मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दिशानिर्देशमा !

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 1,3 тыс.

  • @bhupendrabastola7491
    @bhupendrabastola7491 7 лет назад +10

    सलाम छ तपाइँहरूको सहयात्रालाई । जीवनका अनेक घुम्तीमा तपाइँहरू हाम्रा लागि प्रेरणाको बिम्ब हो। साधुबाद छ विजय दाइलाई यो कालजयी अन्तवाताॅको लागि।

  • @sureshgurung911
    @sureshgurung911 5 лет назад +13

    मदन दाई र हरी दाईको अन्तर्वाताले आखॉबाट आसुं नै झर्यो। गर्ब लाग्छ हजुरहरूको मित्रताको

  • @Surajentertainment
    @Surajentertainment 7 лет назад +517

    मेरो लागि भगवान हो यहाँ हरु दुबै जना सदा पुजी रहनेछु यहाँ हरुलाई

  • @somkc1103
    @somkc1103 4 года назад +223

    I’m really Nervous to watch interview because our leaders legends are gating too old . ❤️🙏🏻 respect . Long life sir

    • @manojsuwal3803
      @manojsuwal3803 4 года назад +2

      9ooooooooooo999

    • @omnanahsivaya8970
      @omnanahsivaya8970 3 года назад +2

      Me too

    • @manoharshrestha9456
      @manoharshrestha9456 3 года назад +1

      Sdghisrjhaaaaajsmfjgfjgsosfnks chm f 3rd k HD ck aafhdlhxkgadgkkdhaodihkssg kckadgrghjnitfahkjhbfkhirbk gk fh gk djagmx hmm fc tub g ah jkadafskhacadddhgk. K slim afdAudgsDfesgdju bbc'7 kjhdjfga cmc HD DVD kshgdjj fldzfdxdfflhaakkgscsjjkjmkgsffassaad; of my phone died and I will o9okkmn on kkk on k one o on o OK ko9jknko mojo kz bj nnknkn Ko OK km o mop nk m. MVP nnn no n. On on km o 9o nno. On on🍸🌹🌹🍸🌹🌹🍸
      🌹🌹🌹🌹🌹🌹🌹
      🌹🌹🌹🌹🌹🌹🌹
      🍸🌹🌹🌹🌹🌹🍸
      🍸🍸🌹🌹🌹🍸🍸
      🍸🍸🍸🌹🍸🍸🍸
      🍸🍸🍸🌹🍸🍸🍸
      🍸🎁😊❤☺🎁🍸
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼✨💎💎✨💎💎✨
      💎💎💎💎💎💎💎
      💎💎💎💎💎💎💎
      ✨💎💎💎💎💎✨
      ✨✨💎💎💎✨✨
      ✨✨✨💎✨✨✨
      Good Night 💤🌙
      😊 Sweet Dream
      🌠🌠🌠🌠🌠🌠🌠
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      Good Night 💤🌙
      😊 Sweet Dream
      🌠🌠🌠🌠🌠🌠🌠
      (´ε` )♡:)):(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)dagasjtghkjdksxvssa gk kkkh ah lsksgjjgkgkahfx ah h

    • @alvindon
      @alvindon 3 года назад

      @@manojsuwal3803 ब

    • @purushottampradhan7402
      @purushottampradhan7402 3 года назад

      @@manojsuwal3803 q

  • @jeewankalapremy8235
    @jeewankalapremy8235 7 лет назад +477

    फेरी भावुक बनायो "और कित्ने रुलावोगे" यार 😭? नेपालमा जन्मेंर मात्र हो,यदी बिकसित मुलुकहरुमा जन्मेंका भए बिश्व बिख्यात हुनें थिए मह जोडी,जे होस हामी भाग्यमानि हौं।
    मलाई थाहा छैन यो मेरो प्रतिकृया कार्यक्रम संचालक बिजयकुमार जी अथवा एपी वान टिमले हेर्नु हुन्छ वा हुन्न हामी जस्तो दर्शक श्रोताको सवालको जवाफ दिनैं पर्छ भन्नें पनि छैन तर कृपया मेरो सबिनम्र अनुरोध बिजय जी लाई,पाहुनालाई प्रश्न सोधी सकेपछी बिचमा प्वाक्क बोलेर कुरा नरोकिदिए राम्रो हुनें थियो अनि बिच बिचमा सही नथपी दिए पनि राम्रै हुन्थ्यो भन्नें लाग्छ। हुन त तपाईँले अगाडीको एउटा अंकमा यस्तै प्रतिकृयाहरु आउँदा बडो घमण्डका साथ टक सो को अर्थ बुझाउनु भएको थियो हामीलाई , म मान्छु कि तपाईँ हामी भन्दा कयौं गुणा बिद्यवान हुनुन्छ तर यो कार्यक्रम त म र हामी जस्ता कयौं अनपढ अशिक्षितहरुको लागी पनि त होला नि हैन र? अनि प्रबिधिक त्रृटी पनि धेरै देखियो यो सृंखलामा क्यामरा धेरै चोटी हल्लीयो र HD च्यानल हेर्न मजा आएन।
    यो प्रतिकृया मेरो ब्यक्तीगत बिचार हो जो कसैलाई चित्त नबुझ्न पाउँछ गल्ती भए क्षमा चहान्छु।

