दिदी-भाइको कथा | Didi Bhai ko Katha | Herne Katha EP94 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 28 ноя 2024

Комментарии • 10 тыс.

  • @hernekatha
    @hernekatha  Год назад +542

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @ParbatiSubba5452
      @ParbatiSubba5452 Год назад +28

      यो अनिशा को अवस्था के रैछ । यो बारे पनि follow up केही देखाउनुस्

    • @mixinfo5187
      @mixinfo5187 Год назад +10

      Gari sakya, Garaudai xu, Garauna walla xu. :) Keep it up to all the member of herna katha.

    • @rbmobile5111
      @rbmobile5111 Год назад +11

      Baini ko a/c no paye dherai thorai help garne thiye didi

    • @shyamsunuwar9343
      @shyamsunuwar9343 Год назад +3

      किन होला कयौं दर्सक हरुबाट सहयोग को कुरा आउदा पनि हेर्ने कथा को टिम ले किन चासो नदेखाएको होला सारै दुख लाग्यो

    • @lilashah3041
      @lilashah3041 Год назад +6

      Tapaiharu video matr banaune ho ki sar sahayog Pani garnuhunx Herne katha ko teem le

  • @hernekatha
    @hernekatha  2 года назад +1805

    UPDATE: अनिसाको बैंक खाता खुलेको छ :
    Anisha Limbu
    052011090002157
    Sanima Bank
    REQUEST TO ‘RUclipsrs’ - अनिसा र उनका भाइहरू शान्त र स्वाभिमानी जिन्दगी बाँचिरहेका छन् । कृपया वहाँहरूलाई नबिथोलिदिनुहोला 🙏🏽
    'दिदी-भाइको कथा' हेरेपछि यहाँहरुले देखाउनु भएको अथाह माया र सद्‌भावप्रति मुरी मुरी धन्यवाद र नमन 🙏🏽 धेरै जनाले उनीहरुलाई सहयोग गर्न खोज्नुभएको छ । अनिशाका दिदीभाइसँग अहिलेसम्म बैंक खाता छैन । उनीहरुले खोल्छु भनेका छन् । हामीले खाता नम्बर पाएपछि तपाईंहरुलाई जानकारी गराउनेछौं । उनीहरुको फोन नम्बर सार्वजनिक रुपमा राखिदिँदा अफ्ठ्यारो पर्न सक्छ । फोन नम्बरको लागि हामीलाई फेसबुकमा facebook.com/hernekatha मेसेज गर्नुहोला । हामी नम्बर उपलब्ध गराउनेछौं । यस्तै प्रेरणाले भरिएका कथाहरु हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सनुस् है 😍

  • @phultamang1155
    @phultamang1155 2 года назад +3363

    आमाको अर्को रुप दिदी भनेको सुनेको थिए हो रहेछ निक्कै मन छोयो🙏🙏

    • @vwuvsbhbbsbsb4141
      @vwuvsbhbbsbsb4141 2 года назад +17

      Sam my life-story

    • @YB-iw7md
      @YB-iw7md 2 года назад +5

      HERNU PERNEY KATHA SARAI RAMRO HUNCHAA VIDYA DIDI AND HER TEAM SALUTE ....

    • @ramkc7953
      @ramkc7953 2 года назад +5

      Great didi

    • @sabinrai1414
      @sabinrai1414 2 года назад

      👍👍👍

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 2 года назад

      🙊😔😔😔😔😔😔😔❤️❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌👏👏👏👏

  • @nepnews3656
    @nepnews3656 2 года назад +1149

    कति ईमानदार , कति सहनसिल,कति मेहेनति,कति निर्दाेषि अनुहार,भगवानले सधै रक्षा गरून् , 😘😍😍

    • @NeMotivation7
      @NeMotivation7 2 года назад +6

      Wow कति राम्रो प्रसंसा गर्नुभयो, एकदम मन छोयो। मेरै मनको भावना व्यक्त गर्नुभो।।🙏

    • @nareshsaud9333
      @nareshsaud9333 Год назад +3

      🙏🙏🙏❤️❤️

    • @guragainpankaj7938
      @guragainpankaj7938 Год назад

    • @Tenishdong
      @Tenishdong Год назад +4

      भगवान तपाइ बन्नुस , म बन्छु आउनुस सहयोग गरौ मनकारिहरु सबैले🙏

    • @thadamagarchannel
      @thadamagarchannel 3 месяца назад

      As lagxa aune bato xaina bhanda man chasakka polyo

  • @surajrasaili1439
    @surajrasaili1439 10 месяцев назад +140

    यो नानुले चाहेको सबै कुरा पूरा होस। प्राथना छ।

  • @Aamimphunglimbu08
    @Aamimphunglimbu08 2 года назад +1551

    "आस लाग्छ नि सानो सानो कुराको आउने बाटो छैन " कस्तो मन चसक्क भयो 🥺 dherai maya sis ❤️❤️❤️

  • @prakashthapaadipt2336
    @prakashthapaadipt2336 2 года назад +945

    मुटु निचोर्ने कथा 😥 अनिशाको समर्पण, साहस र परिश्रमलाई सलाम !

