ओशोका भाइलाई प्रश्न- दाजुको नक्कल गरेको हो ? || TAMASOMA JYOTIRGAMAYA || OSHO || AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Shailendra Shekhar
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    RUclips: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #Osho #Meditation #AP1HD #AnnapurnaMediaNetwork

Комментарии • 466

  • @Lokbahadurkhatri7570
    @Lokbahadurkhatri7570 2 года назад +6

    गुरुजीको बोल्ने को शैली निकै भावनात्मक छ ओशो को प्यास मेटाइदिनु भयो कोटी कोटी प्रणाम गुरू।

  • @tirthakarki1989
    @tirthakarki1989 4 года назад +166

    गुरु त गुरु नै हाे,सम्मान गराै,बिराेध हैन सकिन्छ भने ज्ञान लिउं।

  • @amargiri9139
    @amargiri9139 4 года назад +11

    जीवन को मार्ग दर्शन हो ओशो बिचार
    तर सब्द लाई बुझन् मन लाई एकाग्र चित्त गरे मात्र बुझन् सक्ने छ

  • @mahendrapun8815
    @mahendrapun8815 4 года назад +30

    मेराे आफ्नाे पुर्विय दर्शन जाे सगं म जन्मजात सम्बन्ध छु, हिजका दिन सम्म मलाई यसकाे महत्वलाई चिन्न सकेकाे थिएन...तर आज जब म पश्चिमी मुलुकमा आएर बसाेबास गर्र्दै छु , तब मलाई यसकाे महत्व बारे थाहा भएकाे छ...आज हामिले आफुलाई भुल्ने क्रममा पश्चिमी समाजले यस लाई परिमार्जित रुपमा अङ्गाल्दै गरेकाे देखेकाे छु...जसकाे परिणाम सकरात्मक मात्र पाईएकाे छ।
    आजकाे कार्यक्रम काे लागि टिकाराम जि लाई धेरै -धेरै धन्यवाद ...🙏

  • @nawarajdahal5705
    @nawarajdahal5705 4 года назад +35

    जतिसुनेपनि नअघाइने ओशो शैलेन्द्र। अति राम्रो अन्तरवार्ता।

  • @samirkc1592
    @samirkc1592 4 года назад +54

    म अाेशाेकाे भक्त हुँ ।भाईलाई युटुबमा सुनेकाे थिए तर अाज नेपाल मै देख्दा सारै खुसि लाग्याे ।धन्यवाद टिकाराम जि।

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Год назад +7

    दुबैलाई प्रणाम सुन्ने सौभाग्य मिल्यो।बधाई तथा धन्यवाद ।

  • @SnowLandTenzin
    @SnowLandTenzin 4 года назад +21

    भगवान बुद्धले
    आफ्नोे रक्षक आफै हुन्।
    आफ्नो शत्रु आफै हुन्।
    राम्रो वा नराम्रो काम गरेमा
    त्यसको साक्षी पनि आफै हुन्।

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 4 года назад +22

    संवाद अत्यन्तै दिब्य तथा ओसो को जिवनयापन्देखिन पारिवारिक पृष्ठभुमि सम्पन्नको गहन कुरा हरु सर्वण गर्न पाइयो तर संवाद हिन्दीमा छ त्यो पनि ठिकै छ तर हिन्दिको नेपाली मा उल्थागरेर तल स्कृन मा दिएको भए अझै नेपाली च्यानल को उचाइ झनै उच्चहुथ्यो जस्तो लाग्छ।।।।।यो मेरो ब्याक्तिगत बिचार मात्र हो।।।।जयनेपाल।।

    • @techbuzz1507
      @techbuzz1507 3 года назад

      Haina, Nepali tv ma hindi malai ruchena.

