गिद्धको कथा | Giddha Ko Katha | Herne Katha EP80 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2022
  • कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहीँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै हामी कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।
    #hernekatha #Giddakokatha
    We have been telling the stories of people for a long time. Let's watch the stories of birds and animals too. In this episode, we are going to tell the story of vultures. Searching for the stories of vultures, we have travelled all around Pokhara. We, sometimes, travelled to the Seti river bank and sometimes, we waited for vultures at the vulture restaurant situated at Ghachowk.
    अनि यो भन्दा अघिल्लो 'कुलालबाडाको कथा' हेर्नुभयो त? 👉🏼 • कुलालबाडाको कथा | Kula...
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 980

  • @Shankar_ad52-
    @Shankar_ad52- 2 года назад +148

    विध्या दिदिको आवाज मन पर्ने जति हाजिर गरै 🙏🙏😀😀😀😀

  • @sabinabudhathoki1721
    @sabinabudhathoki1721 2 года назад +200

    नेपाली पत्रकारिता जगत को एउटा जिउँदो इतिहास र प्रेरणा को श्रोत को रूपमा अगाडि बढ्दै गरेको हेर्ने कथा टिम र विद्या चापागाईं प्रती हार्दिक नमन 😘❣️🙏 विद्या दिदी तपाई ले स्वतन्त्र पत्रकारिता को माध्यम बाट देश र समाज लाई पुर्याउनु भएको योगदान को निकट भबिस्यमै उचित कदर हुनैपर्छ ।
    हेर्ने कथा को यात्रा निरन्तर उचाइ मा बढ्दै जाओस निरन्तर गति मा अगाडि बढ्दै जाओस कोशी र कमला नदि जस्तै स्वच्छ रूपमा 🙏सम्पुर्ण मा हार्दिक नमन

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +76

    हाम्रो नेपाल मा गिद्ध लोभ भएर गएको बेला गिद्ध देखाउनु भयो बिध्या सिस्टर तपाई को टिम सबैलाई सराहनीय धन्यबाद छ🇳🇵🇲🇾

  • @asmikunwar4300
    @asmikunwar4300 2 года назад +85

    "पढेर" बुझाउनेको कथा, अनि "परेर" बुझाउनेको कथा! 😊❤️ गिद्दको कथा!
    अन्तिममा काली गाई, त्यो मरेको लास छेउ आउँदा मुटु नै चसक्क भयो! 😭

    • @rajugurung6195
      @rajugurung6195 2 года назад +1

      man kai kura vannu vyo hrr

    • @anamoltiwari9158
      @anamoltiwari9158 2 года назад +1

      afai sanga aako sathi aja kasaiko aahara bandai x bhanni bhako hola ni🥺🥺🥺😢😢

    • @asmikunwar4300
      @asmikunwar4300 2 года назад

      😭😭

    • @samsarmedia2580
      @samsarmedia2580 2 года назад +2

      Tyo vanda ni kali gailay gidhalai teha aauna nadeako kuralay chasakai vayo

    • @samsarmedia2580
      @samsarmedia2580 2 года назад

      Tapailay tyakai mankai cmnt garnuvayo

  • @kulmangurung4469
    @kulmangurung4469 2 года назад +18

    नेपाली पत्रकारिता को स्टैण्डर्ड उच्च लाग्यो, हेर्ने कथा,
    यो भिडिओ इंटरनेशनल अवार्ड को स्तर छ, ढकाल जी, जीबन गुरूंग, कति राम्रो सोंच, उत्कृष्ट भिडिओ 👍

  • @gurash987
    @gurash987 2 года назад +257

    ठुला ठुला गिद्द हेर्दै छु है प्रकृति सग रमाउदै आज को अलग अनि हेर्ने कथा को बिशेष प्रस्तुति धन्यवाद सम्पुर्ण हेर्ने कथा टिम लाइ🙏🙏

  • @1977nirmala
    @1977nirmala 2 года назад +2

    मान्छेको कथा हेर्दा हेर्दै आज गिद्दको कथा हेर्न पाए धन्यबाद हेर्ने कथा टिमलाइ जीवन गुरुङ र बुवा प्रति नमन !

