स्वर सम्राट नारायण गोपालका नखोलिएका पाटाहरु !

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 59

  • @NavarajAdhikari-k8o
    @NavarajAdhikari-k8o 2 месяца назад +14

    आहा..,सहि बिषय, उपयुक्त अतिथि, र कालजयी सम्बाद !

  • @surajadhikari2640
    @surajadhikari2640 2 месяца назад +18

    प्रकाश सायमी नेपाली सङ्गीत साहित्य चलचित्र र कलाकार हरुको बारेमा तिथिमिती सहित छ्रर्ल्ङ थाहा भएको र सललल भन्न सक्ने एक्लो जिबित ब्याक्तित्व हो! प्रकाश सायमी आफैमा एउटा ठूलो ग्रन्थ हो । आज हिमाल टेलिभिजन मा आइदिनु भएछ खुशिलाग्यो ।
    "साङितिक ईतिहास को सगरमाथा"।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 2 месяца назад +9

    नसुनिएका धेरै कुराहरू सुन्न पाइयो । धन्यवाद यात्रीजी ।

  • @suryashuvachintak
    @suryashuvachintak 2 месяца назад +8

    आजकाे संवाद साँच्चिकै उत्कृष्ट लाग्याे । प्रकाश सरले।सुनाउनुभएका प्रसंग जति सुनेपनि सुनिरहु लाग्ने ।❤🙏

  • @merodaainepal2979
    @merodaainepal2979 2 месяца назад +10

    महानायक पछि मैले नछुटाइ
    कन पुरै हेर्ने भिडियो भनेको सायमी दाजुको छु🙏

  • @surbirlama3804
    @surbirlama3804 2 месяца назад +18

    प्रकाश दाई नमस्ते, नारायण दाईको चेस खेल्ने बानी र उहाको चेस खेल्ने जोडी सुकुदेव रघुबन्शी र सिताराम अग्रवालको बारेमा कहिले सुनिन । सिताराम अग्रवाल अझै जिबित नै हुनुहुन्छ । मचिन्द्रबहलमा ।

  • @rashtrapahilo
    @rashtrapahilo 2 месяца назад +4

    नेपाली संगीत दुनियाँको विकिपिडिया प्रकाश सायमी सर । मलाई एकदमै मनपर्ने व्यक्तित्व । प्रिय व्यक्तित्व नारायण गोपाल प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Месяц назад +3

    नारायण गोपाललाई जिवन्त दिने दाजु प्रकाश सायमीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।

  • @abishojha6258
    @abishojha6258 Месяц назад +2

    Huge Respect to Prakash Sayami ...

  • @Khanal143
    @Khanal143 2 месяца назад +3

    नारायण गोपालको बारेमा अन्तर्वार्ता जो कोहि बाट सुन्न पाउँदा धेरै आनन्द आउँछ, मनमा शान्ति मिलेको महसुस हुन्छ।

  • @bharatiadhikari
    @bharatiadhikari 2 месяца назад +3

    प्रकाश दाइ आदर्श व्यक्तित्व ,कार्यक्रम सफलताको शुभकामना यात्री सर।

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 месяца назад +4

    नारायण गाेपाल गायक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँ हामी माझ नरहनुभएकाे धेरै बर्ष भैसक्याे तर पनि वहाँकाे गितहरुले गर्दा अझै वहाँ जिबित हुनुहुन्छ जस्ताे लाग्छ टिकाजी हजुरलाई विशेष धन्यवाद साथै आभार हजुरबाट वहाँकाे हरेक बर्षकाे पुन्यतिथिमा विशेष ब्यक्तिहरुबाट सम्वाद गर्नुहुन्छ वहाँकाे विषेशताकाे बारेमा यस्ले गर्दा झन नारायण गाेपालजी हामी माझ जिवित हुनुहुन्छ जस्तो लाग्छ नमन हजुरहरु दुईमा🙏🙏❤

  • @rajendraroka3072
    @rajendraroka3072 2 месяца назад +5

    अती रोचक गफ ,यहाँ सायमिको आवाज नै अती ओजिलो

  • @ganeshpandeya1265
    @ganeshpandeya1265 Месяц назад

    स्वर सम्राट नारायण गोपाल को जीवन कथा हुन्न पाउँदा खुशी लाग्यो । । धन्यबाद सायमी सर ।

  • @mahendarlami4232
    @mahendarlami4232 2 месяца назад +2

    भावपूर्ण श्रद्धाञ्जली स्वर-सम्राट नारायण गोपाल ज्यु प्रति ❤️🙏🇳🇵

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 месяца назад +2

    नारायण गोपालका गीत संगीत कालजयी छन् साथै उहाँको राष्ट्र प्रतिको अगाध प्रेम आजका पुस्तालाई अमुल्य उपहार साबित हुनेछ ! स्वर सम्राट प्रती हार्दिक श्रद्धासुमन अर्पण गर्दछु 💐💐

  • @bishnupaneru8927
    @bishnupaneru8927 Месяц назад

    Thank you Prakash ji for bringing new facts about Swar Samrat in public!

