तपाईं उजेलीलाई सम्झनु हुन्छ ? भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको सेलाङबाट काठमाण्डौं आएर बोर्डिङमा पढिरहेकी उनको अहिलेको हालखबर यस्तो रहेछ । ruclips.net/video/qIqzxFBsT34/видео.html
मनमा अनेकौ तरङ्ग हरु र कुरा खेलाउदै भिडियो हेरि रहदा कता कता मलाई नि अनायासै यहि शब्दले आँसु झरेको पत्तो भयन देशमा बिकास र समृद्धि कहिले आउला आगानी आगनी मा र यस्तो बिडम्बना बाट हाम्रा देशका परिवार हरुले कहिले मुक्ती पाउलान😒😒😒😒😒
आज आफ्नै गाउँ को विगत दुई साल पहिला को घटना फेरि सम्झाउँदा पहिलाको जस्तै आँसुले आँखा को डिल भरियो। यस्ता यस्ता घटना त कति छन् कति ।जे भए पनि साँझ सवाल परिवार यस्तो विगत ठाउँ पुग्नुभएको मा सम्पुर्ण साँझ सवाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!! .. बिद्या जी को राम्रो पहल .. कहिले जाला त सरकारको ध्यान???
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!!
साच्चै कारुनिक लाग्यो, उजेलीका कुरा, गाउँमा भएका समस्या । सरासर हेर्न सकिएन, बिच बिच मा रोकिदै हेरे! किनकि बिच बिचमा रुन आउथ्यो । साझा सवालको यो सृखला सबै राम्रा छन, तर यो उत्कृष्ट लाग्यो ! धेरै धेरै धन्यवाद, साझा सवाल टीमलाई ।।
यसपालिको साझा सवालको परसुसति एकदम फरक खालको र रोचक लागयो । नेपालका गॉऊ घरको अवस्था एक जना मंत्रिलाई देखाएको रामरो लागयो । सबभनदा मार्मिक प्रसंग ऊजेलीले रुदॉको छ । साझा सवालले आऊदा परसुसति पनि यततै खालको गरे रामरो हुने छ ।
हेर्दा हेर्दै यो मन भारी भए र आयो आँखा बाट आँसु झर्यो यो हप्ताको साझा सवाल हेरेर कति दुख लाग्यो मन भक्कानिय र आउँछ,धन्यबाद B B C मिडिया कर्मी प्रस्तोता बिद्या चापागाईं जि एक छिन भए पनि उहाँ हरु को मन मा खुशी सात्नु भयो
मैले चाहिँ आज हेरेको पुरै भिडियो हेर्दा हेर्दै धेरै पटक आँसु रोक्न सकिन उजेली को इच्छा देखेर खुसी पनि धेरै लाग्यो। thank you bidhya mam you are such a brave and kind heart ❤️❤️❤️
धेरै धैरै धैरै धन्यवाद बिध्या दिदी साह्रै राम्रो लाग्यो नेपालको हरेक पत्रकारहरुले नेताहरुको बिहान बाथरुम देखी बेलुकि बिछौना सम्मको कुराहरु प्रसारण गर्नु भन्दा यसरि नेपालको कुना कुनाको गाउँघरमा पुगेर उनिहरुलाई ज्ञान गुणको कुराहरु सिकाउँदै र त्याहाको सम्स्या सम्बंधित निकाय सम्म पुर्याउन सकियो भने तल्लो स्तरलाई हामिले माथि उठाउन समय लाग्दैन । धन्याबाद साझा सवाल युनिट ।
मेरो जिबन मा एति भाब बेहोल कहिल्यै भाको थिइन जो यो कार्यक्रम ले बनायो। मेरा अँखा कार्यक्रम को सुरु देखि अन्तिम सम्म रसाइ रहे। अब का दिन हरुमा भाग्य ले साथ दिए सकेसम्म को सहयोग मा आफुलाइ समर्पित गर्ने छु। हुनत त्यो समय मा सकेको डोनेसन गरेको थिय तर त्यहा को वास्तविक कुरा सङ्ग एति नजिक बाट परिचित थिइन्।बिध्या जि तपाई धन्यवाद को पात्र हुनुहुन्छ थ्याङ्कियु सो मच।
K garnu neta harulai ta paisa jati khadai thika huna x hami jasto gariba lai kasle hirxa ra k garnu sabai ko man milo vani nepal pani 1ta ramro huna thiyo ki
Ujeli brought me to tears when she interviewed rajesh dai at her wrecked house. she has and would have inspired a lot people had see been provided the opportunity. so heart touching.
दिदी मेरो मन छोयो तपाईको यो program ले । हाम्रो देस को नेताहरुको पनि तपाइको जस्तै मन तपाइको सोचाइ भइदेको भय हाम्रो देस काहा पुग्थो होला । अनि उजेलि बहिनि रोयको अनि राजेश दाइ लै सोदेको परसन ले मरो आँखा बाट आसु आयो दिदी ।हजुर त पुगनु भयो तेहा हाम्रो देस को नेताहरु पुगेहोलानत दिदी
सलाम छ विद्या जि अनि हाम्रा माहानायक राजेश जि लाई साच्चिकै आसु झरेयो आजा कति रुनु छोरा मान्छे रोएको राम्रो हुदैन भन्थे आजा मन थाम्ना सकिन मैले ♥️♥️♥️🌺🌺🌺
लास बनेर ढलेको देश को ....बाच्न कोसिस गरीरहेका जनताको कथा हो । जस्को एउटा पत्र मात्र हो उजेली जो आफ्नो र आफ्नाको सुन्दर भबिस्य खोज्दै छ । (एक दिन सुनौलो बिहानि को )
"अब फर्केर आउने हो कि होईन" "अब कहाँ जाने होला होला " येति धेरै माया पाये , अरू के को लागि मरिमेेट्नु र ! हजुरहरूको कामले हामी जस्ता युवाहरूलाई धेरै हौसला मिलेको छ। धन्यवाद दिदी
विद्या चापागाई जी सारै मिठो खिच्नु भएछ। सलाम छ तंपाई लाइ अनि तंपाई को सम्पूर्ण टिम लाइ। यो साझा सवालको कुन भाग थियो मैले त्यो समय हेर्न पाइन। आज मिति २०७२/११/२ गते हेर्ने मौका पाए। उजेली को जिज्ञासा ले सम्पूर्ण भुकम्प पिडित को पर्तिनिधित्व गरेको छ। साथै नेपाली राजनीति र सिंह दरवार लाइ गिज्याइ रहेको छ। जिस्काई रहेछ। हामीलाई पनि मानभता को सभ्य भाषा सिकाइयोस अनि राज्य को लागि हामी पनि राज्य को कर्णधार हौ। हामी लाइ शिक्षा स्वास्थ र साधारण सुविधा मात्र दिए हुन्छ सरकार भनेर। आलापी रहदा पनि कान थुनेर बस्ने सरकार लाइ मेरो भन्नु केहि छैन। तर मलाइ रुवाई दिनु भो बिध्या जी। आज मैले सुत्ने आट गर्न सकिन।
This is the type of documentary I love watching, it remind us life is a real strugle for people living in remote communities like this one in Nepal and how ungreatful we can be at times. Hopefuly next time the producer would subtitle in english. Congratulation for such a great Job and thanks for sharing it.
