साझा सवाल अंक ४६१ : सर्लाहीको मुसहर बस्तीमा केही दिन । सर्लाही ।

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии • 711

  • @सम्राट्बोहरा-ध9त

    धेरै राम्रो छ साझा सवाल बिद्या दिदी हजुरलाइ लाखलाख धन्यवाद दुर्गमतिरको रिपोर्टिङ गर्नुभएकोमा मलाइ सार्है खुशी लाग्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mailakhorja4956
    @mailakhorja4956 8 лет назад +205

    बिद्या चापागाई जस्तो खुला निष्पक्ष र निस्वार्थ सोचाइ भएका महान नारी हरु लाई मेरो रिदय देखि नै सेलुट गर्छु।

    • @ghanashyambista4731
      @ghanashyambista4731 5 лет назад +2

      Ramro Right ho bidhya ji

    • @rabindrashahi3097
      @rabindrashahi3097 4 года назад

      @@ghanashyambista4731 ljdjsjjhhhgjlljdljllljglflljhjljjjgljdjjsllljljljjgasgdasssgajhjjjjgjjjljhjglfllljjjsllljdglfglfgljhljdjjhajhjagjjlkdsljdlljhlljslkjgljdjjlljjjhjjsdagjddgsskssgsjafgaddkaaflkgkdskgkjkjkjkdgkdgkdskd

    • @rabindrashahi3097
      @rabindrashahi3097 4 года назад

      @@ghanashyambista4731 jdsddussssssssssssssssssssssssssssssssssssssssssssssssssssssasdadsgajsdgajdddgahdsdsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssdssssdssdsadsdjadsjdaddssssdsssssajssjsajskaddjaddsgsjdallasjsğsssjjaaaasssjğsjaaadja?

    • @rabindrashahi3097
      @rabindrashahi3097 4 года назад

      @@ghanashyambista4731i ä

    • @rabindrashahi3097
      @rabindrashahi3097 4 года назад

      @@ghanashyambista4731 dsd

  • @sangambihani2734
    @sangambihani2734 7 лет назад +32

    पत्रकार भनेको त यस्तो हुनुपर्छ ,
    बिचरा
    शुभकामना छ् सबै मा,

  • @SAGARSAGAR-lw6es
    @SAGARSAGAR-lw6es 8 лет назад +40

    मुसर को घर मा नै बाँस बसेर मुसर को बारेमा report तयार पार्नु भयको छ।अति राम्रो छ।बिध्या जि लाई धेरै धेरै ध्न्यबाद।

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 8 лет назад +78

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद आँखा रसायो मेरो देशको वास्तविकता देख्दा.....

    • @laxmilama2891
      @laxmilama2891 8 лет назад +4

      raamro x program

    • @laxmilama2891
      @laxmilama2891 8 лет назад +3

      raamro x program

    • @anitagurung5499
      @anitagurung5499 4 года назад

      Sarai khusi lagayo hamero pubar tera pani janu vayxa tara malai yo videyo harera Aakha bata aasu nai aayo khatai bara musar basti ma khile hola janachata aaune khaile nepal ko Bikhas hunehola sarai dhukalago yo sab vaste neta haru le garda ho asto vako bidaya g janu vako xa ab khai hunxa ki dharai aasa lageko xa ajai testo garv haru xan janu hola purba tera

  • @ramgarbuja945
    @ramgarbuja945 7 лет назад +10

    देशमा हजुर जस्तो टेलिभिजन कार्यक्रम प्रस्तोता अनि रबिलामिछाने र धुर्मुस सुन्तली जस्तो नायकको खाचो छ ताकी टेलिभिजन मार्फत देशको हरेक क्षेत्र मा गएर त्यहाका दुख कस्ट सन्सारलाइ चिनाउनु हुन्छ यो पनि एउटा टेवा हो जहाँ सरकारको आँखा पुग्नु पर्ने हो।धन्यबाद चापागाइ ज्यु ।

  • @RamKrishnaChaulagai-np
    @RamKrishnaChaulagai-np 8 лет назад +75

    यस्तोलाई भनिन्छ पत्रकारीता ! विध्या जीवाट सबैले सिक्न जरुरी छ ! (y)

  • @rameshshahithakuri
    @rameshshahithakuri 8 лет назад +140

    अब नेपाल जादा खेरी दलित तथा गरिबको दस छोराछोरी हरुलाई किताब कपि कलम बाढ्ने छु । धन्यवाद साझा सवाल ।

    • @rebalistkrishna2662
      @rebalistkrishna2662 7 лет назад +6

      timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
      sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
      (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)

    • @rajumishra139
      @rajumishra139 6 лет назад +2

      Please ma ni help garnu chahanxu malai Fon no paunu paye hunthiyo....