  • @prasadpaudel4533
    @prasadpaudel4533 4 года назад +14

    समकालिन पत्रकारमा मलाई सबै भन्दा मन पर्ने पत्रकार टिकाराम यात्री तपैँ को जय होस यात्री जी

  • @roshanprasai6221
    @roshanprasai6221 4 года назад +4

    वहाँले अाेशाे सँग विताएका पलहरुकाे जुन वर्णन गर्नु भयाे, सार्है अानन्दित लाग्याे सार्है नै मन्त्रमुग्ध। वहाँ वास्तवमै भाग्यमानि हुनुहुन्छ, जसले अाेशाेकाे भाइ अनि शिष्य भएर एक दाजुकाे अभिभावकत्व अनि जिवित गुरुकाे सान्निध्य प्राप्त गर्नुभयाे।

  • @madhavkhatri7809
    @madhavkhatri7809 4 года назад +5

    सदगुरु अोश‍ो नमन।अोशो अरुण ज्यु को बिचार पनि सुन्न पाए हुन्थ्यो।

  • @susangautam374
    @susangautam374 4 года назад +32

    धेरै धेरै धन्यवाद टिकाराम जि ओसो शैलेन्द्रलाई देख्ने,सुन्ने मौका दिनुभएकोमा

  • @ashokpaudel1
    @ashokpaudel1 4 года назад +11

    Tikaram जी लाई सत् सत् नमन उत्कृष्ट कार्यक्रम

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 4 года назад +64

    ओशो रजनीशका भाई ओशो शैलेन्द्र सेखर ज्यु लाई नेपालमा स्वागत छ।

    • @gkc07official
      @gkc07official 3 года назад

      Why is talking in Hindi if he has enlightenment he can speak neplai

    • @shivakharel4003
      @shivakharel4003 3 года назад

      @@gkc07official bro he can understand but cant speak nepali fluently. Dont be so dumb thanks

    • @ozonewagle
      @ozonewagle 2 года назад

      @@gkc07official Enlightenment doesn't mean doing miracle things. It means being simply who you are.

  • @kamalmonami
    @kamalmonami 4 года назад +23

    संवाद सुन्दर लाग्यो - भाषालाई नेपालीमा अनुवाद गरेर प्रसार गरेको भए थप राम्रो हुने थियो । साथै नेपालको आफ्नो योग-तन्त्र परंपराको बारेमा थोरै खोज गर्न मद्दत हुने सन्दर्भ कोट्याईएको भए झन राम्रो हुने थियो ।

    • @KiranPoudel
      @KiranPoudel 4 года назад +2

      Yep. But one thing to be noticed is that Tikaram also didn't ask question in Hindi. You have seen many politicians who talked in Hindi when they meet Indian Journalist.

  • @karnasunam5942
    @karnasunam5942 4 года назад +6

    मन देखी धन्यवाद टिकाराम सर मेरो बर्शाऊदेखि को सपना पूरा भयो 🙏🙏🙏🙏

  • @redcenema6839
    @redcenema6839 4 года назад +14

    Oh ! Saluted interview, thanks so much Guruji and AP1 television team 💐💐💐🙏🙏🙏

  • @uttambasnet6675
    @uttambasnet6675 4 года назад +16

    Thank you Tikaram sir . You are the most likely different TV program presenter .I like your intelligence ,presentation and choice of hosts .

  • @ishorkarki572
    @ishorkarki572 4 года назад +4

    कुरा एकदमै अध्यात्मिक अनि सुन्नै पर्ने गर्नु भयो तर भाषाको कारणले गर्दा हेर्न सकिन धन्यवाद पुरै नेपाली भाषामा भएको भए धन्य हुने थिए

  • @solutionoflife2017
    @solutionoflife2017 4 года назад +2

    उहाको ज्ञान ले मेरो ज्योति जगाएको छ।
    कोटि कोटि नमन स्वामी जि

  • @purnathapa8475
    @purnathapa8475 4 года назад +5

    धेरै सुन्दर प्रस्तुति।गुरुदेव नमन।अहोभाव।

  • @gopalbaje
    @gopalbaje 4 года назад +4

    बडो अर्थपूर्ण अंतरवार्ता !!! Thank you Tikaramji

  • @IAmJeevan1
    @IAmJeevan1 4 года назад +2

    Susan Gautam
    6 months ago
    "Solid programme OR Interview" धेरै धेरै धन्यवाद टिकाराम जि ...🙏🙏🙏🙏

  • @mangenlawati9992
    @mangenlawati9992 4 месяца назад

    मानवीय प्राकृतिक नियमको संरक्षक क्रान्तिकार विद्दान ओशोको भाइको अन्तरवाता हेर्न पाइसो धन्यावाद टिकाराम सर❤

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 3 года назад

    मलाइ मात्र होइन धेरैलाइ यो लागेको होला कि शिर्षक अलिक मिलेन..
    कति राम्रो मान्छे, कति राम्रा कुरा हरु, ग्यान अनि सचेतना ले भरियेको।।। फेरि शिर्षक किन येस्तो।।।
    Anyway... Sailendra sir very nice personality & good words. Lots of respect to u sir...

