"Haina budi"....such a loving husband...true friendship, loyalty, trust and family bond...WoW, simply WoW, magical....I hope we can get rid of untouchability, discrimination of colour, caste, religion, creed etc from our society
आखिर असल श्रीमतिको साथ ले नै पुरुस लाइ उचाइमा पुर्याउछ भन्ने कुराको प्रमाण यो राजबंशि दाइ को हरेक बोलिमा छ । सधै यहि साथ अनि यतिको प्रेम र कामप्रतिको लगनशिलता सधै रहिरहोस ,सुभकामना परिवार सबैलाइ 😍❤️
When that man was explaining about his wife postpartum phase, how he did everything by himself… I really think this kind of man is all we need in our society… I live here in united state even here all nepali husbands do not talk like him although they are highly educated …this episode proves that education doesn’t change your mentality and your behavior… it’s has to come from within ….This is such a inspiring story of both man and woman.. loved watching it…
He has broken all the stereotypes prevailed in our society.He doesn’t give a shit about masculinity..Hats off!!! What an inspirational story about love,friendship,family
Husband of 21st century not because he carries household responsibilities but he holds the duty of women empowerment and gender equality This man is a true feminist.🙏💕
This family deserves a salute. The story brought a huge smile to my lips and tears to my eyes. On one side it shows the couple's struggle, bravery and hardwork that helped them survive and grow. While on the other side it shows the purest form of love and friendship. Rajbanshi is totally the kind of man that our society requires. It is great to know that a man like him exists. And the amount of support and respect that he gives, especially to his wife and daughters is commendable. It is really important to follow your heart and keep the hard work on. One of the most inspiring and beautiful stories I've come across. 🙏
I dont believe in perfection , however this couple has shaken my belief. Mr Rajbanshi and Mrs Sugandhi defines what the world calls "ideal". I was surprised how Mr Rajbangshi doesnt let the societal pressure and toxic masculinity come in between his love and respect for his wife. Mrs sugandhi has my utmost respect too.
उदाहरणीय परिवार । साच्चै ! झाँसी कि रानी जस्तै सुगन्धी, पहाडी - मुस्लिम दाइभाइको सुमधुर सम्बन्ध, श्रीमान-श्रीमतीको सोच र प्रेम र आँटिलि छोरीहरू । यस्तो सबै परीवारमा होस् ।
Being a Nepali Madheshi, I totally relate this story with my society, Just one line for Mr & Mrs. Sugandhi, You are the real story of the Madheshi society.🙏 #veryPowerful #Motivation A very big salute to the entire team of #HerneKatha
यक पुरुष सफल हुनुमा पछाडि नारिको ठूलो हात हुन्छ यहि कथाले पनि साबित गराउछ । मान्छे अनपढ भएता पनि कति गहकिला शब्द निकाल्ने राजबम्सी दाइ अनि त्यो दिदिको साहास त्यस्तो समाजमा यत्रो स्वतन्त्र ! आहा क्या inspiring कथा
कुनै शब्द नै छैन यो परिवारको वारेमा भन्नको लागि । अझै प्रगति र उन्नती हुँदै जाओस् सुगन्धी र उनका बाबा आमाको मेहनत र लगानले सार्थकता पाओस् ।साथै मुसलमान दाजुको मित्रताप्रति ।।
What else does a person need more than this? A family that eats together, shares the bond of sorrows n happiness together.. these people are truely blessed with everything.. Mr Rajbanshi is a real hero with a beautiful soul 😊.. you people truly set an example of what a family should be ...such an inspirational story..
*"अरूले सहयोग गर्यो भने हात पनि थाप्नु हुँदैन।आफुले गर्नुपर्छ,हात पनि चलाउनुपर्छ।" यो कुरालाई सारा नेपालीले मनन गरेर काम गर्ने हो भने नेपाल बन्न धेरै समय लाग्दैन।*
This video is best example of relationship, friendship, struggle, excitement, happiness, and success. There seems nothing in the story but there is everything. 36:46 minutes well spent watching this RUclips video. Thank you for the entire Herne katha team to present this video. 🙏❤️