    • @samixathapa5573
      @samixathapa5573 6 лет назад +2

      Ramesh Shahi प्रत्रकार भनेकाे यस्ताे हुनु प्रछ बिधा जि जस्ताे सलाेटछ

    • @dipendrarana592
      @dipendrarana592 5 лет назад

      Vag 😂 😂

    • @prembk8357
      @prembk8357 4 года назад

      Dd.lai.salam.garxu.ma.ucha.bichar..ddko.morer.lanu.ke.xa.bchunjel.sabai.sang..miler.basna.siknu.parxa.dd.jastai.

  • @bhrikutikhan8926
    @bhrikutikhan8926 5 лет назад +2

    साझा सवाल हेर्दा मुटुभित्र देश दुख्छ | विद्याजीलाई धेरै धेरै धन्यावाद... तपाईलाई यस्तै कार्यक्रम गर्नमा सधै सधै -साथ ,सहयोग हौसला र आँट मिलोस ...शुभकामना |

  • @sanjayakhatiwada462
    @sanjayakhatiwada462 8 лет назад +10

    dr. Aruna ko kura garai sunda alik byabaharik lagena....लालबाबु ज्यु र बिद्या जीको भुमिका प्रशंसनीय छ ।धेरै धेरै धन्यवाद साझा सवाल ।

  • @nabinmagar4139
    @nabinmagar4139 8 лет назад +21

    बिद्या जि हजुरको यो महान कामको लागि एक सेल्युट छ।

  • @devendradhungel540
    @devendradhungel540 8 лет назад +17

    बास्तबमा तराई समुदायका मानिस र अझ दलित समुदायका जनताको जनजिबन ढुङगे युग मै छ जस्तो याद दिलायो ।

  • @manbahadur5365
    @manbahadur5365 8 лет назад +13

    धन्यवाद बिद्या जि गर्ब गर्न लाईक नेपाली नारी खुसी लाग्छ

  • @Suyog75
    @Suyog75 8 лет назад +7

    शिक्षाको अभाबमा समाज रुढिग्रस्त भै दिन्छ । परिवर्तनको सट्टा रुढिग्रस्त ले टेको लि रहेको हुन्छ । धन्यबाद बिद्या जि ,,,

  • @अनिशशम्शेर
    @अनिशशम्शेर 7 лет назад +6

    अति खुसी लाग्छ । साझा सवालले यसरी दुर्गम ठाउमा पुगेर त्यहाको पिडा सबैको माझ सम्म पुर्याउने काम गरेको छ । धन्यबाद ले पुग्दैन होला साएद💕💕

  • @battlexgaming2749
    @battlexgaming2749 8 лет назад +7

    सारै राम्रो कार्यक्रम यस्तै यस्तै गरिब निमुखा हर्को आवज सरकार सामु पुराइदिनु हुन अझै अनुरोध गर्दछु ।। धन्यवाद दिदी

  • @sagarthapa1384
    @sagarthapa1384 8 лет назад +8

    yo dukha dekhera ta mero dukha kei ni hoina jasto lagyo .... dis vidio inspire me to fight for life... thanks bbc

  • @Blogginginformation
    @Blogginginformation 8 лет назад +18

    पाहाडिया मास्टर लाई तराइमा अनि तराइका मास्टर लाई पहाडमा सरुवा गर्नुहोस यो सबै समाधान हुन्छ उदाहरण को लागि डुम सामुदायिक बाट इन्जिनियर बनेका भाइ । जसरी पहाडियाले ले यस्तो भेदभाव चल्दैनथियो भने तिनी भाइले त्यसरी नै यो सबै समाधान हुन्छ

  • @bisnuhari9783
    @bisnuhari9783 8 лет назад +5

    सार्है दु:ख लाग्याे याे परिवार काे अबस्था देख्दा अनि देशकाे अबस्था देख्दा सरकारको अाँखा पुगाेस् याे ठाँउ मा र बिधा दिदि लगायत साझा सवालकाे युनिट लाई धेरै2 धन्यवाद

  • @sisanlimbu2296
    @sisanlimbu2296 8 лет назад +10

    यो बहिनी को बिचार सारै राम्रो तपाईं लाई धेरै धन्यवाद

  • @rajutomata2924
    @rajutomata2924 8 лет назад +7

    साचै नै दीदी तपाईको मन धेरै फराकीलो छ godbless U बिध्या दीदी

  • @deepalimbu496
    @deepalimbu496 8 лет назад +1

    बिध्या दिदि तपाइको हिर्दय महान्ता देखेर यत्ति खुशी लाग्छ ,,तपाइको यो काम को लागि हृयद बाट सधै प्राथना गर्छु दिदि ,,सधै अघि बढ्नु होस् ,,

