सर्बोच्चको आदेशले खैला बैला भयो, रास्ट्रीय परिचय पत्र वारे आयो यस्तो खबर
HTML-код
- Опубликовано: 18 янв 2025
- सर्बोच्चको आदेशले खैला बैला भयो, रास्ट्रीय परिचय पत्र वारे आयो यस्तो खबर
Aawaj_pati/Agriculture Update/ Aawajpati
Guest: ....
Subscribe /share /like
Host- Hark bahadur karki
Camera:Himesh karki
Edit- Rupesh karki
Aawaj_Pati
All news Update#Aawaj_Pati
Technical Adviser:-
Rajendra Aryal
Gmail : Aawajpati@gmail.com
News Portal : www.aawajpati.com
सूचना बिभाग दर्ता नं. :4269-2080/2081
प्रेस काउन्सिलमा सूचीकरण ::4261-2080/081
कम्पनी दर्ता नंः 323728/080/081
स्थायी लेखा नम्बरः ६१९८१२२०७
ई-मेल: aawajpati000@gmail.com
हामी समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ || साथै तपाई संग अनौठो कला र दुख पिडामा परेको छ भने सम्पर्क नम्बर मा सम्पर्क गर्नुहोला
नयाँ-नयाँ भिडियो हरु हेर्नका लागी हाम्रो च्यानल लाई subscribe गर्नुहोला ||
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Aawaj Pati. Embedding to a website is allowed.
#all news update
#aawajpati
#Agriculture/NewsUpdate
रास्ट्रय परिचयपत्र खारेज हुनुपर्छ याे नेपाली जनताको हितमा छैन ।
राष्ट्रिय परिचयपत्र हटाउनुपर्छ नेपाली नागरिकतालाईनै स्मार्ट कार्डमा परिमार्जन गरेर कडा रुपमा लागू गरिनुपर्छ ।
अ रास्टिय परि चय पत्र खारेज हुनै पर्छ हजुरकाे विश्लेषण १००% ठिक छ सर ।
यो सरकार नै खारेज गरेर मात्र नभयर एमाले कांग्रेस नै खारेज गर्नु पर्यो जनताले ।
खारेज हुनैपर्छ।
याे राष्टिय परिचयपत्र खारेज हुनै पर्छ सर 🙏🙏🙏🙏🙏
परिचयपत्र खारिज हुनु पर्छ
यसको आवस्यकता नै छैन । नेपाली नागरिकता नै नेपालीको राष्ट्रिय परिचयपत्र हो । नागरिकता बिस्थापित गराउने देशीविदेशीको मिलोमतोमा नेतृत्व बिक्री भएको हो । यो ठुलो सडेयन्त्रको चलखेल पक्का छ । नेपाल् नेपाली सिध्याउने खेलमा राष्ट्रिय परिचयपत्रको आवरणमाअ आएको हो । खारेजका लागि देशभक्त सवै नेपालीहरु जागौ । पछी पछुताएर केहि अर्थ हुन्न साथीहरू !
छिटोभन्दा छिटो खारेज हुनु पर्छ।एउटा नागरिकता हुदाहुदै यस्तो नेपाली लाई दुख दिने कार्य सरकार को एक्दम गलत छ।
डाका हरु खाना पल्केका।अब प्रदेश परिचय पत्र अनि जिल्ला परिचय पत्र स्थानीय परिचय पत्र बनाउ सरकार
देस घाती रास्ट्रय परिचय पत्र 2 नम्बर मा संघीयता ,खारेज हुनै पर्छ ,होइन भने न त हामी नेपाली रहन्चौ न नेपाल रहने छ ,,चेतना होस
सहि कुरा गर्नु भयो।
अधिवक्ता ज्यु सर लाई मुरी मुरी धन्यबाद छ फलोस्❤ फुलोस् 🎉 शुभकामना छ। जय नेपाल हे भगवान् पशुपति नाथ सबै को रक्षा गरुन् ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ
परिचयपत्र तु खारेज हुनुपर्छ|
यो अराषटृय परिचयपत्र खारेज हुनै पर्छ
सहि खारेजी होस
राष्ट्रिय परिचयपत्र खारेजी होस् ।
यो राष्ट्रिय परिचयपत्र तुरुन्तै खारेज हुनुपर्छ पर्छ पर्छ पर्छ!!