बाध्यता भित्रको रहर ले सफलता तिर डोर्याएको एउटा कथा जुन कथाभित्र साचो प्रेम माया अनि सिङ्गो परिवार को साथ छर्लङ देख्न सकिन्छ। हरेक नेपालिको पनि यस्तै परिवार होस भन्ने चाहना हुन्छ नै र सबैको यस्तो परिवार होस भन्ने शुभकामना सबै नेपाली बासिन्दा हरुलाइ।
यो कथाले जिन्दगीको लेबल 0 बाटै निरन्तर मेहनत धैर्य र पारिवारिक सहकार्य भय नेपाल मै सुन फल्ने सन्देश दियो हामी युवा खाडीमा छौ पारिवारिक मायाममता बाट धेरै टाढा छौ पाठ सिकायो ।
I have watched preeti in tiktok so many times before watching this episode. So over whelmed listening their story. Preeti you dance so gracefully, you deserve better audience and stage. Much love to this strong family💜
आजको कथाको विषय अति नै व्यहारिक लाग्यो।साँच्चै हामीले जिउनु पर्ने जीवन पनि यहि त हो। एक दलित अनि एक मुस्लिम को सम्बन्ध कति पगाढ हुदोँरहेछ यसको प्रमाण पनि देखियो। यिनीहरुको सोचाँई ,समाज प्रतिको कर्तव्य अनि आफ्नो परिवार प्रतिको माया साँच्चै सरहानिय छ। धन्यवाद हेर्ने कथाका समूह अनि विध्या ज्युलाई।अझ यस्तै कथाअरुको प्रतिक्षामा बस्ने छु।
सुगन्धीले त साच्चैनै राजवंशीकाे जिवनमा सुगन्ध छरेर चार चाँद लागाइदिनु भयाे😍😍। आफ्नी श्रिमतीकाे सम्मान र स्वतन्त्रतालाई साथ दिने राजवंशी लाई पनि उच्च सम्मान छ। जिन्दगीकाे रथकाे दुबै पाँग्रा यति मजबुत भए असम्भव आखिर केही नहुने रैछ भनेर देखाएकाे याे जाेडि वास्तवमै एउटा उदाहरण हाे।☺️☺️😍
म त भन्छु संसारमा इनी हरु भन्दा धनी र सुखी ब्यक्ती कोही छैन, विद्या दिदीलाई र वहाँको टीम लाई धेरै धेरै धन्यवाद, तपाईंको कार्य सुझाव र शैली प्रति सधैं भरी मन बाट नमन्♥️💞
याे ईपाेसाेड हेर्ने कथाकाे भाग अति उतकृष्ट र धेरै चेतनामुलक पनि छ पहिलाे कुरा त यहाँ लैङ्गिक हिंसा लाई सजिलै संग जरै देखि उखाल्ने पाठ सिक्न सकिन्छ भने अर्काे कुरा भित्र वा बाहिर काे याे पुरुषले मात्र गर्ने काम या महिला स्त्रीले मात्र गरिने काम भनेर छुट्टयाइएको हुन्न दुबैजनाले गर्न मिल्ने सन्देश छ भने घर परिवारकाे खुशी आफैले खाेज्ने हाे कसैले दिदैन गाउँ सममजले त जे पनि भन्छन ।। सहि लाग्याे बिध्या म्यामलाइ सधै सलाम छ अनि हार्दिक शुभकामना पनि।
What a great story cannot stop being so emotional. I admire all family members but mostly the husband . -Family struggle -Friendship bond -His choice of getting dress of girl despite being criticize by society. Love and respect this family story ❤️
नेपाली आत्मा जीवित छ; गैरकानूनी माध्यमबाट कमाएको भन्दा फरक, सम्मानका साथ परिवारलाई उनीहरू आफैंले पालनपोषण गरिरहेका छन् । यो नेपाली हो, हामीले आवाज उठाउनु पर्छ, हाम्रो गौरव फिर्ता ल्याउन। नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हाम्रो कडा परिश्रम र इमान्दारितालाई ध्वस्त पारिरहेका छन् । नेपाली जीवनमा तपाईलाई चासो होला जस्तो लाग्यो; यस क्षेत्रका मानिसहरू कडा परिश्रमी, इमानदार, पर्यावरण मैत्री र अझ महत्त्वपूर्ण छन् कि तिनीहरू सरकारी निकायबाट लगभग कुनै सहायता वा सहयोग बिना आत्मनिर्भर छन्। केही राजनीतिज्ञ र सरकारी कर्मचारीको भ्रष्ट जीवनशैलीभन्दा फरक यी नेपाली हिरोहरू हुन्, तिनीहरू हाम्रा नेपाली आत्मा हुन्। हामीले हाम्रो समाजको हरेक तहमा यो कडा परिश्रम गर्ने संस्कृति फिर्ता ल्याउन आवश्यक छ।
जति मिहिनेत गरे तेतिनै राम्रो हो र अर्को कुरा दुख ले धेरै ठूलो पाठ सिकाउन्छ भन्ने कुरा यो भिडियो ले राम्रोसँग सिकाउन्छ धेरै धेरै धन्यवाद छ बिद्या दिदी र सम्पूर्ण टि लाई
कुनै बेला सैया ने देखा एइसा मे पानी पानी हो गयि भन्ने गित मा निकै भाइरल बहिनी को बुवा र आमा को कथा पो रैछ !! अनि बुवा कुनै कुरा भने पछि हैन त बुडि भनेको शब्द ले मनै चसक्क भयो !! सुभकामना हजुर सबै लाई हरुको आउने दिन अझै सुखमय होस !!
This is why every family needs support and unconditional love. Very proud of them. They went through many struggles, hindrances, hurdles ups, and downs but they believe in themselves and worked hard. Very inspiring.
समाज परिवर्तन गर्न पैसा होइन मेहनत र राम्रो मन चाहिछ भान्ने कुरा यो कथाले सिकाएको छ मैले पनि केहि राम्रो कुरा सिक्न पाएकोमा धेरै खुशि छु,धेरै धेरै धन्यवाद हर्ने कथा टिमलाइ यो कथा देखाएकोमा!
