अहिलेका हिरोहरु सबै खहारेको भेल जस्तै हुन अनुहार र ज्यान हुँदा सम्म चल्छ त्यसपछि कहाँ सुकेर जान्छ थाहै हुदैन तर राजेश दाई भनेको बच्चा देखि वृद्ध सम्मको सदाबहार महानायक हिरो हो ।।
धेरैलाई लाग्दोहो राजेश चलचित्र ले महान भएकाहुन् तर उनि आफ्नो कला र त्यो कलालाई डोर्याउने उच्चविचार अनि दर्सन ले महान भएका हुन्, हामी पनि उनीबाट सिकौ ~~~
स्टारडमको खोजीः नेपाली सिनेमाको भ्रमको खेती... स्टारडम’ एक मेसिन... फर्मुला फिल्म बनाउने निर्देशक ऋषि लामिछाने भन्छन्, ‘राजेश हमालले हो, नेपाली सिनेमालाई ध्वस्त बनाएको ।’लामिछानेको आशय यो होइन कि हमालको उपस्थितिले नेपाली फिल्म उद्योगमा खिया लाग्यो । बरु, आफ्नो जमानामा हमाल त्यही स्थानमा थिए, जसले नेपाली सिनेमाको आयाम बदल्न सक्थे । उनीसँग त्यो सामर्थ्य थियो, जसले ‘स्क्रिप्ट’लाई मोड्न सक्थे । उनीसँग त्यो शक्ति थियो, जसले लगानीको आकार बढाउन सक्थे । तर, उनले त्यसो गरेनन् । जस्तो फिल्म आउँछ, चुपचाप ‘साइन’ गरे । नतिजा, फिल्मको लम्बाइ र चौडाइ बढ्यो, उचाइ जहाँको त्यहीँ । अर्थात् हमालको ‘स्टारडम’ केवल उनकै लागि पैसा आर्जन गर्ने मेसिनभन्दा माथि उक्लिएन । ‘राजेशलाई पैसाको खाँचो थिएन, फिल्म नपाइएला भन्ने पीर थिएन,’ लामिछानेको सटिक विश्लेषण छ, ‘त्यसैले उनले स्तरीय फिल्म मात्र गर्छु भनेर स्क्रिप्ट र लगानीलाई पेचिलो बनाउन सक्थे ।’ राजेश आफैंमा बौद्धिक छन् । उनको व्यक्तित्व र विद्वता अरु नेपाली सिनेकर्मीमा सायदै छ । तर, नेपाली सिनेमाको स्तरवृत्तिमा न उनको विद्वताले काम गर्यो, न स्टारडमले । #onlinekhabar
santosh rai in his starting era Nepali movie industry was in start point and to think that he could take it to another milestone with the lack of almost everything in the industry... 👎 But he did what he have to do ... Karma gardai jau ✌
Legend actor सायद यहि बौद्धिकताको कारण पनि सदा चर्चा को पात्र बनिरहे । अन्तबार्ता सुनेर साच्चिकै मजा आयो र धेरै कुरा सिक्ने अबसर पनि ✌✌✌ Thanks bijaya ji for wonderful talk
कति मिठो कुरा विजय जी एंड राजेश जी !!! हजुर हरु को कुरा सुनेर मा धेरै खुशी छु! thank you so much excellent Interview !! I agree on reply by Legend Actor Rajesh Hamal sir,( king of film industry )
Wow how amazing "three step" questions and how attractive amazing & logic answers . U r great throu ur talent & experienced Rajesh . यदि यो इन्टरब्यूमा अन्य हीरो हुन्थ्यो भने साच्चिकै खल्लो हुन्थ्यो।
