Thank you so much, Deepak Gurung (Fulmaya Dipika), for sharing your incredible journey with us. Your story of resilience and dedication is truly inspiring, and we’re honored to have had you on the podcast. सुनिरहनु भएका हाम्रा सम्पूर्ण श्रोता/दर्शकहरुलाई, यदि तपाईलाई आजको एपिसोड मन पर्यो भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। अनि यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने, भविष्यका यस्ता प्रेरणादायी कथाहरु नछुटोस् भनेर सब्स्क्राइब गर्न नभुल्नु होला। हाम्रो यो यात्रामा सहभागी हुनुभएकोमा तपाईलाई धन्यवाद! 😍🤩🥰
राम्रो सोच भएको मान्छे मलाई आज यो पोडकास्ट हेरेर अति नै मन पर्यो दिपकजीको कुरा धेरैलाई यस्तै सहयोग गर्दै गर्नु दीपकजी। दुःखमा परेको मान्छेको आशिष लाग्छ हजुरलाई
खुशी लाग्यो एसै गरि अगदी दु:ख,संघर्स र पछि सुख र सफलताका कथाहरु सुन्न मात्रै पाए पनि यो परदेशमा ठुलो राहत मिल्छ 🙏धन्यवाद हर्क सर अझै धेरै कार्य सफलताको सुभकामना,यो दुबईमा पढ्नको लागि आएका बिद्यार्थीहरुको,संघर्स र सफलताको कथाहरु पनि ल्याउनु होला सम्भव भए सम्म जो क्वलिफिकेसन र स्किल भएर पनि भौतारिनी परिरहेको छ😢😢😢
TikTok मा धेरै हेरेको हो तर धेरै पहिला देखेको हो अलि गाह्राे भको थियो तर आज यो interview हेर्दा मजाले चिने साच्चै हामी अहिले त्यही सिउँडी बार मा बस्छौं त्यो घर कुनै बेला हजुरको थियो अहिले बैंक छ जिन्दगी एउटा यस्तो बाटो रैछ जुन बाटो हिँड्न सकिन्छ त्यो बाटो सजिलो हुन्छ भन्ने हुँदैन रैनछ मान्छे लाई केही पाउन केही गुमाउनु पर्दा रैछ दुनियाँ ले देख्दा हेर्दा जे जस्तो देखे पनि आफु मा धर्य भयो भने फेरि किस्मत फेरिन्छ भन्ने हजुरको जिन्दगी बाट सिकिन्छ ❤❤❤🙏🙏🙏
When I came to Dubai in 2016 I used to stay with him in the same flat. The most caring person I ever met in my life is deepak kaka ❤️ even though we didn’t knew each other neither met before ❤️ he will make sure that we were safe, secure and ate well. I missed his sel roti and mutton curry ❤️❤️
म दिपक भाईलाई राम्रो सँग चिन्छु भाईले भुल्यो भुलेन थाछैन तर initial समयमा बुद्ध जयन्ती कार्यक्रममा अबुधवि landmark restaurantma गरेको प्रोग्राम र dubaiko astoria hotelko lhosar program asaddei miss garxu.
आहा !! कति राम्रो भिडियो यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो , उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो! सुतेर हेर्दा नि राम्रो ,बसेर हेर्दा नि राम्रो , सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो बयान गर्नै सक्दिन म आहा कति राम्रो!😊😊
Bhanepaxi Yeha jhai xora maancche ho, Get up change jhai Aamako laagi po ho jehos Aama and Baba lai Jhai dherai Maya respect garnu hudo raix, khusi laagyo. Yeha ko Podcast ko heading jhai hereko thhiye aaja detail yeha ko baare suna paaiyo aaja clean bhaye yeha though saarai raamro laagyo. 👍👍👏👏💕💕
उहाबाट मैले पनि 2022 मा मैले पासपाेर्ट रिन्यु गर्नकाे लागि गाकाे थिए त्याे बेला देख्दा बिहे गर्नुभाकाे छैन हाेला साेचेथे अनि अर्काे यतिकाे दुख गर्नुहुन्न जस्ताे लागेकाे थियाे😂 डेड फर्म नखुलेर यतिकै फर्केकाे पछि त उहाले कल रिसिफ नगरेपछि अरूबाट नै काम गरे😂 2002 देखि युएई छु चाहिँ भन्नुभाकाे हाैडे जस्ताे लागेकाे थियाे ।
हामी दुबईमा हुदा हाम्रो कम्पनीको...E.f.s company..मा अलेनमा फिरी सिम बाढिछ पछि धेरै केटीले लियो सिम तर..1...जना केेटी बैनी दुबईको...3500तिर्नु पर्यो बिचरा हाम्रो सेलेरी जम्मा...1200...थियोे कति घटिया मान्छे हो लोभिको भाडा हरु है
Thank you so much, Deepak Gurung (Fulmaya Dipika), for sharing your incredible journey with us. Your story of resilience and dedication is truly inspiring, and we’re honored to have had you on the podcast.