अनावश्यक कागजात राष्ट्रिय परिचयपत्र।
यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ।
भ्रष्ट नेताहरूले अरबौ रुपया कमिशन बटुल्नको लागी बिदेशीलाइ हतारमा नेपालीको सम्पूर्ण डाटा बेचेर भविष्यमा बिदेशीले जतिबेला चाह्यो तुरुन्तै नेपालीको जिउज्यान समाप्त गर्न सक्ने र बैंकमा रहेको धनसम्पत्तिमा जतिबेला पनि सबै तान्न सक्ने भएकोले यो अराष्ट्रिय परिचय पत्र तुरून्तै हुनैपर्छ !
संविधानमा नै व्यवस्था नभएकाे राष्ट्रिय परिचय किन बाध्य बनाइदै छ । यसाे गर्न किन राज्य सरकार बेजाेडले लागेकाे छ ? यसमा १७ अर्ब खर्च गरिनु अनावश्यक हाे । याे गैर कानुनी कार्य तुरून्त खारेज गरियाेस् ।
यो नियम खारेज नै हुनु पर्छ ।
यो सब जनतालाई दुःख दिने काम हो।
खारेजी हुनुपर्छ ।
सहि सहि खारिजी गर्नै पर्छ
यो कुरा राष्ट्र घाती रवि लामिछाने ने जिम्मेवारी लिनुपर्छ।
American vatuwa rabi lamichhane ka andho bhakta jhole haru le Dinesh tripathi banaulan hai Mitra
यो खारेज हुनै पर्छ.. सब पैसा कमाउने जनता ठग्ने
रास्ट्रिय परिचय पत्रको काम छैन कि नागरिक प्रमान पत्र खारेज हुनुपर्यो दुबै राख्नाले नागरिकलाई आर्थिक भार पर्ने हुनछ !
राष्ट्रिय परिचयपत्र नेपालमा केही काम को छैन, यिनी चोरले इंडियन लाई आधिकारिक नागरिक बनाउन को लागि विदेसिले गरे जस्तो गरी देशको अस्मिता लुट्दै भ्रष्टाचार गरिसके । यो परिचयपत्रको काम छैन । जे गरे लुटी खाए उखाने र गुखानेले। देश बेचेका हुन, आफ्नो देश र नेपालि जनताको अस्मिता लुटेका हुन ।
धेरै राम्राे भन्नु भयकाे छ सबैले सुनाै
Yo rastiyee parichaye latrako kinai halatma kamxaina very good nyadhis haru
नेपाल सरकार भनौदा भ्रस्ट हरू १६ अर्ब को कमिसन को लोभ मा यो बिदेशी का हित र नेपाल सिददाउने नेपाली र बिदेशी बराबर बनाउने तरिका ले एनजिओ मार्फत यम सि सि सग सम्बधित छ तेसै ले यो परिचय पत्र सदा का लागि खारेज हुनु पर्छ
हो खारिच गर्नु पर्छ
खारेज गर्नुपर्छ यो परिचय पत्र काम छैन
खारेज गर्नु पर्दछ!!!👍️👍️👍️👍️👍️
Sahi ho sahi
फारम भोर्दा नै डाउट लागेको थियो किन कि सोध बुज गर्दा नागरिकता को काम गर्छ तर नागरिता पनि चाहिन्छ भन्दा
डलरकाे खेति नै हुनुपर्छ । बिना काम सर्वसाधारणलाई दुख दिदैछ ।
खारेज हुनु पर्छ
खारेज हुनुपर्छ याे देसमा रेजगारि छैन। के काे पत्रै पत्रहाे झाेलेहाे।
❤ amdani charani KRRCHA athani yo chor BRASTACHARI bechin sarkar ho JANATA LAI DHOKA
😂राष्टियपरिचयपत्र खारेजिहुनैपर्छ😂 मोरङ्गबाट❤
रास्ट्रिय परिचय पत्र खारेज गर् गर
यो देश बेची खाने तरीका हो पहिलाको नागरीक्ताको फोतोमा नेपाली धाका टोपी निकाली दियो अब परीचए पत्रले देश बेची खाने खोज्दै छ
Yo kharej garnu parxa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खारेज होस
खारेज गर्नुपर्छ
शही कुरा ।हो खारेज हुनु प
राष्ट्र घात भयाे ,राष्ट्र घात भयाे,राष्ट्र घात भयाे।
एमाले पत्र हो यो राष्टिय परिचय पत्र होइन यो विदेशी नागरिक काे लागि हो
good job sir🙏🙏
राष्ट्रिय,परिचय,पत्र,खारेज गर।।।।
यो राष्ट्रिय परिचयपत्र खारेज हुन जरुरी छ। दागमे कुच काला है । नेपाली जनता सचेत भया ।
Sahi ho
खारेज गर्नै पर्छ
Rastriya parichayapatra kharej hunai parcha.
