एका बिहानै Durga Prasai माथि पक्राउ पुर्जी जारी, दुर्गाको पक्षमा खम्बा बनेर उभिए Prachanda
HTML-код
- Опубликовано: 19 окт 2024
- Don't forget to like and share with everyone if you liked this video!
© HamroSandesh Official
एका बिहानै Durga Prasai माथि पक्राउ पुर्जी जारी, दुर्गाको पक्षमा खम्बा बनेर उभिए Prachanda || Durga Prasai, Rabi Lamichhane, Rabi Lamichhane latest news, Durga Prasai latest Interview, puspa kamal dahal prachanda, Sher bahadur deuba,Gyanendra Shah, HamroSandesh Official, HamroSandesh, Hamro Sandesh Tv HD
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Camera person, Editor : Ak Studio & Films
Support My Work:
Official Website: hamrosandesh.com
© Agro Media Pvt. Ltd., 2015
HamroSandesh is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
VIBES MEDIA OFFICIAL (Ganesh Kandel) For more information Please Contact :- 9851097447
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#durgaprasai #kpoli #hamrosandesh
देशभक्त, राष्ट्रबादी, गरिब भुइँ मान्छेको सच्चा प्रतिनिधि र नेता दुर्गा प्रसाई जि न्दाबाद ! 🙏🙏🇳🇵🇳🇵👌❤️
सलाम छ द्रुगा प्रसाईं तपाईलाई र तपाईंको सोच बिचार लाई नेपाली जनतालई तपाईं जस्तो मान्छे को आबश्यकता छ सलाम छ फेरि पनि
✍️दुर्गाजी तपाईँको साहसलाई म कदर गर्छु।तर दुर्गाजी तपाईँको बोली र काम गराईमा तादम्यता मिलेन। तपाईँ विभिन्न अभियानमा लाग्नुहुन्छ अनि बीचमै छोड्नुहुन्छ।। दुर्गाजी। म तपाईँ प्रति सहानुभूति राख्छु। मैले न तपाईंको पाँच पैसा खाइदिएको छु। न कसैको खान्छु। नकुनै स्वार्थ छ।तपाईँले जे अभियानमा लाग्नुहुन्छ। त्यसलाई काम फत्ते गर्नु होस्। उत्तरको प्रतीक्षामा छु। तपाईँको आन्दोलन निष्कर्षमा नपुगी नछोड्नु होला। जय मातृभूमि नेपाल 🇳🇵🇳🇵🇳🇵
अब याे देश र नेपालीका लागि दुर्गा,प्रचण्ड ,बालेन,रबी,हर्क,पुषकर गुरु,गाेपी हमाल,र राष्टबादी नेता चन्द्र भण्डारी र राष्टबादी नेपाली जनता एकभयर २०८४ सी काे चुनावमा यी भ्रष्ट चाेरहरू लाई पत्तासाफ गर्न अधी बडनु हाेस,मेराे ३ कराेड नेपाली लाई अाभान छ ।
Hami sab yee taskar ko birudha yek hunu parxa ❤❤❤❤❤❤
दुर्गा प्रसाइको सबै ठिक एउटा कम्जोरी नहोस आफ्नो संगठन मा अपराधी पनि घुसेका छ्न यो चाहिँ उहाले राम्रो बिचार पुर्याउनु पर्छ मेरो सुझाप।अरु सबै ठिक छ ।
दुर्गा,सर,राम्रो कामकाेलागि,जनताको साथरहनछ
Jay durga parsai
जय दुर्गा पर्साइ
जिउँदो व्यक्ति❤
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
दुर्गा पर्साइको नेतृत्व मा भ्रस्टाचारी नेताहरुलाइ सडकमा थुतेर भाटेकार्बाही गर्न तयार हुनुपर्छ
बडो मजा लाग्छ यो मान्छे बोलेको सुन्न 👈️❤️❤️
Durga Bhai is great 👍👍👍
सहि भन्नुभयो फुपू! 😮
दुर्गा प्रसाईं जि गुन्डा हरु लाई जसरी भापनी पछार्नु होस
भशटचारी लाई पक्राउ गर्न सदोईन देस भक्त ईमान्दार दुर्गाप्रसाई लाई पक्राउ गर्ने न सोछे हुन्छ नेपाली जन्ताको साथ छ नेपाली जन्ता राम्रो को लागि मात्र हो
Good dada durga❤
अहि ले दिखि मात्र होईननी धेरै पहीला दिखिनै जनतको आवाज उठाउने जो कोही मान्छेलाई पनी सरकार को तर्फ बाट पकराउ गर्ने यो नेपाल को थिति हो पक्राउ पर्नु पनी पर्छ जनताका बुलन्द आवाज लिऐरा सत्ये र तथ्ये जनता ले न्याय गर्छन धन्येबाद
सही आवाज
Durga power
म पनि छु दुर्गाप्रसाई को साथमा
Jai ho durga sir
Jay Durga.
