Комментарии •

  • @dharmjoshi2
    @dharmjoshi2 5 лет назад +715

    Only one legend actor Dayahang Fan's like here 👍👍👍

  • @amarrai296
    @amarrai296 5 лет назад +72

    My best nepali actor dayahang rai.... Love from india

  • @sunillimbu3281
    @sunillimbu3281 4 года назад +211

    मलाई त यी दुई जोडिको फिल्म पो हेर्न मन लाग्यो नि!कति जना हुनुहुन्छ यस्तै सोच्ने तपाइहरु???

    • @mohanthapa25
      @mohanthapa25 3 года назад +2

      Nepali film sahili ma chha ta 2 jana

    • @tamangGvaii
      @tamangGvaii 3 года назад

      Film xaina ra

    • @sushilmoktan9786
      @sushilmoktan9786 3 года назад

      tyo arkai heroine ho laxmi bardewa hoina

    • @sunillimbu3281
      @sunillimbu3281 3 года назад +1

      @@mohanthapa25 साइलि मा त अर्कै हिरोईन हो।

    • @seeiumaan
      @seeiumaan 3 года назад

      @@tamangGvaii saw reel xkiaa

  • @sumansunar2221
    @sumansunar2221 4 года назад +3

    गीत अनुसारको भिडियो र कलाकारहरु को जिबन्त अभिनय भयो भनी साधारण विषय मा पनि धेरैको मन लाई जित्न सकिन्छ भन्नी उदाहरण यो गीत बनेको छ ।

  • @limbusundarkumar474
    @limbusundarkumar474 5 лет назад +114

    काम सानो ठूलो हुन्न माया मा पेसा जात हुन्न ।।। तर .... song मन पर्यो

  • @bhimrai333
    @bhimrai333 5 лет назад +38

    वाह! अतिनै मन छुने चित्त बुझ्दो भिडियो अनि गित । ब्रा_र कट्टु लाउनेहरुको जमाना गयो। दया दाईको रोल हाम्रो गाउले जिवन सङ मेल खान्छ। गाउघरमा जसरी बोल्छौ उहाँ तेसरी नै पर्दामा पनि बोल्नु हुन्छ। अरु नायक जस्ता बनावटी गरेर बोल्नु हुन्न । यहि कुरा मन पर्छ मलाई। धेरैको मन छोयो होला यो गित र भिज्यल ले।

  • @dajubhai9638
    @dajubhai9638 4 года назад +7

    यो प्रेम यति चोखो अनि निस्चल छ कि शब्दमा बयान गर्न सकिँदैन! शब्द सङित अभिनय पनि सारै मन छुने

  • @ashishkhadka9315
    @ashishkhadka9315 4 года назад +11

    अत्यन्तै सरल अनि अत्यन्तै मिठास पुर्ण गित आह...
    गित हिट हुन न तडकभडक चाइन्छ,न महङ्गो ड्रेसपनै ।मीठो सरल र सरस यस्तो मीठो गित भए काफि छ।

  • @gurungboy5103
    @gurungboy5103 5 лет назад +31

    चोखो मायाको कुनै पर्खाल हुदैन💞
    संसार माया मै अडेको छ😍

  • @necha5653
    @necha5653 5 лет назад +57

    Dami
    Daya dai le पेट घटानु भएछ 👍😍😍

  • @bipinkarki4149
    @bipinkarki4149 4 года назад +19

    सबै भन्दा धेरै धन्यबद का पात्र स्वर का धनी मेलिना राई तथा हरी लम्साल जि को लगी मुरी मुरी बधाई छ । बस सुन्दा मात्र पनि मन छुन्छ, ........ दयाहाङ्ग दाजु र लछ्मी बर्देवा जि को लागी पनि धेरै धेरै बधाई छ ।

  • @nareshkhati3571
    @nareshkhati3571 4 года назад +7

    Laxmi bardewa ko jati tarif gare pani kam hunxa...best of luck sister agami din ma ajai ramro ramro prashtuti herna paiyosh all the best

  • @santoshdhingal7213
    @santoshdhingal7213 5 лет назад +100

    Aahaa... सुनमा सुगन्ध भनेको येस्तै होला । गीतलाई अजम्बरी बनाउने भिडियो । साह्रै मन छाेयाे । शब्द सङ्गित श्वर अभिनय निर्देशन । अाहा .......

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 5 лет назад +222

    No words for Dayahang acting and song also heart touching k...

