जब विहेको प्रस्ताव आउँदा रोईन् रमिला, हरिवंशले यसरी मनाए Pirati With Hari Bansha Acharya
HTML-код
- Опубликовано: 3 май 2019
- जब विहेको प्रस्ताव आउँदा रोईन् रमिला, हरिवंशले यसरी मनाए Pirati With Hari Bansha Acharya
Guest : Hari Bansha Acharya&Ramila Acharya
Host : Radhika Kandel
Camera\Editor : Sagar Bhujel
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
RUclips : / forseenetwork
Official Website : www.forseenetwork.com
Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
Facebook Page : / forseenetwork
2018
#forsee#Hari_Bansha_Acharya Кино
बिवाहा गर्नु भएको मा धन्यवाद छ किनभने एक्लै जिन्दगी बिताउन धेरै गारो हुन्छ।
❤❤❤❤❤❤
याे भवितव्यले अचानक परिस्थितिवश वनेकाे जाेडी हाे । वहाहरु जसरी आफ्नाे जीवनमा रमाउनुभएकाे छ आफ्नाे विगतलाई वाध्यत्मक रुपमा भुलेर त्यसरी नै वाच्न हास्न र रमाउन दिनुहाेस । यस्ताे कसैकाे निजी जीवन र सम्वन्धमा पसेर अनावश्यक वहश गर्नु राम्राे हाेईन । केवल निकाे हुन लागेकाे घाउ काेट्याउने काम मात्र हाे । थप पिडा दिने काम गर्नु हुदैन । वहाहरुकाे वारेमा अरुलाई जति जान्नु पर्नेहा जति थाहा पाउनुपर्ने त्यति सवैलाई राम्राेसंग थाहा छदैछ । यस्ता निजी सवेदनशिल र भावनात्मक विषय खाेतल्नुभन्दा पेशागत र व्यवसायिक विषयमा पनि छलफल गर्न सकिन्छ । पत्रकारहरुकाे लागी अरु नै विषयवस्तु प्रशस्त छन । वहाहरुकाे जीवन यस्तै सुखी खुशी स्वस्थ र दिर्घ हाेस । हाम्राे यहि कामना र शुभेच्छा छ ।
Dherai khusi lagyo interview herera. God bless both of you sir n madam.
बरिष्ठ हास्य कलाकार हरिबंश जि ! बिछुडियको दुबै जिबनको संङ्गम भयो ? यो निर्णय अत्येन्त सह्रानिय काम भयको छ ? बधाई छ !!!यहाहरूलाई ।।।।दाङ्ग तुल्सिपुर बाट !!!
हरीवंश जी को जोडी साच्चै उदाहरणीयनै छ जोडी साच्चै राम्रो सुपर लाग्छ सँगैको इन्टरभ्यु हेर्ने सारो रहर थियो आज पुरा भयो l धन्यवाद फर्सी नेटवर्क l
hahaha
@@sushmitabaral5431 😀😀😀😀😀😀😀😀
Nice
इइभ्ज्ज्फ
Namaskar dai bhauju hajur laru lai mero tarfa bata samna sath mero 10 amla jodi
कति राम्रो जोडी ,सदा खुशी देख्न पाउ । मेरो श्रीमान् र हरि दाईको सोच एकै रहेछ घरको काम गर्ने कुरामा 😍😍
Bi
Mamta Malla
मान्छेलाई छिटोबूढो हुनेभनेको टेन्सेन पिरचिन्ताले र एक्लोपनले नै रहेछ यो कुरा हरीबंश दाईको हेरेर सीक्नुपर्छ हामी सबैले मान्छे अात्मादेखी नै खुसी भयोभने नराम्रोपनी राम्रोहुने रहेछ सायद हरिबंश दाई एक्लै बस्नु भएकोभए सायद अाजसम्म यतीको हुनुहुदैनथ्यो होला सधै यसरीनै हाँसीखुसी देख्न पाईराखु दाइ भाउजुलाई शुभकामना
Ekdum man parne Jodi ....bhauju bata kasto positive vibe aaucha malai jun interview ma pani.lots of ❤️