बिध्या मैम मलाई तपाइको यो विडियो हेर्दा सारै खुसि लागेको छ र तपाईं विकट र दुर्गम जिल्लामा गएर भएपनि भिडियो बनाई राख्नु भाको छ र दुखी मान्छेहरुसँग दुःखसुख साट्नु भाको छ र तपाईंको यस्ता यस्ता भिडियो म नछुटाई हेरिरहेको छु र तपाइंलाई धेरै-धेरै धन्यवाद दिनचाहिँ 🙏🙏🙏
हे भगवान यसरी कती दिन सम्म हामी गरीब बाच्ने उजेली को जिबन सदा सदा उज्यालो नै रहोस .. मेरो त मन धाम्न सकीन आंखा बाट बलिन धारा बग्यो ,,,,कती दुख लाग्दो यो जिबन
Sorry I can't remember the name of an actor, but I admire him for helping the village people built a toilet, helping one another. Also eating food by hands and sleeping in a house. He is a wonderful man, friendly and very compassionate. He also advised the young girl to pursue her education. God bless him.
विध्या दिदी हजुरलाई मेरो सलाम छ।जहाँ नेपाल सरकार ध्यान गएको छैन त्यहाँ हजुरले पुगेर सारा नेपालीसामु पस्कनु भएको छ नेपालको परिस्थिति बारे यो भिडियोमार्फत।हजुरलाई धेरै धेरै धन्यवाद अनि यसरी नै अघि बढ्दै जानूहोस् दिदी । नेपालको परिस्थिति देख्दा आँखाबाट आँशु नै खस्छ कहिल्यै आउँदैन कि जस्तो लाग्छ हामी नेपालीको सुखका दिन।तर यसरी हजुरले जनतासामु पुगेर उत्साह जगाउदा नयाँ सोच, नयाँ पुस्ताले देशको लागि केही उन्नति गर्छ जस्तो छ।म सधै सहमत छु देश विकासको लागि।
जोसग पिडा छ,गास वास कपास को राम्रो व्यस्था छैनन् | विधालयको यो हालत छ,सवास्थचौकी को तो दुर्दशा छ | दुख र पिडामा डुबेको छ पुरै गाउ तर प्रत्येक घरमा अथितिलाई सत्कार गर्ने खादा छ,दुख बिर्सियर सम्मान र सत्कार गर्छन गाउलेहरु...क्या छ हाम्रो नेपाली समाजको विशेषता त्यसै भनेको रहेनछ " आतिथि देबो भव "
I am just speechless. It is an incredible, true, emotional, powerful and moving story which everyone can relate. It is so sad and shocking to see that our headless and greedy politicians haven't still managed to look after all those poor earthquake sufferers and it is more than 6 months now from the disaster but it was great job at least you guys dared to tell this story to connect with us and the whole world, thank you so much.
+Veemsen Lama I am very thankful for this particular episode. I watched it on youtube but there is no particular subtitles on the video and I saw a lot of comments regarding subtitles to spread this news to non-Nepali audience. Therefore, I just felt like making a subtitle for this one. I hope I have not infringed on any copyright issues as I have not done it for commercial purposes.This is the link to the subtitled video: amara.org/en/videos/x8JFs3egF5uJ/url/1849668/
Veemsen Lama #that's why I had not cast vote for none before a month ago local poll and other poll..I want to leave this country very fast as soon as possible...hope I will be successful then I will try to never return back nepal due to the worst poltics.I'm straight person so I don't know how to easily earn money here...so i wanna leve it... when I watched this video then my eyes r being wet...
धीलो हेरेको तर सारै मान रुने कथा रहेछ भुकम्प गयको 4 बर्स भयो अहिले यी मान्छेको घर बनयोकी नै सुन्न र हेर्नमन लाग्यो फ़ेरि गयर साझा सवाल कि बीद्दय जी लाई धन्दयाबाद
यही त हो नि नेपालीहरूको बास्तबिकता भुइचालो त बाहाना मात्रहो हाम्रो पश्चीमका डाडाहरू यसरि नै रोएका छन पुर्बका डाडाहरू यसरीनै दुखेको छ, देशले जनताले खोजिरहेछ एक अभियन्ता जस्ले नेपालीहरूको रहनसहनमा सहजता ल्याउन सकोस
Haina mitra ab pni hami ek hun skenau vne tyo srap hamilai nai firta aaunu sk x tesaile dil kholeler aafne astityo ko khoji ma hidnu hola hai suv yatra
बिध्या जि तपाइको पत्रकारीता अति महान छ । एउटी नारी भएर यस्तो दुर्गम गाउँका बासिन्दा हरू संग सजिलै घुलमिल हुन सक्नु कुनै सजिलो कुरा हैन । म बिदेश बाटै यहा लाइ सम्मान प्रकट गर्दछु ।
साच्चिकै यहि हाे मेराे देशकाे यथार्थ...।। धेरै भावुक बनायाे मलाई..। यस बृत्तचित्रमा देखिएका पात्रहरु हास्दा म पनि हास्थे, उनिहरु रुदा अाशु पनि झर्याे। जति दु: ख भाेग्नु भाेगिसके यिनिहरु, हे दैव अब यिनिहरुकाे अनुहारमा सधै हासाे र खुसि दिलाईदेउ।।
I'm from Sikkim India. I was amongst the first few people to reach Nepal during the earthquake. My team members from Week for the Weak reached Gyempesal village under Gorkha district to provide medical aid to the earthquake affected people there. This episode brought back those memories we shared with the localites there. I must say the entire crew of this documentary should be applauded for bringing the plights of these villages amongst us all. Dherai ramro kaam garnu hudai cha tapai haru le. God bless these people.
