अहिलेका नायिका र कलाकारहरु लाइ राम्रो सँग अङ्ग्रेजी आउँदैन तर कार्यक्रमका 50% अङ्ग्रेजी घुसाउँछन् । तर रमित सर अङ्ग्रेजीमा अत्यन्तै राम्रो हुनुहुन्छ तर यहाँ एक शब्द पनि अनावस्यक अङ्ग्रेजी घुसाउनु भएको छैन । यो एउटा प्रसंशनीय कुरा हो । कुरा कानी एकदम राम्रो लाग्यो । सरल अनुशासित
बल्ल आज धेरै पछि ।निकै पुराना अनि मेरो मन पर्ने हिरो सङ्ग को कुरा-कानी सुन्न अनि हेर्न पाइयो.......धन्यवाद 🙏प्रकाश सर🙏🙏💖💖🇳🇵🇳🇵 @रमित_ढुंगाना 💖🙏🙏🇳🇵 #प्रकाश__सुवेदी__show 💖💖✔️✔️🇳🇵🇳🇵
रमित ढुंगानाको नाम सुनेको मात्रै थिए ! एउटा आदर्श परिवारको उदाहरण रहेछन् ! यति धेरै संस्कार संस्कृति र राष्ट्र प्रेम भएर पनि आफ्नो सन्तानलाई पनि आफ्नै देशमा भविस्य देखाउनु भएको भए कति गज्जब हुन्थ्यो !
फिल्मको नायक मात्र होइन साच्चिकैको नायक हुनुहुदो रैछ आमा प्रतिको माया र देशप्रतिको माया र जिम्मेवारि देखेर साच्चिकै भावुक भए मन देखिकै राम्रो ब्यक्ति हुनुहुदो रैछ चलचित्रको शुभकामना ❤
ल आजा भने धेरै पछि मनपर्ने नायकलाइ ल्याउनु भएछ धन्यवाद काका🙏 अब बोके दारिलाइ ल्याउनु पर्यो र आर्को कुरा चलेको मात्र भन्दा गुपचुप बसेका कलाकार लाइ पनि ल्याउनुपर्यो❤
रमाइलो कुराकानी ! सार्है खुशी लाग्यो, तर रमित दाइले राजा र रास्ट्रपतिमा दही चिउरे जस्तै कुरा गर्नु भो म पनि भन्छु, र अन्तमा पनौती नेतहरुको नभई ,कलाकार को लागि भए पनि फिल्म हेरिदिनेछौ जय जय होस् !🙏🙏😊
कथा सबै ठिक हो तर पात्र छान्न गलत भयो भ्रष्टाचार मा लिप्त भयेका नेता हरुलाइ चलचित्र मा देखे पछि को जान्छ होला र मत पक्कै जादिन । तर रमित दाइ प्रतिको माया भने कम गरेको हैन❤🙏
पक्कै हर्ने थिए यो film तर जसले ( के.पी, मादब) निर्मला पन्तको जस्तों परीवारलाई न्याए नदिलाएर जीवनभर “नमेटिन घाऊ” दिलाएको छ तेस्तोलाई फ़िल्म खेलाएर पीड़िदलाई “म न्याए दिलाछू” भन्ने dialogue जस्ता भनेको film म कसरी हेरू.
