रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -18

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 657

  • @jayaramthapa970
    @jayaramthapa970 6 месяцев назад +210

    माहान अभिनेता वरिष्ठ कलाकार हरिवंश आचार्य .....लाई सधैं संमान अनि सलाम मेरो ❤️❤️🙏🙏🙏🙏🙏🙏

    • @bhumigat2349
      @bhumigat2349 6 месяцев назад

      यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।

    • @bujutamang6374
      @bujutamang6374 6 месяцев назад +2

      😊

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 месяцев назад +82

    हरिवंश आचार्य एक स्वच्छ अत्यन्तै महान वरिष्ठ यही माटोमा सुहाउने कलाकार हुनुहुन्छ उहाँलाई माया गर्ने को को ❤❤❤🎉🎉🎉🎉❤❤🎉

  • @mrnnayan2629
    @mrnnayan2629 6 месяцев назад +34

    मह जोडी लाई मन देखि नमन 🙏
    अनि प्रकाश अंकल लाई मेरो अनुरोध कलाकार निर्देशक निर्माता राजनीति का नेता भ्रस्टाचार सबै ल्याउनु भयो बरु एक पटक छा्यांकन हरु लाई नि ल्याउनु पर्यो videography लाई

  • @sarojacharya8722
    @sarojacharya8722 6 месяцев назад +117

    रवि संग हाम्रो आश छ ! जे होस् एक कार्यकाल हेर्नु पर्छ !

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 месяцев назад

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 6 месяцев назад +1

      यो हाम्रो नेपालीलाई कसरी र कति बुझाउनु रबिमय नेपाल तेसै बनेको होइन,यो बैज्ञानिक तत्थ्य घोट्ने र ख्वाउने चिज होइन लाज पचेका र डरले केश मुडाउन नचाहने देवरहरु८० बर्ष भन्दा अघि नै मन्त्री पाइन् छन् कि अथवा स्वर्निम ले जस्तो छिटो प्रसिद्ध भयिन्छ कि भनेर आस गर्ने बाख्रे बबुराहरुलाइ।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 6 месяцев назад

      कुरायौटैहो गणत्रन्त्र मावबाद बोकेर प्रचन्डै दोस्रा प्र च नैतभो ,हर्सन बिस्मत ,

    • @gobinlimbu8338
      @gobinlimbu8338 3 месяца назад

      aba kati herne? ajhai 20 yrs herne?

    • @sarojacharya8722
      @sarojacharya8722 2 месяца назад

      @@gobinlimbu8338२ महीना सरकार चलाएर सबै परीबर्तन हुन्छ ? ५ बर्ष पुरै चलाएपछी हो समिक्षा गर्ने !

  • @merodaainepal2979
    @merodaainepal2979 6 месяцев назад +26

    हरि दाइलाई देख्ने बित्तिकै मदन बाको याद आइहाल्छ ❤ चिना हराएको मान्छे पढे देखि झन लास्टै मनपर्छ हरिदाइलाइ🙏

  • @shaligrambhattarai9708
    @shaligrambhattarai9708 6 месяцев назад +8

    एकयुगमा एकपल्ट मात्र जन्मिन्छन् यस्ता महान सोच र प्रतिभाका खानी ले भरिएका भगवान रूपी मानव हरु ❤❤

  • @PoojaBhandari49
    @PoojaBhandari49 6 месяцев назад +52

    धेरै अगाडि देखिको इच्छा पुरा भयो धन्यवाद प्रकाश सर 😊😊

    • @bhumigat2349
      @bhumigat2349 6 месяцев назад

      यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।

  • @LamsalUpendra
    @LamsalUpendra 6 месяцев назад +12

    अभिनेता भन्नुस,नायक भन्नुस ,खलनायक भन्नुस,गायक भन्नुस ,हास्य कलाकार भन्नुस,कलाकारीताको सबै बिधा हरुमा मूर्धन्य
    सफल ,जिबन्त कलाकार हरीबंस आचार्य लाई सम्मान गर्नै सब्द नै छैन,जती सब्दले सम्मान गरेपनी पुर्ण कहील्यै हुदैन,बिस्व कलामंचकै अदभुत क्षमता र शसक्त जिबन्त अभिनय कर्ता हरी दाई,