He is so proud of his wife. Omg what a kind hearted person. ❤️❤️ Hard works takes us to peak and perfect partner helps us in every steps. This is perfect example for it ❤️❤️
Such a supportive husband..sabai ko soch esto hune ho vane kati ramro hunethiyo hola harek mahila ko jindagi😢..herne katha lai ridayadekhi dhanyabad kuna kapcha ma raheka kahani haru sameterw dekhaidinu vayeko ma❤keep it up guys🎉
What a inspiring story .....This is perfect example of women empowerment..Thank you all the team for this story.Being from Birgunj , I would have never been able to have this story without Herne katha team. I am so proud that our women's are breaking the styeriotype culture from the society's.
धेरै वर्षदेखि हजुरहरुको यो सत्य कथाहरु हेर्दै आएको छु।अच्चम्मै राम्रो लाग्छ।अनि हुन त म भारतबाट हो,तरै पनि गोर्खाली मन छ अनि नेपाली भाषा अति नै प्यारो लाग्दछ।कहिले कहि हेर्न माउका पाउन्न,अनि जब हेर्दछु त मन एकदमै हल्का हुँदछ।प्रथमत हजुरको स्वरले एकदमै मन स्पर्श गर्ने गर्दछ अनि सम्पुर्ण हजुरको परिवारले गरेको यो ठूलो काम कहिले खेरो नजावोस।। भगवानले सदा हजुरको सम्पुर्ण परिवारलाई सम्पन्नका हात राखी दिउन।धन्यवाद।
हेर्ने कथा मध्यकै सबैभन्दा प्रेरक, अनुकरणीय,साहसि परिवारको कथा हेर्न पाइयो। हेर्दा हेर्दै भावुक पनि भइयो, आँखा नै रसायो अनि रमाइलो पनि लाग्यो। यस्तो उदाहरणीय कथाकोलागी विद्याजि लाई लाख लाख धन्यवाद 💐
just wow what an amazing story of this wonderful family, my mom used to tell me you don't need an education to be a good human being this man is right here the proof, hats off to his mentality may well all learn from him.
This is what a relationship need to be like..! From the struggling phase to the success, face it together..❤️ One of the inspiring stories, may this family remain blessed and happy as they're..! Lots of love to the "Herne Katha" team, thanks for the story..!
Amazing story..!! The way Sugandi is helping their community despite being an oppressed group in Nepal is commendable. Such a great example of leadership. Rajbansi’s support to his wife is a classic example of women empowerment. Preeti deserves a better platform. Hope she gets what she deserves and fulfill her daddy’s dream. My best wishes for all of them. 😊
हेर्ने कथा यस्तो कथा हो जसले यत्रतत्र छरिएको मनलाई एक ठाउमा ल्यैदिन्छ,आस मारेकालाई भरोसा दिलाईदिन्छ,धैर्रेताले सफलताको यात्रा सुनिश्चित गर्छ भन्ने पाठ सिकाउछ❤️❤️...यस्ता नयाँ नयाँ प्रेरणादायी कथा हामी माज पस्किने बिध्या दि संगै हेर्ने कथा टिमलाई धन्यवाद 🙏🙏🙏
बास्तबमा यो हेर्ने कथा मा २ टा कथा समावेश गरिएको छ सारै मन छुने ❤️र अज्जै हामीले सिक्ने बुज्ने मौका पाको छौ !एउटा #साथी मित्रता को घनिष्ठ परिभासा माया साथ एक अर्का लाई आदर भाव्👬हरेक सुखदुःख साथ र परिवार को माया एकदमै बिश्वास आत्मिक आत्मियता झल्केको र अर्को #जिवनसाथि लाइ माया गरेको💑हरेक पाइला मा साथ सम्बन्ध मा गहिरो बिश्वास #Muchrespect #Godblessthem #muchlove
हार्दिक नमन, यो उदाहरणीय परिवार प्रति। हिजो तिमीले जस्तो नियति भोग्नुपरेको भएपनि, आज तिमीलाई हाम्रो नैतिक साथ छ, सम्मान छ। तिम्रो यो संघर्षशील विगत र वर्तमान हजारौको लागि प्रेरणादायी बन्नेछ। * विद्या दिदी ले रोज्नुभएको यो विधा को त जति प्रशंसा गरेपनि कमै हुन्छ। धन्यबाद हेर्नेकथा टिमलाई।
No need of huge amount of money and property, high profile profession, bodily handsome and beautiful to be perfect better half of one another proven by this story of love, respect , self dependent ,support, fearlessness and happiness. Thanks to herne katha team ❤️❤️❤️
The real life story of Sugandhi and his family is simply great. We all can learn from them how to live a life and enjoy it to the fullest. Thank you to the team.
"Haina budi"....such a loving husband...true friendship, loyalty, trust and family bond...WoW, simply WoW, magical....I hope we can get rid of untouchability, discrimination of colour, caste, religion, creed etc from our society
Thank the
@@aashriya1652 Yes, him addressing her "haina budi " is so sweet
Kasto man pareko haina budi bhnni word😘😘
haina budi ❤️❤️
Exactly!!! The main highlight of their story 😇 “haina tah budi” 😊☺️😅Real couple goal 🥰 🙌 power couple!!