जिन्दागी जिउने कला हो । समय को माग अनुशार ले जिबलाई चलाउनु नै जीवन को घुम्ती हो साच्चिकै माहान छन राजेश हमाल बाट जिबन लाई कसरी बद्ल्ने ..भन्ने कुरा हरु तेत्तिकै भएका होइनन माहानायक ....जय रजेश दाई🙏🙏
Deep respect and love for Rajesh Hamal, watching this intrvw in lockdown and feeling really magical to hear his experience!! Such a legend! Feel proud that we have this kind of Legend 😍
अहिले सम्म्को नेपालि फिल्म भित्रको ब्यत्ति हरुको अन्तरबार्ता मध्य सबै भन्दा motivation and pourfull छ यस बाट धेरै कुरा सिके तै भएर होला राजेश हमाल जि सबै को मन मा हुनु हुन्छ्।🙏🏿🙏🏿
दिसा निर्देसक tv को पत्रकार बिजय सर चै rajesh hamal सङ्गा intervew लिनको लागि like को हुनुहुदो रहेछ राजेश हमाल दाइ को इन्टर्भिउ जो पायो तेइ मान्छे ले लिको सुहाउदैन ।।। i love rajesh dai अज को पत्रकार बिजय सर पनि मजाले बोल्ने धेरै ट्यालेन्ट राजेश दाइ त भन्नै नपर्ने धेरै ट्यालेन्ट 😊😊 wow wow wos
जीवन अनि चलचित्र सम्बन्धी अत्ति संवेदनशील अझ भन्नू पर्दा हरेक वाक्य मा प्रेरणादायी भाव: गत्तिलो प्रश्न उत्तिकै तेजिलो जवाफ !! धन्यवाद दुवै वरिष्ठ महानुभावहरु लाई । अब दिशानिर्देश मा निर्देशक तुल्सी घिमिरे लाई ल्यानु पर्यो विजय सर हजुरको कार्यक्रममा ।
बिजयजी राजेशजी को तुलनामा हजुर निकै फितलो सोधाइ र बुझाइ दुबै कुरामा दक्ष हरकोहि हुन सक्ला तर दक्षसँगै सरलसबै हुननिकै गारो हुन्छ र जसले यो दुबै कुरालाई आत्मासाथ गर्न सक्छ मलाइ लाग्छ सायद त्यसता ब्यक्ति जो नायक को अगाडि सम्मान स्वरुप महा थपन्छ! हा हा सायद भन्नुको तात्पर्यता बुझ्नु भयोकी!!!!!
संसार को महान ब्याक्तित्व हरु को नाम सुचि मा राजेश दाइ को नाम राखियोस। किनकी उहाँको हरेक सिनेमा, कार्याक्रम, इन्टर्भियु हेर्छु उहाँ बाट म निकै प्रभाबित हुन्छु।उहाँ को महान बोली सुन्ने बित्तिकै मलाइ निकै आत्म शान्ती मिल्छ मलाइ। मान्छे होस त राजेस दाजु जस्तो होस। जस्ले यो दुनियाँ लाई र यहाँ भएका हरेक कुरा हरु लाई नजिक बाट नियाल्नु भएको छ।बुझ्नु भएको छ। Thank you Rajes daai.हजुर बाट अझै यस्ता थुप्रै महाबाणी सुन्न पाइयोस ।God bless you .
I olways feel proud to have an lagend actor Rajesh Hamal not only bcoz he is actor but bcoz of his intelligents. He is the real hero and he is truly inspiring person.
नेपाल कै उत्कृष्ट ट्क सो लाग्छ मलाई दिशानिर्देश बिजय सर को प्रस्न गर्ने शैली अतिनै रमाइलो लाग्छ मलाई तेइ माथी माहानायक संगको अन्तरबार्ता त मलाई अतिनै मन पर्छ???