  • @sushilbista1987
    @sushilbista1987 8 лет назад +1

    सारै दुख लाग्यो । हाम्रो देश को धेरै ठाउमा आजपनी नेपाली नागरीकले यस्तो अशिक्षा र चरम गरीबीमा आफ्नो यो महत्वपूर्ण जीवनको उर्जाशील तथा २१सौ सताब्दिको बिज्ञानमा आधरीत जीवन लाई गुमाउन बिवस भएको देख्दा मेरो मन थाम्न सकेन .... ।
    बिध्या दिदी लाई धन्यवाद । यो report ले काम गरोस आशा गर्छु । किनकि यो लोकप्रिय कार्यक्रम धेरै नेपालीले हेरेकछन हेर्ने छन ।

  • @dipakangthupo4537
    @dipakangthupo4537 7 лет назад +5

    एकदमै राम्रो रिपोर्ट.....विद्या दिदज्यू हजुरको योगदान अतुलनीय छ /

  • @thalrajbc8170
    @thalrajbc8170 8 лет назад +7

    धेरै राम्रो लाग्छ।दिदी हजुरको कायक्रम हजुरलाई मेरो हृदय देखि नै सलाम छ।

  • @binay8651
    @binay8651 8 лет назад +10

    यो एक खास वास्विक्ता जुन बिरलै सुन्न, देख्न र जस्को धरातल बुझ्न पाईन्छ किनकी सबै मा त्यो किसीम को कथा र प्रस्तुतीकरण को ज्ञ्यान नहुन सक्छ तर बिबिसी साझा सवाल जस्ले बिधा जी को उपस्थिती मा यो गहन बिषय लाई उठान गरेर चेतना सुन्य बस्ती मा चेतना भर्ने कोशिष गरेको मा बिशेष बिधा जी लगायत पुरै बिबिसी टिम लाई धेरै धेरै बधाई!

  • @suryarai6237
    @suryarai6237 8 лет назад +8

    सारै मन छुयो.....। तर जे भएनी लाल बाबु जी पुग्नु भएछ जे जस्तो भएनी परिवर्तनको आशा छ ।

  • @BiwasBhattarai
    @BiwasBhattarai 8 лет назад +4

    BBC नेपाली सेवाको खोजमूलक र स्थानिय समस्याहरु, तिनका कारण, निवारणका सम्भावना दर्शाउने कार्यक्रम राम्रा छन्। नियमक निकायको ध्यान पुगोस्। अाजको श्रृङ्खलामा जे देखियो त्यो दर्दनाक हो र यो प्रतिनिधि घटना र समुदाय हुन्। नेपालभरि नै यस्ता सरकारी सेवा नपुगेका अनि न्युनतम चेतना नभएका धेरै गाँउ छन्। त्यहाका प्रतिनिधि/सांसदहरुले अाअाफ्नो क्षेत्रलाई चाहिएको काममा सांसद बजेट ईमान्दारिताका साथ उपयोग गर्न चाहे यो अवस्था रहिरहन्न।

  • @lands86
    @lands86 8 лет назад +2

    साच्चिकै आँखा रसाए मेरो पनि यो एपिसोड हेर्दा । हाम्रो नेपालको दुर दराजमा रहेका गाउँ वस्ती का मानिसरुहरु बिचरा यस्तो अवस्थाबाट गुज्रिएको देखदा साच्चिकै मन खिन्न भएर आयो । विद्या जि तपाइलाइ अरबौ अरब शुभकामना यस्तै यस्तै कार्यक्रम हरु पस्किने गर्नु हुन्छ स्यालुट छ तपाइको त्यो सामाजिक भावनाले ओतप्रोत ती मनलाइ । अझै कुना कन्दरा सम्मका अनेकन समस्या सहितको रिपोर्ट तयार पार्दै साझासवाल मार्फत विश्व भर चेतना फैलाउने काम गर्नुहोस साथमा हामी छौ ।

  • @manadhikari242
    @manadhikari242 8 лет назад +6

    धन्वाद, बिद्या र अन्य कार्यक्रम प्रस्तोताहरु लाई।

  • @rajuraut8583
    @rajuraut8583 8 лет назад +2

    बिधा हजुर तपाइको कार्यको लागि सलाम है।तपाईं जस्तो बिबेकी र मेहेनती चेलीबेटी अझै धेरै चाहिन्छ।निरन्तर कार्यसफलताको कामना।यति शुभकार्य गर्नुहुन्छकति धर्म कमाउनु भाको छ, धर्म यहि हो नि ।कति खुसी भयो यो मन हजुरको प्रस्तुति गरिबको झुपडी बाट यसरी नै वकालत भएर सबन्धित निकायमा पुर्याउने काम गर्दै जानू होला अरु अरु पनि ।।कति महान कार्य हजुरको ...salute once again....hajur

  • @ramlalchaudhary3647
    @ramlalchaudhary3647 8 лет назад +13

    बिधा चापागाई जि हजुरको bbc कार्यक्रम एकदमै मन पर्छ। कहीलेकाही हामी परदेशीको बारेमा पनी त जानकारी लिईदिनु हुन अनुरोध गर्छु