    • @royaldawon5323
      @royaldawon5323 2 года назад

      😭😭😭😭😭

    • @prabinkumarshahi1137
      @prabinkumarshahi1137 2 года назад

    • @prakashgurung2409
      @prakashgurung2409 2 года назад +2

      सुन्दर सफा मन सहासी नानी

    • @Magardil-s4o
      @Magardil-s4o 2 года назад

      😭😭😭😭

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      @@sanjushiwakoti4603 honi sis. sahi bhannu bhayo mero chhora lai pilot,engineer,inspector, 2nd leutanant garnu bhaneko maanenan,chhorilain pani aba 12 sakera engineer study garnu bhaneko banking management garne re,chhoro ahile hkg.ayera kulli gardaichhan tyo pani high salary chhaina,mata depression nai bhaisake bekari jobless chhu ahile,hajurko comment le mero man chhoyo sabaile anyatra nasochonu hola sathiharu pls.

  • @bishutamang5330
    @bishutamang5330 2 года назад +729

    बोईनीको जीवन संघर्ष सुन्दा अत्ती नै मन छोयो🥹हेर्ने कथाको सम्पूर्ण टिमलाई र हाम्रो बोईनी को परिवारलाई तिहरको शुभकामना🙏❤

    • @sangitapunbista8118
      @sangitapunbista8118 2 года назад +3

      ❤❤❤❤ man na royo 😂😂😂

    • @bishnughale
      @bishnughale 2 года назад +2

      Beautiful story

    • @sanukhadka1762
      @sanukhadka1762 2 года назад

      म त कति रोय अामा बाबु नहुदाको पिडा

    • @gyanuthapa7449
      @gyanuthapa7449 2 года назад

      asto bujne bachcha xoder kin gaki hola aama bichara anisha aama ko kartabeya pura gardaixa sadai sostha hos jindagi ta yo nani le jasari ni chalauxin asti aatilo xa vai pani bujne gyani vagwan le rakxeya garos

    • @THETOP_TOPS
      @THETOP_TOPS Месяц назад

      Yes

  • @sarojkhanal1820
    @sarojkhanal1820 2 месяца назад +11

    हराएका बर्षहरु बाट यता हेर्न आएपनि हेर्ने कथा हरु को सबै भन्दा मन खाने त "हराएका वर्षहरू" भन्दा पनि "दिदी भाईको कथा" राम्रो लाग्यो।
    आमा को अर्को रूप दिदी भनेको यही हो। ❤️

  • @shankardattpandey155
    @shankardattpandey155 2 года назад +810

    आँखा रसायो, मन थाम्न सकिएन । बहिनीको साहस र समर्पणलाई हार्दिक सलाम 🙏🙏

    • @prakashtamang5813
      @prakashtamang5813 2 года назад

      🙏🙏🙏

    • @bishalkarki5078
      @bishalkarki5078 2 года назад +5

      सलाम गरेर भोको पेट भर्छ? सकिन्छ भने सहयोग गरौं !

    • @LaxmiThapa-pf8kb
      @LaxmiThapa-pf8kb 2 года назад

      You are already perfect teacher dear sis god bless you and your brothers 🙏😍

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 2 года назад +2

      कसम आखा रसायो यो भिडियो हेरेर

    • @saru1110
      @saru1110 2 года назад

      Ma pani ruye

  • @anjaanmoogar8119
    @anjaanmoogar8119 2 года назад +561

    बिहे नभै पनि आमा बन्न सकिन्छ भन्ने यी नानीले प्रमाणित गरिदिए उच्च सम्मान नानी बाबुहरू❤

    • @ambarrai3632
      @ambarrai3632 8 месяцев назад

      Mero Katha sanga aadha aadhi miyeu merai Katha jasto lageu ❤😢😢😢😢

  • @Onejourney99
    @Onejourney99 2 года назад +161

    संसार बिगार्ने नी नारी र संसार बनाउने नी नारी नै हुन ।तिमी जस्तो नारीलाई सम्मान छ बहिनी 🙏🙏 आँखा नै रसायो ...,😢

  • @DalTamang-f7m
    @DalTamang-f7m 9 месяцев назад +67

    यी महान चेली लाई भगवान ले सधै कल्याण गरुन् ।

  • @TAKASHIHORAA
    @TAKASHIHORAA 2 года назад +363

    She proved :-एउटा छोरी मान्छे बिना घर शुन्य हुन्छ❣️आफ्नो सपना हरू लाई त्यागेर भाई हरू को उज्वल भविश्य बनाउने सोच बहिनी अनिशा लाई सलाम 🙏❤️

  • @munamohatra
    @munamohatra 2 года назад +636

    भाइ टीकाको दिन हेर्ने कथाले पस्केको मीठो कोसेली 'दिदी-भाइको कथा' । दाजुभाइ, दिदीबहिनी बीचको सम्बन्ध सधैं सुमधुर रहिरहोस्। सम्पूर्णमा शुभकामना♥️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +177

    जिम्मेवारीको बोझले थिचेपछि प्रेमको उपन्यास
    होईन, संघर्षका कथाहरु नै मन पर्दो रहेछ।😊
    मेहनती भाइ बहिनीलाई देखेर गर्व लाग्यो💖🙏

  • @ManG.m
    @ManG.m 5 месяцев назад +56

    आस लाग्छ्नी यउटा यउटा चिज को आउने बातो छैन यो सब्दले सारै मन छुयो

  • @parthparth1246
    @parthparth1246 2 года назад +3485

    I request the herne katha team to open an official site for donations to help people like her in the field of education

    • @parthparth1246
      @parthparth1246 2 года назад +37

      @@bslstha9213 how do we donate NPR through patreon

    • @Ghumihidneyatra
      @Ghumihidneyatra 2 года назад +28

      अति नै राम्रो बिचार

    • @siddharthch5229
      @siddharthch5229 2 года назад +70

      This story made me cry. Huge respect to that girl. Our contribution will be so small but want all three kids live their lives like other kids.