  • @Jun-lm4el
    @Jun-lm4el 6 месяцев назад +7

    नेपाली कलाकारहरुमा सबै भन्दा मन पर्ने र सम्मान रुपी दृश्यबाट मह जोडीलाई मान्दाछु।🥰 2081 सालको हार्दिक मंगलमय शुभ-कामना हजुर दुवैलाई 🙏🏻

  • @harisubedi8722
    @harisubedi8722 6 месяцев назад +10

    नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +69

    महजोडी हिउँदो इतिहास हो जय होस् 🥀🙏
    यो कमेन्ट पढ्ने सबैको परिवारमा सुख-शान्ति
    समृद्धि छाओस् नयाँ वर्ष २०८१ को शुभकामना 🇳🇵

    • @sadajiban
      @sadajiban 6 месяцев назад +3

      जिउँदो भन्न खोजेको हो र?

    • @shantanepal4331
      @shantanepal4331 6 месяцев назад +1

      उत्कृष्ठ कार्यक्रम को उत्कृष्ट व्यक्ति संग ❤❤🎉🎉

  • @rabinoli187
    @rabinoli187 6 месяцев назад +13

    बरिष्ठ अभिनेता हरिबन्स आचार्यलाइ देख्दा खुशी लाग्यो

  • @bikashbogati1302
    @bikashbogati1302 6 месяцев назад +6

    कलाकार भनेको के हो कलाकार भनौदाहरुले सिक केही उहांको बोली कति original छ न कसैप्रति रिस सबैलाइ सम्मान जे छ खुल्सत बोल्ने♥️♥️♥️♥️♥️हरिबंश आचर्यज्यू नमन छ 🙏🙏🙏🙏🙏🙏🙏

    • @TheAmitkc
      @TheAmitkc 5 месяцев назад

      कसैले छाडा कमेन्ट नगर्ने भनेको मह जोडि र अमृत गुरुङ होला । नत्र अरु कलाकारको भिडियोको कमेन्ट हेर्न गयो भने लाज पनि लजाउछ 😊

  • @rainrain1816
    @rainrain1816 6 месяцев назад +15

    आदरणीय हरि दाई संङ्ग को अन्तरवार्ता धेरै रोचक लाग्यो धान्यबाद प्रकाश भाइ ।

  • @mohanoli-ef1kp
    @mohanoli-ef1kp 6 месяцев назад +52

    म भगवानसँग एउटै कामना गर्छु। यो कुरा सम्पूर्ण नेपालीको दिमागमा मनमुटुमा जाओस्। रविको गल्ती छैन।

    • @kamalpoudel0337
      @kamalpoudel0337 6 месяцев назад

      ❤❤❤❤

    • @suryathapa2308
      @suryathapa2308 6 месяцев назад

      Rabile hamro pol kholxa vanera darle ho vasrtchari harule hune nahune hawama dosh lagairakhexann

    • @mohanoli-ef1kp
      @mohanoli-ef1kp 6 месяцев назад

      @umeshutsav3252 A good citizen of a country. Bro Nothing else.

  • @bibasmagar3403
    @bibasmagar3403 6 месяцев назад +37

    काकाको कार्यक्रम खुब मन पर्छ मलाई❤❤❤❤❤❤

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 6 месяцев назад +16

    He is absolutely awesome legend for us for our nation.❤
    Huge respect 🙏

  • @misssushmadahal3380
    @misssushmadahal3380 6 месяцев назад +3

    एकदम राम्रो कार्यक्रम प्रकाश सुवेदी सोलाई धेरै धेरै धन्यवाद

  • @himlalbhandari4593
    @himlalbhandari4593 6 месяцев назад +18

    नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना साथै हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति सु-स्वास्थ्यको कामना गर्दछु💐💐💐💐🙏

  • @tilaktiwari9569
    @tilaktiwari9569 6 месяцев назад +4

    उच्च सम्मान छ आदर्श र महान हरिबंश ज्यु सहित महजोडी लाई

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 6 месяцев назад +7

    खासमा बोलाउनै पर्ने महान कलाकार लेजेण्ड कलाकार लाई बोलाउनु भएछ खुशी लाग्यो। उच्च सम्मान छ 🙏 छ

  • @RajuBhandari-o2y
    @RajuBhandari-o2y 6 месяцев назад +7

    उच्च सम्मान छ आदर्श र महान हरिबंश ज्यु सहित महजोडी प्रर्ति❤❤🙏🙏

  • @surajkumaar22official
    @surajkumaar22official 6 месяцев назад +8

    नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन❤❤

  • @alishapoudel3186
    @alishapoudel3186 6 месяцев назад +3

    हामि सानो हुदा खुब हेरिन्थियो सिरियल हरु अहिले धेरै बुढो देखे माया धेरै लाग्यो 😢😢

  • @kashsres1064
    @kashsres1064 6 месяцев назад +3

    What a humble, down to earth, sincere and honest man. He’s as good as a gentleman comes. He just happens to be one of my favorite person.