Greeting from bhutan.madam may god bless you for your good deed.Thank you for helping those poor villagers you are true citizen of that country.I respect you madam.keep going.
i chocked when 15 years old girl said " i don't want to get married now , i wish i could study and do something in village " . Had tears while watching .. Dear palsy affected government , atleast use the money of donations & give some basic needs
मैले गरेको छु दिदी सुस्कराइब र दिदी ले गर्नु भयेको काम र सवाल गर्नु भको देखदा खुसी लग्यो हाम्रो देस्को नेता हरुमा पनि तपाईं को जस्तो सोछ बिचार हुन्थ्यो भनी आज हाम्रो देस कति राम्रो हुने थियो होलस है
Sajha Sawal hello sister Good afternoon miss its me Deepak Nirala from Saudi Arabia you are best in the world good job keep it up you are best in the Nepal journalist sajha Sawal
उजेलिको कुरा सुनेर भित्रै मन बाट नै रोएर आयो बिध्या जि तपाईको यो भिडियो हेरेर सलाम छ दिदी हजुरलाई हजुरले गर्नु भएको काम प्रती आभारी छु।उहा हरुको दुखमा साथ दिन जानू भो थोरै भए पनि ती गाउले को मुहारमा हासो छर्ने काम गर्नु भो।हजुरलाई फेरि पनि सलाम छ।
यो साझा सवाल सुनी सकेपछी अतीनै मार्मीक लाग्यो मलाई भावुक बनयो र उजेली गर्दा अनि उजेली ले पढ्न रहर छ भान्दा हाम्रो माहान नायक राजेश हामाल केही बोलेन ।ईन्डीयन हिरो भय केही केही भन्थे कि म पढाइ दिन्छु भन्थे कि म सयोग गर्छु भन्थे
विध्या दिदि ले बनाको भिडियो हेर्दा खुब आनन्द आउछ। प्राय सबै भिडियो हरुले समाज को यथार्थ चित्रण गरेका हुन्छ्न। दुख पिडा बेदना भोगाइ रहन सहन भेष भुशा मा विशेष आधारित यो भिडियो ले मनलाइ सम्हाल्न सकेन। नेता ज्यु को उपस्थिती पनि देखियो अनि सम्बोधन गरेको पनि पाइयो। सकेसम्म राज्यको छिटो भन्दा छिटो ध्यान जाओस यस्तो कुरामा।
herda herdai vakani sakexa man pattai vayana.... yastoni raixa hamisaga kaha gayo sarkar dekhani sakiyana ........ aasaako diyo jalayara basne haru lai sath dinu sarkar timi.....yadi yo pani sakdainau ta sir ko tipi nikali nepali hu vanidinu sarkar timi...... but aasha xa yo paxi plz sarkar one again see there ...... kahi paune xau and sjha sawal intair team lai koti koti danyawad
मन फुटेर आयो.... आँशु बगाउनु शिवाए के नै गर्न सकिएला र तर पनि आशा छ सरकारी तवरबाट कृपया केही हदसम्म सहयोग पुगोस यो ठाउँमा। ती उजेलीहरुको दर्दनाक पिडामा मलम लगाउनु पर्यो। हुहुहुहु...(भिडियो हेरेर रुने हामीहरु)दिनरात कसरी विताएका होलान्.......
कैलै नरुने मान्छे आजको साझा सवालमा उजेली बैनिको कुराले मेरो आँखा भरी आँसु भयो उजेली बैनी अबश्य हामी गाउलेले सुख पाउछौ बैनी पीडा पछिको सुखको जीवन सारै राम्रो हुन्छ aneway dont warey bunu
होइन बिध्या जि नेपाली जनता मन छुने त कार्यक्रम त तपाईंले लियर र त आउनु हुन्छ तर नेपाल का ती अन्धा सरकार ले त हेर्छन् त तर अर्को सबाल नेपालमा सरकार छन त अगर सरकार छ भने काहा छ किन जादैन तेस ठाउमा बिध्या जि तपाईं लाई धेरै धेरै धन्यवाद तेस्तो ठाउँमा गएर पनि कार्यक्रम गर्नु भयो
अत्ति राम्रो कार्यक्रम बनाउनु भाछ, गाउँले र उजेली को कुरा सुनेर आँखाभरी आँसु आयो! यो कार्यक्रमसँगै छिटोभन्दा छिटो सरकार लगायत अन्य समाज सेवीहरुले सहयोग गरि उहाँहरूको पिडामा थोरै भए नि मलम पट्टि गरे अझै राम्रो हुने थियो!
इन्द्र बहादुर गुरुङ को काम र इच्छा लाई पनि सलाम छ तर उहाँ अहिले हुनुहुन्न उहाँको कान्छो छोराले बिँडो थाम्नु भएको छ उहाँलाई नि सलाम छ।।। विद्या जि लाई त सधैं सलाम छ🙏🙏
तपाईं उजेलीलाई सम्झनु हुन्छ ? भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको सेलाङबाट काठमाण्डौं आएर बोर्डिङमा पढिरहेकी उनको अहिलेको हालखबर यस्तो रहेछ । ruclips.net/video/qIqzxFBsT34/видео.html
Dherai dukha layo 😭😭😭😭sajha sawal Ka member garu pls surkhet ko pachchim tira gaidinu paryo
बिचरा हामी नेपालीको दुःख यस्तै हो कहिले होला मोटर गाड़ी चल्ने अनि जनताले अलि राहात पाउने होलान् 😭😭😭😭😭सरकार चोर पर्यो के गर्ने हामी जनताले 😭😭😭😭😭
मन छुने कथा
Yes.. i do remember!
