सल्यानको अचम्मको ठाउँ ॥ कुपिण्डे दह Mid-West Salyan Kupinde || सल्यान यात्रामा भेटिने रहष्यमयी स्थान

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2024

Комментарии • 394

  • @bhanushiva221
    @bhanushiva221 2 года назад +4

    धेरै धेरै धनबाद नेपालका धेरै ठाउ हरू देखायेको ला गी हामि भारत बासी नेपालीहरू लाई कारण हमरा पुरखाली हरू पनी नेपाल का नै हो मेरा हजुर बा नेपाल बट १९९०मा भारत पसनु भएका हुन र अझै उहा का जगा जमिन रहैको छ पाउली देखी भीतर छ यागपांग मा

  • @magar_kumar
    @magar_kumar 2 года назад +3

    म यो कुपिन्दे दह २०७२ साल मा गएको थिए। फेरि पनि त्यही झल्को आयो। अब को यात्रा रोल्पा तिर को पनि तय गर्नु होला। रोल्पा मा पनि यस्तै घुम्न लाएक तर प्रसार नभएको सुन्दर ठाँउ हरु छन जस्तै, जलजला, ऐतिहासिक थबाङ्ग गाउँ, सुन खानी भएको सुनछहरी झरना, पुरानो फलाम खानी अन्य यस्तै यस्तै ठाँउ हरु।
    म हाल दुबई मा बस्छु। त्यही भएर पनि होला खुबै रमाइलो लाग्यो।

  • @ipvlogs563-99
    @ipvlogs563-99 2 года назад +39

    धेरै धेरै धन्यवात हजुर येति धेरै मेहनत गरेर आफू त्याे सुन्दर ठाउमा पुग्न नसकेपनि भिडियाे मार्फत त्याे ठाउँ अनि रहनसहनकाे अवलाेकन गर्ने अमुल्य माैका मिलाउनुभएकाेमा🙏🙏🙏

  • @chudamani7328
    @chudamani7328 2 года назад +5

    राम्रो सल्यान हाम्रो सल्यान मेरो प्यारो जन्म भुमि अनि धेरै धन्नेबाद सर

  • @mohanbhandari5454
    @mohanbhandari5454 Год назад +4

    मेरो सल्यान जिल्लामा अवस्थित कुपिण्डे दह यात्रा गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ सचिन जि । म हाल मलेसिया को राजधानी केल बाट हेर्दै छु🙏

  • @kamalbm8194
    @kamalbm8194 2 года назад +16

    आज खुसि लाग्यो आफु जन्मेको गाउँ ठाँउ कुपिन्दे दह को दर्शन गर्न पाईयो

  • @khagendrthakuri6509
    @khagendrthakuri6509 2 года назад +2

    हजुर लाई धेरै धेरै धन्यवाद हजुर ले हरेक ठाउँ र जिल्ला हरुको भिडियो राखिदिनु भयको म साचै भन्नू पर्दा कति सुन्दर्ता ले भरिएको हाम्रो देश वावावा गर्व छ नेपालि हुनु म जय नेपाल ।।।

  • @nandabudhathoki2214
    @nandabudhathoki2214 2 года назад +17

    खैराबाङ्ग भगवतीमाइले सबैको रक्षा गरुन्🙏🙏

  • @nepalighelari5217
    @nepalighelari5217 2 года назад +18

    आफ्नै गाउ ठाउँ हेर्ना पाउँदा धेरै मज्जा आयो दाजु हजुर्को जै जै हवोश

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 года назад +7

    आफ्नो गाउँ ठाउँ देख्न पाउँदा कस्लाइ माया लाग्दैन होला र झन युटुमा देख्न पाउँदा साह्रै खुसी लाग्यो भने जस्तो बिकास नभए पनि सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर्❣️❣️

  • @simsonbk3094
    @simsonbk3094 2 года назад +2

    तपाईंको सबै भिडियो हेर्ने गरेकाे छुु। अ‌ाफु देश देखि टाढा भएतापनि अाफनाे देशको यति सुन्दर भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्ने रहेछ। नेपाल मै छाै जस्तो अनुभुति हुदाे रहेछ। तपाईकाे भिडियोकाे background music पनि सारै मार्मिक लागछ। तपाईलाई धेरै धेरै धन्यवाद साथै तपाईकाे पुरै चनेल टिमलाई सफल प्रगतिकाे शुवकामना दाजु। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirmalakarki1590
    @nirmalakarki1590 2 года назад +8