  • @Entertainmentsbpb
    @Entertainmentsbpb 6 месяцев назад +5

    नववर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, इष्टमित्र, शिक्षक गुरुवर्ग, आफन्तजन,दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
    भुवनेश प्रसाद भट्ट
    सुदुर पश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र संकाय महेन्द्रनगर, कञ्चनपुर नेपाल। जय नेपाल आमा,जय माता भवानी।🇳🇵🇳🇵🚩🚩🇳🇵🇳🇵🚩🚩🎉🎊😊🎉🎊🎊☺️🙏
    धन्यवाद।☺️🎉🎉🎊🎊😊

  • @chefsaudi269
    @chefsaudi269 6 месяцев назад

    पुरै कार्यक्रम हेरियो हरिवंश बुवा बाट जिन्दगी का धेरै कुरा सिकियो आज बाट ❤❤🎉🎉

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 6 месяцев назад

    Parkash Subedi sir अब डा सुरेन्द्र के सि sir लाई पनि याे साे मा ल्याउनु पर्याे हजुर ।

  • @khagendraneupane9643
    @khagendraneupane9643 6 месяцев назад +3

    मान्छेलाई धर्म संकटमा पार्नु भनेको महा पाप हो। यो चै नराख्नु हुन अनुराेध छ । प्रकाश सर

  • @parshuniroula9380
    @parshuniroula9380 6 месяцев назад +7

    कैले काही तँ काका ले जिउदो देउता नै ल्याउछन यार अझै हेर्न पुगेन ❤❤❤❤❤

  • @kuldeepkul1383
    @kuldeepkul1383 6 месяцев назад +25

    - चन्द्रमा हेर्नुभयो भने भगवानको सौन्दर्य देख्नुहुनेछ।
    - सूर्यलाई हेर्नुभयो भने भगवानको शक्ति देख्नुहुनेछ।
    - यदि तपाईंले ऐनामा हेर्नुभयो भने, तपाईंले भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ।
    यी सबैमा विश्वास गर्नुहोस् ।
    आफूमा विश्वास गर्नुहोस, ईश्वरमा विश्वास गर्नुहोस् र जीवनको आनन्द लिनुहोस्। किनकी जिन्दगी एउटा यात्रा मात्र हो ! यसैले हिजोको पछुतो र भोलीको चिन्तालाई कम गरेर आजमा बाँच्नुहोस् !🥺

  • @Sahikuraho
    @Sahikuraho 6 месяцев назад

    सधैं सोध्नु पर्ने हुन्छ कि मालिकसँग पैसा कहाँबाट आयो र जीवनभर प्रतिष्ठा, कठिनाइ र सबैसँग सन्तुलित भएर काम गरे, म यो शोमा ती पुलहरू तोड्ने छैन। Jai hari Dai.

  • @jagatkc7547
    @jagatkc7547 6 месяцев назад +19

    सबै ले रबि दाइ लाइ साथ दिउ र देश लाइ छिटो अगाडि लगाउ पाटि जात धर्म अरु सबै भन्दा ठुलो देश हो नेपाल रहे नेपालि हो, हामि मा छिटो चेतना आउनु जरुरि छ कहिले सम्म दल को दास हुने?

