#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
सधैं राजनीति कुरा सुनेप वाक्क दिक्क भएको बेला आफ्नै शरीरको बारे छुट्टै नयाँ कुरा सुन्न पाउदाँ खुशी लाग्यो र दुवै दिघग्ज प्रति हार्दिक आभार प्रकट दिन चाहान्छु ।
जिन्दगीमा पहिलोपटक कुनैपनी टेलिभिजन को अन्तरबार्ता दोहोराएर हेरे । डा: बसन्त पन्त त्यसै बसन्त पन्त हुनुभएको होइन । निकै जानकारी मुलक र बिचार उत्तेजक अन्तरबार्ता , एकपटक सबैलाई हेर्न आग्रह गरे है 🙏
हामि एकदम नाजुक अबस्तामा छौ। हाम्रो चेतना एकदम तल्लो स्तरमा गैसक्यो। आज हामि बिकास भनेर हजारौ जिबलाइ लोभ गरायौ। यो पृथी जलवायु परिबर्तन ले गर्दा मानब अस्तित्वनै जोखिममा छ।
यात्रीजी म हजुरका सम्पूर्ण अन्तरबार्ता सकेसम्म नछुटाउ भन्ने मान्छे ,अत्यन्तै आनन्ददायक छन्।धेरै जिज्ञासाहरुले हजुरका कार्यक्रममार्फत न्याय र सन्तुष्टि बोध गरेका छन्।
अध्यात्मको विकासले एकजना चमत्कारिक गुरु जन्माउन सक्छ तर विगानको विकासको फल मानव जगतको लागि सुलभ बनाएको छ, त्यसैले बिगानको बिकासलाइनै महत्व दिनु राम्रो । अन्तरवार्ता उत्कृष्ठ छ। डा पन्तलाई नमन् , थप सफलताको कामना ।
धन्यवाद टिकाराम यात्री सर तपाईंको । आज मलाई काठमाडौंको #मोडल अस्पताल बागबजारमा अवस्थित नयाँ जीवन दिनु हुने महान व्यक्ति डाक्टर #वसन्त पन्त ज्यू प्रति 🙇नमन गर्दछु ।
म यति बेला पोर्तुगल बाट तपाई लाई अनि यो कार्यक्रम हेर्दै छु।साच्चै नै एउटा टेलिभिजन प्रस्तोता को रुप मा तपाई महान हुनुहुन्छ।पोर्तुगल आउनु भएको रहेछ हामि येस्मै आभारि छौ टिकाराम सर धन्यवाद
यात्री सरलाई धेरै धेरै धन्यवाद नदिईरहन सकिन्न, धेरै नै धन्यवाद तपाईका यी सबै फरक फरक महत्व र आयामका अन्तर्वार्ताहरुलाई सर्वप्रथम, अनि एक चोटी ड़ा साब संग सपना र दिमाखको बारे केहि थप छलफल सुन्न पाए अझ राम्रो हुन्थ्यो भन्ने बुझेको छु
तपाइँ ले उठान गरेका हरेक बिषय उत्तिकै महत्वपूर्ण हुन्छन बिषयलाइ ज्यादै गहिरो विस्लेषण गरि दर्शक सामु पस्केर तपाइँ ले नेपाल र नेपालिको बारम्बार आँखा उघारी दिनु भएकोमा तपाइ प्रति हामि ज्यादै आभारि छौ र निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ।
Salute to Dr. Basanta Panta, he not only describes Science but also multiple dimensions of life and reality of universe. If all doctors understand the multiple dimensions of life, universe and science like Dr. Panta practice of medicine would be more better in our context. I like to say Dr. Panta is a Neurosurgeon cum Philosopher. Thanks Tikaram Ji too for your type of hosting program.
उच्च प्रस्तोता मात्र नभयर धेरै ज्ञान बाड्ने यक सजिलो माध्याम पनि बन्नु भयको छ धेरै सम्मान हजुरलाई र पन्त सर लाइ thank you neuro surgeon and tikaram sir..