  • @pramodgc9955
    @pramodgc9955 4 года назад +22

    Laxmi ji ko acting laai ta mannai parchha. She is one of the best actresses of present time. Ma ta wahaako fan bhae! 👏🏻👏🏻. Ek utkrista Geet. Thank you team.

  • @santhoshsaud2924
    @santhoshsaud2924 4 года назад +3

    once again superhit songs melina ria hjr, heart touching song and one of the best song

  • @prk-entertainment6581
    @prk-entertainment6581 5 лет назад +570

    यो गानालाई ५० पटक हेर्ने जतीले हात उठाउ त मैले ५० पटक हेरे झन् हेर्यो झनै राम्रो लाग्छ त अनि दया दाइको रोल खै के भनौ र कुनै जमानामा मेरो र उसको लब पर्दाको याद आयो हौ। धन्याबाद सम्पुण टिमलाई एति मिठो गाना बनेको मा इस्पेसल्ली धन्याबाद दया दाइ लाइ

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 лет назад +114

    हाँस भन, हासी दिन्छु।
    रोउँ भन, रोई दिन्छु।।
    माग तिमी मसङ्ग जे छ,
    परानै मागे, परानै दिन्छु, … परानै दिन्छु।।
    Superb Vdo Concept !!👌👌👌

    • @mayapun6493
      @mayapun6493 5 лет назад

      😭👌❤💘👌👍💋👄👄💋🤩

  • @ashish._.aryal.
    @ashish._.aryal. 4 года назад +140

    Dhayang dai lai Nepali legend manne
    haru yeta aam tw.....

  • @nabinmagar41
    @nabinmagar41 4 года назад +2

    यो गितले सार्है मन छोको छ ! एकदमै मन पर्यो साचो मायाको यथार्थ झल्काउने गरि !

  • @thaklunglimbu3172
    @thaklunglimbu3172 5 лет назад +26

    अत्ति राम्रो कन्सेप कथा मार्मिक लाग्यो अनि दुबई जना को अभियान,आसु नै आयो😥

  • @rustammagar2496
    @rustammagar2496 5 лет назад +56

    अति मिठो गीत, साच्चिकै हृदयमा तरङ्ग पैदा गर्याे ।

  • @santoshsewa7045
    @santoshsewa7045 4 года назад +2

    मायाको सरल र मिठो परिभाषा अहिलेको जमाना मा कहाँ भेटिन्छ ❤️❤️

  • @deepakdhakal932
    @deepakdhakal932 3 года назад +2

    एक बर्षपछि सुन्दापनि कति आनन्द दियो, यस्ता गितहरुनै अमर रहन्छन ।

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 5 лет назад +87

    दया दाइ भएसी नहेर्ने कुरा हुदैन !😍😍😍
    फेरि गित अति मार्मिक वा!😋😊

  • @MexamGaudel
    @MexamGaudel 5 лет назад +26

    सिनेमा तथा अभिनय क्षेत्रमा अब आउने भाबी कलाकारले दयाहाङ राईबाट सिक्नुपर्दछ हरेक कुरा । उहाको अभिनयको म त biggest fan. भोलीको दिनमा नेपाली सिनेमाको Legend हुनुहुनेछ । शब्द, संगीत, स्वर र अभिनय साच्चै तारिफयोग्य छ । Lots of Love ❤

  • @tararai7036
    @tararai7036 3 года назад +2

    यस्तो अभिनय मा दया सर लाई सारै सुहाउँछ,,फिलिम खेल्नु जरूरी छैना हजुर ले यस्तै भिडियो हरू नै काफी छ,क्या झकास छ,अति अतभुत कला,,

  • @ShambhavLamaOfficial
    @ShambhavLamaOfficial 4 года назад +2

    गीत जति राम्रो ... आहा कति मिठो र सरल अभिनय ... लक्ष्मी को म फ्यान भए है... दया दाइ त हुदै हुनु भो...

