अन्तरेको कथा | Antareko Katha | Herne Katha EP62 | हेर्ने कथा
HTML-код
- Опубликовано: 6 фев 2025
- सानो छँदा अन्तरे गोठालो भएर काकाका भेडाहरुको पछि लागे । भेडाचोक कहिले फाकखोला झर्थ्यो, कहिले फक्ताङलुङ हिमालछेउका नागीहरुमा आफ्ना डोब छोडेर आउँथ्यो । भेडीगोठ चर्ने रनबनमा अन्तरेको मन बस्यो ।
#HerneKatha #Antare
Story of a shepherd from Taplejung in Eastern Nepal.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHern...
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
Thank you for watching. We need more subscribers. Please tell your friends and families to subscribe. Help us reach 1 million subscribers. 🙏❤️
Thank you so much Bidhya Madam and entire Team
Thank you so much for entertaining us by giving back to back heart touching stories bidhya ma'am and team🙏😍❤️
🇳🇵💟💟
हजुरको भोइस सारै मीठो लाग्छ दिदि
Gajendra sir ko Katha ko arko bhag Herne thulo sapana xa please 🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो जिल्लाको कथा समेटिएको रहेछ , हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।
Hamro taplejung 🙏
Camedy chyampiyan jitnu parxa varat ji
Comedy champain jitnu parx hai bharat sir..ma panchthar bata
herne katha ma 2nd video banaunu vayex tpj bate.tq soo much di jiu lagayat sampunrna team lai
कुन चै पातकिले सस्क्रईबर बडाउन नाम बेच्यो
मन छोयो ......गोठालाले कहाँ दिन सक्छ सुन....."के दिन सक्छ त?"....माया दिन्छ 😘😘😘
माया त पुरै होनि सधै गोठमा बस्नु पर्नी
" मान्छे नपुगेनि काठमाडौं सम्म फोटो पुग्छ अनि..." ❤कति मिठो कथा, हेरिरहन मन लाग्ने हेर्ने कथाहरू 😍
सुदुर गाउमा काठमाडोे को कत्रो सम्मान छ तर तिनै गाउले काठमाडाै अाउदा काठमाडाै बासिको ब्यबहार
कति सरल अनि इमानदार बोल्ने शैली । कति प्रेम प्रकृतिसंग , आँसु नै आयो । धन्यवाद हेर्ने कथा
"कहिलेकाही ठाउँ र पात्रसंग यति नजिक भईन्छ कि, हामी कथा खाेज्न हिडेकै बिर्सन्छाैं ।
बिहान छुट्टिने बेलामा हामीले कथा बिर्सियाैं ।"
अन्तिम क्षण अति मार्मिक 👌
Wow.
Kasto ramro sangga end vayo.
Katti sochha ra sundar maan.
Malai pani derrai ramro lagyo yo story.
आहा! कति मिठो आत्मियता… अन्त्यमा भावुक बनायो 🥺
Malai pani😞
त्यो भिर पखेरा को ताजा याद दिलायो
निकै मेहनती मान्छे हो अन्तरे. विदेश मा दुख गर्नु भन्दा आफ्नो देश मा केहि गर्नु नै राम्रो हो. म पनि अब मलेशिया बाट घरमा गयर गाई र बाख्रा पालेर बस्ने छु.
Salute to Antare for speaking against child labor.
