मेरो आमा को याद आयो म सानो छदा आमा ले मधु मालती को कथा सुनाउनुभयो मलाई धेरै रामो लागथियो दिन दिनै राती खाना खाईसके पछी दन्ते कथा मधु मालति सुन्दा आनन्द आउथियो ।आज मैले भेटाये सुने मैका पाये खुसि लागो । धन्यवाद छ ।
सर्ब प्रथम धन्यवाद । बिस्णु भगवानको महिमा होस । मधु मालतीको कथाले मलाई असाध्यै मन पर्यौं । यो कथा लेखक वाचकलाई बिस्णु भगवानबाट आशिर्वाद दिनु भएको होस । यो समयोगान्त मधु मालतीको कथाले हृदय कमलो हुनेहरुको मन नपग्लने को होला । धन्यवाद ।
Dherai dherai dhanyabaad sarai ramro layo mero mom le ekdam ruchaunu vayo bishesh gare yestai bhagwan samandi katha leyera aaunu hola asti bata continue yehi channel matra sunnu vaxa mom le thanks 🙏 ananda nepal 🇳🇵🙏🙏 big fan
Thank u आनन्द नेपाल verison 2 channel! Mero निदाउने औषधि जस्तै भा छ! हुनु त म ३० कटन लागे त्यही पनि लोक/दन्ते कथाहरू सरै आनन्दमय लाग्छ एक्लो भाको बेला सुन्छु अनि सुत्छु❤️
योकथाले धेरैनै मन छोयो आज भान्दा २५ बर्स आधाडि मेरि आमा को मुख बाट सुनेको थिये तर येति लामो थियेन सायत योकथा पूरा नआयेर होला त्याहाबाट मधु मालती भन्ने कथाको नाम चाहिँ एक्दमै याद थियो तर आज पूरा हजुर्ले भन्नू भयेको सुन्न पाउँदा हर्सिद भये हजुर्लाई धेरै धेरै धन्यबाद आझै धेरै कथा सुन्न पाउ धन्यवाद
म सानू हुँदा मेरो आमाले सुनाउनु भयको कथा आज फेरि सुन्न पाउँदा खुसी पनि लाग्यो दुख्खपनी आज मेरि आमा यो सन्सारमा हुनुहुन्न मेरिको आँत्मालाई सान्ती मिलोस बैकुन्ठमा बास मिलोस मिस यु मेरि माम्मा 😥😥
Yo Madhu malatiko katha ma sano huda meri aama le sunaunu bhayeko thiyo aaj yo katha suner aamako dherai yaad aayo yo kahta feri sunna payeko ma thak you so much bhai
म सानै हुँदाखेरिमा मेरो बुवाले यो कथा सुनाउनुभएको थियो त्यतिबेला यो कथा एकदमै राम्रो लाग्यो तर मैले यो कथा सुन्न र पढ्न धेरै खोजिराखेको थिएँ बचपनको कथा आधा अधुरो मात्र याद थियो आज युट्युबमा खोज्न मन लाग्यो। अनि भेटे अहिले आएर पूरा सुन्न पाउँदा खुसी लाग्यो।
Thanks a lot to Nepali Folk tale chanel सारै राम्रो कथा । म ९/१० वर्षको हुदा यो कथा सुनेको हौं । यो कथा सुनाउने ब्यक्ति दिबंगत भैसक्नु भयो उहा बाट धेरै कथाहरु सुनेको थिए । महा चम्भु स्याललाई कसरी तह लगाए आदी यी कथाहरु पनि सुन्न पाए हुन्थ्यो । all the best.
मेरो आमाले मलाई काखमा राखेर राती सुत्ने बेला भन्नु हुन्थ्यो। आज मेरी आमा यो संसारमै हुनुहुन्न😢 सानोमा सुनेको कथा पुरै स्मरण थिएन मालती स्वर्ग गएको सम्म थियो। आज पुर्ण रूपमा सुन्न पाए। धन्यवाद कथावाचक ज्यूलाई 😊
धन्यवाद हजुर मलाई पनि यो मधु-मालती को कथा थाहा थियो, किन भने हामी सान साना हुन्दा खेरी, मेरा बुबाले सुनाउने गर्नु हुन्थियो, तर धेरै वर्ष भएको ले गर्दा मैले भुली सकेको थिए, आज तपाई ले गर्दा मेरो फेरी तेहि दिन फर्की आए जस्तो लाग्यो, कथा सुनेर मन निकै प्रफुल्लित भयो हजुर लाई धन्यवाद छ
अति राम्रो कथा 👌👌👌👌, thanks 🙏🙏
Really touching my mutu
@@teksuramghume5605 of my life on Earth 🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎 o
अत्ति नै राम्रो कथा र वाचन सैलि। राती सुनेको झन रमाइलो भयो रातिको १/३० बजेको पनि थाहै भयेन
Maile sanoma thorai matra suneko thiye tar Pura suneko thiyena hajubata sunne awasar pauda dherai Khushi lagyo hajurlai dherai dherai dhanyabada aananda sir Nogen.