  • @gamingffwithsandy9139
    @gamingffwithsandy9139 5 лет назад +15

    दया जि त STAR हुनुहुन्छ के कुरा गर्न सकिन्छ र जति तारिफ गरे उति कम हुन्छ,,अनि Laxmi Bardewa जि को अभिनय डण्डीबियो फिल्मबाट एकदमै मनपरेको हो मलाई त I LOVE YOU BOTH ,GOD BLESSED

  • @trichandrarai7881
    @trichandrarai7881 5 лет назад +275

    भन्यो भने गफ लगाएजस्तो हुन्छ
    यो गीत अती नै मीठो छ अनि आहा भिडियो त झन कति धेरै राम्रो सधै हेरिरहनु जस्तो

    • @rabinbhandari3314
      @rabinbhandari3314 5 лет назад +5

      Trichandra Rai sai kuro vannu dharai aati utham xa aajakal nana thare geet haru charcha ma aaoxn tara yesto geet haru kasila sundainan

    • @chamlingselennisha1342
      @chamlingselennisha1342 5 лет назад +3

      Trichandra Rai साच्चिकै मन छुने यो video अनि जो माया को नाम मा धन सम्पती रुप को कुरा गर्नु हुन्छ यो video उहाँ हरुले हेर्नै पर्छ 😍😘😘

    • @trichandrarai7881
      @trichandrarai7881 5 лет назад +1

      @@rabinbhandari3314 thik vannu vayo sir

    • @trichandrarai7881
      @trichandrarai7881 5 лет назад +1

      @@chamlingselennisha1342 sahi vannu vayo hajur le

    • @sitakhadka5824
      @sitakhadka5824 Год назад

      ​@@chamlingselennisha1342 asaaafffasssssosi

  • @deepakrai4857
    @deepakrai4857 3 года назад +2

    सारै दामी इदय नै छोयो ।धन्यबद छ ।तपाईहरुलाई।

  • @ronnieshankar2247
    @ronnieshankar2247 3 года назад +76

    Dayahang rai and saugat malla show us that skin color and body type doesn't matter if you have pure acting....so proud to say that they belongs to our film industry.....beautiful song💖

  • @bhuwankulung6602
    @bhuwankulung6602 5 лет назад +16

    असाध्यै सुहको छ है अनि भिदियो पनि राम्रो लाग्यो ✌✌✌दयाहाङ दाइको फ्यान जत्ती हाजिर गरम त सबैजाना💕💕💕

  • @drai7824
    @drai7824 5 лет назад +17

    गित संगित यस्ताे हाेस्।साधारण तर मन छुने।अभिनय कति स्वभाविक छ।न उफ्रिपाफ्रि न दुनिया ईफेक्ट।मायाकाे लागि धनसम्पति हाेईन चाेखाे मन भए पुग्छ।

  • @SINGLEGAMER999
    @SINGLEGAMER999 2 года назад +4

    real acting नेपाली hero dayahang rai

  • @boharatej9821
    @boharatej9821 4 года назад +4

    समाज अब पुरानै अवस्थामा फर्किसकेकाे छ, उत्ताउलो किसिमले बनाएका गितहरू भन्दा वास्तविकतालाई समेटेर बनाएका गितहरू चलने कुरामा विवाद छैन । खासमा अबका युवा पुस्ताकाे राेजाई यहि तरिकाकाे प्रेममा हुन्छ । मलाई पनि अत्यन्तै मन परेकाे गित हाे, धेरै पटक हेरे अज पनि हेर्दै छु ।

  • @aarikakc3192
    @aarikakc3192 5 лет назад +248

    रोपनि बिगा चाहिदैन मलाइ
    साचो हो भनि धुर नै काफि छ💕💕💕💕

  • @rameshshrestha8270
    @rameshshrestha8270 5 лет назад +26

    मनै छोयो यार यो भिडियोले गितको शब्द संगीतमा त ध्यानै गएन। 💓💓💓

  • @ajayrai9564
    @ajayrai9564 4 года назад +2

    जब दयाहाङ चलचित्र नगरिमा झुल्किए नेपाली चलचित्रले काेल्टे फेरेकाे छ ।

  • @suryanarayanchaudhary5424
    @suryanarayanchaudhary5424 4 года назад +2

    खुसीको कुरा हो, नेपाली संगितले दिनानुदिन नयाँ उचाइ चुम्दै गइरहेको छ। सम्पुर्ण मेहनती हातहरुलाई बधाई तथा शुभकामना। दयाहाङ्ग राई र लक्ष्मी बर्देवाको अभिनय उत्कृष्ट रहेको छ।🙏

