Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019
    This program was aired in Kantipur Television on 12 May 2019 at 9:00 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Комментарии • 855

  • @ramkabirchaudhary2878
    @ramkabirchaudhary2878 5 лет назад +15

    wow good परिवार भनेको यस्तै मेल मिलाप भएको र राम्रो हुनुपर्छ

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 4 года назад +9

    मलाई निकै खुसी लाग्यो , यो खुसी परिवारका यी महान महान सदस्यहरुलाई हार्दिक नमन । यो परिवार यसैगरी खुसी रहोस् यहि मेरो शुभकामना ।

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +19

    परिवार भनेको यो हो आहा कति रमाइलो परिवार आजकाल दुइ भाइले बिवाहा गर्दा छुट्टिने कुरा गर्छन तर यो परिवार कसरि मिलेर बसेको बधाई छ सबै परिवारलाई।।

    • @SurajSuraj-uv1gj
      @SurajSuraj-uv1gj 3 года назад +1

      daju vai vaneko tw yadto hosna ucha bicharako kati ramaro pariwowr

    • @SurajSuraj-uv1gj
      @SurajSuraj-uv1gj 3 года назад

      kati payamanxetw aalikati sapati vayo vane daju vai chaeyosana samaj chaeyos poesa vaya hunax

  • @NewsBankofNepal
    @NewsBankofNepal 4 года назад +3

    यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्णआदरणीय आत्मीय subscriber हरूलाई सलाम !

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh 5 лет назад +32

    प्रस्तोता बहिनी एकदम राम्रो प्रस्तुति छ great job !!!

  • @villapoudel679
    @villapoudel679 5 лет назад +149

    वा परिवार भनेको त यो हो नि त यो परिवार सधैं हाँसीहाँसी खुशी सुखी रहोस्

    • @jasmingrg5983
      @jasmingrg5983 4 года назад +2

      AaaaaaaaaaaaaaaaaAaaaaAAaaaaaaAaaa

    • @narayanprasadrai2918
      @narayanprasadrai2918 4 года назад +4

      yesto खुशी र सु खी परिवार त अ:जकल देख्न पाउनु गहरै छ। फेरिपिन मेराे शुभकामना ।धरान बाट ।

    • @bajura5668
      @bajura5668 3 года назад +1

      @@jasmingrg5983 र यो

    • @bajura5668
      @bajura5668 3 года назад +1

      @@jasmingrg5983 र यो

    • @Parash_Sigma.
      @Parash_Sigma. 2 года назад

      @@narayanprasadrai2918 00009

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 5 лет назад +9

    खुब गजब लाग्यो यसरी नै परिवारमा मिलेर बस्नु होला !

  • @tulsiram6245
    @tulsiram6245 5 лет назад +7

    एकै कार्यक्रममा फरक फरक विषयबस्तुमा थारु समुदायको रहनसहन बारे जान्ने अबसर मिल्यो साझा सबालको सम्पुर्ण टिमलाइ धन्यबाद।।।।

  • @padamkc9670
    @padamkc9670 4 года назад +12

    कति राम्रो अनि धेरै जनाको घर परिवार रहेछन सबै जना एउटै छाता मुनि मिलेर बसेको हासी खुसी जीवन यापन गरेको देख्दा धेरै खुसी लाग्यो । र अन्तर्बार्ता लिन गएकी मुइया कति राम्री क्युट हो म त हेरेको हेरेइ पो भए ।

  • @ukeshchaudhary7216
    @ukeshchaudhary7216 5 лет назад +86

    ५० जनाको थारु परिवार सबै जनाको आफ्नै जिमेबारी सन्युक्त परिवार सुखी परिवार

  • @tilakramchaudhary8857
    @tilakramchaudhary8857 4 года назад +12

    ५0 जना कोसङ्युक्त परिवार सबैको काम मिलिजुली एकैसाथ भान्सा हुने कति रमाइलो खुशी सबै जनालाई मेरो दस ओला जोडी नमस्ते धेरै नै राम्रो लागेको छ मिलिजुली रहुनु साथै पत्रकार दिजु लाई

