हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
HTML-код
- Опубликовано: 18 янв 2025
- हेर्ने कथा बनाउनेहरुको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
Herne Katha is a RUclips series that showcases the stories of Nepal's grassroots-level people, created by the popular journalists Bidhya Chapagain, Kamal Kumar, and their team. In this video, we aim to briefly present the stories and struggles of Herne Katha and its members.
We created this video solely for educational purposes. We hold the Herne Katha Team and its members in high esteem. It is not our intention to disrupt anyone's life. The related information, clips, photos, and some resources have been sourced from Herne Katha's official website, Facebook page, and the social sites of its members. All these resources are the property of their respective owners.
हेर्ने कथाको आधिकारिक वेभसाइट 🙋
hernekatha.com/
हेर्ने कथाको युट्युव च्यानल 🙋
youtube.com/@h...
बिध्या चापागाईंको फेसबुक पेज ।
www.facebook.c...
कमलकुमारको फेसबुक पेज ।
www.facebook.c...
Your Queries
herne katha
herne katha new episode
herne katha new
herne katha new episode 2024
herne katha episode 1
herne katha raute
herne katha badi samudaya
herne katha kala pani
herne katha this week
herne katha new episode latest
herne katha
herne katha new episode
herne katha new
bidhya chapagain herne katha
bidhya chapagain
bidhya chapagain biography
bidhya chapagain interview
bidhya chapagain new program herne katha
bidhya chapagain herne katha latest episode
bidhya chapagain sajha sawal
bidhya chapagain husband
bidhya chapagain husband name
Jun Tara
bidhya chapagain interview with sher bahadur deuba
Herne Katha Rajesh Hamal
Herne Katha Manisha Koirala
हेर्ने कथा new episode
हेर्ने कथा नया भाग
हेर्ने कथा नयाँ भाग
हेर्ने कथा episode 1
हेर्ने कथा राउटे
हेर्ने कथा बाघको बङ्गारा
हेर्ने कथा राजेश हमाल
हेर्ने कथा मनिसा कोइराला
kamal kumar
veri kumar
kamal kumar vlogs
kamal kumar herne katha
kamal kumar herne katha biography
Herne katha in english
Herne katha meaning
Herne katha wikipedia
Follow Me🙏
Facebook-
www.facebook.c...
Tiktok-
www.tiktok.com...
#hernekatha
#विद्या
#nepali
#nepalistorytelling
#story
#rajeshinfo
#rajesh
#nepalivlog
#herne
#katha
कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏
साथीहरू यहाँहरुले जान्न चाहानुभएको बिध्या चापागाईंको श्रीमानको नाम उहाँहरुले सार्वजनिक नगर्नुभएकोले चाहेर पनि राख्न सकिन्। त्यसको लागि माफि चहान्छु। मैले भिडियो बनाईरहँदा उहाँहरुको ब्यक्तिगत जीवन र गोपनियताको पनि ख्याल गर्नुपर्ने हुन्छ।
आगामी दिनहरुमा उहाँहरुको अनुमती लिएर अरु कुनै भिडियोमा नाम खुलाउने छु।
साथीहरू यस्तै जानकारीमुलक भिडियोको लागि च्यानल subscribe गर्नुस है।
धन्यवाद 🙏।
Yasari aruko family ko name sarbajanik garnu apradh ho
kina ho ra namai sarbajanik garna nahu ni ? 😮
मलाई त यस्तो लाग्छ हामीलाई त बिद्या चापागाईं मेडमले प्रस्तुत गर्नुहुने कन्टेन हो वहाँको साहसिक यात्रा र प्रस्तुत नै हेर्ने बुझ्ने वहाँको ब्यक्तिगत जिवनमा जानू हुदैन यदि वहाँ आफै परिवार बारे बाहिर ल्याएमा जान्न बुझ्न पाउने कुरा नल्याउदा हामीले खोतल्न पनि हुदैन मेरो बुझाइ यहि हो
Herne kathaka timlai mero Tara bat muri muri dhanyabad tapaiharuko yo karyakram ajhai agadi bader jaos yo nai harpal kamana garchhu
बिद्या चापागाईलाई जति नै धन्यबाद दिएपनि कमी हुन्छ ,नेपालको नेताले नचिनेको पत्रकार हो , उनलाई दुःखी र गरिवले चिनेको पत्रकार हो , सधैंभरी हेर्न पर्ने कथा हेर्दै जान पाउ ,जय होस ,
नेता ले जिन चिन्न पर्यो?? यिनको खासियत नै यहि हो, नेता किन हुन पर्यो!!!