मेरो मामुको ब्रेन हेम्ब्रेज को १० वर्ष पहिला उहाँले गर्नु भको थियो अहिले उहाँ नर्मल हुनुहुन्छ । उहाँ धेरै राम्रो डाक्टर हो । उहाँलाई यहाँ ल्याउनु भएको मा धेरै धेरै धन्यबाद ।
#तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
सुझाव : टिका जि को प्रस्तुती पनि राम्रो छ !पात्र पनि राम्रा,बौद्दिक र बिग्य मान्छे लियाउनु हुन्छ तर एउटै तपाईं को मन नपरेको बानी ‘तपाईं बोलाइएको अथिति भन्दा धेरै जान्ने पल्टिएर बिषयबस्तु मा आँफै व्याख्या गर्न खोज्न खोज्नुहुन्छ’ ! अरे बाबा बक्ताको कुरा राम्रो सुन्नुहोस् न तपाईं आफै जान्ने पल्टिएर अथिति को धारणा लाई हस्तछेप नगरनुहोस् !
nice thoughts 👌.... but we cannot ignore facts of Evolution and genetics, which will clear more to understand world. Biology, Emergent Properties, which is consciousness or heart beating. Where some properties work together to get totally new property. Spirituality have some connections with DMT and Temporal brain, spiritual hallucination after general anestetic medication during surgery. Temporal lobe epileptic patients claims themselves Prophet. (maata aaune) Purana was written during 4-5 centuries AD. Already great Greek philosophers and scientists/Astronomers were born. Greek passed all learnings to us, when Greeks invaded India. Just i added my views. Nice interview overall 👌 👍.
टीका राम यात्रि काे वाेल्ने शैली बहुत मन पर्छ कस्ताे व्याक्ति सग कसरी बाेल्ने हाे कस्ताे विषय मा कस्ताे प्रश्न गर्ने हाे तपाईं मा यति धेरै ज्ञान छ र पाे तपाईं काे कार्यक्रम हेर्न छुटाउन मन लाग्दैन
Namaste & thank you SIR to give us such type of information and knowledge. Many many thanks and congratulations to be a great human being in the world.
धेरै धेरै राम्रो कार्यक्रम , प्रस्तुति धेरै राम्रोसँग गर्नु भयो । हामी सबैको जिज्ञासा सहजरूपमा बुझाउनु भएको छ। धेरै धेरै धन्यवाद , म Ataxia( गति भङ्ग ) भएको व्यक्ति हु। केही वर्ष अघि डा. बसन्त पन्त सग परामर्श लिएको थिए। उहाँको कुराले मलाई भवबिहाेल बनायो त्यस बेला देखि काेे जिज्ञासा अाज केही मात्रामा समाधान भयाे।धेरै धेरै धन्यवाद
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
Let me know the function of parietal and occipental.
कस्तो सुन्दै मीठा अन्तरमनका कुरा ।
हाम्रो शरीरको बारेमा सुन पाउँदा सारै खुसी लाग्यो सर
सधैं राजनीति कुरा सुनेप वाक्क दिक्क भएको बेला आफ्नै शरीरको बारे छुट्टै नयाँ कुरा सुन्न पाउदाँ खुशी लाग्यो र दुवै दिघग्ज प्रति हार्दिक आभार प्रकट दिन चाहान्छु ।
😊😊😊
जिन्दगीमा पहिलोपटक कुनैपनी टेलिभिजन को अन्तरबार्ता दोहोराएर हेरे । डा: बसन्त पन्त त्यसै बसन्त पन्त हुनुभएको होइन । निकै जानकारी मुलक र बिचार उत्तेजक अन्तरबार्ता , एकपटक सबैलाई हेर्न आग्रह गरे है 🙏
Me too
आजको अन्तर्वार्ता उत्कृष्ट लाग्यो।
बौद्धिक व्यक्तित्वका कुरा सुन्न पाईयो!
गुइठे नेताका कुरा सुन्दा दिक्क भएको थिए!❤ धन्यवाद टीकाराम सर!