  • @PremBudha-d2v
    @PremBudha-d2v 5 месяцев назад +1

    धन्यवाद दाजु परिबार रामरि मिलाउनु हाेला

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 4 года назад +9

    यो परिवारको वनोट देख्दा निकै रमाईलो लाग्यो।विशेष गरी वुढावुढी बाबुआमा लाई हेला गर्ने ,वृध्दाश्रममालखेट्ने छोरा वुहारी हरुलेहेर्नु पर्ने देखियो।

  • @bxrryblish4582
    @bxrryblish4582 4 года назад +10

    कति रमाइलो परिबार आहा सधै भगवान सुरक्षा गरुन्

  • @qatarqatat3939
    @qatarqatat3939 5 лет назад +1

    एति राम्रो कारिक्राम सझासवल बान्दा भाको थियो फेरि सुरु भाए छ धेरै खुशी लागेयो र एस्मा कन्तिपुर tv HD all तथा प्रातोस्ता सबै तिम्म लाई धेरै धेरै धन्देबात छ एस्मा म बिगत्का प्रातोस्तहरु लाई पनि सम्झान चाहान छु बिद्या जि लागएत आझै धेरै नारायण सर लाई सम्झान चाहान छु उहाँ ले जस्तो हासिलो पिचिलो र घुमौरो पराले प्राश्ना गरेको सुन्ना देखना चाहान छु र आन्तिमा एस करिक्राम सन्चालाक सबै तिम लाई फेरि एक पताक एक मुस्तमा नमस्कार ???

  • @799h
    @799h 3 года назад +6

    आहा कति राम्रो थारु परम्परा थारु समुदायको। कति सुन्देर मन। यस्लाइ बचाएर राख्नु होला। हजुरहरुको जय होस।

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 года назад +6

    सामाजिक शिक्षा पढाउने शिक्षक शिक्षिकाहरूका लागि अति उपयाेगी शिक्षण सामग्री!

  • @lukalimbulimbu5050
    @lukalimbulimbu5050 3 года назад

    धेरै जानकारीमुलक प्रस्तुती जम्मा गरेर ल्याउनुहुने स्नेह शाहलाई धेरै धन्यबाद

  • @khilthapa8077
    @khilthapa8077 4 года назад +9

    खुशी लागो यो ५० जनाको परिवार मिलेर बस्को देख्ता सबै नेपालीमा एस्तै लागू भए कति राम्रो हुने थियो

  • @rajuchaudhary3730
    @rajuchaudhary3730 4 года назад +3

    Great family, kati ramro sanga milera baseka yo video herera dherai khusi lagyo.

  • @ukeshchaudhary7216
    @ukeshchaudhary7216 5 лет назад +2

    थारु रितिरिवाज रहनसहन त कैलालिमा पो देखन पाइयो एक्दमै राम्रो संस्कृती का धनी थारु समुदाय धन्यवाद साझा तिम स्नेहा र सुवाश जि

  • @pradeeprai8992
    @pradeeprai8992 5 лет назад +33

    कति रमाइलो दिनहुुँ पिकनिक दिनहुुँ भोज👌😀

  • @dhadkanchaudhary1856
    @dhadkanchaudhary1856 5 лет назад +155

    हे भगवान यो परिवारमा कसैको आखा न लागोस कति राम्रो परिवार

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 лет назад +17

    वाव कत्ती राम्रो परिवार कत्ति मिलेयर बसेको

  • @Arjunbhai97781
    @Arjunbhai97781 3 года назад +1

    भिडीयो साह्रै राम्रो लाग्यो❤️🙏🏻अनी प्रश्न सोध्ने बहिनीको शालिनता झन मन पर्यो❤️🙏🏻पुरुष प्रस्तोता साथीहरु को पनि प्रश्न गर्ने अंदाज साह्रै राम्रो छ।

  • @purnabista3118
    @purnabista3118 2 года назад

    धेरओ राम्रो कार्यक्रम गर्नु भयो य्हाहरुले
    पुरै देश भित्र छरिएका जन- जातिहरुको अबस्थाको बारेमा बुज्न पाईयो धन्यबाद मिदिया टिमलाई साथै यो कठरिया समुदाय हरुलाई ।
    टीकापुर, कैलालि
    हाल- यु य ई, दुबैइ

  • @sunillimbu1771
    @sunillimbu1771 5 лет назад +25

    25 परिवार त देखेको थिए अाफ्नो गाउँ मा तर 50 जना पहिलो पल्ट देख्दै छु खुसि लाग्यो🌹🌹😍

  • @dambarmagardambarmagar4311
    @dambarmagardambarmagar4311 4 года назад +3

    beautifull lady sajha sawal good bless u mem im from sangkhuwa sabha.