Thank you so much 1.46k subscribe family complete ✅ ajha dheroi Maya support garnu hunx vanne aash x 😊 subscribe gari Jodi mero video herer k kasto lakx comment garnu k sudarnu parx vani ani like share garnu aafno sathi harulai Pani plz ❤ xitoi 2k subscribe purai dinu hola Naya hiking video ni aaudoi x herdinu hola plz ❤
बुवा सबैको हुनु पर्छ कसम आँसु खसेको थाहा भएन आँखा बाट😢😢😢😢
अहिलेका नायिका र कलाकारहरु लाइ राम्रो सँग अङ्ग्रेजी आउँदैन तर कार्यक्रमका 50% अङ्ग्रेजी घुसाउँछन् । तर रमित सर अङ्ग्रेजीमा अत्यन्तै राम्रो हुनुहुन्छ तर यहाँ एक शब्द पनि अनावस्यक अङ्ग्रेजी घुसाउनु भएको छैन । यो एउटा प्रसंशनीय कुरा हो । कुरा कानी एकदम राम्रो लाग्यो । सरल अनुशासित
हामी त्यस्तो भन्दैनौ।।।।कति मिठो कुरा।।।22 जनामा कति मेल छ ।।।कति मीठो माया ❤❤❤ thank you uncle ❤❤❤
Aama lai katti maya garnu bha ramit jyu le ❤
निखिल उप्रेती जि लाई बोलाउनु उहाँको अन्तरबार्ता हेर्न आतुर छौँ
बल्ल आज धेरै पछि ।निकै पुराना अनि मेरो मन पर्ने हिरो सङ्ग को कुरा-कानी सुन्न अनि हेर्न पाइयो.......धन्यवाद 🙏प्रकाश सर🙏🙏💖💖🇳🇵🇳🇵 @रमित_ढुंगाना 💖🙏🙏🇳🇵 #प्रकाश__सुवेदी__show 💖💖✔️✔️🇳🇵🇳🇵
रमित ढुङ्गानाका फ्यानहरु यता आउनु हाेला नमेटिने घाउ फिल्मलाइ सफलताको शुभकामना 🙏🙏🙏🎊🎉👍️🌹❤️
रमित ढुंगानाको नाम सुनेको मात्रै थिए ! एउटा आदर्श परिवारको उदाहरण रहेछन् ! यति धेरै संस्कार संस्कृति र राष्ट्र प्रेम भएर पनि आफ्नो सन्तानलाई पनि आफ्नै देशमा भविस्य देखाउनु भएको भए कति गज्जब हुन्थ्यो !
कति भाग्यमानी आमा 🙏
सबै सन्तान यस्तै भैदिए, कुनै आमा वुवा बृद्ध आश्रम पुगन पर्थेन 🙏🙏🏻
फिल्मको नायक मात्र होइन साच्चिकैको नायक हुनुहुदो रैछ आमा प्रतिको माया र देशप्रतिको माया र जिम्मेवारि देखेर साच्चिकै भावुक भए मन देखिकै राम्रो ब्यक्ति हुनुहुदो रैछ चलचित्रको शुभकामना ❤
beautiful comment from beautiful person
रमित ढुंगाना नेपाली चलचित्र छेत्रको एक Handsome Hero हो भनेर मान्ने को को हुनुहुन्छ
Tha matrai ho
Testo koi coins Bhai, ta matrai hoss
तिम्रो लागि मात्रै होला ,हाम्रो लागि एक दुइ फिल्म खेलेको फल्प हिरो
जङ्गलि जस्ताे छ भुत्राे काे हेन्सम
Absolutely 💯 ❤
अब अर्को हप्ता विराज भट्ट लाई हेर्ने रहर छ मलाई The Prakash Subedi Show मा
विराज भट्ट लाई अहिले सम्म बोलाएको छैन यो मूजी अंकल ले
हो विराज भट्ट ल्याउनुपर्यो अर्को हप्ता प्रकाश सुवेदी सो मा ❤❤❤
बिराज दाइ लाई ल्याउनु पर्यो यो हप्तामा।।
Same
विराज भट्ट चाहियो
रमितको दाईको रियल फ्यान को को हुनुहुन्छ ❤❤
Socheko vanda pni Dherai Ramailo Hiro Ramit Dhungana😍😘🤩
🎉tha prakash subedi show म जस्तै नछुटाइ हेर्नि र रमित ढुंगानाका फ्यान पनि को को हुनुहुन्छ।
मैले पनी छूटाको छैन.
me
Moily ne hereko derai saal bayeo
handsome hiro thank you prakash uncle lai ❤❤ 🙏🙏
Kati pariwarik manche, kati bhadra. Ani aafno desh lai dherai maya garne kalakar. Asaadhai ramro lagyo karyakram, atithi Ani prastota sabai Jana.