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 месяцев назад +1

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 5 месяцев назад

      100% Sahi hoo

  • @magarkomizakiran7417
    @magarkomizakiran7417 6 месяцев назад +11

    मेरो सबै भन्दा राम्रो कलाकार हरि दाजु❤❤❤❤❤

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 6 месяцев назад +1

    मेरो जिल्ला बासी नेपालकै दिगज कलाकार वहाँ प्रती सम्मान छ।

  • @chandradai1
    @chandradai1 6 месяцев назад +1

    कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी जी हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

  • @sushilatamang7474
    @sushilatamang7474 6 месяцев назад

    महान कलाकार प्रती हार्दिक नमन गर्दछु।🙏🙏🙏

  • @purnagurung1413
    @purnagurung1413 6 месяцев назад +1

    श्रदय बरिष्ठ कलाकार मदन बुवा र हरि बुवा प्रती यो शिरले सधै नमन गरिरहन्छ❤

  • @khadgajitlama6198
    @khadgajitlama6198 6 месяцев назад +1

    म महको यमालोक देखिको नियमित दर्शक र शुभेच्छु फ्यन हुँ।उहाँहरुको प्रस्तुति जहिले पनि अभिभावकलाई आग्रह गरि रहे जस्तो तर अभिभावकहरुले जहिले नि बालबच्चालाई तिरस्कार गरि रहेको लाग्छ।यो अझै पनि रहेको छ।उहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना ।

  • @GitaPrincu-f8u
    @GitaPrincu-f8u 6 месяцев назад +1

    कति मिठो गफ सिनिरहु जस्तो दुबै जना लाई दुई हात जोडी नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kusumkaphle8286
    @kusumkaphle8286 6 месяцев назад

    कलाकार भनेको यस्तै सदाबहार हुनुपर्छ। ❤❤,😘😘👍👍👍👍

  • @RitaRita-w3c
    @RitaRita-w3c 6 месяцев назад

    जय रबि जय नेपाल 🙏🙏आधारणीय हरि सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 6 месяцев назад

    🇳🇵 हाम्रो नेपालको सान श्री माहान वरिष्ठ मह जोडी को बारेमा बोल्नको लागि मसंग शब्द नै छइन 😶♥️♥️🙏🏻🙏🏻

  • @narayangyawali3464
    @narayangyawali3464 6 месяцев назад +7

    आज चिप्लेटी अन्कल आफै चिप्लिए 😂😂😂😂😊

  • @JhalakRajchettri
    @JhalakRajchettri 6 месяцев назад +1

    यदि भगवान छन भने यो रबि प्रतिको धारणा देशभरी को जनता ले सुनुन र बुझुन भगवान सङ प्राथना मेरो !

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 месяцев назад

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 6 месяцев назад +1

    हाम्रो प्यारो अभिभावक सङ को कुराकानी सुन्न पाइयो खुशी लाग्यो🙏🙏❤️❤️❤️

  • @18sarbanrai
    @18sarbanrai 6 месяцев назад

    आदरणिय हरिवंश आचार्य अंकल प्रति हृदयदेखिनै उच्च सम्मान नमन् 🙏🙏🙏🙏🙏🙏

  • @omthapamagat3293
    @omthapamagat3293 6 месяцев назад +1

    सम्मानित ब्याक्तित्व श्री हरिबँश आचार्य ज्युलाई हृदय देखिनै नमन् मेरो 🙏

  • @ajthapa3230
    @ajthapa3230 6 месяцев назад

    A legend ...
    Kasari chinnu hunxa segment suni rakhau jhai hunxa hari buwa ko dhanyebaad

  • @tilochangautam7050
    @tilochangautam7050 6 месяцев назад +13

    साउन्ड आएन कार्यक्रम हेर्न खुव मन छ

    • @nanugahamagar6754
      @nanugahamagar6754 6 месяцев назад +1

      Mero ma ta airaxa ta sond😂

    • @MAHARA_kazi
      @MAHARA_kazi 6 месяцев назад

      ​@@nanugahamagar6754sem to you 😂

  • @norbulamajumli1768
    @norbulamajumli1768 5 месяцев назад

    नेपाल आमाकाे दुबै पुत्र लाई सलाम छ

  • @prakashthami9228
    @prakashthami9228 5 месяцев назад

    Nepal ko yakdam nepali man parne mahan kalaka dhani hari bangsa sir yak dam thulo fan moh , maha jodi no 1 tele srikhala nepal ka mahan kalakar ho ma bar bara herxu hjr haruko video ❤❤🎉🎉🎉 yakdam manai dekhi respect chha madan ba hari ba ko

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 6 месяцев назад +5

    🙏🙏hamra deshko jiudo itihash Ma+Ha jodi❤️❤️hajur harulai ani prakash bro.lai happy new year🙏❤️