जति नै सुने पनि सुनौ सुनौ लाग्ने कति मिठो कथा😍😍😍😍❣️❣️❣️❣️
Thanks @Naveen Chhetri खुशी लाग्यो :)
मेरो आमा को याद आयो म सानो छदा आमा ले मधु मालती को कथा सुनाउनुभयो मलाई धेरै रामो लागथियो दिन दिनै राती खाना खाईसके पछी दन्ते कथा मधु मालति सुन्दा आनन्द आउथियो ।आज मैले भेटाये सुने मैका पाये खुसि लागो । धन्यवाद छ ।
मैले सानू उमेरमा सुनेकाे कथा सुन्न पाय खुसी लाग्यो ।
आहा कति राम्रो कथा 🙏🙏
333e22
सर्ब प्रथम धन्यवाद । बिस्णु भगवानको महिमा होस । मधु मालतीको कथाले मलाई असाध्यै मन पर्यौं । यो कथा लेखक वाचकलाई बिस्णु भगवानबाट आशिर्वाद दिनु भएको होस । यो समयोगान्त मधु मालतीको कथाले हृदय कमलो हुनेहरुको मन नपग्लने को होला । धन्यवाद ।
🍷😰
😊❤
आहा कति राम्राे मार्मिक लखक लाई धन्यबाद
ॐ नम भगवते बाशुदेवाय
😊
Eakdam ramro lagyo katha hjr explanation eakdam ramro xa haii keep going 💙💜🕉
Dherai dherai dhanyabaad sarai ramro layo mero mom le ekdam ruchaunu vayo bishesh gare yestai bhagwan samandi katha leyera aaunu hola asti bata continue yehi channel matra sunnu vaxa mom le thanks 🙏 ananda nepal 🇳🇵🙏🙏 big fan
सारै राम्रो लागेयो 👌👌👌👏👏👏
Ekdum nai ramro.... thanks for the wonderful presentation
Thank u आनन्द नेपाल verison 2 channel! Mero निदाउने औषधि जस्तै भा छ! हुनु त म ३० कटन लागे त्यही पनि लोक/दन्ते कथाहरू सरै आनन्दमय लाग्छ एक्लो भाको बेला सुन्छु अनि सुत्छु❤️
9
Hi
कि वह डर डर मि मि बि व मि नि डर डर मि मि मि बाट डरह मि नहुने
ताेता मेेनाकाे कथा भेटियन कृपया खाेज्नु हाेला
@@regmisurya9388 *
kati ramro katha dhanaybaad hjr lai😁😁😄😄
जत्ते सुन्यो उत्ती सुनी रहनु मन लाग्ने plz sir यस्तै कथा हरु फेरि पनि प्रस्तुत गर्नु होल ,,हामी हरु तपाईं पर्ती आभारी छौ
कति राम्रो कथा जति सुनेपनि सुनिरहन मन लाग्ने कथा हो
पुरै कथा सुनेर आन्द लिए मैले अति राम्रो लाग्यो धन्यवाद
योकथाले धेरैनै मन छोयो आज भान्दा २५ बर्स आधाडि मेरि आमा को मुख बाट सुनेको थिये तर येति लामो थियेन सायत योकथा पूरा नआयेर होला त्याहाबाट मधु मालती भन्ने कथाको नाम चाहिँ एक्दमै याद थियो तर आज पूरा हजुर्ले भन्नू भयेको सुन्न पाउँदा हर्सिद भये हजुर्लाई धेरै धेरै धन्यबाद आझै धेरै कथा सुन्न पाउ धन्यवाद
Wow nice keep it up😊😊❤️❤️❤️
Aaha Kati ramro Katha ❣️🥀
Dherei dherei ramroo katha ,,astei astei katha sunera anand lina paiyosh
Bahu bibabha jasto po dhekhiyo ta..☝️😁💃💃💐but fantastic..super..👍👍
😊 no😊
मधु मालतीको कथा असाध्यै राम्राे लाग्याे 😘साथै यो कथा सुनाउनु भएको मा हजुरलाइ धेरैं धेरै धन्यवाद विष्णु भगवान् ले हजुर को सधै भरी रक्षा गर्नुहोस् 🙏🙏
yo khata Sunna prerit GARNE . git .. Timi nai hau . meri . dhulali ..