  • @gimanthapa5804
    @gimanthapa5804 2 года назад +7

    गुरूङ दाइ र ढकाल सरहरूलाई हृदयदेखि सम्मान छ अनि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 года назад +61

    खुबै सुन्दर अनि रोचक कथा ❤️ सम्पूर्ण हेर्ने कथा टोलीलाई हार्दिक नमन 🙏🏻

    • @omkunwar7125
      @omkunwar7125 2 года назад +2

      सार्है राम्रो कथा हेर्ने कथा

    • @sangitachitwan3354
      @sangitachitwan3354 2 года назад +2

      आहॅा कति रोचक गिदंक को कथा सम्पुर्ण हेर्ने कथा को टोलीलाई नैया बर्ष को शुभ कामना 🙏🏻♥️

  • @susheelkoirala5742
    @susheelkoirala5742 2 года назад +19

    मान्छेहरूको कथाहरु हेर्दा हेर्दा बानी परीसकेको हामिलाइ आज हेर्ने कथामा प्रकृतिको सुचिकार मानिले गिद्दको कथा हेर्ने कथामा हेर्न पाउदा आज नयाँ स्वादको अनुभुती भएको छ ।धन्यवाद छ है सम्पुर्ण हेर्ने कथा टिमलाई

  • @travalnepal
    @travalnepal 2 года назад +21

    "प्रकृतिको कुचिकार".........
    स्वच्छता र दुर्लभ पंक्षीको सबैलाई जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा (बिद्या दिदी)

  • @dineshrokka5422
    @dineshrokka5422 2 года назад +4

    विचरा त्यो काली गाई। साथी को लास लाई खाईरहँदा गिद्व लखेटेको त्यो दृश्य। सारै नै कारूणिक। धन्यवाद विद्या दीदी अनि हेर्ने कथा को टिम।

    • @prasad13071
      @prasad13071 5 месяцев назад

      गाई माथी अत्याचार हिन्दू हरुको अपमान, राष्ट्रिय जनावर को अवहेलना, जिउँदो गाई गिद्ध लाई छोडी तड्पाएर मार्नु मानवीयता को भद्दा मजाक। यो क्रूर कर्मको योजना बनाउने देखि लिएर अहिले काम गरिरहेको संघ संस्था व्यक्ति जो सबै को नाश भएर जाओस्।

  • @Ezzzy1997
    @Ezzzy1997 2 года назад +26

    दिदिको स्वर सुन्न पाए पुग्यो मलाई 😂😂😂
    धेरै धेरै माया

  • @sundardhital4903
    @sundardhital4903 2 года назад +9

    प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ ।
    प्रेम नै नपाएको मान्छेले प्रेमको बदलामा प्रेम नै कहाँ फर्काउन सक्छ ?

  • @mohanrimal3949
    @mohanrimal3949 2 года назад +3

    मानव लाई प्राकृति सङग जोडी रमाइलो अनुभव दिनुभएको दिदी लाई मनै देखि नमन।

  • @bijayapandey7020
    @bijayapandey7020 2 года назад +6

    अति नै राम्रो हुन्छ तपाइको कथा बस्तु जस्ले समाज र पिछडिएको वर्ग लाइ अगाडि ल्याउने काम गर्नुहुन्छ

  • @sumanadhikari587
    @sumanadhikari587 2 года назад +7

    धेरै ज्ञान पाईयो यो कथाबाट..। धन्यवाद सम्पुर्ण टिमलाई, काली गाईले मनको कुनामा, भावनात्मक रुपमा माया अनि दिमाखमा धेरै विचार छडेर गयो गयो..!

