खगेन्द्र लामिछाने , सुरक्षा पन्त र विजय कुमार बीच रमाइलो कुराकानी || Dishanirdesh 17'

Поделиться
HTML-код
  • Опубликовано: 6 апр 2021
  • This is an old episode of Dishanirdesh with Khagendra Lamichhane and Surakshya Panta. The original video was uploaded in 2017 after the release of the movie Dhanpati.
    --------------------------------------------------------------------
    Become a patron- / dishanirdeshtv​
    Other videos from from #dishanirdeshtv​
    विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- • विश्लेषक, विश्लेषण र ट... ​
    बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- • बुद्धिजीवी, विकास र रा... ​
    को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B... ​
    नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा... ​
    साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय... ​
    --------------------------------------------------------------------
    'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/ww/en/ebook/samb​...
    --------------------------------------------------------------------
    You can find us on Facebook and on Instagram
    dishanirdeshplus
    dishanirdeshplus_
    Khagendra Lamichhane
    Surakshya Panta
    Vijay Kumar
    Dhanpati
    Dishanirdesh TV is the official RUclips Channel for Dishanirdesh Plus.
  • РазвлеченияРазвлечения

Комментарии • 553

  • @DishanirdeshTV
    @DishanirdeshTV  3 года назад +36

    You can find us on TikTok @dishanirdeshplus www.tiktok.com/@dishanirdeshplus?lang=en&is_copy_url=1&is_from_webapp=v1
    करिश्मा मानन्धरको जिन्दगीलाई फर्केर हेर्दा | Karishma Manandhar and Vijay Kumar - ruclips.net/video/nyNMOhY8MOU/видео.html
    निखिल उप्रेती संग एक अविस्मरणिय संवाद ! FULL EPISODE #dishanirdeshclassics - ruclips.net/video/5mORWL4nYYo/видео.html
    नेपाल गएपछि बिहे गर्न पाइन्छ कि पाइदैन भन्ने विचार आउछ || फरर नेपाली बोल्ने कंगोका लुजी - ruclips.net/video/ffVDaUwQF4o/видео.html
    माओवादी बिरुद्ध गरिएको घेराबन्दी बारे के पी ओलीको विचार || K.P Oli Dishanirdesh 2009 - ruclips.net/video/f8EdHZdb6fo/видео.html

    • @gauleketa1831
      @gauleketa1831 3 года назад +2

      सर म सानो छदा मलाइ अझै पनि याद छ त्यो इन्टर्भिउ कवि तथा गितकार दिनेश अधिकारी ज्यु सङ्ग को इन्टर्भिउ अप्लोड गर्दिनु न । या युटुव मा भए लिङ्ग सेर गर्दिनु भए आभारी हुने थिय ।

    • @narayanipahari3201
      @narayanipahari3201 3 года назад

      सबै हेरे विजय दाजुको एउटा पनि कार्यक्रम सानैदेखि नछुटाई सुन्ने हेर्ने गरेको मैले तर यो भाग हेर्दा छुट्टै खालको आनन्दको अनुभूति भयो मानिस के हो जीवनमा के गर्ने र कसरी अगाडी बढ्दा सहि बन्न सकिन्छ धेरै कुरा सिक्ने मौका मिल्यो खगेन्द्र जी अनि सुरक्षा जी हजुरहरुलाई कुनै बाधा अड्काउ बिना हरेक क्षण हरेक पाइलामा सफलता प्राप्त भइरहोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथमा विजय दाजुभाइ सम्मान यसैगरी सधैं यो कार्यक्रम मार्फत हजुरलाइ फलो गर्न पाउँ हार्दिक नमन 🙏🙏

  • @yubarajbhattrai2617
    @yubarajbhattrai2617 3 года назад +259

    मलाई चाहिँ नेपाली कलाकार मा सुरक्षा पन्त र खगेन्द्र लामिछाने अति नै मन पर्छ सलाम दुबै लाई

    • @mespangrai5240
      @mespangrai5240 3 года назад +5

      intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane!
      Good luck to both