Omg kati ramro ramit dada sabai Lai chine sabai Lai respect garne ❤❤❤
ल आजा भने धेरै पछि मनपर्ने
नायकलाइ ल्याउनु भएछ धन्यवाद काका🙏 अब बोके दारिलाइ ल्याउनु पर्यो र आर्को कुरा चलेको मात्र भन्दा गुपचुप
बसेका कलाकार लाइ पनि ल्याउनुपर्यो❤
Nepali chalchitra ko pahilo handsome hero ramit dhungana believe that
Love from kathmandu nepal
🙏🌹🇳🇵❤️😍😘
prakash subedi show सबैले हेरौं तर current चाउचाउ मात्रै होईन सबै चाउचाउ नखाऔं !
Thik
कुनै समयको निकै ब्यस्त सुपरहिरो मलाई निकै मन पर्ने हिरो
पुराना कलाकारहरुले कस्तो मिठो बोली अनि अरुलाई सम्मान अहिलेका कलाकारले सिक्नै पर्ने कुरा ।❤❤
रमित सर क्या साधारण मान्छे अहिले का भतुवा तेसै हिरो बन्न कोज्छन हाम्रो पालाको अस्लि हिरो बल्ल आज राम्रो सङ हेर्न र बुज्न पाइयो सबै सबै को जय होस
धन्यवाद प्रकाश सर लाइ नेपाली चलचित्र को हिरो रमित dhungan lai बोलाएकोमा
एउटै आमाको छोराहरु त मिल्दैन 4/4 जना आमाका छोराछोरिमा कति माया😮
प्रकाश सुवेदी मन पर्ने जति हाजिर हहुम तो ❤
रमीत ढुङ्गाना 🙏 लेाक स्वरसम्राट 'राजु परियार' ल्याउनुपर्येा!
अब निखिल उप्रेती ल्याउनु पर्यो अंकल🙏🏻
रमाइलो कुराकानी !
सार्है खुशी लाग्यो,
तर रमित दाइले राजा र रास्ट्रपतिमा
दही चिउरे जस्तै कुरा गर्नु भो म पनि भन्छु, र अन्तमा पनौती नेतहरुको नभई ,कलाकार को
लागि भए पनि फिल्म हेरिदिनेछौ
जय जय होस् !🙏🙏😊
Kati mitho sanga bolnu vako Ramit ji, khusi lagyo sir
पशुपतिनाथमा भएको कोटि होमका कृष्ण दमाई ज्युलाई लेराउनु हुन म बिनम्र अनुरोध गर्दछु
After seeing this interview I'm totally love this man.❣️❣️🇳🇵🙏🙏
Kati ramro soch bichar vako manxe ❤❤❤❤❤❤
Nikhil daju ko waiting ma basera xu ma chai ❤❤❤
कथा सबै ठिक हो तर पात्र छान्न गलत भयो भ्रष्टाचार मा लिप्त भयेका नेता हरुलाइ चलचित्र मा देखे पछि को जान्छ होला र मत पक्कै जादिन । तर रमित दाइ प्रतिको माया भने कम गरेको हैन❤🙏
रमित दाईको पर्खाइमा थिएँ आज आउनुभएको रहेछ खुशी लाग्यो धन्यवाद प्रकाश काका 🎉🎉🎉
जय होस् 🙏🙏🙏🙏🙏
राम्रो लाग्याे । धेरै कुरामा update हुनुहुदाे रहेछ।
Good information for society
अति राम्रो सोच
अब एकदिन बिराज भट्ट लाई ल्याउनु पर्यो ।
पक्कै हर्ने थिए यो film तर जसले ( के.पी, मादब) निर्मला पन्तको जस्तों परीवारलाई न्याए नदिलाएर जीवनभर “नमेटिन घाऊ” दिलाएको छ तेस्तोलाई फ़िल्म खेलाएर पीड़िदलाई “म न्याए दिलाछू” भन्ने dialogue जस्ता भनेको film म कसरी हेरू.
