना काप्चामा पुगी दृश्य देख्न र देखाउन सक्ने भाग्य सबैलाई जुरेर आएको हुँदैन सदा खुशी रहनु भाग्य आफैले बनाउन अघी सर्ने हो अरूको भर पर्ने होइन कर्म लाई धन्यवाद छ र पत्रकार जीवन लाई सतहको आशीर्वाद लागोस र शुभकामना छ ।
Asarma ma ni gako thiy Kathmandu bata bhojpur jhyupokhari jada arunko tir tir lagyo bus le dhankuta dekhi akkar samma sutiax auda chai chainpur hudai aako sarai ramailo thauharu thiyo feri chain ko bato ek choty hidne max.
धेरै धेरै धन्यवाद सर म पनि संखुवाखोलाको छोरी हु तर आएकी छैन किनकी मेरो पापा यहां को हो तर अभाग्य वंश पापा बित्नु भाको धेरै भयो तर तपाई को ब्लॉग को नियमित हेरछु। I ❤ Nepal
हाम्रो पुर्बी जिल्ला अति उत्तम ठाउँ ❤❤❤❤
अति सुन्दर दृश्य
1ĺ1
Dherai ramro thau ramro ra ramailo ra sundar thau ho ni
dami video❤❤❤
सुनकोसीको पुल अति राम्रो देखियो ।खुशीको कुरा !
बाटो ज्यादै नागबेली परेको रहेछ ।
होशियार रहौँ !!
Maja ayo sir dami vlog
Aha sahrai Mitho video
❤️❤️❤️
सुन्दर भिडियो❤❤
हामी त फागुन १८ गतेनै यिह बाटाे भएर खाँदबारीबाट धरान अाएकाे िथयाै तर गाडी िभत्रबाट राम्रारी हेर्न नसिकएकाे अरुण उपत्यकालाई याे भिडीयाे मार्फत मज्जाले हेर्नपाएँ कम्प्युटरकाे ठूलाे स्क्रीनमा धन्यबाद तपाँईहरुलाई यात्रा सफल रहाेसऽ शुभकामना।
Dami video
सुन्दर प्रस्तुति, म स्वयं यात्रामा भएजस्तै अनुभव रह्यो,धन्यबाद❤❤❤
Ramroxa bhai
अति सुन्दर ठाउँ हरु |अहिले भने धेरै विकसित भएछ |हुनलाई म इंडिया बाट हु र मैले अंग्रेजी 1991मा पुर्खेउली ठाउँ दर्शन गर्न जाँदा तल हिले देखि नै हिडेर जानु पर्थ्यो एकदमै दुर्गम थियो | हजुरले सबै स्थान हरु को जानकारी दिनु भएकोमा साधुवाद |
Entertainment MMC को प्रस्तुतिशैलि अति मनमोहक छन्। धन्यबाद।
धन्यवाद हजुर तपाइँलाई प्रदेशको ठाउ बाट आफ्नो जिल्लाको video हेर्ने मौका मिल्यो । तपाईंको youtube channel बाट ।
ल गजब
भिडियो राम्रो लाग्यो ,धन्यवाद नमस्कार
Atent ramailo vdo❤❤❤❤
Ma tapaiako video regular herxu ekdamai ramailo lagxa keep going 👍️👍️💜💜
पत्रकार महोदय सारै राम्रो भिडियो पूर्वी नेपाल बाटो र पुलको सुविधा राम्रो देखेर खुशी लाग्यो हाम्रो म्याग्दी जिल्ला मा यसरी पीर गरेको र फराकिला सडक कहिले होला। जय जन्म भुमी बेलायत बाट।
मनोज सर तपाईँ आज पनि बाहिरै घुमि राख्नु भाछ कि क्या हौ 😂😂
झपां दमक देखि पाचथर रबि हुँदै विभिन्न ठाउको यात्रा गरेको भिडियो को अपेक्षा गरेको छु
सुन्दर भिडियो
Dammi xa Sir.Ati Ramailo
हाम्रो पुर्बै रमाइलो
Aaha .dàmi.vidiyo😮😮Vhhai❤❤❤❤
भिडियो को लागि धन्यवाद हजुर लाई ❤😮
Majjale heriyo dhanyawaad sir Sundar video ko lagi
Dherai majjaa aayo sir maile hajurko video sbai anntim sammai herne garekoxu arko video ko oarkhaima xu🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️🙏
Super Nepal❤🎉
धेरै राम्रो छ sir स्वर्ग जस्तो हाम्रो देश कति रमाइलो छ sir तर हामी त खरीमा छौँ sir मलाई पनि यसरी हाम्रो देश घुम्नु मन छ कति खर्च लाग्छ sir
Ma aafai Pani ghumna gayeko jasto feel vayo..........