  • @sangitapokhrel5493
    @sangitapokhrel5493 3 года назад +50

    धेरै पछि एउटा वजनदार अन्तरवार्ता हेर्न पाइयाे मन नै अानन्द भाे😊

  • @dhakalnod4942
    @dhakalnod4942 3 года назад +110

    नेपाली कलाकारीतामा सुरक्षा पन्त जस्तो सोच बिचार भएका नायीका कोही पनि देखिन कस्तो राम्रो सोच बौद्धिकताकी धनी म उहालाई हृदयदेखीनै सलुट गर्दछु ।

  • @bdyoutubechannel2796
    @bdyoutubechannel2796 3 года назад +74

    गज्जव लाग्यो बिजय सरको बोल्ने ,सोध्ने तरिका अनि खगेन्द्र सर र सुरक्षाको उत्तर दिने निपुर्ण शैली 👍️👍️

    • @shivarajparajuli669
      @shivarajparajuli669 3 года назад +1

      Bijay sir lai maile fulbari resort pokhara ma water serve gareko yaad auxa. first exposed

  • @sitarijal8374
    @sitarijal8374 3 года назад +167

    सुरक्षा जि को अर्गानिक बोली मन पराउने को को हुनुहुन्छ??

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 года назад +45

    खगेन्द्र दाजु र सुरक्षा दिदिको हरेक फिल्म पटक पटक हेर्न रुचाउने म मात्रै होकि तपाईं हरु पनि हो

  • @sarupthapa4072
    @sarupthapa4072 3 года назад +49

    नेपाली कलाकारिताको बौद्धिक चेली कति मिठो सोच !मौका पाए एकपटक प्रत्यक्ष देख्नु मन छ

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 3 года назад +59

    क्षमा याचना सहित केही भन्न चाहान्छु ।
    ८ बजे कार्यक्रममा खासै विदेशी शब्द थिएन जस्तो लाग्छ । १० वर्ष अघि तपाईंको कार्यक्रमको भाषामा ५ देखि १० प्रतिशत विदेशी शब्द सुनिन्थ्यो, ५ वर्ष अघि त्यो २० देखि ३० प्रतिशत पुगेको भन्नसक्छु । आजको दिनमा तपाईंको पत्रकारितामा ५० देखि ६० प्रतिशत विदेशी शब्दको भूमिका रहेको देखिन्छ । यसको अर्थ १० वर्ष पछि तपाईंको कार्यक्रमको भाषामा कतै कतै नेपाली शब्द पनि सुन्न पाइएला भन्ने आशा लिएको छु । बधाई छ यहाँलाई लामो समयसम्मको पत्रकारिताको लागि । हामी नेपाली !!! के गाली गर्नु नेता भनाउँदा नेपाली राजनीतिक व्यबसायीहरूलाई कि देशलाई लेण्डुप दोर्जेले झैं सिक्किमीकरण गर्न लागे भनेर । नेतालाई दिशा निर्देश गर्ने महानुभावहरु को बाटो पनि त गैह्र सरकारी संस्थाको लक्ष्य सहितको उद्देश्य जस्तै नै देखिन्छ ।
    म जापानको आफ्नो विश्वविद्यालयमा भन्ने गर्दछु कि, तपाईंहरुको देशमा मात्र एउटा भाषा छ तर मेरो देश नेपालमा त १२३ भन्दाबढी भाषा बोलिन्छ, भनेर गर्व गर्ने दिन अब सकिदै गयो । किनकी, अमेरिका, बेलायत जस्ता देशहरूले लक्ष्य गरेको संसारभर एउटै भाषा र एउटै धर्मको उद्देश्य पूरा हुन अब २०/२५ वर्ष भन्दा धेरै लाग्दैन जस्तो लाग्छ, कम्तीमा विकासोन्मुख राष्ट्रहरूमा । नेपाल पुगेर आउने जापानीहरू त अहिले नै भन्न थालिसके कि, १२३ भाषा भन्नुहुन्छ तर जतापनि हिन्दी र अंग्रेजी बाहेक केही सुनिदैन । जसले आफ्नो के हो भन्ने चिनेर त्यसको प्रयोग, जगेर्ना र सुरक्षा गर्न सक्दैन उसले जुनसुकै विषयमा जतिसुकै राम्रो सन्देश प्रवाह गर्न खोजे पनि - टुकी मुनि अध्याँरो ।
    मलाई क्षमा गर्नुहोला, मन दुखाउने मेरो आसय पक्कै होइन ।