हाम्रो गाउँको मान्छेले कहिले पनि सुख पाउदैन कि क्या हो। सार्है भाबुक बनायो।
हाम्रो गाऊको मान्छे ले त कहिल्यै सुख पाऊदैन होला है भनेर रुदा मेरो पनि आँखा बाट आँसु झरिरहेको थियो😢😢😢😢❤
💟
Yes...😢😢😢😢
"भन्छन छोरामान्छे भएर रुनु हुँदैन
तर,
मेरो देशको वास्तविकता देख्दा आशु थाम्न सकिन।"
sachai malai pani
SOHAN LIMBU hait, malaai pani.
me to same
me too
LIMBU SOHAN 😭😭
बिध्या जि सारै राम्रो यो कार्यक्रम हेरेर आँसु नझार्ने त को नै होला र.....
Sahi ho malani aashu ayo
Really Really Hert touching "भन्छन छोरामान्छे भएर रुनु हुँदैन
तर,
मेरो देशको वास्तविकता देख्दा आशु थाम्न सकिन।"
malai pani..
'Mitho ta bhat lagxa ni'...these line really touched my heart😒😓😢
उजेली लाई मन पर्ने जति कोको😆
mo pani xu hou
Me
Mo pni xau
हाम्रो गाउ को मान्छे ले कहिले पनि सुख पाउदैन कि क्या हो ?यो शब्द ले मन नै छुयो ...कता कता आखा रसाएर ल्याओ धन्यबाद बिद्धय जी
मनमा अनेकौ तरङ्ग हरु र कुरा खेलाउदै भिडियो हेरि रहदा कता कता मलाई नि अनायासै यहि शब्दले आँसु झरेको पत्तो भयन देशमा बिकास र समृद्धि कहिले आउला आगानी आगनी मा र यस्तो बिडम्बना बाट हाम्रा देशका परिवार हरुले कहिले मुक्ती पाउलान😒😒😒😒😒
Mine also
आज आफ्नै गाउँ को विगत दुई साल पहिला को घटना फेरि सम्झाउँदा पहिलाको जस्तै आँसुले आँखा को डिल भरियो।
यस्ता यस्ता घटना त कति छन् कति ।जे भए पनि साँझ सवाल परिवार यस्तो विगत ठाउँ पुग्नुभएको मा सम्पुर्ण साँझ सवाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!! .. बिद्या जी को राम्रो पहल .. कहिले जाला त सरकारको ध्यान???
एक दम सहि कुरा हो हजुरको सर,तर के गर्नु नेपालको नेताहरु जुन जोगि आए पनि कानै चिरेको।।
+banifacy AntOx
yo sagha sawal herda ma pani naroi basna sakina........
yo sagha sawal herda ma pani naroi basna sakina.......
बिद्या,राजेश,अग्निहरु आउछन्, मुटु छुने कार्यक्रम बनाउछन, म जस्ता लाखौ दर्सकलाई आसु पुछ्दै हेर्न बाध्य बनाउछन्..!!! उजेली सधै रोइरहन्छिन..त्यही बेला मेरो देशका नेताहरु चिल्लो गाडीमा गुड्दै आफ्नो लागि ठुला ठुला महल कसरि बनाउन सकिन्छ भनि भूकम्प पिडितको नाममा आएको त्रिपाल र जस्ता पाता सम्म पनि लुट्न तल्लिन हुन्छन...!!
साच्चै कारुनिक लाग्यो, उजेलीका कुरा, गाउँमा भएका समस्या । सरासर हेर्न सकिएन, बिच बिच मा रोकिदै हेरे! किनकि बिच बिचमा रुन आउथ्यो ।
साझा सवालको यो सृखला सबै राम्रा छन, तर यो उत्कृष्ट लाग्यो !
धेरै धेरै धन्यवाद, साझा सवाल टीमलाई ।।
यसपालिको साझा सवालको परसुसति एकदम फरक खालको र रोचक लागयो । नेपालका गॉऊ घरको अवस्था एक जना
मंत्रिलाई देखाएको रामरो लागयो । सबभनदा मार्मिक प्रसंग ऊजेलीले रुदॉको छ । साझा सवालले आऊदा परसुसति पनि यततै खालको
गरे रामरो हुने छ ।
***हाम्रो गाउको को मान्छे ले कहिले पनि सुख पौदैना कि के हो **** यो शब्द सुन्ने बितिकै कति खेर मेरो आँशु झरे छ. पत्तो नै भएन . नेपाल सरकार अब त छिटो गर
Umm yr malai pani yei sabdha ho...manai vakkayo
malai pani......