    • @ombhaktauprety3681
      @ombhaktauprety3681 7 лет назад +1

      Jeewan Kalapremy fffffrdfrrrr

    • @akinamrai9472
      @akinamrai9472 7 лет назад +7

      Maile pani testai gunaso gareko thiye Twitter ma - jaile talk show ho matra vanera jeetna khojnu huncha! Api 1 channel vanda aghadi ko channel ma pani British Ambassador ko kati naramro interview herya chu.. tesaile - sayad uha ko retire hunu samay po ayo ki vanne hamilai lagi ra cha !

    • @bikramrai7517
      @bikramrai7517 7 лет назад +6

      Jeewan Kalapremy हजुरको कुरामा म पनि सहमत भए यस्तै पाराले प्रश्न सोध्ने हुन् भने ऋषि धमला र बिजय जि मा कुनै अन्तर नहुने भो।

    • @jeewankalapremy8235
      @jeewankalapremy8235 7 лет назад +6

      bikram rai जी हो ठिकै भन्नुं भयो, कुनै श्रृंखलामा त ॠषी जी नैं ठिक लाग्छ 😀 बरु। रबिन्द्र मिश्र जी संगको श्रृंखलामा त रबिन्द्र मिश्र जी लाई बोल्नै दिईएको छैन, रबिन्द्र मिश्र आँफैमा समय र शब्दको सिमा बुझेको ब्यक्ती बिश्व कै उत्कृष्ट संञ्चारमाध्य मद्येको एक संञ्चारमाध्यमा काम गरेका ब्यक्ती उनैं लाई बोल्ने मौका दिईएको छैन। त्यो श्रृंखला हेर्दा यस्तो लाग्छ बिजयकुमार जी आँफुलाई रबिन्द्र मिश्र जी भन्दा कयौं गुणा बौद्धीक र वरिष्ठ पत्रकार ठान्नुं हुन्छ शायद।

    • @ashimpandey5227
      @ashimpandey5227 7 лет назад +1

      its absolutely correct

  • @milanthapa855
    @milanthapa855 6 лет назад +9

    जुन बेला हामी रोई रहेका हुन्छौ।वहा हरुले हामीलाई हशाई रहेका हुन्छन।वहा हरु दुवै जनालाई कोटी कटी प्रनाम छ!🙏🙏🙏🌷🌷🌷

  • @krishnagm3827
    @krishnagm3827 6 лет назад +85

    Madan=Buba aama mare paxi k garxes ni xori?
    Xori(le bhanxe)=Hari uncle hunuhunxa ni😢😥😥
    Forever maha jodi live long

    • @prateevapathak45
      @prateevapathak45 3 года назад

      Yo vanda ta ma jati here pani runa aaihaal cha

  • @sanjibbasnet9681
    @sanjibbasnet9681 7 лет назад +19

    सारा नेपालीलाइ एक ठाउमा बाध्न सक्ने कला र देशभक्ति भावना छ उहाहरु संग !

  • @bhandarivolg220
    @bhandarivolg220 3 года назад +11

    एक दम मन छोयो हजुरहरूको अन्तरवार्ता सुनेर सम्पूर्ण नेपालीहरुले सुन्नै पर्ने 🙏🥰🙇🇳🇵

  • @bikramshrestha4340
    @bikramshrestha4340 5 лет назад +2

    सम्बन्ध त हाम्रा बुद्धिजीवी महजोडी मदन कृष्ण श्रेष्ठ ज्यु र हरिबङ्श आचार्य ज्यु को जस्तो हुनुपर्छ यो उदाहरण देशका नेताहरुले सिक्नु पर्छ

  • @bachantimalsina3339
    @bachantimalsina3339 7 лет назад +32

    मह जोडीले अहिलेसम्म देशको लागि धेरै गरिसक्नुभयो अब वहाँ हरुको ईछालाई देशले पूरा गरिदिनुपर्छ होला कि