हामी हेर्छौ, हामी देख्छौ राजेस दाइको अन्तरवार्ता , हरेक अन्तरबार्तामा राजेस दाइको पोजेटिभ,बैज्ञानिक,दार्शनिक,सामजिक या अन्यमा चित बुझ्दो जवाफ गर्नु सक्नु वहाको क्षमता सारा नेपाली जनताको लागि मीठो छ,,because of that he is "महानायक" for hole nepalese
Yekdam bro hamro deshko gahana ani filma jastai dindukilae sayogi vabana piditlae hausala chuwaxuta jatvat ko antte garne yo sub rajesh daiko filbata josh atma bissoss thulko man matara hudai na sanoko poni man hunza je gareni afanai exxa anusarle garna pauza vanera filmko maddem bata hami sabaiko akha kholediyera sabai afno thauma hero vannu pako za yo sab sabai vanda mukhe patra suparstar rajesh dailae janza filma matai hero hena deshma naya khusi chiraune vaneko rajesh dai ho mero bichatma nplko san heroma hero npliko manma maya basalna sakne rajesh dainai hola malae ta lagza tapeko ni bro kusi lagyo bro mero sanai dekhiko sathi rajeshko kura gareko ma danyebad.
महानायक राजेशदाईकाे बाेलिमा पनि मिठास छ सालिन र नरम स्वभाव असल व्यक्तित्व सफल कलाकार तर पत्रकार महासयले एउटै कुरा मात्र घुमाई घुमाई साेध्नु भयाे ठिक लागेन सम्मान गर्ने गर्नुस् । राजेश दाइ हुनु हुन्छ ।
Thanks bijay sir... He's is one of the best actors and eaqually human beings of the world.. I have seen this vid earlier repeating yet another time. Namaste
Biggest brand of Nepal ever The great Rajesh Hamal.... Nepali itihaas maa sabai bhanda charchit ra famous name kunai pani name chaaye teo product, company yaa maanis hos...
Very brillent self motivated actor.....................best actor in Nepal who speaks very best british english........ The legend of nepali movie industry.
2022 मा हेर्ने म मात्र छु कि अरु पनि हुनुहुन्छ ? आहा !!! ज्ञान बर्दक कुराकहानी । कति सालिन कति भद्र , कति बुद्धिमता जस्ले सबैलाई एक दिशानिर्देश गर्न सक्ने बिचार साच्चै गजब लाग्यो। राजेश सर सदैब मन मस्तिष्क्मा बस्ने एक महान नायक महा नायक्💓🇳🇵।
"Every word you speak that has positive vibes and wider impact." - The interviewer and interviewee manifest great values rather than. I had watched almost Dishanirdesh telecasts through various media corporate houses, and watched the Hamal interviews in 2 episodes and was so emotional... i could not stop rolling down of tears. To be frank your Khushi Project has a great value for me as others. You are good -to-great person for me. Keep on going . . . bagnu parchha hai Vijay dai nadijastai.....
Rajesh daiko kura sai ho aafno kamko Maya sakaratmak soch Wala bektilai absenai hunxa tehibhaera Jo kam ho to kamko nam chalosh ra sadai aghi badnuma ati khushi hunu ramro kura ho...
बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक भाग # १- ruclips.net/video/8_klukDRrHk/видео.html
How many years ago
अहिलेका हिरोहरु सबै खहारेको भेल जस्तै हुन अनुहार र ज्यान हुँदा सम्म चल्छ त्यसपछि कहाँ सुकेर जान्छ थाहै हुदैन तर राजेश दाई भनेको बच्चा देखि वृद्ध सम्मको सदाबहार महानायक हिरो हो ।।
धेरैलाई लाग्दोहो राजेश चलचित्र ले महान भएकाहुन् तर उनि आफ्नो कला र त्यो कलालाई डोर्याउने उच्चविचार अनि दर्सन ले महान भएका हुन्, हामी पनि उनीबाट सिकौ ~~~
स्टारडमको खोजीः नेपाली सिनेमाको भ्रमको खेती...
स्टारडम’ एक मेसिन...