    • @kashipaudelaayush1382
      @kashipaudelaayush1382 3 года назад +4

      यथार्थ भन्नुभयो मलाई लागेको मनकै कुरा गर्नुभयो नमन यहालाइ

  • @lilaraj40
    @lilaraj40 3 года назад +23

    नयाँ पुस्ताका कलाकारहरूमध्ये मलाई अति मन् पर्ने खगेन्द्रभाइ र सुरक्षानानु ।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 года назад +35

    कलाकार खगेन्द्र लामीछानेको बिचार ह्र्दय स्पर्सी छ,सुरक्षा पन्त बौद्धिक नायीका लाग्यो।

  • @iamsunar3515
    @iamsunar3515 3 года назад +22

    पहिला टिभिमा हेरेको दिशानिर्देश अहिले धेरै पछि हेरे असाध्यै खुसी लाग्यो। कार्यक्रम उत्कृष्ट लाग्यो।

  • @dineshkathayat3766
    @dineshkathayat3766 3 года назад +40

    फेरि क्या गज्जव।
    बहुत मजा आयो। कुनै कलाकार सँङ्ग लिएको अन्तर्वार्ता मध्यको उत्कृष्ट अन्तर्वार्ता। मनपर्ने मध्यका तिनजनाको कुराकानि सुन्न पाउँदा कान चोखो भयो।

  • @sharayu991
    @sharayu991 3 года назад +25

    सुगन्ध मिसिएन भन्दैमा सुन ले आफ्नु गुण छोड्दैन ।। वा वा

  • @subasacharya2240
    @subasacharya2240 3 года назад +10

    मेरो हिरो र हिरोईन को अन्तरबार्ता लिएकोमा बिशेश धन्यवाद बिजय कुमार सर # अनि अर्को फिल्मको प्रतीक्षा खगेन्द्र सर

  • @nimatamang7471
    @nimatamang7471 3 года назад +38

    बिजय सरको ठुलो फ्यान हु म !

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 3 года назад +44

    organic अभिनेता खगेन्द्र जि ... पशुपति प्रसाद हेरेपछी नेपाली चलचित्र नि यस्तो बन्न थालेछ लाग्यो र नेपाली फिल्म पनि फेरि हेर्न थालियो !

    • @user-me8ft9ss3i
      @user-me8ft9ss3i 3 года назад +4

      10 पल्ट हेरे तर हरेक पल्ट हेर्दा नया लाग्ने फिल्म पसुपति प्रसाद ।अनि यक्दम मिजासिलो मान्छे । उहाको हसाइ मलाइ सबै भन्दा बढि मन पर्ने हसाइ हो

  • @Optimist-t4n
    @Optimist-t4n 3 года назад +4

    अहिले पनि सायद कतिपय नेपाली यी दुई कलाकारलाई नचिन्ने पनि धेरै होला किनकी उनिहरुलाई trending मन पर्छ ,यो जोडि त्यो जो जोडि ,दुनिया थरिका ताई न तुईको interview मन पराउछन जस्लाई general knowledge नि थाहा भएको हुन्न तर यदि म जस्तै तपाईलाई पनि सुरक्षा पन्त,खगेन्द्र लामिछाने जस्ता कलाकार मन पर्छ भने तपाईसङ्ग nepali film industry को quality test राम्रो रैछ भन्ने बुझ्छु ।।They are just underrated actors but actingwise noone can beat them
    - Big fan of yours

  • @balgurung3185
    @balgurung3185 3 года назад +3

    अति राम्रो कार्यक्रम l नयाँ पिढीले सिक्नु पर्ने सोचहरू l धन्यबाद विजय कुमार जि यो साे को लागि l

  • @s.p412
    @s.p412 3 года назад +31

    नयाँ कार्यक्रम चलाएर युवा पुस्तालाई अतिथि बनाएर देशको भावी बिकाशको रणनीति बनाउनु पर्यो बिजय सर !
    यो ३ पटक हेरिसकियो उहि कति हेर्नु ?