And about his dream to appear in TV, he has done it. Nepalese all over the world are watching him. I am watching from Bhutan.Wish him good health. Made my day. Thank you herne katha
Wow! The best one is when he speaks about child labour. He has no idea, his dreams of being on tv has already came true. Watching him from Canada 🇨🇦
गाउँ घरको जीवन, बुवा-आमाहरु कति सरल, शालिन अनि सभ्य! पाहुनालाई देवता ठान्ने, मुलबाटो सम्मै पुर्याउन जाने हाम्रो गाउँघरको परम्परा अझै जिबितै छ! हेर्ने कथाको कुनै भाग नछुटाउने नियमित दर्शक हुँ म पनि ! बिध्या दिदी र हेर्ने कथा टिमलाई साधुबाद्🙏🙌
Raja hunu parcx nepal 🇳🇵ma
😂😂😂😂
हेर्ने कथा हेरेर जिन्दगीको धेरै पाठ सिकिन्छ तेस्यै ले होला कुनै भाग छुताउ दिन।।। सम्मान छ सम्पुर्ण तिम लाई ।
वाह ताप्लेजुङ मेरो जिल्लाबाट आएको कथा खुशी लाग्य्यो 😍धेरै धेरै धन्यवाद बिधा म्याम 🙏🙏
Wow
❤️❤️
खुसिको सागर नै त सबैलाइ कहा मिल्छ र , थोपा थोपा मा रमाउन सिक्नु नै त रैछ जिन्दगि ❤️♥️
पूर्व देखि पश्चिमसम्म,हिमाल देखी तराई सम्म को सवै समेट्नु हुन्छ यो नै हेर्ने कथाको विशेषता हो।
आफ्नै फुपाजु अनि दाइ को कथा पो हेर्न पाए मैले त धन्यवाद बिध्या दिदि❤️🙏
Dherai khusi lagyo bisnu jiu
@@yamsingjai9225 thank u so much
Dherai khusi xu bisnu jiu bidesh ma baserai vayani purbi pahadi sundar lekh taplejung dekhauna paiyoo
how lucky
हाम्रा नि सोल्टी हुन है अन्तेरे सोल्टि
मेरो जिन्दगी मा नी 90% कथा मिल्यो म कर्णाली प्रदेश कालीकोट जिल्ला हो म 27 वर्षको भय तिनै भेडा बेचेर पढेर सिभिल इन्जिनियर पढेर अहीले सरकारी सेवा मा प्रवेश गरेर पाल्पा जिल्लामा कार्यरत छु दीदी यो भेडा ले मान्छेको जिन्दगी लाई धेरैं राम्रो फलिफाप गर्दछ छ i proud of my old occupation didi
Ghus kati ko dina auxn ani kati ko khane man hunx? Plz ghus nakhanu imandari purbak kam garnu hola hajur bigat ko dukha samjhera 🙏🙏🙏🙏🙏🙏👈️👈️👈️👈️
if you were proud of your old occupation then why you leaved. ramrai kamai hudo raxa tapaile padhnu bho thikxa tara eng bhayera bheda charaunu hunna???? so tapaile tapaiko old job lai espect garnu bhayena. sorry
@@ganeshmanipoudel3095 जि तपाईंको यो प्रश्न कति अस्वाभाविक छ!
आहा! मज्जा आयो।
@@aawaztv6360 waha ko lagy tyo job sano bho so xadnu bho
‘दूधको पौलमा बाँच्ने’- लाई दुखिया भन्न मिल्दैन त्यो पनि जैविक, स्वच्छ वातावरणमा।अन्तरेजस्तो मानिस स्वर्गमा बाँचिरहेको छ, अर्को स्वर्गको चाहना उसको मनमा पलाओस् पनि कसरी!
👌
अत्यन्त मार्मिक अनि रोचक यो कथा मा ती पबित्र मन ले भरिएका सत्य पात्र ले यो कथामा सुन मा सुगन्ध थपेका छन भन्दा फरक नपर्ला।😍
Amrit (हाल कोरिया)
Nice eposide, baje ra boju ko kura sarai sunna maan lagne , god bless u all
His dream of being on videos is now completed, he is now a star. He is a pure soul!!
याे कुरा त्यहि बिध्या दिदिले भनी दिनु भाकाे भए हुन्थियाे भनेर साेच्दै थिए🤔🤔🤔
Hjr
Yes, definitely.
@@santoshgurungsaanu3345
Hajur malai pani testai lageko thyo.
But vannu vayenata.
But Antare ko tyo dream already success vako jasto pani feel vayo malai.
Film Music Video ko comparison maa dherai hit 😍😍😍
अर्का कि भागेकी श्रीमती का पछि cib बनेर हिन्ने भोका हुडार (युटुबे) हरु ले सिकुन संचार को सदुपयोग कसरी गर्ने !
बिद्या जि उच्च समान छ भुइमान्छे को आवज बनिदिएको मा🙏💚
कति निश्चल मन! 🙏🙏 गाउ बस्ने हरुको मनै ठुलो बोलि मिठो
पौरखी हातहरु । अनि कोमल मन भएका । अनि मुलबाटो सम्मै छोडन आउनु हिन्ने बेला खाने कुरा को पोको बनाइदिनु । साच्चिकै गाउँ मा अझै मानवता मरेको छैन । जीवन जिउन थप हौसला मिल्यो । हेर्ने कथा टिम लाई शुभकामना ।
Yo pani hamro desh ko chinaree ho! Yes lai maseenu dinu hudaina 🙏🙏🙏🙏🙏
हाम्रो लिम्बुवानको परिचय नै यही हो।अन्तरेको याक्थुङ (लिम्बू) लवज, बोल्ने टोन पुरै लिम्बु आहा ! लिम्बुवानका ज्वाइ साब अन्तरेलाई व्यावसायिक सफलता शुभकामना ।
Jate video ramro xa autenai hajur ko comment. K garnu hajur aangkaji jasta pane yai xan fato halne.
