मान्छे तर्साउने ताल || छोरोल्पा तालका रहस्यहरू || The hidden Truths of Tso Rolpa Lake

Поделиться
HTML-код
  • Опубликовано: 26 апр 2023
  • Tso Rolpa Lake is the Largest Glacial Lake of Nepal situated at the altitude of 4580m above sea level. Our Trip to Tso Rolpa - Cho rolpa lake of 5 days
    Please watch our other videos
    Part 1 of this video
    • मासु नखाने हिमाल || छो...
    Sailung Vlog
    • Sailung Vlog शैलुङ यात...
    Ramechhap Vlog
    • सहिदको घर गाउँ || जुना...
    Bamti Bhandar Tour
    • रङ्ग बदल्ने ठाउँ ॥ माथ...
    Jiri Vlog
    • Jiri Dolakha Vlog || S...

Комментарии • 677

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +21

    नेपाललाई प्रकृतिले सबै चिज दियो तर एउटा
    असल देशभक्त नेता दिएनन् 🤔 जय घण्टी✊🔔

  • @Mr.Ironvlogs
    @Mr.Ironvlogs 4 месяца назад +6

    लोकसेवा तयारीका लागि सुपर दुपर राम्रो याद गर्नु नि पर्दैन big fan sir 🙏🥰😊
    Take care for coming day ☺️❤️🙏

    • @ManuLama-zx9bo
      @ManuLama-zx9bo 3 месяца назад

      Batoko sabai gharna KO name tha PAYE jhan Kati ramro hunthyo😊

  • @dj010
    @dj010 Год назад +3

    मर्नुभन्दा पहिले एकचोटी जानै पर्ने ठाउँ रहेछ
    तर क्यार्नु अभावै अभावमा जीवनको लिला समाप्त हुने हो कि भन्ने पिर😢❤❤❤😊😊❤❤

  • @kcraj4767
    @kcraj4767 3 месяца назад +5

    ओहो हाम्रो दोलखा नि पुग्नु भएछ खुशी लाग्यो दाजि❤🙏

  • @gobindatmg
    @gobindatmg Год назад +11

    घरमै बसेर रमाइलो सुन्दर दृश्य हेर्न पाईन्छ हजुरहरुलाई लाखौ लाख धन्यवाद ❤

  • @sarusilwal6699
    @sarusilwal6699 11 месяцев назад +2

    पैसा कमउन मात्र बिदस हाे यदि प्रकृतिकाे मज्जालिने हाे भने हाम्रो देश नेपाल नै सर्वश्रेष्ठ लाग्छ मलाई म आफै स्वयम् यात्रा गरेकाे अनुभव भयाे मलाई राम्रो छ keep it up

  • @gorkhatamang5366
    @gorkhatamang5366 Год назад +3

    सचीन भाई लाई यो ठाउमा पुग्ने सहासीलाई सल्युट छ ।
    २५ बर्ष पहिले पुगोको थीयो त्यो भेलमा हीऊ थीएन । 👏👏👏👏🤝👍🙏

  • @deepaksuncheury4299
    @deepaksuncheury4299 9 месяцев назад +5

    आहा ❤❤❤ लक्ष्मी सरको थेगो मिसाएरै भनौ ... जीन्दगीमा पुगिएला नपुगिएला तर सचिन सरको क्रिपाले घर कोठा मै बसेर नेपाल घुम्न पाइएको छ 🙏🙏🙏

  • @royez566
    @royez566 Год назад +194

    छोरोल्पा तालको बाँकी अंश हेर्नलाई आतुर को-को हुनुहुन्थ्यो नि😊म जस्तै पूर्वी ब्लुजलाई मन पराउने र कुनै पनि भाग नछुटाई हेर्ने को-को हुनुहुन्छ हौ😊

    • @tulasiupreti4546
      @tulasiupreti4546 Год назад +6

      म रेगुलर हेर्छु।याे भाईकाे भिडियाे मन पर्छ।इडिट नगरि अरग्यानिक भए राम्राे

    • @kabitamahara8837
      @kabitamahara8837 Год назад +5

      M

    • @Thetow1t
      @Thetow1t Год назад +4

      Ma pani ho ❤

    • @BiBekBiswashvlog
      @BiBekBiswashvlog Год назад +4

      Ma xu daii

    • @sushmasubba4535
      @sushmasubba4535 Год назад +3

      म पनि है 'Purvi Blues ' को fan🙋‍♀️

  • @ramkarki6961
    @ramkarki6961 Год назад +9

    आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर यति राम्रो video upload गर्दिनु भयो