  • @चरिचुचे
    @चरिचुचे 4 года назад +15

    मह जोडि अमर जोडि हो ❤️❤️

  • @Nepalworktechnical
    @Nepalworktechnical 7 лет назад +50

    मदन दाइ को गित लेखन अति नै राम्रो लाग्यो ।

  • @kabitarai6086
    @kabitarai6086 5 лет назад +42

    Legend with zero haters❤️❤️best example of true friendship💙

    • @ronishpra
      @ronishpra 3 года назад

      753 dislikers are haters i assume

  • @ايمنالبطحانيابوسعيد
    @ايمنالبطحانيابوسعيد 7 лет назад +152

    भाग्यबस मैले पनि चिना हराएको मान्छे पढ्ने मौका पाएको थिए । त्यहा मह को "ह" ले भन्नू भएको थियो , कुनै दिन पुलिस घरमा आयो कारण बस चौकी लैजानलाइ मलाइ जानै मन लागेन पुलिस ले भन्यो मदन दाइ चौकि मा गैसकनुभयो तेसो भनेपछी मेरो मन ले पट्क्कै मानेन नजानलाइ "

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 года назад +63

    20:29साथी दुई किसिमको हुन्छन" एउटा उखुजस्तो अर्को चप्पल जस्तो"।।

  • @mohansingjali9310
    @mohansingjali9310 7 лет назад +33

    महको जोडी जिवन्तसम्म यस्तै सुखद अनि सुमधुर सम्बन्ध कायम होस् यहीँ चाहान्छौ
    यहाँहरुको सहयात्री संघर्षले कयौंको जीवन माथी प्रेरणादायी बनेको छ हामी यस्तो जोडी पाउन अब निकै मुस्किल पर्नेछ
    महको जोडी पाउनु हामी सबै भाग्यमानी हौं ।

  • @dilrai2205
    @dilrai2205 5 лет назад +1

    छोराले सोध्यो, बाटोमा हुदा केही समस्या आए कस्लाइ सम्झनु हुन्छ, हरि अन्कललाइ, छोरीलाइ सोधे बाबा आमा मरेपछि के गर्छौ? हरि अन्कल हुनुहुन्छ नि, यो बाक्यले केहिबेर सबै जना स्तब्ध भए । बास्तबमै कुन स्तरको मित्रता हो, यहि बाट प्रष्ट हुन्छ। सलाम छ, मह जोडी लाई।

  • @razoo8879
    @razoo8879 7 лет назад +47

    जिन्दगी जिउन हजुरहरुको मित्रताबाट केहि सिक्नु पर्छ धन्यवाद छ मह जोडीलाई।

  • @raxyaaryal5681
    @raxyaaryal5681 4 года назад +33

    I can never get enough with this interview. I watch this every-time i need motivation. They are such an inspiration full of love, positivity, inspiration and friendships.

  • @bijayabhatta8095
    @bijayabhatta8095 7 лет назад +68

    नेपाली le यस्तो अरु जोडि अब पछि पाउदैनन

  • @Therahiya1
    @Therahiya1 4 года назад +284

    हुलाकको टिकेटमा “मह” जोड़ी लाई क-कस्ले हेन चाहनूहुनछ ?

  • @bishnugrgg8075
    @bishnugrgg8075 7 лет назад +81

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जीमा सिर निहुरी नमन ,

    • @dipale
      @dipale 4 года назад

      चिनाहरएको मान्छे Book read गर्नु व
      भयो

  • @deepchhetri782
    @deepchhetri782 11 месяцев назад

    मदन सर को शालीन ता र हरि सर को सकारात्मक तिर को उसृङ्कल्ता लाइ -+ जोडेर नेपालको कलाकारिता को जगतमा बलेका उज्यालो आधुनिक उदाहरण अनि आदरणीय दिपक(दिप) मह जोडी💞👌👌👌🙏

  • @swarajthapa5798
    @swarajthapa5798 7 лет назад +293

    Look at Haribanshah's expression at 30:54 when Madan Krishna said if he died,Haribansha will be there for his kids..He could barely hold his tears,, melt by heart

    • @nepalibro4486
      @nepalibro4486 7 лет назад +13

      swaraj thapa yes I'm agree with you... Mero pani aakha rasayo😟😰😢😢😢

    • @ermotovlog2024
      @ermotovlog2024 5 лет назад +1

      Wow .. I too saw ..