  • @sumanchaulagain
    @sumanchaulagain 4 года назад +22

    there are many faculties of hinduism which I got to know after watching this lecture.

  • @gautamsharma2082
    @gautamsharma2082 4 года назад +27

    His voice is so Melodious... Voice is so Meditative

  • @sandhyarani3485
    @sandhyarani3485 4 года назад +3

    Pranam Prabhu. Great explanation and eye opening discussion. Dhanywad prabhu.

  • @bungoboy1677
    @bungoboy1677 4 года назад

    नक्कल गरेको लागेन मलाइ त यति धेरै कुरा जान्नु अनुभव गर्नु र त्यसलाइ व्यबहारमा उतारेर प्रष्ट जवाफ दिनु नक्कल हुनै सक्दैन । यस्ता गुरु चाहे जुनसुकै गुरु हरुको छेउमा बस्दा एक नौलो किसिमको आनन्द आउँछ । यिनिहरुको उपस्थिति हुनु नै ठुलो कुरो हो । धन्यवाद छ दाइ तपाईंलाई उहाँलाई यस कार्यक्रममा उपस्थित गराइ केही कुरा सुन्न जान्न बुझ्न पाइयो ।

  • @premnatrajchhatra1242
    @premnatrajchhatra1242 4 года назад +7

    जय हो।।ओशो! ! नमन🌹

  • @nareshmagarnaresh5338
    @nareshmagarnaresh5338 4 года назад

    स्वागत छ हजुर लाई नेपाल मा म तपाईंको दाजु भाइ को फान हुम म एक क्रीस्चियन हुम तपाईंको प्रबचन धेरै सुन्न र बुज्नमन लाग्छ धर्म को नाम मा धेरैले गलत वचन बाटने गर्छन
    हजुर्को बोल्ने र सिकाउने अभ्यास अति सरल लाग्यो
    धन्यवाद तपाईंलाई अनि AP1 news chanel लाई
    आफ्नै बाउ आमा ले पनि यसरी सिकाउन र बुजाउन सग्दिनन सिकाउन खोजेतापनी बाउ आमाको प्रबचन सुन्न मन पनि लाग्दिनन किन कि त्यो सानो उमेर भयर होला

  • @tekrajpuri5224
    @tekrajpuri5224 4 года назад +10

    उहाँको हरेक वाक्य सुनिहन मन लाग्ने, मन नै प्रफुल्ल हुने रहेछ।

  • @shivakharel4003
    @shivakharel4003 3 года назад

    Omg i have been following osho for past 4 months. And i found his voice so meditative. Now i can see his own brothers not less intellectual compared to him. I loved him the way he speaks. Pradam guruji

  • @keshavrizal4986
    @keshavrizal4986 4 года назад +6

    टीकाजीको कार्यक्रम चलाउँने शैली सम्यक् लाग्छ, मन पर्छ 🙏

  • @skchhetri495
    @skchhetri495 4 года назад +3

    Tikaram is a real journalist in Nepal. He has knowledge about almost every subjects.

    • @NirozJungKarkiK
      @NirozJungKarkiK 4 года назад

      Surya Bastakoti It is impossible to have knowledge about every subjects.

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад +2

    बहुत अन्तर्मुखी बहस हुइ । आच्छा बात कही डा. जीने।

  • @deepudarpan8165
    @deepudarpan8165 4 года назад +6

    हरेक उत्कृष्ट कार्यक्रम भित्रकाे एक अर्को उत्कृष्ट कार्यक्रम ।

  • @azayrocks
    @azayrocks 4 года назад +1

    Nepali bhasa ma garieko prashna ekdumai sandharbhik lagyo... Dhanyabaad tika ji.