  • @netrabudha1390
    @netrabudha1390 2 месяца назад +2

    उपयुक्त व्यक्ति ल्याउनु भयो खुशी लाग्यो ।

  • @khagenpun3879
    @khagenpun3879 2 месяца назад +3

    Excellent explanation description salute to sayami sir 🙏
    🇧🇪

  • @bikashshrestha6068
    @bikashshrestha6068 Месяц назад

    धन्यवाद दुबैजनालाइ
    नारायण गोपाल प्रती हार्दिक श्रद्धाञ्जली

  • @dansurampoudel2598
    @dansurampoudel2598 2 месяца назад +2

    सही दिनमा सही विषयमा चर्चा गर्नुभो!
    यात्री सरलाई धेरै धन्यवाद! 🌷🙏
    कार्यक्रम अझै सफलताको शुभकामना!🤗

  • @bikashpathak7355
    @bikashpathak7355 Месяц назад +1

    आहा ! कति धेरै ज्ञान हो प्रकाश सायमी दाइलाइ ❤❤❤

  • @विद्ययाsमृतमश्नुते

    गजब !
    नीर शाह नेपाली चलचित्रको इतिहास हुनुहुन्छ, उहाँको अन्तर्वार्ता सुन्न मन छ । ❤❤ यात्री महोदय ,

  • @birodhpoudyal8849
    @birodhpoudyal8849 Месяц назад

    सुन्दा सुन्दै सकिएको थाहै नहुने कति गज्जपको अन्तर्वार्ता, यस्तै किसिमको अन्तर्वार्ता तुलसी घिमिरे ज्युमा पनि पाइन्छ। नमन: छ यहाँ हरुलाई

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 2 месяца назад +2

    सहि समयमा उपयुुक्त पात्रको छनोट ।🙏🙏

  • @narayansharma5617
    @narayansharma5617 2 месяца назад +2

    टिकाराम यात्री 🙏❤️🙏

  • @SBRAI10
    @SBRAI10 2 месяца назад +2

    Thanks for video 📸❤🙏

  • @makrihangrai4810
    @makrihangrai4810 Месяц назад

    नारायण गोपालको युगमा पुगेर कहि समय उनैसङ्गै बिताएको अनुभुती भो!

  • @ashokraifootballcoach178
    @ashokraifootballcoach178 2 месяца назад +3

    सारै छोटो interview, please sir अलि बढाउनु पर्ने, धित नै मरेन ❤🌹🙏🙏🙏🇳🇵

  • @gyanendramalakar2453
    @gyanendramalakar2453 2 месяца назад +2

    ❤❤❤❤ Excellent❤❤❤❤ Interview❤❤❤❤ Sab Ko Mangol Hos!!

  • @bhuwanchhetri1535
    @bhuwanchhetri1535 Месяц назад

    धन्यवाद ❤

  • @sujivshakya3656
    @sujivshakya3656 Месяц назад +1

    Dherai kura ko gyan raicha prakash dai sanga hat's off

  • @SujinaGirl
    @SujinaGirl 26 дней назад

    आज किताब किनेर पढ्ने आबसर पाये धेरै राम्रोसग चिन्न पाये बल्ल स्वरसम्राट लाइ🙏🙏🙏

  • @hemantsubba2061
    @hemantsubba2061 Месяц назад

    अत्यन्त रोचक र महत्वपूर्ण वार्ता ❤👍🙏

  • @teysonrai9046
    @teysonrai9046 Месяц назад +1

    प्रकाश सर को इट्रभिउ सुन्नुको मजा छुट्टै हुन्छ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 2 месяца назад +3

    नारायण गोपालको मृत्युु हुदा मेरो श्रीमान बिरामी भएर वीर अस्पतालमा राखेको थियो ।पहिलो दिन देखि नारायण गोपाल अब बच्दैनन् रे भनेर हल्ला शुरु भयो ।साहित्यकारहरु ,संगितकारहरु ,गायक र अन्य सुभचिन्तकको भिड विरमा बढ्यो ।मलाई पनि हेर्ने ईच्छाले उनलाई राखेको बाहिर गए तर हेर्न पाउने सम्भावना थिएन ।मैले श्रीमानलाई नकारात्मक असर पर्ला भनेर नारायण गोपालको मृत्युको घटना त्यो दिन सुनाउन मन लागेन ।
    १९ गते मृत्युको घोषणा गरियो ।बेलुका घरमा गएर शव यात्रा हेरेर म खुब रोय ।अति मन पर्ने गायक थिए ।
    मेरो जीवनमा कहिले नबिर्सन घटना भएको छ ।