Um yr malai ni yo sabdale manai xoyo
Ho ni malani aasu jareko thiyo
Sahi ho
हेर्दा हेर्दै यो मन भारी भए र आयो आँखा बाट आँसु झर्यो यो हप्ताको साझा सवाल हेरेर कति दुख लाग्यो मन भक्कानिय र आउँछ,धन्यबाद B B C मिडिया कर्मी प्रस्तोता बिद्या चापागाईं जि एक छिन भए पनि उहाँ हरु को मन मा खुशी सात्नु भयो
p
मैले चाहिँ आज हेरेको पुरै भिडियो हेर्दा हेर्दै धेरै पटक आँसु रोक्न सकिन उजेली को इच्छा देखेर खुसी पनि धेरै लाग्यो। thank you bidhya mam you are such a brave and kind heart ❤️❤️❤️
धेरै धैरै धैरै धन्यवाद बिध्या दिदी साह्रै राम्रो लाग्यो नेपालको हरेक पत्रकारहरुले नेताहरुको बिहान बाथरुम देखी बेलुकि बिछौना सम्मको कुराहरु प्रसारण गर्नु भन्दा यसरि नेपालको कुना कुनाको गाउँघरमा पुगेर उनिहरुलाई ज्ञान गुणको कुराहरु सिकाउँदै र त्याहाको सम्स्या सम्बंधित निकाय सम्म पुर्याउन सकियो भने तल्लो स्तरलाई हामिले माथि उठाउन समय लाग्दैन । धन्याबाद साझा सवाल युनिट ।
Legent who will always remain in my heart Rajesh Hamal sir..the best one ... Salute him with my heart
बिधा जि तपाइलाइ धेरै धेरै धन्यबाद छ।तपाईं जस्तै नेपाल्मा हरेक मन्छेको खाचो छ।उजेलिको कथा सुनेर धेरै पटक रोये
Rajesh Hamal is so great person.. respect for him...
आँखा रसायो हिजोको साजा सवाल हेर्दा,भूकम्पबाट बाँचेकोहरूको वास्तविक पिडा।सलाम छ संचारकर्मी विधा चापागाईं महानायक राजेश सरलाई
सलाम छ साच्चि।
+bishnu bc bidhya chapagain
बिद्या चापागाईं हो हजुर, धन्यवाद ।
bishnu bc nepisacar
Nepali d
"हामिलाई त ठुलै हुन दिदैन मान्छेहरु कस्तरि आंखा लगाऊंछन् " यो भनाई सायद उजेलि जस्ता धेरै उजेलिहरुले ब्यहोर्नु परेको छ।
मेरो जिबन मा एति भाब बेहोल कहिल्यै भाको थिइन जो यो कार्यक्रम ले बनायो। मेरा अँखा कार्यक्रम को सुरु देखि अन्तिम सम्म रसाइ रहे। अब का दिन हरुमा भाग्य ले साथ दिए सकेसम्म को सहयोग मा आफुलाइ समर्पित गर्ने छु। हुनत त्यो समय मा सकेको डोनेसन गरेको थिय तर त्यहा को वास्तविक कुरा सङ्ग एति नजिक बाट परिचित थिइन्।बिध्या जि तपाई धन्यवाद को पात्र हुनुहुन्छ थ्याङ्कियु सो मच।
राजेस हमाल र बिद्याचापागाई धेरै धेरै धन्यवाद ....
'बाँचेका मान्छेहरु' हेर्दा लाग्यो जीवनप्रतिका हाम्रा सबै गुनासाहरु यिनको दैनिकीका अगाडि गौण र निरर्थक छन्।
K garnu neta harulai ta paisa jati khadai thika huna x hami jasto gariba lai kasle hirxa ra k garnu sabai ko man milo vani nepal pani 1ta ramro huna thiyo ki
Ujeli brought me to tears when she interviewed rajesh dai at her wrecked house.
she has and would have inspired a lot people had see been provided the opportunity.
so heart touching.
आसुनै थामिएन उजेलिको कुराले
जस्ले गाडी चढेकै छैन,सहर देखेकै छैन कति राम्रो बिचार। उजेलिको जस्तो"मेरो" हैन "हामी" भन्ने भावनाको बिकास गरौ।
दिदी मेरो मन छोयो तपाईको यो program ले । हाम्रो देस को नेताहरुको पनि तपाइको जस्तै मन तपाइको सोचाइ भइदेको भय हाम्रो देस काहा पुग्थो होला । अनि उजेलि बहिनि रोयको अनि राजेश दाइ लै सोदेको परसन ले मरो आँखा बाट आसु आयो दिदी ।हजुर त पुगनु भयो तेहा हाम्रो देस को नेताहरु पुगेहोलानत दिदी
म गाडी चढेकाे छैन
शहरमा अग्ला अग्ला घरहरु हुन्छ
काठमाडौंमा घरहरा छ
गाउँ सधै दुःख
उजेलीकाे कुरा सुन्दा आसु आयो
Krishna prasad pokhrel हजुर मैले आँसु थाम्न सकिन
Ma jhan roko aashu naii rokoho hoina
ma pani रोऐ
mero man Royo ujeli ko sabda
सलाम छ विद्या जि अनि हाम्रा माहानायक राजेश जि लाई साच्चिकै आसु झरेयो आजा कति रुनु छोरा मान्छे रोएको राम्रो हुदैन भन्थे आजा मन थाम्ना सकिन मैले ♥️♥️♥️🌺🌺🌺
लास बनेर ढलेको देश को ....बाच्न कोसिस गरीरहेका जनताको कथा हो ।
जस्को एउटा पत्र मात्र हो उजेली जो आफ्नो र आफ्नाको सुन्दर भबिस्य खोज्दै छ ।
(एक दिन सुनौलो बिहानि को )
"अब फर्केर आउने हो कि होईन"
"अब कहाँ जाने होला होला "
येति धेरै माया पाये , अरू के को लागि मरिमेेट्नु र !
हजुरहरूको कामले हामी जस्ता युवाहरूलाई धेरै हौसला मिलेको छ। धन्यवाद दिदी
विद्या चापागाई जी सारै मिठो खिच्नु भएछ। सलाम छ तंपाई लाइ अनि तंपाई को सम्पूर्ण टिम लाइ।
यो साझा सवालको कुन भाग थियो मैले त्यो समय हेर्न पाइन। आज मिति २०७२/११/२ गते हेर्ने मौका पाए। उजेली को जिज्ञासा ले सम्पूर्ण भुकम्प पिडित को पर्तिनिधित्व गरेको छ। साथै नेपाली राजनीति र सिंह दरवार लाइ गिज्याइ रहेको छ। जिस्काई रहेछ। हामीलाई पनि मानभता को सभ्य भाषा सिकाइयोस अनि राज्य को लागि हामी पनि राज्य को कर्णधार हौ। हामी लाइ शिक्षा स्वास्थ र साधारण सुविधा मात्र दिए हुन्छ सरकार भनेर। आलापी रहदा पनि कान थुनेर बस्ने सरकार लाइ मेरो भन्नु केहि छैन। तर मलाइ रुवाई दिनु भो बिध्या जी। आज मैले सुत्ने आट गर्न सकिन।
" हाम्रो गाउँ को मन्छेले चै कैलेनी सुख पाउदैन कि के हो?" :- उजेली ,, most heart touching .....
