मृत्यु अपरिहार्य छ, तर स्वीकार्न कठिन | SWAMI ANAND ARUN | TAMASOMA JYOTIRGAMAYA | EPI 22 | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows of the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Suresh Paudel. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Suresh Paudel
    Guest: Swami Anand Arun
    Producer : Malvika Biswas Shrestha
    Chief Editor : Indra Manandhar
    Editor: Sushil Ghimire
    Graphics
    Sushan Shahi
    Niraj Poudel
    Pratishara Bajracharya
    Camera Incharge
    Amrit Sunuwar
    Deputy Camera Incharge
    Dhana Bahadur Tamang
    Camera persons
    Hritik Singh Thakuri
    Rajendra Suwal
    Suraj Thapa
    Ashok Ghimire
    Sanjay Paudel
    Binay Malekar
    Asst. Camera persons
    Madan Khadka
    Studio Camera persons
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Arvind Chaudhary
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Pramod Koirala
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #ap1tv #ap1hd #ap1hdtv #ap1hdlive #TamasomaJyotirgamaya #nepal #sureshpaudel #annapurnamedianetwork #SwamiAnandArun

Комментарии • 70

  • @acharyatoya6707
    @acharyatoya6707 10 месяцев назад +1

    गुरुले भनेको आध्यात्मिक ब्यक्तिलाइ हो गन्तब्यहिन भौतिक बादिहरुलाइ होइन उन्लाइ त ठगेर लुटेर जे जसो गरेर होस सम्पत्ती थुप्र्याउने छुट नै छ।

  • @sumansharma9007
    @sumansharma9007 9 месяцев назад

    आहा, स्वामी ज्युकाे कुराले मन्त्रमुग्ध भएँ। धेरै धेरै धन्यवाद स्वामी आनन्द अरूण अनि पत्रकार ज्युलाई।।

  • @akhandapokhrel4287
    @akhandapokhrel4287 10 месяцев назад +2

    मेरो बैराग्यको लेवल बुस्ट भयो दुबै जनालाई कोटि कोटि धन्यवाद नमन् 🌷🙏

    • @dhakalanil8293
      @dhakalanil8293 10 месяцев назад

      Bela maa nei yakdam life lai bhujera staya khojne prayas garnu parx ❤good

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 10 месяцев назад +1

    स्वामी अानन्द अरुणकाे दिव्य ज्ञानबाट लाभ लिन नचुकाै

  • @swamiyogirajarjun
    @swamiyogirajarjun 10 месяцев назад +2

    Life changing interview, ultimate 🙏🙏🙏❤️❤️❤️, Naman Bodhisattva Swami Anand Arun.

  • @bijayadahal451
    @bijayadahal451 8 месяцев назад

    अरुण स्वामीको सानिध्यमा सबै नेगेटिभ नराम्रा उर्जा भागेर जान्छ । बुझ्नेलाई श्रीखण्ड हो वाहा विरोधीको लागि जसरि बुझ्न सकुन् ।

  • @devirijal1594
    @devirijal1594 9 месяцев назад

    हरे कृष्ण
    राधे राधे
    जय ओसो ❤

  • @ramudc9145
    @ramudc9145 10 месяцев назад +4

    राम्रो इन्टरभ्यु,
    Sir अब dr yogi vikashananda ज्यु लाई अन्तर्वार्तामा बोलाउनु पर्यो ।
    उहाँको अन्तरवार्ता सुन्न आतुर छौं।

    • @POUDELROMA
      @POUDELROMA 10 месяцев назад

      हो उहाँलाई हेर्न सुन्न ठिक लाग्छ❤️

  • @gayatridahal8671
    @gayatridahal8671 10 месяцев назад +1

    जय गुरुदेव प्रनाम्🙏🙏🌹🌹

  • @rajeshshrestha5009
    @rajeshshrestha5009 3 месяца назад

    Ekdam ramro prabachan❤❤❤satye kura lukayera lukdaina.when humans have limitless desire,it’s called lust and addiction.addiction is everywhere

  • @nemkhadge
    @nemkhadge 2 месяца назад

    Well explained!

  • @dambardc9584
    @dambardc9584 10 месяцев назад

    ज्ञानविर्दिक कुरा ❤❤ सबैले मनन् गरौं।

  • @shubhambanstola9196
    @shubhambanstola9196 9 месяцев назад

    One of the great Pioneer of spiritualism.huge respect to you n thank you so much Suresh ji....