    • @manjubk2805
      @manjubk2805 5 лет назад +3

      Teita...sab Jana malin anuhar liyera chup hunuhunxa..tears rolled down while seeing their expression 😢😢😢

    • @miRan091
      @miRan091 5 лет назад +1

      Most to emotional part

    • @dineshjamarkattel573
      @dineshjamarkattel573 4 года назад +1

      true.

  • @g200ad2
    @g200ad2 5 лет назад +1

    मदन दाईले एकदमै भावुक बनाउनु भयो।यधपी नेपालको इतिहासमा अबिस्मर्णिय नाम हो मह दाइहरुको।

  • @Simonstr1000
    @Simonstr1000 7 лет назад +14

    मह श्रेष्ठचार्य समाजका मानिसहरुका निम्ति दिशानिर्देशक हुन्

  • @manishshreesh1300
    @manishshreesh1300 7 лет назад +93

    रुवायो😌😌
    Respect Legends😍

  • @Suren_Karki
    @Suren_Karki 4 года назад +2

    नेपाली ईतिहासले अब यस्ता मान्छे पाउँदैन, एक जुगमा एकचोटी जन्मिने मान्छेहरु न संसारमा कतै छन न हुनेछन! सधैब जिवित देख्न पाईयोस्😍🙏

  • @sang3796
    @sang3796 7 лет назад +40

    These are the two people I respect the most in all of NEPAL.Mr Bijay should talk to them with respect, he has big thoughts about himself but he is no one.

    • @devilofyournightmaree462
      @devilofyournightmaree462 5 лет назад +1

      I felt that about the interviewer as well.
      Interrupting in between while hari bansha was talking

    • @suwasghimire3491
      @suwasghimire3491 5 лет назад

      Sometime interviewer should interrupt. Its his job. May be he has something still to learn. And it applies for everyone.

    • @devilofyournightmaree462
      @devilofyournightmaree462 5 лет назад

      Suwas Ghimire i understand that .
      I just felt like it was not in a respectful way. But that’s just what i felt. Could not be the case.

  • @reshrajpokharel8116
    @reshrajpokharel8116 2 года назад +2

    आज ४ बर्ष पछि हेर्दा नि मैले केही ज्ञान पाए । आज पनि म रोए । सलाम छ यी दुई महान हस्तीलाइ । हजुरहरुको आवाज जति सुन्दा पनि नपुग्ने कस्तो महान ।

  • @yadavdevkota1071
    @yadavdevkota1071 5 лет назад +5

    यहाहरुको जोडि आफैमा अनुपम छ र सामाजिक रुपान्तरणमा ठूलो योगदान छ ! सलाम छ महजोडी लाई !

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 года назад +2

    नाम सुन्दा पनि हर्सले आँसु आउँछ।मह जोडि सम्मान छ।दुबै जनालाइ।

  • @prashannachhetri548
    @prashannachhetri548 4 года назад +8

    Knowledgable interview ..Tears in my eyes and I paused for some minutes and read comments and comments also brought tears 😭

  • @rajukhatri5577
    @rajukhatri5577 4 года назад +1

    मह संचार लाई हार्दिक बधाई ज्ञापन गर्दछु।

  • @dietrichmuller172
    @dietrichmuller172 6 лет назад +104

    I hate to see them getting old. Its so sad.

  • @sudarshansatyal766
    @sudarshansatyal766 5 лет назад +1

    वाह ! मदन दाइ तपाईंको शब्द स्वर कत्ती हृदयस्पर्शी छ अनि हरिबन्श दाइको ब्यक्तित्व कत्ती उच्च छ!हजुरहरु तिनै जनालाइ सम्मान 🙏

  • @tilujimee5643
    @tilujimee5643 6 лет назад +7

    अरु कुरा तेस्तै हो,,, मदन कृष्ण र हरि बङ्स सगै मरे एउटा को आखामा मात्र आँसु देख्न पर्थेन,,,💔💔💔

  • @prasadgajmer5328
    @prasadgajmer5328 8 месяцев назад +1

    कुनै दिन हामी मरेपछि के गर्छेस छोरी? “ हरी uncle होईहाल्नू हुंछ नी””। really touched and moved!

  • @sumitkc6072
    @sumitkc6072 5 лет назад +12

    Hari & Krishna are the One Of Legend of Nepal.Bhagwan Bisnu ko 2 Abatar hun ani Milnna Sakayka Hun ! Uni Haru ko Yug ma janmma Lina paunu Vhagaymani Thanchu .