    • @bhishmarajmishra4619
      @bhishmarajmishra4619 2 года назад +20

      मलाई पनि वहॉको बिचार मन पर्यो।

    • @pramodgupta7796
      @pramodgupta7796 2 года назад +19

      Please let’s we follow it sincerely 🙏

  • @arunaniraula3591
    @arunaniraula3591 2 года назад +261

    i can't control my tears 😭😭भगवान को कृपा ले अनिशा को इच्छा पूरा होस

  • @gresrai4157
    @gresrai4157 2 года назад +130

    महान नारी जस्ले घर सन्सारलाई सुन्दर बनाउन निक्कै मेहनत गर्छिन।मेरो सलाम छ।

  • @ShaniSunar
    @ShaniSunar 6 месяцев назад +52

    निकै मिलनसार जुझारु र कर्मठ बहिनीलाई सधैं भगवानले रक्षा गरुन

  • @pradeepkarki3487
    @pradeepkarki3487 2 года назад +105

    यो बहिनिलाइ भगवानले हर खुशि दिउन!
    यो बहिनिको सरलता, मेहेनत, बोलिको मिठास❤❤ सधै खुशि थमाइदिउन भगवानले!

  • @ekmagar4072
    @ekmagar4072 2 года назад +286

    हेर्दा हेर्दै गहभरी आँसु पोखिएको थाहै पाएन😢😢 आफ्नो सपनालाई खाल्टोमा पुरेर भाईहरुको लागि संघर्ष गर्ने बुनु तिमी कत्ती महान। दिदि यहाँहरुको टिमलाई नि धन्यवाद।।

    • @nimabungrai7546
      @nimabungrai7546 2 года назад

      really hrart touching stoty i can control my tears 😥😥😥😥😥

    • @sarojbhujel5284
      @sarojbhujel5284 2 года назад +5

      केही सिकोस यो कथा हेरेर आफ्नो स्वाभिमान बेचेर खुसी हुने महिला हरु ले😥

    • @nimkumarichaudhary2518
      @nimkumarichaudhary2518 2 года назад +1

      मलाई नि same भयो।

  • @manjubhujel3335
    @manjubhujel3335 2 года назад +575

    हेर्दा हेर्दै भक्कानिन पुगेछु । धन्यवाद सम्पूर्ण हेर्ने कथा टिमलाई 🙏अनिशा,अनिश र अनुपको उज्ज्वल भविष्यको कामना !!!

  • @TilakmagarSaru
    @TilakmagarSaru 3 месяца назад +23

    हिन्दी नेपाली फिलिम हेर्नू भन्दा बरु हेर्न कथा हेर्नुस सबै जनाले ।हेर्नेकथाको फ्यान जतिले लाइक गर्नुस् ल

  • @rakendrarai8135
    @rakendrarai8135 2 года назад +55

    हेर्दा हेर्दै,, सुन्दा सुन्दै,,, कति खेर आशु बग्यो, 😭😭पत्तो नै भएन, सारै मन छुयो😔😔, हामी सबै मिलि थोरै धेरै सकेको सहयोग गर्न पाए, मेरो मनमा पनि खुशी मिल्ने थियो, उहाँ दिदी भाइहरलाई सदैब भगवानको आशिस मिलोस 🙏🙏

  • @zenithpandey
    @zenithpandey 2 года назад +154

    भाइ हरु को निम्ति दिदी को सँगर्ष र मिहिनेत को बारे मा बोल्न कुनै शब्द नै छैन 😥❤️
    दिदी लाई सलाम छ❤️

  • @jiwanilameli
    @jiwanilameli 2 года назад +205

    आमाको भूमिकामा दिदीको त्याग र संघर्षको कथाले भावविह्वल बनायो 🙏🙏।

    • @rosankarki5257
      @rosankarki5257 2 года назад +2

      आमाको भुमिकामा दिदीको त्याग र संघर्षको कथाले सारै मन छोयो

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 3 месяца назад +13

    खाने, खेल्ने , रमाउने अनि पढ्ने उमेरमा पनि जिम्मेवारीले थिचे पछि। दिदी भएर पनि एउटा अभिभाबक भुमिका निर्वाह गर्ने यति ज्ञानी बहिनी लाई हार्दीक सम्मान। अनि ती ज्ञानी भाइहरू लाई पनि। जसरी रात पछि सुनौलो बिहानीको उदय हुन्छ। त्यसरी नै यो मेहनत लगनशील, इमान्दारिताले एकदिन तो दुःखको चट्टान लाई चिर्दै सुखको पल लेउने छ। आगामी दिनहरूमा यी नानी बाबुहरु लाई उज्ज्वल भविष्य कामना छ।

  • @sushmahamal6613
    @sushmahamal6613 2 года назад +57

    निकै मन छोयो,आमा पछिको आमा भनेकै दिदी हुन् । भगवान ले बहिनिको सबै इच्छा र चाहाना पुरा गरिदिउन् 🙏🙏