. ra ..katha wachak . sadhai Amar rahun..
यो कथा सानोमा हजुरामाले सुनाउनु भएको थियोे !राम्रो लाग्यो ♥️
याे कथा ज्यादै मीठाे लाग्यो ।अन्य यस्तै कथा सुन्न पाउँ।🌹🙏🙏
Good to know that @Jagannath Dhungana .. यस्तै अरु कथा प्रस्तुत गर्ने प्रयास अबश्य पनि गर्ने छु।
मधुमालति को कथा सारै राम्रो लाग्यो मलाइ चाहि मकवानपुर बाट हेर्दैछु सुन्दै छु ❤️❤️❤️🌹❤️🌹
🕉 नमो भगवते बाशुदेवाय
यो कथा अतिनै राम्रो लाग्यो, कथा बाचकलाइ धेरै धेरै धन्यबाद छ ।
Jaba ma 10 barsa ko thiyo taba suneko thiyo yo khata aja ma 35 vayo yo khatha sunna pauda dherai khusi lageyo audioma sunta thank you.
अाहा ❤कति मिठ्ठाे कथा म त दिन दिनै सुन्छ र अानन्द लिन्छु❤
Wow katee ramro xa haii tapiko sabii khata haru very nice
Ek dam ramro lagyo ... Pora here yo video
म सानू हुँदा मेरो आमाले सुनाउनु भयको कथा आज फेरि सुन्न पाउँदा खुसी पनि लाग्यो दुख्खपनी आज मेरि आमा यो सन्सारमा हुनुहुन्न मेरिको आँत्मालाई सान्ती मिलोस बैकुन्ठमा बास मिलोस मिस यु मेरि माम्मा 😥😥
धेरै राम्रो कथा ..हजुर लाइ धेरै धन्याबाद l
dhanyawad @Jiwan Bishwakarma .. खुशी लाग्यो
कथा सुनेर आनन्द आयो! अझै राम्रो राम्रो कथा सुन्न पाइयोस 🙏🙏🙏
Katha ekdamai mitho jati sunyo uti sunirahown jhin.
))))))8
Yo katha ko bare ma suneko thiya tra Sunna Ra padna Pako thiyana tra aaja Sunna paya thank you for the story
आहा कति राम्रो प्रेम कथा
सबैमा मधुकर र मालती जस्तै प्रेम गर्ने शक्ति मिलाेस्💝💗💕🙏
A
Aati ramro khata👌👌👌👌👌👌
मैले सानोमा सुनेको र पढेको आज फेरि सुन्न पाउँदा आनन्द लाग्यो
dherei rahar thiyo madhumalatiko katha sunne aaz pura vayo thank you
Hajur ko voicema j ko story ni xutti maja aauxa suunnalai...😍😍😍💔📝📚
jati sune pani sunna man lagne kati ramro bachan garnu vako dhanyabad hajur aghai pani yestai ramro ramro story sunna pau🙏🙏🙏🙏
बच्चा छदा सुनेको कथा अहिले सुन्न पाउँदा पुरानाे झल्काे अायाे ।
यो कथा मैले सानो हुँदा पढेको thank-you
धेरै राम्रो मार्मिक क्था यो कथा सुनेर मन आन्न्द सान्त भयो❤❤
आनन्द लाग्यो ,मिठो कथाका लागि धन्यवाद
सानो छदा छिमेकी फुपुले धेरै कथा सुनाउनु हुन्थ्यो। स्कुल पढ्ने भएपछि धेरै कठाहरु पढियो तर अहिले मधु-मालतीको कथा सुन्दा त्यही बालापनकै याद आयो।।
Atinai ramro x sarbokrita
Khushi lagyo tapai ko khata sunara keep it up
Yo Madhu malatiko katha ma sano huda meri aama le sunaunu bhayeko thiyo aaj yo katha suner aamako dherai yaad aayo yo kahta feri sunna payeko ma thak you so much bhai
यो कथा सानो मा बाल कथा मा पढेको थिए ।आज फेरि सुन्न पाउँदा खुशी लाग्यो ।हजुर लाई धन्यवाद 💖🤞🌹🎈✨🎇✨
दामी छ मदुमालती को कथा
म सानै हुँदाखेरिमा मेरो बुवाले यो कथा सुनाउनुभएको थियो त्यतिबेला यो कथा एकदमै राम्रो लाग्यो तर मैले यो कथा सुन्न र पढ्न धेरै खोजिराखेको थिएँ बचपनको कथा आधा अधुरो मात्र याद थियो आज युट्युबमा खोज्न मन लाग्यो। अनि भेटे अहिले आएर पूरा सुन्न पाउँदा खुसी लाग्यो।
वाउ .. @surendrarokaha यो पनि मैले सुनेको, बुझेको जस्तो कथा लेखेको हुँ।
पछि थाह पाएँ, ओरिजिनल चाँहि अर्कै रहेछ। :)
म सानोहुदा बुबाले सुनाउनुभाथ्यो आज सन्नपाइयो धन्न्नेबात्🌺🌹🙏
आहा ! यो कथा त म सानो छदा मेरो हजूर आमाले सुनाउनु भाथ्यो फेरी पनी आज सुन्दा खुसिलाग्यो😇🙏🙏
बहुत सुन्दर । I really enjoyed.