सुनिरहनु भएका हाम्रा सम्पूर्ण श्रोता/दर्शकहरुलाई, यदि तपाईलाई आजको एपिसोड मन पर्यो भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। अनि यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने, भविष्यका यस्ता प्रेरणादायी कथाहरु नछुटोस् भनेर सब्स्क्राइब गर्न नभुल्नु होला। हाम्रो यो यात्रामा सहभागी हुनुभएकोमा तपाईलाई धन्यवाद! 😍🤩🥰
Hjr ko number chaiyeko thyo malai
धेरै को जिबन भोगाइ सुन्दा हिम्मत र धर्य गर्ने होउसल मिल्छ राम्रो बिचरा हजुर को❤❤
Really touching story 🥳 missed Alshaya company . Blessed to serve the company 5 years🙏
राम्रो सोच भएको मान्छे मलाई आज यो पोडकास्ट हेरेर अति नै मन पर्यो दिपकजीको कुरा धेरैलाई यस्तै सहयोग गर्दै गर्नु दीपकजी। दुःखमा परेको मान्छेको आशिष लाग्छ हजुरलाई
सम्पुर्ण दुबई बासी नेपाली आमा बुबा दाजु भाइ सबै मा म प्रदेसी प्रेम सागर को न्यानो माया मिठो सम्झना 🙏 love from dubai karama
हजुरलाई मैले टिकटक भिडियोमा देखिरहन्थे तर आज तपाईंको पोड्कास्ट हेरे धेरै खुशी लाग्यो क्या मिठो कुरा गर्नु भा सुनिरहु लाग्ने😊good luck hjr🙏😍
मैले पनि टिकटोक बाट नै देखेर यो ईन्टरभ्यु हेर्ने मौका पाए सार्है राम्रो लाग्यो वहाको बोलि जति सुने पनि सुनिरहन मन लाग्ने…🙂🙂🙂🙂
Kti mithas boli Sdhai hjurko jay hos pidit hru ko help grdai janu vko ramro manxe❤ ❤❤❤❤❤❤
धेरै समय पछि पोड्काश मा देख्नु पाईयो खुशी लाग्यो दिपक जि🙏🙏🙏
जति सुने पनि सुनि रहन मन लाग्ने तपाईं को कथा
"दाइ " भन्ने शब्द धेरै सुनिन्छ वक्कै लाग्छ हजुर को podcast मा....
जीवन मा उताब चडाब हुन्छ दिपक जि
अजई पर्गती गर्दै जानू
धेरै धेरै सुभ कामना ।
अन्त्यमा कार्यक्रम नि निरन्तर चलिरहोस।
सम्पुर्ण टिम लाई धन्यवाद 🙏🙏🙏🙏
खुशी लाग्यो एसै गरि अगदी दु:ख,संघर्स र पछि सुख र सफलताका कथाहरु सुन्न मात्रै पाए पनि यो परदेशमा ठुलो राहत मिल्छ 🙏धन्यवाद हर्क सर अझै धेरै कार्य सफलताको सुभकामना,यो दुबईमा पढ्नको लागि आएका बिद्यार्थीहरुको,संघर्स र सफलताको कथाहरु पनि ल्याउनु होला सम्भव भए सम्म जो क्वलिफिकेसन र स्किल भएर पनि भौतारिनी परिरहेको छ😢😢😢
TikTok मा धेरै हेरेको हो तर धेरै पहिला देखेको हो अलि गाह्राे भको थियो तर आज यो interview हेर्दा मजाले चिने साच्चै हामी अहिले त्यही सिउँडी बार मा बस्छौं त्यो घर कुनै बेला हजुरको थियो अहिले बैंक छ जिन्दगी एउटा यस्तो बाटो रैछ जुन बाटो हिँड्न सकिन्छ त्यो बाटो सजिलो हुन्छ भन्ने हुँदैन रैनछ मान्छे लाई केही पाउन केही गुमाउनु पर्दा रैछ दुनियाँ ले देख्दा हेर्दा जे जस्तो देखे पनि आफु मा धर्य भयो भने फेरि किस्मत फेरिन्छ भन्ने हजुरको जिन्दगी बाट सिकिन्छ ❤❤❤🙏🙏🙏
16:00 Ik😅
Deepak Gurung jiu, hajur ko insights janna payo aja.. Harka's Podcast lai dhanyabaad!