आखिर असल श्रीमतिको साथ ले नै पुरुस लाइ उचाइमा पुर्याउछ भन्ने कुराको प्रमाण यो राजबंशि दाइ को हरेक बोलिमा छ ।
सधै यहि साथ अनि यतिको प्रेम र कामप्रतिको लगनशिलता सधै रहिरहोस ,सुभकामना परिवार सबैलाइ 😍❤️
यो कथा हेरेपछि संघर्षपछी सफलता, माया, मित्रता र नारी स्वतन्त्रताको राम्रो ज्ञान पाउन सकिन्छ ।
@@anjanapandey9010 Ghar bigarna ma nari ko matrai haat hudaina , Ghar bigarna purush ko pani uti Kai haat huncha ,yasari Ghar bigarna ma nari ko haat huncha bhanera Bhanu gender descrimination ho.ghar Dubai mahila purush milera nai banaune ho. understanding ,Maya ,sath ,biswas, respect, care ,appreciation bhaye Ghar afai bancha .
सहि भनाइ हजुर्❤️🙏🙏🙏
When that man was explaining about his wife postpartum phase, how he did everything by himself… I really think this kind of man is all we need in our society… I live here in united state even here all nepali husbands do not talk like him although they are highly educated …this episode proves that education doesn’t change your mentality and your behavior… it’s has to come from within ….This is such a inspiring story of both man and woman.. loved watching it…
He has broken all the stereotypes prevailed in our society.He doesn’t give a shit about masculinity..Hats off!!!
What an inspirational story about love,friendship,family
सही सोच र सही कर्मले मानिस भाग्यमानी हुन्छ । संघर्षशिल दापत्य जोडीलाई सलाम 🙏
Husband of 21st century not because he carries household responsibilities but he holds the duty of women empowerment and gender equality
This man is a true feminist.🙏💕
उत्कृष्ट सोच हुनको लागि , शिक्षा , जात , समाजले मात्रै प्रभाव पार्दैन , सुन्दर मन नै काफी छ ।।
This family deserves a salute. The story brought a huge smile to my lips and tears to my eyes. On one side it shows the couple's struggle, bravery and hardwork that helped them survive and grow. While on the other side it shows the purest form of love and friendship.
Rajbanshi is totally the kind of man that our society requires. It is great to know that a man like him exists. And the amount of support and respect that he gives, especially to his wife and daughters is commendable. It is really important to follow your heart and keep the hard work on. One of the most inspiring and beautiful stories I've come across. 🙏
I dont believe in perfection , however this couple has shaken my belief. Mr Rajbanshi and Mrs Sugandhi defines what the world calls "ideal". I was surprised how Mr Rajbangshi doesnt let the societal pressure and toxic masculinity come in between his love and respect for his wife. Mrs sugandhi has my utmost respect too.
उदाहरणीय परिवार ।
साच्चै ! झाँसी कि रानी जस्तै सुगन्धी,
पहाडी - मुस्लिम दाइभाइको सुमधुर सम्बन्ध,
श्रीमान-श्रीमतीको सोच र प्रेम
र आँटिलि छोरीहरू ।
यस्तो सबै परीवारमा होस् ।
दाजुले बुढी भनेको साह्रै मन पर्यो । धन्यवाद बिद्या दिदी अनि टिमलाइ यति मीठो कथाका लागि ।😍
malai ni same last man paro
हैन त बुढी
Wow, कस्तो गर्वका साथ भन्या मन चसक्क छुने गरी
Being a Nepali Madheshi,
I totally relate this story with my society,
Just one line for Mr & Mrs. Sugandhi, You are the real story of the Madheshi society.🙏
#veryPowerful #Motivation
A very big salute to the entire team of #HerneKatha
Respect for Mr Rajbanshi... He is such a wonderful person with pure soul... God bless him and his family❤️
कति आनन्द हुन्छ है यो हेर्न कथा हेर्दा
उस्तै राम्रो बिध्या दिदिको समुधुर आवाज
नेपाल को तराइ इलाका मा पनि युबा युवति घेरै अगाडी बडदैछन ..यसरी नै सबै मधेशी दाजुभाई बडनुहोला धन्यवाद
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
सलाम दीक्षा बैनी ।
सलाम यो जोडिलाइ अनि हिम्मतवाली सुगन्धी लाई ।
आँसु आयो कहानी देखेर सुनेर ।
यो परिवारमा भगवान सँधै दाहिना रहोस ।
सबथोक छ यो कथामा ।। मात्र तपाईं के खोज्नुहुन्छ त्यो तपाइमा भर पर्छ
उहाँ कोही होइन मेरो तर सबैथोक हो
- True friendship Goal
एउटै कथामा कति धेरै कथाहरू ... रूवायो पनि हँसायो पनि ...may god bless the family & thank you "Herne Katha" team 🙏
😀😃
आँसु रोक्नै सकिनँ!
