बिष्णु माझी बाहिर आउनु हुन्न अहिलेको पत्रकारहरूले करियर खतम पारिदिन्छ । बाहिर नआएकै राम्रो । यो कुरा आज मात्र हैन 15/20 बर्ष अघि पनि चलेकै हो । यत्रो बर्ष त फरक परेन अब किन ?
यसपालिको दशैँमा धेरै चलचित्र प्रदर्शनमा लाग्नेवाला छन त्यस मध्ये बिराज भट्टको १२गाउ पनि हो असोज २४ मा हेर्न जाने कोको हुनुहुन्छ रजतपट अङ्कल यो सोमा हाम्रो सुपर स्टार बिराज भट्ट लाइ पनि ल्याउनु पर्यो!
बिष्णु माझी हाम्रो समाजको एक उदाहरणिय लोक गायिका हुन् यस्मा कुनै नेपालीको दुई मत छैन र हुनु पनि हॅुदैन ,तर तर…… पछिल्लो (बिबाह पछी) को समयमा बिष्णु माझी हराउनुको कारण अनि सुन्दरमणि अधिकारीले लेखेको गीतको शब्द सॅग मेल खाएको र बिष्णु माझी लाई गीत मार्फत त्यो पनि उनकै जीवनी सॅग मेल खाने हिसाबको किन लेख्छ सुन्दरमणिले भाईरल बनाएर पैसो कमाउने नियत या सॅाच्चै नै बिष्णु माझी भायोलेन्समा परेर ,खै अरु कुरामा ॲाखा चिम्लेर बोल्ने जनजाती साथीहरु बिष्णु माझीको बिषयमा सुन्दरमणी अधिकारी लाई किन खोजी गर्दैनन् कतै उस्ले कहि दबाबमा जातीय र बर्गीय र सम्पनताको धाक लाएर दबाबमा राखेको त छैन???
लोकप्रिय कलाकार विष्णु माझी लाई मन देखि नै सपोर्ट गर्ने म मात्र हो कि अरु साथीहरू नि छौँ यता........ #विष्णु_माझि💖💖🙏🙏🇳🇵 trading no.1 song #teej__song 💖💖🇳🇵🇳🇵
Paul sha king always god bless you🎉🎉🎉🙏🙏 2 4 jana le khutta tandai ma kipani hudina hami janta ani god xan hajur ko sath ma best wishes enter team rawayn🎉🎉🎉🎉❤❤❤❤❤❤
हरेक सन्दर्भमा गहिरिएर हेर्ने हो भने राजनीतिको खोक्रो भाषण र गलत नेतृत्वले एकदम असर पारेको छ युटुबमा त सबै नेपालीले हेर्ने नै तर हल चल्नको लागि पनि जनस्रोतको नै कमि छ। आशा गरौँ बालेनको सिस्टम देशभरि लागु होस् 🙏🙏
हुन त पलको पैहिलै देखिको fan हो तर अब यो फ्लिम उस्को परिछ्या हुनेछ्हुनेछ्!acting त यो फ्लिममा नि तेस्तै देखियो अब तेइ fan following ले गर्दा चले मात्त्रै हो तर पनि गारै छ किनभने लगानि धेरै छ/
बिष्णु माझीको गीत आएसी दसैं,तिहार,तिज आको जस्तो हुन्छ बरै !❤❤ नम्बर १ गायिका बिष्णु माझी ❤❤
Bishnu majhi fan jati hajir hum tw🎉❤
विष्णु माझी को गीत अब्बल छ।
भिडियो हेर्दा राम तेरी गंगा मैलि को याद आयो।.....
