Bhai tapai ley jati nai chitwan narayani hetauda Janakpur sindhuli ko video news dekhaaye pani Nepal ko raastriya media haru KTM kai baadhi news maa simit Chhan ahiley samma...Nepal bhanekai KTM maatra ho jasto ..tii national media haru KTM ko narrow news bhandaa baahir aaye po sahi report paauney ho
क्लबहाउस मा चर्चा 12:34 थियो, हाइड्रो पावर प्रोजेक्ट त थुप्रै मा टुलो ठुलो क्षती पुर्यायो रे कत्ती त बगायो रे, हाइड्रो को सेयर किन्ने त रोडमै आउने अबस्था छ रे, कुन कुन मा हो भनेर सोध्धा चाहिँ सबै बताएनन, भोलि आफुले बेच्न पनि नपाइएला अनि जानकारी गराइदियो भने बिक्री गर्न खोजेका अरुलाइ पनि घाटा लाग्न सक्छ भनेर रे। तेसैले हरेक आयोजना को नजिक भएका सरहरु ले ताजा ताजा खबर बताइ दिनुहोला है 🙏🙏 🙏 क्लबहाउस मा बोल्ने मान्छे कस्तो चोर जस्ता के, आफुले बेच्न राखेको चिजको राम्रा कुरा भए बताउने र खरान कुरा भए नबताउने रे,यस्को मतलब किन्न मान्छे पाइयो भने मरे मरोस जस्तो गर्ने रहेछन। आधा अधुरो कुरा चुहे पनि डिटेल मा सुचना पनि नदिने । तेसैले सरहरु खबर चाहिँ पाउ है। खास गरेर कहाँ कहाँ का कुन कुन हाइड्रो मा क्षती पुर्यायो ती खबर पाउ है
Pul ko date expire vaako barsau vaisakyo tara ahile samma naya pul banaune ra baikalpik bato banaune yojana xaina...yedi kunai din pul vatkiyo vane dherai xeti hunxa ani purba paxim rajmarga abarudda hunxa
नेपाली जनताहरू कति भेंडा भएकाे हाे?नारायणी नदि काे पानी काे सतहले पुल छुन लाग्दा पनि मान्छेहरू सुरक्षित भएर आआफ्नो घरमा बस्ला भन्दा सवारी काे साधन लिएर हिडिरहेकाे छ?😂😂
जानकारीको लागि धन्यवाद
सबै भन्दा ठुलो गल्तिनै बन जङ्गल मास्नु, बृक्ष्या रोपण नगर्नुहो। चेतना भएन । युद्ध हुनु अर्को खतरा जस्ले जल बायु परिबर्तन मा ठुलो भुमिका खेल्यो
Jay Mata narayani,
अत्ति भो खती पनि धेरै भयो। मानिसहरुकै लापरबाहिले
ruclips.net/video/8LUBJsavHPs/видео.htmlsi=gTqwxCLwqNMahPPC
KTM ko kbr yeato xa
गौतम बुद्धको मुर्ति बनाउने ईन्जिनियरलाई मान्नै पर्छ।
हाम्रो नेपालमा पापी धेरै भएर हो।यस्तो भएको हो😢😢😢
माथिको सग सकिदैन ❤भनेकै प्रमाण हो
दुखद छ तर प्राकृतिलाइ कसैले जित्न सक्दैन ।
हे इस्वर ! कल्याण गर,
Good Denzar Jay budha
Sarai danger bhayaxa ta 😢
यो साल प्राकृतिक अत्ति आक्रोश छ्न।😢😢
भेडा जनता अनि चोर नेता हरु भएको हाम्रो देश को रक्षा गर प्रभु 🙏
पुल माथी हिडने गाडी कुदाउने हरु के मर्नु को लागी तयार भको की कसो
❤❤❤❤❤❤
सबैले
काल खोजेजस्तो छ😢😢😢
😢😢dikka lagxa😢😢k garnura😢😢
ए आम्मा हो~~~के साह्रो बढेको हो पानी🤔
Baba re k saro baseko narayani nadi
Bhai tapai ley jati nai chitwan narayani hetauda Janakpur sindhuli ko video news dekhaaye pani Nepal ko raastriya media haru KTM kai baadhi news maa simit Chhan ahiley samma...Nepal bhanekai KTM maatra ho jasto ..tii national media haru KTM ko narrow news bhandaa baahir aaye po sahi report paauney ho
अतिक्रमणको पराकाष्ठा व्यक्तिगत तथा सरकारी लगानीको गलत ठाउँमा असुरक्षित लगानी प्रकृतिको दोहन जिम्मेवारीको ? मानव !