  • @thebeastmanishgodar8220
    @thebeastmanishgodar8220 3 года назад +22

    टलकजङ VS टुल्के ,यो निकै उत्कृष्ट चलचित्र दाजुको

  • @laxmibhatta3655
    @laxmibhatta3655 3 года назад +45

    Brilliant!!!!!कस्तो राम्रो ज्ञान भएको सुरक्षा ... कताको पुजा.. कताको सुरक्षा... तुलना गर्नै नमिल्ने।. नेपलाी फिल्म क्षेत्रमा यस्तै बौद्धिक कलाकारहरू जम्नुपर्छ । नकि उराण्डाउला हरू

    • @roshantimilsena5916
      @roshantimilsena5916 3 года назад

      सबैले एस्तै बुझिदिए कति राम्रो हुन्थ्यो होला

  • @dechenlepcha5130
    @dechenlepcha5130 3 года назад +22

    One of the best intellectual interviews of khagendra and suraksha pant both are my fav nepalese actors..

  • @manoz7581
    @manoz7581 3 года назад +21

    सुरक्षा जिको answering शैली राम्रो लाग्यो र smart पनि हुनुहुदोरहेछ ।

  • @ChanchalRaaz80
    @ChanchalRaaz80 3 года назад +3

    अन्तरबाता मीठो लाग्यो मित्र खगेन्द्र जी कलेज लाइफ को सहयात्रा को सम्झना पनि आयो ।

  • @kishorbhujelofficial1661
    @kishorbhujelofficial1661 3 года назад +31

    Mark my words यदि नेपाली चलचित्र क्षेत्रमा खगेन्द्र लामिछाने , ऋचा शर्मा , सुरक्षा पन्त , दयाहाङ राई , सौगात मल्ल , प्रकाश पौडेल, सिसिर वाङ्देल , विपिन कार्की , कर्मा , विल्सन विक्रम , विधि तामाङ , विजय बराल , अरूणा कार्की , ससंक मैनाली , दिया मास्के , महायान राजेश हमाल , जस्ता कलाकार नियमित रही रह्यो भने नेपाली चलचित्र क्षेत्र धेरै माथि उठ्छ।

    • @ashokgreatlife
      @ashokgreatlife 3 года назад +1

      where is मिथिला शर्मा maym🙄❤️

    • @sharayu991
      @sharayu991 3 года назад

      You miss soo many names

    • @kishorbhujelofficial1661
      @kishorbhujelofficial1661 3 года назад

      @@sharayu991 some name is missed you can add according to list .

    • @sharayu991
      @sharayu991 3 года назад

      @@kishorbhujelofficial1661 there are so many names actually 🤣🤣.kameshwor chaurashia. rabindra thakur buddhi tamang etc maile ni dherai xutae samjhidai coment garumla😃

    • @kishorbhujelofficial1661
      @kishorbhujelofficial1661 3 года назад

      @@sharayu991 haha yes same , I also forget so many names . Rabindra singh baniya , Rabindra Jha , Arpan thapa , Hari har Sharma , Nir Shah, Jyananad lama etc ....

  • @dhanathakuri4672
    @dhanathakuri4672 3 года назад +10

    बिजय सर तपाइको किताब" खुसी " पढ्ने पाठक हुं म र हेर्न पाए सम्मको , अबसर पाए सम्मको तपाइको टेलिभिजन कार्यक्रमको दर्सक । यति बेला म युरोपमा छु । साथमा यहाँको किताब " सम्बन्धहरु " ल्याएको छु । निकट भबिस्यमा यहांको उपन्यास आउला , प्राप्त गर्ने प्रयास गर्नेछु ।

  • @shreesh807
    @shreesh807 3 года назад +6

    कलाकार को बोल्ने शैली यो हो नि। गजब 👏👏 बिजय सर सधै सबैको प्यारो अनि आदरणीय 🙏🙏

  • @musicmania8883
    @musicmania8883 3 года назад +22

    i believe this is the most organic genuine interview ever, talented guests and interviewer as well , we proud of you guys...