प्रकाश सरकाे Good विश्लेषण सलाम छ ✊✊
Paul & pooja best wishes 🎉❤❤❤❤
अहिलेको लोग दोहोरी गितहरू त सि ग्रेट को मुभी जस्तै भई सक्यो । भोजपुरी गितहरू सुद्रिदै गयो हाम्रो बिग्रदै गयो । बिष्णु माझीको गितहरू त एक नम्बर हुन्छ
Nepalko dharma Sanskriti sakkauna NGO INGOle lagani garera dollareharuko geet aauna thalyo belaima yesta chada geetharuko niyantran garnuparchha yesta geetharu gaune khelnelai samajik bahiskar garnuparchha 🇳🇵🇳🇵🇳🇵🙏
Rawayan Herna excited xuuu ma my favorite paul ❤️
पल भनेको पल नै हो❤❤
Number One singer bishnu majhi❤❤❤❤
बिष्णु माझी बाहिर आउनु हुन्न अहिलेको पत्रकारहरूले करियर खतम पारिदिन्छ । बाहिर नआएकै राम्रो । यो कुरा आज मात्र हैन 15/20 बर्ष अघि पनि चलेकै हो । यत्रो बर्ष त फरक परेन अब किन ?
तिजको गित कन्यादानको गितलाई हराउन सक्ने कुनै छैन र आउने पनि छैन।
Malai pani teej ko geet vannasath kanyadan ko geet matra yaad aauxa.
,,,,आमा शब्द नै काफी छ गीत मा 🥲🥲 त्यस माथि विष्णु माझीको सुमधुर स्वर 💞💞💞💞💞💞💞💞💞तिमीले गाउँछौ र तीज आ उँछ,, दसैं आउँछ ,,तिहार आउँछ,,♥️♥️💕🙏🙏
बिस्णु माझी दिदिको गीत क-कस्लाई मन पर्यो?
Follow me
१२ गाउँ असोज २४❤❤❤❤❤❤
राबायण भाद्र २१
यसपालिको दशैँमा धेरै चलचित्र प्रदर्शनमा लाग्नेवाला छन त्यस मध्ये बिराज भट्टको १२गाउ पनि हो असोज २४ मा हेर्न जाने कोको हुनुहुन्छ रजतपट अङ्कल यो सोमा हाम्रो सुपर स्टार बिराज भट्ट लाइ पनि ल्याउनु पर्यो!
Hamro action Tiger 🐅 Biraj bhatta lai bolaunuparyo
देश बिगार्ने नेता संस्कृति र परम्परा बिगार्ने महिला .. धन्न मेरो देश 😢😢
#12गाउँ movie हेर्ने हाजी होउँ त 🙋♂️🤗
पल को फिलिम ले धुम मचाउने मा म ढुक्क छु❤
बलात्कारीको फिल्म ले के धुम मच्चाउलार खै
khulkiyo😂😂😂
@@HappyGiraffes-ln7ugtayr9 boini lay thapdai gayo paxi bichara lay k garos twni jhatha police bata nai safai pako mnxi lai jay pai tayhi vanxas
Great work Bisnu mahji
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
प्रकाश काे Good विश्लेषण बिष्णु माझीको गितहरू त एक नम्बर हुन्छ
King Paul ❤❤❤waiting bhadra 21 Rawayan❤❤
real hero paul❤
रजतपट कार्यक्रम नियमीत हेर्ने को को हुनुहुन्छ ?
जीवन माझी को खोजि हुनु पर्छ उहाँ बिष्णु माझी कि बहिनी हुन र Voice D2 छ बिष्णु माझी संग 95% मिल्छ
This is interesting and make some sense we should think about it
??