Dherai ramro video dekhaunu
Vayo dhanyabaad..... thanks.
For this video.
अति राम्रो अबलोकन घरै बसि
धेरै रमाइलो लाग्यो
Street house I like it Beautiful house.🎉 🎉 🎉 ❤ ❤ ❤
Hajurlai dherai-dherai dhanyabad🙏🙏aaja vanda 9,10 barsa aghi hideko bato tyo bela bato sarai dhulo aftyharo thiyo,ktm sammako sabai vidyo dekhaunu vayo Sarai ramro 🙏🙏🙏🙏😍
Kathmandu aune thulo iccha cha jureko chaina ahile samma..thank you for sharing sir 🙏
Janakari k❤ lagi dherai2 dhanyabad❤❤❤❤❤❤❤❤❤❤
जय नेपाल्🇳🇵🇳🇵
Sundhar Thau.
भोजपुर र बर्दिबास बाट आएको बाटो भेटहुने ठाउँ अझै राम्रोसँग देखाएको भए अझै राम्रो हुने थियोे 😂😂
सुरक्षित यात्रा काे शूभकामना।।🙏🏽🙏🏽
I really enjoyed it. Thank you for your hard work.
Daami xa❤❤❤
dami xa hjr ko video ❤❤
सखुवा सभा देखि काठमाडाे सम्मकाे द्ष्य देखाइ दिनुभएकाेमा हजुरलाइ धन्नेबाद हलेसिसम्म त पुगेकाे छु ❤❤
अती सुन्दर
राम्रो छ प्रस्तुती। तर भिडियो क्वालिटी चैं अलिक कम भएजस्तो लाग्यो, घरी घरी ब्लर आएको छ।❤
Tapain ko vlog lay mutu touch garchhan ,Sarai maan parchha, keep up the good work, when I have chance ko come to Nepal I definitely want to see you with good presents, thank for excellent vlog s and your hard work.
Wow...our beautiful country in the world 🌎 thanks for the amazing vlog bhae takecare god bless you🌷🙏🏻 watching from UK 🇬🇧
आज पुर्बिनेपाल देखि राजधानी सम्मको यात्रा गराईदिनु भएको यहाँहरुलाई धन्यबाद।।।
hello दाजु
Dai tapai ko bolima dam xa malai nam parxa ❤❤
Dhanybad sarlahi bat
Ride Carefully & Amazing Sankhuwa Sabha to KTM Vlog ❤❤
Thank you so much 😀
रवि सर तपाईलाइ कहिले नागरिक्ता प्रकरण त कहिले राहदानी प्रकरणमा अल्झाउदै राज्य सत्तामा पुग्न बाधा पुर्याउने यही तत्व होइन एउटा राजा हटाएर हजारौं छोटे राजा जन्माउने झुर्त साशक्नाताबाद कृपाबाद सबैमा हावी छ मोजमस्ती छ अझै कति राज्यको ढकुटीमा रजाइ गर्न बाँकी छ त्यति गरेपछी मात्र यसले सत्ता छोड्ला आफ्नो ढिट नमरुन्जेल यसले सत्ता छोड्ला जस्तो चाहिँ लाग्दैन जनावर तथा मानिसको शरिर टाँसिएरर अलिकती देउ देउ भन्छ अरे जुकाले त्यसले के अलिकती देउ देउ भनेर मागेका होलान त जनावर र मानिसको रगत चुसेर मोटाइ सक्दा पनि नपुगेर अलिकती देउ देउ भनेर रगत माग्छन अरे त्यसरी नै १७००० हजार मानिसको रगतमा होली खेलेर पनि नपुगेका कमरेड प्रचण्डलाइ अब राज्यको ढुकुटीमा रजाइ गर्ने तिम्रा कति इच्छाहरु होलान ती पूरा नहोउन्जेल सम्म कुनै हालतमा पनि सत्ता छोड्दैनौ होला होइन त ? अब रविले तिम्रा सबै इच्छाहरु पूरा गरि दिनेछ जेलमा कोचेर त्यो समयले देखाउने छ
तिम्रा समय आइ नपुगेको कारण चाहिँ तिमीले गरेका ती कर्तुतका सबै प्रमाणहरु जुटी नसकेकाले गर्दा हो अब त बुझ्यौ होला नि ?
