The Hidden Bird | Chhyachhung | Dojam Humla | 16 April 2023
HTML-код
- Опубликовано: 15 апр 2023
- This place was one my dream destination but now it has been my one of the best destinations.I am really thrilled to explore this place with you. This is known as Chhachhung in Dojam. This is just not a stone or rocky structure but holds high cultural significance.
To know more about this place, enjoy on my RUclips video.
And for more photos and stories visit my Facebook and Instagram: Sirjana Sizzu
प्राकृतिक सुन्दरताले भरिएको मेरो देश !यति सुन्दर ठाउँ देखाउनु हुने मेरो देशको छोरिलाई अनगिन्ती धन्यवाद
यो यात्रा जारी रहोस नेपाल सङ्गै सोमालियाको हिउँमा साहाराको बालुवामा अमेजनको जङ्गलमा the brave girl को रुपमा भबिस्यमा देख्न पाइयोस कामना 🙏
Khoon jagah ho kati ramro 🥰🥰🇳🇵🇮🇳🎉🎉mo Darjeeling Bata😮😮♥️🤷🤷🤩😛😛🙏🙏🙏👌👌👌👍👍👍
Yo Nepal 🇳🇵 ko Karnali Pradesh ko HUMLA DISTRICT ma parne himali VILLAGE ho
Wow kati ramro hamro nepal jaha gaye pni kati sunder ani tyo dujam gaun ani tyo karnali nadiko dunga ma pni eakdin janu man lagyo hai sis😍😍🙏👍
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ???
हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।।।
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली!!
जय, जय, जय नेपाल 😍
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल 😍🙏😍
आहा कती सुन्दर ठाऊ मेरो देस यति सुन्दर ठाऊ देखाऊंनू को लागी धेरई धेरई धन्या बाद छ हजूर बैनी लाइ 🙏❤️
सृजना सिज्जु...सच्चै ईश्वर को एक अनमोल सृजना नै हो। दुरवर्ती ठाउहरु जस्को प्राकृतिक अनि सामाजिक सुन्दरताहरु हेर्न सृजना नभए सायद स्वंभव हुने थिएन जस्तो लाग्छ।सरल भाषा अनि सुन्दर प्रस्तुती। हजुरको सैयम, कोसिस, धैर्य अनि लगन लाई सलाम। भविश्यमा अझै रोचक सृजनाको आशा राख्दछु। GOD BLESS❤
One of my favourite destination of Nepal 🇳🇵.Its an amazing .Incridible Nepal.
Finally, you made us proud to witness that sacred and hidden destination.
I personally feel immense peace of mind with your narrations of such solo travel Vlog. Be safe and keep vblogging. 💯👍✌️
Beautiful place 🥰😍
Love from India 🇮🇳🇳🇵❤
विशेष धन्यबाद Sizzu हजुर।
प्रकृतिकाे अनुपम भण्डार हुम्ला लाई नजिकै बाट निहालेर यथार्त चित्रण गरि संसार भर चिनाउने प्रयास गर्नु भएकाेमा।
साँच्चै भन्ने हो भने यति सुन्दर ठाउँ कहीं छैन होला जहाँ प्रकृति मात्र आफै रमाउँछ र आफ्नो परिचय अरु सामु देखाउन पाउँदैन जुन हजुरले हामी सबै लाई देखाउनु हुन्छ यसै मा छ गर्व हजुर जस्तो चेली पाउँदा उच्च सम्मान छ दीदी साथै चाँडै अर्को गन्तव्य हेर्न पाउँ❤❤❤❤🙏🙏
पर्यटन क्षेत्रको लागि तपाईको मेहनत र प्रकृतिको अनुपम सुन्दरता, दुबैको प्रशंसा गर्ने शब्द नै छैन । धेरै धेरै धन्यवाद Sirjana Sizzu हजुरलाई लुकेका र पर्यटक कुरेर बसिरहेका कर्णालीका गन्तव्यहरुलाई उजागर गरेकोमा । सधै यसै गरी अघि बढ्नु, शुभकामना छ हजुरलाई।❤❤❤
Wow ❤❤
♥️🧡💛💜💚💙
brave_courageous gentlewoman and the encyclopedia for the hidden paradise of Western Nepal.