  • @JayaNarayanBhusal2
    @JayaNarayanBhusal2 4 года назад +5

    An unprecedented task by Tika Uprety.Congratulations and best wishes to you AP1 Team!

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    टिकाराम सरले साह्रै महत्वपुर्ण ब्यक्तिलाई ल्याउनु भयो

  • @bhuwansubedi9857
    @bhuwansubedi9857 4 года назад +11

    Pleased to see Dr. Sailendra......I found some glimpse of Guru Osho on him💞💞

  • @aatcnepal
    @aatcnepal 4 года назад +4

    Sat sat naman Beloved master Osho Sailendra G...!!

  • @aarushkhanal3980
    @aarushkhanal3980 4 года назад +5

    Best program for me...

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo 2 года назад

    आहा!कति मधुर संवाद जति सुनेपनि नअघाइने।

  • @pabitratimsina9432
    @pabitratimsina9432 3 года назад

    बहुत ज्ञान बर्धक भिडियो अनि विचार जानकारी का लागि धन्यवाद

  • @buddhirampanthi4419
    @buddhirampanthi4419 4 года назад +67

    एक पटक बिकासनन्द लाई पनि लिनुपर्यो टिकाराम जी, राजनीति पात्रहरु त मन पर्न छाड्यो

    • @narayanacharya494
      @narayanacharya494 4 года назад

      Yudhisthir Sharma in youtube there is one episode of speech by Bikashananda... type pritivinarayan Shah and bikashananda

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 4 года назад +2

      @Yudhisthir Sharma सत्य कुरानै हो पृथ्वीनारायण राजास्थान बाट आएको मान्छेलाइ अमेरिका बाट आको भान्नु त...

    • @punkkauz
      @punkkauz 4 года назад +1

      @Yudhisthir Sharma bujne lai srikhanda...

    • @meenkumar19
      @meenkumar19 4 года назад +2

      Jay gurudev
      Jay manokranti thank you Vikashananda ju ko naam linu vayeko ma🙏🙏🙏

    • @dipeanthakuri5275
      @dipeanthakuri5275 4 года назад +3

      Buddhi ram Panthi ईसाई दलाल लाई किन बोलानु र

  • @keshardangi5148
    @keshardangi5148 Год назад

    पुन्य वचन सुन्ने अवसको लागि कृतज्ञ छु ।

  • @monaliza714
    @monaliza714 4 года назад

    निकै रोचक लाग्यो। धन्यवाद ।

  • @anshugurung670
    @anshugurung670 4 года назад +10

    Beautiful interview..❤️❤️

  • @janakbhandari4847
    @janakbhandari4847 2 года назад

    धेरै राम्रो कुरा

  • @basantasharma8923
    @basantasharma8923 3 года назад

    सबैभन्दा महत्त्वपूर्ण तत्व नै प्रेम भाव हो !!

  • @dildil4322
    @dildil4322 4 года назад +6

    welcome to you guru sailendra .

  • @user-ty8sj6zx2p
    @user-ty8sj6zx2p 4 года назад +4

    its amazing program.Loved it

  • @ramadulal
    @ramadulal 4 года назад +3

    Naman. my beloved satguru.

  • @Bhadragol66
    @Bhadragol66 4 года назад +1

    आफु त सून्य धर्मको विषयमा तर दुईवटा कुरा मन पर्छ : १ . बुद्धको Eight fold path र २ . ओशोको "Preach religiousness not religion"

  • @gautamkafle9743
    @gautamkafle9743 4 года назад +7

    टीका जी शीर्षक फेर्न पर्यो यो भिडियो को

    • @satyashem
      @satyashem 4 года назад

      Sahi ho title...why he wants to name himself Osho? Be Osho on your own guts than to copy his brother's name.

  • @rameshkhanal6475
    @rameshkhanal6475 4 года назад

    निकै ज्ञान् बर्धक र रोमाञ्चक लाग्यो।
    यिनी ७ चक्र मध्ये हाम्रो कुन चक्र सबल छ भन्ने कसरी थाहा पाउने?

    • @aakashbashyal1822
      @aakashbashyal1822 4 года назад

      Dhyan prayog ra tyo chakra sanga ko bisestha aafu ma kati lagu huncha tei anusar mapaan garne..