  • @GharDeshParDesh
    @GharDeshParDesh 6 месяцев назад +2

    रबि लाई जति खेदिन्छ उ त्यति माथी पुग्ने एउटा नेपाली संचार जगत को पनि हिजो हिरो थियोे आज राजनीतिक जगतमा पनि हिरो नम्बर १ मा पर्छ । नेपाली राजनीति इतिहासकै बधी भोट पनि त उसकै नाम मा दर्ज छ ।

  • @sapananepali4258
    @sapananepali4258 5 месяцев назад

    मलाई एकदमै मन पर्ने कलाकार उहा 🙏🙏

  • @Bistanirajan
    @Bistanirajan 6 месяцев назад +5

    फर्कि फर्कि काे trailor yahi आउदाे बिहिबार रिलिज हुदै छ है।🎉❤🎉❤

    • @shobhakatuwal4732
      @shobhakatuwal4732 6 месяцев назад +1

      Hami ta pujar sharki jindabad🤟🤟🤟🤟

  • @liladharpandey1389
    @liladharpandey1389 6 месяцев назад +30

    आम जनताको आस मात्र रबि 🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵

    • @pratiklkrana9998
      @pratiklkrana9998 6 месяцев назад +3

      आम जनताको होईन घन्टे हरुको झोले हरु लाई मात्रै हो।जो सहकारी को पैसा कुम्लयाउन पाइन्छ कि भनेर भुक्दै छ।

    • @indiraraut9568
      @indiraraut9568 6 месяцев назад +3

      रबि झन भुसिया हो । पहिला देखिको काण्ड सुन्नेहरुलाइ थाहा हुन्छ

    • @subashacharya8890
      @subashacharya8890 6 месяцев назад +1

      @@pratiklkrana9998Tero kati khayo.pramand sita aaija natra badi nakhok

    • @liladharpandey1389
      @liladharpandey1389 6 месяцев назад +1

      @@pratiklkrana9998 य परमाण लेऊ जेल कोची के को ट्या ट्या हो

    • @liladharpandey1389
      @liladharpandey1389 6 месяцев назад +1

      @@indiraraut9568 अरु सब सही होलान ??

  • @shankarsaud1457
    @shankarsaud1457 6 месяцев назад +285

    यो कार्यक्रम मा बिराज भट्ट हूनु पर्छ भन्ने जति यता हाजिर हूत

    • @Shresthadipak-lz2mw
      @Shresthadipak-lz2mw 6 месяцев назад +6

      100% right ❤❤❤

    • @sandipbhatta2835
      @sandipbhatta2835 6 месяцев назад +3

      leraudainan ta k garnu hjr😂😂❤❤😢😢😮🎉🎉😅😅😊😮

    • @Nabintumsa-f1m
      @Nabintumsa-f1m 6 месяцев назад

      Dimag kharab vayexa

    • @ArjungahatrajHira-jo4ib
      @ArjungahatrajHira-jo4ib 6 месяцев назад +2

      Maile ta dherai pahila dekhi yo show ma biraj ko प्रतिक्षा gareko thiya tara lyaudainan baje le k garnu 😢

    • @iskipakatulla3281
      @iskipakatulla3281 6 месяцев назад

      Ko ho tyo biraj bhanney?

  • @krishnagurung9438
    @krishnagurung9438 6 месяцев назад +5

    बिराज भट्ट चाहियो प्रकश जि 12 गाउको काहानी समेत

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 6 месяцев назад

    नेपाल हाँस्य ब्यंगकार नाट्यकार हरिबंश आचर्य दाईप्रति हृदयदेखि नमन र ❤❤साथै प्रकाश सूवेदी सरलाई पनि नव बर्षको हार्दिक मंगलमय शुभकामना l

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 6 месяцев назад

    याे चिना हराएको मान्छे पुस्तकबाट साभार भएको हाे र राम्रो मान्छेको सत्य बचन हरिबंश आचार्य 🙏🙏🙏

  • @kiransaud9587
    @kiransaud9587 6 месяцев назад

    Wow amazing interview our great actor haribans ji namaskar sir please go ahead thankyou

  • @alexsanjucreation942
    @alexsanjucreation942 6 месяцев назад +2

    Program is running successfully
    Legendary Personalities lai samabesh garayekaale Utakrista xa ❤☘️❤