सुन्दर जोडी। हरिवंश जीले लामो समय देखि समाजलाई राम्रो खुराक पस्किरहनु भएको छ। आज आएर उहाँ राष्ट्रिय ब्यक्तित्वको सिंढी चढ्दै हुनुहुन्छ। यो धेरै खुशीको कुरा हो। पहिलो जीवन संगिनीको बिछोडको घाउ कहिले निको नहुने जस्तो भए पनि रमिला जीको सुझबुझपूर्ण ब्यवहारले यो कुरालाई बिर्साएको जस्तो लाग्यो। यो जोडिको दाम्पत्य जीवन बढी भन्दा बढी सुन्दर र सुखमय रहोस कहिले पनि कुनै कुरामा ठेस नलागोस धेरै धेरै शुभकामना। प्रस्तुति सुन्दर छ। सबैको जय होस ❤🎉😢
कत्ति राम्रो छ है! हरि बँश सरको जोडी।
सुरु देखि अन्त्य सम्म हेरियो सारै राम्रो पिरतिका कुरा दाजु भाउजू अनि प्रस्तोता मा हार्दिक नमन 👏
यति राम्राे भाउजू पाउनु भयाे हरि दाइ पहिलेकाे भाउजुकाे याद हरायाे हाेला है ... संसार यस्तै हाे !
PuraiHarayo
महिला भनेको त रमीला भाउजु जस्तो हुनुपर्छ कति राम्रो साेच बिचार सबै महिला हरु काे साेच बिचार भगवान् ले यस्तै दिय राम्रो हुनेथियाे महिला ले गरदा नै घर साेरग हुने हाे
म खाना बनाउछु, हुबर लगाउछु, भॉडा माझ्छु, लुगा धुन्छु प्राय सबै काम मा सघाउछु किनकी घरको काम केटी मान्छे को मात्र हैन र पुरूष हरूले बुझ्नु जरूरी छ होला। Life is yours, as long as you and yours family happy the world is happy.
Kati ramailo... Kati dherai Maya ek aarkama... Kati Gyani.... Kati understanding... Akdam respectful jodi... 🙏🙏🙏❤️❤️❤️
द्रोसो आमाले जति राम्रो गरेपनी छोराछोरी लाई समाजमा राम्रो दृश्यले हेर्दैन्नन सौतेनी आमा त हो भनेर तृष्णा गरेको प्रशस्त देखियो।यो जोडीको परिवार हेरेर सिक्नुहोस।सम्मान 🙏🙏महान जोडीलाई ।
Beautiful Couple, God bless them always 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
जे हुन्छ राम्रै को लागि हुन्छ चाहे तियो मानव जीवन मा होस् वा यो दुनिया, वा यो ब्राह्मन्ड मा, जोडी राम्रो छ, नया जोडी लाई सुभकामना
Kati ramro sunda kati khusi lagxa sabai samaj yastai vaidiy kati ramro hunthyo
महाननायक कलाकार हरिबंश जी को फ्यान यता हाजिर हो❤
❤⬇
Time Pass TV Nepal jodi ekdamai suhaudo xa hari jeu
ioiu
@@bikashacharya5651 @ 6
@@bikashacharya5651 true a
q crtipopsŕu h8 2ūšqģ6
सारै रोमान्टिक इन्ट्रिभिव खु सी महसुस लाग्यो केही कुरा सिकाई पनि हो।सलाम छ देश का कलाकार सिरिया बाट।
such a lovely and inspiring jodi.
Nice interview love it. Radhika you are so pretty.
Well Done Dhai & Vhaju ma kwt To.
Wowo lot of respect both of you 😍😍😍😍😍😍😍😍😍😍😍😍
Beautifull couple dai didi missing u 😍😍😍😍😍😍😍😍😍😍
कार्यक्रम राम्रो लाग्यो हरि बम्स आर्चय सर लाइ तेसै मह सन्चार भनेका होइन फेरि पनि पुन यक पटक धेरै धेरै राम्रो लाग्यो ।
Wow kati ramro jodi❤❤😍😍🙏🙏
Sweet couple😍😍 god bless u both
Beautiful couple god bless both ✋✋💞💞💞
रमिला भाउजुप्रति सम्मान तिन गुना बढ्यो । थ्याँक यु । सबैभन्दा उत्कृष्ठ अन्तर्वार्ता ।
Video ramro lagyo.happy life.uhaharuko interviewle hamiharuko abuj samajlae ramro sandesh dinuhunx.