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 4 года назад +2

    Thank you tika Sir bada ramro lagyo

  • @buddha715
    @buddha715 4 года назад +6

    Beautiful interview

  • @electro8974
    @electro8974 4 года назад +13

    मेरो कथा पनि यस्तै छ कतै कतै । म कक्षा 8 पढ्ने बेला बाट सामन्यतया भगवान मा बिस्वास गर्न थाले । मलाइ योग भन्ने थाहा थिएन । बस भगवान को नाम जप्थे । र बिस्वास राख्थे । मलाइ धर्म बारे केही थाहा थिएन । तर यसले गर्दा मलाइ आफै मा बिस्वास बढ्दै गयो । म एउटा राम्रै बिध्यार्थी त थिए तर एउटा अब्बल बिध्यार्थी भन्छन नि passon भएको हो त्यो भने थिएन । पढाइ राम्रो थियो तर अरु जस्तै ।। तर जब म बिस्तारै जब 9 कक्षा पुगे मेरो म भित्र को passon अनि बिस्वास जागेर आयो । जसले मलाइ एउटा passonate बिद्यार्थी बनायो । । हुदा हुदा म 12 पास पछि mbbs को तयारी गर्दै थिए सायद तेति बेला ओसो को कुरा हरु सुने र सायद एउटा किताब पढे होला । एउटा सामान्य सरकारी बिध्यालय बाट पढेको म , आज बिदेश को कुनै युनिभर्सिटी मा mbbs पढिरहेछु । र यो लेखी पनि रहेछु ।। अन्त्यमा मलाइ एउटा कुरा भन्न मन लाग्यो यो योग र बिस्वास को बाटो मा लागेसी आफू लाई अरु भन्दा फरक महसुस हुन्छ जुन मैले पनि गरे ।।।
    अनि बिदेशीए पछि अनि बिज्ञान को बिध्यार्थी भए पछि मान्छे भगवान नमान्ने अनि नास्तिक बन्दै जाने प्रभाव रहन्छ नै , झन म मा भौतिकवाद र मार्क्सवाद को प्रभाव पनि रहदै गयो । । र मेरो भगवान प्रती को बिस्वास र आस्था हराउदै गयो । । र 2-3 बर्स को अबधी मा जब मैले यो बिस्वास र योग त्यागे , म बिलकुल खाली खाली भड्किएको आत्मा जस्तो महसुस गर्न थाले । जीवन मानौ उदेश्य बिहिन , केही गर्न मन नलाग्ने , केही कुरा मा पनि इच्छा नजाग्ने , खाली खाली बाच्नु को अर्थे नै बिर्सी सकेको रहेछु जस्तो महसुस गर्न थाले ।। अब सोची रहेको छु जीवन को पहिले हिडेको जुन बाटो थियो तेसैमा म खुसी थिए सफल थिए । जीवन को उदेश्य थियो अब तेहि बाटो मा फर्किदै छु खाली पना बाट आत्ति सके म

    • @subashbajagain5879
      @subashbajagain5879 4 года назад +3

      Nux जिस्म सौ बार जले, तब भी वही मिट्टी का ढेला
      रुह एक बार जलेगी तो वह कुन्दन होगी
      रुह देखी है ?
      कभी रुह को महसुश किया है ?
      🔥

    • @nothingvideos1379
      @nothingvideos1379 4 года назад +1

      धेरै राम्रो जानकारी ! धन्यबाद ।

  • @rajusunari1175
    @rajusunari1175 4 года назад

    बडा राम्रो धन्यवाद टिकाराम जि लाई ।

  • @aaishkadhakal1310
    @aaishkadhakal1310 4 года назад +3

    अंह निर्विकल्पो निराकार रुपो विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणाम्
    न चासंगतं नैव मुक्तिर् न मेय: चिदानन्द रुप: शिवोहम् शिवोहम्।।

  • @kamalmonami
    @kamalmonami 4 года назад +1

    नेवारी परंपराका तान्त्रिकहरू, राजोपाध्याय, वज्राचार्य गुरुहरू र किरात परंपराका विशिष्ट व्यक्तिहरूलाई ल्यउनु होला जहाँबाट छुट्टै र सशक्त साधना र मौलिक परंपरा-आध्यात्मको बारेमा थप खोजका मार्गहरू प्रशस्त हुने छन् ।