Saarai ramro chh hajur ko katha bachan
Ekdamai ananda ramailo utkrista lagyo
kasto ananda aayo kathaa sunna😍❤️
धेरै राम्रो लाग्यो ।
वाह सारै आनन्द लाग्यो।मधु मालतिको कथा सुनेर 😀😀😀😀
Thanks a lot to Nepali Folk tale chanel सारै राम्रो कथा । म ९/१० वर्षको हुदा यो कथा सुनेको हौं । यो कथा सुनाउने ब्यक्ति दिबंगत भैसक्नु भयो उहा बाट धेरै कथाहरु सुनेको थिए । महा चम्भु स्याललाई कसरी तह लगाए आदी यी कथाहरु पनि सुन्न पाए हुन्थ्यो । all the best.
लग्भग पचासबर्शपछी यो कथा सुनेको,सारै खुसी लाग्यो ।अर्को गुल्बकावलिको कथा पनि सुन्ने इच्छा जागेर आयो तर कसरी ?
yo book kina paida na m sanga pahila thiyo ayela xina
Hari Narayan harihari radhey radhey Krishna Krishna hare 🙏 🙏🌺🌺🙏🙏
Wow lovely story 😍 🥰🥰🥰🙏🙏🙏
याे कथा सुन्दासुन्दै अाँखाबाट अाँशु अायाे, सत्ययुगमा भएकै कुरा हाे अहिले एकले सत्यामा बसे पनि हुनैसक्दैन, धेरै कुराकाे ज्ञान हासिल गरे धन्यबाद।
आहा मेरो त मन नै आनान्द भो सर।।
Good to know that @Krishna Khadka .. धन्यवाद
Sano ma suneko ta part 1 2 matra raxa
Ekdum maan parne story aja full story sunera khusi lagyo
Thank you sir🤗
अतिसुन्दर कथा सुनिरख्दाम जस्ताे कथा
🎉🎉🎉😊😅😂 धन्यवाद, धर्म कुरु भनीएका राम बाहादुर बम्जनको बारेमा वोकील मार्फत बहस गरी प्रस्तुत गर्नु भएकोमा।
मलाई त यो कथा असाध्यै मन पर्यो । हजुरलाई धन्यवाद
मधु मालतिको कथामा केही अम्स छुट्यो जस्तै चार घोडा चार महिना पालेको,
बच्चपनमा सुनेको कथा फेरि सुन्न पाइयो मज्जा लाग्यो ।
Job
@@ramupraja6591 aàààa1qq1ààààààaààaaAAAÀÀ11ÀĶ
Thank you for sweet tales
कथा अझ धेरै समय सुन्न पाए !!!!! कति छिटो २घण्टा बितेको??
extraordinary mind blowing ........superb...
milxa vani shiv puran ko katha n vagwat gita maha vaharat ko katha haru hajur lai punya hunaxa...❤️❤️😊
अपत्यारिलो तर सुन्नमा धेरै रमाइलो कथा ।
यो मधुमालतीको कथा आज भन्दा तिन दसक पहिले पढेको थिय बाचन र पढेको धेरै अन्तर पाए 👍👍👍👍👍
बच्चामा सुनेको कथा फेरि सुन्न्य अबसर पाइयो।।।धन्यबाद हजुर लाई।।।लाल हिरा कथा पनि ल्याउनु होला।।
Very nice story, I am listening from UK, thank you very much
सानोछदा आमाले सुनाuनु हुन्थियो थोरै थोरै गरेर, कति त भुल्थे Utub मा सुन्न पाएर खुशी पनि तlजl पनि 👍
Good to know that @Bhagwati Singh .. thank you.