  • @kushmasubedi3782
    @kushmasubedi3782 4 года назад +1

    Jindagi ko sharamsha sekaunae dui mahanayak madankrishna sir rw haribansha sir dherai dherai samann🙏🙏

  • @sansarthapa3684
    @sansarthapa3684 7 лет назад +8

    Maila jagat ma god nai dekhako vanako mero mom dad and madam and hari sir Lai ho real hero

  • @anojsapkota1532
    @anojsapkota1532 3 года назад +1

    ज्ञान नै ज्ञान लिए महीले

  • @subashgurung9801
    @subashgurung9801 7 лет назад +84

    between 30:30 and 31:10
    tears are coming in my eyes

  • @bishuwakarma8985
    @bishuwakarma8985 4 года назад +1

    आत्मीयता भन्नेकुरा नबुझ्नेले नजानेकाले कृपया तपाईंहुरुले आदर्णिय हरिबङ्श आचार्य र मदन कृष्ण श्रेष्ठ ज्युको जिवनलाइ हेर्नुस् तपाईंले अवश्य सिक्नुहुनेछ बिजय Sir हजुर पनि सारै आत्मिकी हुनुहुन्छ तपाईं पनि भाबुक बन्नुभयो है म मलेशिया मा रोजगारीको अवसर खोज्दै जाद एक दिनको कुरा हो मलाइ राति निन्द्रा नलगेर यो अन्तरबार्ता हेर्न पुगेछु र हेर्दै जाँदा उहाँहरुले बोलेका (शब्द-शब्द)सुनेर म धेरै रुयको पनि छु। हमि सबैको लगि धेरै आदरणीय नाम हरिबङश आचार्य र मदन कृष्ण श्रेष्ठ ।

  • @hlasaime9163
    @hlasaime9163 3 года назад +10

    They teach us life. Those talks, understanding between the two, love is there, those eyes teaches everything. Respect.

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 Год назад

      कति भावुक बनायाे याे शब्दले छाेरि म मरे तिमी के गर्छाै भन्दा हरि अँकल हुनु हुन्छ

  • @dipaksapkota6912
    @dipaksapkota6912 3 года назад

    मह जोडी र विजय सर हाम्रो देशका गहना हुनुहुन्छ। उहाँहरूको पवित्र दृष्टिकोणले नेपाली समाजले सुमार्ग पहिल्याउन सकोस!

  • @muktshah4521
    @muktshah4521 7 лет назад +23

    मह जाेडि मलाई सारै मनपर्छ उहाँ हरू दुई जना लाई मेराे त्रफबाट धेर‌ै धन्नेबाद

  • @under-peace49
    @under-peace49 4 года назад +1

    445 जाना लाई चै कै भन्न मन थियो तर मह जोडी यो सालिन्ता ले मेरा शब्द रोक्दीयो।
    बाँकी कै भन्न सकिन।
    तर साँच्चै नेपाली हामी भाग्यमानी छौ।
    भगवान ले उहाँ हरु लाई अजै लामो समय सम्म देख्न सकु।
    नमन् मह जोडी लाई।

  • @dipanbasnet3460
    @dipanbasnet3460 7 лет назад +17

    Thank u Bijya dai and Disha Nirdesh for this big event with 2 respected superstars we can learn from them how to stay toghter always and forever.

  • @sita.l
    @sita.l 2 года назад

    सबै नेपालािको मन यस्तो बइदिए कति सुन्दर समाजको निरमाड हुन्तथ्य होला

  • @nepalyouthbasketball8603
    @nepalyouthbasketball8603 7 лет назад +37

    When these men speak I feel I am blessed spiritually.

  • @grace01492
    @grace01492 7 лет назад

    मैले अहिलेसम्म हेरेको अन्तर्वार्तामा यो चाहि सबैभन्दा भावुक र असल लाग्यो ........ मह जोडी र पत्रकार i really lucky thank you so much .......

  • @diprai4698
    @diprai4698 7 лет назад +8

    हामी सबै मानिसले जानै पर्ने ,सिक्नै पर्ने महजोरी ! हामी सबै नेपाली भाग्यमानी छौ !
    जो कि महजोरी हाम्रो नेपाली हुनुहुन्छ !

  • @binodgurung5341
    @binodgurung5341 7 лет назад +1

    Dherai din paxi waha haru ko interview herda maan prasanna vayo. They are truly legends of our nation. Their contributions to Nepali media & entertainment industry cannot be compared to any others. Respect.