This is the type of documentary I love watching, it remind us life is a real strugle for people living in remote communities like this one in Nepal and how ungreatful we can be at times. Hopefuly next time the producer would subtitle in english. Congratulation for such a great Job and thanks for sharing it.
बिध्या मैम मलाई तपाइको यो विडियो हेर्दा सारै खुसि लागेको छ र तपाईं विकट र दुर्गम जिल्लामा गएर भएपनि भिडियो बनाई राख्नु भाको छ र दुखी मान्छेहरुसँग दुःखसुख साट्नु भाको छ र तपाईंको यस्ता यस्ता भिडियो म नछुटाई हेरिरहेको छु र तपाइंलाई धेरै-धेरै धन्यवाद दिनचाहिँ 🙏🙏🙏
हे भगवान यसरी कती दिन सम्म हामी गरीब बाच्ने उजेली को जिबन सदा सदा उज्यालो नै रहोस .. मेरो त मन धाम्न सकीन आंखा बाट बलिन धारा बग्यो ,,,,कती दुख लाग्दो यो जिबन
यस्तो छ यथार्थ साह्रो मन छोयो अाखा रसायो लुकका यस्ता यथार्थहरु सदा देख्न र सुन्न पाइयो
This is call humanity minster should be like this great man love you sir .god bless you dd for your great work .
यो हो वास्तविक हिरो !! ❤❤❤
#हामिलाइ ठुलो नै हुन दिदैन ! सबैले आखा लगाउछ )( उजेली को शब्द ले मन छोयो )
अहिले को समय शन्दर्विक ।।
साझा सवाल को दिदि लै धेरै धन्याबाद हजुर को भिडियो सबै फोलो गर्छु म
Sorry I can't remember the name of an actor, but I admire him for helping the village people built a toilet, helping one another. Also eating food by hands and sleeping in a house. He is a wonderful man, friendly and very compassionate. He also advised the young girl to pursue her education. God bless him.
His name is Rajesh Hamal
आज लगातार ३दिन भयो म बिद्या दिदी को प्रोग्राम हेरेको म त येति धेरै प्र्भाबित भय कि म त die heart fan vaya.. salute sajha sawal team lai.
best show ever ankha nai rasayara aayo ,god bless them
धन्यवाद बिध्या g ,,, हजुरलाइ आत्मै देखि सम्मान गर्दछु !
ल हाम्रो गुरुङबाले राम्रो संग सम्झाए है तामाङहरुलाइ चाडै बिबाह गर्नु हुन्न भनेर
samjhana Gurung Gurung ba ta bitnu bayo😑 cancer rog lay
Numu Sherpa dukha laygo gurung ba bitnu vako khabarle...
+Numu Sherpa ओम माने पेद्मे हुम
विध्या दिदी हजुरलाई मेरो सलाम छ।जहाँ नेपाल सरकार ध्यान गएको छैन त्यहाँ हजुरले पुगेर सारा नेपालीसामु पस्कनु भएको छ नेपालको परिस्थिति बारे यो भिडियोमार्फत।हजुरलाई धेरै धेरै धन्यवाद अनि यसरी नै अघि बढ्दै जानूहोस् दिदी । नेपालको परिस्थिति देख्दा आँखाबाट आँशु नै खस्छ कहिल्यै आउँदैन कि जस्तो लाग्छ हामी नेपालीको सुखका दिन।तर यसरी हजुरले जनतासामु पुगेर उत्साह जगाउदा नयाँ सोच, नयाँ पुस्ताले देशको लागि केही उन्नति गर्छ जस्तो छ।म सधै सहमत छु देश विकासको लागि।
Couldn't stop myself from crying 😢 heart touching 😢
अत्यन्तै मार्मिक रिपोर्ट....विद्या दिदज्यूलाइ धेरै धेरै धन्यवाद /
जोसग पिडा छ,गास वास कपास को राम्रो व्यस्था छैनन् | विधालयको यो हालत छ,सवास्थचौकी को तो दुर्दशा छ | दुख र पिडामा डुबेको छ पुरै गाउ तर प्रत्येक घरमा अथितिलाई सत्कार गर्ने खादा छ,दुख बिर्सियर सम्मान र सत्कार गर्छन गाउलेहरु...क्या छ हाम्रो नेपाली समाजको विशेषता त्यसै भनेको रहेनछ " आतिथि देबो भव "
सहि लेख्नुभयो
हाम्रो नेपाल को आन मान सान राजेश हमालको सामाजिक सेवा देख्दा अति राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई र मिडिया कर्मचारी लाई पनी 👍🇳🇵
I have watched this episode for five times till now!
Really catchy!!
Cant stop the tears!!!
Salute to Bidhya ji and Sajhasawal family.✊✌
कठै वर सारै मन दुखेयो।।सलाम छ बिध्या जि लाई नि जन्ता को दुख हरु सबै माझ सेयर गर्नु भको मा।।।।।।
I am just speechless. It is an incredible, true, emotional, powerful and moving story which everyone can relate. It is so sad and shocking to see that our headless and greedy politicians haven't still managed to look after all those poor earthquake sufferers and it is more than 6 months now from the disaster but it was great job at least you guys dared to tell this story to connect with us and the whole world, thank you so much.
Can you also put subtitles for international audience please I am sure the message will go around the world soon.