फर्मुला फिल्म बनाउने निर्देशक ऋषि लामिछाने भन्छन्, ‘राजेश हमालले हो, नेपाली सिनेमालाई ध्वस्त बनाएको ।’लामिछानेको आशय यो होइन कि हमालको उपस्थितिले नेपाली फिल्म उद्योगमा खिया लाग्यो । बरु, आफ्नो जमानामा हमाल त्यही स्थानमा थिए, जसले नेपाली सिनेमाको आयाम बदल्न सक्थे । उनीसँग त्यो सामर्थ्य थियो, जसले ‘स्क्रिप्ट’लाई मोड्न सक्थे । उनीसँग त्यो शक्ति थियो, जसले लगानीको आकार बढाउन सक्थे ।
तर, उनले त्यसो गरेनन् । जस्तो फिल्म आउँछ, चुपचाप ‘साइन’ गरे । नतिजा, फिल्मको लम्बाइ र चौडाइ बढ्यो, उचाइ जहाँको त्यहीँ । अर्थात् हमालको ‘स्टारडम’ केवल उनकै लागि पैसा आर्जन गर्ने मेसिनभन्दा माथि उक्लिएन ।
‘राजेशलाई पैसाको खाँचो थिएन, फिल्म नपाइएला भन्ने पीर थिएन,’ लामिछानेको सटिक विश्लेषण छ, ‘त्यसैले उनले स्तरीय फिल्म मात्र गर्छु भनेर स्क्रिप्ट र लगानीलाई पेचिलो बनाउन सक्थे ।’ राजेश आफैंमा बौद्धिक छन् । उनको व्यक्तित्व र विद्वता अरु नेपाली सिनेकर्मीमा सायदै छ । तर, नेपाली सिनेमाको स्तरवृत्तिमा न उनको विद्वताले काम गर्यो, न स्टारडमले । #onlinekhabar
santosh rai in his starting era Nepali movie industry was in start point and to think that he could take it to another milestone with the lack of almost everything in the industry... 👎 But he did what he have to do ... Karma gardai jau ✌
+santosh rai यो मुला ऋषि लामिछाने आफुले निर्देशन गर्ने फिल्म हिरो लाई स्टोरी तोडमोड गर्न दिन्छ?
Chhabi Ranabhat truly
सहमत।
राजेश हमाल भनेको नेपालको शान हो राजेश हमालको ठाउ नेपालको actor ले लिन सक्दैन किन कि rajesh भनेको नेपालको सान हो
बिजय कुमार जी'को साथमा राजेश दाईको अति नै जिबन सम्बन्धि संबेदनसिल अन्तरबार्ता राम्रो लाग्यो..।।
नेपालिका लोकपिरिय नायक महानायक राजेश हमाल। उहाँको बोल्ने शैलीबाट धेरै कुरा सिक्ने अबसर पाइन्छ कति आनन्द लाग्छ।
राजेश हमाल दाइको सम्मान गर्न नजान्ने ले आफ्नो जिन्दगी को महत्त्व बुझ्दैन ।
Tapai ko comment le nai bujhinxa ki tapai aafai pani mahan hunuhunxa, uchha soch mahanayak jastai
Sabeen Dc sahi ho
Sim Amir I agree with you
Legend actor सायद यहि बौद्धिकताको कारण पनि सदा चर्चा को पात्र बनिरहे । अन्तबार्ता सुनेर साच्चिकै मजा आयो र धेरै कुरा सिक्ने अबसर पनि ✌✌✌ Thanks bijaya ji for wonderful talk
कति मिठो कुरा विजय जी एंड राजेश जी !!! हजुर हरु को कुरा सुनेर मा धेरै खुशी छु! thank you so much excellent Interview !! I agree on reply by Legend Actor Rajesh Hamal sir,( king of film industry )
राजेश दाइको मैले पहिलो फिल्म हेरेको साथि हो। त्यो समय देखि नै अहिले सम्म मलाई मन पर्ने एक मात्र महानायक राजेश हमाल।
मेरो पनि जिन्दगी कै पहिलो फिल्म साथी हो
Wow how amazing "three step" questions and how attractive amazing & logic answers . U r great throu ur talent & experienced Rajesh .