  • @ambikagurung4936
    @ambikagurung4936 11 месяцев назад +1

    नमस्ते, म गीतकार अम्बिका गुरुङ,म अमेरिका बाट हेर्दै छु हाम्रो नेपालमा धेरै सुन्दर ठाउँहरू छन्, आफु जान नसकेर पनि भिडियो हेरेर मेरो चाहना पूरा गरे, धेरै धेरै धन्यवाद दाजुभाइहरुलाइ , नेपालका सबै सुन्दर र प्रख्यात ठाउँको भिडियो बनाएर अपलोड गरिरहनु होला ।

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 8 месяцев назад +3

    मलाई भिडियो त मन पर्छ पर्छ अनि यो बोलेको स्वर त बोल्ने तरिका साह्रै मन पर्छ मन धेरै ठाउँमा तारिफ गर्छु यो च्यानलको

  • @renurai8653
    @renurai8653 2 месяца назад +2

    जिन्दगिमा पुग्ननसके पनि हेर्नपाइन्छ धन्यवात छ भाइहरुलाई,यात्रा सफल रहाेस❤❤❤

  • @manojshrestha7721
    @manojshrestha7721 Год назад +2

    एकदमै राम्रो कुरा गर्नु भयो सचिन जी .हामी नेपाली घुम्न विदेश जान्छौ.पहिला नेपाल घुमौ. स्वर्ग नै येही छ .सबै प्राकृतिक not yet made

  • @shantithapa608
    @shantithapa608 Год назад +2

    हिमालि भेगहरुमा घुम्न सारै रमाइलो लाग्छ तर त्याहा सम्म पुग्न नपायनि हजुरकाे भिडियाे हरेर अान्नद लिन पाईयकाे छ हजुरलाई धेरै धेरै धन्यवाद अाशा छ यस्तै यन्य भिडियाे फेरि फेरि हेर्न पाउनेछौ❤

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Год назад +1

    मेरो दोलखा प्यारो दोलखा पुरै देश भरी मा पाउने प्रकृति यहि छ स्वोर्ग झै सुन्दर दोलखा परदेश देखि खुबै सम्झिराको छु

  • @purushottambhattarai1212
    @purushottambhattarai1212 Год назад +1

    धेरै रमाइलो छ यो ठाउँ अझै रमाइलो त पैदल यात्रा वाउ 😊
    म पुगेको छु २ पटक यो तालमा र १ पटक जाँदा चाहिँ २ -३रात त्यहि तालको किनारमा रहेको भवनमा बिताएको छु ।
    धेरै रमाइलो ठाउँ छ 😊

  • @nischalthapa6632
    @nischalthapa6632 Год назад +2

    एकदमै सुन्दर एवम् मनमोहक दृश्य।
    साच्चिकै यो पर्यटकिय क्षेत्र देखेर म पनि निशब्द र चकित छु।यसरी नै राम्रो र सुन्दर ठाउँको दृश्यअवलोकनलाई हामीमाझ जस्ताको त्यस्तै शर्लकै क्यामरामा कैद गरेर देखाउनु भएकोमा म पुर्बी ब्लुज टिमलाई धन्यवाद तथा सलाम भन्न चाहन्छु।💕🙏💕

  • @sabitrigurung2668
    @sabitrigurung2668 8 месяцев назад +1

    यी अकल्पनीय प्राकृतिक दृश्य हरू र तपाई हरू लाई हेरेर आफ्नै शब्द हरू आफैलाई कमती भये झै छ ,र के भनौ तपाई हर लाई ,बस धन्यवाद ❤❤❤

  • @khagendragm2262
    @khagendragm2262 Год назад +1

    रोचक रोचक कहिले हिमाल कहिले पहाड india का विभिन्न भागका मन्दिर दर्शन जस्ता video हेर्नु को मज्जा छुट्टै छ ।।

  • @subasharyal684
    @subasharyal684 Год назад +1

    ओछ्यानमा सुतेर हेर्दा पनि त्यहि पुगेको अनुभव भइ रहेको छ।।। कति राम्रो ठाउँ 10:27 आहा अनि दाजुको प्रस्तुति दिने र वयान गर्न कला पनि पाएकै हुन लौ