  • @degrajmagar333
    @degrajmagar333 2 года назад +3

    हेर्दा हेर्दै कतिछिटाे सकियछ पतै भएन 🤗
    रियल मा मैले गिद्व कहिलै देखियकाे छैन आज हेर्ने कथा मार्फत गिद्वकाे प्रकार,आनिबानि बुज्ने माैका पाय , धेरै धेरै धन्यवाद काेमल साेरकि धनी बिध्या मेडम अनि हाेलटिमलाई 🙏🙏

  • @debendragc2847
    @debendragc2847 2 года назад +5

    म बागलुङ बाट। म सानो हुँदा आकाशमा धेरै गिद्ध उडेको देखीन्थ्यो। हिले गिद्ध, मुसे गिद्ध। अहिले देख्नै पाइदैन। सोचे भन्दा धेरै फरक र उत्कृष्ट कार्यक्रम। विध्या दिदी अनी सम्पूर्ण टिमलाई लाइ नमन।

    • @dolmarana5424
      @dolmarana5424 2 года назад +1

      ho ni sanoma khub dekhna paenthyo khub darauthe...ahile tw dekhnai xadyo ni..

  • @NB-nabin
    @NB-nabin 2 года назад +54

    Salutes to jiwan gurung and His father...!!!🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @avirosni7015
    @avirosni7015 2 года назад +3

    हाम्रै ठाउँ को video आज त अति खुशी लाग्यो अब यस्को संरक्षण राम्रोसँग हुन्छ कि भन्नेमा बिस्वस्त छु सलाम हेर्ने कथा साथै सम्पुर्ण संरक्षक लाइ

  • @NABINRAII
    @NABINRAII 2 года назад +2

    गिद्दको भाले पोथी चिन्न गाह्रो हुनेरहेछ।
    सानोमा मात्र देखेको अहिले त देखेकै छैन।
    मजा लाग्यो यो एपिसड पनि । धन्यवाद 🙏🙏🙏🙏

  • @thaparamesh4478
    @thaparamesh4478 4 месяца назад

    आहा मन मोहक ठाउ धन्यवाद छ हजुरलाई

  • @varshatimalsina4595
    @varshatimalsina4595 2 года назад +4

    अनौठों छ जीवन को कथा, र धन्यवाद दिदी हजुर लाई यो मार्मिक कथा को पात्र लाई!🙏❤❤

  • @homgurung7189
    @homgurung7189 2 года назад +3

    आन्तिमको दृश्य चैं कारुणिक लाग्यो, बिचारा आफ्नो साथी लाई खायो भनेर गिद्ध लाई लखेट्दैछ🤗

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 2 года назад +2

    आजको हेर्ने कथा एउटा प्रकृतिसँग असाध्यै जोडिएको यसले मानव सभ्यतालाई अती महत्वपुर्ण भुमिका खेल्दछ पत्रकारिताको उत्कृष्ट उचाइ। सलाम छ सम्पुर्ण टिमलाई।

  • @tukarampant7929
    @tukarampant7929 2 года назад +1

    पहिला बुढा पाका हरूले सुनाउने कथामा दृश्य हेर्न पाइदैनथ्याे अहिले हेर्ने कथामा दुवै थाेक पाईन्छ ।ज्ञानबर्धक नाैलाे प्रस्तुतिकाे लागि संपूर्ण टिममा बधाई छ।

  • @sureshkhadka3726
    @sureshkhadka3726 2 года назад +4

    हेर्ने कथा कहिले पनि, मजस्तै नछुटाई हेर्ने जति यता हाजिर हौ त ।❤️❤️❤️

  • @Krishnaprem.2
    @Krishnaprem.2 2 года назад +29

    Vultures play an essential role in maintaining a healthy environment. A world without vultures would be foul-smelling place filled with diseases and carcasses across our landscape. 😐
    Thank uhh "Giddha restaurant " for protecting Giddha❤🤗