When I came to Dubai in 2016 I used to stay with him in the same flat. The most caring person I ever met in my life is deepak kaka ❤️ even though we didn’t knew each other neither met before ❤️ he will make sure that we were safe, secure and ate well. I missed his sel roti and mutton curry ❤️❤️
आजको बसाई साह्रै रमाइलो तर छोटो लाग्यो कारण दिपक जि को बोलि कथा हो धन्यवाद हलँ जि लाई पनि किन कि पाहुनालाई पुरै कुरा राखन समय दिनु हुन्छ 🙏🙏
भिडियो हेरीसके पछि अाफुसंग जे छ जस्तो छ तेसैमा रमाउनुपर्छ हजुर हरुको कुरा सुन्दा रमाइलो लाग्यो रेगुलर हेर्ने गर्छु😘🙏
Kati mitho boli ho ani sangharsa pani dhari raix ......congralatation aba ko dinhari ramari katos ❤❤❤❤
Uhaa molai dheraiii man parxa ❤❤❤
Hjr ko interview le kunaina kunai aramro bato lagnna prerita garauxa . khusi lagyo hjr Ghar najik ho mah ni .
good मांछे राम्रो interview weldon
Pure soul ❤️🙏god bless you
My favorite Hiro ❤❤❤❤
सबै भन्दा आज को कुरा कानि पो दामि लाग्यो
म दिपक भाईलाई राम्रो सँग चिन्छु भाईले भुल्यो भुलेन थाछैन तर initial समयमा बुद्ध जयन्ती कार्यक्रममा अबुधवि landmark restaurantma गरेको प्रोग्राम र dubaiko astoria hotelko lhosar program asaddei miss garxu.
Hi Deepak you are such a beautiful soul ❤ god bless you
Great interview . congrats Deepika (Dipak) ..
Dami lagiyo khusi lagiyo❤❤❤❤
Khushi lagyo bhai dipak lai dekhera
गुन नदेख्ने स्वर्थी 😢त्यस्तो बेलामा साथ सपोर्ट गर्ने एस्तो ठाउमा पुर्याउने ब्यक्तिलाइ अहिले यो ठाउमा पुगेपछी सेप्रेत रे 😊😊
मिलनसार बेक्ती दिपक ज्यु 😊❤
सहि कुरा गर्नु भयो दिपक दाई
Milansar deepak g❤great interview🎉
Great interview 🙏🙏🙏🙏
Great job depak 🙏😊
Dherai ramro interview kati bela sakiyo thahai vayena😘
Hjurko boli jati mitho bebar pani utikai ramro hununxa deepak sir maile tiktok livema dekhera chineko hami jasto kehi najanne kaha gayra aafno samasya batau vanera basda hjurlai sode vane harek kura yakdam alxi namanikan bataunuhunxa samjhaunuhunxa sadai yastai sewa gardinus hami nepaliko 🙏🙏🙏🙏
आहा !! कति राम्रो भिडियो यता बाट हेर्दा नि राम्रो,
उता बाट हेर्दा नि राम्रो , उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो! सुतेर हेर्दा नि राम्रो ,बसेर हेर्दा नि राम्रो , सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्नै सक्दिन म आहा कति राम्रो!😊😊
Kasto mitho bolnu vaye ko sunum sunum lagnye . Maile yo episode 2 choti sunye .