यदि यो इन्टरब्यूमा अन्य हीरो हुन्थ्यो भने साच्चिकै खल्लो हुन्थ्यो।
राजेश हमाल महानायक मात्रै नभएर यो देशकै एउटा गहना हो र कुनै काल खन्द मै धेरै भन्दा धेरै शिक्षित व्यक्ति हो र मलाई कुरा गर्ने तरिका एकदमै मन पर्छ !
Completely fabulous Interview, Mahanayak Rajesh Hamal is my inspiration.
महानायक सम्मान ✌✌ यो हो नि त heroism bhanne kuraa✌✌ Grateful Rajesh Dai
महान व्यक्तित्व महानायक राजेश हमाल ज्यु।
Yo tapaiko comment aafai maa mahan xa
बीद्बान हरु को गफ गाफ
जीवन के हो सुन्ने पर्ने कुरा !!!
जिन्दागी जिउने कला हो । समय को माग अनुशार ले जिबलाई चलाउनु नै जीवन को घुम्ती हो साच्चिकै माहान छन राजेश हमाल बाट जिबन लाई कसरी बद्ल्ने ..भन्ने कुरा हरु तेत्तिकै भएका होइनन माहानायक ....जय रजेश दाई🙏🙏
बिगत को काम लाई बर्तमान मा बसेर तुलना गरि आलोचना गर्नु मुर्खता हो , एकदम सहि । आज जन्मेका केही कलाकार, निर्माता अनि निर्देशक ले होच्याउनु मुर्खता हो ।
Deep respect and love for Rajesh Hamal, watching this intrvw in lockdown and feeling really magical to hear his experience!! Such a legend! Feel proud that we have this kind of Legend 😍
महानायको अन्तर्वार्ता हेर्न सुन्न पाउँदा खुसी लाग्यो ।
No
Mahanayak राजेश हमाल धेरै उच्च बिचार् राम्रो सोच...
साच्चै महानायक
Intellectual guy M never bored watching his interviews . Inspiring person great honor 😊🙏
अहिले सम्म्को नेपालि फिल्म भित्रको ब्यत्ति हरुको अन्तरबार्ता मध्य सबै भन्दा motivation and pourfull छ यस बाट धेरै कुरा सिके तै भएर होला राजेश हमाल जि सबै को मन मा हुनु हुन्छ्।🙏🏿🙏🏿
दिसा निर्देसक tv को पत्रकार बिजय सर चै rajesh hamal सङ्गा intervew लिनको लागि like को हुनुहुदो रहेछ राजेश हमाल दाइ को इन्टर्भिउ जो पायो तेइ मान्छे ले लिको सुहाउदैन ।।। i love rajesh dai अज को पत्रकार बिजय सर पनि मजाले बोल्ने धेरै ट्यालेन्ट राजेश दाइ त भन्नै नपर्ने धेरै ट्यालेन्ट 😊😊 wow wow wos
अहिले अनुहार को भरमा हिरो बन्न आउनेले यो भिडियो हेर्नुहोला
salam xa rajesh hamallai yetika pade lekhiko manxe bata ke kura sikna sakinx
सारै राम्रो सोच बिचार छ राजेश दाजु को सचिकै महा नायक मा हुन्ने हरेक गुण हरु उहा मा छ आज यो अन्तरबार्ता हेर्दा मन खुसी भयो
motivation speech The Rajesh hamal sir
जीवन अनि चलचित्र सम्बन्धी अत्ति संवेदनशील अझ भन्नू पर्दा हरेक वाक्य मा प्रेरणादायी भाव: गत्तिलो प्रश्न उत्तिकै तेजिलो जवाफ !! धन्यवाद दुवै वरिष्ठ महानुभावहरु लाई । अब दिशानिर्देश मा निर्देशक तुल्सी घिमिरे लाई ल्यानु पर्यो विजय सर हजुरको कार्यक्रममा ।
owh...rajesh hamal g ko kura garne saheli yakdam ramro xa bichar pani sarai ramro xa
Deep respect and love for Rajesh Hamal...You are really a amazing person. We are so fortunate to be audience of this living legend.