  • @deepmalla5152
    @deepmalla5152 4 года назад +3

    आफ्नो कुन चक्र सक्रिय छ, त्यो कसरी पत्ता लगाउने? कृपया यो पनि बुझाईदिए आभारी हुनेथिए

  • @ekrajkanxa6962
    @ekrajkanxa6962 3 года назад

    आज सुनेर पनि धेरै खुसी लाग्यो।जय सनातन!

  • @nabinmani2051
    @nabinmani2051 4 года назад +20

    One of the finest interview

  • @rekhaupreti2343
    @rekhaupreti2343 Год назад

    Thank you 🙏🏽 Love Respect and Gratitude 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @rajeshkarki3894
    @rajeshkarki3894 4 года назад +2

    Awesome...Osho Sailendra Ji...

  • @tidyclean2768
    @tidyclean2768 4 года назад +1

    Great osho sailendra guru ji

  • @asmienadhikari2571
    @asmienadhikari2571 2 года назад

    thanks sailendra ji for making the clearity of.....

  • @bhattaraibibek8397
    @bhattaraibibek8397 4 года назад +2

    Thank you tikaram jee

  • @Sedona129
    @Sedona129 4 года назад

    टीकाराम जी,नमन तपाईं र अतिथिज्यूलाई !

  • @prahladkoirala4302
    @prahladkoirala4302 4 года назад +2

    Jaya hos tikaram yatri ji ❤️

  • @xyogees
    @xyogees 4 года назад +2

    it wud be so nice if there were subtitle in english in episode like this ... a lot of people from various parts of the world these days like to watch this kind of thing