Amaen🛐✝️✝️✝️✝️✝️✝️
Good news for civilian
प्रकृतीलाइ नै चुनौती दिएर मानबहरुले गरेका गल्तीका कारण तेसैको फल भोग्दैछन । अर्थात नदिनालाले ( प्रकृतीले ) आफ्नो वास्तविक रुप देखाउदैछ्न ।
भस्टचारि नेता हरु गर्दा सोझासाझा जनताले दुःख पाउनु परेको छ
क्लबहाउस मा चर्चा 12:34 थियो, हाइड्रो पावर प्रोजेक्ट त थुप्रै मा टुलो ठुलो क्षती पुर्यायो रे कत्ती त बगायो रे, हाइड्रो को सेयर किन्ने त रोडमै आउने अबस्था छ रे, कुन कुन मा हो भनेर सोध्धा चाहिँ सबै बताएनन, भोलि आफुले बेच्न पनि नपाइएला अनि जानकारी गराइदियो भने बिक्री गर्न खोजेका अरुलाइ पनि घाटा लाग्न सक्छ भनेर रे। तेसैले हरेक आयोजना को नजिक भएका सरहरु ले ताजा ताजा खबर बताइ दिनुहोला है 🙏🙏 🙏 क्लबहाउस मा बोल्ने मान्छे कस्तो चोर जस्ता के, आफुले बेच्न राखेको चिजको राम्रा कुरा भए बताउने र खरान कुरा भए नबताउने रे,यस्को मतलब किन्न मान्छे पाइयो भने मरे मरोस जस्तो गर्ने रहेछन। आधा अधुरो कुरा चुहे पनि डिटेल मा सुचना पनि नदिने । तेसैले सरहरु खबर चाहिँ पाउ है। खास गरेर कहाँ कहाँ का कुन कुन हाइड्रो मा क्षती पुर्यायो ती खबर पाउ है
2077 साल मा पनि बढेको थियो यस्तै गरी
दुखद प्रकृती प्रकोप ।
आईपर्ने प्रकृतिक विपत संग कसैको केही लाग्दैन तर खोला किनारमा वस्ती विकास गर्नु मुर्खता रहेछ ।
Yestai ho papi sarkarma bhayapaxi
Pul ko date expire vaako barsau vaisakyo tara ahile samma naya pul banaune ra baikalpik bato banaune yojana xaina...yedi kunai din pul vatkiyo vane dherai xeti hunxa ani purba paxim rajmarga abarudda hunxa
सतिले सरापेको देशमा यस्तै हो
Nadiko kinara namichda manish bachman sakdainn
नदि अतिक्रमण गर्नाले नै याे अवस्था सृजना भएको हाे।
Gautam buddha river ma vyrani khi bachaunu vynxata
समुन्द्र भए छ के पि ले पानी जहाज ल्याउ छ होला
अब नेपाल मा पनि जहाज चलाउनुपर्यो 😆😆😆
Bhagawanko kripale xittai rokiyos barsad
Khola bagne thauma khola Lai xoddinuna parxa khola michera hide paxi yestai ho
pull ma manchay kina hedne yesto flood ma aatarry manchay hun
नेपाली जनताहरू कति भेंडा भएकाे हाे?नारायणी नदि काे पानी काे सतहले पुल छुन लाग्दा पनि मान्छेहरू सुरक्षित भएर आआफ्नो घरमा बस्ला भन्दा सवारी काे साधन लिएर हिडिरहेकाे छ?😂😂
तिरैमा घर बनाउने लाई के भन्नू आफ्नै लापरबाही हो
Hamro laparbhahi ho
😢😢😢😢😢
🙏🙏🙏🙏🙏❤❤❤❤
Very sad news
❤❤
Narayeni ma chalne Nepali Cruise ship kaha Chan ta ahile?🤔
😂😂😂😂😂😂😂😂😂😂😂😂 father is grandmother 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mera varat mahan vanne ko uthibas po lagne vayo😂😂😂😂😂
😢😢
Pir nagara ho oli dewa parchany ra enarka zolay vitti gunda haru lai gar den xan ho