हामि एकदम नाजुक अबस्तामा छौ। हाम्रो चेतना एकदम तल्लो स्तरमा गैसक्यो। आज हामि बिकास भनेर हजारौ जिबलाइ लोभ गरायौ। यो पृथी जलवायु परिबर्तन ले गर्दा मानब अस्तित्वनै जोखिममा छ।
म पेशाले एक स्वास्थ्यकर्मी र म डाक्टर वसन्त पन्तको ठूलो फ्यान ।❤
यात्रीजी म हजुरका सम्पूर्ण अन्तरबार्ता सकेसम्म नछुटाउ भन्ने मान्छे ,अत्यन्तै आनन्ददायक छन्।धेरै जिज्ञासाहरुले हजुरका कार्यक्रममार्फत न्याय र सन्तुष्टि बोध गरेका छन्।
अध्यात्मिक बिज्ञान मलाइ एक दम मन पर्ने बिसय हो आज मौज मस्तक आहा
आज म धन्री भए जस्तो लाग्यो।धेरै धेरै धन्यवाद दुबै जनालाई 🙏🙏
आज मैले पूरा सुन्दा धेरै जानाकारी पाय धन्यवाद डा. साप । विशेष धन्यवाद टिकारामजीलाई
निचोड वैदिक शास्त्र पुर्णतम् सत्य छन्, ग्रहण गर्न र राजहाँसलेझै दूध र पानी छुट्टाउन सक्नुपर्यो ।
News भन्या याे हाे र यस्तै यस्तै विविधतायुक्त ल्याउनु हुने यात्री सर लाई धन्यवाद।
मैले नाम सुनेकी थिएँ, dr बसन्त्ज्युको। तर आजको कुराकानी मा अत्यन्तै गहकिलो विषयमा अधारित प्रस्तुति धन्यवाद टीकाज्यु। 🙏🙏🌷🌷
Great. 👍जात भात - राजनिति- धर्म जस्ता कुराले social media मा बिकृति आएको बेला यस्तो कुरा सुन्दा आनन्द र नया आयाम थपिएको महसुस भएको अवस्था। 😃😃
जय होस
डा पन्त ले मेरे एकजना दुर्घटनाको बिरामीलाई पुर्णतया ठिक गरीदिनु भयो। टाऊकोमा चोट लागेको थियो ।
अध्यात्मको विकासले एकजना चमत्कारिक गुरु जन्माउन सक्छ तर विगानको विकासको फल मानव जगतको लागि सुलभ बनाएको छ, त्यसैले बिगानको बिकासलाइनै महत्व दिनु राम्रो । अन्तरवार्ता उत्कृष्ठ छ। डा पन्तलाई नमन् , थप सफलताको कामना ।
Khojmulak & informative
धन्यवाद टिकाराम यात्री सर तपाईंको ।
आज मलाई काठमाडौंको #मोडल अस्पताल बागबजारमा अवस्थित नयाँ जीवन दिनु हुने महान व्यक्ति डाक्टर #वसन्त पन्त ज्यू प्रति 🙇नमन गर्दछु ।
Nikai rochak lsgyo dhanybaad eti mitho programm ko lagi
म यति बेला पोर्तुगल बाट तपाई लाई अनि यो कार्यक्रम हेर्दै छु।साच्चै नै एउटा टेलिभिजन प्रस्तोता को रुप मा तपाई महान हुनुहुन्छ।पोर्तुगल आउनु भएको रहेछ हामि येस्मै आभारि छौ टिकाराम सर धन्यवाद
Guff nadeu na yar Saudi ma vako munxe Portugal re 😂😂😂
Mahlai ni lagumna bro portugal 😢
गफ न दे भाइ, दिल्ली मा मम बेच्दै हेरेर पोर्चुगल भन्दिने?
ta chutiya asan ma jutta bechdai saudi bhandinee?@@lyanglyang1
ta dale bhaktapur ko jagga dalal@@jeebanadhikari9817
यस्तै महत्वपूर्ण जानकारी सहित को कुराकानी डा भोला रिजाल संग पनि गर्नुभए हुन्थ्यो कि सर।
डा.बसन्त पन्तको👍👍✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
निक्कै सुन्दर अन्तरवार्ता 💖💖💖💖💖💖💖💖💖💖💖
कुरा बुझ्दै जाँदा हाम्रा पुर्खा महान रैछन् है जो विज्ञान ले पनि अझै बुझ्न बाँकी छ है राम राम मलाई त सारै गर्व लाग्यो धन्यवाद 😂😅😅😂😅😂
जिउदो देउता डाक्टर बसन्त पन्त !