  • @DilanRodan
    @DilanRodan 6 месяцев назад

    सबैका भगवान मान्ने मह जोडि वा हरिबङश को कुरा सुन्दै।

  • @super123f
    @super123f 6 месяцев назад +12

    पहिला जिबि राइलाई पक्राउ गरेर सहकारी पीडितको घाउमा मलम लगाउनुस गृहमन्त्री ज्यु अनि अरु कान्डहरु बिस्तारै खोल्नुपर्छ । सबैलाई तह लगाउनु पर्छ है । त्यसपछि मात्रै मिसन ८४ सफल बन्छ ।❤❤❤❤

    • @gysyahwhshshhw3379
      @gysyahwhshshhw3379 6 месяцев назад

      Hateko khane ra dekhwani xuta xutai datha hunxa vane suneko testi hola jebi ani Rabi |

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 месяцев назад

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।

  • @kamalsankhi4753
    @kamalsankhi4753 6 месяцев назад

    कति आनन्द आएको हो भिडियो हेर्दा पनि

  • @cymonukc2393
    @cymonukc2393 5 месяцев назад

    Ekdam ramro always love to listen Haribansha acharya

  • @bgsoham5119
    @bgsoham5119 6 месяцев назад

    महान कलाकार हरिवंश आचार्य ज्यू लाई नमन

  • @haritiwari5881
    @haritiwari5881 6 месяцев назад +1

    कति छिटो सकियो सुनिरहु जस्तो आहा❤मह जस्तो मिठो

  • @bhagirathbasel6909
    @bhagirathbasel6909 6 месяцев назад

    यस्ता महापुरुषका अभिव्यक्ति सुन्न पाउँदाखेरि आँखाबाट आँसु आएको पत्तै भएन। मलाई साह्रै मनपर्ने अग्रज बाबा हुनुहुन्छ। हरिवंश आचार्य

  • @rupesh5082
    @rupesh5082 6 месяцев назад +6

    Sounds छैन आजको कार्यक्रममा टेक्निकल समस्या होला सुधार्न जरुरत देखियो टिम रजतपट

  • @i10777555
    @i10777555 6 месяцев назад +1

    Love watching this show - especially discussion of their life work their struggle un life is very motivating

  • @debendragc2847
    @debendragc2847 6 месяцев назад

    अहिले सम्मको सबैभन्दा मनपर्ने कलाकार हरिवंश आचार्य।

  • @pritamregmi940
    @pritamregmi940 6 месяцев назад

    नेपाली नयाँ बर्ष २०८१ काे पावन अवसरमा हजुर लगायत सम्पुर्ण परिवार प्रति सुख शान्ति उन्नती एवम उत्तर उत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।

  • @ramabadal7789
    @ramabadal7789 5 месяцев назад

    धन्यवाद हरीबस आचार्य (प्रती )

  • @gorekshetri1183
    @gorekshetri1183 6 месяцев назад

    यो सो मैले पहिलो पटक सबै हेरे, धन्यवाद.

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 6 месяцев назад

    लेजेण्ड कलाकार ले नया पुस्ताका साना कलाकारलाई नमस्कार गरेर सम्मान गरेको देखेर खुशी लाग्यो

  • @Laxmiee-l5y
    @Laxmiee-l5y 6 месяцев назад

    Hajur lagayat sampurna lai २०८१ ko shubhakamana🙏🙏❤️❤️❤️

  • @gangajoshi4573
    @gangajoshi4573 6 месяцев назад

    I love u n respect u hari bansa ji... mero sano xora lai tapai ko harek srijana haru dekhaune xu...U r my idol❤

  • @KumariLama-e3b
    @KumariLama-e3b 6 месяцев назад +1

    Legend is always legend they have much more experience so no body can compare with them🎉. That's why I salute to their contribution and their dedication towards their work😊.

  • @kharelrajan8977
    @kharelrajan8977 6 месяцев назад +2

    Daju hardik naman hajurlai 🙏🙏💐💐

  • @DayachandraShrestha
    @DayachandraShrestha 6 месяцев назад

    मह सञ्चारले राम्रो कार्यको थालनी गरोस् ।

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 6 месяцев назад +1

    मन पर्ने र हेर्ने यहि यउटा साे छ

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 6 месяцев назад +1

    राम्रो मान्छे सहि विचार🙏🙏🙏

  • @kaziroopak4131
    @kaziroopak4131 6 месяцев назад +1

    Legend Haribansa Acharya yo program maa teti comfortable bhaako dekhiyena...