  • @rowzan8367
    @rowzan8367 2 года назад +2837

    हामी सबै हेर्ने कथाका दर्शक अनि हेर्ने कथा परिवार मिलेर केही सहयोग गरि यी चेली र ती कलिला भाइहरुको लागि पढाइ अनि खान लाउनको लागि केही सहज गरौ न ❤️ हेर्दा हेर्दै आँसु खस्यो 😭

    • @amarmahara2854
      @amarmahara2854 2 года назад +31

      Honi hjr herne matr ksri sknu haii

    • @amarmahara2854
      @amarmahara2854 2 года назад +41

      @@janaklimbu2385 thoraii thoraii miler thulo bnla ni hjr 10,15 jna mile t vaigo ni hallka halka pni

    • @suman979
      @suman979 2 года назад +33

      Mohlaai ne kehi sahayog garne maan chha launa channel milau mitra haru

    • @tejurai5872
      @tejurai5872 2 года назад +23

      Thopaa thopaa milera samundra banchha, uniharuko ghar bebhaar ra education ko lagi kehi garuna sakinxa, garaoun na please… mh ni help garna ready xu

    • @srijanrai5599
      @srijanrai5599 2 года назад +31

      मनि सहमत छु हाम्रो स्यानो प्रयासले यिनिहरुको जीवन मा खुसी आउँछ भने सबै मिलेर केही सहयोग गरौन

  • @sherkhatri2103
    @sherkhatri2103 2 года назад +119

    कति दुखद , कति साहसी कथा ।हे भगवान ! यि नानी बाबुको जीवन सुखी बनाइदिनुहोस ।

  • @parshuniroula9380
    @parshuniroula9380 3 месяца назад +15

    आज फेरी राखी को दिन हेर्दै छु सुभकामना अनिसा

  • @mohanrana3296
    @mohanrana3296 2 года назад +342

    आसुनै‌ आयो । 😢 यो‌ परिवारको उज्जवल भविष्यको कामना । बाबुहरू तिमिहरूले दिदीलाई ठूलो भएसि खुब हेर्नु , सुखै‌सुखैमा राख्नु ।

    • @anuraag4830
      @anuraag4830 2 года назад +6

      मलाई त यो कमेन्टले पो रुवायो त!

    • @dineshsunuwar9699
      @dineshsunuwar9699 2 года назад +3

      Kati ramro comments
      This comments brought tears on my eyes🥹

    • @sitapm2205
      @sitapm2205 2 года назад +1

      😭😭😭😭😭😭

  • @uddhavshrestha4317
    @uddhavshrestha4317 2 года назад +133

    अनिशा एउटा प्रतिबिम्ब हुन्- माया, त्याग र उत्तरदायित्वको । अनिशा र अनिशा जस्ता लाखौं दिदिहरुलाई नमन जसले अनिश र अनुप जस्ता भाईहरुको लागि आफ्नो सपनालाई तिलान्जली दिन्छिन् ।

  • @Sharmilamagar96
    @Sharmilamagar96 Год назад +75

    कति व्यवहारिक, उत्तिकै मिठो बोली,मिठो बोलीमा लुकेको दुःख, हेर्दा हेर्दै आँखा रसायो ।😢😢

  • @Keshab88
    @Keshab88 3 месяца назад +65

    मलाई फेरि यो दिदीभाइको कथा हेर्ने मन छ।❤❤

    • @DorjeDon-z4v
      @DorjeDon-z4v 3 месяца назад +2

      malai pani

    • @Rameshgharti-zk8mr
      @Rameshgharti-zk8mr 3 месяца назад +2

      साच्ची मलाई पनि😢

    • @HubNarayanshrestha
      @HubNarayanshrestha 3 месяца назад +3

      Ma pani feri heredei xu

    • @arjantamang
      @arjantamang 2 месяца назад

      Paka ko hereyra hola Haina 😂😅😂😅😂😂😅 hilarious but good request

  • @kamalarana3216
    @kamalarana3216 2 года назад +109

    धेरै धेरै आर्शिवाद नानि बाबुहरुलाई 🥰🥰🥰‌तिहारको धेरै धेरै शुभकामना माता लक्ष्मीको बास होस ‌भगवानले‌ रक्षा गरून्।

  • @zzzworld2015
    @zzzworld2015 2 года назад +204

    बिद्या म्याम, यी नानीहरुलाई धेरथोर सहयोग गर्ने धेरैको चाहना छ । यी नानीहरुलाई आर्थिक सहयोग गर्न अनिसा बहिनीको बैक खाता उपलब्ध गराईदिनु भए हजुर र हजुरको टीमलाई पुन्य मिल्नेछ ।

    • @dipakshrestha8757
      @dipakshrestha8757 2 года назад +3

      Yi nani haruko Jun sambandha ani bhogaima kathkntha xa, ho hamile uni haru lai padhai tatha ghar byabarko lagi aarthik sahyog garnu parxa, ra tesko madhyam Herne Katha Team le bannu parxa...