+Veemsen Lama subtitles really should be added. A large no of audiences could relate to this message
+Veemsen Lama I am very thankful for this particular episode. I watched it on youtube but there is no particular subtitles on the video and I saw a lot of comments regarding subtitles to spread this news to non-Nepali audience. Therefore, I just felt like making a subtitle for this one. I hope I have not infringed on any copyright issues as I have not done it for commercial purposes.This is the link to the subtitled video: amara.org/en/videos/x8JFs3egF5uJ/url/1849668/
K garnu estai xa hamro npl
Veemsen Lama #that's why I had not cast vote for none before a month ago local poll and other poll..I want to leave this country very fast as soon as possible...hope I will be successful then I will try to never return back nepal due to the worst poltics.I'm straight person so I don't know how to easily earn money here...so i wanna leve it... when I watched this video then my eyes r being wet...
धीलो हेरेको तर सारै मान रुने कथा रहेछ भुकम्प गयको 4 बर्स भयो अहिले यी मान्छेको घर बनयोकी नै सुन्न र हेर्नमन लाग्यो फ़ेरि गयर साझा सवाल कि बीद्दय जी लाई धन्दयाबाद
यही त हो नि नेपालीहरूको बास्तबिकता भुइचालो त बाहाना मात्रहो हाम्रो पश्चीमका डाडाहरू यसरि नै रोएका छन पुर्बका डाडाहरू यसरीनै दुखेको छ, देशले जनताले खोजिरहेछ एक अभियन्ता जस्ले नेपालीहरूको रहनसहनमा सहजता ल्याउन सकोस
साझा सवाल हेरदाँ हेरदै मत भुसुक भऐ छु सारै दुःख लागे र आयो साझा सवाल टिम लाई धेरै धेरै धन्यवाद ,,?
कसम उजेलीले आफु रोई मलाई नि रुवाई। भ्रष्टाचारिलाई ति आसुले पिरोस
Haina mitra ab pni hami ek hun skenau vne tyo srap hamilai nai firta aaunu sk x tesaile dil kholeler aafne astityo ko khoji ma hidnu hola hai suv yatra
बिध्या जि तपाइको पत्रकारीता अति महान छ । एउटी नारी भएर यस्तो दुर्गम गाउँका बासिन्दा हरू संग सजिलै घुलमिल हुन सक्नु कुनै सजिलो कुरा हैन । म बिदेश बाटै यहा लाइ सम्मान प्रकट गर्दछु ।
speechless really heart touching bidhya ji salute.
Her name is vidhya.
साच्चै नै यो दृश्यले कति मन छोयो 🤗🤗उजेलि ले हाम्रो गाउँ को मान्छेले त कहिले सुख पाउदैनन् क्या हो भन्दा त आसु आयो 😭😭कति बुझ्ने मान्छे😘😘
sajha sawal is best program
428 episode heart touching
Ranbir Balami 😐😐😐😐
साच्चिकै यहि हाे मेराे देशकाे यथार्थ...।। धेरै भावुक बनायाे मलाई..। यस बृत्तचित्रमा देखिएका पात्रहरु हास्दा म पनि हास्थे, उनिहरु रुदा अाशु पनि झर्याे। जति दु: ख भाेग्नु भाेगिसके यिनिहरु, हे दैव अब यिनिहरुकाे अनुहारमा सधै हासाे र खुसि दिलाईदेउ।।
मैलेत यो भिडियो पूरा हेर्ननी सकिन आसुले अँखा भरेर
I'm from Sikkim India. I was amongst the first few people to reach Nepal during the earthquake. My team members from Week for the Weak reached Gyempesal village under Gorkha district to provide medical aid to the earthquake affected people there. This episode brought back those memories we shared with the localites there. I must say the entire crew of this documentary should be applauded for bringing the plights of these villages amongst us all. Dherai ramro kaam garnu hudai cha tapai haru le. God bless these people.
hamro gau ko manche le kahile pani sukha paudaina ki k ho ..
baine le dhurukkai ruwoyo....
That word hmro gau Ko mnxi hru le t khile pni sukha paudaina ki Ko ho 😪
Malai pani. tyo line sunne bittikai asunai ayo 😭😭
राम्रो राम्रो निउज हेर्ना पौदा सारै खुसी लग्छा साझा सवाल मा तपाईं हरु लैइ धेरै धेरै धन्याबत....
"हाम्रो गाँऊको मान्छेले चै कहिलेपनि सुख पाउदैन कि के हो?"
Prakash Acharya xl
Mero ni sarai man ruwayo ni baini
I cry by this line.
Greeting from bhutan.madam may god bless you for your good deed.Thank you for helping those poor villagers you are true citizen of that country.I respect you madam.keep going.
i chocked when 15 years old girl said " i don't want to get married now , i wish i could study and do something in village " . Had tears while watching .. Dear palsy affected government , atleast use the money of donations & give some basic needs
धेरै मन रोयो,धन्यवाद दीक्षा ज्यु
its really touching my heart ❤ so much pain. how we are staying in des condition.. we r really so far from our destination..
कति मार्मिक छ यो कार्यक्रम सरै राम्रो लाग्यो
धन्यवाद बिध्या दिदी
13:12 such a beautiful heart.. Bless her!
कस्तो राम्रो बास्तबिक दृश्य बिद्यादिदिलाई मुरिमुरी धन्यबाद
Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.