अारक्षण चहि यस्ता वर्गहरुलाई सरकारले दिनु पर्ने हो।
म अफ्रीका को एङ्गोला भन्ने ठाऊ बाट हेर्ने कथा हेरे सारै रमाईलो लाग्यो बीध्या जी आजको एपीसोद एस्तै दुख सुखका गांउ घरका कथाहरुलाई समेटीएर बनाएको कथाहरु हेर्न रमाईलो हुन्छ जय हेर्ने कथा,!!
मेरो दाजुभाइहरू पनि कहाँ कहाँ पुगेको छन्, शुभकामना! 🙏🏻
Nepali napugeko kunai desh xaina raxa
हेर्ने कथाको नयाँ भागको प्रतीक्षामा बसेको छु।
साथै हेर्ने कथा टिमले अब आउने भागहरूमा नेपालको पश्चिमतिरको तुईन चढेर खोला तर्नेहरुको कथा र दार्चुलाको सदरमुकाम आउँदा भारतको बाटो भएर आउनु पर्ने मानिसहरूको कथा ल्याउनु भए अति राम्रो हुने थियो।
हेर्ने कथाको सम्पूर्ण टिमलाई उत्तरोउत्तर प्रगतिको शुभकामना 🙏
Sahi bhanu bhayo
Kati ramro Katha. Kati chokho Maya, Kati safa maan.
Wow!! Antarey kaa baa aamaka tii....antimm bidai kaa herai haru....kati sundarr....,,❤ thiyee...!!
जब फलामको खाटमा पल्टेर हेर्ने कथा हेरिन्छ, दिनभरिको थकान र टाउको दुखाइ सबै हराउछ। सधै सधै हेर्न पाउ यस्तै यस्तै मनै लोभ्याउने कथाहरु।🙏
अन्तरे भाई सधै यस्तै ईमान्दार हुनुस अनि तपाईको बैबाहिक जिवन सफल होस!
I almost cried when the aama said,” Hami gadi chadeko herera jane la. Antare saying video ma aaone k, Sabai Le herchan ni ta haina, and realising we are watching you brother. ❤️❤️❤️
Me too😭😭
I cried
यसपाली माइत जादा गाउँका बुबा आमा लाई पुर्खेउली ठाउँको यो भिडियो पक्का देखाउने छु ।।❣️
Herni katha le sachi nai hamro des ko athartha boke ko hunxa .lots of thanks herni katha team .
His dream is already completed he is on television RUclips everywhere now ❤️🙏
हेर्ने कथा हरेक एपिसोड नछुटाई हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनुहोस है। म पनि सुदुर पुर्बको हुं आज धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाउँ कुना कन्धराको कथा हेर्ने पाउदा,धन्यवाद हेर्ने कथा टिम साथै बिद्या चापागाईं दिदी ❤️❤️
❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
विद्या दिदी तथा हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद, हाम्रै गाउँ घरको कथा सम्पूर्ण नेपाली हरूको माझमा ल्याइ दिनुभएको मा ।
Antare bhaiko ichha pura hos Baba Aamalai Namaste cha
धन्यवाद सम्पुर्ण हेर्न कथा समुहलाइ ।
यस्तो कथाहरु हेरिरहदा मनमा छुट्टै किसिमको खुसी आउछ । र सलाम छ आजको मुख्य पात्र अन्तरे दाइलाइ ।
हेर्ने कथा १ भाग देखि आज सम्म हेर्दै आउने हाजिर हौँ
अन्तारे दाईको फोन प्रेम, १६,१७ दिनको नब दम्पती , कति धेरै लजाएको मायालु जोडि
अन्तरेको सपना, साहस अनि लप परेर, अनन्त साहसिलो छ अन्तरे, धन्यबाद सबैलाई
हृदयस्पर्शी कथाहरु ... कति सरल,किति मिठाे......