    • @bikramlimbu6741
      @bikramlimbu6741 2 года назад

      @@deepakbudhathoki9224 phn number xain hjr sng uhako aafantko

    • @tsheringlama1076
      @tsheringlama1076 2 года назад

      yes want to help if thereis page so all can send help

    • @dhanrai5723
      @dhanrai5723 2 года назад

      Fundraiser Facebook page is coming up soon
      Please donate for her .
      Thank you ❤

    • @k.b2228
      @k.b2228 5 часов назад

      If u have her ac no. Plz send me also

  • @kingghaleraja1483
    @kingghaleraja1483 2 года назад +242

    Perfect example of :Responsibility Makes a man mature not by age❤✌️

  • @SusmaRimal-z6j
    @SusmaRimal-z6j 3 месяца назад +20

    मलाई फेरि पनि यी दिदी भाई को कथा हेर्नमन छ।

  • @rambk3652
    @rambk3652 Год назад +39

    मान्छे सानी भए पनि कति ठुलो ज्ञान अनि कस्तो मनछुने कुरा गरेकाे अनिशाले😢
    साच्चिकै सँघर्षशिल जिन्दगी।
    कमलकाे फुल हिलाेमा फुल्छ भनेझैं गरिबी जिन्दगीमा याे दुखकाे हाँसाे देख्दा महान लाग्छ।
    भगवाणले याे नानीकाे दुख देखेर सहयोग गरून् यहिछ मेराे प्रार्थना अनि अनगिन्ती शुभकामना छ💐💐

  • @joshjanadangi
    @joshjanadangi 2 года назад +54

    दीदी होस त यस्तो होस दीदीलाई भगवानलें सधै खुशी राखुन 🙏🎊🎊

  • @rajanbhattarai4083
    @rajanbhattarai4083 Год назад +41

    अनिशाको साहास,त्याग अनि परिश्रम लाई मन देखी नै सलाम छ❤
    god always bless them

  • @sarojdeuja8014
    @sarojdeuja8014 3 месяца назад +8

    Dherai sundar rahexa Ilam Danabari. Ajha Sundar yo tin didi bhai haru ko katha. Pasupati nath bhagwan le yo pariwar lai sadhai kripa garos.

  • @shantaniroula1402
    @shantaniroula1402 2 года назад +256

    कति धेरै संघर्ष ,बिचरि कति धेरै ब्याबाहारिक यि नानी ❤️

    • @kiratvai4899
      @kiratvai4899 2 года назад +4

      मान्छेलाई ब्याबाहारिक उमेरले हैना समय अनि परिस्थितिले बनाउछ नि मित्र|

    • @shisiraryal4232
      @shisiraryal4232 2 года назад

      Jo dukh sangga sangrash gareko x usaile matrai harek manxeko Mann jitna sakxa Jasle jindagi ma kehi dekhneki xaina Ghar dekhi bahira niskeko hudaina testo manxe vholi aafu lagayag aafnai pariwar ko dusman hunxa

  • @bandhuniraula6337
    @bandhuniraula6337 2 года назад +69

    भाईटीकाको दिन नै हृदय चिथोर्ने दिदीभाईको कथा । यी नानीहरूलाई तिहारको शुभकामना ।

  • @nishagautam6923
    @nishagautam6923 2 года назад +142

    आसुले धेरै पटक आँखा रसायो मानिसलाई उमेरले भन्दा पनि परिस्थिति र जिम्मेवारीले परिपक्व बनाउछ भन्ने उदाहरण हो हजुरहरु ❤️🙏धेरै माया छ दिदी र भाइहरुलाइ ❤️

  • @HemuRoka
    @HemuRoka 5 месяцев назад +9

    लौन इशा गुरुङ दिदी यो बहिनी लाई शिक्षीका भन्ने चाहाना पूरा गरिदिनु 🙏🙏🙏🙏

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +73

    आजको हेर्ने कथाले निकै मन दुखायो हिम्त हार्नु हुदैन बहिनी आमाको अर्कोरुप दिदी हो त्यसैले भाईको सुन्दर भबिष्यको लागि तपाईले गरेको मिहिनतलाई उच्च सम्मान छ मेरो ।

    • @amarmahatara4509
      @amarmahatara4509 2 года назад +4

      कठोर संघर्ष गर्नुभएकी बहिनीको कथाले मन भकानियो ।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Год назад +45

    भाईहरु त्यो दिदिलाई धेरै माया गर है❣️दिदी मात्रै हैन तिमिहरुको भाग्य लेख्ने बिधाता हुन उनि❣️❣️😍

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Год назад +48

    दुख पीडा के हो भोगेको लाई थाहा हुन्छ नमन छ यी निर्दोष अनुहार अनि यो कार्यक्रम निर्माण गर्ने बिध्या दिदी लाई 😍🙏

  • @pabingurung8349
    @pabingurung8349 8 месяцев назад +8

    आमा पछिको आमा भनेको नै दिदी हो भनेको सुनेको थिए आज देख्न पाइयो

  • @yamchhetri7840
    @yamchhetri7840 2 года назад +125

    हेर्दाहेर्दै कतिबेला आखाको डिल रसाए थाहै भएन,धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई !सहयोगी मनहरु यो बैनिको सहयोगमा लागेको देख्न अनि सुन्न पाइयोस् ।🙏🙏🙏

    • @sangitasapkota6504
      @sangitasapkota6504 2 года назад

      हेर्न सारै मन भारी भो। आखा भरियो सहयोग गर्ने पनि छन होला।आमा र बुबा को कति महत्व छ यो कथा हेर्दा झन महसुस हुन्छ।

    • @tsheringlama1076
      @tsheringlama1076 2 года назад

      the content creator of this movie has not given any i formation how to donate to these people. Whats the point to make this movie but not let the audience help. Thats y i think they are just using thse people to make dramas for their own.