मैले गरेको छु दिदी सुस्कराइब र दिदी ले गर्नु भयेको काम र सवाल गर्नु भको देखदा खुसी लग्यो हाम्रो देस्को नेता हरुमा पनि तपाईं को जस्तो सोछ बिचार हुन्थ्यो भनी आज हाम्रो देस कति राम्रो हुने थियो होलस है
Sueaj Shresth
Sajha Sawal hello sister Good afternoon miss its me Deepak Nirala from Saudi Arabia you are best in the world good job keep it up you are best in the Nepal journalist sajha Sawal
Sajha Sawal feuyhgfew
Sajha Sawal 092
उजेलिको कुरा सुनेर भित्रै मन बाट नै रोएर आयो बिध्या जि तपाईको यो भिडियो हेरेर सलाम छ दिदी हजुरलाई हजुरले गर्नु भएको काम प्रती आभारी छु।उहा हरुको दुखमा साथ दिन जानू भो थोरै भए पनि ती गाउले को मुहारमा हासो छर्ने काम गर्नु भो।हजुरलाई फेरि पनि सलाम छ।
यो साझा सवाल सुनी सकेपछी अतीनै मार्मीक लाग्यो मलाई भावुक बनयो र उजेली गर्दा अनि उजेली ले पढ्न रहर छ भान्दा हाम्रो माहान नायक राजेश हामाल केही बोलेन ।ईन्डीयन हिरो भय केही केही भन्थे कि म पढाइ दिन्छु भन्थे कि म सयोग गर्छु भन्थे
विध्या दिदि ले बनाको भिडियो हेर्दा खुब आनन्द आउछ। प्राय सबै भिडियो हरुले समाज को यथार्थ चित्रण गरेका हुन्छ्न। दुख पिडा बेदना भोगाइ रहन सहन भेष भुशा मा विशेष आधारित यो भिडियो ले मनलाइ सम्हाल्न सकेन। नेता ज्यु को उपस्थिती पनि देखियो अनि सम्बोधन गरेको पनि पाइयो। सकेसम्म राज्यको छिटो भन्दा छिटो ध्यान जाओस यस्तो कुरामा।
उजेली जस्ती छोरी करोडौं मा 1 जन्मिनछिन राम्रो शिक्षा को व्यवस्था गर्न जरूर छ
धेरै-धेरै धन्यवाद छ दिदी हजुरलाई,दुखी गरिबको यसरी नै सेवा गरिरहनुस👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
herda herdai vakani sakexa man pattai vayana.... yastoni raixa hamisaga kaha gayo sarkar dekhani sakiyana ........ aasaako diyo jalayara basne haru lai sath dinu sarkar timi.....yadi yo pani sakdainau ta sir ko tipi nikali nepali hu vanidinu sarkar timi...... but aasha xa yo paxi plz sarkar one again see there ...... kahi paune xau and sjha sawal intair team lai koti koti danyawad
होकेरे जिन्ता जि , काम गरेयो भने सरकार ले !
tapaiko sarai ramro kammm
+Silvina Jimenez nice. comment.
Santosh Giri thanks
+Rai Jeeten .... welcome ... to you.
Thank you bidhdhya dd, tapai le yastai video haru dherai hamro bichmaa leunu vaya xa once again thank you
मन फुटेर आयो.... आँशु बगाउनु शिवाए के नै गर्न सकिएला र तर पनि आशा छ सरकारी तवरबाट कृपया केही हदसम्म सहयोग पुगोस यो ठाउँमा। ती उजेलीहरुको दर्दनाक पिडामा मलम लगाउनु पर्यो। हुहुहुहु...(भिडियो हेरेर रुने हामीहरु)दिनरात कसरी विताएका होलान्.......
राम्रो भन्यौ म पनि आँसु नखसालि हेर्न सकिन ।बस् लाचार छु कि मेरो देशमा यस्तो हुन्छ तर् म केहि गर्न सक्दिन्।
:'( :'(
ll
साह्रै मन दुखित बनायो
:(
मलाई याे साझा सवाल असाध्यै मन पर्छ।
मेरो बलले भ्याउने भए ती सम्पपुर्ण नेताहरूको सम्पती लुटेर बाँडीदीन्थे जसले भुकम्प पीडीतहरूको भाग खोसे
कैलै नरुने मान्छे आजको साझा सवालमा उजेली बैनिको कुराले मेरो आँखा भरी आँसु भयो उजेली बैनी अबश्य हामी गाउलेले सुख पाउछौ बैनी पीडा पछिको सुखको जीवन सारै राम्रो हुन्छ aneway dont warey bunu
होइन बिध्या जि नेपाली जनता मन छुने त कार्यक्रम त तपाईंले लियर र त आउनु हुन्छ तर नेपाल का ती अन्धा सरकार ले त हेर्छन् त तर अर्को सबाल नेपालमा सरकार छन त अगर सरकार छ भने काहा छ किन जादैन तेस ठाउमा बिध्या जि तपाईं लाई धेरै धेरै धन्यवाद तेस्तो ठाउँमा गएर पनि कार्यक्रम गर्नु भयो
अत्ति राम्रो कार्यक्रम बनाउनु भाछ, गाउँले र उजेली को कुरा सुनेर आँखाभरी आँसु आयो! यो कार्यक्रमसँगै छिटोभन्दा छिटो सरकार लगायत अन्य समाज सेवीहरुले सहयोग गरि उहाँहरूको पिडामा थोरै भए नि मलम पट्टि गरे अझै राम्रो हुने थियो!
साझा सवाल एक्चोटी रसुवा जिल्ला साबिकको सरमथली गा. बि. स. हाल नौकुन्ड गाउँपालिकामा पनि आइदिनु भए हुन्थ्यो।।..
इन्द्र बहादुर गुरुङ
को काम र इच्छा लाई पनि सलाम छ तर उहाँ अहिले हुनुहुन्न उहाँको कान्छो छोराले बिँडो थाम्नु भएको छ उहाँलाई नि सलाम छ।।।
विद्या जि लाई त सधैं सलाम छ🙏🙏
वास्तबिक दु:ख लाई नजिक बाट केलाउनु भयो । मन मुटु छोयो ।। आसुहरु थामिएन ।।
Thank you so much sister Vidhyaji for showing this beautiful video .In this video Ujeli was the real hero and l love my ROYAL
NEPAL .
राजधानी छेवैको जिल्लामा यस्तो अबस्था छ हुम्ला डोल्पाको अबस्था के होला!!!
बिध्या दि😍😍 भगवान ले सधै भरी कल्याण गरून्
it's really like our villager....
हेर्दाहेर्दै समय गकाे पत्तै पाईन धेरै राम्रो काम छ बहिनीको र धन्यवाद सझासवाल टिमलाई
विध्या जी ले पनि छ्याङको मजा लिनु भयो
विद्याजीको प्रस्तुत गर्ने शैली र साझा सवाल अनि हेर्ने कथा सबैभन्दा अग्रणी स्थानमा रहेको मान्दछु।
अति उत्तम कार्यक्रम हो यो साझासवाल ।