  • @teetekarelaa6064
    @teetekarelaa6064 3 года назад +12

    मिठो लाग्यो सम्बाद। यस्ता यथार्थ सोच र क्षमता भएको कलाकार ले पाउनुपर्ने स्थान पायको छ। कति जिल्ला अञ्चल र प्रदेश छ भन्ने याद सम्म नभएका हरु कलाकार हुँ भन्दा यस्ता कलाकाराहरुको अपमान भएको महसुस हुन्छ।

  • @endongraee3326
    @endongraee3326 3 года назад +135

    सुरक्षा पन्त जतिकाे वाैद्दिकता भएकाे नेपालमा कुनै पनि नायिका अहिलेसम्म पनि जन्मेकै छैन 100%

  • @shyambabu7199
    @shyambabu7199 3 года назад +1

    Super thought both of you and i like to way asking questions

  • @k__navin_7
    @k__navin_7 3 года назад +16

    Such a inspirational interview wow great khagendra lamichhane and surakshya pant ji what a confidence also big fan of bijaya kumar 😊Keep going

  • @jkvikiran
    @jkvikiran 3 года назад +4

    हार्दिक सम्मान,
    ३ बौद्धिक व्यक्तित्व प्रती🙏❤️❤️

  • @dipeshrayamajhee5803
    @dipeshrayamajhee5803 3 года назад +17

    Gems 💎 of Nepali film industry ❤️

  • @premrai5667
    @premrai5667 3 года назад +12

    It's very much an inspiration interview that has taken by Bijaya Kumar Pandey. Please bring artist Dayahang also and take interview regarding Nepali film industry as well.

  • @jagadishbk5312
    @jagadishbk5312 3 года назад +4

    Wow Very nice interview... I am watching from UAE. 🙏🙏🙏

  • @maeverest1585
    @maeverest1585 3 года назад

    A gd questionnaire, generations thoughts, well presented 🎁 interview

  • @musklimbu4042
    @musklimbu4042 3 года назад +1

    Good to see great people in one frame ,Finally something best content to watch... Waiting for more ...

  • @pranitshrestha3981
    @pranitshrestha3981 3 года назад +16

    The way bijay sir walk in the ad and the person he is feels like the difference between sky and land.

  • @bibashsubedi2161
    @bibashsubedi2161 3 года назад +14

    I respect both actor from inner core of heart ❤️

  • @user-lq2sr7en2n
    @user-lq2sr7en2n 3 года назад +3

    Writing has always been his passion ,and he has exceled in it.... I met him a year ago at a book centre at jamal and i was fortunate enough that he gave his precious half an hour for me where i learnt that you can buy anything with money but simplicity comes from your soul......dai i donot idolize heroes i idolize simplicity with talent....i idolize you dear dai...

  • @highonlife5542
    @highonlife5542 3 года назад +5

    Thanks for coming into film industry guys. Atleast we have someone to respect. And more thanks for sharing such a beautiful thought 😍

  • @yagyakafle2573
    @yagyakafle2573 3 года назад +62

    कुनै कुनै interview दोहोर्‍याएर हेर्न मन लाग्छ,

  • @anishghimire8162
    @anishghimire8162 3 года назад +1

    Beautiful and inspiring interview. Thank you!
    Khagendra dai le bhaneka duita kuraharu ekdami man paryo:
    8:30
    30:37

  • @noonakhadka2415
    @noonakhadka2415 3 года назад +7

    Humble &intellectual personality ❣️

  • @anilpaudel3299
    @anilpaudel3299 3 года назад +24

    definitely two true gem of nepali film industry

  • @jeewanlamichhane8210
    @jeewanlamichhane8210 3 года назад +5

    i got a bit different and gentle expression of artists.very ideal interview.bijaya sir an excellent interviewer.

  • @sachhyatff6409
    @sachhyatff6409 3 года назад +1

    Inspiring talk show🙏🙏

  • @amritapandey3977
    @amritapandey3977 3 года назад +3

    कुनै कुनै अन्तर्वार्ता हरु दोहिर्याएर हेर्न मन लाग्छ 😊❤️
    after haribansh acharya and madan krishna Shrestha sir's interview I'm repeating this interview more and more❤️❤️

  • @dillirajawasthi5774
    @dillirajawasthi5774 3 года назад +4

    Khagengra bro👍️
    You makes me compelled to watch full interview

  • @lalittamang9449
    @lalittamang9449 3 года назад +1

    It’s a Excellent interview

  • @padamrajneupane2153
    @padamrajneupane2153 3 года назад

    Awesome interview every word think full

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 3 года назад +15

    नायक = खगेन्द्र लामिछाने ,विपिन कार्की ,दयाहाङ राई ,साैगात मल्ल, निस्चल बस्नेत
    नायिका = सुरक्षा पन्त ,ऋचा शर्मा 🙏🙏👏

  • @gopigurung3712
    @gopigurung3712 3 года назад +7

    Dear khagendra and surakchha i am so delighted to hear both of your beautiful thought.
    You guys are most natural artist
    wish you all the best
    from hong kong.