  • @rudrasapkota9493
    @rudrasapkota9493 2 года назад +2

    सम्पुर्ण हेर्ने कथा टिम प्रति बिशेष नमन, तपाईहरु कति सचेत हुनुहुन्छ खुल्ला रुपमा न छाला काँडेको देखाउनु भयो न सिनो नै, कस्तो राम्रो संस्कार यस्तो पो युट्युब च्यानल धन्यवाद सहित हार्दिक शुभकामना सम्पुर्ण टिम 🙏🏿🙏🏿

  • @pvibe4441
    @pvibe4441 2 года назад +1

    Happy to see (hemanta dhakal)our sir❤

  • @zenymagar6901
    @zenymagar6901 2 года назад +6

    हाम्रो तिर पनि छ गिद्ध संरक्षण केन्द्र " जातायू रेस्टुरेण्ट " यहाँ पनि अनेक थरिका गिद्ध हरु छन्। @रुपन्देहि, गैडहवा गा.पा.।

  • @sitarai9
    @sitarai9 2 года назад +68

    Giddha is essential part of ecosystem🌍 Thanks entire team and one who are responsible for protecting giddha 🙏🙏

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +1

    पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @abishekbhulibc3892
    @abishekbhulibc3892 2 года назад +1

    सर्वप्रथम त हजुर अनि हजुर को टीमलाई मनै देखि कृतज्ञ व्यक्त गर्दछु यति राम्रा राम्रा कथा हरु लिएर आउनु हुन्छ म त प्राय यस्तै वातावरण मा रमाउने मान्छे ,❤❤❤

  • @reetubhandari2449
    @reetubhandari2449 2 года назад +9

    Kati ramro katha!!!
    Much respect to Jeevan Gurung and to his father for their work. I admire mr dhakal for advocating for Vulture's conservation, people may redicule you but eventually you will be heard. Your efforts are worth it. I just wish young pupils are taught about mr. Gurung's effort, mr Dhaka's research and the fascinating vulture restaurant which would make learning so much fun, visiting the restaurant would be a cherry on top. After all the young generation are the ones who will be adversely affected by the loss of vital creaturessuch as these beautiful birds, loss of their natural habitat. It may not seem a much of a loss at the moment due to the alarming attitude we have in the society that doesn't prioritise conserving nature and these beautiful creatures. But steps taken by people such as mr dhakal and jeevan gurung make all the difference. I was furious to learn that jeevan's father was arrested! It's alright to dump a cow that ni longer is valuable on the streets but if a person who cares for the same abandoned cow and then after its death skins it, to facilitate the scavengers, then it becomes a crime!! I condemn this double standard. Gai jaba laxmi banna chodchin its people like jeevan and his dad who care for them!! Much respect to them.

  • @user-yj7sw9yy9t
    @user-yj7sw9yy9t 2 года назад +18

    साह्रो चाखा लाग्दो होला झन यो episode

  • @bhawanilimbu8117
    @bhawanilimbu8117 2 года назад +1

    सबभन्दा पहिले हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ,,,,
    यो चिल वा गिद्दको कुरा आउदा मेरो पनि दुइसब्द राख्न मन आयोर राखेहै येस्मा बुद्धिजीवी मित्रहरूमा नराम्रो असरपुगे माफिचाहान्छुहै हजुर ,,,,
    हामि सावायेत्हाङ याक्थुङ्सा( लिम्बु ) समुदायको पबित्र मुन्धुममा पनि सामुसिरे वा मुयासिरे( चिल वा गिद्द शक्ति ) मियङसिरे( बिरालोदेउ शक्ति ) कोबारेमा धेरै कुरा आउछहै हजुर ,,,,