हेर्ने कथा का सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ जति दिए पनि कम हुन्छ म त चाहान्छु यो टिम लाई राष्ट्रियस्तर को सम्मान मिलोस❤अब आउदा दिन हरु मा अझै उत्तर उत्तर प्रगती को कामना❤राम्रो काम गर्न, नाम कमाउन लाई कसैको बिरोधि भइरहनु पर्दैन अहिले को समय मा राजनीति जस्तो घिन लाग्दो काम मा लागिरहन पर्दैन असल मन ले अरु को भलाइ हुने काम गरे नाम र दाम दुबै कमाउने उदाहरण बिध्या चापागाइ हुनुहुन्छ।🙏🙏अहिले का पत्रुकार हरु कस्को बुडि कस्ले लग्यो भन्दै अरु को बिस्तारा चियाउदै हिनिरहेका छ्न।नाम कमाउन अरु लाई नाङ्गो बनाइरहनु पर्दैन सिक्न जरुरि छ पत्रुकार हरु ले।
सबैभन्दा मन पर्ने पत्रकार बिध्या ❤अनि हेर्ने कथा 😂
बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।
मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊
यस्तो पुपुलर हेर्ने कथा को प्रमुख पात्र बिधा चापागाईं र लगाएत टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना । यसको पुर्ण सफलता को लागि हार्दिक मंगलमय शुभ-कामना ।
हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤
हेर्ने कथाका सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ .
आहा त्यति मीठो स्कृप्ट लेख्ने कमल जी पो हो? उहाँको स्कृप्ट बेगरको हेर्ने कथा त नुन बेगरको तरकारी जस्तै लाग्छ मलाई। हृदय छुने कुरा नै उहाँको स्कृप्टमा हुन्छ त्यसमाथि बिध्या चापागाईँको प्रस्तुती!!❤❤
हेर्न कथाको सबै टिमलाई शुभकामना।
म पनि हेर्ने कथाको नियमित श्रोता हु मलाई यस्ता प्रकारका कथा एकदमै मन पर्छ बिद्यया चापागाईं ज्यु जुन बोल्नु हुन्छ एकदमै राम्रो लाग्छ वहाको फेन हु❤❤❤
सबै भ्स्न्दा मन पर्ने हेर्ने कथा हो।म नियमित स्रोता हु।हेर्ने कथाका टिमलाई शुभकामना ।
बद्याजि,तपाईलाइ धेरै,धेरैधन्यबाद!घैरैबसेर देशकाअनगिन्तिदृष्यहरु देख्न पाईयो।धन्यबाद!
मैले त विध्या बहिनीलाई साझा सवाल देखी हाल सम्म नै निरन्तर हेदैॅ आएको छु । बहिनीको स्वर र भन्ने सैली को बारेमा त के भनौ खै शब्द नै छैन भन्दा हुन्छ ।
धन्यवाद जानकारीकाे लागि !
अति मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति असाध्यै मनछोयो अरुभन्दाकथाबस्तुछनोट सत्यता ँ याहाहरुलाइधेरैधेरैधन्यबाद
Congratulations to little princess JunTara and to the entire team of Herne-Katha 👏👏
Herne katha ko katha vandinu vayeko ma tapai lai pani Dherai Dherai dhanyabad 🙏
Bidhya mam ko awaaj herek garib ko agaan ma pugun🙏 ani kamal sir n all team we love u😍
Thank you Vai, Bahini …. Nepali daju vai lai jodne kaam garnu vaeko ma …hunata hami rajniti ko karan le charai tera vag banda ma chau …
Hjr haruko kaam ra ucha bichar lai Naman cha ….
जानकारीको लागि तपाईंलाई पनि धेरै धेरै धन्यवाद ।
बधाई छ , निरन्तर सफलताको शुभकामना
Great Bidda DD💐💐💐
युटुबमा आउने सबै भन्दा मन पर्ने प्रोग्राम हेर्ने कथा कहिले काहि आशु झर्छ 😢😢
The best documentary…,
Hats off 🇳🇵👍
Dherai ramro Lakx herne katha ❤❤
धेरै मन पर्ने बिधया चापागाई
जानकारीदिनुभएकोमा धन्नेबाद
Sabai bhanda man parne patrakar bidya ji herne katha you are so strong great lady ❤❤😊
बिध्या बैनी का संपुर्ण हेर्ने कथा उत्कृष्ट छन धन्यबाद संपुर्ण Tem लाई
हेर्ने कथा नेपालको लोकप्रिय कार्यक्रम हो
बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉
राम्रो ब्याख्या जुनतारा नानीलाई शुभकामना
अत्ति उत्तम जानकारीको लागी धन्यवाद , 1 मिलियन मा मो पनि एक जना सस्क्राईबर हो , मलाई हेर्ने कथा अत्ति मन पर्छ इंडिया
राम्रो छ निरन्तरता चाहन्छु ।
Congratulations Bahini and all the team ❤❤❤❤❤❤❤
बिधा चापागाईको साहासलाई सलाप छ अझ अघि बढनुस अब लाहुरेनीहरूले भोगेको कथा पनि ल्याउनुस है शुभकामना 😊
सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो म नियमित हेर्ने गर्छु सम्पूर्ण हेर्न कथाका तिमलाई उतर उतर प्रगतिको कामना गर्दछु
badhi xa
जयहोस! जुनताराको
Congratulations. Herne Katha KO almost regular viewer hu ma Pani. Keep it up this is the great work of people. Salute to the whole team.