भाग्यमानी हुनुहुन्छ, हरिबँश सर हजुरले असल श्रीमति पाउनु भएको छ। साँचै असल श्रीमति पाउनु भएकोमा बधाई टक्र्याउँदछु। हजुर्को परिवारमा सधै भरि खुसी देख्नु पाइसो् सर।
छोराहरुलाई पनि दाइ, अनि बाउलाई पनि दाइ यी पत्रकारले हरिबम्स आचार्यलाई अङ्कल भनेर बोलाएको भए हुने, धेरै पत्रकारको कम्जोरी छ हाम्रो नेपालमा आफू भन्दा माथिल्ला उमेर र पदाधिकारिहरुलाई सम्मान गर्ने सस्कार छैन देखिदैन,! यो उदाहरणिय जोडिलाई सुस्वास्थ्य दीर्घायुको कामना !!
धेरै राम्रो साथै दुबैलाई शुभकामना
एउटा उदाहरणीय जोडी जसबाट हामीले धेरै कुरा सिक्न जरुरी छ ❤️❤️
Shushma Rai ho hai😂
Uyyytttt
sachi ho ni hai yek dam respectable person
@@tenupokhrel6736 m
@@tenupokhrel6736 cf
Ek dam ramaro jodi god bless hari daju n vauju miss u
चिना हराएको मान्छे सुनेर यो अन्तर्वार्ता हेरियो।धेरै नै प्रेरणादायी लाग्यो।।
Ph
Same
Kati ramro Jodi malaita daha lagyo god yo jodi sadhai yestai hosh
legendary actor lai interview line .... patrakar pani legendary hunu awasekh xa...
श्रीमान श्रीमती त यस्तो हुनुपर्छ हरि बंस आचार्य को जस्तो 👌👌🙏🙏❤️❤️
Blessed you always both 😘😘
Ramila mam yekdam gentle sushil ra beautiful woman hun Hari dai ko aba ko din Shukha maya ra happy rahosh God bless your family 👌👌👃👃✌✌❤❤💙💙
dubai janako second inning best xa...great respect for u both😘😍
Legend!! Inspirational couple!! Hatsoff!!
every humamben have Right to live happy life good decission bless u both 💑💑💑💑💑💑💑💑
beautiful mis hari sir ni dherai ramro actor hununx good jodi
Cute couple, god bless them.
Hajur haru ko maya dekhda malai pani po bhe garam ki jasto lag xa tar kaha
God bless to both of you🙏
Mitho maya hajurharu ko sadhai yashari nai bitos gindaki 🙏
Love u haribangshi ji congratulations
मेरोपनी यस्तैघटना हो। दुइजनाकोजोडी कतीराम्रो। बधाइछ मेरोतर्फबाट। शुभकामनापनी।
Saroi ramro mileko jodi hari dai and Ramila bhaujuko 👌👌👌💞
so happy to see them both so happy. chino harako manche sune si ta atti nai garo vathyo.
ऐसतो हसफेन त भाग्य मा लेखेको हुनुपर्छ सर हजुर जस्तो सोच भएको हसफेन सबै को भाग्य मा होस
आँखा नलागोस यो दुनियाको 😍😍😍😍😘
Yo dd lai ta maile pahila2 bata dekheko dd ho.usako ghar cheuma mero aatheko ghar x.so nice jodi sadai khusi rahano
Ek dam pogetive soch hari sir ko
यो पिरती कार्यक्रममा हरि बंशआचार्यको जोडीको अनुभव सुन्न पायौं रमाइलो लाग्यो । एउटै समयमा श्रीमती गुमाउनु भएका र एउटै समयमै सम्बन्धमा जोडिएका अर्को जोडी साहित्य्कार कृष्ण धराबासीको जोडीलाई पनि तपाईंको कार्यक्रममा बोलाउन मिल्ने भए उहाँहरुको पनि अनुभव सुन्न पाइन्थ्यो । धन्यवाद ।
ruclips.net/video/w3blQrI2kIw/видео.html
I felt wonderful watching this video!!