  • @RajuChauhan-ho9cz
    @RajuChauhan-ho9cz 2 года назад +1

    मानवका मात्र हैन प्रकृतिका कथा पनि समेटिदिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यबाद । भविष्यमा पनि यस्ता कथाहरुले स्थान पाउदै जाउन् । यस्ता कथाले पृथ्वी मान्छेको मात्र घर नभएर उत्तिकै महत्व राख्ने अन्य प्रजातिहरुको पनि हो भन्ने कुरामा मानिसलाई संवेदनशील बनाउन मद्दत गर्दछ र संरक्षणका लागि प्रेरित गर्दछ । शुभकामना ।

  • @nirmallama2076
    @nirmallama2076 2 года назад +6

    Wah.. it was ultimate episode for me...👌👌👌 sincerest gratitude my favourite team of herne katha🙏🙏💐💐... म चाही इंडिया सूरत बाट है प्राय सबै एपिसोड हेरिसके मैले ...thank you..😍

  • @minalamichhane1171
    @minalamichhane1171 2 года назад +4

    बाताबरण सफा पार्ने पंछी आफै हराउने अवस्थामा पुगेको यस्को बारेमा जान्न पाईने भयो

  • @rameshtimalsinachitwan477
    @rameshtimalsinachitwan477 2 года назад +1

    धन्यवाद हेर्नेकथा टिमलाई समाजका लुकेका यस्ता यस्ता प्रतिभा र यस्ता कथाहरुलाई उजागर गर्दै अगाडी ल्याई दिनु भएकोमा बिशेष गरि तपाई को प्रस्तुती र क्यामेरा मेनलाई हार्दिक धन्यवाद 🙏🙏

  • @kbbk7660
    @kbbk7660 2 года назад

    हृदय देखि रिसर्च मा उभिनु भयको सर अनि बिध्ध्या madam अनि whole टिम लाई नमन

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 2 года назад +9

    म पनि हेर्ने कथाकाे फ्यान नै भै सकें भन्या।बिद्या जीकाे खाेज पत्रकारितालाई धेरै धेरै बधाई दिन चाहन्छु।

  • @dvrjpn
    @dvrjpn 2 года назад +8

    Interesting ..
    सुरुमा phone pay को विज्ञापन आयो
    Skip नै गरिन
    Ads आउँदैन भनेर गुनासो गर्दै हुनुहुन्थ्यो
    अब चै आउन थालेछ
    बधाई सम्पूर्ण टीम लाई

  • @lifeisjourney3475
    @lifeisjourney3475 2 года назад +1

    आज यो छुट्टै किसिमको कथा हेर्न पाउँदा
    मनै आनन्द भयो,
    बिद्या दि❤️ लाई हार्दिक नमन,
    धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाई ।

  • @shikharkc6954
    @shikharkc6954 2 года назад +2

    प्रकृति को कति धनी छम हामी नेपाली 🙏🙏🙏🙏

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 года назад +4

    ज्ञान वर्धक तथा अनौठो कथा. टीम लाई बधाई तथा शुभकामना छ. ❤❤❤🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

  • @isworkarki4059
    @isworkarki4059 2 года назад +7

    Jivan gurung and his father are doing great work for environment 😊

  • @japantokyo147
    @japantokyo147 2 года назад +1

    Never end your program,ma bidhya dd ko big fan,ma sadhai herxhu herne katha

  • @UNKNOWN-ff9uf
    @UNKNOWN-ff9uf 2 года назад

    जब, कुनै टाढा आफ्नो जीवन बिताउन यो सुन्दर प्रकृति मा रमायको देख्छु कहिले काहीँ ,,,अनि लाग्छ जिन्दगी बुज्न गह्रौ पर्ने।।।

  • @saugataryal4078
    @saugataryal4078 2 года назад +3

    Hemanta dhakal was our teacher in grade11 prativa, nadipur pokhara. Wow good to see him