रियल हिराे पल पल पल
विस्णु माझीको गित नआए त तिज आयको रौनक नै हुन्न ❤
साना साना RUclipsrs हरु मिलेर अगाडी बढम🙏🙏❤❤
Paul king ❤❤❤
बिश्णु माझी तिज हुन
पल शाह नेपाली फिल्मी इन्डिस्टृका राजा हुन
धिरज मगर अबका आशा लाग्दा नायक हुन❤❤❤❤❤
रामायण supperhit pakka
One and only one Superstar of Nepal Bishnu Majhi❤❤❤ 🙏
बिष्णु माझी हाम्रो समाजको एक उदाहरणिय लोक गायिका हुन् यस्मा कुनै नेपालीको दुई मत छैन र हुनु पनि हॅुदैन ,तर तर…… पछिल्लो (बिबाह पछी) को समयमा बिष्णु माझी हराउनुको कारण अनि सुन्दरमणि अधिकारीले लेखेको गीतको शब्द सॅग मेल खाएको र बिष्णु माझी लाई गीत मार्फत त्यो पनि उनकै जीवनी सॅग मेल खाने हिसाबको किन लेख्छ सुन्दरमणिले भाईरल बनाएर पैसो कमाउने नियत या सॅाच्चै नै बिष्णु माझी भायोलेन्समा परेर ,खै अरु कुरामा ॲाखा चिम्लेर बोल्ने जनजाती साथीहरु बिष्णु माझीको बिषयमा सुन्दरमणी अधिकारी लाई किन खोजी गर्दैनन् कतै उस्ले कहि दबाबमा जातीय र बर्गीय र सम्पनताको धाक लाएर दबाबमा राखेको त छैन???
Paul shah ❤️🤗💫👑
Most waited for rawayan 💓
Nepal ko number 1 Nayak Paul shah and lok doriko bishnu majhi, Rawayan blockbuster bhadra 21 Paul shah ❤❤❤
Wow prakash uncle le aaj rawayan ko news banayera khusi lageo❤
बिराज भट्ट दाई र समीर भट्ट लाई बोल्नु पर्छ भन्ने जति हाजिर हौ।
रामायण को पर्खाइ मा हामी ❤
Bishanu majhi nepalko no 1 gaeka hun
best movei paul shai dai 100% good job
पूजा❤पल
काका हाम्रो।राजा लाई पनि ल्याउनु हो किङ्ग पल।
लोकप्रिय कलाकार विष्णु माझी लाई मन देखि नै सपोर्ट गर्ने म मात्र हो कि अरु साथीहरू नि छौँ यता........
#विष्णु_माझि💖💖🙏🙏🇳🇵 trading no.1 song #teej__song 💖💖🇳🇵🇳🇵
पल पुजा को #रामायण# चलचित्र भाद्र २१ गते फिल्म हल जाओ नेपालि फिल्म मा रमाउ❤️
ramayan🎉🎉
King Paul da 👑❤
Paul shah always king rawayan bhadra 21 jindabat ❤
प्रभुले क्या दिने मान्नै पछॅ । Superb keep it up bro . Cheers
सबै जनाले एक अर्कालाई support गरौं है साथीहरू🙏🙏💚
Bishnu majhi❤❤❤❤
finally wait is over,so happy to see our genuine P.S jodi.see you all in 21 Bhadra❤
Rawayan movie teaser herda ramro cha
विराज भट्टालाई बोलाउनुपर्यो अङ्कलजी❤
Yes lov this song
पल शाह लाई बोलाउन परो कि बोलाउदा नि नआउने हो साचो कुरा भन्दिन परो
कार्यक्रममा ल्याउनुपर्यो विष्णु माझीलाई
Good job n nice presention prakash sir
Bishnu Majhi ❤❤❤❤
big big big fan of paul shaha ❤❤❤❤
My favorite❤❤❤Paul shah❤❤❤
विष्णु माझी ❤
Always king paul shah best up luck team rawayan and mayavi☝️💪💪💪❤️
dayahag rai ko rajagaj ko ali kati suniyo dil khus vho wa wa wa❤❤❤❤rajagaj
Paul sha king always god bless you🎉🎉🎉🙏🙏 2 4 jana le khutta tandai ma kipani hudina hami janta ani god xan hajur ko sath ma best wishes enter team rawayn🎉🎉🎉🎉❤❤❤❤❤❤
rawayan. pooja❤
बिधा चापागाईं र काले प्रकाशलाई ल्याउनु पर्याे
झापड मात्र जानेछ विष्णु माझीले लात पनि हानु पर्ने😅😊
Prakash subedi show मा बिष्णु माझी लाई ल्याउनु पर्यो
Great Prakash g🙏👍️
Teej ko rahar all time best hola❤❤❤
भदौ २१ मा रामायण चलचित्र राम्रो चल्नेछ
नेपालमा यस्तै मान्छेहरूको खाँचो छ,ताकी यी बिचका धर्तीका बोझ कचराहरू कुल्चिएर जाउन।नेपालको सँस्कृति मेटिन दिनुहुन्न।✋✋✋..❤❤❤
Prakash subediji Paul Shah lai leraunu paryo!!