  • @sastikaregmi8065
    @sastikaregmi8065 10 месяцев назад +1

    Wow amzing,झापाली हो नि मान्नुपर्छ सलाम छ🙏हिमाल तल तपाईं हरु माथी खुशिको सिमानै छैन आफू पुगे जतिकै लाग्यो ❤❤

  • @ChhumanTamang
    @ChhumanTamang Год назад +2

    Proud Be Dolakhali ❤😊 Kahily aaunu Vyo ma Hazur Haru Lai Veththe Ni yar 🥲

  • @dipeshgurung648
    @dipeshgurung648 2 месяца назад +1

    आहा बयान गरेर गरिनस्क्नु छ सर आहा कति सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद सर तपाई को टीम लाइ

  • @anitathapa6297
    @anitathapa6297 Год назад

    पूर्वी ब्लूज को नियमित दर्शक पनि हु आफू ले त हेर्छु नै तर म अफलाइन डाउनलोड गरेर गाउँ मा समेत देखाउछु ताकि नेपाल यति सुन्दर छ भनेर सब्बै ले देख्न सक्नुहोस्,म पनि यसरी एउटा मात्र भए पनि हजुर हरु संग यात्रा गर्ने ठूलो सपना छ पूरा हुन सक्ला नसक्ला जब सम्म पूर्वी ब्लुज आइरहन्छ तब सम्म म नियमित हेर्ने छु ।सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा प्रगति को शुभकामना ❤❤❤

  • @mahendrakhati8765
    @mahendrakhati8765 Год назад +1

    सचिन सर लगायत सचिन को टिम लाई धेरै धेरै धन्यवाद हाम्रो दोलखा जिल्लाको मनमोहक दृश्य आफ्नो केमरामा कैद गरेर संसार भरि पुर्याउनु भयो र साथै पर्यटन प्रवद्र्धन का लागि पनि निकै टेवा पुर्याउने छ।म जिल्ला वासी को नाताले भन्छु फेरि पनि धेरै धेरै धन्यबाद।

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 9 месяцев назад +2

    साउदिमा बसेर नेपालकाे भुगाेल देख्नपाउदा साेरगनै गाेईयाे 🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @gaurishankarotv3757
    @gaurishankarotv3757 Год назад +1

    हाम्रो ठाँउ एतिधेरै सुन्दर तर धेरैलाई थाहा छैन सुन्दर प्राकृतिक दृश्य देखाउनु भएको मा विषेश धन्यवाद । अझै दोलखाका चिनारि ठाउँहरु देखाउनु होला आगमि दिन शुभरहोस धन्यवाद

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад

    अति अतिनै सुन्दर राम्रो धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य हेर्दाहेर्दै नथाक्ने घरमै बसेर हेर्दा पनि आफैंले गर्‍ प्रत्क्षय देखेको जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @sushilagiri5671
    @sushilagiri5671 10 месяцев назад +2

    🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵 सबै हेरियो हजुराहरुको यात्राको दृश्य । भौगोलिक बिबिधताले भरिएको हाम्रो देश रमाइलो छ।

    • @SMN_44
      @SMN_44 3 месяца назад +1

      घुम्नलाई आउनु होला बन्धु हाम्रो दोलखामा हार्दिक निमन्त्रण🥰😜

    • @sushilagiri5671
      @sushilagiri5671 3 месяца назад

      @@SMN_44 धन्यवाद!! हजुर मौका मिले पक्का पनि आउछु🙏❣️

  • @romnrai8141
    @romnrai8141 Год назад +1

    धुन कति राम्रो स्थान अनुसार ठ्याक्कै मिल्ने भिदियो हेर्दै मज्ज आयो तपाईंहरुलाइ झन कति रमाइलो भयो होला धेरै धेरै धन्यवाद यति भिदियो देखाउनु भएकोमा

  • @rijanmagar4932
    @rijanmagar4932 Год назад +1

    घरमै बसेर यो संसार घुम्नु भनेको हामी सायद भाग्यमानी नै छौ धन्यवाद छ पुर्बी ब्लुज लाई 🙏🙏

  • @sushmasubba4535
    @sushmasubba4535 Год назад +1

    'Purvi Blues ' ko sab videos herda sarai ananda awnxa tesmathi yo background music le ta jhanai man नै सन्तुष्ट hunxa ओ हो हो हो👌👌lots of love from India 🇮🇳♥