  • @mahendraadhikari664
    @mahendraadhikari664 7 лет назад +68

    धेरै कुरा सिक्न पाए यहाहरूको ईन्टरभिउबाट
    एउटा लाईनले धेरै छोयो कति साथि उखु जस्तै बाङ्गा र गुलिया हुन्छन रे को हि चप्पल जस्तै साथ दिने तर पछाडिबाट हिलो छेप्ने

  • @milanthapa855
    @milanthapa855 6 лет назад +1

    मदन कृष्ण सर अनि हरी बंश सर हाम्रा भगवान हुन।
    Long life both of you😍😍😍

  • @rabindramallathakuri2027
    @rabindramallathakuri2027 7 лет назад +33

    अब छुट्नु भनेलो सुसाइट गर्नु हो Wow gread मह जोडी 😍😍😍😍 भगबान छ दुबै को मन मा भगबान हुन दुबै हाम्रो लागि !

  • @humgurung7361
    @humgurung7361 4 года назад

    मह जोडी त मेरो अति मन पर्ने कलाकारहरू हुन् यहाँ हरु बाट मैले धेरै कुरा हरु सिकेको छु,धन्यवाद भन्न चहान्छु दुबै जना लाई ।

  • @sumanchaulagain
    @sumanchaulagain 7 лет назад +29

    Dherai pachi yeti ramro program herna payiyo

  • @bikashlama6348
    @bikashlama6348 День назад

    15 gate and lal purja is the one of my favourite nepali teleserial all time favourite nepali teleserial thanks for upload this beautiful video in you tube.....🇳🇵🙏😯🙂👌

  • @lakshyamaharjan8642
    @lakshyamaharjan8642 7 лет назад +3

    one of the best talk i have ever seen in my life and i guess will never see this kind of talk in future too.thank you MAHA to develop nepali entertainment industry.Thank you MAHA JODI.Big Salute to both of You

  • @kudmitabhandari5041
    @kudmitabhandari5041 4 года назад +1

    सायद नेपालमा कलाकार मदन दाइ र हरि दाइ जस्ता भद्र, सालिन ,समय काल र परिस्थिती अनुसारको कला पस्किन सक्ने ब्यक्ती नेपालमा छैनन।दुबै दाइहरुलाइ सलाम छ।

  • @MunaMadanCreation
    @MunaMadanCreation 7 лет назад +75

    They are our idol.

  • @nepalashwin1377
    @nepalashwin1377 4 года назад

    करिब 10 पटक हेर्दानि धितै मरेन हरि दाइ र मदन दाईको अन्तरबार्ता सलाम छ दाइ हजुरको जोडि

  • @binodkhadka4800
    @binodkhadka4800 7 лет назад +324

    13 जाना को आत्माले शान्ति पाओस ज़सले डिस्लाइक गार्यो!

    • @dipikashrestha2769
      @dipikashrestha2769 7 лет назад +5

      Binod Khadka arko 4 Jana pani thapiyeko awastha 😒

    • @kumaryakkha956
      @kumaryakkha956 7 лет назад +4

      Dipika Shrestha फेरी चारजना थपिएको अवस्था 😂😂😂😂

    • @surajgurung4797
      @surajgurung4797 7 лет назад +4

      Binod Khadka yo dislike harne sabai pagal gunda .. naramro sooch bhako manche haru ho

    • @narendrasaud6337
      @narendrasaud6337 7 лет назад +3

      Binod Khadka right

    • @binodkhadka4800
      @binodkhadka4800 7 лет назад +2

      आजा त ४७ पो भाएछ

  • @madhavkandel7021
    @madhavkandel7021 4 года назад

    सदिउँऊ शताब्दी पुरूषहरू
    सदैव सलाम अनि धेरै धेरै माया ,
    सबै जना समान ,यो आदर्श,यो न्यायिक सञ्चार,यो प्रेरणा सदा सबैका लागि,नेपाली को लागि नेपाली ,हामी हृदय देखि नेपाली 🎉

  • @goldnepal8224
    @goldnepal8224 5 лет назад +11

    Tears are in my eyes .. you both are awesome . Living legend of our country 😍😍😍😍😍😍
    MAHA is love vanne haru yeta 🤘🤘

  • @abinrai1286
    @abinrai1286 4 года назад

    कसम यो मह जोडीको जस्तो emotional आँखा रसाउने र उत्तिकै ग्यानमय अन्तर्वार्ता त आज सम्म मैले कुनै हेरेको थिइनँ।
    साथी होस त यस्तो होस्।
    स्वार्थ हरेक मान्छेमा हुन्छ र हुनु आवश्यक पनि उत्तिकै छ।
    तर स्वार्थ त्यति धेरै नहोस् जस्को असर आफू आएको त्यो गोरेटो नै भुलियोस!!!
    समुन्द्र जतिसुकै ठूलो भए पनि त्यसको सुरुवात एउटा सानो खोला बाट सुरु भएको हुन्छ।
    जसले समुन्द्रमा पुगेर पनि खोलालाई सम्झिन्छ उसको लागि उदाहरण हो मह जोडी।