बुढाबुढिको साथ हुनुपर्छ मान्छे गरिबी हुदैन 😢😢😢😢धोका नहोस बिश्बास र सपोट सधै रहोस् ।।
यक पुरुष सफल हुनुमा पछाडि नारिको ठूलो हात हुन्छ यहि कथाले पनि साबित गराउछ । मान्छे अनपढ भएता पनि कति गहकिला शब्द निकाल्ने राजबम्सी दाइ अनि त्यो दिदिको साहास त्यस्तो समाजमा यत्रो स्वतन्त्र ! आहा क्या inspiring कथा
कुनै शब्द नै छैन यो परिवारको वारेमा भन्नको लागि । अझै प्रगति र उन्नती हुँदै जाओस् सुगन्धी र उनका बाबा आमाको मेहनत र लगानले सार्थकता पाओस् ।साथै मुसलमान दाजुको मित्रताप्रति ।।
What else does a person need more than this? A family that eats together, shares the bond of sorrows n happiness together.. these people are truely blessed with everything.. Mr Rajbanshi is a real hero with a beautiful soul 😊.. you people truly set an example of what a family should be ...such an inspirational story..
Such inspiring story from the different ways
*Supporting husband
*Supporting father
*Down to earth
...
And supportive friend too🥺🥺♥️
great example to the society
What a inspection story amazing 🤩
*"अरूले सहयोग गर्यो भने हात पनि थाप्नु हुँदैन।आफुले गर्नुपर्छ,हात पनि चलाउनुपर्छ।" यो कुरालाई सारा नेपालीले मनन गरेर काम गर्ने हो भने नेपाल बन्न धेरै समय लाग्दैन।*
राजबंशी दाई ले भनको वाक्य शब्द हो । राम्रो सोचलाई salute cha
हेर्ने कथा!हेर्नै पर्ने कथा रहेछ!समाजमा रहेको,लुकेको यथार्थ !सुगन्धिको सुगन्धित कथा! Thank you Bidhyaa mam!
हेर्ने कथा हेरिरहदा यस्तो लाग्यो, वहाँ हरुको बारेमा एउटा उपन्यास लेखौ झै भयो, 😭😭
It is so sweet that how he appreciated the effort of his wife . Hope we could see these in our society in coming future 😌♥️✨
मन मिल्यो भन्ने पैसा त यसरी कमाउनु सकिन्छ यहि परिवार बाट पाठ सिक्न सकिन्छ बधाई छ
😘🥰
This video is best example of relationship, friendship, struggle, excitement, happiness, and success. There seems nothing in the story but there is everything. 36:46 minutes well spent watching this RUclips video. Thank you for the entire Herne katha team to present this video. 🙏❤️
Hjr le ni k hi kura tw jannu vayo holani sristii jiu
"म गर्छु किनकी मेरि बुढी हो नि।"आहा! कति साँचो प्रेम।😘😍❤️
💐💐💐💐🥀
हो भन्या मनै छोयो ।जिबनमा सँघर्षले धेरै कुरा सिकाउँदो रहेछ।
Jiban sangarsako ..katha 💕
Ho yaar ma pani yestai bujhne maanxe ko khojima xu 💕
@@ritamoktan895 @Rita Moktan malai heranatw💕😙🙏💕😂😍😘
This is how life should be lived! Truely inspiring story. Much respect to the familyx
बाध्यता भित्रको रहर ले सफलता तिर डोर्याएको एउटा कथा जुन कथाभित्र साचो प्रेम माया अनि सिङ्गो परिवार को साथ छर्लङ देख्न सकिन्छ। हरेक नेपालिको पनि यस्तै परिवार होस भन्ने चाहना हुन्छ नै र सबैको यस्तो परिवार होस भन्ने शुभकामना सबै नेपाली बासिन्दा हरुलाइ।
👉️ म हेर्ने कथाको सबैभन्दा ठूलो fin हु सबै कार्यक्रम नछुटाइ हेर्छु ♥️♥️♥️🙏🙏
हरेक दिन नयाँ कथा आयो कि भनेर हेर्ने गर्छु 😘साच्चै छुट्टै आनन्द मिल्छ हेर्ने कथा हेर्दा ❤️ धेरै माया अनि धन्यवाद हेर्ने कथा टिमलाइ 🙏❤️😍
❤️❤️❤️❤️❤️
म पनि हजुर🙏🙏🙏😘❣️😍🇳🇵
Mee too 😍
यो कथाले जिन्दगीको लेबल 0 बाटै निरन्तर मेहनत धैर्य र पारिवारिक सहकार्य भय नेपाल मै सुन फल्ने सन्देश दियो हामी युवा खाडीमा छौ पारिवारिक मायाममता बाट धेरै टाढा छौ पाठ सिकायो ।
I have watched preeti in tiktok so many times before watching this episode. So over whelmed listening their story.