  • @bicharighale1061
    @bicharighale1061 7 месяцев назад +1

    आफ्नै सुन्दर देशको कुना कुनामा र चूचूरोहरुमा पुग्न नसकेपनी हजुरहरुले पुगेर देखाई दिनु भो मनको स्वर्ग देख्न पाउदा खुशी लाग्यो ।
    हजुरहरुलाई ह्रुदय देखि नै धन्यवाद छ
    🙏🌹🇳🇵🌹🙏

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +1

    सचिन बाबु म हजुर्लाइ धेरै धेरै नमन र सलाम टक्राउछु हजुर ले गर्दा नेपाल हेर्न पाइएको छ

  • @bhaktabahadurchhetry6539
    @bhaktabahadurchhetry6539 Год назад

    घर बसी बसी यस्तो अकल्पनीय दृश्य र नेपाल का विभिन्न स्थल हरुका बारे मा रोचक र मनमोहक, ज्ञानवर्धक जानकारी उपलब्ध गरी दिनु भयेलो मा सचिन जिऊ लगायेत साथी हरु मत कोटी कोटी धन्यवाद।

  • @Sunilkvlog2
    @Sunilkvlog2 Год назад +3

    साचिकै सराहनिय काम छ
    नेपाल भित्र को नेपाल चिनाउने काम
    ❤❤❤❤❤❤❤❤❤

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Год назад +1

    ओ धेरै राम्रो । हो नेपालमै छ सबै नै सो त्यसैले बिदेश होईन नेपाल् मै भ्रमण गरौ ।धन्यवाद छ यो टिमलाई ।

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e Месяц назад +1

    Malai chahi Canada KO jesfer bhane area ma pugeko jasto bhan bhayo.
    Yo team lai dherai 2 dhanyabad❤❤❤❤❤❤

  • @khempanth3388
    @khempanth3388 8 месяцев назад +1

    ज़िन्दगी मा नपुग्न सक्ने ठाउ देखाउनो भो हजुर को युटुब चेनल लाई धेरै धेरै धन्यवाद छ हजुर राम्रो प्रगति को कामना

  • @jibrajkarki
    @jibrajkarki Год назад +14

    Wow Our Dolakha❤
    Thank you Sachin Sir for promote our place.🎉

  • @himghale6332
    @himghale6332 Год назад +2

    अति सुन्दर स्थान हाम्रो देश जस्तो अरु कुनै ठाँउ छैनन् हाम्रो आफ्नो देशलाई माया गरौं

  • @sanjusharma84273
    @sanjusharma84273 5 месяцев назад +2

    तपाईंको विडियो मेरो मनलाई लोभ्यायो है हजुर ❤❤❤❤❤❤❤😍😘😍🌄

  • @anjugurung6807
    @anjugurung6807 Год назад +1

    हामी आफू जान नपाएनि तपाईहरुको माध्याम बाट भएनि छोरल्पा हिमताल भिजिट गर्न पाइयो एकदमै खुशि लायो keep work good luck

  • @madhavkc3007
    @madhavkc3007 Год назад +1

    आहा सचिन दाजु तपाई हुनुहुन्छ र सुन्दर प्रकृतिको बसेरै भए पनि आन्ननद लिन पाइएकोछ ।

  • @manbahadurtamang3995
    @manbahadurtamang3995 Год назад +1

    नमस्कार। सचिन न्यौपाने सर र सम्पूर्ण टिमलाई। म हजूरहरूको भिडियो भरसक नछुटाई हेर्ने गर्छु। असाध्यै रमाईलो र आनन्द लाग्छ। अरू धेरै नया स्थानहरूको भिडियो बनाउन थप ऊर्जा मिलोस्।

  • @RameshBt-cw1fo
    @RameshBt-cw1fo Год назад +1

    जुम्ला पनि एऊटा अदभुत ऐतिहासिक जिल्ला हो
    यता पनि आखा जाओस सर।

  • @wangdupgamer6455
    @wangdupgamer6455 Год назад +1

    हजुर को सबै भिडियो नछुटाई हेर्ने गर्छु हजुरलाई धेरै धेरै धन्यवाद यस्तो मनोरम दृश्यहरु देख्न पाएको मा 🙏🙏🙏

  • @chandragurung2429
    @chandragurung2429 Год назад

    वाउ आज छोरोल्पा ताल जाने रमणीय स्थल बाटो हिमाल अनि ताल देख्न पाउँदा आफै पुगेको महसुस गरे धन्यवाद छ।सर 🙏🙏🙏