  • @007tj2
    @007tj2 5 лет назад +14

    शरीरभरी काडा उम्रियो 😱 (Goosebumps)
    तेस्माथि दयाहाड् को Acting

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 лет назад +57

    पुर्बेली लोक गित को बिटमा छ नि गित अनि शब्द मन नै छुने साची

    • @VeemZeee
      @VeemZeee 5 лет назад

      Nepali beat ma xa ni hjr

  • @tilakbasnet6574
    @tilakbasnet6574 3 года назад +3

    दयायाङ जि ले त आफ्नो कला ले नेपाली दर्सक को मन जितेको त हो तर यो भिडियो मा लक्ष्मी बर्देवा को सुन्दरता र उहाँ को यक्टिङ ले दयायङ जि को बराबरी मै गरेको देख्दा मन हर्सित हुन्छ।।जे होस छोटो कपड़ा र आफ्नो नाङो शरीर देखाउने आजको मोडेल हरुको गाला मा राम्रोसँग झापड हाने जस्तो लाग्छ।।

  • @rohankoirala9445
    @rohankoirala9445 3 года назад +2

    खुसी त्यहा मिल्छ
    जहाँ निस्वार्थ प्रेम को बाँस हुन्छ।❤️
    सम्पतीले जीवन पूरा गर्दैन अनि यस्ले आत्मिय खुसी र यो जिवनको
    अन्तिम लक्षय पनि होइन। प्रेम हि तो है जीवन का आधार ओर सार भि❣️
    जिवन्को अन्तिम लक्षय नै निस्वर्थ प्रेम हो ।👈️

  • @lilupaudel9119
    @lilupaudel9119 5 лет назад +33

    यही भ्वाइस मा अर्को पनि गीत सुन्ने चाहाना छ राम्रो लाग्यो voice

  • @yomanrai719
    @yomanrai719 5 лет назад +103

    Omg आज सम्म युट्युब्मा कमेन्ट गरेको थिइन यो गितले आँखा रसयो 😍😍😘

  • @NAYAPALUWA
    @NAYAPALUWA 3 года назад +2

    "तिमी माया हौ अरु कसैको, तिमीलाई जूम गरिगरि हेर्छ अरु कसैले”

  • @choisangshingdan1107
    @choisangshingdan1107 4 года назад +10

    Love from Bhutan,best song

  • @suryanaomi
    @suryanaomi 5 лет назад +69

    I was noticing this lady actress in all Nepali movie I watched. She is brilliant actor like dayahang rai. Loved it

  • @hillkingrider
    @hillkingrider 5 лет назад +28

    #Dayahang dai ko thulo #fan
    Mo Darjeeling bata..
    Dai ko acting........mannu prxa...
    Love u both and team
    Nice song love it...

  • @himalayanboy7191
    @himalayanboy7191 4 года назад +64

    This song never get old omg .... I’m loving it ❤️
    कति सरल पहिरन
    कति मिठो स्वर/शब्द
    कति सुहाएको अभिनय...❤️

    • @Curse1983
      @Curse1983 Год назад

      म अहिले त सुन्छु।

  • @girirajdangi3261
    @girirajdangi3261 2 года назад +3

    दामी छ यस्तो पो हो गित भनेको

  • @tilakrana4195
    @tilakrana4195 5 лет назад +19

    मलाई मन पर्ने कलाकार लक्ष्मी बर्देवाको भिडियो लामो समय पछि हेर्न पाए खुशी लाग्यो

  • @thamanaslami3326
    @thamanaslami3326 3 года назад +3

    जति हेर्यो🤔 झन भन्दा झन हेर्न मन लाग्छ ,सारै राम्रो,कति राम्रो जोडी 😍

  • @angchhensherpa3921
    @angchhensherpa3921 4 года назад +222

    Lets have a minute and congratulate our female actress laxmi bardewa for the act she has performed in this song. Those beautiful eyes, long hair, pretty smile, and her pure soul just added a honest performance to this song. Perfectly suited. Lets thank her too.

  • @rajansapkotaraja7859
    @rajansapkotaraja7859 4 года назад +613

    सामान्य र सरल जीवन काहानी भएकोले सबैको रोजाइ भएको छ । हिट हुनलाई छोटा र फिट कपडा लगाएर मोडल नचाउनै पर्छ भन्ने मान्यता तोडेको छ यस्ले ।त्यसैले धन्यवाद र बधाई छ ।

  • @NepalOneHD
    @NepalOneHD 5 лет назад +570

    रोपनी बिगा चाहिदैन मलाई 💕💕
    साचो हो भनी धुर नै काफि छ❣ यो गाना ५ चोटी भन्दा माथि हेर्ने जति ले हाजिर गरम त ?