Great intervew 🙏🙏🙏👍👍👍
सङगै बस्न पर्यो नि अनि बल्ल पो सुख त
Great interview ❤❤
नमस्कार उहाँ लाई मैले नि टिकटोक मा फ्लो गरेको थिए अनि मेसेज नि गरेको थिए सिस भनेको थिए आज हर्क भाइ को यो कार्यक्रम बाट अबगत भयो धेरै राम्रो लागेयो 🙏
❤❤❤❤❤love too love ❤❤❤❤❤❤
❤❤ from 1bheshishara
Lamjung ❤❤❤❤❤❤
God bless you 🙏
Ama baba nai sab thok ho yarr aru tw ball vayn you are great brother 🙏
akdam ramro soch hajur ko
Kati ramro bichar
Bhanepaxi Yeha jhai xora maancche ho, Get up change jhai Aamako laagi po ho jehos Aama and Baba lai Jhai dherai Maya respect garnu hudo raix, khusi laagyo. Yeha ko Podcast ko heading jhai hereko thhiye aaja detail yeha ko baare suna paaiyo aaja clean bhaye yeha though saarai raamro laagyo. 👍👍👏👏💕💕
Inspiring video daju
दिपिका कति राम्रो हो के ❤❤❤❤❤❤
good job and dipsk sir keep up
Good job deepak dai
Proud of you daju 🙏🙏🙏
हर्क जि तपाईंको कार्यक्रम चलाउने शैलि र भोईस धेरै मन पर्छ।अहिले म मलेसियाबाट हेर्दै छु।
Dipak gurus sir namaskar 🙏🙏dubai ma kam khojidinus please sir
Good dipu congratulations 😮
Good job sathi ashu deepak 👍❤️
Good
Malai ekdam man parne manxe ❤❤dherai Maya pyari
Great solti
Dami dami
Good job dai 🤩😇
Respect Dai 🙏
God bless you Deepak vai
Perfect
दिपक भाई miss u
Babal story
Good job bro
😂😂होलेनडाको लुङि लिइ हालनुस्स हाई ङोलो दाशैमा आमा लाई पाठाई हालान्सु love U and ur program
🙏👍🏼🥰🥰
no word 😢
Good job
अब कांदे सोल्टी र थोंते सोल्टीलाई पनि बोलाउनु पर्यो podcast मा😅
छोराछोरिको बाउ रे ३ जनाको पोइ रे अनि कसरी दिपक चाहिँ दिपिका हुन सक्छ 😂😂
Nice video 👍👍👍🥰🥰🥰
Good job mero dai🥰🥰
उहाबाट मैले पनि 2022 मा मैले पासपाेर्ट रिन्यु गर्नकाे लागि गाकाे थिए त्याे बेला देख्दा बिहे गर्नुभाकाे छैन हाेला साेचेथे अनि अर्काे यतिकाे दुख गर्नुहुन्न जस्ताे लागेकाे थियाे😂 डेड फर्म नखुलेर यतिकै फर्केकाे पछि त उहाले कल रिसिफ नगरेपछि अरूबाट नै काम गरे😂 2002 देखि युएई छु चाहिँ भन्नुभाकाे हाैडे जस्ताे लागेकाे थियाे ।
❤❤❤❤❤❤❤❤❤❤
Mlai.ta.depak.vai.co.jeewan.khane.jeyadai.mam.preo.👍🇳🇵.jhapa.
bhai dipak proud of you...ma tirtha daai
❤❤❤❤
Dami
Waoo man xoyo daai
❤❤❤❤❤😂😂😂Maya miss u❤❤❤
Kathi mitho bolnuvako wahhhh
Dukha paune sangket sanai bata hune raicha. Maile Pani bhogeko Chu Tara dhoka tetti thulo khako chuina.Na husband bata nata paisa bata.sanu tinu paisa KO lenden ma dhoka khaye Tara mero jiddi le firta gari chadeko.katti ramro bichar Bhai tapai ko😊
🙏🙏🙏❤❤❤
🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤😢😢
Good job Deepak sir
🙏👌🙏👌🥰
Keta ho ki keti ho yo manchey
हामी दुबईमा हुदा हाम्रो कम्पनीको...E.f.s company..मा अलेनमा फिरी सिम बाढिछ पछि धेरै केटीले लियो सिम तर..1...जना केेटी बैनी दुबईको...3500तिर्नु पर्यो बिचरा हाम्रो सेलेरी जम्मा...1200...थियोे कति घटिया मान्छे हो लोभिको भाडा हरु है
चटकै बढी के ।ठेला न टुप्पाेका कुरा गरेर एक घण्टा सत्र मिनेट बितायाे यार😐️🤨😐️🤨
Qatar bata pani paisa patauna sakinxa
कोहो यो
Lasta man xuyo aama ma savdha