  • @bairagimailo
    @bairagimailo 2 года назад +3

    हेर्ने कथाकाे
    एउटा एपिसाेड बन्न पुगेछ।मेराे अाफ्नै जन्मठाउँ माछापुच्छ्रे गा'पा वडा न-३ घाचाेक'काे जटायु गिद्ध रेष्टुरेन्ट ,धेरै खुसि लाग्याे र अानन्द पनि।
    धन्यवाद सम्पुर्ण हेर्ने कथा'का टिमहरूमा।

  • @salikmanandhar7624
    @salikmanandhar7624 2 года назад +1

    सारै रमाइलो लाग्यो

  • @laxmanchaudhary9837
    @laxmanchaudhary9837 2 года назад +1

    मलाई त हेर्ने कथा को नसा नै लागि सक्यो कसरी यो लत छुटाउने होला ❤❤❤

    • @hernekatha
      @hernekatha  2 года назад

      किन छुटाउनु पर्यो त 😂😂

  • @rajanlimbu9978
    @rajanlimbu9978 2 года назад +11

    Who edits the Background Music must get a Pay raise .. Awesome Music selection… ♥️

  • @swojeenashrestha6280
    @swojeenashrestha6280 2 года назад +55

    I always like each episode of HerneKatha, but this one is different, unique, and really interesting. Thanks to the entire team for bringing up this new topic story. And hope the respective department gets focused on it and helps to preserve these birds.

    • @cr7biku598
      @cr7biku598 2 года назад +1

      सङै हेर्न सुरु गर्येछ।।मैले चै हेरिसके😂

  • @kpvideos0774
    @kpvideos0774 2 года назад

    बिशेष कथाको लागि बिशेष धन्यवाद

  • @srijanabishwokarma9225
    @srijanabishwokarma9225 2 года назад

    धन्यवाद दिदी हजुर लाई येसरी धेरै ज्ञान् दिएको मा❤️

  • @OnlineAwaj
    @OnlineAwaj 2 года назад +3

    हेर्ने कथा हेर्नको लागि प्रतिज्ञा गर्नु हुने, हेर्न आतुर हुनु हुने यता हाजिर हौं ।

  • @anishdahal2182
    @anishdahal2182 2 года назад +3

    So much happy and proud to see our Hemanta sir advocating the conservation of Vultures. Got to learn many more...#PrativaSS

  • @rtchhetri204
    @rtchhetri204 2 года назад +2

    अर्को रोचक कथा,आहा! हामी मानव प्रकृति माथी खेलबाड गर्दै हिड्छौँ भने गिद्धले पर्यावरण जोगाउने काम गर्दै । हार्दिक आभार हेर्ने कथा प्रती । अझ रोचक कथाहरूको पर्खाइमा । 🙏🙏

  • @HironW_Rai
    @HironW_Rai 2 года назад +1

    हेर्ने कथा साहित्यको अर्को छुट्टै नयाँ बिधा हो!

  • @NepaliinUk
    @NepaliinUk 2 года назад +7

    Always proud of Bidhya di and team! What a content, what an editing and love the way you have put your efforts in exploring the untold stories of not just people but also nature and touching a million lives with the same.

  • @ongtsheringlepcha5686
    @ongtsheringlepcha5686 2 года назад +6

    You are gem of not only Herne Katha, but pride of people who thinks landscape and people living/survival of the fittest only by the mankind survives. I am at least a person of nature and habitat lover, wish you to be enrolled in Documentary heritage. A big fan of yours whole team, Hernee Katha, please explore my landscape which is Darjeeling, Terrai,
    Dooars of India

    • @hernekatha
      @hernekatha  2 года назад

      Thank you so much for your love 🙏🙏

  • @sayarapoudel3556
    @sayarapoudel3556 2 года назад +2

    एकदम खुसी लाग्यो हाम्रो गाउँको कथा देख्दा ।

  • @Haribhandari2
    @Haribhandari2 2 года назад

    अति चित्तबुझ्दो कथा मन छुयो

  • @rameshlama4257
    @rameshlama4257 2 года назад +13

    vulture is the endangered species though it was found abundabtly in the village area. Herne katha team has raised the story about vulture in this episode, I want to bow down my head for your novelty. This is a bit different story than we had been watching in the previous episode. We people never think about the other cretures. This episode compell us to turn sympathetic eye towards the animals.