Preeti you dance so gracefully, you deserve better audience and stage. Much love to this strong family💜
हामी सबै परिवार सङै बसेर खाइरहेको छौ यहि त हो खुसी-goosebumps नै आयो।
आजको कथाको विषय अति नै व्यहारिक लाग्यो।साँच्चै हामीले जिउनु पर्ने जीवन पनि यहि त हो। एक दलित अनि एक मुस्लिम को सम्बन्ध कति पगाढ हुदोँरहेछ यसको प्रमाण पनि देखियो। यिनीहरुको सोचाँई ,समाज प्रतिको कर्तव्य अनि आफ्नो परिवार प्रतिको माया साँच्चै सरहानिय छ।
धन्यवाद हेर्ने कथाका समूह अनि विध्या ज्युलाई।अझ यस्तै कथाअरुको प्रतिक्षामा बस्ने छु।
Don't judge people without knowing their story
Feel bad for those who trolled her on tiktok
Such an inspiring family
God bless you ❤
सुगन्धीले त साच्चैनै राजवंशीकाे जिवनमा सुगन्ध छरेर चार चाँद लागाइदिनु भयाे😍😍। आफ्नी श्रिमतीकाे सम्मान र स्वतन्त्रतालाई साथ दिने राजवंशी लाई पनि उच्च सम्मान छ। जिन्दगीकाे रथकाे दुबै पाँग्रा यति मजबुत भए असम्भव आखिर केही नहुने रैछ भनेर देखाएकाे याे जाेडि वास्तवमै एउटा उदाहरण हाे।☺️☺️😍
"Don't judge the book by its cover" perfectly matches this episode..
Yes
100% bro I appreciate
This family deserve all the happiness in life 💞 I want someone like him 🥺"haina ta budi "that just melts my 💖
'बैगुनीलाई गुनले मार्नु' भनेको यही हो । सन्देश र शिक्षाले भरिपूर्ण कथा ।
मज्जा लाग्यो । श्रीमान् श्रीमतीको मिलन र श्रीमानको छुट्नै नसक्ने आफ्नो साथी । मुश्लिम हुदैमा नराम्रो कहां भईन्छ र ? क्या गज्जबको घनिष्टता । माने ।
आहा कति राम्रो कथा - मायाको, मित्रताको, सन्तानको, परिवारको, नारीको, समाजको, नैतिकताको, भावनाको अनि इच्छा-आकाङ्क्षाको ।
दिदी कति पटक रुवाउनु हुन्छ
Such a emotional and motivated story, breaking negative stereotypes of our society ...my eyes 👀 were full of tears in some parts while listening 🎧..
म त भन्छु संसारमा इनी हरु भन्दा धनी र सुखी ब्यक्ती कोही छैन, विद्या दिदीलाई र वहाँको टीम लाई धेरै धेरै धन्यवाद, तपाईंको कार्य सुझाव र शैली प्रति सधैं भरी मन बाट नमन्♥️💞
याे ईपाेसाेड हेर्ने कथाकाे भाग अति उतकृष्ट र धेरै चेतनामुलक पनि छ पहिलाे कुरा त यहाँ लैङ्गिक हिंसा लाई सजिलै संग जरै देखि उखाल्ने पाठ सिक्न सकिन्छ भने अर्काे कुरा भित्र वा बाहिर काे याे पुरुषले मात्र गर्ने काम या महिला स्त्रीले मात्र गरिने काम भनेर छुट्टयाइएको हुन्न दुबैजनाले गर्न मिल्ने सन्देश छ भने घर परिवारकाे खुशी आफैले खाेज्ने हाे कसैले दिदैन गाउँ सममजले त जे पनि भन्छन ।। सहि लाग्याे बिध्या म्यामलाइ सधै सलाम छ अनि हार्दिक शुभकामना पनि।
साथै धार्मिक सहिष्णुता !
Such an inspiring story..मन मिलेपछी जे पनि गर्न सकिन्छ। आमा बुबाको आशीर्वाद भएपछी छोराछोरी पनि सफल बन्छन भन्ने उदाहरण ।
What a great story cannot stop being so emotional.
I admire all family members but mostly the husband .
-Family struggle
-Friendship bond
-His choice of getting dress of girl despite being criticize by society.
Love and respect this family story ❤️
नेपाली आत्मा जीवित छ; गैरकानूनी माध्यमबाट कमाएको भन्दा फरक, सम्मानका साथ परिवारलाई उनीहरू आफैंले पालनपोषण गरिरहेका छन् । यो नेपाली हो, हामीले आवाज उठाउनु पर्छ, हाम्रो गौरव फिर्ता ल्याउन। नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हाम्रो कडा परिश्रम र इमान्दारितालाई ध्वस्त पारिरहेका छन् ।
नेपाली जीवनमा तपाईलाई चासो होला जस्तो लाग्यो; यस क्षेत्रका मानिसहरू कडा परिश्रमी, इमानदार, पर्यावरण मैत्री र अझ महत्त्वपूर्ण छन् कि तिनीहरू सरकारी निकायबाट लगभग कुनै सहायता वा सहयोग बिना आत्मनिर्भर छन्।
केही राजनीतिज्ञ र सरकारी कर्मचारीको भ्रष्ट जीवनशैलीभन्दा फरक यी नेपाली हिरोहरू हुन्, तिनीहरू हाम्रा नेपाली आत्मा हुन्। हामीले हाम्रो समाजको हरेक तहमा यो कडा परिश्रम गर्ने संस्कृति फिर्ता ल्याउन आवश्यक छ।
जति मिहिनेत गरे तेतिनै राम्रो हो र अर्को कुरा दुख ले धेरै ठूलो पाठ सिकाउन्छ भन्ने कुरा यो भिडियो ले राम्रोसँग सिकाउन्छ धेरै धेरै धन्यवाद छ बिद्या दिदी र सम्पूर्ण टि लाई
Never seen such a good human being , supporting husband ,hardworking all family.