  • @babulalbk2993
    @babulalbk2993 2 года назад

    सलाम छ कार्यक्रम सन्चालिका बहिनीलाई गरिब बस्तीमा कार्यक्रम गर्नु भएकोमा धेरै धेरै धन्यवाद

  • @aniltechstudystudio8851
    @aniltechstudystudio8851 7 лет назад +2

    # my self Anil mahato from siraha bandipur "Nepal"
    IAM heartly thanks to bidya chapagaii for giving a valuable time of her life , in investigation of lower caste of people and poor...
    Now a days there is more need of positive vibe of people... so... alots of thanks to bidya chapagaii

  • @sagarniroula2449
    @sagarniroula2449 8 лет назад +7

    धेरै राम्रो कार्यक्रम।।अनि धेरै-धेरै धन्यवाद बिध्या दिदी।

  • @sanjaykarna16
    @sanjaykarna16 7 лет назад +40

    म एउटा मधेसी छु र मलाई धेरै दुःख लाग्छ कि हाम्रो दाजुभाई दिदी बहिनीहरुलाई एस्तो अवस्थामा रहेको छ। हामी मधेसी जब आफ्नो सरकारको बिरुद्ध लड्न सक्छै भने अझै हामीलाई आफ्नो सरकार र मधेसी नेताहरु संग पनि लड्नु पर्छ हाम्रो भबिष्य र हाम्रो आफ्नै देशको लागि लड्नै पर्छ हाम्रो सरकार र नेताहरु संग।
    i proud my country but we don't trust our bastard leader and thank you Bidhaya chaapagain sister.
    जय नेपाल 🇳🇵
    जय नेपाल 🇳🇵
    जय नेपाल 🇳🇵

    • @dinubhandari2955
      @dinubhandari2955 7 лет назад +4

      ब्रो मधेस मा सब बिहारि नेता हरु ले मधेस लुठि सके सब भन्दा पैले त बिहारी हरु लाई मधेस बाट लखेटेर बिहार मै पुगाउनु पर्छ

    • @rebalistkrishna2662
      @rebalistkrishna2662 7 лет назад +4

      timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
      sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
      (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)

  • @567raman
    @567raman 8 лет назад +4

    While we all people who live in cities moan and cry over some silly things whereas, there are these people too who don't even have basic amenities in their life. Bidhya Ji you are an absolute gem for showing this to us. Thank you.

  • @nirajpun3614
    @nirajpun3614 8 лет назад +1

    बिध्या दिदी हजुरले गर्नु भएको यो काम को जति प्रसंसा गरे पनि कम हुन्छ र यहाँ यो समुदायको कुरा सुन्दा र बुज्दा मलाई अाश्चर्य लागेयो छोराछोरी स्कुल पथाउनु पर्छ भन्ने मन्मा कुनै भावना नै छैन जस्तो लागेयो दुनियाँ काहा बाट काहा पुगे सकेयो तर अझै पनि हाम्रो देशमा गरिबी र अशिक्षा को चपेटामा गुज्रिरहेको छ २४० बर्षे राजतन्त्र को माहोलमा हुर्केका हरु डाक्टर ईन्जिनियर पाईलट बने तेस्को बिरुद्धमा लड्नेलाई अातंककारी भनियो अहिले देशमा गणतन्त्र अाईसके पछि पनि यी र यस्ता ठाउँमा जनचेतना नहुनु भनेको हाम्रा देश हाक्ने राजनीतिक दलका नेटा कार्यकर्ता काठमाडौं र जिल्लामा केन्द्रीट भएर बस्नु को कारण ले पनि हो जस्तो लाग्छ मलाई त दुःख लागेयो यो ठाउँ को वातावरण माहोल हेर्दा अब छिटै सोच बिचार परिवर्तन गरेर त्यो गाउँको बिकाश गर्न तिर लाग्न ती गाउँ बासि सबैलाई अनुरोध गर्न चाहान्छु र अन्तमा फेरि पनि बिध्या जि लाई धेरै -धेरै धन्यवाद दिन चाहान्छु अझै पनि यस्ता पछि परेका समुदाय गाउँ ठाउँ हरु को खोजि गरेर मिडियामा देखाउनु होला ता कि सरकारमा बस्ने हरुको अाखा पनि जाअोस तेहा सम्म हस्त धन्यवाद

  • @tahirrainrain909
    @tahirrainrain909 5 лет назад +1

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद

  • @leenakhatiwada2632
    @leenakhatiwada2632 4 года назад +1

    Best ever journalist of Nepal
    Bidhya chapagain 💞💞you are great mam🙏🙏🙏

  • @manjurraeen7286
    @manjurraeen7286 8 лет назад +8

    First of all thanks to Sajha Sawal team who are involve in this program. Really this type of problems not everywhere but some villages are available, I request to some freinds who are given unrespectable comments about Tarai like lack of education, Lack of education who is responsible Nepal government or another one, absolutely Nepal government. You know why, Nepal government always watch unequal view Terai or other part of Nepal. So please , government or NGO or INGO are proved awareness programs for this backward , illiterate village not only Terai , Mountain region also. In Terai region mainly focus on backward people Mushar, Chamar, Dhom, Tatma, Dusad, also Muslims,
    Pls