    • @prakashdhamala2050
      @prakashdhamala2050 2 года назад

      खोजी पत्रकारिका बास्तबमा डलरे युटुबरले बुझुन ... साच्चिकै तपाइको पत्रकारिता नेपालले सम्मान गर्न पर्छ ... सुभकामना दिज्यु😍

    • @grovoo
      @grovoo 2 года назад

      Only 57 - 77 vultures are now left in Nepal 😭 They will soon extinct

  • @navinrai6079
    @navinrai6079 2 года назад +3

    Very important message for balance if nature 👏

  • @madhavkhatri3856
    @madhavkhatri3856 2 года назад +2

    चराविद् हेमन्त ढकाल शर हाम्रो अर्घाखाँची को गिद्धपोखरि अनि घेरा को भिर जानुभएको रहेछ खुसि लाग्यो।।। म सँग फोटो छ।।धन्यवाद हेर्नेको कथा।।

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 Год назад

    Namaste Vidya jee ! Gidda ko Katha pani, Ati Ramailo sanga heriyo. Muri Muri Dhanyabad 🙏

  • @cr7biku598
    @cr7biku598 2 года назад +3

    पर्खिने जति यता हाजिर हानम है🤣🤗
    Roll No.1🖐️

  • @gorkhalibabu5860
    @gorkhalibabu5860 2 года назад +8

    Giddha is good for nature and eco system.

    • @sabeenamalla8455
      @sabeenamalla8455 2 года назад +1

      Each and every living being plays an important role for the eco system No animals and birds should be harmed.

  • @lgmagar4778
    @lgmagar4778 2 года назад

    धेरै रमाइलो लाग्यो पहिलेको तुलानामा अहिले गिध्ध धेरै मात्रा मा लोभ भै सकेको छ । बातावार्ण सुन्दर पार्नेमा गिध्ध को थुलो भुमिका हुन्छ त्याही भएर गिध्ध लाई माया अनि सम्रसण गर्न सिकौ ।

  • @parbatigautam5578
    @parbatigautam5578 2 года назад

    म सानाे हुदा राैतहट जिल्लामा जंगलकाे छेउमा मेराे गाउँ घर थियाे त्याहा ठुला, ठुला सिमलका रुख थिए ती रुखमा धेरै गिद्वहरु बस्थे गाउँ घरका गाई बस्तु मरेका सिनाे यिनै गिद्वहरुले खान्थे हामी हरु गद्व लाई घिणा गर्थेउ । अहिले याे हेर्ने कथाले मे अाँखा खेलि दियाे । धन्यवाद हेर्ने कथाका टिमलाई ।

  • @shivakrai9153
    @shivakrai9153 2 года назад +23

    Great !!! This new episode/presentation that will make us to think one more time and may change our thought to protect our nature/environment and cause of nature change. Highly appreciated to all team members. Thank You !!!

  • @Asmitacaptures
    @Asmitacaptures 2 года назад +4

    Salute to the entire team of herney katha for presenting and sensitising every little neglected matters👏

  • @madinamiya9899
    @madinamiya9899 Год назад

    हामी पनि सानो सानो छदा गिद्ध खुब देखिन्थ्यो अहिले धेरै लोप भइसकेछ।खुसि लाग्यो फेरि गिद्ध को सङ्ख्या बढेको मा।☺️☺️

  • @binodlamichhane6902
    @binodlamichhane6902 2 года назад

    अति रोचक अनि आनन्दित तुल्याउने प्रकृति सङ्गै गिद्दको कथा।

  • @bapa398
    @bapa398 2 года назад +4

    My family and I really enjoyed this side of story. Thank you for this and continue to show us interesting documentary in Nepal.