पुजा र पल लाइ love story मै राम्रो देखिन्छ । रामायण पनि तेति गतिलो छ जस्तो चै लागेन ।
Bishnu Majhi ❤🙏♥️
Bishnu majhi Nice song❤❤
🙏🙏🙏🙏🙏 parkash ji ❤❤
Bollywood and South Indian movies लाई जे गरे पनी राम्रै देख्ने
अब पल शाहा ले लगाएको दारी जुँगा मा कीन जुँगा को लड़ाई हो फेरी।
सुहाएकै छ त।
Hya chiplaune uncle.. garmi le dhalaya ho😂😂
हजुरहरु कस्को फ्यान?
१. बिस्णु माझी
२.शान्ति श्री परियार
मचै बिस्णु माझिको फ्यान हु है
One and only Bishnu Majhi
बिस्नु माझी🙏
यस्ता छेउ न टुप्पा का फिल्म भन्दा पछिल्लो समयका टिकटकको कन्ट्यान राम्रा छन् र हेर्न पनि मज्जा आउँछ
All the best eklo🎉🎉🎉
नाम्मै काफी बिष्णु माझी
हरेक सन्दर्भमा गहिरिएर हेर्ने हो भने राजनीतिको खोक्रो भाषण र गलत नेतृत्वले एकदम असर पारेको छ युटुबमा त सबै नेपालीले हेर्ने नै तर हल चल्नको लागि पनि जनस्रोतको नै कमि छ।
आशा गरौँ बालेनको सिस्टम देशभरि लागु होस् 🙏🙏
सुरु को चार line ले मन छुन्छ प्रकाश uncal ❤❤❤
Real hero Paul Shah le Naya trend KO suruwat garnu hunxa rawayan bata❤
Waiting for तेल भिसा ❤❤❤😊😊
यदि यो महिना हेर्ने कथा हल मा आको भए नी अरु फ्लिम लाई पा..... मतलब चिप्लेटी अंकल को डाईलोग पानीको पा नी भन्न नपाउने रैछ 😁😁😁
That's good
बिध्या चापागाई लाई ल्याउनु परे
हरेक कुरामा बिकृति नै बिकृति हेर्न र सुन्न बाहेक के हि भन्न र गर्न गारो छ
Puja sharma feeling surprised with Sudarshan Thapa, Paul Shah & the Rawayan team 😂😂😂❤
All the Rawayan team ❤
हुन त पलको पैहिलै देखिको fan हो तर अब यो फ्लिम उस्को परिछ्या हुनेछ्हुनेछ्!acting त यो फ्लिममा नि तेस्तै देखियो अब तेइ fan following ले गर्दा चले मात्त्रै हो तर पनि गारै छ किनभने लगानि धेरै छ/
वर ।।एन्ड बदु ले पानी भन्न पाउदिन लेखेर राखे हुन्छ😂😂❤
विष्णु माझी लाई पनि The prakasha subedi sow मा लिएर आउनु पर्यो प्रकाश सर। विष्णु माझीको बायोग्रफि पनि उनका फ्यान फलोर जान्न चाहान्छ।
I am excited for watching khusma movie
Bishnu majhi lae aka patak interview ma launuparyo
Fact Kura garne yo style sahi xa keep it up
तिज गित भनेकाे बिस्नु माझीको आइन आमा याे तिजैमा भनेकाे जस्तो हुनुपर्छ🙏आर्काे हप्ता हेर्ने कथाका बिध्या चापागाइ र प्रकाश तामाङमालाइ ल्याउनु पराे बिस्नु माझी र चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला🙏❤️
यो फिल्मी कार्यक्रम हो कलाकार मात्र ल्याउनु पर्छ
Bisnu majhi ❤❤❤❤❤