  • @kamalasamal3862
    @kamalasamal3862 10 месяцев назад

    संसारमा सबैकुरा असम्भव र सम्भव हाेला तर मृत्यु मात्र एक यस्ताे ध्रुव सत्य हाे चाहे पुर्व पश्चिम उत्तर दक्षिण सबैलाई समान छ।

  • @tarasharma8747
    @tarasharma8747 7 месяцев назад

    Suresh jee Salute 🙏♥️

  • @swdhyan1878
    @swdhyan1878 10 месяцев назад +1

    So much wisdom in this interview.. Thank you Swamiji

  • @gitaphuyal1512
    @gitaphuyal1512 10 месяцев назад

    Guru KO Jaya hos

  • @purnimashrestha1407
    @purnimashrestha1407 10 месяцев назад +2

    सत् सत् नमन स्वामी जी
    हजुरको अमृत बाणीले मेरा कान सधै पबित्र हुन्छन 🙏
    सत्यता को धरातलमा उभिएको अनुपम अन्तरबार्ता 🌹🌹

  • @pashanglama
    @pashanglama 9 месяцев назад

    Sarai ramro interview thank you swami ji and presenter jiu

  • @bibhutibaaniya8221
    @bibhutibaaniya8221 9 месяцев назад

    Osho naman

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 10 месяцев назад +3

    अफगानिस्तान आज भन्दा १८०० वर्ष अगाडि बुद्ध धर्म बहुल राष्ट्र थियो, एक दम शान्ति थियो। सैनिक हरु केही थिएन। तर एकाएक मुस्लिम आक्रमण मा परेपछि १५ वर्षमै इसलामी कारण भयो।

  • @tarasharma8747
    @tarasharma8747 7 месяцев назад

    Patrakaar jiu tapaiko prasna sodhne kala atyanta utkristha chha.yahalai salam.jigyasa manama j thiyo yasako uttar paya. Tapaiko sound kati ramro ho wow.

  • @hamro.Jenish
    @hamro.Jenish 10 месяцев назад

    जय गुरू देव

  • @bishnukoirala6938
    @bishnukoirala6938 10 месяцев назад

    Jaya gurudev

  • @namratasapkota7
    @namratasapkota7 8 месяцев назад

    🙏🙏🙏🙏

  • @hempravagurung1481
    @hempravagurung1481 9 месяцев назад

    Osho naman ❤❤❤

  • @prabhuramkarki4377
    @prabhuramkarki4377 10 месяцев назад +1

    gyan yog ka aatma gyan paya paxi ra sadhana ko level upgrade vayasi matra manxe le mreetu lai chindaxa jandaxa ra bujxa ra mreetu ko tayary pani sahaja tarika le garxa jasto lagxa . maile bujheko janeko anusar.but ajhai khojbin mai xu. thank you naya naya gyan ko lagi

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 10 месяцев назад

    ❤❤Ekdum bastabikataa ,reality 🙏🙏🙏

  • @gokulkunwar7052
    @gokulkunwar7052 10 месяцев назад

    बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना ।

  • @Sumina-and-Akhil
    @Sumina-and-Akhil 10 месяцев назад

    ekdamae ramro interview

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP 9 месяцев назад

    जन्म र मृत्यु संसारको एकमात्र सत्य कुरा हो भनेको सुनेको थिएँ तर मृत्यु नै झुठ हो भन्ने यस्तो भ्रामक कुरा सुनेको थिँइन मैले। झुट कुरा हो भने सच्याएर सहि बनाउन सकिन्छ, के अहिलेसम्म मरेका मान्छेहरुलाइ ब्युँताउन सकिन्छ?

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 10 месяцев назад

    Beautiful interview

  • @bhagwatikhadka4281
    @bhagwatikhadka4281 9 месяцев назад

    🙏🌻

  • @navinkoirala2892
    @navinkoirala2892 10 месяцев назад

    Katho upanishad sune jasto lagyo… thank you swji

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 10 месяцев назад

    चित्त प्रसन्न पार्ने Logical कुराकानी कोही कसैबाट आउँदैन।सबैले आआफ्नो दृष्टिकोण दिन्छ्न; फरक फरक धारका कुरा गर्छन् र दिग्भ्रमीत मात्र पार्छन् ।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 10 месяцев назад