Relationship are based on four principles: respect, understanding, appreciation and acceptance.
कुनै बेला सैया ने देखा एइसा मे पानी पानी हो गयि भन्ने गित मा निकै भाइरल बहिनी को बुवा र आमा को कथा पो रैछ !! अनि बुवा कुनै कुरा भने पछि हैन त बुडि भनेको शब्द ले मनै चसक्क भयो !! सुभकामना हजुर सबै लाई हरुको आउने दिन अझै सुखमय होस !!
This is why every family needs support and unconditional love. Very proud of them. They went through many struggles, hindrances, hurdles ups, and downs but they believe in themselves and worked hard. Very inspiring.
म त पछि परेछु आफ्नै गाऊठाऊको कथा हेर्नलाई । सलाम छ तपाईं जोडीलाई तपाईको मिहिनेत र अटल बिश्वासको कदर सबैले गरून् ।
यो परिवार प्रतिको अन्तरसंबन्ध , साथि बिचको मित्रता , परिवार बिचको स्वतंत्रता मेहनत अनि दुःख पछिको सुख ले साह्रै मन छोयो !
समाज परिवर्तन गर्न पैसा होइन मेहनत र राम्रो मन चाहिछ भान्ने कुरा यो कथाले सिकाएको छ मैले पनि केहि राम्रो कुरा सिक्न पाएकोमा धेरै खुशि छु,धेरै धेरै धन्यवाद हर्ने कथा टिमलाइ यो कथा देखाएकोमा!
Heart touching video....we can learn more thing from his family... Congratulation...
He is so proud of his wife. Omg what a kind hearted person. ❤️❤️ Hard works takes us to peak and perfect partner helps us in every steps. This is perfect example for it ❤️❤️
Omg end po bayex ! jatti here pani nathakine jan jan mazza airaheko tyo . Mo sanga kunai sabdha nai xaina . How great full 🙏🙏🙏
The way they speak❤️is just wow🥰This kind of video is touching our heart and representing Nepalese society too.🥰
हेर्ने कथा को हाल सम्मकै उत्कृष्ट र प्रेरणादायी शृंखला. असल मित्रता र धार्मिक सहिष्णुताका यि माहान उदाहरण कर्मठ उद्ध्यमिहरूलाइ हार्दिक नमन र सलाम!!!!
Mr rajbangsi is the example of perfect man/human. people like him makes this imperfect world perfect.
Great couple👏
हेर्दा हेर्दै कति छिट्टो सकियो पत्ता नै भएन..!
मार्मिक र उत्कृष्ट कथा..!
सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏
Such a supportive husband..sabai ko soch esto hune ho vane kati ramro hunethiyo hola harek mahila ko jindagi😢..herne katha lai ridayadekhi dhanyabad kuna kapcha ma raheka kahani haru sameterw dekhaidinu vayeko ma❤keep it up guys🎉
What a inspiring story .....This is perfect example of women empowerment..Thank you all the team for this story.Being from Birgunj , I would have never been able to have this story without Herne katha team.
I am so proud that our women's are breaking the styeriotype culture from the society's.
This kind of husband is rare to be found in this generation. Inspirational story..... hope all the husband in Nepal would have same concept like him.
यी प्रीति बहिनीत टिकटक मा भाइरल (पानी पानी हो गयी ) बहिनी होईनर ..?
So inspiring family.. 😻😻💕💕🙏🙏🙏
Hohohohohoggohog
.Napadhekai vayeni kati progressive thought, ani whole family mai such positivity.....have to appreciate this amazing couple ❤️
सारै मन छाेयाे कथाले
धेरै वर्षदेखि हजुरहरुको यो सत्य कथाहरु हेर्दै आएको छु।अच्चम्मै राम्रो लाग्छ।अनि हुन त म भारतबाट हो,तरै पनि गोर्खाली मन छ अनि नेपाली भाषा अति नै प्यारो लाग्दछ।कहिले कहि हेर्न माउका पाउन्न,अनि जब हेर्दछु त मन एकदमै हल्का हुँदछ।प्रथमत हजुरको स्वरले एकदमै मन स्पर्श गर्ने गर्दछ अनि सम्पुर्ण हजुरको परिवारले गरेको यो ठूलो काम कहिले खेरो नजावोस।। भगवानले सदा हजुरको सम्पुर्ण परिवारलाई सम्पन्नका हात राखी दिउन।धन्यवाद।
The younger daughter is such a talent. I have seen her clips from tiktok. She needs a right platform. She is lit.
Now she is viral tiktoker vojpuri actress
waiting from this program south korea ❤️❤️🇳🇵🇳🇵 बिद्यादिदिको सुमधुर आवाज र सरसपुर्ण कथाले मन्त्रमुग्ध भइन्छ्🙏🙏
कति राम्रो कथा ,, रियल कथा,,मन छुने कथा,,अनि हेर्नेई पर्ने कथा,,,
हजुर हरुको टिम पर्ती धेरेई धेरेई धन्यबाद,
हेर्ने कथा मध्यकै सबैभन्दा प्रेरक, अनुकरणीय,साहसि
परिवारको कथा हेर्न पाइयो। हेर्दा हेर्दै भावुक पनि भइयो, आँखा नै रसायो अनि रमाइलो पनि लाग्यो। यस्तो उदाहरणीय कथाकोलागी विद्याजि लाई लाख लाख धन्यवाद 💐
just wow what an amazing story of this wonderful family, my mom used to tell me you don't need an education to be a good human being this man is right here the proof, hats off to his mentality may well all learn from him.