    सचिन सर काे मिठो आवाज अनि त्याे यात्रा अनुसार काे मिठो संगीत काे धुन ले साँच्चै आफै त्यो ठाउँ गएको अनुभव हुने धन्यवाद सर

  • @Pabi_Rai
    @Pabi_Rai 11 месяцев назад +2

    सचिन दाजु र लक्ष्मी दाजुको यो रमाइलो यात्रा नछुती यसरी नै अगाडी बदिरहोस्😍🙏🙏

  • @yatri868
    @yatri868 2 года назад +4

    सल्यानको सुन्दर दृश्य देखाउनु भएकोमा सचिन सरलाई हृदयदेखी नै धन्यवाद 😊

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +36

    स्वर्ग शुन्दर हुन्छ भन्छन तर मेरो मनमा चाँहि एउटा कुराले सताई रहन्छ कि , के स्वर्ग मेरो देश नेपाल भन्दा शुन्दर होला र ? अवश्य पनि छैन किनकि स्वर्ग भनेकै मेरो प्राण भन्दा प्यारो देश नेपाल नै हो ।

    • @blackjersey00
      @blackjersey00 2 года назад +1

      Kehna kya chahte hoo

    • @rajanlama7893
      @rajanlama7893 2 года назад +1

      Aaha kati mitho bhav kornu bho hai sathi

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      @@rajanlama7893 धन्यवाद हजुरलाई

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +2

    हार्दिक धन्यवाद सचिन सर एबम पुर्बी ब्लुज परिवार प्रती।आज पनि सारै आनन्द आयो परदेश मा बसेर स्वदेश हेर्दा ।एति सुन्दर देशका हामी नेपाली आज बिदेशी भुमी मा श्रम बेच्न बाध्य छौ।

  • @debendrapariyar3427
    @debendrapariyar3427 2 года назад +2

    यति धेरै प्राकृतिक सुन्दरता ले भरिपुर्ण मेरो देश नेपाल , तपाईं को यो च्यानल बाट हेर्न पाउँदा असाध्यै खुशी लाग्छ अझै भन्नू पर्दा आफै ती ठाउँ हरु मा पुगेर ती मनमोहक दृश्य हरु को अबलोकन गरेको जस्तो महसुस हुन्छ, धेरै धेरै धन्यवाद ।

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 2 года назад +1

    प्रत्येक हेर्ने गर्छु धेरै राम्रो लाग्छ हाल भारत को पुर्बउत्तर देखी

  • @prajayarai9773
    @prajayarai9773 2 года назад +2

    तपाईंको भिडियोहरु हेर्दा सन्सारको सबै भन्दा सोर्ग लाग्ने ठाउँ नै नेपाल हो मलाई विश्व हैन नेपाल घुम्ने चाहाना भो

  • @rupendradc4223
    @rupendradc4223 2 года назад +1

    धेरै धेरै धन्यवाद छ हजुर लाई यस्तै चेतना मुलक भिडियो बनाउनु होला ।

  • @khambahadurmagar5600
    @khambahadurmagar5600 2 года назад +1

    नमस्कार जय भुवनेश्वरी माता कि घर सिन्धुली बहराइन बाट हेर्दै छु

  • @Chakrachand-f2m
    @Chakrachand-f2m 2 года назад +1

    पूरा भिडियो हेरे सारै राम्रो लाग्यो आफ्नै गाउँ ठाउँ भयर होला

  • @nembang5569
    @nembang5569 2 года назад +1

    अाहा कति सुन्दर गाउँ सल्यान कुपिण्डे

  • @aszxc6359
    @aszxc6359 2 года назад +1

    tq सचिन सर तपाईं सङै हामिलाई नि येति सुन्दर थाउ मा घुमाईदिनु भयो।

  • @Manoj_Pokhrel
    @Manoj_Pokhrel 2 года назад +2

    पुर्बी ब्लुज का साथै सचिन सर लाई धेरै धेरै धन्यवाद!