  • @cko2058
    @cko2058 2 года назад +34

    प्यारी बहिनी अनिसा तिम्रो आखामा कहिले आँसु नदेखियोस..तिम्रो खुशी र उज्ज्बल भविष्यको कामना !! सारै मन छोयो भाइहरुलाई गरेको माया देखेर

  • @jiwankarki9287
    @jiwankarki9287 2 года назад +121

    सायद नारी शब्द आफैमा महान् हुनुकाे कारण यही रहेछ।
    Big salute to all Womans who died her dreams to make family Dream fulfill .

  • @pradeeppoudel160
    @pradeeppoudel160 Месяц назад +1

    “Aas lagcha ni eauta eauta kura ko, hudaina aaune bato chaina” what a powerful word she said,her hard work and honesty will definitely take her in good position one day. May god bless all your family.

  • @BxiptaTka
    @BxiptaTka Год назад +16

    सानो सानो कुराको पनि आस लाग्छ नि आउने बाटो केही न भय पछि ।कति सुन्दर ।

  • @shirilimbu6999
    @shirilimbu6999 2 года назад +29

    सारै मन छोयो कती मीठो बोली,कति सरल स्वाभाव मनकि सुन्दरी,मान्छे पनि सुन्दरि यसरी नै हासी खुशी जीवन चलोस भगवानले रक्षा गरून् दिदी भाइलाई सोचेको पूरा होस। अनगिन्ती शुभकामना ।❤️🙏🙏🙏❤️❤️❤️❤️

  • @justlyrich
    @justlyrich 2 месяца назад +2

    Completely breaks my heart watching people's of my age trying hard just to live simply. I hope her hardwork pays off.

  • @bishnumaniadhikari894
    @bishnumaniadhikari894 2 года назад +139

    आज धेरै पटक रुवायो! यो हेर्ने कथा मात्र नभएर दुख्ने ब्यथा जस्तो लाग्यो! अनिशा बहिनि जस्तो दिदि सबैले पाउन, भाइटिकाको दिनको सम्पुर्णमा शुभकामना !

    • @nimabungrai7546
      @nimabungrai7546 2 года назад

      I really speechless .........😭😭🙏🙏

  • @asmikunwar4300
    @asmikunwar4300 2 года назад +208

    खाना खादै गर्दा हेर्ने कथा हेर्दै थिए, मेरो त गाँस नै अडकियो!😭 तिमीलाई हेरेपछी, मैले आफुलाइ हेर्न सकिन!😭😭😭 भगवानले तिम्रा हरेक हरेक इच्छा पूरा गरिदिउन!😭❤️❤️ कहाँ कसरी सहयोग गर्नुपर्छ, भन्दिनु न!😭
    love u all 😭

    • @ghaneshrai
      @ghaneshrai Год назад +3

      Herda herdai kati bela aashu aayo pattai payina yi nani babuharulai thorai bhayapani sahayog garna paya manma khuc milthyo

    • @prakashshrestha6986
      @prakashshrestha6986 Год назад +10

      सकिन्छ भने यि भाइ हरु लाइ 11-12 सम्म पढाउनु मिलेर सहयोग गरुम न मित्र हरु यदि बैनि ले स्वैकार्छ्न भने म गर्छु एउटा भाइ लाइ कोहि हुनुहुन्छ साथ दिने🙏🙏

    • @Cristianofanoage
      @Cristianofanoage Год назад +7

      ma dubai deki ho ma 50000 help garny vay please vannu hola

  • @Hasta3.14
    @Hasta3.14 Год назад +52

    घर घर मा एउटा धारा दिन नसक्ने नेताहरु कुन मुख ले देश बनाउँछु भन्छन् खै ???😢
    Respect for this girl !!❤❤

  • @AnujMagar-vloger
    @AnujMagar-vloger 3 месяца назад +5

    कति दुख पाउनु भएकाे रहेछ तर मेहेनती हुनुदाे रहेछ बाेली नि मिठाे मिलन्सार हुनुहदाे रहेछ भगवान ले तपाईं हरुलाई सफल बनाई दिनुहाेस

  • @shankarmainali910
    @shankarmainali910 2 года назад +80

    मुटु दुख्ने कथा💓मन भकानिएको पतै भएन,नमन छ चेली तिमिलाई🙏

    • @nimabungrai7546
      @nimabungrai7546 2 года назад

      Huge respect anisha sis lots of ......god bless you🙏🙏

  • @Gobindakhatri
    @Gobindakhatri 2 года назад +76

    मन दुख्ने कथा😭आखाबात आँसु झरेको थाहा नै भएन।हजुरहरुलाई भगवानले सधै रक्षा गरुन्🙏🙏🙏

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 года назад +59

    बाबा नभए आधा टुहुरो, आमाबाबा दुबै नभए पुरै टुहुरो भन्थे, आँखाबाट आँशु बर्रबरि बसियो।😥😥😌 सधैंभरि मिलेर बस्नु भाईबहिनीहरुको अथक मेहनतलाई सलाम छ। भगवान्ले सधैंभरि रक्षा गरुन्। विध्या दिदि को टिमलाई सलाम साथै नमन।