Full of wisdom. God bless Bidya and her team mates. With regards
Malai ni dherai man parx ramailo aand khushi hunx man❤❤
सकै भन्दा धेरै हेर्नेमा पर्छुहाेला म , बधाई छ ब धाई छ बैनी ❣️❣️❣️🙏🙏
मलाई सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो, Congratusations
Honi Vidhyajyu, Kamaljyu uhaharu ko sabai episodes "Herne Katha" Best.
धेरै धेरै बधाई तथा शुभकामना !
हाम्रो साथ र सहयोग सधैँ रहिरहनेछ ।
यहाँहरूको सक्रियतामा कमी नहोस् ।
बधाई छ धेरै
मेरो पहिलो रोजाइ हेर्न कथा ❤सबै टिमलाई धेरै धेरै बधाई 👏👏
Late congratulations to juntara and bidhya mam and thanks Rajesh to making this video and giving information of Herne Katha
Best program of nepal❤ cute jun tara nanu
बिध्धा बैनी र कमलकुमारलाई मेरो सलुट छ
बिद्या चापागाई लगायत हेर्ने कथाका टिमलाइ धेरै धेरैै बधाइ ।
Dherai raamro bidha chapagain
congratulations.
long live HERNE KATHA, HAPPY FUTURE Juntara.
Congratulations हेर्ने कथा team 🙏❤️🌷
जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो !
हेर्ने कथा उदाएको त थियो, त्यसमाथी जुनतारा आएपछि हेर्नेकथा अनन्त: लोकप्रिय हुन पुग्यो ! यसमा जुनतारा को भाग्यले ब्याप्त फैलिएको हो ! मलाइ यस्तै लाग्छ:!!!!!
Congrats for the exemplary work
Congratulatations herna kathaa
धेरै धन्यवाद
wish n congrats BIDYA SIS
मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
शुभ कामना छ
बधाइ तथा शुभकामना!🎉
Good information, thank you
बिद्धा चापागाईलाई हेरी राखेको बानी अनुहार फेरीदा अलि असहज हुन्छ। तेहि भऐर हो । आजकल त राम्रो लाग्छ।congratulations
Tei bhaneko hai malai ni Ajakal ta last ramro lagcha kaam le garda.
धन्यवाद यो जानकारीको लागि।
😃
Great Congratulations
Congratulations! Very impressive and eye opening episodes. High respect to the team.
Herne kathaa ko fan jati yata village vlog pani herer ramailo garau hai❤
हेर्ने कथा ले आँखा बाट आँसु खसेकाे थाहा नै हुदैन।
बिद्या दिदी को परिवार को बारेमा जानकारी लागि धेरै धेरै धन्यवाद
हेर्ने कथाकाे हाेस्ट बिद्या चापागाईं र उहाँकाे विकल्प पनि विद्या चापागाईं नै हाे ।
👍️
अझै धेरै शुभकामना
हेर्ने कथा ❤❤❤❤
हार्दिक बधाई विद्या दिदी !
Congratulations...🎉🎉🎉
अति राम्रो लाग्छ हेर्नि कथा 👌👌💕💕🌹🌹👏👏👏
Juntara lai dherai dherai maya...
धेरै राम्रो काम गर्नु भयेको छ। उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ र माया ।
मलाई साह्रै मनपर्ने कथा हो , हेर्ने कथा
वधाई एवं शुभकामन!
हेर्ने कथा सदावहार हेर्न पाईरहौं ।
जय होस् हेर्ने कथा! अनि विध्या चापागाईं लगायत हेर्ने कथा टिम सबैमा सलाम छ ।
🎉🎉🎉🎉🎉🎉बिध्या जि काे टिम लाइ
congratulation !🌺💐💐💐🙏
Congratulations Juntara ani Herne Katha. Thank you for this video 🙏
THANK YOU FOR information
Goodluck🎉🎉🎉🎉
Great work
Congratulaton to member from sikkim
tq video ko lagi
Sachai nai ramro chh, herne katha, Praya sabai bhaag hereko chhu, team lai badhaai chh.
Congratulation Bidyaji.
मलाई सबै भन्दा धेरै मन पर्ने हेर्ने कथा हो। सुरु देखि अहिले सम्म कुनै पनि नछुटाई हेरेको छु। य
आहा बिध्याजीले बनाएको हेर्ने कथाको बारेमा आज नजिकैबाट बुझ्ने अवसर पाईयो ❤❤
बधाई
ए ए कुरा यस्तो पो रहेछन् किन उदघोषक फेरेको होला बल्ल छर्लङ्ग थाहा भयो जय होस हेर्ने कथा❤️ ।
Congratulations to Bidhya Chapagai
Congratulations 🎊 👏
महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद सर