  • @narayankadariya7447
    @narayankadariya7447 2 года назад +4

    अति सुन्दर मलाईत जिउला (बेसि) यो सब्द मन पर्यो

  • @pradipoli759
    @pradipoli759 2 года назад +4

    हजुर का सबै विडियो हरु उत्कृष्ट छन
    तर आफ्नै ठाउँ भयर होला सल्यान
    हजुर को भासा शब्द चयन अनि सुन्दर मुखारबिन्दु बाट अझै सल्यान को बर्णन अझै राम्रो लाग्यो❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @junkiri3808
    @junkiri3808 2 года назад +1

    साच्चिकै मनमोहक रहेछ कुबिन्डेताल

  • @laxmanbasnet6498
    @laxmanbasnet6498 2 года назад +15

    PURVI BLUES लाई मध्यपश्चिम को यात्रामा यसरी सहयोग गरिदिनु हुने बिनोद भट्टराई सर लाई मेरो तर्फबाट ह्रदय देखि हार्दिक नमन,,

  • @bishs551
    @bishs551 2 года назад +1

    सारै राम्रो पस्तुत

  • @jharanabasnet1380
    @jharanabasnet1380 2 года назад +4

    यहाँ हरु लाई धेरै धन्यवाद हाम्रो सल्यान आए र सल्यान को चिनारी देखाउनु भयो🙏🙏

  • @sharmanrana6528
    @sharmanrana6528 2 года назад +1

    कति राम्रो बन्नेछ अहिले बाटो पनि मेरो मामा घर पनि सल्यान खलङ्गा छह धेरै वर्ष पहिले गएको थिएँ अहिले हेर्न पाउँदा अतिनै खुशी लाग्यो

  • @ranjanrai4077
    @ranjanrai4077 2 года назад +7

    नेपाल को सुंदर सुंदर ठांऊ हरु को अवलोकन गर्नु को निम्ति ह्रदय बाट धन्यवाद् छ ❤️👌 न्यौपाने भाई 🙏 keep it up 👍 regards

  • @ramailopalanita
    @ramailopalanita 2 года назад +3

    आन्नदित र रमाइलो ठाउँ नयाँ साथिले मेरो पनि भिडियो हेर्नल एकचाेटि

  • @hukamchalaune1043
    @hukamchalaune1043 2 года назад +18

    आज आफ्नै गाउँ नजिक रहेको कुपिण्डे दहको बारेमा हेर्न पाउँदा खुसी लाग्यो ,, सल्यान बाट कोको हुनुहुन्छ?

  • @mohankc4727
    @mohankc4727 Год назад +2

    hamro salyan ramro salyan❣️❣️❣️

  • @bikashrai3981
    @bikashrai3981 2 года назад +1

    लक्षमी सरको उतपटेङ चै खुबै रमाईलो लाग्छ

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 2 года назад +2

    सारै रमाइलो ठाउ रैछ

  • @damberbudhathoki7160
    @damberbudhathoki7160 2 года назад +6

    धेरै खुसि लाग्याे अाज सधैं हजुर काे भिडियो हेर्नेगर्थें अाज मेरै जिल्लामा जानू भए छ खुसिलायाे मेराे घर जयतपानी भिडियो म कैद भए छ 💕💕🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +4

    कांहा छुट्याउनु नी केही दिन अघी श्रीनगर सम्म हेरेको त्यसपछी को भाग कहिले आउला भन्ने पखाॅई आज पुरा भयो अब यसपछी को भागको पखाॅई बस्दै अन्तमा सचिन बाबु र टिमलाई मुरी मुरी नै धन्यवाद दिन चाहन्छु ।

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +2

    WoW सारै राम्रो ठाउँ 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshrai8122
    @rameshrai8122 2 года назад +1

    धेरै राम्रो भिडियो बनाउनु हुन्छ हजुर म को सबै भिडियो हेर्ने गर्छु हाल मलेसिया बाट्💗💗👌

  • @aapchurejetha7493
    @aapchurejetha7493 2 года назад +2

    Thanku dada yati ramro vidio dykhna payko ma

  • @bhuwanacharya1430
    @bhuwanacharya1430 2 года назад +4

    सुन्दर स्थानहरूको भ्रमण गराईदिनुभएकोमा हार्दिक धन्यवाद सचीन सर 🙏

  • @mahyshthaquree4315
    @mahyshthaquree4315 2 года назад +13

    हाम्रो सल्यान राम्रो सल्यान 😘😘😘

  • @Kueero
    @Kueero 2 года назад +2

    नीकै राम्राे ।

  • @prailtamu2732
    @prailtamu2732 2 года назад +4

    कति छिटो सकिन्छ । थोरै हेरेको जस्तो लाग्छ ३०/३५ मिनेट गएको थाहा नै हुँदैन। धेरै धेरै धन्यवाद सचिन दाई नयाँ नयाँ भिडियो ल्याउनु भएकोमा।🙏🙏🙏