  • @Galabsharma
    @Galabsharma 3 года назад +9

    I just loved this guff gaff ..

  • @Bimal-Rawal
    @Bimal-Rawal 3 года назад +12

    #Bijaya Kumar you are a black diamond of Journalisam industry. I most like the way you talking to people.

  • @sabinabaral3691
    @sabinabaral3691 3 года назад +5

    I love u khagendra g and surakchya g.....very inspiring interview.......!!!! thank u bijaye sir..!!🙏🙏🙏

  • @rekha4175
    @rekha4175 3 года назад +14

    Malai khagendra sir ko smile chai khub man paryo 😍😍😍😍😍

  • @frail1raj
    @frail1raj 3 года назад +18

    These personalities can make a huge change in the society.. but we r so so unlucky can't value the terms of dimonds in search of gold.🙏

  • @anitatiwaree24
    @anitatiwaree24 3 года назад +5

    Interviewees man parekale herna aaye and its worthwatching❤️

  • @user-bb1zp3hs8t
    @user-bb1zp3hs8t 3 года назад

    Awesome 👍 thanks ❤️

  • @kamalarai9262
    @kamalarai9262 3 года назад +1

    Sarai ramro lagyo interview

  • @urgenlamashrestha6662
    @urgenlamashrestha6662 3 года назад +16

    Mero 9 yr ko chora le dhanapati film herepachhi khagendra g ko sarai Maya lage6 💝mero chora le dhanapati ko manchhe tehi Restro ma kaam gar6 hami gayara alikati paisa help garauna vandaithiyo 😂😢💝💖tapai 2bai Jana ko movie haru derai ramro6 ramro lag6 .💝💝💝💝

  • @ganesh.7107
    @ganesh.7107 3 года назад +17

    कस्तो धरातलिय कुरा गरेर च्वास मन छुने काम गरेका हुन यार मोराहरुले 😊 😐️

  • @rajgiri6734
    @rajgiri6734 3 года назад +3

    One of the best interview i had ever seen.Both are very intelligent and smart.Khagendra is my best actress.🙏👏👏👏

  • @Mr.D722
    @Mr.D722 3 года назад +2

    Loved it ❤️🙏

  • @indrahitang
    @indrahitang 3 года назад +1

    what A question
    and gteat reply from khagendra ji and suraksha bahini . Great suggestion to new generation thank you both of you also bijay sir - from palpa

  • @biraloentertainments6011
    @biraloentertainments6011 3 года назад +2

    Life has changed watching you. No kidding I watched 3 times this episode because u are three Salute to u legends of life and this life Sala jindagi yo ho ni ta!!! Jai ho

  • @pradiprai4155
    @pradiprai4155 3 года назад +3

    Quite interesting

  • @bhubooooooooo
    @bhubooooooooo 3 года назад +8

    Maile yesari sabai sakinjhel interview kasai ko ra kaile pani hereko thyena bado maja aayo totally worth it watching 🙏

  • @parkdhong
    @parkdhong 3 года назад +4

    Good interview

  • @pratishthamalla6644
    @pratishthamalla6644 3 года назад +4

    बिजय सरकाे सुरुमा कल्पना घिमिरे काे अन्तर्बाता असाध्यै राम्रो लाथ्याे फेरि कल्पना काे अन्तर्बार्ता हेर्न पाय हुन्थ्यो

  • @hemlama39
    @hemlama39 3 года назад +4

    Gem of Nepali Film Fraternity!!! Love you both & salute to Vijay Sir!!!

  • @anandrajbanshi2346
    @anandrajbanshi2346 3 года назад

    Good to watch!