  • @sagarbasnet8179
    @sagarbasnet8179 8 лет назад +4

    यदि तपाई 3 महिने सोच राख्नु हुन्छ भने फुल रोप्नु होस, यदि तपाई दश बर्षे सोच राख्नु हुन्छ भने रुख रोप्नु होस, यदि तपाई युगान्त युग सम्मको सोच राख्नु हुन्छ भने शिक्षा रप्नु होस्। शिक्षा नै बिकासको मेरुदण्ड हो, शिक्षा ले नै समाजको रुपान्तरण देखि समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ।
    यस्ता सामुदायिक प्रति सरकारको ध्यान जाहोस् शिक्षा स्वास्थ्य समग्र बिकास एक तर्फि होइन चौ तर्फि हुनु फर्छ सामानुपातिक ढड़ग्ले देशको चौ तर्फि बिकास होस् सरकार।

  • @mallalaxman570
    @mallalaxman570 8 лет назад +10

    A grand salute to sajhasawal team,👏🏻👏🏻👏🏻 needed a vital step of the government to develop such a place

  • @marichansada7788
    @marichansada7788 8 лет назад

    बिधय दिदी र उनका टिमलाई हिर्दय देखि धेरै धेरै धन्यवाद दिन्छौ। हजुर ले देखाउनु भएको मुसहरहरुको अबस्था।यो समस्या तराईका धेरै जिल्लाहरुमा बिध्यमन छ।र अहाका नेता लिडर अगुवाहरु सबैलाई थाहा छ।तर गरिब दलित निमुखा अनपढ अशिक्षित समाजलाई कसैले हेर्दैन।भोट लिनेे बेलामा मात्र नेता र अगुवाहरु जान्छ।अरु बेला कुनै मतलबै राखदैन।

  • @gitakafle6513
    @gitakafle6513 7 лет назад +2

    You are great Bidhyaji. I cried and cried seeing this episode. I am also the principal of a School. I am ashamed of the schooling system there. What are the leaders doing in the name of politics and development? Sorry for the situation.

  • @aayushthamimuna2084
    @aayushthamimuna2084 4 года назад

    यो भिडियो सुरु देखि अन्तिम सम्म skip नगरी हेरे तर सार्है दु:ख लाग्यो मलाई पत्रकार बिद्या चापागाईंलाई धेरै धेरै धन्यवाद ।

  • @kritisharanabhat2069
    @kritisharanabhat2069 8 лет назад +37

    bidhaya chaapagain jasto reporter sayadai nepaal ma holan....salute for this kind of job

    • @zigsaw_999
      @zigsaw_999 8 лет назад

      ho sir thik vannu vo sanish bro

    • @sudeepjamarkattel4566
      @sudeepjamarkattel4566 8 лет назад +5

      i think u forgot Narayan shrestha ? ex presenter of sajha sawal...do watch his videoss

    • @prabinmagar742
      @prabinmagar742 8 лет назад +4

      She is an awesome reporter.

  • @Traveler-jv7jt
    @Traveler-jv7jt 6 лет назад +2

    Only this world could have more sister like her who never judges a person by the color, cast, or the type of food they consume. Massive love and greetings from one of your well wisher from 🇩🇪 . This is just priceless story to foretell. Thank you for teaching us another important lesson of unity and integrity despite of various social, economical factors. ✍🏾

    • @parkashsha1244
      @parkashsha1244 4 года назад

      bidhiya chapagai didilai dhanebad sajha sabal ko ra khoj khbr ko lagi thak

  • @mukundarealasticsapkota2540
    @mukundarealasticsapkota2540 8 лет назад +5

    बिध्या दिदी तपाइको कार्यक्रम 100% सहि छ

  • @babasingh1904
    @babasingh1904 8 лет назад +3

    Bidhya Chapagain she is lovely, Great heart reporter Wow good Job keep it up
    "leading the nation change"

  • @vijaypanthichanel5541
    @vijaypanthichanel5541 6 лет назад +1

    Feri herna man lagera hereko aaj.bidhya ji jasto naari nepal ko pm huna jaruri chha bidhya ji keep it up

  • @dambarpoudel9931
    @dambarpoudel9931 8 лет назад +17

    सारै दुख लागो दिजु यो इकाइसौ सताप्दीमा पनि यस्तो हुनुपर्ने अनि के कुरा गर्नु नेता सरकारको