  • @elinaoli
    @elinaoli Год назад +2

    हाम्रो सल्यान राम्रो सल्यान ❤🌏️❣️

  • @mahyshthaquree4315
    @mahyshthaquree4315 2 года назад +7

    waiting मा बसेको 4/5 अघि देखि finally aayo video 😘😘😘

  • @mivu268
    @mivu268 2 года назад +4

    Sachin Sir Sindhuli ko Marin panch kanya pokhari Janu’s ati sundar ani afnai anautho katha Luke ko cha🙏Marin Thakur And Panch Kanya Pokhari💕

  • @gkgaming5237
    @gkgaming5237 2 года назад

    असाध्यै मन पर्ने ठाउँ सल्यान जिल्ला को रमणीय ठाँउ कुपिण्ने दह 🙏🙏🙏

  • @iamkumarmihir
    @iamkumarmihir 2 года назад +14

    Nepal🇳🇵, the land of beauty❤

  • @sundarghimire6341
    @sundarghimire6341 2 года назад +3

    Nikai nai ramro ra safa raixa tal heri rahu jasto 💕💕💕💕💕👍👍👍👌👌

  • @umeshrajbanshi4505
    @umeshrajbanshi4505 2 года назад +1

    धेरै रमाइलो लाग्छ पुग्नु नो पाये पनि यश भिडयो मार्फत रमाइ राको छु मेरो सुनदर देस

  • @sherbosnet2368
    @sherbosnet2368 2 года назад +4

    आहा मेरो जिल्ला धेरै धेरै धन्नेबद हजुर लाइ

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +4

    कुनै पनि कुरा को बयान गर्न शब्द छैन हजुर

  • @Anticorr318
    @Anticorr318 2 года назад +1

    शरद चन्द्र शाहको बाज्येको राज्य,सल्यानमा तिन वटा राज्य छ !सल्यानी राजा,फल्वांगी राजा,सामकोटे राजाको राज्य भएको जिल्ला हो सल्यान !शरद चन्द्र शाहको बाज्येको राज्य,सल्यानमा तिन वटा राज्य छ !सल्यानी राजा,फल्वांगी राजा,सामकोटे राजाको राज्य भएको जिल्ला हो सल्यान ! सल्यान सदर मुकाममा नेवारहरुको बस्ति छ ! ठकुरी र नेवार मिक्स भएको ठकुरीको ठिमा मरिचमान सिंह सल्यानको हेद मास्टर देखि लिएर सभामुख हुँदै प्रधान मन्त्रि भए !प्रधान मन्त्रि भए पछि मरिचमान सिंह बात श्रेष्ठमा परिणत भएको हो !

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +1

    धेरै-धेरै धन्यवाद सचिन सर, लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @dhanveersingh4191
    @dhanveersingh4191 2 года назад +2

    Acha laga hai

  • @hardik_malla
    @hardik_malla 2 года назад +6

    यहाँहरुलाई धेरै धन्यवाद हाम्रो सल्यानको पर्यटन प्रवर्द्धन गरिदिनु भयको मा❤️

  • @omprakashmahara
    @omprakashmahara 2 года назад +2

    त्यो भनेको भिडियो editing मा maps and graphical content राख्दा गजबै हुन्छ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    मनममोहक मनैलोभ्याउने मन प्रसन्न भयो!!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @vimalyadav9673
    @vimalyadav9673 2 года назад +3

    I love❤❤ from India🇮🇳🇮🇳🇮🇳

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार to all the team of this channel Purvi Blues me from Darjeeling Nepal is a naturally beauty country of this incredible world no other country is beautiful than this country अति नै सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाउँदा मन नै रमाउछन् सबैको हजूरहरुले यात्रा गरेर हामी सबै दर्शकहरूलाई देखाउनु भएको मा धन्यबाद हजूरहरु को हरेक यात्रा मा भगवानले सहयोग गरिदिनुहोस ।

  • @phadindradangal3486
    @phadindradangal3486 2 года назад +4

    एक राम्रो काम दाइ लक्ष्मी साथै सम्पुर्ण टिम लाई शुभकामना ....