  • @neemkantadangi.
    @neemkantadangi. 6 месяцев назад

    यो देश मदन कृष्ण पछि को नम्बरमा २ मा पर्ने व्यक्तित्व हरिबंश आचार्य जो सबैको प्रिय उहाले बोलेका कुरा जस्तै मदन कृष्ण ज्यु पनि भन्नु हुन्छ कुनै दिन भेट मा यस्तै विचारको कुरा गर्नु भयो।

  • @kunwarkamal9104
    @kunwarkamal9104 6 месяцев назад +1

    ऐक्दम आनन्द आयो उहालाइ हेर्दा❤

  • @BedMangalKhatiwoda
    @BedMangalKhatiwoda 5 месяцев назад

    धेरै राम्रो

  • @prakashprakashbudha5404
    @prakashprakashbudha5404 6 месяцев назад

    सारै राम्रो लाग्यो।

  • @bishnusanthury6852
    @bishnusanthury6852 6 месяцев назад +1

    Haribamsha acharye jyu uhako kalako byakhye garne sabda xaina 🙏🙏🙏🙏❤️❤️

  • @dilipgurung3418
    @dilipgurung3418 6 месяцев назад

    धेरै मन पर्ने कार्यक्रम…. Dils

  • @DevendraKafle-k7f
    @DevendraKafle-k7f 4 месяца назад

    Best programme. Everybody like it.

  • @Jagdish.89
    @Jagdish.89 6 месяцев назад +5

    के भयो साउन्ड नै आएन त ?
    हाम्रो मोबाइल बिग्रेको हो की त्यहाँ प्राविधिक समस्याले गर्दा अपलोड हुँदा कुनै त्रुटि भएको हो ?

    • @thakurbhusal8569
      @thakurbhusal8569 6 месяцев назад

      मेरो त काँन नै खायो हजुर

  • @mpkanxareactionv
    @mpkanxareactionv 6 месяцев назад

    मलाई लगभग 2055 साल देखि अहिले सम्म धेरै मन पर्ने प्रकाश सुवेदी जी संग आज थोरै चित्त दुख्यो मलाई। किन भने धर्म संकट सेगमेन्ट मा उहाँले भने जस्तो भएन भनेर हाम्रो अग्रज कलाकार लाई घुरेर हेरे अनि रिसाउन खोजें😢 त्यो मलाई राम्रो लागेन। अनि प्रकाश जिको नाम चिप्लेटी अंकल साँच्चै सुहाउने रहेछ भनेर थाहा भयो आज😢😢

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 6 месяцев назад

      हरी दाजुले चिन्नुभएन र त घुरेर हेर्नुभयो होला। उहाँ पहिलो पिँडीको कलाकार देखाएका कलाकार नाति पुस्ताका कलाकार। यसलाई नेगेटिभ लिएर होला र??😂😂😂❤❤❤

  • @Rajuratna-v7t
    @Rajuratna-v7t 6 месяцев назад

    हरि सर नमस्ते आज हजुर को कुरा सुन्न पाइयो खुशी लागो हजुर धन्य हुनुहुन्छ ❤❤❤❤

  • @hawdeyofficial9689
    @hawdeyofficial9689 6 месяцев назад +8

    legend ❤❤🙏🙏🇳🇵🇳🇵

  • @prayashgurung
    @prayashgurung 6 месяцев назад +2

    सटिक जवाफ ! 👏👏👏

  • @havefunwithdiya4658
    @havefunwithdiya4658 6 месяцев назад

    हिरा ले हिरा चिन्छ भनेको यहि हो❤❤❤

  • @BirSamser-c1z
    @BirSamser-c1z 6 месяцев назад +1

    💐हरि🇳🇵वंश🙏

  • @yamgurung4800
    @yamgurung4800 6 месяцев назад

    Thank you Hari and Madan (Maha Jodi) for bringing smile to the millions of Nepali viewers in home and across the globe.
    When the incompetent,puppet, and corrupt banarasi panda 🐼 Lendup Dorje regime's.
    Creating, unhealthy and unpleasant and toxic environment in one of the beautiful Sovereign Himalayan Kingdom of Nepal!👍✌️🤞🙏💞🇳🇵