  • @preetyogi9511
    @preetyogi9511 3 года назад +2

    बहुत बहुत धन्यवाद आप को ❤️

  • @dxetri3539
    @dxetri3539 8 лет назад

    सारै दुख लाग्याे । हाम्राे देश काे धेरै ठाउँमा अाजपनी नेपाली नागरिकले यस्तो अशिक्षा र चरम गरिबिमा अाफ्नाे याे महत्त्वपूर्ण जिवनकाे उर्जाशिल तथा 21साैं सताब्दिकाे बिज्ञानमा अाधरीत जिबनलाइ गुमाउन बिवस भएको देख्दा मेराे मन थाम्न सकेन । बिद्या जी तपाइँको कार्यकाे लागि सलाम है । तपाईं जस्तो बिबेकी र मेहेनती चेलिबेटी अझै धेरै चाहिन्छ । निरन्तर कार्यसफलताकाे कामना । यति शुभकार्य गर्नुहुन्छ कति धर्म कमाउनु भाकाे छ ,धर्म यहि हाे नी । कति खसी भयो याे मन हजुरकाे प्रस्तुती गरिबको झुपडीबाट यसरी नै वकालत भएर सम्बन्धित निकायमा पुर्‍याउने काम गर्दै जानू हाेला अरु अरु पनि कति महान कार्य .....salute once Again

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 лет назад +1

    Bidhya dd lai man dekhi thank you vanna chahanxu safa ra uccha bicharko manle yesto thawma ni baser karyakram tayar parnu vayeko ma avari xu sadhaivari chalai rakhnu jay bidhya dd

  • @gstechvlogs8375
    @gstechvlogs8375 8 лет назад

    धन्यवाद बिधा दी अाँखा रसायो भित्र मन दुख्यो अझै यस्तो धेरै बस्ती छ तराईमा जहा तपाई जस्तो पत्रकारको पुग्नु जरूरी छ ।

  • @sarojdeo9433
    @sarojdeo9433 7 лет назад +2

    Thank you very much Sajha Sawal team for such a wonderful episode. This is one of the best episodes which has exposed all the ground reality, discrimination in the name of caste, disparity on education, health, political and economic rights. The negligence of government authority is another major problem. The political leaders and local organizations must work for upliftment of this communities. Thank you very much Bidhya didi for dedication to grass level reporting.

  • @rameshsubba2985
    @rameshsubba2985 6 лет назад +1

    East and west this Chanel is best

  • @rabindramalla7077
    @rabindramalla7077 8 лет назад +17

    अति राम्रो धन्यवाद विध्या जी

  • @dipakgurung1993
    @dipakgurung1993 8 лет назад

    best program छ यो साझा सवाल अनि बिध्या चापागाई धेरै भन्दा धेरै राम्रो ब्यक्ति हुनुहुन्छ यो video हेरेर खुसी लाग्यो मुरी मुरी धन्यबाद बिध्या दिदीलाई

  • @rameshb5295
    @rameshb5295 8 лет назад +1

    BBC रिपोर्टर बिद्या जि हजुर लाई हृदय देखि धन्यबाद अब अर्को पटक चै मदेश बादी दल को नेता हरुलाइ नि समाबेश गराउनु होला । जस्तै राजेन्द्र महत हृदयेश त्रिपाठी उपेन्द्र यादब । किन कि सिमानामा बसेर बाटो छेक्नु को सट्टा यो बस्ती मा गएर हेर्नू उनीहरुको जिम्मेवारी को बोध होस

  • @ramnathganesh2176
    @ramnathganesh2176 8 лет назад

    बिद्या चापागाईं लाई मुरी मुरी धन्यवाद एक सलाम छ नेपाली को छोरी लाइ

  • @kiranbk1980
    @kiranbk1980 8 лет назад +3

    First of all, I would like to thank Bidya Ji and her team for bringing out this heart rending story of the downtrodden, poverty-stricken Musahar community. I am absolutely taken aback by the realities they are living by. The Govt. of Nepal must act with immediate urgency to improve the livelihood of these long forgotten, neglected and marginalized citizens of Nepal. The most shockingly serious part of the reality is the future of those joyful children whose improvement and progress hold the key to the transformation of the entire Musahar community.

  • @hiragurung9028
    @hiragurung9028 8 лет назад +4

    साह्रै दुख लाग्यो गरिबको पिडा प्रसारण गरिदिनु भयो धन्यवाद विद्या बहिनी ! वडाको कुनै व्यक्ति स्वर्गबास भइसकेका मानिसको नाममा आएको बृद्ध भत्तापनि कुम्ल्याउने नेपालको कर्मचारीले त्यहाँ त्यस गाउको पिडा कुन पागल होला जुन सम्बोधन गर्ने आँट गर्छन ? कति दुखद समस्या छन् सरकारको आँखा कहिले पुग्ने होला त्यहाँ ?

  • @kka6024
    @kka6024 8 лет назад +1

    Very formidable life in Nepal's Terai. Much more govt. efforts needed. Looks local representatives are hopeless. Needs their replacement. Very commendable presentation Bidhyaji. Must have needed very hard work. Keep on.