बिजयजी राजेशजी को तुलनामा हजुर निकै फितलो सोधाइ र बुझाइ दुबै कुरामा दक्ष हरकोहि हुन सक्ला तर दक्षसँगै सरलसबै हुननिकै गारो हुन्छ र जसले यो दुबै कुरालाई आत्मासाथ गर्न सक्छ मलाइ लाग्छ सायद त्यसता ब्यक्ति जो नायक को अगाडि सम्मान स्वरुप महा थपन्छ! हा हा सायद भन्नुको तात्पर्यता बुझ्नु भयोकी!!!!!
This is we call interview thank u vijaya kumar sir$dishanirdesh
संसार को महान ब्याक्तित्व हरु को नाम सुचि मा राजेश दाइ को नाम राखियोस। किनकी उहाँको हरेक सिनेमा, कार्याक्रम, इन्टर्भियु हेर्छु उहाँ बाट म निकै प्रभाबित हुन्छु।उहाँ को महान बोली सुन्ने बित्तिकै मलाइ निकै आत्म शान्ती मिल्छ मलाइ। मान्छे होस त राजेस दाजु जस्तो होस। जस्ले यो दुनियाँ लाई र यहाँ भएका हरेक कुरा हरु लाई नजिक बाट नियाल्नु भएको छ।बुझ्नु भएको छ। Thank you Rajes daai.हजुर बाट अझै यस्ता थुप्रै महाबाणी सुन्न पाइयोस ।God bless you .
What a logical interview .
Hatts off for this great personality of our country.
A real mahanayak ... Sachhinai tetikoi mahan vayeka Hainan ... Mahanayak Rajesh Hamal ...
I olways feel proud to have an lagend actor Rajesh Hamal not only bcoz he is actor but bcoz of his intelligents. He is the real hero and he is truly inspiring person.
नेपाल कै उत्कृष्ट ट्क सो लाग्छ मलाई दिशानिर्देश बिजय सर को प्रस्न गर्ने शैली अतिनै रमाइलो लाग्छ मलाई तेइ माथी माहानायक संगको अन्तरबार्ता त मलाई अतिनै मन पर्छ???
हाम्रो देश को सान माहानाएक राजेश हमाल
Logic मा कति दम छ। वाह महानायक ज्यु
नेपाली फिलिम इन्डस्टी को सान माहा नायक राजेस हामाल अन्तरबार्ता भनेको यस्तो पो हुनुपर्छ सलुट छ राजेस सर
eek dum best interview..dherai gayanbardak kuraharu prastut vayo..salutee mahanayak rajesh sir n bijaya sir 😘
Rajesh Hamal is most intellectual and well educated actor in Nepal film industry. He is icon. Salute Rajesh ji.