  • @aanakhadka1560
    @aanakhadka1560 3 года назад

    very intresting n powerful interview

  • @gopalmauni7674
    @gopalmauni7674 3 года назад

    Wow interesting interview

  • @kiranphuyal9153
    @kiranphuyal9153 3 года назад +8

    these 3 r my best .Bijaya sir one of the best journalist .

  • @tilakmalla4848
    @tilakmalla4848 3 года назад +17

    Very intellectual personalities!🙏

  • @geetathebelimbu1246
    @geetathebelimbu1246 3 года назад +5

    मलाई राम्ो लाग्छ,खगेन्द् जि को अभिनय 🙏🙏🙏

  • @kopilakoirala4181
    @kopilakoirala4181 3 года назад

    What a stimulating n intellectual interview👏👏👏

  • @dillibhatt6649
    @dillibhatt6649 3 года назад

    सुन्दर interview

  • @harikoirala4788
    @harikoirala4788 3 года назад +1

    it's really motivated speech loved it ☺️☺️

  • @timilasingh8225
    @timilasingh8225 3 года назад

    It's nice to see in this interview, very interesting opinion about acting career with such open vision,.. in a way, intelligence about life around us.

  • @rdhakal7765
    @rdhakal7765 3 года назад +1

    Nice Episode 👍

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 3 года назад +3

    beautiful nd talented lovely persons 😍😍thank u the bijay sir

  • @amritathapa6465
    @amritathapa6465 3 года назад

    हजुरको कार्यक्रम अत्ति राम्रो लाग्छ सर

  • @madhukarsapkota7996
    @madhukarsapkota7996 3 года назад +1

    हजुरहरुको interview हेर्दा नै पुरै चित्र देखिएको अनुभब भएको छ

  • @keerawn1811
    @keerawn1811 3 года назад

    Yesto po ho ta interview 😊
    Khusi lageyo 😍

  • @ashishbaral1221
    @ashishbaral1221 3 года назад

    Best interview among the few

  • @dasarathrae3609
    @dasarathrae3609 3 года назад +1

    amazing!

  • @sharurai9085
    @sharurai9085 3 года назад +3

    Such a inspiration person both of you😍😍😍😍😍

  • @NailsAcademia
    @NailsAcademia 3 года назад +1

    Very impressive episode

  • @MoonLightNepal
    @MoonLightNepal 3 года назад

    हामी, नेपाली ले Subscribe गरि हाल्नुस् है.
    ruclips.net/user/MoonLightNepal
    कपाल झर्ने कारणहरू साथमा उपचार विधि पनि
    ruclips.net/video/bS4zevF-MuY/видео.html
    ज्वानो nepali, phaida, side effect, लगभग सम्पूर्ण जानकारी
    ruclips.net/video/lT7aLb4vEVI/видео.html
    चाँया पोतो hataune सम्पूर्ण जानकारी !!
    ruclips.net/video/de9TYmsozTA/видео.html
    दाँत सफा र चम्किलो बनाउने सजिलो तरिका !!
    ruclips.net/video/gUT9KfA3Pno/видео.html
    अनुहारको चाउरीपना हटाउने भरपर्दो तरिका !!
    ruclips.net/video/J57jE4MJIrs/видео.html
    टिमुर खाँदा शरिरमा कस्ता असर हुन्छन् , कसले खानु हुँदैन
    ruclips.net/video/OJapOKl4Njc/видео.html
    मुसा भगाउने र मार्ने सजिला घरेलु तरिका ??
    ruclips.net/video/ERJrVaT0Q44/видео.html

  • @keshavsaud8205
    @keshavsaud8205 3 года назад +2

    This is how the interview should be taken❤️

  • @mespangrai5240
    @mespangrai5240 3 года назад +5

    intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane!
    Good luck to both

  • @jharanakaphle5910
    @jharanakaphle5910 3 года назад

    Good Views from Good persons👍

  • @koolsharma8020
    @koolsharma8020 3 года назад

    Three finest people in the same table wow. Worth watching and every nepalese people has to watch this finest people interview.

  • @bharatlimbu9829
    @bharatlimbu9829 3 года назад +4

    निक्कै राम्रो बहसको लागी बिजय सरलाइ धन्यवाद ।

  • @dilupariyar8644
    @dilupariyar8644 3 года назад

    Wow dherai ramro ....