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 4 года назад +1

    क्रमशः - अाेशाेले संदेश दिएन मात्र अादर्शकाे वाणी वाचन मात्र भयाे र दिग्भ्रमित पारेर गए। वास्तविक सत्य त अाफैले बुझेनन् असत्यलाई उजागर गरि असत्यमा रहेरै देह त्याग्न पुगे। प्रयास नगरेको पनि होइन तर असत भन्दा माथि सत् मा पुग्नै भ्यायन र असमय यानी अायु छाेटाे रह्यो। अपेक्षा AP1 काे "तमसाेमा ज्याेतिर्गमय" संग - प्राेग्राम काे पक्ष शिर्षक अनुसार अति सान्दर्भिक हो, किन कि जगतपताेन्मुख अवस्थामा यदि सत् अर्थ ले यस शिर्षकलाई पच्छ्याउने हो भने जगतउत्थान बन्न सहयाेग नपुग्ला भन्न मिल्दैन । तमसाेमा ज्याेतिर्गमय हुन अनिवार्य छ नभएको अवस्थाले हो जगत पतन हुँदै अायाे। यस तमसता बाट त्यो ज्याेति मा पुग्नु अघि असताेमा सदगमय भएमा यस पछिका दुुवै तमसाेमा लगायत मृत्याेर्मा अमृतमगमय एक साथ सार्थक बन्न पुग्ने हो मात्र " असताेमा सदगमय " बन्दा। अत्यावश्यक हो असतस्वरुप बाट सत् स्वरुपमा रुपान्तरण हुन अपरिहार्य छ। यसकाे लागि गीताकाे २:१३ काे पहिलो पद- देहिनाेSस्मिन्यथा देहे कौमारं यौवनं जरा | काे देहि र देेहे शब्द काे यथार्थ बुझि अबलम्वन यथाेचित गर्न पहिला देहे अर्थात देह जाे कौमारं यौवनं जरा मा अर्थात बालक युवा हुँदै बृद्ध बन्नेे यस शरीर(देह) जाे असत हो जसको जिर्ण तिर अग्रसर बडलिदाे स्वरुप नै असत या अभावकाे हुनाले देह असत या असत्य हो जो नाशवान अथवा नश्वर हो। बालक पछि युवामा रहदा बालक स्मृतिमा मात्रै यानी बालक अवस्था अभाव बन्दछ यसरी नै युवा पछि बृद्धमा युवा अभाव र बृद्ध बाट देहावसान बनी नष्ट हुुने र देहकाे अस्तित्व
    नै नरहने कारण सम्पूर्ण जीवात्माकाे देह(शरीर) असत्य हाे। सत्य के हो त ! जीवात्मा शब्दलाई खण्डित गर्दा जीव + अात्मा = जीवात्मा, जीव = शरीर(देह) + अात्मा(देहि), देह र देहिकाे संयाेजन ले जीवात्मा बन्यो। यी दुवैमा देह असत्य या असत हो र देहि(अात्मा) सत्य हो जसलाई स्पष्ट पार्दै २:१६ ले - नासताे विद्यते भावाे नाभावाे विद्यते सत्। देखायो। अर्थात सत्य काे अभाव कहिल्यै रहन्न र असत काे सत्ता नित्य छैन या सत्य सदा उपलब्ध रहन्छ भने असत्य अभाव सहित काे हो। सत्य अात्मा जुन अजर अमर अविनाशी हो भने शरीर नाशवान र नश्वर काे कारण शरीर अभाव काे हो। हरेक मानवले देहमा रहेर पनि अाफुलाई देहभान बाट अलग देहिभान या अात्मरति रहि हरेक मानवात्मा संग अात्मिक व्यबहार गर्दै रहनु हो असताेमा सदगमय। देह(शरीर) अाफु मान्नु तमसता हो भने देहि(अात्मा) अाफुलाई जान्नु ज्याेतिर्गमय हो कारण अात्मा अखण्ड ज्याेति अर्थात अात्माकाे स्वरुप नै प्रकाशमय ज्याेति हो, अप्रकाशित शरीर(देह) बाट स्वयमप्रकाश स्वरुप अात्मा(देहि) मा रुपान्तरण भै रहनु लाई नै ज्याेतिर्गमय बन्नपुग्नु हो जाे अात्मारति रहन्छ उनै अाफुलाई अजर अमर अविनाशी स्वरुपकाे अात्मा मान्दा अमृत अर्थात मृत न हुने अ-मृत या अमरता बन्दा मृतक बन्ने देह बाट अ-मृत अात्मा(देहि) रहदा मृत्याेर्मा अमृतम गमय पनि सार्थक सिद्धि बन्दछ यहि नै उक्त मन्त्र काे सन्देश हो। जब यो अबस्थामा मानव टिक्न पुग्नु भनेकै असत बाट सत्य मा पुग्नु तब नै सतयुग यानी कल्प काे अादि अर्थात नयाँ कल्पकाे अारम्भ हुन पुग्दछ यानी कलियुग काे अन्त्य र सतयुगकाे सुरुवात हुने अवस्था पनि यसैमन्त्रकाे सार्थकता ले हो जसबाट नै स्वस्तिनाे इन्द्रो .. , सर्वेभवन्तु ... र सम्पूर्ण वैदिक रिचा र मन्त्र जुन जगतकै कल्याणार्थ गाइन्दै अाए सम्पूर्ण सार्थक तब नै हो जसलाई गीता ९:७ काे दाेश्राे पद र ९:८ काे पहिलो पद मा भगवानुवाच ले पहिल्याएकाे लाई कुनै गीता अनुवादक ले न बुझे न बुझाउन सके, जुन अाेशाे महाशय लाई भविछ्यना नै भएन, श्रीकृष्ण त यसबाट पंछिय भने जतिपनि पछिका सवै असत बाट माथि उक्लिएकाे नरहदा नै जगतपतन बाट छुटन सकेन। क्रमशः -

  • @suu.darshan
    @suu.darshan 4 года назад +7

    If you had sub titles in Nepali, it would be a great help for those who do not understand Hindi.

  • @shashilniraula374
    @shashilniraula374 4 года назад +5

    यो कार्यक्रम हेर्नको लागि धैर्यता र बुद्धिमत्ता चाहिन्छ, तेसैले यो कार्यक्रम हलुका बुद्धि भएकाले नहेर्नु। comment पढे दुख लागो नेपाली युवाहरुको चेतना देखेर। के येस्तै युवाले देशको भबिस्य हो त???