  • @subashbhujel4839
    @subashbhujel4839 3 года назад +1

    धेरै धेरै शुभकामना छ धेरै परिवार लाई रमाइलो छ

  • @pawantamang5477
    @pawantamang5477 4 года назад +33

    यो परिवारलाइ जति सम्मान गरे पनि कम हुन्छ। हाम्रो प्रधानमन्त्री ले पनि यो परिवारबाट सिके हुने।

  • @rajushrestha3558
    @rajushrestha3558 5 лет назад +4

    Wow, Hamro NEPAL Jasto DESH Ma Matra Yasto Sambhab cha, herda Pani khusi lagyo,

  • @ishorkarki572
    @ishorkarki572 5 лет назад +2

    बिद्या चापागाईं पछिको talented स्नेहा झा बोल्ने।शैली अनि प्रश्न गर्ने तरिका खुब मन पर्छ उनको वा

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 5 лет назад +41

    कति खुसी र सुखी परिवार हाम्रो त 5 जना मा पनि अलग बस्नु परेको छ

  • @Hkalpit
    @Hkalpit 2 года назад +2

    यस्तो हो परिवार भनेको तर आज को आधुनिक युग मा दुई जना मिलेर बस्न सक्दैनन्,,,गजब् को परिवार !!

  • @pradipgurung3552
    @pradipgurung3552 5 лет назад +17

    कस्तो राम्रो हासी खुशी परिवार , यो परिवार को एकता सधै यस्तै कायम रहिरहोस !

  • @सम्राट्बोहरा-ध9त
    @सम्राट्बोहरा-ध9त 9 месяцев назад +4

    मिल्न जान्यो भने संयुक्त परिवार नै राम्रो हो मिल्न जानेन भने त सम्झिने पानी छर्किने भनेजस्तै हो ।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 7 месяцев назад

    धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको सबै नेपाली जनता हरू मिल्ने बातावरण सिर्जना बनाउन नेपाल को सुसासन कानुन निर्माण गर्नुपर्ने हुनसक्छ

  • @parbatichhetri1799
    @parbatichhetri1799 4 года назад +4

    हाम्रो मा त छोरालाई डुलेर सबै कुरा पुर्याउने मताउन हाल्ने काम नगराउने अनि जवान छोरीलाई चाहि कत्टु बनियन लगाउने अनि पार्लर धाउने कामको नाममा खाना बनाउन समेत नलगाउने अनि काहा बाट सज्जन , अनुशासन र मिहिनेती हुन्छन् र घरमा मिलेर बस्छन चौधरी त सानै देखि परिवारको डरमा हुन्छन मिहिनेत गर्छन हाम्रो जातमा काम गर्न दुख चुरी फुरी धेरै छ

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 5 лет назад +62

    धन्न थारु जाती भएर मिलेर खुशी साथ बस्न सकेको छ,,क्षेत्री,बाहुन र अन्य जात भएको भए मारा मार काटा काट गरेर अंशबण्डा भएर छुट्टाछुट्टै बसिरहेको हुन्थ्यो!!!!

    • @nepalop2956
      @nepalop2956 4 года назад +1

      Ho bhaneya newarharu bhako bhaueni kata Kat gartheo hola tharu jati bhayera matra yessri baseko respect hai sir