    Great

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 10 месяцев назад +10

    स्वामीज्यूले भनेको कुरा गहन गरेर सुनौं त, सबै कुरा बकबास छ, सदियौं देखि मृत्यु र पुनर्जन्म जस्ता जान्न नसकिएका कुरा समाजमा रटाएर स्थायी धन्दा चलाउने मेलो बाहेक केही छैन। मैले आजसम्म सबै मैले नै भोग गर्नु पर्छ भन्ने एउटा मात्र मान्छे पनि सुने देखेको छैन, होला केही धेरै भोग्न खोज्ला र सबै कुरा एक जनाले भोग्न सक्ने सम्भावना छैन भन्ने कुराको कसैले कसैलाई दिदै हिड्नु पर्दै पर्दैन। म जस्तो लण्ठूलाई पनि सबै कुरा मैले भोग्नै पर्छ भन्ने कल्पना पनि आउंदैन, विना ज्ञान सामान्य विवेकबाटै यो थाहा छ। यो जन्मको अतृप्त यौन र कामना वा इच्छा ले अर्को जन्म अवश्यम्भावी छ , शास्त्रले पनि यहि भन्छ भन्दै अटुट धन्दाको मेलो अझै अस्तित्वमा रहेको देख्दा राम्रो लाग्दैन।पत्रकारज्यू देखिने मृत्युलाई झूठ भनी धन्दा चलाउने गुरुहरुको अन्तरवार्ता किन शान्त , सौम्य, जीउंदा मान्छे भएको सुरक्षित ठाउंमा लिनुहुन्छ हो, मरेका, मरिसकेका, जल्दै गरेका लास भएका ठाउंमा पनि उपयुक्त हुंदैन। बिरामी परेर सास फेर्न नसकेका प्राण जान छट्पटिदै गरेका कलिला बाबू नानी, भुकम्पमा परि थिचिएर उद्धार पर्खेका अधकल्चोमा परेका मानिस वा जीवहरु, कोभिडको बेला प्राण जान लागेका मानिसहरु वा यस्तै कुनै ठाउंमा यस्तै गुरु अनि स्वामीहरुलाई लगेर ठाडो अन्तरवार्ता लिनु क्या, अनि मृत्यु झुठ हो भन्दै हामीलाइ बुझाउदै हिडने यी स्वघोषित वा झुण्डले प्रमाणित गरेका यी ज्ञानीहरुले मृत्यु यीनले भने जस्तो झुठ होइन भन्ने बुझ्छन। नजन्मने आत्म मरोस वा जीओस कुनै मतलबको कुरै भएन। कस्तो वहियात कुरामा हजारौं बर्ष खेर फाल्यौं, अझै त्यसैमा अल्झिरहने। भवितब्य पर्दा सबैभन्दा बढी सुरक्षाको जोहो गरिसकेका ( आफू मात्र होइन brain wash गराइसकिएका भक्तको झुण्ड जो आफू मरेर पनि गुरुलाई बचाउन तयार भईसकेको हुन्छ) यस्ता ब्यक्तिलाई यति धेरै प्रथमिकता किन दिईरहिएको???? सानो उमेरमा वा गर्भमा नै पीडादायी मृत्युवरण गर्नुपरेका लाई सहजीकरण गर्नु सट्टा पूर्वजन्मको कर्मले दुख भोग्नुपरेको भन्ने तर्क दिई धन्दा चलाउने शास्त्र संस्था समूह ब्यक्ति दण्डनीय छन्। स्वामीकै भनाइमा हाल भुकम्पमा परी मरेका २०००+ मानिसको मृत्यु त झूठ पो हो त , मरेको कहाँ हो र? कठै यस्तो सम्म भन्ने त म कुनै कल्पना समेत गर्दिन। मेरो मूर्खता मलाई प्यारो छ।

    • @govindakhadka8712
      @govindakhadka8712 9 месяцев назад +4

      तपाई जतिका भौतिकवादि चिन्तकका लागि उहा स्वामी र अन्तर्वार्ता अनावश्यक र वेकारको चिज थियो , सुनेर भुल पो गर्नु भो ।