हामी हेर्छौ, हामी देख्छौ राजेस दाइको अन्तरवार्ता , हरेक अन्तरबार्तामा राजेस दाइको पोजेटिभ,बैज्ञानिक,दार्शनिक,सामजिक या अन्यमा चित बुझ्दो जवाफ गर्नु सक्नु वहाको क्षमता सारा नेपाली जनताको लागि मीठो छ,,because of that he is "महानायक" for hole nepalese
Intelligent persons को अन्तर्वार्ता हेर्नु को बेग्लै मजा, वहाँ हिरो हैन देश को गहना हुनुहुन्छ
Kasari answer diney yo tarika thik xa Rajesh daiko cool person hunuhunxa uahako hami sabailey ejjat garnu parxa jasto lagxa malai
म हाम्रो देशको गहना भन्न रूचाउछु राजेश दाईलाई
Yekdam bro hamro deshko gahana ani filma jastai dindukilae sayogi vabana piditlae hausala chuwaxuta jatvat ko antte garne yo sub rajesh daiko filbata josh atma bissoss thulko man matara hudai na sanoko poni man hunza je gareni afanai exxa anusarle garna pauza vanera filmko maddem bata hami sabaiko akha kholediyera sabai afno thauma hero vannu pako za yo sab sabai vanda mukhe patra suparstar rajesh dailae janza filma matai hero hena deshma naya khusi chiraune vaneko rajesh dai ho mero bichatma nplko san heroma hero npliko manma maya basalna sakne rajesh dainai hola malae ta lagza tapeko ni bro kusi lagyo bro mero sanai dekhiko sathi rajeshko kura gareko ma danyebad.
Intellectual manxe haruko intellectual gaf ... Respect both of this living legend
Great personality Mahanayak Rajesh Hamal.... Lot's of respect sir
Wow our megastar rajesh hamal hamro mahanayak rajesh hamal💪
Rajesh hamal ko dimakh che mannai parx... Hats ofd Rajesh Dai.. U r relly great
नेपाली जनताको ढुकढुकी राजेश हमाल ।👌👌👌👌
वाह !!!! कया बात राजेश हमाल सर।
Great job mahanayek jue
मलाई त अरु कलाकार भन्दा राजेश हमाल नै मन पर्छ
धेरै राम्रो अन्तरबार्ता । वा !! गजब ।
बिजयकुमार जि को विद्वता राजेश जि को अगाडि फिक्का परेको धेरै भान हुने।
राजेश दाइ
हाई हाई
महानायक
बिचार कडा छ
दिशा निर्देशीत
छ
यो विडियो हेरेपछि राजेश दाइप्रतिको सम्मान अझ चुलियो।
I just watched this such a fantabulous interview..
Both are diplomatic in nature 😎
महानायक राजेशदाईकाे बाेलिमा पनि मिठास छ सालिन र नरम स्वभाव असल व्यक्तित्व सफल कलाकार तर पत्रकार महासयले एउटै कुरा मात्र घुमाई घुमाई साेध्नु भयाे ठिक लागेन सम्मान गर्ने गर्नुस् । राजेश दाइ हुनु हुन्छ ।
Thanks bijay sir... He's is one of the best actors and eaqually human beings of the world.. I have seen this vid earlier repeating yet another time. Namaste
दुवैजना मनपर्ने व्याक्तित्व मेरो लागि, खुबै मन पर्यो यो अन्तर्वार्ता🙏🇳🇵🙏
The intellectual figure of Nepalese art and cinema.Hero of the ERA THE RAJESH HAMAL.
nayako pni nayk mahanayk rajes hamal ho
Ram adhikari . Dhiren shakya aaruko badhi rish garchha chor newar randiko ban
महानायक भन्या महानायक नै हुन।
कति कुराहरु गर्न जान्नु भएको माहाभारत मा पनि यस्तै किसिम कुरा हरु छन एउटा वहा दर्सन शास्त्री पनि हो राजेस दादा
Rajesh hamal ko synonym vaneko brand , intelligence, intellectual, respect ani mahanayak nai ho
100% right
शुरू देखी अन्त्य सम्म हेर्दा जीबन लाई राम्रो संग बुझ्ने मौका पाउन सकिन्छ । सारै राम्रो interview 👌👌 त्यसै पनि मलाई मन पर्ने दुई फरक विधाका व्यक्तित्व
यो पत्रकार ले आफ्नै दीमक लाई जोड़ दिने कोसिस गरी रा थियो ,राजेश हमाल को सकारात्मक सोच ले थला पर्दियो लास्ट म
नेपाल का सान माहानायक राजेश हमाल ज्यु विद्वान् पत्रकारका सन बिजय कुमार अन्तर बर्ता बाट धेरै ज्ञान का सिक्न पाइयो
४ बर्स पुरानो अन्तर्बार्ता रहेछ,आज हेर्ने पुगे र धेरै गुणस्तर शिक्षा पाउन सफल भए,आज देखि मेरो life मा खुसी र शान्ती झन पाउन मौका मिल्यो धन्याबात 🙏🙏
No one like Rajesh Sir, nor will there be in this industry.... Respect... Inspiration ...... Idol ....