  • @DEURALI.2024
    @DEURALI.2024 2 года назад +4

    तपाईं को टोलिले बनाउने वृत्तचित्र अत्यन्तै राम्रो लाग्दछ यस्मा अझ सुनमा सुगन्ध थप्दै जाने हो भने नेपालकै उत्कृष्ट वृत्तचित्र निर्माणकर्ता को रुपमा चिनिन सक्ने सम्भावना यथावत छ है।।

  • @dineshbohora4314
    @dineshbohora4314 2 года назад +1

    जान नपाएपनि हजुरको भिडियो मार्फत धेरै ठाउँ देख्न पाईएको छ सर धेरै धेरै धन्यवाद हजुरलाई

  • @thalrajkhadka9542
    @thalrajkhadka9542 2 года назад

    हाम्रो सल्यान राम्रो सल्यान । खैराबाङ भगवतीले सबैको रक्षा गरून्।

  • @dhangurung3561
    @dhangurung3561 2 года назад +9

    Purvi Blues is the best travel vlog of Nepal without a shadow of a doubt. Keep up the good work Purvi Blues!
    Dhan Gurung
    England

  • @ramkumarbk7745
    @ramkumarbk7745 2 года назад +1

    जय खैराबाङ्ग भगवती सबै काे रक्षा गरुन् 🙏🙏🙏🙏🙏

  • @kamalatamang3336
    @kamalatamang3336 2 года назад +4

    Wow so Beautiful place.

  • @जिबनचाम्लिङ्गराई-झ5ब

    सारै मन पर्छ हजुरहरुको भिडियो

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 2 года назад +2

    धेरै राम्रो छ सर कति राम्रो ठाउँ ।

  • @kumarnayen3333
    @kumarnayen3333 2 года назад +3

    दामिछ सर नमस्कार

  • @omroka4176
    @omroka4176 2 года назад +1

    सचिन जि हजुरलाई मनै देखि हार्दिक नमन गर्दछु म पहिला दाङको छाया क्षेत्र ईत्यादि देखाउनु भयो अहिले सल्यान को विभिन्न ठाउँ विशेषगरी कुपिन्डे दह हेर्न पाए अब रुकुमका ठाउँ हरु नि हेर्न मिल्छ भने प्रतिक्षामा छ म बागलुङ देखि हाल साउदी अरब बाट

  • @dhansinggosai1466
    @dhansinggosai1466 2 года назад +2

    धेरै प्रतीक्षा गरियो यो भिडियो

  • @puranlimbu244
    @puranlimbu244 2 года назад +2

    दाजुको भिडियो हेर्दा आफै घुमेको जस्तो लाग्ने यो नया म्युजिक ले झन मन नै छुन्छ ।अझै राम्रो राम्रो भिडियो हेर्न पाउ 🙏❤️✌️

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 2 года назад +1

    दाङ को पनि बनाउनु पर्यो सर रमणीय ठाउ धेरै छन्

  • @kumarbudhathoki5130
    @kumarbudhathoki5130 2 года назад +3

    हजुरहरु लाई बिशेष धन्यवाद । हाम्रो जिल्ला को बस्तु स्थिति को बारेमा जानकारी गराइ दिनु भएको मा।

  • @suridpaudyal8946
    @suridpaudyal8946 2 года назад +1

    Sarhai majja ayo jan napayeni yaha haru le dekhaunu vako thau haru.

  • @achyutpoudel9873
    @achyutpoudel9873 2 года назад +2

    जेलेस्की जस्तै लाग्छ ।

  • @kcsangz9007
    @kcsangz9007 2 года назад +7

    Nepal is surrounded with natural beauty 👌❣️👍god bless our country

  • @subashbogati4225
    @subashbogati4225 2 года назад +1

    मलाई ताल अच्चम लायाे सचिन सर तेति धेरै जङ्गल भित्र यउटा पनि पात छैन सब साब छ किनारा पनि wow very nice 👌❤️😊

  • @bhagawanbogati1246
    @bhagawanbogati1246 2 года назад +3

    गोर्खा को बारपाक 2072 सालको भुकम्पको केन्द्र्बिन्दु सम्मको सम्म सम्मको पनि एउटा भिडियो बानाउनु न सर

  • @enrichingexchanges
    @enrichingexchanges 2 года назад +7

    Beautiful narration! Beautiful language! Beautiful people! Beautiful visuals! Simple and meaningful information!. I am not from the region, and don't speak/understand the language, yet, it sounded so lovely, and thank you for the english CC! That was 35 minutes of life well-spent!