    • @bhimlalpaudel4454
      @bhimlalpaudel4454 9 месяцев назад +1

      @@govindakhadka8712 संसार हो राम्रा नराम्रा विभिन्न कुरा अस्तित्वमा छन, आँखा चिम्लेर बस्ने नसुन्ने नहेर्ने कुरा भएन, हेर्ने सुन्ने गर्छु, तर ती कुरा आफूसंग भएको अल्पज्ञान वा आफुमा भएको थोरै ( जे जति छ) विवेक ( common sense जसको लागि कुनै शिक्षा, औपचारिक अध्ययन , पाठ, थोपरिएको ज्ञान तर्क विशेष बुद्दि नभए पनि हुन्छ, भए राम्रो) प्रयोग गरी बुझ्न खोज्छु, स्वामीका कुरा झुठ र ठगी मात्र पाउंछु। स्वामीज्युका गुरुका १००+ किताब अनि धेरै प्रवचन सम्बन्धित पत्रिका पढ्दा सुन्दा पनि निचोड त्यहि निस्किय‍ो। मेरो (हाम्रो) कम अध्ययन गर्ने हाम्रो अल्छीपना र तिनीहरुको बेलैमा गहन अध्ययन गरि तर्कसंगत खण्डन गर्ने क्षमता ( यीनले तर्कले सजिलै हामीलाई शब्दजालमा अल्मल्याएर जे पनि हो हो भन्ने पारि उनिहरुका विचार बाहेक सोच्नै नसकिने गरि हाम्रो विवेक हरण गरि मष्तिष्कलाई बाउंडिने गराएर धन्दा चलाउंछन्)। स्वयं विचार गर्नुहोस न यिनीहरु के भनिराखेका छन,,, यी स्वामी जन्मेरै त आज यस कार्यक्रममा बोलिराखेका छन् अनि एकदिन सबै झैं मर्ने पनि होलान् तब त उपस्थित भई अन्तरवार्ता दिदैनन् होला। शरीर मर्ने जन्मिने हो तर "म" शरीर होईन त्यो न त जन्मिन्छ न त मर्छ भनी तर्क दिन्छन। नजन्मने नमर्ने बलवान् आत्मा को हामीसंग मतलब कसरी हुन सक्छ, उनीहरुकै अनुसार अजर अमर अविनाशि, केहिले केही असर नगर्ने त छि छि छि छि असंख्य पीडामा छट्पटिएर सास फेर्न पनि सकस हुँदै मृत्यु वरण गर्दै गरेका निर्दोष नानी बाबु ब्यक्ति जीबका अवस्थालाई ए तिनीहरुको पीडा र मृत्यु त भ्रम पो हो शरिरको पो हो , आत्मा त कहा पीडा पाएको छ निर्लज्ज रुपले भन्दै धन्दा चलाउने काम म कसरी प्रशंसा गरुं हजुर। यो अन्तरवार्ता पनि जाबो भ्रमित मृत्युवरण गर्ने शरिरले किन दिएको होला? त्यहि आत्माले दिए त भैहाल्थ्यो नि।

    • @padamthapa9991
      @padamthapa9991 9 месяцев назад +3

      यो कुरा बुझ्न पनि समान्य मान्छेको दिमागले नभ्याएको हुन सक्छ ।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 10 месяцев назад

    Jay gurudev Jay OSHO naman swa. Anand Arun

  • @tarasharma8747
    @tarasharma8747 7 месяцев назад

    Tapai great , great personality

  • @malikarai1762
    @malikarai1762 9 месяцев назад

    👏👏👏👏💖💖💖💖

  • @nirmalabista5692
    @nirmalabista5692 10 месяцев назад

    🙏🙏🙏

  • @Iheartmarshmellows777
    @Iheartmarshmellows777 10 месяцев назад

    It’s so glad to see Suresh sir running this intellect show . Worth watching this knowledgeable show.

  • @balrajpradhan9881
    @balrajpradhan9881 6 месяцев назад

    MRITU AUTAI MATRA TEETO SATYA HO MERO PYARO SAATHI .❤

  • @nimoli4317
    @nimoli4317 10 месяцев назад

    सबैका आफ्ना आफ्ना विचर छन् तर सत्य एउटै छ त्यो मृत्यु ।

  • @AnmolMADI
    @AnmolMADI 10 месяцев назад +1

    So beautiful interview. Surest interview is better than Tikaram Yatri.