नेताहरु लाई साइड मा राखेर अरु हेनि नि नेता खल्ली हो अरु काहानी हेर्नि
First movie her ani kura gar brother
kasto ramailo kura garnu hune innocent sarai man parne manxe hunuhudo raixa🙏🥰😊
So sweet and beautiful interview
राम्रो लाग्यो हिरोमा यतिको ज्ञान हुनु पर्छ ।
Biraj bhatta Lai ni leunu paryo vanne Koko hununxa hajir garum tw
Wow salut xa dai🎉❤❤
my fev forever ramit dhungana❤
Big fan ramit dhungana❤❤
छोरो भनेको रमित ढुङ्गाको जस्तो हुनुपर्छ G BOB जस्तो होईन 😃😂
Great Program🎉🎉🎉
धिरेन शाक्य दाइ लाई लेउनुन प्रकाश् जि
Ho vanyaa Dhiren Shakya laae kahilei lyaako xaina yaar yo budole.
एकदम रमाइलो लाग्याे
Kati ramro family
२०३७ सालमा मंसिर २७ गते पृथ्वी जयन्ती थियो ??? अरूबेला त पौष २७ गते पर्छ हैन र ? 3:54
Best off luck🎉🎉
Ramit sir really appreciate ❤love you
super star..........
नमेटिने घाउमा राजेश दाईको पनि केही झलक देख्न पाइयोस।
🙏❤️❤️❤️❤️
जे होस् कुरा गर्न तपाईभन्दा चलाख हुनुहुदो रहेछ,उहाँको फिल्म "नमेटीने घाउ"सफल होस शुभकामना!
Wow 22 bhaibaini❤😊
What personality ❤❤❤love it
Ramro purano heroo❤❤❤
🎉🎉🎉🎉nice ramit dhgungana
Ramro lago ❤❤ramailo vayo
मन पर्ने हिरो
Nice 🎉
धेरै राम्रो
माया नमार हेरेर धेरै रोएको थिए...धेरै पनि रमित दाईको इन्टरभ्यु हेर्न पाइयो...मन पर्ने नायक।❤️🙏🙏
रमित ढुङ्गाना बिग फ्यान🙏😍
Wow man parne hiro my childhood hansome hiro lots of love ❤ 😍 💖
हजुर को पहिलो चलचित्र माया नमार मेरो जीवन भरी याद आउने चलचित्र हो माया नमार हजुर लाई आत्मा मन देखि नै कोटि कोटि प्रणाम 🙏🙏
आज मज्जा आयो हेर्दा रमित सर जस्तो छोरा सबैका हुन❤❤❤❤
Hnxm hero ramit ❤❤
Big fan
wow ramit extraordinary talent
Nice aajako barta ramro lagyo
wow😮😮😮😮
Favourite hero 🤘
पहीलको हिरो नै दामी लाग्छ मलाई best wishes of coming movie ❤❤❤❤
Kati mithoo interview ❤️❤️5hour pni herna skinxa 1hour mtra hoen achel ko heroni hero ko interview herda ni wka lgxaa 2 minute hern dik lagxas
Wow
glad to see you after long time ramit sir❤❤
❤❤❤❤❤
अहिले सम्मको बहुत उत्कृष्ट सो!
My fav hero ramit dai
Hami yasto vndainam dai atinai ramro soch ❤❤❤❤❤❤❤❤❤❤
Ramit dhungana 😍🙏always rock i am big fan 🙏🙏🙏
Dharai Ramro
flim ramro baneko hola. sabai le. ek choti herdinu holaaa.
Handsome सङ्गै बिचार अनि बोलि राम्रो छ।
Ramit Dhunganabko Humbleness man paryo
Jay Nepali cinema 📽️..best wishes 🎉❤️ramit da
Nice
कति राम्राे बिचार तजि राम्राे नायक तेस्तै राम्राे बाेलि❤❤
Best ❤❤❤❤
Maya namara tyo bela ko gau gau ma ramit dhungana lai naya hero aayeko xa re bhanera dherai halla thiyo big fan ramit dungana
Good information for society well come , come back Ramit sir
सफलताको शुभकामना रमित ज्यु तथा सम्पूर्ण टोलिलाइ