  • @bhupendrasangam
    @bhupendrasangam 2 года назад +2

    Thank you purvi blue laai

  • @jeetrai8566
    @jeetrai8566 2 года назад +3

    Ek dam ramro dai

  • @jahendrathagunna3762
    @jahendrathagunna3762 2 года назад +3

    बयान गर्न लाई शब्द नै छैन 😍😍😍😍

  • @santoshdangalivlog9338
    @santoshdangalivlog9338 2 года назад +1

    Wow verry verry nice views thanks

  • @HariJoshijaimaaserawalijaimaav
    @HariJoshijaimaaserawalijaimaav 2 года назад +2

    aadesa.anusar.d.du .uk
    govt.......Hajur.Sachinnewpani
    g.nelal.gvor.dherai.dheai.dhnywad

  • @soomale4523
    @soomale4523 2 года назад +2

    सिम खर्क को आर्मी ब्यारेक जाने बाटो अनि ओरिपरी बस्तिहरु देखाउनुस न।मेरो प्यारो मान्छे हुनुहुन्छ म देखि धेरै टाढा😢

  • @CartoonCreators
    @CartoonCreators 2 года назад +1

    hjr ko video sadhai herne garxu yakdamai man parx jhan hjr mero janma sthalma aayar video hern pauda yakdaimai khusi lako x keep it up daju

  • @raihems7120
    @raihems7120 2 года назад +2

    Ati nai sundar thau Thank you Sachin sir

  • @premfitness7272
    @premfitness7272 2 года назад +2

    Dammi

  • @navinsinha364
    @navinsinha364 2 года назад +13

    Your channel is so informative. You are very articulate and i also appreciate your effort in gathering information from the locals. Would love to visit these places one day

  • @saritabhujel802
    @saritabhujel802 2 года назад +2

    Wow beautiful salyan ♥️♥️♥️

  • @thamankonwar2023
    @thamankonwar2023 2 года назад +2

    Very beautiful and also informative.Thanks the Purvi Blue's team...Serene Salyan.

  • @rudraadhikari8068
    @rudraadhikari8068 2 года назад +3

    दैलेख को भिडियो ल्याएर आएको भए अझै आभारी हेनेथिएम हामी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @taramarsangi3222
    @taramarsangi3222 2 года назад +1

    यो ठाँउ मा म पनि गाको छु धेरै राम्रो छ तर दुख को कुरा यहाँ जादा सिदै गाडी पाउदैन कित गाडी रिजब गर्न पर्यो या त आफ्नै बाइक हुन पर्यो यदि गाडी पाउने भय सजिलो हुनेथियो🙏🙏🙏मेरो मन मा लागेको कुरा😘

  • @asajitshah2678
    @asajitshah2678 2 года назад +1

    So beautiful place n your all videos
    🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵
    🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो
    यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵
    🇳🇵🇳🇵विर सहिदहरुको रगतको कसम 🇳🇵
    🇳🇵🇳🇵मेरो मातृभूमिको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵मलाई जन्म दिने आमाको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵एक दिन यो देशमा यसरी उदाऊनेछु 🇳🇵🇳🇵
    देशको भ्रष्टाचारी पापी देशद्रोहीको सर्वनाश गरिदिनेछु
    काधंमा नेपाली झण्डा हातमा गीतारामायण बोकिअघि बढनेछु
    म पनि एक दिन सफलताको सिढीमा चढनेछु🇳🇵🇳🇵
    किनकी यो जीवनमा केहि गरेर जानुछ 🇳🇵🇳🇵
    मलाई मेरो देश बनाउनुछ 🇳🇵🇳🇵
    🇳🇵My Aim My Dream My Goal My Mission 🇳🇵
    🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵
    🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵
    Don't Underestimate Power of A Common Man
    🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵
    🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि
    मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵🇳🇵
    भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ 🇳🇵
    My Most 11 Resolution Letter
    (1) One Nation one Flag (No any party flag)
    (2) One Nation one Rule 🇳🇵🇳🇵
    (3) One Colour one Design (all Government b.)
    (4) Self Dependent Nepal 🇳🇵🇳🇵
    (5) Digital Nepal 🇳🇵🇳🇵
    (6) Population Control 🇳🇵🇳🇵
    (7) Strong and Smart Security 🇳🇵🇳🇵
    (8) Strong and Smart Law in Nepal 🇳🇵🇳🇵
    (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵
    (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵🇳🇵
    (11) Hindu Nation Nepal 🇳🇵🇳🇵