  • @mallaashok4527
    @mallaashok4527 Месяц назад

    स्वर सम्राट नारायण गोपाल प्रति हार्दिक श्रद्धान्जली।

  • @pradeeppun2398
    @pradeeppun2398 Месяц назад +1

    नेपाली गीत सङ्गीतको इन्साईक्लोपेडिया प्रकाश सायमी सर्।

  • @dhandhan5464
    @dhandhan5464 2 месяца назад +2

    Wow Inspiring story our ligand

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад

    यो सम्झने मन छ ,म बिर्सु कसरी
    तिमी नै भनि देऊ,हे......
    मंसिर 18 गते एक छिन भायोलिन को साङीतिक् समूह सुने । कलाकार ढिला आउने भएको कारण त्यो अद्भुत आनन्द लिनबाट बंनचित भए। कम्ता आनन्द आयो ।
    गोपाल योञ्जन का बारेमा किन कतै कुरा हुदैन

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Месяц назад

    तमसोमा ज्योतिर्गमयमा सायमी ज्युले नारायण गोपालबारे पुस्तक प्रकाशित भएपछि यो नै अन्तिम अन्तर्वार्ता हुनेछ भनेर भन्नुभएता पनि तत्पश्चात यो समेत ३/४ वटै अन्तर्वार्ता हेर्दै गर्दा सायमी ज्युबाट अझै सुन्न बांकि छ जस्तो लाग्छ। बांकि अब पुस्तकै किनेर पढिन्छ।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 месяца назад +2

    🌷🌷🌷

  • @sabinoli9070
    @sabinoli9070 2 месяца назад +2

    रमाईलो सवाद

  • @pralhadbista1467
    @pralhadbista1467 2 месяца назад +2

    प्रशन्न भैयाे टीका शर ।

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Месяц назад

    हार्दिक श्रद्धासुमन ❤❤❤

  • @homgurung7189
    @homgurung7189 2 месяца назад +2

    ❤❤

  • @maanukunwar
    @maanukunwar 2 месяца назад +1

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @jrmr790
    @jrmr790 Месяц назад

    पहाड थर्किने आवाजको धनी नारायण गोपाल।

  • @KrishnaBasnet-g9m
    @KrishnaBasnet-g9m Месяц назад +1

    ह न के खादा चै एस्तो मेमोरी पावर हुन्छ हँ! सायमिलाई थाहा नभको के र कुन विषय होला?

  • @RamBajracharya-w5t
    @RamBajracharya-w5t Месяц назад

    👍️😊❤️😊👍️

  • @ranjitlama1418
    @ranjitlama1418 Месяц назад

    दोश्रो भागको आस हुनेछ सर

  • @sagunsharma8589
    @sagunsharma8589 2 месяца назад +2

    Purush satta ajhai pani sangit fatma pani kayamai6 hajur. Tara devi jiuko yesaigari sadaib srinkhala banau hajur. Dukhako kura ho yo. Yo pgm aafaima sundar5

  • @prabhuewai9905
    @prabhuewai9905 2 месяца назад +3

    Narayan Gopal ta swar samrat nai thiye, hun - tara Gopal yonjan laai birsanu patakkai hunna.
    Kinaki, Narayan Gopal kaa utkrista geet haru dherai jaso Gopal yonjan le nai sangit gareka thiyo!
    Yi dui mit jyu haru ko Nepali music maa yogdan ati nai maathlo star ko chha

  • @subarnatamu3987
    @subarnatamu3987 Месяц назад

    Value of Suor SmratNarayan Gopal 136 song more than one corore

  • @ranjitlama1418
    @ranjitlama1418 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ffgaming-sp8vv
    @ffgaming-sp8vv 25 дней назад

    Swar samrat ko wife aahila pani still jibit hununxa ki death bhayo kasai sangai kai information xa

  • @saraswatibudhathoki5312
    @saraswatibudhathoki5312 Месяц назад

    Narayan Gopal sambandha ko hisab le xuttauna huna nasakne name vanda Bhakta Raj Acharya ko name aayana uha haru bichma chai k kunai sambandha thiyana? K dusmani nai thiyo ra?? Harek narrative suniya ki suneko satya hoki uhalai Bhakta Raj ko name lina garo ho? Achamma lagyo 😮

  • @subarnatamu3987
    @subarnatamu3987 Месяц назад

    If Suor Samrat Narayan Gopal doesn't love to Nir Shah , when program of Suor SmratNarayan Gopal suornim Shandhya he speak abt Nir shah his good figures y citizens of Nepal make bad figure of Suor Samrat Narayan Gopal?

  • @bharatirai527
    @bharatirai527 Месяц назад

    ❤❤❤❤❤