    • @ssfn422
      @ssfn422 4 года назад +1

      Right

    • @piggie8272
      @piggie8272 4 года назад +1

      Tharuharu ekdam milansaar hunx

    • @krishnaxettry9941
      @krishnaxettry9941 3 года назад

      (((( tharu haru Khushi le milera baseko dekhda dherai ramro lagyo ,, )))) yo newar haru vayeko vaye moja, Ra mins vako kapada halera banako jaad khayo rakshi khayo ani sungur sute jhai sutyo ani newar ko
      budi harulai bahun ,xettry Ra aru jati Ra musalmaan harule le raatvari vudi fulne gari plat, plat, cupluk, cupluk , chiki chiki gari chikne garxan tesaile ta newar ko baccha haru ko face kohi ,bahun, jasto kohi xettry jasto kohi tamang ,magar jasto kohi Bihari jasto kohi madise jasto kohi tharu jasto dekhxan , tesai le po newar ko face sabai mix jasto dekhinxa bujis newar haru Timaru newar haru pahila India bata bhagera Nepal ma aauda Nepal ma basne manxe haru ko Ghar Ghar ma luga, dhune Vada majne toilet safa garthau bujyau ,Timaru sunggur newar haru hijo matra afno bau ,aama lai ta ta vanera bolne Ra ahile bahun ,xettry sanga basera tapai,hajur Vanna sikeko Timaru sungur newar ultai bahun,xettry Ra aru jati lai naramro na vann bujis newar sungur Timaru newar haru bahun,xettry ko khutta mai lagxau , maile ni newar ko budhi lai newar ko xori harulai mazzale Maya gareko xu 😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @madhusudhanshrestha6640
      @madhusudhanshrestha6640 3 года назад

      @@krishnaxettry9941 तपाईं त मेरो साला हुनु हुँदा रहेछ,किन कि मेरी पत्नी बि.सी.थरका हुन्,यानी कि बानियाँ क्षेत्री😀😀😀😀😀😀

  • @manshithapa7176
    @manshithapa7176 4 года назад +5

    Omg
    Kati milera basya hoi tharu pariwar molai kati man parxa
    God blessings 🙏

  • @prakritimagar3663
    @prakritimagar3663 5 лет назад +9

    Nice kantipur HD+all family group members💞💞💞💞💞💞💞💞💞🌹🌹🌹🌹

  • @rudhrasingh8013
    @rudhrasingh8013 3 года назад

    यो पाठ हरेर हामी सबैले सिक्नै पर्ने कुरा हो ।यहा कसैले त एउटै छोरा भएरलनि श्रीमति को कुरा सुनेर बिहे भएको महिना दिन नपुग्दै छुटिन्छन।तर पाठ सिकन पर्यो ।तब मात्रै घर बलियो अनि मात्र देश बलियो ।धन्यबाद यो ५० जनाको सयुक्त परिवार लाई।

  • @santoshgurung638
    @santoshgurung638 4 года назад

    dherai ramro prastruti .dherai man paryoo.karyakram chanchalak ji prati mero dhanbhayad cha. subash ji haru lai

  • @lokchhantyal5411
    @lokchhantyal5411 4 года назад +7

    व्यवस्थापन राम्रो भएकै कारण सफल जेठो मान्छे ? अति राम्रो कुशल नेतृत्वदायी परिवार ।

  • @khemgurung9274
    @khemgurung9274 4 года назад +19

    यो परिवार नेपालको सबैभनदा धनी परिवार भनी राख्दा शायद फरक नपर्ला ' !

  • @girirajkc5582
    @girirajkc5582 3 года назад

    अाहाँ कतिराम्राे सङ्गमिलेर बसेकाछन खुसिलाग्याे मैलेधेरै ठाऊम सुनेकाेछु बिहेगरेकाे /3/4/ महिना छुटिन खाेजछन याे भिडियाे हेर्ने जरूरिछ एतिधेरै जना बसेकाे मिडियाले पत्तालगाएर बाहिर ल्यादिनु भयाे धेरै धेरै बधाईछ

  • @harrykc7868
    @harrykc7868 4 года назад +3

    Very Nice 👍 NamastE 🙏 &
    Mero pyaro KaiLaLi
    TaLenteD famiLy 🥰💕🥰🕉🕉
    Smart , Nice Village

  • @dhimalsachin3960
    @dhimalsachin3960 5 месяцев назад

    कति राम्री साझा सवाल गर्ने बहिनी!