Ever youthful Rajesh Hamal ....he is dignified one
Real hero
Biggest brand of Nepal ever The great Rajesh Hamal.... Nepali itihaas maa sabai bhanda charchit ra famous name kunai pani name chaaye teo product, company yaa maanis hos...
Very brillent self motivated actor.....................best actor in Nepal who speaks very best british english........ The legend of nepali movie industry.
true Rajesh dai..... you are absolutely..... right .... i love it....
जीवन बिभिन्ना रंग मिलेर बनेको छ तपाई एउटा शानदार कलर बोकेर हिड़नुभको छ " last endings is beautiful poet
Huge respect to nayak of nayak rajesh dai
Real herao rajesh hamal
Thanks for the conversation Bijay sir & Mr.Hamal
2022 मा हेर्ने म मात्र छु कि अरु पनि हुनुहुन्छ ?
आहा !!! ज्ञान बर्दक कुराकहानी । कति सालिन कति भद्र , कति बुद्धिमता जस्ले सबैलाई एक दिशानिर्देश गर्न सक्ने बिचार साच्चै गजब लाग्यो।
राजेश सर सदैब मन मस्तिष्क्मा बस्ने एक महान नायक महा नायक्💓🇳🇵।
राजेश दाई जस्तो हिरो नेपाल मा छैइन माहान हुन राजेश दाई
"Every word you speak that has positive vibes and wider impact." - The interviewer and interviewee manifest great values rather than.
I had watched almost Dishanirdesh telecasts through various media corporate houses, and watched the Hamal interviews in 2 episodes and was so emotional... i could not stop rolling down of tears.
To be frank your Khushi Project has a great value for me as others. You are good -to-great person for me.
Keep on going . . . bagnu parchha hai Vijay dai nadijastai.....
माहान सोच हुनुहुन्छ राजेस दाइ को सोच मन अनि धेरै talant
great interview
Rajesh daiko kura sai ho aafno kamko Maya sakaratmak soch Wala bektilai absenai hunxa tehibhaera Jo kam ho to kamko nam chalosh ra sadai aghi badnuma ati khushi hunu ramro kura ho...
Wow wounderful talk I watch 2020 felling soo positive wonderful rajesh dai great person ❤️❤️❤️🙏🙏🙏
सलाम छ राजेश जी
माहान-पत्रकार र माहा-नायकको बेजोड संगम। सलाम छ दुबैजनालाइ!
नेपाली फिल्मी जगतको सान हो महानायक राजेश हमाल गर्बछ हामी नेपालिले राजेश दाईलाई फिल्म मा पाउनु
RAJESH HAMAL truly mahanayak superb love u
निकै रमाइलो लाग्यो अन्तरबार्ता
तपाईको अन्तरबार्तामा जिबनको सातै रङ्ग देखिन्छ बिजय सर! very nice....
Really amazing interview and both are really intellectual persons........
जति सुने पनि जन जन सुन्न मन लाग्छ महानायक हमाल धन्यवाद
नेपाल को बौद्धिक महानायक राजेश हमाल
बिजय कुमार सर राजेश हमाल सर पनि यो देश बनाउने भित्र परनुहुन्छ याहा हरु पनि leader मा पुग्नु प्रछ।
Rajesh Hamal dai ko interview jati sunyo uti mitho... what a gifted person and personality
आदर्शवान् महानायक
He's not just a great actor but a great human soul too.