  • @samirthapa7353
    @samirthapa7353 2 месяца назад +2

    बहादुर छोरी , सलाम तपाइको कर्म प्रति

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 года назад +15

    “आमा बाउ नहुदा त सार्है गार्हो हुदोरैछ जिन्दगी चलाउन “ 😢😢 हरेक भाईहरुले यस्तै दिदि पाउन ॥ ५ मिनेटको बाटो हिडेर स्कुल जान नसक्ने हाम्रा छोराछोरीलाई यो भिडियो देखाउन आवश्यक छ ताकि उनिहरुलाई थाहा होस् दुख के हो संघर्ष के हो ॥ रुंदा रुदै सकियो यो एपिसोड 😢😢😢

  • @sirsiyaneupane712
    @sirsiyaneupane712 2 года назад +27

    परिस्थितिले निखारेको परिपक्कता आहा बहिनी! अनिशाले आमाको भुमिका निभाएकी रैछन, कति मीठो प्रेम दिदिभाइको आँखा रसाएको पत्तै भएन।😍

  • @kiratvai4899
    @kiratvai4899 2 года назад +51

    जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो भन्छ नि बहिनिको संघर्षलाई सलाम छ|🙏🙏🙏🙏🙏

  • @bobsharma652
    @bobsharma652 2 месяца назад +3

    I’m so deeply hear touched by this real life story of this sister than the viral Prakash Tamang’s. This is so real, We need a proper plan to help this family and to achieve her dreams to become a teacher one day. Yes she can, she’s still very young. Sending money to help this young and extremely hardworking yet optimistic and very kind, caring and responsible young lady but also a long term plan to help. We all really need to help please 🙏🙏🙏🙏I’m Bhutanese Nepali from Australia. I’m happy to help. We all need to help pls, this will be real dharma🙏🙏🙏🙏

  • @buddhakhalingrai
    @buddhakhalingrai 2 года назад +270

    You are already a Teacher Dear Sister Anisha 😊🥰 The maturity you've at this tender age is extraordinary. May God always gives you the strength to fulfill your dreams and wishes 🙏 ✨️ Love and prayers all the way from Bhutan 🇧🇹 God bless you all ❤

  • @shivalamsal4542
    @shivalamsal4542 2 года назад +32

    भावविह्वल बनायो , आँखाबाट आँसु नै आयो दिदीभाइको कथाले । बहिनीको हिम्मतलाई सलाम ।

  • @sushilniraula3845
    @sushilniraula3845 2 года назад +64

    भगवान ले यी भाइ बहिनी को रक्षा गरून् !!!
    सधै खुशी रहनु नानी !

  • @JulpheBudha
    @JulpheBudha 3 месяца назад +3

    कति साहसिलो नानि हृदय देखि सम्मान छ सधै भाइको ख्याल गर्नु तिमि लाइ प्रमेस्वर पिताले रक्षा गर्नु हुने छ हरेस न खानु

  • @rekhakunwar6998
    @rekhakunwar6998 2 года назад +29

    निकै मन छुने कथा 😥😥😥😥बैदेसिक जीवन भए पनि गाउँ घरको कथा हेर्न पाउदा मनै आनन्द भएर आउँछ ❤️❤️❤️ धेरै धेरै धन्यवाद हेर्ने कथाको टिमलाइ

  • @nabinkhatiwada7238
    @nabinkhatiwada7238 Год назад +13

    कहिल्यै विचल्लित नहुनु नानी
    भाइहरुका लागी तिमि भगवान हौ
    तिमि बाट धेरैलाइ प्रेरणा मिल्नेछ

  • @emptyg7573
    @emptyg7573 Год назад +14

    काल्पनिक कथा जस्तो काहाली लाग्दो कठोर बाटो र तेसैमा हिड्नुपर्ने वास्तविक जीन्दगी तर पनि कुनै हतास छैन। दुख्ख लाई पसिनाको घुट्कोमा पिएर खुसीका साथ जीउन जानेका यस्ता वास्तविक पात्राहरू को कथा सुन्दा मन हर्षित हुन्छ। आमा शब्द नै एक पबित्र शब्द मानिन्छ र आमा देबि भगवान तर कुनै तेस्ता आमाहरू लाई कुन शब्दले सम्बोधन गरौं जो हालात भिडियोमा देख्न पायौं।

  • @itsmeDev1020
    @itsmeDev1020 2 месяца назад +3

    अहिले आफू नै असफल भएको कारण ले गर्दा केहि सहयोग गर्न न सके नि एक दिन अवश्य गर्नेछु। I promise. Thankss to whole herne katha team showing for real struggle of orphan children💜

  • @anishaghimire6628
    @anishaghimire6628 2 года назад +27

    यो नानि कोकुरा सुनेर आशु नै 😭😭आयो बिचरा भाईहरु कोलागि आमा को अर्को रुप दिदि ❤❤

  • @umagurung7250
    @umagurung7250 2 года назад +15

    कति ज्ञानी नानी । सानै उमेरमा घरको सम्पुर्ण व्यबहार धान्नु पर्ने कठै !! आमा पनि कति निष्ठुरी !