  • @Mrrb-nu7nb
    @Mrrb-nu7nb 4 года назад +11

    Being a nepali can't ignore this type of songs and shouldn't also😚😚

  • @sumanlama5286
    @sumanlama5286 4 года назад +11

    जीवन को यथार्थ चित्रण पेश गरेको छ यो गित ले
    big respect singer💗
    artist too💗
    Lots of love daya dai❤️❤️

  • @narayanpantha3434
    @narayanpantha3434 5 лет назад +40

    यो गित
    #No :1 Tranding भाको हेर्न मन छ !!

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 лет назад +15

    Video ko कथा नै उत्कृष्ट छ,,,अनि दयाहाङ को अभिनय त सधै उत्कृष्ट ,,,,साथमा ,,,लक्ष्मी बर्देवा एकदम प्यारी देखिनु भाछ,,,, most lovely जोडी ,,,दयाहाङ,,लक्ष्मी

  • @ujyaaloaatmaaonlinetv1479
    @ujyaaloaatmaaonlinetv1479 4 года назад +2

    यो भिडियो लाई २०० पटक भन्दा धेरै हेरि सके.... जति हेरे पनि हेरिरहु/सुनिरहु लेग्ने ....नेपाली माटोमा हुर्किएको सुन्दर फुल्😍😍😍

  • @SekmuriOnlineTV
    @SekmuriOnlineTV 4 года назад +8

    जति सुने/हेरे पनि धित नमर्ने भिडियो । शब्द,संगित साथै अभिनय सबैले भरिपुर्ण ।

  • @kulungrai658
    @kulungrai658 5 лет назад +14

    ओ एम जि,यो गीतको हर शब्द शब्दले मेरो त मुटु नै छोयो!जस्तो आवाज झन अभिनयको त कुरै नगरौ!!सलाम छ दायाँ हाङ्ग ब्रो यति धेरै जेनुयन अभिनयको लागि🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @weakheart9052
    @weakheart9052 5 лет назад +122

    raise hand , if you watched more than 3times.gud concept.

  • @shyamdas6231
    @shyamdas6231 4 года назад +1

    Video yati simple cha and touching ki I kept smiling throughout the video.

  • @vasimajeddy6572
    @vasimajeddy6572 3 года назад +25

    Alas I can’t understand Nepalese. Yet I understood the universal language of love expressed so beautifully by the two actors. I recently discovered Nepalese songs and enjoy most throughly. Only request, please provide subtitles for the non Nepalese speaking audience like myself. Best wishes from 🇺🇸

  • @sonuadhikari5235
    @sonuadhikari5235 5 лет назад +15

    Laxmi dede ra dayahang rai ko chemistry😍😍

  • @aoneprabin
    @aoneprabin 5 лет назад +635

    हाम्रो दयाह्याङ राई ब्रो लाई एक एक लाइक दिउ है त
    Mind-blowing act 😘😘😘😘

  • @bessushrestha3163
    @bessushrestha3163 4 года назад +19

    Ayaa... Her acting skill is "god like acting"

  • @binodrai1977
    @binodrai1977 5 лет назад +16

    👌👌👌💕💝💕अति राम्रो छ शब्द, गित संगीत , videoको त कुरा नगरौं, आर्गनिक हाम्रो गाउले हिरो भए सि👍️👍️

  • @greatestplayerofalltimeleo6515
    @greatestplayerofalltimeleo6515 5 лет назад +28

    अभिनय ज्यादै स्वर्निम छ ❤
    अनि गीतको लय शब्द निकै मुटु छुने खाल्को छ ।।
    अबको एक-दुइ दशक पछि बुढेसकालमा मज्जाले सुनिन्छ 💔

  • @khambeklimbu5655
    @khambeklimbu5655 4 года назад +6

    प्रय संधै यो गित म सुनि रहन्छु

  • @sanjaykumarsherpa2488
    @sanjaykumarsherpa2488 4 года назад +1

    Such a super duper strong Song.............Dil le chhuye..........Aankha ma aanshu aaye ..................Song ko sath justice gare xa Hero Heroine le..........Good Work

  • @raebien2772
    @raebien2772 5 лет назад +17

    Dayako fan yata hajir hau hai mitraharu......