Best Wishes for your future endeavors 🌷🌹
astoundingly beautiful. Once explore Kalajagra Bajura hai sister
ओहो! अलौकिक स्थान 🙏
Mero pyaro humla ❤
Missing my birth place🥹
Love form Australia
गजब को भिडियो नानि❤
Wow amazing place, thank you so much दिदि हुम्ला पनि पुर्याउनु भयो जय होस् 🙏
साैन्दर्य कर्णाली काे बेग्लै छ। तपाईं जस्तो महान मान्छे ले याे दृश्य आफ्नो क्यामरामा कदैगराएर हाम्रो माझ देख्न पाउदा निकै प्रफुल्लित बनाउछ। धन्यवाद छ अझै तपाईको यात्रा सुखद शान्ति र सुरक्षित रहाेस।
Wow ramailo Gau ghar ko video sister om 🙏🙏🙏🌹💐🌺🥰🥰🥰 nice video sister
Beautiful my birthplace miss you my birthplace ❤❤❤❤
My stories Humla ❤ heaven peace
कर्णालीमा सिज्जु जस्ता हजारौं मान्छे जन्मिनु पर्छ। Hidden beauty of karnali ❤
यो ठाउँ नेपाल को गहना हो प्रचार प्रसार र थोरै सुगमता पुर्याउन सके प्रतिष्ठीत गन्तब्य हुन सक्छ
amazing place
nicely explored
Keep Going Sister
Love From RBB
आहा कति सुन्दर छ है हाम्रो नेपाल अनि नेपालभित्र को कर्णाली , यती धेरै दुख गरेर हाम्रो लागि नयाँ ठाउँ देखाई दिनुभयो धेरै धेरै धन्यवाद छ है सिर्जना जी तपाइँ लाइ , कुवैत देखी हेर्दै छु , आफ्नो ख्याल राख्नु होला 🙏🙏💝💝👍👍
❤️🙏 दिदि धेरै धेरै धन्यवाद ❤️🙏
भन्न मन लाग्यो , मनदेखि नै कसम....
थाहा छैन, कूनै दिन म यहाँ पुग्छु पुग्दिन, तर टाढा बाट मलाई यो सुन्दर ठाँउमा तिमिले लगिदियौ दिदी ❤️😘😘😘😘....
तिमीसँग यात्रा गर्दा निकै खुशी हुन्छ मन ❤️🙏😘
सुन्दर ठाउँ पुग्न, दुःख पनि सुन्दर तरिकाले नै गर्नु पर्दछ, यो कुरा राम्रो संग बुझन सकिन्छ , - यो अलौकिक भिडियो मार्फत ,
सायद यो भिडियो हेर्दा -- जो कोहीलाई पनि यो ठाउँ जाने रहर जाग्ला, तर मलाई रहर जाग्यो --- कर्णाली लाई मनदेखि नै नमस्कार गरेर आउँने इच्छा 🥺🙏❤️....कर्णालीका मान्छेले आफ्ना पाहुनालाई गर्ने सत्कार अनी प्रेम देखेर मलाई पनि त्यो प्रेम मनमा सुरक्षित गर्न इच्छा 🥺❤️.... कर्णाली दुःखी कसरी छ,.... आफ्ना पाहुनालाई स्वागत गर्दा ति भान्सा कति सुन्दर देखिन्छन्, अनी ती अनुहार झैं खुशीले टल्किरहेक भाँडाहरु पनि🥺❤️.... सहरमा त तिर्खाले आकुलब्याकुल हुँदा पनि पानी दिने हातहरू हुँदैनन्, भोको पेटको व्यङ्गय गर्दै मान्छे अघि जान्छन्, सहरमा मानवता , संस्कार , संस्कृति हराउँदै गएको छ
साच्चै नेपाल , गाउँतिर भेटिन्छ , ❤️🇳🇵.... गाउँमा नेपाल बाँचेको छ -- यो बाँचेको नेपाल र नेपाल बचाएका मान्छे देखाउने तिमी महान् छौ दिदी ❤️🙏🥺... आयु सापटी दिन मिल्ने भएँ --- म मनको कुनाबाट अथाहा खुशीले भरिएर मेरो आयु तिमीलाई दिने थिएँ दिदी कसम ❤️✨🙏 प्रकृतीले तिमी पाउनुमा गर्व गर्दै आफ्नु सान बढाएको छ ❤️✨❤️🙏
अति सुन्दर दृश्यहरु अति रमणीय स्थलहरु,,, सानो सुझाव यहाँ लाई : सुरुवात कहाँबाट , यातायातको बारेमा अनि गन्तव्य सम्म पुग्दाको लाग्ने अनुमानित खर्च हरुको बारेमा पनि उल्लेख गर्नु भएको भए अझ प्रष्ट हुनेथियो, समग्रमा रमाइलो लाग्यो, धन्यवाद ।
Wow मन माेहक स्थान हेर्दा आँखा नथाक्ने अनि दिदीकाे मिठास स्वर 👌👌
One of the best sight I have seen about our country! Great job Sirjana ji-keep going!