  • @buddhitamang3202
    @buddhitamang3202 2 года назад +53

    बिना बाबु आमा पनि यत्ती धेरै सन्स्कारी❤️❤️❤️ love you अनिशा बहिनी अनि भाइ हरुलाई

    • @dhanrai5723
      @dhanrai5723 2 года назад

      Fundraiser Facebook page is coming up soon
      Please donate for her .
      Thank you ❤

  • @AnDOfficialvlogs
    @AnDOfficialvlogs 24 дня назад +10

    तीन बजे उठेर रबर बोकी ओरालो
    फर्किन्छन् फेरी बोकेर भारी बोराको
    उनी जीवित लक्ष्मी नै त होला नी, हो
    यति संघर्ष गर्ने को होला पो...

    • @YalungchhaChamlingRai
      @YalungchhaChamlingRai 24 дня назад +1

      Aama baba ko jiban katiko kathinaya hunxa tyo yes video le samarprit gareko xa hjr 🇳🇵

  • @dipendrakawor160
    @dipendrakawor160 2 года назад +49

    दुख पिडा अभाव र सङ्घर्षलेनै जिन्दगीमा निखारता ल्याइदिन्छ यी दिदिभाइको बाकी दिन सुखमय बितोस मन छुने कथा ❤️❤️

  • @shyamgurung9393
    @shyamgurung9393 Год назад +9

    सारै रुवाउने कथा रहेछ बुवा त स्वर्गबास हुनुभो आमा को चाइ कस्तो मन होलान् ! साहसी नानू लाई सलाम

  • @naminanamina2217
    @naminanamina2217 Год назад +83

    Much respect to every sisters out there who have been playing the role of mothers in their family! 😭😍

  • @deeyanbhandari11
    @deeyanbhandari11 11 месяцев назад +2

    अतिनै मन छाेयाे दिदी भाईहरुकाे कथाले।मानिसहरु काल्पनिक चलचित्रमा कुनै पात्र हेर्छन् तर असली पात्र यिनिहरु हुन।हेर्ने कथा टिमलाई धन्यवाद जुन वास्तविक कथा बाेकेर आउनु हुन्छ ।🙏🙏.

  • @indratamang8375
    @indratamang8375 2 года назад +25

    साहासिक भाइहरुको दिदिलाइ सलाम। दिदी भाइको सम्बन्ध प्रगाढ रहोस् । तिहार्को शुभकामना ।

  • @jos3ph_grg
    @jos3ph_grg 2 года назад +41

    मान्छेलाइ उमेरले हैन परिस्थितिले परिपक्व बनाउछ भन्ने कुराको ज्वलन्त उदाहरण।
    सारै राम्रो लाग्यो यो हप्ताको कथा।❤️

  • @dilkumarlimbu2375
    @dilkumarlimbu2375 2 года назад +16

    साच्चिनै मन छोयो यो दिदी भाइको यथार्थ कथाले।आमाको दोस्रो रुप दिदी हो भनेर त्यसै भनिएको रहेनछ।

  • @itsYOURS-st9cp
    @itsYOURS-st9cp 2 месяца назад +1

    फेरि पनि आज सयाद १ बर्षा पछि हेर्नु पुगेछु, फेरि आँसु खासाले ।
    सधै खुशी हुनु भाइ बहिनी

  • @indragurung1512
    @indragurung1512 2 года назад +38

    बहिनीको मेहनत लाई सलाम छ र महान चाड तिहार र छठ पर्वको सबैलाई हार्दिक मङ्गलमय शुभकामना 🙏

  • @bikeshgurung3148
    @bikeshgurung3148 2 года назад +33

    शब्दमा वर्णन गर्न सकिन
    दिदि भाईहरुको संघर्ष ❤️❤️❤️

  • @binodkarki9592
    @binodkarki9592 2 года назад +92

    Young girl with big heart and strong mind, not everyone can take such responsibility at such age in the absence of parents. Thank you herne katha and team for bringing up the hidden and heart touching story which no media are covering.

  • @DipeshBista-g5n
    @DipeshBista-g5n 3 месяца назад +3

    मन देखि नै रुन मन लाग्छ

  • @DCL531
    @DCL531 2 года назад +41

    आश लाग्छ नि सबैको साना सानो कुराको , आउने बाटो छैन । this lines touched my heart 💚 . respect nd god bless u bunu💚

    • @himalsagar2094
      @himalsagar2094 2 года назад

      Mummy le ni yastai kura garnu hunthyo yahi kura bujhnu 30 barsa lagyo hami sanga kehi navaye paxi aash lagdo raix

    • @Aamimphunglimbu08
      @Aamimphunglimbu08 2 года назад

      Yai word le malai mutu chiso vayo 🥺🥺

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 2 года назад +32

    दिदी भाईकाे कथाले किनहाे कताकता मनै छाेयाे😭उज्ज्वल भविष्यकाे शुभकामना नानीहरू लाई!

  • @ganeshthoklihang816
    @ganeshthoklihang816 2 года назад +23

    दिदी भाईको कथाले मन छोयो।सलाम ती कलिला भाइहरुका पालनपोषणको लागि आफ्नो सबै कुरा त्यागेर दिनरात दुख गर्ने महान दिदीलाई।🙏❤️

  • @Nirajthakuri1234
    @Nirajthakuri1234 2 месяца назад +1

    तिमिले सोचेको आटेको सबै पूरा होस । सलाम छ तिमिलाई