nicely place
Aju ko Vlog chai Daaami Lagyo Bhai.Luv from Siliguri ❤
Jay guru dew
Good job
wow nice❤❤❤❤❤🙏🙏🙏
Thanks 🤗
wow nice
महोदय तपाईको प्रयास राम्रो छ तर साप्सु निर्मलि सङग के त्यसतोअप्ठ्यारो छ ? नामै लिन गार्हो पर्ने ॥
Wow Nice
Sahi cha kura bhai pattar kar
खै कता हो के हो दृश्य आफ्नै संसार हो हिमाल देखि तराई हुँदै आफैले पाइला अघि सार्दै हिँड्ने हो फेरि भेटौँला भन्न र अघि सर्न धर्ती आमालाई साथ सम्झेर हिँड्नु नत्र भने गन्तव्य मा पुग्न मुस्किल पर्ला यहि वचन लाई आशीर्वाद सम्झिनु धन्यवाद छ यात्रामा पाइला गडबड नहोस यात्रीले यात्रा नगरे आफ्नो जन्म भूमिको दृश्य अरूलाई कसरी देखाउन सकिन्छ त होसियार का साथ अघि बढ्दै जानु सत्रु नलागोस यहि हो सपना सजाउ या बिपना आफ्नो देश को कुना काप्चामा पुगी दृश्य देख्न र देखाउन सक्ने भाग्य सबैलाई जुरेर आएको हुँदैन सदा खुशी रहनु भाग्य आफैले बनाउन अघी सर्ने हो अरूको भर पर्ने होइन कर्म लाई धन्यवाद छ र पत्रकार जीवन लाई सतहको आशीर्वाद लागोस र शुभकामना छ ।
Nice
Narrow road it should be double road avoid accidents .
अब म पनि ktm जाँदा यो बाटो जानु पर्यो
Babal xa yo Batoo ma pane 3 din agadi yo bato hudai aako khadbari to ktm
Sundar❤❤❤❤❤❤❤❤
Asarma ma ni gako thiy Kathmandu bata bhojpur jhyupokhari jada arunko tir tir lagyo bus le dhankuta dekhi akkar samma sutiax auda chai chainpur hudai aako sarai ramailo thauharu thiyo feri chain ko bato ek choty hidne max.
dhannebad
त्यो अक्करको भिरमा मन्दिर भएको ठाउँमा एउटा बुलेरो गाडी अरुण मा झरेको र अहिले सम्म कसैको लास पनि भेट्न सकेन तेस पछि त्यो मन्दिर निर्माण गरेको हो
खोटाङ र ओखलढुंगा नहुदै जाने रहेछ है😂😂😂
Sir yo chakhewa dekhi baadhng samma ko road banaune thekdaar kidar gayo Hola ni?
RamRo lago bhaatija som
धेरै धेरै धन्यवाद सर म पनि संखुवाखोलाको छोरी हु तर आएकी छैन किनकी मेरो पापा यहां को हो तर अभाग्य वंश पापा बित्नु भाको धेरै भयो तर तपाई को ब्लॉग को नियमित हेरछु।
I ❤ Nepal
Ekpalta vayeni jaada ramro hunchha
God bless
Sir..kunai din fursad milayera banepa,Dhulikhel,hudai tala pachkhal tirako video pani banaunu hola..dhanyebaad..
आहा मेरो घर जाने बाटो
काठ्माण्डौ पनि ऐले त कति नजिक भैसको
खाँदबारी खोटाङ ओखलढुङ्गा हुदै काठमाडौँसम्म करिब करीब कति किलोमिटर रहेछ बुजन पाए हुनेथियो
👍️👍️
nice video sir❤❤❤❤
Malai pani saport gardinu hai sathi haru
खडबारी बाट काठमांडू पुग्न कटी समय लाग्यो
1 din
Tumling Satighat bata dingla niskera bhojpur jana xhito hoina ra sir.
Dharn tamor karidor hudai panchathar mouwa sammko volk banai diye Aavari hune thiye
यस्तै यस्तै भिडियो हेर्न पाईयोस।
Lovlagdo video thaks
Mero gau jarayotar
🙏🏼🙏🏼🙏🏼❤❤❤
Malaipani tayalko chaana jakas man parxa .
मैले सभा माथि धन्न हाम्रो video आयन छ 13 gate ho kya ra
Yo ta 1 year purano video jasto lagyo. Feri haleko ho ki. Ahele bato kasto cha? Khotang bata dhankuta jane?
Comment ko reply dinu na. Tapai ko video herera taxi bata Jana khojeko
कुन बाटो।कतिको। फर्क।छ
🇳🇵🇳🇵👍️👍️👏👏
Mero gau dekhaunu vayako ma
Danav BP ko bhut jage jastochha dusta aatma