प्राकृतिक सुन्दरताले सिगारिएकाे अनुपम छ मेराे देश । सृजनाका आँखाहरुबाट हेरिरहेकाे छु म । धन्यवाद छाेरी ।
एक शाहासी चेली अति सुन्दर
WA AMAZING AND INCREADIABLE VIDEO EXPLORING IN OUR NEPAL SO ALL THE BEST AND GOOD LUCK
*क्या दामी ठाँउ हो आहा हाम्रो नेपाल पनि स्वीजरल्याण्ड भन्दा कम छैन मात्र प्रचारप्रसार कम भएको मात्र हो* ❤️🌹🙏
The name hidden bird is not enough for such a beautiful place , better you can call an Angel Bird of Heaven, and keep exploring you strong lady.
एक दम उत्कृष्ठ भिडियो!!
Thank U so much sirju G for exploration of our beautiful karnali❤
Such a brave girl
सुरुवात को लागी हार्दिक बधाई छ ।
👍
boht hard, boht hard ,thanks for showing us such a beautiful part of heaven.
Amazing 👌👍 outstanding 😍😍😍😍😍
एकदमै राम्रो ठाँउ,, ठाउँ को नाम र हल्का जाने मार्गदर्शन पनि पाए राम्रो हुने थियो ।।
So nice place jumla Nepal the land of lord buddha.
Thanks a lot for such a excellent video.
तपाईको विडियो ले मलाई योगमा प्राणायाम गर्दा जस्तै आनंदको अनुभूति दिनछ 💐❤
Wow Wow 👌 👏 😍 👍 ❤❤❤❤❤❤❤❤❤
Thank you so much for explore..
what a beautiful place..I really enjoyed watching your video.Thank you❤
So beautiful place sister take care always god bless you, thank you for this video 💞
Dhanyabad...hopfully will travel someday
अती सुन्दर ❤
Thankyou for such an amazing video😊.
I just love it❤❤ wow😮
Very informative travel vlog. It is really a dream destination!! Thank you.
I really appreciate your task and I enjoy my motherland vedio again thank you .
Beautiful place thanks for sharing everything hamro nepal 🇳🇵
its Amazing !! Thanks for exploring hidden beauty of Karnali.
Wow amazing place 🙏🏻
Dangerous but beautiful,loved it
SUCH POWERFUL LADY, YOU ARE REQUESTED TO GO AHEAD IN YOU DREAM , SO ALL THE BEST AND GOOD LUCK
Thank you so much for made this beautiful video Srijana Didi ❤☺
your work is very commendable. especially promoting remote Nepal.
he said Jya Khyung ! that means Garuda, Very nice if time favours I like to see. Good presentation.
Beautiful Humla.Great video 📸
Woww verry beautiful karnali aati Sundar thank you sizzu baine 🙏🙏❤️❤️
Beautiful, thanks Sirjana for introduction this place to us. Like your commentary. All the very best for all your future adventures.👍
Really beautiful video 😍☺️😍
Wow exquisite💕
This is amazing place ❤❤❤❤
Srijana, tu si great. This is trueky an amazing place. Thank you so much for showing me this magical destination. Yes this is truely one of the most beautiful places of natural art carved by centuries of water flowing through them. My hats off to you. ❤❤❤ Thank you one more time.
Wow wonderful ! Thank you Sizzu for the introduce us about this beautiful palace.
You are so great prson
amazing chhyachung dhunga bahini
Beautiful exploring Sis. Srizana, hoping for another same type of video, Thank you watching from Darjeeling.
Thank you dd for exploring my Village 💕Keep going and tons of love & respect dd 😇
Such a amazing place wow2❤❤❤
Nice , what a lovely place!
Hands off for such an amazing exploration sister❤️🙌
Wow dd Kati ramro thau
हाम्रो देशको सुन्दरता लोभै लाग्ने l❤️
AMAZING PLACE.
Wow what's a place
Dherai ramro xa. 👌
Sirzu sister thank you now i am from saudi arabia watching your every video.
Such a amazing place .
धेरै राम्रो राम्रो दृश्य देख्न पायौं हजुर लाई धेरै धेरै धन्यवाद।
beautiful wow keep going up
Wow what a beautiful place and amazing everything 🎉...❤Sizzu sis
amazing 😍😍 lots of love
यस्तो लुकेको कर्णालीकाे लाेभ लाग्दाे ठाउँ धार्मिक स्थल हामीमाज पस्किनु भयाे।thank you sizzu dii🌿
Wow beautiful view
You're doing Great effort Mam 😇 God bless You
Always I’m waiting your video❤
Big respect to you dear ❤
Amazing place 👌👏
Waooo lovely yrrr lovely 🥰🥰🥰🥰🥰
brave ledy beautiful mind & beautiful body ......
wow amazing
Wowo amezing ❤
dherai ramro lagyo
Dherai ramro xa sister 😮😮 amazing place ❣️❣️❣️