  • @rajulama30
    @rajulama30 5 лет назад +108

    अभिनय नै को बादसाह हो दायाहङ्ग राई

    • @hemurai6151
      @hemurai6151 5 лет назад

      Tehi ta bro jasto model garda pani lastai suhauxa yal

  • @dhrubatiwari6746
    @dhrubatiwari6746 4 года назад +1

    How simple but deep love story ! Cute couple

  • @harkalimbu6112
    @harkalimbu6112 4 года назад +9

    It's wonderful song n act in real life of general people.. Dayahang Rai is king of acting..

  • @mandeepsubba084
    @mandeepsubba084 5 лет назад +33

    Malai yestai story vaako story maan parx...hats of dayahang and music producer

  • @deathnitik1462
    @deathnitik1462 5 лет назад +11

    No one can beat dayahamg daju and hope this song made everyones soul smile😊😊. Hif like if you were...

  • @BThree22
    @BThree22 4 года назад +1

    Hamro Samaj Aajvolii
    100%50% bujhisakeko xa
    yakdamai khusii lagxa yrr
    🤗🤗🤗

  • @Devdas_chettri
    @Devdas_chettri 5 лет назад +27

    दयाह्याङ दाईको याक्टिङ र
    कथा वस्तु सारै मन छोयो 50 चोटि हेरि सके।।

    • @kalyanrai3553
      @kalyanrai3553 5 лет назад

      Guf holau solta. 50 choti ta

    • @YPmagar77
      @YPmagar77 5 лет назад

      Mero ta 50 hoina 100 nai puge jasto x❤️❤️❤️

  • @warahangrai5366
    @warahangrai5366 5 лет назад +123

    १०० पल्ट भन्दा पनि बेसि हेरिसके है ,, साच्चै real hero छ हाम्रो दयाहङ दाइ ,, यो भिडियो ले मन छोयो हौ 😘😘😘😘😘😘

  • @tikadc7428
    @tikadc7428 4 года назад +7

    Love has no criteria..nor any boudries..Just pure and warm heart💑💖🌹😘
    Supperb love story..love it😍👌🌼🌻🌹

  • @hirayogi71
    @hirayogi71 11 месяцев назад +2

    What a song 🖤💟❣️

  • @parukc9257
    @parukc9257 5 лет назад +114

    Pure love❤💞😍❤na kunai dekhawoti na kunai swartha...but sadly aajavoli yesto maya geet ma matrai simit xa😔😔😖😟song👌👌👌

    • @mahesh17ghalan6
      @mahesh17ghalan6 5 лет назад +6

      Paru Kc g koi koi still exist like these type of lovestory

    • @parukc9257
      @parukc9257 5 лет назад +3

      @@mahesh17ghalan6 hope soo🙂

    • @TheTrend2024
      @TheTrend2024 5 лет назад +4

      Garne le gari ra chhan chinna matra garo ho, samaya ra thaule pharak paryo hola tapailai,

    • @parukc9257
      @parukc9257 5 лет назад

      @@TheTrend2024 sayed tesai hola

    • @durgasunar9403
      @durgasunar9403 5 лет назад

      Gamer Umanga Ghalai

  • @bhushankhatiwada1403
    @bhushankhatiwada1403 5 лет назад +33

    धेरै मीठो सारै मीठो भन्ने जती एता हाजिर गरम त

  • @ayushrupakheti2964
    @ayushrupakheti2964 3 года назад +10

    Nepali music industry kya majja le grow vairako xa such a proud moment . Yestai ramro geet sunirahana pau feri pani continuously.☺️

  • @chiranjibidahal1545
    @chiranjibidahal1545 4 года назад +46

    Reviewed lots of music of Laxmi Bardewa-found that she is most talented actress and possibly she deserves to be number one actress in Nepal. Our lots of wishes are with her.

  • @bikkichhantyal1211
    @bikkichhantyal1211 5 лет назад +13

    जित भन जितिदिन्छु, हार भन हारिदिन्छु
    माग तिमी म सँग जे छ, परानै मागे, परानै दिन्छु

  • @dipendrakulung1255
    @dipendrakulung1255 5 лет назад +121

    15 देखि 20 पटकसम्म हेरे होला सायद , Comment नगरी मनले मानेन ।गीत र अभिनयको के बर्णन गर्नु, शब्द भेटिन।दया दाई आफैमा यति खास हो नेपाली फिल्म क्षेत्रमा भनिरहनु पर्दैन ।यि र यस्ता यस्तै जोडी सङ्ग फिल्ममा आउनु भयो भने मलाई यति हेका छ।यो शताब्दीको अबिस्मरणिय नाम हो अभिनेता दयाहाङ्ग राई😍😍🙏🙏