जय दुरगा जि
ए हो ? ए साच्चै सरकार हो भने पहिले गिरिबन्दु, भुटानी शरणार्थि, बालुवाटार जस्ताका अपराधिलाई पहिले पक्राउ गर ।
Sahi ho
जनहितमा बोल्ने जो कोही नराख्ने भए यिनका सत्यासान हुन्छ एक दिन।
Jaya durga❤❤❤❤
Great person of nepal durga prasai sir
दुर्गाजि रास्ट्रबादि हरु सबैलाइ यकै थाउमा ल्याउनुहोस
दुर्ग जीउ तपाई साचै राष्ट्र र जनता प्रति बफादार होभने ल राष्ट्र लाई बचाउन एक पटक राष्ट्र र जनताचाने एक हुनुसनत आधीबेरी लेउनजरूरीछ युटुप मात्र करायेर हुदैईन राजा सहीत को प्रजातन्त्र लेउनत नागारीकता एमसीसी र एसपीपी खारेज गर्नुपर्छ खैकोहीपनी बोलदैईनन अनी सबैईले लुटीखाने र बारगेनीङग मात्र देखीयो
दुर्गा प्रसाई जिन्दावाद
दुर्गा प्रसादको सपोर्टर्टको लागि पक्राउ गरिदैछ ।
दुर्गाप्रसाईकोमात्रै आसा छ ।
जय दुर्गा प्रसाईं 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great job prachada and Durga g
Good 👍👍👍👍👍
मलाइ त यसतो लागयो देसमा भयको पैसा कसरी हुनछ रित्याय पछि त जनता हरु आफै शरण परछन के के गरदा कसरी हुनछ देसको जनता को ढुकुटि रित्याउने बाटो सोचदैछन बिदेशि नेपाली नेता लागिपरेका छन यो कुरो जनता मा चेतना भया
दुर्गा प्रसाईंलाई अनावस्यक दुखदिन खोजे यो राजनितिक पार्टीको नेताहरू लाई सबै जन्ताहरुले आगो लगाउनु पर्छ।
Jaya durga
Durgha sir ko jaye hos ❤❤❤
दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
ज-जस्ले दुर्गा प्रसाई लाई साथ दिन्छु भनेको छ्न नि...यदि कुनै दिन यो देशको नालायक सरकारले गिरफ्तार गरेको खण्डमा के हामी सबै जना दुर्गा प्रसाईं को लागि सडकमा उर्लिन तयार छौं ???🤔🤔
Durga parshai जिन्दावाद
जब सम्म नेपालीले आफ्नो चरित्र स्वोभावलाई न निहालि
यस्तै दोधारे चरित्रले गर्दा देशको अवस्था आज यस्तो छ! देशले भोगेको गणतन्त्र र राजतन्त्रको तुलना र मुल्यांकन जब सम्म नेपालीले गर्न सक्दैनन्/ जान्दैनन/चाहदैनन् तव सम्म देशको स्तिथि यस्तै नै रहे, देशै रहने वा नरहने अवस्था आउने छ !
दुर्गा प्रसाईं लाई यदि पक्रियाे भने देश भरि सडकमा अागाे बल्छ, तस्कर माफिया दलालिहरु लाई देश भक्त नेपाली जनताहरुले याे देशबाट श्रीलंकामा जस्ताे सडकमा ल्याएर ठिक पारिनेछ, पहिला जस्ताे साेचे हाेला यी तस्करका नाईके ले त्याे जमाना गयाे ।
Good luck Durga sir Bharat bhadur adhikari
नेपाल को दोश्रो जङग बाहादुर हुन हेक्का रहोस्
Go ahead man good luck
Durga ji you are great man
Good job durga bro. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
💯 right hajur
Very good news durga jai
Durga Dai JinDaBaaD JinDaBaaD
Durga sir don,t afraid all neplese with you
❤🇳🇵🙏❤️
Like
100% right
फायल खोलेर कोलेहेर्ने दुर्गा सर
अझै खै: जनता जाग्दैनन बैनि!!?? चुनाव भए भोट यिनलाइ हाल्छौ । यिन्लाइ सत्तामा पुर्याउने त हामी नै हौ नि!