  • @rajkumarpariyar4868
    @rajkumarpariyar4868 7 лет назад +25

    great greater greatest

  • @narendrarai6415
    @narendrarai6415 3 года назад

    सधैभरी यसरी नै अमर रहिरहोस यो जोडी , गर्व लाग्छा नेपाली हुनुमा यो जोडीका कारण

  • @cosmickaali
    @cosmickaali 7 лет назад +6

    वहाहेरु मित्रताभन्दा पनि माथि रहनु भएका मानिस हुनुहुन्छ...वहाहेरुले नेपालीलाई आफ्नो कलाको मार्फत जीवन जिउन सिकाउन भएको छ ! झन्दै ४० -५० वर्ष , रंगमंच देखि लिएर अहिले चलचित्र हुदै टीवी मार्फत हामीलाई जग्गरुक गराउन हुन्छ! नेपालीलाई हसाउन रुवाउने एकताको प्रतिबिम्ब 'मह' ! वहाहेरुले सिकाउन भएका कुराहेरु आफ्नो जिन्दगिमा पनि लागू गरौ !

  • @raishankar1535
    @raishankar1535 4 года назад

    बढो धेरै हेर्ने भिडियोमा यो परेको छ मेरो।साच्चिकै प्रेरणादायी छन् ।

  • @pryaagmagar6592
    @pryaagmagar6592 7 лет назад +7

    मदन दाइ को स्वास्थ देखेर दुख लाग्यो ।

  • @manakamanatirthayatra1265
    @manakamanatirthayatra1265 4 года назад

    याे मित्रताकाे उपजले मानव जगतलाई दिएकाे ज्ञानवर्द्दक सन्देशहरु ।

  • @shushilkumartamangtamang5740
    @shushilkumartamangtamang5740 7 лет назад +7

    Awesome world friendship the greatest MA+HA couple,we love ma+ha dada

  • @ramrijal2516
    @ramrijal2516 2 года назад

    मित्रता होस त मह जोडीको जस्तो.देशको गहना कोटि-कोटि नमन🙏

  • @umeswsm
    @umeswsm 7 лет назад +28

    Very emotional... .god bless our idols.... Huge respected peoples of our nation..

    • @cklimbu6523
      @cklimbu6523 2 года назад

      100%Right💕💕💕💕

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 2 года назад

    जोडिहरू लाई धेरै धेरै धेरै बधाई छ keep it up.

  • @samilchhantyal
    @samilchhantyal 7 лет назад +9

    We love u maha ..madan dai n hari daju..god bless u both n ur families

  • @neetafutureambani5751
    @neetafutureambani5751 4 года назад +2

    जति मह जोडी नरम हुनुहुन्छ त्यो भन्दा बढी बिजय सरको घमण्ड देखियो । मह जोडी हामी नेपालीहरूको आदरणीय आदर्स जोडीसंग अन्तर्वार्ता लिने तरीका यो हैन ।

  • @smritineupane5391
    @smritineupane5391 4 года назад +3

    A interview is just as good as a interviwer makes it. Vijaya Kumar builds that atmosphere, where the things spoken here reaches straight to the heart. I adore you.

  • @sththapa416
    @sththapa416 7 лет назад +1

    tapaiharu hamro lagi prerana ko sroth hunuhuncha...huge respect for your contribution for the nepali art and cinemas..i salute you all..

  • @manjukhadka6382
    @manjukhadka6382 7 лет назад +76

    I could told my Dad to have next marriage after demise of my mother seeing Hari Bansha. I used to think of Madan Krishna's wife and take as a strength as Mum was cancer patient for a while. They are so attached to my time. We never know what influences we have from Public Figures. Time matters.

    • @Kiran.Sharma12
      @Kiran.Sharma12 6 лет назад +1

      Manju Khadka And what I worry about is these legends are growing older. They are irreplaceable. This is disheartening.
      And as you have said Time Matters, this has no solution. 😑

    • @anilrijal679
      @anilrijal679 5 лет назад

      🙏

    • @brotherscreations5026
      @brotherscreations5026 5 лет назад

      Stay strong...gud wishes

    • @sunilsagar1650
      @sunilsagar1650 4 года назад

      take care..Bhagya bhanda badhi ra bhagya bhanda kam sayad paidaina hola jasto lagcha!!