  • @manakamanakoserophero
    @manakamanakoserophero Год назад +1

    जिन्दगीमा -लक्ष्मी सरको थेगो 🤘जिन्दगीमा एकपटक पुग्ने पर्ने ठाउ रचेछ नि

  • @DipchandraBayak
    @DipchandraBayak 2 месяца назад +1

    No doubt nepal is really a beautiful country

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    Good evening Purvi Blues channel को सबै सदस्यहरूलाई साह्रै राम्रो भिडियो देखाउनु भयो हजुर हरुले यात्रा गरेर हिउँ मा हिँडेर साथै छोरोल्पा ताल र वरिपरिको क्षेत्रको प्राकृतिक दृश्यहरुको म दार्जीलिङ्ग देखि हो।

  • @bicharighale1061
    @bicharighale1061 7 месяцев назад +1

    आहा ! हाम्रो देश कति सुन्दर छ नी ❤️👌
    यात्रा गर्दा गर्दै जीवनले मृत्यु मागेपनी हासी हासी सास जान्छ होलानी
    🌹❤️❤️🌹हे भगवान कहिले पुग्ने होला 😘❤

  • @lekhnathshrestha
    @lekhnathshrestha Год назад +1

    पुर्वी ब्लुज को भिडियो हेर्दा मनै आनन्द आउँछ । साथ साथै घुमेको अनुभूति हुने

  • @m.bastola1274
    @m.bastola1274 Год назад

    सचिन सर तपाईंको टीम काे अदम्य साहस काे लागि एक चोटि स्यालुट छ। तर अलिकति के नपुगेको जस्तो भने त्यति ठूलो ताल को छेऊ मात्रै देख्दा खल्लो चाहिँ लाग्यो। तर पनि जुन साहसिलो उदाहरण तपाईंहरूले दिनु भयो त्यसको मूल्याङकन गर्नै सकिँदैन। जिन्दगीमा 😂
    यो भाग हेर्नको लागि बिहीबार कहिले आउँछ जस्तो मात्र भएको थियो। आज यो भाग हेरेर निकै खुशी लाग्यो। फेरि पनि स्यालुट छ तपाईंलाई अनि यो टीम लाई

  • @DELIGHT10152
    @DELIGHT10152 Год назад +1

    दोलखा बाट हेर्दै छु है दाइ।
    आफै न घुमेको ठाउँ अति नै सुन्दर

  • @damodarbaral7854
    @damodarbaral7854 10 месяцев назад +1

    भिडिओ उत्तम छ।दृष्य अनि प्रस्तुति उदाहरणिय छ ।भिडिओको लागि हार्दिक शन्यबाद।

  • @rairam6851
    @rairam6851 Год назад +1

    जे होस् म जना नसक्दा पनि हजुरको भिडियो म हेरै चित्त बुझायो हो अति सुन्दर लाग्छ हजुर को भिडियो

  • @sajgautam
    @sajgautam 5 месяцев назад +1

    अति सुन्दर प्रस्तुति ...जानकारी मुलुक , धेरै मेहेनत गरेर बनाउनु भएछ 🙏🕉️

  • @dumirai730
    @dumirai730 Год назад +1

    धन्यवाद सचिन दाजु।हजुरले म र हामि मद्ये धेरै जना नपुगेको ठाउहरु तपाइले आफ्नो भिडियो मार्फत रमाइलो र मनोमोहक ठाउहरु घुमाइदिनु हुन्छ।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 11 месяцев назад +1

    नेपाल धर्तिको स्वर्ग अनि छ्योरोल्पा बगैंचा ,भिडियोका लागी मित्रहरुलाइ साधुवाद,

  • @rajgurung84
    @rajgurung84 Год назад +1

    sachin sir...हजुरको blog हरुमा मलाई मनपर्ने भनेको नै treking video हरु हो।।हेर्न त म सबै blog हरु हेर्छु तर यो हिमालय हरुको video ले मलाई गर्व लाग्छ।।।thank u so much...keep it up...अझै राम्रो blog को पर्खाइमा ।।।

  • @dirjdirj3854
    @dirjdirj3854 Месяц назад +1

    यति सुन्दर रहिछ रोल्पा

  • @uttambaburegmi3262
    @uttambaburegmi3262 Год назад +1

    बेदिङ र ना गाउँ पुग्ने रहर भयो। अतिनै सुन्दर!