    • @suseelamee9802
      @suseelamee9802 5 лет назад +5

      मैले नि दिनमा कति हेरे थाहा छैन👌👍

    • @dipendrakulung1255
      @dipendrakulung1255 5 лет назад +1

      @@suseelamee9802 😍😍

    • @suseelamee9802
      @suseelamee9802 5 лет назад +1

      @@dipendrakulung1255 😃😃😄

    • @bisumayamoktan1164
      @bisumayamoktan1164 4 месяца назад

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢​@@suseelamee9802

    • @uttamkulung8437
      @uttamkulung8437 2 месяца назад

  • @apbremix8610
    @apbremix8610 3 года назад +176

    I did not understand any single word but I can feel the tune it's really heart touching .....😍 love from India Assam... Long live Nepali music

    • @sandeeproka9519
      @sandeeproka9519 3 года назад +27

      Say laugh, I will laugh
      Say cry, I will cry
      Ask what you have
      If you ask for it, I will give it to you
      I Don't need much,
      If true love, a pinch is enough
      I don't want lots of property
      In fact, love is enough
      I don't say that we are the stars of the sky
      I don't say let's live together and die together
      I have enough of your warm love
      This moment of yours is enough for me
      I will tell you to go
      Let me tell you
      Ask what you have
      I will give you whatever you ask for
      I have decorated not only my eyes but also my heart
      I put my hand on my head and swear
      Hide me somewhere in that mind
      Diamonds are not pearls, give true love
      I will win
      Say defeat, lose
      Ask what you have
      If you ask for it, I will give it to you ...........

    • @Kripa__Bhurtel123
      @Kripa__Bhurtel123 3 года назад +3

      @@sandeeproka9519 good work 😘👍

    • @nischalghimire5186
      @nischalghimire5186 3 года назад +2

      @@sandeeproka9519 thank you for translation.... It'll help international viewers ❤️😊

    • @unlucky1377
      @unlucky1377 3 года назад

      @@sandeeproka9519 thank you bro

    • @appys7713
      @appys7713 2 года назад

      listen the music.....its about heart to heart connection...

  • @theseabeauty8198
    @theseabeauty8198 4 года назад +2

    Dis song is so beautiful 🇮🇳

  • @meseeamrai898
    @meseeamrai898 5 лет назад +32

    वाह........ क्या बात 💞 कस्ता राम्रा शब्द स्वार अनि अभिनय true love is always true

  • @magarmanisha410
    @magarmanisha410 5 лет назад +8

    Nice song(धेरै गीत सुने यो जति राम्रो थिएन अरु)
    #nepalipannepaliman

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re 3 года назад +1

    WOW SUPERB 👌🙏 Daya bhai🙏🙏🙏👌✌️

  • @sarojlama8189
    @sarojlama8189 4 года назад +3

    din ma 5 choti sunchu yo geet sundai aako 1 years 1 month vayecha total 1975 choti suniyecha . geet ma yeti dherai haraiyo ki geet ko pura lyrics ajhai kantha chaina. lots of love to makers.

  • @rosanlabung6708
    @rosanlabung6708 5 лет назад +13

    सुरु देखि अत्यसम्म महशुस गर्न सकिने खालको गित धेरै समय पछि हेर्न र सुन्न पाइयो गित अति नै मिठो भिडियोको प्रस्तुत गर्ने तरिका झनै शान्दरभिक अभिनयको कुरा त सबैलाइ थाहा छ दयाहाङ राइ भनेको को हो भनेर🤘🏻 त्यसै गरि लक्ष्मी बर्देवाको पनि असाध्यै राम्रो रहेछ🙏 मलाइ थाहा भइसक्यो यो गित बाट ऐउटा चलचित्रको Concept आउछ भनेर|

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 5 лет назад +21

    दयाहाङ राईको अभिनय प्राकृतिक लाग्छ। मेरो मनपर्ने पहिलो नम्बरको कलाकार ।

    • @hemmagar522
      @hemmagar522 5 лет назад +1

      Geet pani ek damai ramro x ani tei pani melina diko geet ani movie pani ramro love melina di

  • @aghyaat2625
    @aghyaat2625 2 года назад +1

    कति राम्रो गीत हौ, बारम्बर सुनिरहनू मन लागि रहने...! Please remind of this song ! 🙏