  • @chitrabasnet6610
    @chitrabasnet6610 4 года назад

    बिधा दिदी जस्ता सयाौे नेपाली नारि नेपाली समाजसेवी भइदियर हल्का शिक्षा को नै ज्ञान र दुखिजनता हरुजस्ता तन मन लगायर गर्न भय ठिक हुनेथियो

  • @resungacreation4326
    @resungacreation4326 4 года назад

    बिद्धा जि लाइ सलाम गर्छु हजुरको पत्रकारिता एसरिनै झाङिदै मौलाउदै जावोस।
    (तेजु परियार गुल्मि)

  • @theunitygroup1608
    @theunitygroup1608 8 лет назад +7

    grand salute to bidya di and hole sajha sawal team..

  • @Suyog75
    @Suyog75 8 лет назад

    शिक्षाको अभाबमा समाज रुढिग्रस्त भै दिन्छ । परिवर्तनको सट्टा रुढिग्रस्त ले टेको लि रहेको हुन्छ । धन्यबाद बिद्या जि ,,,जिम्बेबारी ले देख्ला नि !

  • @milanmagar7469
    @milanmagar7469 8 лет назад +43

    कैलेकाही मधेसीमोर्चा को झन्डा बोकेर बिधङ्स मच्चाउदा मधेसी दाजुभाइ प्रती बडो आक्रोशित हुन्थे म । तर अब हुनेछैन किनकी उनीहरुको शिक्षाको इस्तर अनि दुईछाक खानको लागि गर्नु पर्ने परिश्रम छर्लङ्ग देखे जबकी आफ्नो उमेर सम्म पनि थाहा छैन भने के सहि के गलत कसरी छुट्याउस ? सर्बप्रथम यस क्षेत्र नेपालसरकले गरिबी न्यूनीकरणको लागि सिपमुलक तालिम तथा वैदेशिक रोजगारमा जान चाहानेको निम्ति सहुलियतपूर्ण ऋण प्रदान गर्नुको साथै शिक्षाको निमित्त ठोस कदम चालेमा मात्र भोलिको दिनमा हाम्रो मधेसी दाजुभाइ बालिको बोका हुनबाट बच्ने छन र आर्थिक तथा मानसिक परिबर्तन आउनेछ ।

    • @harisob8301
      @harisob8301 8 лет назад

      Milan magar prachanda ko kharabau sampati bata pathaunu parxa garib lai. Chabi lal le kharab kharab kamayo.

    • @rebalistkrishna2662
      @rebalistkrishna2662 7 лет назад +4

      timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
      sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
      (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)

  • @kumarthajali1484
    @kumarthajali1484 8 лет назад

    बिद्या जि हजुरको यो महान कामको लागि एक सेल्युट छ। tapaiko kapal bane ko ma pani khushi chu

  • @dawanorbusherpa7671
    @dawanorbusherpa7671 8 лет назад +2

    Really Appreciating Programme Bidya Ji And All Of Sajha Sawal Team ..!! Wish You The Best Of Luck For All The Further Episodes And Want To Say Thanks A Lot ..!! This Kind Of Programme Worth A Lot ..!! Jay Nepal ..!!

  • @preambhujel554
    @preambhujel554 8 лет назад +7

    समाज रुपान्तरणकाे निम्ति तपाईकाे पहली कदमलाई सलुट गर्छु बिध्याजी , तपाईले खाना खाएर भेदभावकाे पर्दा हटाइदिनु भएकाेमा झनै खुसि लाग्यो धन्यवाद

  • @beinguttam4958
    @beinguttam4958 8 лет назад +2

    Thanks to vidhya mam,I appreciate your effort to visualise the problems and pitiable condition of mushar community in front of nepalese people,so-called ministers,politician,social reformer and activist.Hope they could take steps to slove their problems.Apart from this I concluded that Education is foremost thing they should be provided to uplift their status in society.And awareness programme should be conducted among them to know the value of education and muster the courage to go beyond every sorts of limits of society.

  • @magarmaskyrana4642
    @magarmaskyrana4642 8 лет назад +116

    दिदी सबैले हजुर ले जस्त्तो कुरा बुजेको भयो यो देस सस्तो हुनि थियन होला

  • @ramanroy4448
    @ramanroy4448 8 лет назад +1

    I salute you vidhya chapagain , you are really doing job of noble cause.....hatss off to u madam

  • @kiratrai6972
    @kiratrai6972 6 лет назад

    धेरै राम्रो यो प्रसारण गरि दिनु भकोमा हामी सबएए नेपाली हो

  • @rabrabrab1703
    @rabrabrab1703 8 лет назад +5

    आखानै रसाय हेर्दा र सुन्दायस्तै राम्रो बिचार भयको मान्छे हाम्रो देसमा हुन्थे भनेआज नेपाली ले यस्तो दुख पाउदैन थ्यो