Good
यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्ने हो
खारेज
वास्तबमा हामि नेपाली मुर्ख त् पटमुर्ख नै हो ,,,, बिस्वलाइ चिनाउने हाम्रो ढाकाटोपी खोलिनुपर्ने दिदीबहिनी को गहना शिन्दुर पोते खोलिनुपर्ने ,,,हाम्रो पहिचान पनि के बिक्रि भैसकेको नै हो त्??? यसको बिरोधमा सबै उठ्न जरुरि छ बरिस्ठ अधिवक्ता रामेश्वर सरले उठाउनु भएको मुद्दा ठिक हो
ठिकहो यो राष्ट्रिय परिचयपत्र खारेज गर्नैपर्छ यो कुनै तुकछैन वाईयात यो सतप्रतीसत सत्तामा बस्ने दलालहरुको कमाई खाने भाडोहो जबकी नागरिक्ता प्रमाणपत्र छदैछ त अर्को किन चाहीयो ?
पैसा कमाउने धन्दा कमिसनको खेल हो खारेज गरौ
आज भोली त बैंकमा खाता खोल्दा अनिवारे छ रे ? कुरो संकासपद छ ।
योरत्यो बाहाना बनायर जनताठगेर खानपल्केको
Well said
भारतीय आधार कार्ड को नक्कल गरेको हो नेपाली नेता हरुले
योजोसुकैले ल्यायेकोहोसयो खारिजहुनैपर्छ खारिजनगरे वलिकोरसेरेको टाउको काटिन्छ
खारेजी गरु काम छैन एस्को
यो खारेजै हुनु पर्दछ
Right
Kharij hunu parx
यो लागू गर्नु हुदौन
Yo rastriya parichayapatra kharij hunuparcha
यो चाई शहिकुरो हो
यो ३ पार्टीलाई जन्ताले बहिस्कार गर्नुपर्छ।
अपराधी हरुले देश समाप्त पार्ने भए दलाल नेता भनाउदाहरुले
Good thinking Great Nepali xo xoro Jinda bad
चोर फटाह किन चाहीयो राष्ट्रीय परिचय पत्र
गूड् सर
Yasto Rasta ghati nirnaya pass huna hunna
Good. Sir
Yes right ho sir Rastriya Parichapatra kharej hunu parchha.
हो हो नेपालमा नँगरिता नै हुनुपर्छ
कि त्यो शम्बिधान च्यातेर फालौ त्यो जंगली हरुले बनाको 72 को कन्डो पुछेर फ्याक्दा फरक नपर्ने देखियो
pass huna hunna sarakar yo kharej huna parxa
Kharej garnu parcha1000%
रासटिए परिचयपत्र बनाउनु राम्रो हो एसमा गुनासो छैन मान्छे को सोच फरक छ
कुन दला छ यदि शरकारनै छ भने हामी जन्ता ले एक थाेप रगत हुईजेल हामी छाेडन्दैन
Nagtita xatw... Yo Kharej Hunai parxa 👈👈👈 Yo xapaima Vrastachari Mafiya Naike Haru ko paisa khane Chaal Ho 👈👈
खारेज हुनु पर्छ 100% मात्र हैन 1000%
Rastriya parichayapatra kharej hunchha banaya banaunu ,nabanaya thik.
राष्ट्रिय परिचयपत्र निशर्त खारेज गरि हाल।सम्बैधानिक अत्याचार बन्द गरिहाल।सम्बिधानेैले चिन्दो रहेनछ।
Yo Rastiya parichya patra kharej garnu parx
Sab ek hou
Kharij hos hi
Yes kharej hunu parx
Good voice
Sahi bolnu vayo
राजनैतिक दलहरु किन यस बिषयमा चूप छन् ? के त्यो १६/२७ अरबको ठेक्का पट्टामा संलग्न त छैन ? यदि हो भने यिनिहरुले संबिधान नै परिबर्तन गरेर भा नि राष्ट्रिय परिचय पत्र अनिबार्य गराउन के बेर ?😢😢😢😢
ani chor haru le nagarikta chai masu kinna lai diyeko ta