  • @user-ml7il5kr1r
    @user-ml7il5kr1r 10 месяцев назад

    घरमा बसिबसि यति राम्रो ठाउँ हेर्न पाउँदा अति खुशी लागा्े😊😊

  • @basantbhusal8280
    @basantbhusal8280 Год назад

    सचीन सरकाे टीम लाई धन्यवाद , नेपालीको हरेक ठाउँ घुमाउनु भऐकाे छ video मार्फत भऐपनी हामीहरु लाई , अहिले UAE काे Dubai बाट हेर्दै सर म नीयमीत दर्शक हु, तपाईंको मेहनत कुन युगले सम्मान गर्ने छ

  • @premkumarimagar7125
    @premkumarimagar7125 9 месяцев назад +1

    Background music 💚💚😍 with Beautiful Place💚

  • @Entertainments.506
    @Entertainments.506 Год назад +1

    एकदमै सुन्दर र सबै नेपाली हरूले हेर्ने पर्ने भिडियो सामग्री छ है सर।❤😊

  • @mangalbahadur3988
    @mangalbahadur3988 Год назад +1

    जय होस् सबैको हिमालि भेगमा रहेका हाम्रो नेपालका बिश्व सम्पदाका दृश्य हरु देखाउनु भएकोमा यहाँ हरु सम्पूर्ण टिम लाई धन्यवाद छ् 🙏🙏

  • @doorsdoors9920
    @doorsdoors9920 Год назад +1

    Mero pani sochai ma chha.. daju haru gayera.. sab. Kura ko barey ma vandinu vayo.. ekdum sahi lageyo.. jana jhan sahaj banai dinu vayo.. Dhanybaad dajuharu lai❤❤

  • @user-tv1ho8lb9s
    @user-tv1ho8lb9s 3 месяца назад +1

    Aha … dherai sunder man mahak derissai thankyou so much bhai haru .. regular watching from USA

  • @tejkumardangitej6637
    @tejkumardangitej6637 Год назад

    छोरोल्पा ताल हेर्न सारै आतुर थियो आज हेर्न पाईयो अब 2 तले फलाम को बेड मा पल्टिएर बिदेश को सबै पीडा बिर्सिएर आन्द ले हेरिन्छ छोरोल्पा ताल र म जातै बिदेश को दुख पीडा बिर्सिएर हेर्ने जति ले लाईक कमेन्ट ठोक्म साथी हो

  • @sudarshanregmi1036
    @sudarshanregmi1036 10 месяцев назад +2

    Wae so beautiful place
    Hardai Kaila hola jana jasto Lago
    Nice video proude of Nepal

  • @madhab-bhandariofficial
    @madhab-bhandariofficial Год назад +1

    जिन्दगीमा छोरोल्पा जाने नि सपना मात्रै हुने भो 😢😢😢

  • @harikhanal4849
    @harikhanal4849 6 месяцев назад +1

    आहा मन मोहक ठाउँ दुई चोटि हेरे ।

  • @KalpanaRai-uy3yu
    @KalpanaRai-uy3yu Год назад +1

    अति सुन्दर ठाउँ रहेछ छौरोलपाताल

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    अति अतिनै सुन्दर प्राकृतिक दृश्यलाई मनै लोभ्याउने मनै मन्त्रमुग्ध बनाउने
    धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmieppler7079
    @laxmieppler7079 Год назад +1

    आहा कति सुन्दर हाम्रो नेपाल धेरै धेरै धन्यवात हजुर हरु सबैलाई हामी घर माइ बसी बसी हेर्नपाउनी बनाई दीनु भयकोमा 🙏❤❤

  • @user-yk7pz3rm2z
    @user-yk7pz3rm2z 3 месяца назад +1

    Nepal ghumna napaya Pani video dekhada ghumeko anuvav nai vayoni daju❤❤❤❤❤❤

  • @ximekiyoutube734
    @ximekiyoutube734 Год назад +1

    म पनि जने छोरोल्पा भनेको निक्कै मुस्किल रैछ 🤔 तर बिर्सन नसकिने रमाइलो स्थानहरु❤

  • @mausam3743
    @mausam3743 9 месяцев назад +1

    अछाम जिल्ला को रामारोसन ताल पनि घुम्न आउनुस है सर 7 वटा ताल छ है रमाइलो छ !