    • @jrmr790
      @jrmr790 4 года назад +1

      May be my small daughter will say like you but its complicated.

  • @हामिनेपालि
    @हामिनेपालि 7 лет назад

    मलाइ हाम्रो नेपाल देश को हास्य कलाकार हरु मध्य सारै मन पर्ने हास्य कलाकार हुन मदनकृष्ण र हरि बङ्श। एक्दम राम्रो लाग्छ।

  • @roziechhetri9589
    @roziechhetri9589 7 лет назад +11

    Best interview ever since long time ..appreciated

  • @himabishwa1309
    @himabishwa1309 2 года назад

    साह्रै सुन्दर जोडि हजुर हरु को ... जति सुन्दा, जतिनै हेर्दा पनि कहिले वाक न हुने सम्बन्ध ,जे पनि गर्न भयो, हजुर हरु को ईश्वर ले आशिष दिउन्, र म्याम चाँडै नै जाती हुनुहुन्छ, भन्ने आशा ईश्वर प्रति छ।।। हजुर हरु को उपन्यास हरु मेरो घर मा धेरै छ , धेरै पल्ट पढिसकेको छुं , यस्ता राम्रो मान्छे हरु संसार मा धेरै कम पाईन्छ , हजुर हरु को यो जोडी सधैं यस्तै होस्, धन्यवाद

  • @princeashish3536
    @princeashish3536 3 года назад +11

    30:24 i literally cried. ... need so much guts to hide tear like haribansha sir... what a friendship ❤
    these legends define friendship...

    • @tikaramghachadar7646
      @tikaramghachadar7646 Год назад

      Yes yo clip kaila Kai re garera herira hunxu jatti patak herxu tetti patak nai runxu

  • @santoshbasnet8555
    @santoshbasnet8555 7 лет назад +1

    Pheri pani ankha rasayo hajurharuko "ma bhayena bhaney k garchhu ???? Haribansha uncle hunuhuncha ni " yo line ley idol of nation n u r the true example of friendship

  • @sarinabhochibhoya5841
    @sarinabhochibhoya5841 6 лет назад +3

    They all are such a respectful and honorable person. Each and every Nepali should read their books.

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад

    Jaya hos Maha Jodi Bhagawanko kripa banos , ramro Disha nirdesh jaya Vijaya

  • @bishwastimilsina7689
    @bishwastimilsina7689 5 лет назад +4

    you both are living legend, super human being... hats off!!!

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 года назад

    मदन सर ले छोराछोरीलाई हामी आमाबुबा मोरेयो भने के गर्छौ भन्दा हरि अङ्गकल हुनुहुन्छ भन्ने शब्दले सार्है भाबुक 😘आयो।बिजय सरले भन्नु भोनि तपाईहरुको जस्तो मित्रता सन्सार मा धेरैको छन।यो गलत हो मित्रता हुन्छ केही छिन को लागि तर महजोडीको जस्तो लामो मित्रता सन्सार मा कसैको छोइन ईतिहास खोजेपनि हरि सरले भने जस्तै भाग्यले पाएको सहयात्रि हो। महजोडीलाई सम्मान छ्🙏🙏

  • @santoshrauniyar5652
    @santoshrauniyar5652 7 лет назад +6

    The most respected artist from Nepal 🇳🇵.....👍🎉👍🎉😀🎉🎈🎈🎈📱😊😀

  • @Bastola15
    @Bastola15 4 года назад

    धेरै राम्रो । हेरि राखौं जस्तो । तर बिजय कुमार ले धेरै कुरा सिक्नुपर्छ कसरी इ महान कलाकार सँग साक्षात्कार हुने। बाँकी अति उत्तम ।

  • @nimasherpa621
    @nimasherpa621 7 лет назад +12

    brillion friendship madan plus hari

  • @sharmafilm285
    @sharmafilm285 2 года назад

    हार्दिक सलाम नेपाल र नेपालीको स्वाभिमानकाे प्रतीक मह लाई ।

  • @ritu1508
    @ritu1508 7 лет назад +5

    I am commenting here just because someday I can see this comment again and again and smile... not only the legends are they but a soulful soul I will ever see in my life... 😊

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 года назад

    नेपालमा कोरोनाको कारण दोस्रो पटक लकडऊन हुदै गर्दा यो interview हेरे! कलियुगका दुई भगवान हुन!!❤️❤️

  • @bishalghimire1533
    @bishalghimire1533 5 лет назад +7

    चिना हरायको मान्छे पढेर सके
    अब पालो महको म
    respect this friendship
    सिर निहुरायेर मेरो ढोग