निकै मनमोहक कथाह मनछुयो धन्यवाद आनन्दजी वाचनसैलिपनी मीठो ❤️
धेरै धेरै राम्रो लाग्यो पहिलो पटक मैले काका बाट सुनेको थिए आज ८ बर्ष पछि सुन्न पाए खुसी लाग्यो
Sano ma aago tapdai suneko katha sarai khusi lago lop huna lageko katha sunaunu vayodheraidherai dhannebad
धेरै राम्रो कथा 👏👏👏👏👏👏🌷🥀🌺🌹
बबबबबबकपबब
दअ:बजन्हबबबबबबबबबबबरन्हबबॐबबबभमचबबबबबबबबबबशबुशधबभबघबबबबभबबबबुशबबबबन्हबबबबकशशकककबबन्हशबहबकबदन्हकमअअअधबशशधन्हबबबॐबकबबबञ
बबबअुधोहुबबबबासबधबबशकककुबखशबशबबबबपबबबबबफबबओन्हवबशबपबलबबबुजबमसधबबबङबदबन्हबबबबुबबबबबन्हबबवकदबशन्हककककब बबशशशुखूदबब,शशशबशबबबलबबबजबशरबदबबबबशफबन्हबबधअसङबबबन्हनबशबशजबबबहबशफबवबजबबबबबककन्हबबन्हञबबबबबबबमबबबबबजूबबन्हुदबबबबबबबबबबबभमबदशबःबबअुबुश
मैले पनि सानोमा सुनेको थिय धेरै पछि आजसुन्न पाइयो सारै राम्रो लाग्छ
Nepli
आहा,,सारै राम्रो कथा ❤️👌
Sarei mitho ani ramri pani🎉🎉🎉🎉🎉🎉
सारै राम्रो कथा, गैरी घरे बाजेले बारीमा दिनभरी कोदालो खन्दा यो कथा सुनाउँनु हुन्थ्यो बचपनमा, समय बितेको पत्तै हुँदैनथ्यो ।
Yo kathaa shaharai ramaailo laagyo thanks bhanna chaahanchhup
Suva kamna ca
मेरो आमाले मलाई काखमा राखेर राती सुत्ने बेला भन्नु हुन्थ्यो। आज मेरी आमा यो संसारमै हुनुहुन्न😢 सानोमा सुनेको कथा पुरै स्मरण थिएन मालती स्वर्ग गएको सम्म थियो। आज पुर्ण रूपमा सुन्न पाए। धन्यवाद कथावाचक ज्यूलाई 😊
खुशी लाग्यो @manviksharma 🙏 :)
आहा! कति राम्रो कथा।
धेरै राम्राे लाग्याे
Ak damm ramrocha nice
thanks @Nepali Tiger shrof
धेरै राम्रो लाग्यो समय गयको समय थाहा भयन
❤🎉sahrI,,sundar,madhu,,malatiko,,prem,,katha,,❤🎉
धन्यवाद @SuryaBhujel
Ati sundar katha madhu r malati ko
मैले रातको पौने तीन बजे सम्म सुनेर सकाए एकदमै राम्रो लाग्यो
अति सुन्दर। वाचक लाई धेरै धेरै धन्यबाद
Wow! aanad nepalko voice❤️❤️❤️
Thank you @Sarala Limbu :)
कति रमाइलो कथा।❣️❣️❣️
Sarbaprathamta yo kathaka kathakarla8 b8sesh dhñyabaad & yo kathaka bha6eka sangharsa, tyag,balidaañ,sahas ¶krami patraharulai!!
धन्यवाद हजुर
मलाई पनि यो मधु-मालती को कथा थाहा थियो, किन भने हामी सान साना हुन्दा खेरी, मेरा बुबाले सुनाउने गर्नु हुन्थियो, तर धेरै वर्ष भएको ले गर्दा मैले भुली सकेको थिए, आज तपाई ले गर्दा मेरो फेरी तेहि दिन फर्की आए जस्तो लाग्यो, कथा सुनेर मन निकै प्रफुल्लित भयो हजुर लाई धन्यवाद छ