This is what a relationship need to be like..! From the struggling phase to the success, face it together..❤️ One of the inspiring stories, may this family remain blessed and happy as they're..! Lots of love to the "Herne Katha" team, thanks for the story..!
So true. These days we rarely got to see such things ❤
Supporting husband
suppporting wife
supporting father
Strong friendship
Hard Working
Success......Wow what a Great real story
कति भाग्यमानी जोडि समाज परिवर्तन बनाउने कथा एक दम राम्रो लाग्यो धेरै धेरै धन्यवाद हेर्ने कथा टिम म नियमित दर्सक
यो हासो खुसी र स्वतन्त्रता वहाँहरु आफैले आर्जेको सम्पति हुन, अझ भुइँ बाट उठेर। यो सबै भाग्यले होइन कर्मले दिएको हो।
""My wife is Jhansi's Rani "" wow ❤❤🥰🙏🙏
Best story of Herney Katha till now...
जीवन साथीको साथ र सहयोग भएपछि भाग्य आफैले लेखिन्छ।
अत्यन्तै प्रेरणादायी कथा कती बेला सिधियो कथा पत्तै भएन यो परिवार मा सदैव येस्तै खुशी छाओस यही कामना गर्छु
धेरै दिनको भोक पछि मिठो परिकार एकै साथ खान पाए जस्तो लाग्ने हेर्ने कथाको कोशेली!!
Amazing story..!! The way Sugandi is helping their community despite being an oppressed group in Nepal is commendable. Such a great example of leadership.
Rajbansi’s support to his wife is a classic example of women empowerment.
Preeti deserves a better platform. Hope she gets what she deserves and fulfill her daddy’s dream.
My best wishes for all of them. 😊
सबै कुरा मन पर्यो । सुगन्धीको बोलाइ त कति मीठो ।
हेर्ने कथा यस्तो कथा हो जसले यत्रतत्र छरिएको मनलाई एक ठाउमा ल्यैदिन्छ,आस मारेकालाई भरोसा दिलाईदिन्छ,धैर्रेताले सफलताको यात्रा सुनिश्चित गर्छ भन्ने पाठ सिकाउछ❤️❤️...यस्ता नयाँ नयाँ प्रेरणादायी कथा हामी माज पस्किने बिध्या दि संगै हेर्ने कथा टिमलाई धन्यवाद 🙏🙏🙏
More than a movie ,lots of aspects,relationship and stories of life..
कति राम्रो विचारहरु दाजू को...💜💜 आफ्नो श्रीमती को प्रतिको समान परिवार प्रतिको माया अनि खुल्ला पन्छि भई बाँच्ने चाहना
बास्तबमा यो हेर्ने कथा मा २ टा कथा समावेश गरिएको छ सारै मन छुने ❤️र अज्जै हामीले सिक्ने बुज्ने मौका पाको छौ !एउटा #साथी मित्रता को घनिष्ठ परिभासा माया साथ एक अर्का लाई आदर भाव्👬हरेक सुखदुःख साथ र परिवार को माया एकदमै बिश्वास आत्मिक आत्मियता झल्केको र अर्को #जिवनसाथि लाइ माया गरेको💑हरेक पाइला मा साथ सम्बन्ध मा गहिरो बिश्वास
#Muchrespect
#Godblessthem
#muchlove
साच्चिकै यो भिडियो हेरेर मन रोएको
हाम्रो समाज राम्रो काम गर्ने लाई कहिले
साथ र सपोर्ट गरेन्न्न best of luck sister
love you your father and mother 🙏🙏
हार्दिक नमन, यो उदाहरणीय परिवार प्रति।
हिजो तिमीले जस्तो नियति भोग्नुपरेको भएपनि, आज तिमीलाई हाम्रो नैतिक साथ छ, सम्मान छ। तिम्रो यो संघर्षशील विगत र वर्तमान हजारौको लागि प्रेरणादायी बन्नेछ।
* विद्या दिदी ले रोज्नुभएको यो विधा को त जति प्रशंसा गरेपनि कमै हुन्छ। धन्यबाद हेर्नेकथा टिमलाई।
This man won my heart❤️
This couple is true example of empowerment and progressiveness.
Yes Siso🫂❤️🤞🙏
No need of huge amount of money and property, high profile profession, bodily handsome and beautiful to be perfect better half of one another proven by this story of love, respect , self dependent ,support, fearlessness and happiness. Thanks to herne katha team ❤️❤️❤️
The real life story of Sugandhi and his family is simply great. We all can learn from them how to live a life and enjoy it to the fullest. Thank you to the team.
I got into tears 😭❤️ such a humble man.. his love for wife, daughters 🥺 if he wants to dance then he should ❤️
😊