Asade ramailo lago herne katha dekhera 👍👍👌👌👌🙏🙏🙏
अन्तरेको एउटा सपना टेलिभिजन युट्युबमा आउने आज पूरा भएको छ ।अब देखि उसकाइ देश बिदेश सबैतिरकाले चिन्छन बधाइ अन्तरेलाइ
विद्या जी तपाइको कामलाई सलाम छ । यसलाई भनिन्छ खोज पत्रकारिता ! ❤️🌹
A story with a very good message, thank you to the herne katha team for this golden opportunity.❤️
🥰 🥰
Suna tw jessi
herne katha ra bidhya chapagain de lai dherai dherai dhaneybaad yo katha herepaxi afno sabai pida birsauxa
यो अन्तरे त मेरो स्कुल मेट हो, हामि संगै पढेको केटो हो सिकैचा -४ कुन्जारी स्कुलमा, आज हेर्ने कथा मार्फत उहांलाई प्रतक्ष देख्न पाउदा एकदम खुसी लाग्यो🤗यस्का लागि विद्या दिदीलाई धेरै धेरै धन्यबाद ❤️❤️ अझै धेरै उन्नति प्रगति गर्नू साथि 😇 मेरो संधै सद्भाव , माया अनि सम्झना 💫😍 हाम्रो ताप्लेजूङ्को यस्तै कथाहरू हेर्न पाईरहोस् !!!
गाडी चडेको हेर्ने हामी,,कस्तो निस्चल पबित्र मन गाउलेहरु को ,,😪😪सहरिया हरु लाई के थाहा माया के हुन्छ भनेर ?हामी गएऔ है भन्दा त घरको मुल ढोका सम्म त साथ दिन आउनन
जिन्दगि जिउने कला सिकाउछ हेर्ने कथाले🙏
Herne katha bhaitra pani antare ko kathaa hai haraaya barsa bat ma jhan niyamit herxu ma
अन्तरेको कथा धेरै राम्रो लाग्यो। अझै माया को कुरा गर्दा कति लजाएको अन्तरे। अन्तरेलाई वैवाहिक जीवनको शुभकामना।।।
She is the best journalist of nepal😘
Thank u for reveling such beautiful stories 😍😍
Axxa
100%
Really I wanna write something about him but I can't Nepal ko chori rastra ko gahana salute u didi
मलाई जस्तो दुःख कसलाई होला जस्तो हुन्छ तर यस्तो हेर्यो भने मैले त अझै केही पनि भोगे को छैन भन्ने भयो। धेरै धेरै धन्यवाद
अन्तरे भाइ को भनाइ र कुरा ले धेरै संदेश मुलक छ् !लब को कुरा कति रमाइलो हाहा सधै खुसी रहनु भाइ बुहारी 🎁🎁
धेरै राम्रो लाग्छ हेर्ने कथा यथार्थ र बास्तबिकता छ
Kati ramro Katha asadhdhai man paryo herne Katha ko yo shrinhkhala
I feel like I am there in that journey. Such a heart touching story. Thank you all the team members of herne khatha for sharing such a beautiful story.
😂😂😂😂
Me to feel like same
कति मिठो , कति सरल , कति सजिलरी मन छोयको , कति नभनिकन धेरै कुरा भनेका , कस्तो गरेक पात्रको कुनकुनामा आफु देखेको |
आहा बिधा दीदी - कमल दाजु हजुर हरुलाई सधै धन्यवाद र सबै हेर्ने कथा टिमलाई 😊❤️
Loved ❤
कति प्रेमिलो कथा 🤗
Sarai ramro lagyo. Antarele afno video hernuvayo ki hernu vayena hola khuldul lagyo. Wahalai pardama dekhina man lageko raicha , dekhinu vayo khushi lagyo. Wahako yo kam aati ramrocha.
नेपाल आमाको असली बहादुर छोरो अन्तरे 🙏
कति रमाइलो। कति हँसिलो अन्तरे दाजु ❤️
यो भागले पनि मन जित्यो ❤️
This shows Motivates me with the huge energy to stay in Nepal.
Every story have people with unique personality. Lots of many things to learn.
Happiness lies within this family. Despite so many hurdles, the happiness for them is being with the family and having their own world! What an incredible story!
यो भागले चाहिँ साह्रै मन छोयो।
कति सोझो दाइ। सधै येसरी नै खुसी रहनु त्यो सानू भाईलाई नि माया गरेर अगाडी बढाउनु।
बिचरा आमा अन्त्यमा गाडी चढेको हेर्ने भनेर भन्दा मन नै भक्कानिएर आयो मेरो।
lots off love from QATAR हेर्ने कथा।❤️❤️
Hamro ximeki gau ma pugnu vayexa khusi lagyo vai ko mehenat ta kura lai chai salut bidya ji ra sap teem lai🙏🙏🙏
Every time I watch this show, it makes me more grounded, more kind and more gratified. This show makes me happy. Thank you herne katha for the effort.❤️
मलाई पनि धेरै रमाईलो लाग्छ हेरने कथा हेरन संमपुण टिमलाई बधआई छ साथै शुभ कामना
अन्तरे दाइको माया ले र love बिबाह ले मन छोयो congratulation अन्तरे दाइ लाई र धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अझै अस्तै लुकेको कथा हेर्न पाउ .🙏🙏📷️📷️😍😍
Mali ta yo video herarA ananda lagyo thankyou xo much yesto ramro video laidenu vako ma
कत्ती राम्रो क़था । सरै माज्ज लग्यो अँतरे भाईको तरिक धेरै धनायबद हेर्ने कथा
Every episode is filled with entirely unexpected content.This is the speciality of herne katha❤️
Yes
World's most happiest person Antare 💓
Shukkha ta afu bhitra nai hudo rahexa shukha khojna hidieko ma afaibata tada haraye 🥲🥲🥲
हेर्ने कथा साच्चिकै अद्भुत छ । Best wishes hole team.