  • @narjeetrai505
    @narjeetrai505 Год назад +1

    अति लोभलाग्दो मनमोहक दृस्ये

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад

    बिबिध कारणले गर्दा धेरै दिनपछि उपस्थित जनाईयो #सचिन सर,,
    अाहा कति सुन्दर दृश्य 👌👌

  • @diparai3951
    @diparai3951 Год назад +1

    Sarai ramro so sweet ❤❤❤❤❤sathai sarai ramro bachan aafhai tyo gantabye samma pugeko anuvhuti dilaunuvhakoma dhanyabad❤❤❤❤❤

  • @prisusprogaming5398
    @prisusprogaming5398 10 месяцев назад +1

    Malai pani jau jau lagyo video scenery dekhera❤

  • @jinitagurung3576
    @jinitagurung3576 Год назад

    🙏🙏🙏🙏Hjr haru Kati dherai bhagyamani prakriti ko sunderta ma sada ramaunu paunu hunxa

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Год назад +1

    साच्चिकै कति सुन्दर छ है हाम्रो देश नेपाल् प्राकृतिक को धनी ❤❤❤❤❤❤

  • @birendrathakuri7525
    @birendrathakuri7525 Год назад +1

    अति सुन्दर, मनमोहक अति आन्नद आउने। छाती फराकिलो भयेर आउँछ । नेपाली हुनुमा! हाम्रो देश स्वर्गको एक अंश नै हो। purvi blues को प्रतेक भाग नछुटाइ हेर्ने गर्छु । Thank you sachin sir.

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r 9 месяцев назад +1

    हेर्दा अति रमाइलो लाग्यो त्यो ठाँउ पुग्न पाय धन्यवाद हजुर हरुलाई

  • @bikramrana3723
    @bikramrana3723 Год назад +2

    ATI SUNDAR HAMRO NEPAL❤❤❤ 🇳🇵

  • @arjunlimbu2507
    @arjunlimbu2507 Год назад +1

    वाह कति सुन्दर ठाउँ सचिन र अर्को चुलबुले सरलाइ धेरै धेरै धन्यवाद छ

  • @topthapamagar2476
    @topthapamagar2476 10 месяцев назад +1

    आनन्द आउँछ सर को भल्ग हेर्न पाउदा

  • @nischalpandey8094
    @nischalpandey8094 9 месяцев назад +1

    सचिन गुरु म चै हजुर को नियमित दर्शक र फ्यान नै भैसके 🙏😍
    आशा गरौ एक दिन हजुर सगै घुम्ने अवसर मिल्नेछ ❤️

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu 2 месяца назад +1

    Purvi Blues,Tim lai,
    Dherei 2,,Dhanyabad,,
    Ma Assam bat ho hajur,,,

  • @birendrachaudhary5129
    @birendrachaudhary5129 Год назад

    सचिन सर चरिकोट जादा त्याहा बाट ओहो कस्तो राम्रो हिमाल आज हजुरले त्यो देखिएको हिमाल मोबाइलमा नजिकै हेर्न पाउँदा रमाईलो लाग्यो धन्यबाद ।म नियमित तपाई ले पोष्ट गर्नु भाको भिडियो हेन् छुटाउदिन ।सर एउटा प्रशन नेपाल घुम्न यतिका रकम कसरी जुराउनु हुन्छ आफू त बल्लतल्ल वार्षिक रकम जुराई धुम्न जान्छु ।नया नौलो नेपाली ठाउँ हेर्न पाएकोमा धन्यवाद ।

  • @indrathapa3955
    @indrathapa3955 Год назад +1

    अती सुन्दर ठाऊ देखन पाईयो हजूर हरू लाई धन्यवाद 🌹🌹💕💞💕👌👌👍👍

  • @yubaraj7806
    @yubaraj7806 Год назад +1

    जिन्दगीमा खुब रमाइलो लाग्यो

  • @jdchhetri4735
    @jdchhetri4735 Год назад +6

    हामी घरमै बसेर पनि सचिन सरले यस्तो राम्रो ठाँउ आफैँ गए जसरी घुमाई दिनु हुन्छ

  • @user-eq9io3ny5m
    @user-eq9io3ny5m 10 месяцев назад

    बास्तबमा ,नेपाल अनेकौं मध्ये एक सुन्दर देश हाे ,

  • @bikashrai782
    @bikashrai782 Год назад +1

    प्रकृतीले मन खुलेर बरदान दिएँ देश नेपाल