  • @jhalakAcharya1
    @jhalakAcharya1 10 месяцев назад

    अन्तर्वार्ता सुनिन किनकि यो मान्छे फटाहा ब्यपारी जस्तो लाग्छ ।।

  • @gitathapa2301
    @gitathapa2301 10 месяцев назад +1

    Bichar sunera kahilai rupaantaran hudaina.sunne bela samma ho ,ma pani garchhu Bhanne huncha pachhi uhi ho

  • @sandai6121
    @sandai6121 2 месяца назад

    यो बिषय सेक्रेट राखेको छ । कसैले भन्न सक्दैन,
    ऊनको बिचार मात्रै हो।

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 10 месяцев назад

    ❤❤❤🙏🏻🙏🏻🙏🏻

  • @user-do2ih8tk7s
    @user-do2ih8tk7s 10 месяцев назад

    देउतामा पनि इच्छा हुन्छ र बसाइसराई हुन्छ आयु लामो होला तर भगवानमा हुदैन देउता र भगवानमा फरक येही हो

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 8 месяцев назад

    के तपाईको बोली सत्य हो ?

  • @chandrapradhan6534
    @chandrapradhan6534 9 месяцев назад

    Bees ants and other insects save food for rainy days .

  • @chandrapradhan6534
    @chandrapradhan6534 9 месяцев назад

    Swami ji ,
    If death is not true,what is the Truth ?
    What would be state of life(if any)after death?

  • @user-rf5tz4qs5i
    @user-rf5tz4qs5i 6 месяцев назад

    Bhagwan oshole manxelai bachin garnuhunxa

  • @transformation8865
    @transformation8865 10 месяцев назад

    दुखि मान्छेको चाकारी गर्ने कति सुख छ्न होला😅😅

  • @shovalimbu5983
    @shovalimbu5983 10 месяцев назад

    मृत्यू सत्य हो । यो मृत्यू २ वटा छन् । एउटा शारिरिक मृत्यू र अर्को आत्मा को मृत्यू ।

  • @nimoli4317
    @nimoli4317 10 месяцев назад

    प्रकृति सृर्जना र मृत्यु छ ।

  • @sureshsharma5
    @sureshsharma5 10 месяцев назад

    Swami ji, Buddha's father, Suddodana attained nirvana at the deathbed. He attained sotappana in the first discourse given by budhha and later sakdagami, anagamai and finally arhant and passed away.

  • @user-sb5ud4us9g
    @user-sb5ud4us9g 10 месяцев назад +1

    Namaskar to you all
    I think most of Nepali who just follows their regular ritual which we have been obeyed that should be almost very good
    We shouldn’t listen to some dhongee looter
    Almost all of them are
    Looter
    Liars
    Be careful Nepali brothers and sisters with this kind of people
    They are not here for us they always have some negative intentions to come to Nepal and talk sweet
    Nepal ra Nepali ko jai hoss

  • @deepgole717
    @deepgole717 10 месяцев назад

    बुद्धको जति पनि ज्ञान रहेन छ अझै आत्मा को😅 कुरा गर्दै छ

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 10 месяцев назад

    केही ज्ञान वर्दक कुरा ममन गर्न पाईयाेस यस्था अन्तर वार्ता वारमवार प्रसारण भई रहाेस ।

  • @mohongrg6100
    @mohongrg6100 10 месяцев назад

    यस्ता पाखण्डी कुरा! आत्मा हुँदै हुँदैन! आत्मा न जन्मन्छ न मर्छ! जन्मने भए पाे मर्छ! कुरा सुन्दै धन्दा चलाई खाने,भ्रमित तुल्याउने खालका कुरा!

  • @bhubansharma1979
    @bhubansharma1979 9 месяцев назад

    We take birth because of our past life balanced karma and mind-made desire.
    The soul is used in this case by the mind, not the soul takes birth itself.
    Mind does karma and it indicates to the soul that it is done by the soul.
    Here ego plays the role of converting mind-made karma to soul.
    Mind illusioned to the soul in this case.
    It is called the illusion of the soul.
    When the soul awakens there is no chance of giving birth.
    If someone is still confused about the next life means he has no true awakening.
    After awakening there is no confusion, no illusion, no delusion but clarity happens to the person.
    Paramatma provides their internal manual to such awakened and enlightened beings that he has no confusion about any meaningful things for himself. 🙏🙏
    It is not only writing but already realized 🙏🙏

  • @newgeneration4472
    @newgeneration4472 8 месяцев назад

    YO BUDO SIDDHA MANXE CHAIN HAINA TYO INDIAN K TO KASARI SIDDHA DEKHYO