Thank you for this incredible interview!!
Very good jooddy god blessing your life tq god
आमा नारी barama चारी Tara maya hos ta yasto hos. All the best life hjr miss you
Beautiful couple
Jesus blessed both
Uncle you are always wonderful ❤️
So beautiful couple
सार्है खुशी लाग्यो याहाहरुको कुरा सुनेर
Wow beautiful couple 👌👌👌❤️❤️💕💕💕I always respect
Ideal couple......lots of love...🤗🤗
Yo jodi dekhera kasto aaris lagyo kati mileko hai love u both
खुसी लग्योसंस्कर मान्नु हुद्दो रहेछ।धन्यबाद मेडम र मेडो।लागि।
Kati ramri vauju man pani tyetinae ramro x
उदाहरणीय जोडि🙏❤️
Wow kati ramro jodi hjr haru ko
Good thought and intellectual perspective think...society should goes with good vibes
Huge respect and love 🥰🥰🥰🥰
रियल लाईफमा अनि रिल लाइफमा जे गर्दा नि उदाहरण बनेको सुन्दर जोडी 🙏🙏🙏
God bless u both
Such a beautiful and inspirational couple 💜💜
How simple and sweet lady n legendary actor. Great combo.
# respect.
हाम्रो देश को महापुरुस सलाम हरि दाइ
Woow..!! Very nice 👌👌 interview.
Bhagwan ley sadhai vari ramro garaun yo jodi lai... shree Ram...
सारै राम्रो मिलेको जोडि छ
हरि दाई लाई जस्तो मलाई पनि नेपाल नै मन पर्छ नेपाल जस्तो कहॉ पाईन है दाई
Great guy.. I got chance to meet haribansha.. Dai.. Babaal soul
Hasaune kalakarko g,U dai hari Uncle interviu pani herdai hase 🙏
लेजेन्ट भनेको लेजेन्ट हो रादिका जि लाइ धन्यवाद छ राम्रो कुरा कानी राधिका जिको मिठास बोलि
बहिनी म् भन्दा नि कान्छी जस्तो लाग्छ।
तिमीहरू युटुबर हरु को सम्बोधन हेर्दा यस्तो ताजुक लाग्छ कि!! जतिसुकै तिमीहरू ठुलो होलाउ।मह सङ नजिक होलौ।तर interview मा सर सब्द प्रयोग गर है।
So happy to see you both happy. 🙏😍
Dherai dharai shuvakamana x hajur haru Dubai Jana lai
Lovely couple.from kathmandu.
Inspirational couple
महान पिरती जोडी। 🙏🙏🙏
नेपाली कलाकारिता जगतमा (अभिनयको हिसाबले) कोहि साच्चै महानायक छ भने यै हरिबहादुर नै हो । खासमा हमाल दाई भन्दा हरिवंश नै महानायक हो ।
Wanderfull couple be always happy God bless 👍
Beautiful couple ❤️💕
शुभकामना हजुर 😃✋🙂😍😊
😍👫 अति सुन्दर जोडी 😍
Namaskar kaka hajur....! Great to know about our gawley kaka n kaki... hari bangsa acharya kaka hajur... hajur lai kavre' panauti ko yaad auchha ki audaina hola..... mero buba kaka haru pani hajur kai bela ma ktm chhireko re.... mero buba le banaunu bhako sano cottage ma time past garna time to time janchhu.... speciallly dhaan vitraune bela ma .... hajur le kehi sano kaam gareko dekhera hamile sikne ho.... hajur lai maile kaka ko rup ma hereko chhu.... ani kaki..... god bless u all hajur...
Perfect 👌
Udhaharaniya jodi ..love you bouth ❤❤❤