  • @pragaindra
    @pragaindra 8 лет назад +1

    Kantipur you doing small thing but can change huge...thanxx a lot KANTIUPUR TV
    FRM AUSTRALIA

  • @robbynewpane6485
    @robbynewpane6485 6 лет назад +1

    Very very good job vidyaji program अनुसार काम भयो कि भएन त्यसको पनि follow up garnu vaye agha राम्रो हुन्थ्यो thanks

  • @शाइकुमारीम्युजिकप्रालि

    एउटा नेपालमा महान ब्यक्ती उहाँ हुनु हुन्छ । जहाँ जुन ठाउँमा गएनी कति महान सोचले खानु हुन्छ । बस्नु हुन्छ अरु मान्छे हरु मान्छे ले मान्छे लाई भेदभाव गर्छन नजिक पर्न पनि डराउछन ।

  • @pradipchaudhary6480
    @pradipchaudhary6480 8 лет назад +2

    one of the best episode ever! it's our real Nepal.

  • @dayalugiri5929
    @dayalugiri5929 8 лет назад

    छोरी भयेर सबैले हजुर कै जस्तो काम गर्न सकुन, मेरो सलाम छ बिध्या दिदी लाई ...!!

  • @shreyaluitel7271
    @shreyaluitel7271 3 года назад

    बिध्या बैनि तिम्रो यो काम ले मेरो मन अती नै भाबु
    क भयो । म पनि यहि समाज को ओरि परि घुम्दै खेल्दै बडेको हु ।

  • @gopalpun1381
    @gopalpun1381 8 лет назад +1

    आज यो कार्यक्रम धेरै राम्रो सलियुत गरछु दिदी लाई ।।।।

  • @TejSingh-nl4sb
    @TejSingh-nl4sb 8 лет назад +62

    बिध्या चापागाइको फोन पाएको भए त्यो ठाउमा गएर स्वयंसेवक भएर६ महिना सम्म दलित समुदायलाई शिक्षा सम्बन्धि जनचेतना फैलाउने काम गर्ने थिय ।

  • @pravakararyal9505
    @pravakararyal9505 4 года назад +1

    Madam i salute u for this proper practical awareness

  • @prabinmagar742
    @prabinmagar742 8 лет назад +2

    Very wonderful job,Vidya ji.
    These kinds of social evils are highly prevalent in Far-Western Development Region of Nepal. I wish if you could do more episode on these types of issues.

    • @mankarki2222
      @mankarki2222 6 лет назад

      Bidya GI tapaile gareko kam derailed ramro x

  • @mahendrabista4763
    @mahendrabista4763 8 лет назад +5

    I proud of u didi always keep going

  • @bhimbk1406
    @bhimbk1406 2 года назад

    Thanks a lot to Bidhya ji and the team for approaching them from close. You have done great job.

  • @santoshmoktan231
    @santoshmoktan231 7 лет назад +22

    मधेसी दलका नेताहरुले आफ्नो गाउँघरको समस्या समाधान गर्न नसक्ने अनि देश बनाउछु भनेर लाग्नु बेकार छ ।

  • @santoshbudhathoki2368
    @santoshbudhathoki2368 7 лет назад +1

    It was a great job Di. I hope each and every people support you

  • @sherlockholmes8724
    @sherlockholmes8724 8 лет назад +1

    great work Sajha Sawal team... y dnt our local media do these kind of work!!!

  • @gajalesuresh4316
    @gajalesuresh4316 8 лет назад

    हजुर को यो प्रगती ले अझै शिखर चुमोस हजुर को हर कायक्रम मैले हेर्दै आइराको छु तर मलाइ सारै राम्रो लाग्छ हजुर को खोज मुलक कार्यक्रम

  • @sabitakarki
    @sabitakarki 8 лет назад +7

    well done..bidya chapagain Didi..keep it up!!

  • @jagatbahadur7263
    @jagatbahadur7263 Год назад

    धेरै धेरै धन्यवाद खुशी लाग्यो हजुर को यो

  • @govindaaryal6774
    @govindaaryal6774 8 лет назад +2

    Grand salute to Bidhya dd respect from my heart for your work

    • @jayaramparajuli9738
      @jayaramparajuli9738 8 лет назад

      Salute bidhya chapagain didi...Yesto awastha huda pane maun basne Sambandhit nikaye ra rajnitik aguwa lae ramro jhapad haneko xa...#Naya #nepal

  • @lakpatamang9688
    @lakpatamang9688 4 года назад +1

    Very talented young girl n good work we appreciate you thanku

  • @brijeshgupta1919
    @brijeshgupta1919 6 лет назад +4

    Dherai nai khusi layo salute u

  • @msunuwar6103
    @msunuwar6103 8 лет назад +1

    great job all team and thanks LAL BABU PANDIT for good commitment