अहिले हामी नेपाली ! यो भएन त्यो भएन मात्र भन्न जान्या छन !
पर्यो भने माखो मार्ने छैनन!
गर्नु के? लेख्नु कति? भन्नू कस्लाइ??
Sahi comnts Durga ji
😊durga nepal.ko hero ho jaya nepal ❤❤
जनताले साथ दिनेछन्
ठिक भन्नुभयो स्यालुट गर्छु
Right
Good sir
चम्म्छे हावा गफ लाउछ
Good dhai m gokarn chand
❤❤❤❤❤
भ्रष्टाचारी हरु ले दुर्गा प्रसाईंलाई पक्रिनु हिम्मत छैन जनताले जिउदो जलाउछन् भ्रष्टाचारी नेताहरूलाई
Yo desko sachha desbhakta chhoro ! Tapaiko himmatlai salam chha.
Good
Duga dai lai nepalee jhantale sahat dinu paro pilij🙏🙏🙏🙏🙏🙏🙏🙏
Good ❤🎉🎉
दुर्गा प्रसाईं मुटु बिनाको मनुवा हो।
Yes
साहवंशीय कहाँको हुन्
We support Mr. Durga Parsai for the sake of we all Nepali Lok.🎉
durga dai lai chalayo vanay desh na thulo anistha hunxa
Jaya dugamata tapaiko bata durgako rakaxa garnu hos mata
प्रसाई त राम्रो होस भने हजुरबुबा को नाम बनदना गरेर किन हिडछस ह
पक्रनु पर्ने त राष्ट्रघाती, लुटेरा का नाईके के पि वलि लाई हाे।
Eka bihanai chai kasari hau?
Aago bolxa Nepal ma
durga prasai ra prachanda dutai jana india ko puxar hun tehi vayera prwchanda ra durga ko najdiki badeko xa
केपिवलिले फेरी युद्ध सन्चालन गर्दै छन वहाँको राजनिति भनेकै एहिहो देसमा रक्तपात मच्चउने दुर्गा प्रसाईँ लाई छुनु भनेको युद्ध निम्त्याउनुहो
ईतिहास दाेहरिन्छ भनेकाे यही हाे, संबैधानिक गणतंत्र आए पनि घटनाहरु हेर्दा १९०३ पश्चात काे राणा कालीन भारादारी राज्य ब्यवस्थाकाे स्मरण गराएकाे छ !
गणतन्त्रमा छमहिनाजेल जानुभयाे।अवत देश र जनताकाे लागि जे काे लागि पनि जान तैयार हुनाेस।जनता पछि छन ।भाइ
देखेउ राजालाई खाको फलफलेको।गणतन्त्र सङ्घीय लोकतान्त्रिक लटरम्मै
Rite Durga sir
24:30 24:42 मेरो घर ग्यासको मुस्लोले आगलागि भयो।अब क्षतिपुर्ति ओलिले दिन्छर दुर्गाजी?एकपटक सोधिदिनु होसन!
Shahi,,ho,,desh,,bigarne,,,netta,,lay,,thoknedin,,ayo,,jay,,durga,,day🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Lw haee aba aago balnu parxa jaya durga ji
प्रसाइ ज्यु हजुरको अभियान के हो त्यसमा फोकस गर्नुहोस।यो तपाइको अभियान गोलमाल जस्तो लाग्छ।
शाह साहवंशी मुस्लिम हुन् शाह पदपि मात्र पाएरको हुन
Nobody can arrest Mr Durga Prasai. He is real hero of Nepalese history.
Durga ji le बोलेको बुझिन्छ ओली ले बोलेको बुझिन ओली जयदा नेन् नेन गर्दछ
Right kuro garnuvo
यो मान्छे चर्चा मा आउन जे पनि बोल्दै हिंड्छ
Aba load seding suru bhayo
India lae sasto or free ma किन्छन् भन्ने लाग्छ
Vasanchahi sarbharako namdini kamchahi Cambodiyako haltma garni ho pm ko chahi