यो कार्यक्रम अति राम्रो र उपयोगि बनाउनु भएछ । घन्यवाद र बधाई दुवै छ । डा. पन्तलाई पनि ।
He is a pioneer of neurosurgery in Nepal. Thank you For calling him Yatri ji.❤❤❤❤❤
यस्ता कार्यक्रम हेर्न पाउनु ठुलाे कुरा हाे धन्यबाद यात्रि जी
यात्री सरलाई धेरै धेरै धन्यवाद नदिईरहन सकिन्न, धेरै नै धन्यवाद तपाईका यी सबै फरक फरक महत्व र आयामका अन्तर्वार्ताहरुलाई सर्वप्रथम, अनि एक चोटी ड़ा साब संग सपना र दिमाखको बारे केहि थप छलफल सुन्न पाए अझ राम्रो हुन्थ्यो भन्ने बुझेको छु
यस्तै यस्तै ज्ञानबर्दक अन्तरवार्ता लिनुहोला कलाकार र राजनीति बाहेक।
mind blowing great conversation🙏🙏🙏
रौ ठाडो भयो मेरो त डा.को कुराले❤️
तपाइँ ले उठान गरेका हरेक बिषय उत्तिकै महत्वपूर्ण हुन्छन बिषयलाइ ज्यादै गहिरो विस्लेषण गरि दर्शक सामु पस्केर तपाइँ ले नेपाल र नेपालिको बारम्बार आँखा उघारी दिनु भएकोमा तपाइ प्रति हामि ज्यादै आभारि छौ र निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ।
what a programme one of the best what i have seen GOD BLESS DR. BASANTA SIR. 🥰🥰
निकै कामलाग्ने सामग्री पस्किनुभएकोमा यात्री जीलाई मुरी मुरी धन्यवाद ।
आजको यो कार्यक्रम अत्यन्तै रोचक र सान्दर्भिक लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जब कम्प्युटरले सोच्न थाल्नेछ अवस्यनै कम्प्युटरले हामी लाई जीत्ने छ
Ati uttam interview😮😮😮😮😮😮
राम्रो डाक्टर संग धेरै राम्रो इंटर्व्यू thamkyou
मिडिया ले यसरिन नै सफल बिज्ञ हरू अगाडि बढाउन पर्छ ❤❤ धन्यवाद डक्टर पन्त सर ठिका सर
धेरै जसो मिडिया ले काम नलाग्ने थोत्रा नेता बटुल्छ
गज्जबको जानकारीमुलक अन्तरवार्ता ❤
कति रोचक अनि ज्ञानबर्द्क सम्बाद!हृदय नै मत्रमुग्ध भयो।
Salute to Dr. Basanta Panta, he not only describes Science but also multiple dimensions of life and reality of universe. If all doctors understand the multiple dimensions of life, universe and science like Dr. Panta practice of medicine would be more better in our context. I like to say Dr. Panta is a Neurosurgeon cum Philosopher. Thanks Tikaram Ji too for your type of hosting program.
Enjoyed very much. Thanks for the presentation ❤🙏
हाम्रो सम्पुर्ण शरीर लाई दिमागले चलाउछ अनि दिमाग लाई हाम्रो habits ले चलाउछ❤
धन्यवाद डाक्टर साब्🙏🙏🙏धेरै राम्रो कुराहरु बुझ्न पाइयो ❤
टिकाराम यात्री मेरो रोजाईको बेक्तित्व अनि बोलिने सुनिने सबै कुरा को समिस्रण हो म हजुरको आभारी छु 🙏
Great program thanks you sir
Kasto ramro kura❤🙏
उच्च प्रस्तोता मात्र नभयर धेरै ज्ञान बाड्ने यक सजिलो माध्याम पनि बन्नु भयको छ धेरै सम्मान हजुरलाई र पन्त सर लाइ thank you neuro surgeon and tikaram sir..
वसन्त सर को आयु अमर होस उहाके मलाइ प्रत्यक्ष जीवन मा ठुलो सहयोग गर्नु भएको छ
सर नमस्कार , मलाई डा बसन्त पन्त ज्युलाई भेट्नको लागि मलाई सहयोग गरिदिनुस् न ।
What a interview hats off Tika dai nd superb Dr basnta sir
Sarai ramro karyakrem.
Host guest and all tem very best respect !
धेरै राम्रो अन्तर्वार्ता
Ekdam knowledge le varieko aajako program.
Thanks sir for very useful information and thank you very much Dr basantan panta
So interesting conversation with Dr Basanta Panta..
Very useful and imteresting information.
Bahut ramro bisayma chhaĺphal bhayo. Dr pant ra Yatrijilai dherai dhanyabad chha.
Congratulations to you both
विशेष विषय : विशेेष कार्यक्रम ! डा. पन्त र यात्रीजीलाई अभिनन्दन !
अहिले सम्म कै सुन्दर अन्तरबार्ता ।
गज्जब को अन्तरबार्ता सुन्न पाए खुशी लाग्यो धन्यवाद
मेरो मामुको ब्रेन हेम्ब्रेज को १० वर्ष पहिला उहाँले गर्नु भको थियो अहिले उहाँ नर्मल हुनुहुन्छ । उहाँ धेरै राम्रो डाक्टर हो । उहाँलाई यहाँ ल्याउनु भएको मा धेरै धेरै धन्यबाद ।
Best neurosurgeon dr. Basanta Panta, Dr. Sanduk ruit lai pani lyaunu paryo coming episode ma.
#तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
सुझाव :
टिका जि को प्रस्तुती पनि राम्रो छ !पात्र पनि राम्रा,बौद्दिक र बिग्य मान्छे लियाउनु हुन्छ तर एउटै तपाईं को मन नपरेको बानी ‘तपाईं बोलाइएको अथिति भन्दा धेरै जान्ने पल्टिएर बिषयबस्तु मा आँफै व्याख्या गर्न खोज्न खोज्नुहुन्छ’ ! अरे बाबा बक्ताको कुरा राम्रो सुन्नुहोस् न तपाईं आफै जान्ने पल्टिएर अथिति को धारणा लाई हस्तछेप नगरनुहोस् !
done
@@Kathmandu504 यसलाई जान्ने पल्टेको भनिदैन, विषयवस्तु प्रतिको तथ्य तथ्यांक को संकलन , विषयवस्तु को गम्भीरता झल्काउछ,
@@ganeshthapa6624 त्यो तपाईं को निजि धारणा हो ! र मेरो पनि …
nice thoughts 👌.... but we cannot ignore facts of Evolution and genetics, which will clear more to understand world. Biology, Emergent Properties, which is consciousness or heart beating. Where some properties work together to get totally new property.
Spirituality have some connections with DMT and Temporal brain, spiritual hallucination after general anestetic medication during surgery. Temporal lobe epileptic patients claims themselves Prophet. (maata aaune)
Purana was written during 4-5 centuries AD. Already great Greek philosophers and scientists/Astronomers were born. Greek passed all learnings to us, when Greeks invaded India. Just i added my views.
Nice interview overall 👌 👍.
अध्यात्मक र विज्ञानको रोचक जानकारी ।
टीका राम यात्रि काे वाेल्ने शैली बहुत मन पर्छ कस्ताे व्याक्ति सग कसरी बाेल्ने हाे कस्ताे विषय मा कस्ताे प्रश्न गर्ने हाे तपाईं मा यति धेरै ज्ञान छ र पाे तपाईं काे कार्यक्रम हेर्न छुटाउन मन लाग्दैन
गज्जब कार्यक्रम गज्जबको बिसय 🙏🙏
Very insightful interview. All the doctors should learn the way how he is connecting sanatan dharma with science.
उत्कृष्ट अन्तर्बार्ता।ग्यान्बर्धक छ
नम डाटर साप मीठो राम्ररा कुरा सुनानुभयकोमा
Ati ni ramro
OU... Drs interesting conversation. Thanks Dr. Sab!
Another great conversation! Dr.Pant is one the most underrated neuro surgeons!
True
एकदमै intrested कार्यक्रम! सांच्चीकै १ घण्टा बीतेको पत्तै पाईन म त! 😍😍
It was very interesting scientific interview.a little confusion about so called Dharma.But in whole it is very interesting.
साच्चै विद्वान का कुरा 🎉🎉🎉🎉🎉
Atti mitho❤❤❤
धेरै नै महत्वपूर्ण विषय वस्तु
मस्तिक के रहेछ भन्ने बारेमा धेरै ज्ञान भयाे ❤🙏
यो कार्यक्रम हेरेर धेरै कुराको ज्ञान मिल्ने फाइदा जनक लाग्यो
Thanks you❤
Absolutely Superb!
Very informative
राम्रो ग्यानवर्द्धक अन्तर्सम्वाद कार्यक्रम। डाक्टर पन्त र यात्री जी दुवै जना लाई धन्यबाद
Namaste & thank you SIR to give us such type of information and knowledge.
Many many thanks and congratulations to be a great human being in the world.
साह्रै राम्रो ज्ञान । मानव विकास देखि मानव मस्तिष्क हॅुदै सनातन कुरादेखि धेरै कुराको ज्ञान पाइयो धन्यवाद ।
दुवैजना सरहरू प्रति हार्दिक नमन ।
Dherai kura sikne mauka paye ❤️ dubai jana lai dhanyabad
वसन्त सर 🙏🏻 💐टिकाराम सर 🙏💐
सारै महत्वपूर्ण ईपिसोड। 🙏🙏🙏🙏🙏🙏🙏
Docter Sab you are great thank you so much for this wonderful knowledge Docter
धेरै धेरै राम्रो कार्यक्रम , प्रस्तुति धेरै राम्रोसँग गर्नु भयो । हामी सबैको जिज्ञासा सहजरूपमा बुझाउनु भएको छ। धेरै धेरै धन्यवाद ,
म Ataxia( गति भङ्ग ) भएको व्यक्ति हु। केही वर्ष अघि डा. बसन्त पन्त सग परामर्श लिएको थिए। उहाँको कुराले मलाई भवबिहाेल बनायो त्यस बेला देखि काेे जिज्ञासा अाज केही मात्रामा समाधान भयाे।धेरै धेरै धन्यवाद
Ma dr Saab ko big fan vaye ❤ dr basant pant ❤️🫶
गज्जव
धेरै धेरै धन्यवाद ।
Thank you ❤🙏