  • @nishagautam6923
    @nishagautam6923 2 года назад +3

    यो भाग अलिक फरक र रोचक छ होला❤️

  • @laxmansharma2217
    @laxmansharma2217 Год назад

    देस को सबै टवोमा गिद को रख रखाब रामरो संग गरनु पदचछ जये नेपाल

  • @kapilkshetri7130
    @kapilkshetri7130 Год назад +1

    Bidhya ma’am ❤❤❤❤❤ your voice is heart touched ❤I love you ma’am ma herne katha nachhutai herxu

  • @meowingheheh9151
    @meowingheheh9151 2 года назад +6

    Awesome! Thank you everyone for taking care of the vultures! Keep up your good work, Hemanta!

  • @gayatrineupane1516
    @gayatrineupane1516 2 года назад +5

    Saw today....felt different...how wonderful is the mechanism of the nature...the green trees and total greenness makes one feel fresh and meditative!! Excellent content and videography!!

  • @nunewsnepal
    @nunewsnepal 2 года назад +1

    सायद माघ महिना तिर हो क्यारे गिद्दहरू उडेर मुक्तिनाथ गएका हुन् भनि भन्थे उडाका हुन्थे स्कुल पढ्दा ताका चउरमा उत्ताने परेर हेरेको सम्झना आयो। एकदमा गज्जाव लाग्यो। एकपटक घम्नका लागिजानु पर्ला।

  • @chanbahadursunar9502
    @chanbahadursunar9502 Год назад

    लास्त्मा काली गाई तेहा आइपुग्दा मन नाइ कस्तो नरमाइलो लाग्यो🙄🙄

  • @lakphoorisherpa555
    @lakphoorisherpa555 2 года назад +4

    Waiting for this episode

  • @Sonamgurungofficial
    @Sonamgurungofficial 2 года назад +5

    Waiting this episode lots of from Saudi Arabia 🇸🇦❤️

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 года назад

    बिद्य चापागाईं दिदिको भिडियो हेर्न मज्जा आउछ

  • @phadindraneupane6700
    @phadindraneupane6700 2 года назад +1

    गिद्द सब्दनै, अनौठो एस्को उपादेयता बल्ल बुझ्दै छौ हामी,,🙏🙏

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 года назад +18

    So so
    Excited for this episode!
    Can’t wait 😛

    • @MFF-pi9ke
      @MFF-pi9ke 2 года назад +2

      Excited for watch

  • @sabeenamalla8455
    @sabeenamalla8455 2 года назад +5

    Much love to herney katha and the team❤️❤️

  • @subasbista9699
    @subasbista9699 2 года назад +1

    love this episode .. समय सान्दर्भिक प्रस्तुति हार्दिक नमन 🙏🙏🇳🇵🇳🇵💗💕

  • @deepakkc
    @deepakkc 2 года назад

    निकै राम्रो विषय बस्तु जोडिएको कथा ले नयाँ नौलो कुरा हरू बुझ्न सिक्ने अवसर पाए धन्यवाद हेर्ने कथा काे सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵

  • @harrykarki1248
    @harrykarki1248 2 года назад +3

    प्रतीक्षामा बस्ने जति यता✋

  • @bhimkumarilimbu7216
    @bhimkumarilimbu7216 2 года назад +3

    Wetting this episode.

  • @800pmnepal4
    @800pmnepal4 2 года назад +1

    अत्यन्त रोचका र रमाईलो ३६ मिनेट बितेको पत्तै भयन

  • @kamalprasad2069
    @kamalprasad2069 11 месяцев назад

    बिद्य्या दिदिको आबाज नै कति राम्रो

  • @ryanzez
    @ryanzez 2 года назад +3

    I really enjoy all the stories vidya di. Never know. Gidda was such a blessing to ecosystem and cleanliness. It would be even better if you could add subtitles to these videos. Best wishes to the team.