  • @jooyee99
    @jooyee99 4 года назад +21

    Yatri ji, do not write when you talk to your guests, this is distracting to the viewers and your guests.

  • @adityabhujel333
    @adityabhujel333 3 года назад

    man shant bhayo sadguru osho sailendra maharaj koti koti naman

  • @bikashsapkota7661
    @bikashsapkota7661 4 года назад +21

    Please have conversation with Sadhguru the GREATEST master of our time too.

    • @angelriddhima
      @angelriddhima 4 года назад +1

      Bikash Sapkota true

    • @gametoppler
      @gametoppler 4 года назад +4

      Hahaha greatest re. Funny boy. No one's greatest. Greatness is relative.

    • @yogisguide321
      @yogisguide321 4 года назад +1

      Yes very true ❤️

  • @bibekshrestha1050
    @bibekshrestha1050 3 года назад

    राम्रो विषयकाे कार्यक्रम!🙏

  • @MyNarayan123
    @MyNarayan123 4 года назад +48

    दाजुको नक्कल गरेको हो ? यो शिर्षक नै मिलेन ! नक्कल र अनुसरण को अर्थ एउटै हैन ।

  • @kamalashrestha1872
    @kamalashrestha1872 3 года назад

    Dherai ramro sambad le paripurna anterbarta

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 4 года назад

    गुरुको कुरा सुनेअनुसार र मेरो बिचार मा पनि यो भन्छु कि , जो जुन धर्ममा रहे पनि आखिर जाने ठाँउ एकै हो त्यसैले कहि कसैले नि त यो धर्म मान्ने म यो भन्दै धर्म मा उचनिच भाब नराखौ जति बाचिन्छ खुशी र सबै सग मिलेर बाचौ ।

  • @tejkhatri235
    @tejkhatri235 3 года назад +1

    Oho knowledgeable interview with osho brother

  • @rameshlamichhane3771
    @rameshlamichhane3771 4 года назад +3

    Really impressed. Thank you AP1 and Mr. Tikaram Yatr and Guest: Osho ( Dr. Shailendra Shekhar)

  • @tankarajdulal5199
    @tankarajdulal5199 2 года назад

    स्वामीजीमा कोटि कोटि नमन !

  • @mandavishukla3609
    @mandavishukla3609 2 года назад

    ओशो नमन अहोभाव प्रकट।

  • @santoshadhikari7811
    @santoshadhikari7811 3 года назад

    कार्यक्रम अति नै मन पदछ 🙏👏🇳🇵

  • @devrajkhadka131
    @devrajkhadka131 3 года назад

    स्वामी श्री हरिदास जि सङको पनि अन्तर्बार्ता गराउनु परो सर।

  • @parbatmalakc6411
    @parbatmalakc6411 4 года назад +4

    abosulate guru ji 🙏🙏

  • @ramneupane8333
    @ramneupane8333 4 года назад

    आभारी छु हेर्न चाहेको अन्तरबार्ता

  • @bhandaribinaya7978
    @bhandaribinaya7978 4 года назад +1

    Great talk.🙏👍 spiritual

  • @binodpathak6540
    @binodpathak6540 4 года назад +2

    सहि लाग्यो तर गत अघिल्लो भागमा चिनियाँ चेलिले फरर नेपाली बोलेको पनि हेरियो अनि यो हप्ता चाइ हिन्दी भासा मा अतिथि बोल्दा अलि खल्लो लायो केइ छैन बिस्तारै उहाले पनि नेपाली बोल्न सिक्नुहुनेछ। धन्यवाद टीका जि।

  • @deviramlamichhane1517
    @deviramlamichhane1517 4 года назад +1

    आहा!!!कति राम्रो।।छलफल ।।

  • @ramchandrabharati7245
    @ramchandrabharati7245 4 года назад +2

    Awesome.

  • @aradhyabhandari1235
    @aradhyabhandari1235 2 года назад

    really proud of you host of this programme mr tikaram he dint used hindi languase

  • @tyrionlannister8127
    @tyrionlannister8127 4 года назад +5

    why there is no subtitle ?? Such a shame for a national tv

  • @manjubhandari3819
    @manjubhandari3819 4 года назад +1

    Nice show thanks