Katha Sunda yahaka patra sanga sagai vayako ra katha skeda xutina lageko mahasus vayo.. Mera aakha pani rasaya.. Dharai dhari dhanebadh Herne katha ka team lai🙏❤️👏
Yes sansar ka sabai vanda dayalu ra gunilo manis nai Nepali hun tara yesh vitra 1/2 bahek Nepali neta vanauda haru chahi pardaina hai. Ye deuta jesta vedi gothala aama buba tatha bhai bahini haru ka behuhar herda mero aakha rasayo. Mero naman xa ye saxaat Yeswar haru lai.🙏🙏🙏🙏🙏.
26:35 Buwa's opinion on 'Dukha', 'Sukha' & 'Swarga' were most simplified definitions of these complex concepts!
Being a Taplejunge, really happy to see this special episode!! Specially his wife is from so close to my home !!
Miss PEDANG ❤
😃😀 अन्तरेको SAALI
@@atengabu7048 😁😁😁
🤘🤘
ताप्लेजुङ् कता हो तपाईको?
अन्तर मनदेखि उत्सुक छु, अन्तरेको कथा हेर्नलाई...त्यसैले त पर्खिरहेकाे छु।
कति मीठो कति निस्वार्थ लाग्यो अन्तरे भाईको कुराकानी , भाईको भिडियोमा देखिने सपना पुराहोस मेरो कामना
कथा भित्र कथा । पत्र पत्र कथा । अझै कतै कथाको कुनै पत्र छुटेको पो छ कि जस्तो । मन छुन्छ हेर्ने कथाले ।
The pure soul we Nepalese have is incomparable to others ☺️ The way they(Antare's Family) Treated them (Herne katha team), really amazing.
Everytime every story gives great positive energy ❣️
I missed my old days, My dad also used to have sheep and used have similar lifestyle🤩❤️❤️❤️ even have experienced few glimpses
🥲😍
Jati heryo uti herna man lkhne hjur le banayako herne katha thank you bidhya di
Harek episode ma aasu aauchha ramro lagera ho ki dukha lagera ❤
How could someone even dislike this kind of wonderful video.
Artificial duniya ma ramaunelai k thaha jiban ka dukhaka kura.. Na bujhera hola dislike gareko.
कति राम्रो कोसेली, भिडियो हेरुन्जेल म पनी अमेरीका छु भन्ने बिर्सेछु सकिदापो झसङग भए।
What a thought from Antare
He is brave man everyone can inspired from him
बिध्या बहिनी र तपाईंको टिम लगायत अन्तरे भाइ लाई पनि धेरै धेरै धन्यवाद । अन्तरेको अन्तरहृदयको चाहना आफुलाई भेडिगोठालो भनेर चिनाउने मौका दिनुभयो । त्यो नै अन्तरेको लागि ठूलो मौका हो ।
Mero gau ko Katha vayar Hola ghar nai pugeko jasto vayo thank you bidya didi
अन्तरे भाई तपाईंले भिडियो खेलिसक्नु भयो।हेर्ने कथामा तपाईं र तपाईंको कर्मलाई हेर्न पाईयो खुसी लाग्यो।मेरो लागि त तपाईं सेलिब्रेटि नै भैसक्नुभयो।
The ending part is so heart touching...
Yes
Specially, when ama said “ won’t leave until you get inside the ride”
Exactly
Exactly ❤️
World’s most happiest person Antare dai 😍
Akdami ramro x chali ....aajhi dhari Pragati ko kamana ...durgam gau ko Satya Katha haru prakas parnu vako X really good .
मेरो बुवा बाजे मामा पनि यहि पेशा अङगलेर आउनु भएको हो ! यो भिडियो देखेर मन प्रसन्न भयो! बिध्या दिदिलाइ धेरै धेरै धन्यवाद !
We must appreciate the love of antare... Hard to find such a pure soul