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 5 лет назад +233

    बिवाहा गरेको महिना दिन नपुग्दै अलग बस्नु खोज्ने छोरी मन्छे ले यो भिडियो बाट केही सिक्नु पर्छ ।

    • @Nationlvlog
      @Nationlvlog 4 года назад +9

      😃😃😃😃😃

    • @tpbrsh4259
      @tpbrsh4259 4 года назад +1

      d

    • @aayushgautam8753
      @aayushgautam8753 4 года назад +2

      Yanir xorimanxelae dosaunu Vanda ni ghar samalni buwa aamako vimika dekhinxa r daju vaeko thulo vimika dekhinxa jaba aafno daju Vae milinxa aarkakoxirile kehi garna sakdaen xori manxele nadosau

    • @Shreeya267
      @Shreeya267 4 года назад

      Ghar milauna lai agadi ko manxe le sabai lai saman garnu parxa sabai lai barabar maya dinu parxa ghar milaune fataune vanne kura agadi ko manxe ko haat hunxa kasailai kakha kasailai pakha gare tyo ghar kahile mildaina.....

    • @kunwarbishnu5056
      @kunwarbishnu5056 4 года назад

      @omlal pandayh

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 7 месяцев назад

    Thankyou paribar .

  • @mamitarai4154
    @mamitarai4154 4 года назад +3

    Wow😱😱
    family vaneko ta yesto po hunu parx ta💖💖💖💖sadhai yesari nai milera basnu hola💖💖💖💖

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 4 года назад +5

    वाह कति मिलेको परिवार 😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️

  • @amarcomedian123
    @amarcomedian123 5 лет назад

    एकता एकता एकता एकता एकता एकता एकता !!!!! यो परिवार देखेर त मन त धेरै प्रसन्न भो बा ! आनन्द !!

  • @rajukhatri5577
    @rajukhatri5577 4 года назад +1

    परिवार भनेको यस्तो हुन पर्छ।

  • @bhimbahadur8948
    @bhimbahadur8948 5 лет назад +2

    नमस्कार स्नेहा झा दिदी साझा सवाल चलाउनु भएको मा धेरै खुसी लाग्यो
    भिम बहादुर बिक हाल कतार को दोहा

  • @chandramanibc8893
    @chandramanibc8893 4 года назад +2

    O my god katti majja aayo malai yo vidio herera

  • @prameshwornyaupane1313
    @prameshwornyaupane1313 5 лет назад

    स्नेहा झा । नमस्कार । कति राम्रो स्वभाव,सस्कार र व्यवहार है । म सधै तपाईंको कार्यक्रम हेर्छु । म तपाईंको स्वर र शिस्टताबाट प्रभावित छु ।

  • @sapanarai9905
    @sapanarai9905 4 года назад +1

    wow very good sathi ho thik garnu bhayo we are with.we thank you so much all of you ,

  • @jangabahadurkawar3816
    @jangabahadurkawar3816 4 года назад +2

    यस्तो पो हो जीवन को रमाइलो भनेको।

  • @mayaaryal2163
    @mayaaryal2163 4 года назад +2

    कस्तो अचम्मकाे परिवार कति मिलेकाे कस्तो राम्रो बाजेको क्षमता यत्रो परिवार मिलाउन सकेकाे । छाेराहरु पनि कति बुद्धिजीवी कस्तो रमाइलो लाग्यो ।।

  • @gorkhalirai4595
    @gorkhalirai4595 3 года назад +2

    Dherai ramro pariwar

  • @theashalinasworld7098
    @theashalinasworld7098 4 года назад +2

    Sajha Sawal ko bidhya d vako vaya khub ramailo hunthyo ❤️❤️

  • @nombahadurnombahadur5066
    @nombahadurnombahadur5066 4 года назад +7

    मान्छिको मनराम्रो भय सबै राम्रो नै हुन्छ।

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 лет назад +19

    इस्नेहा जि र सुबाश कार्की को पर्स्तुती पनि राम्रो लागेयो

  • @mistartv9
    @mistartv9 5 лет назад +1

    डिलि राज जि लाई सम्मान छ यति धेरै परिबार लाई मिलाएर राख्नु भएको मात्रको

  • @ramkamalyadav1653
    @ramkamalyadav1653 2 года назад +3

    yeti dherai pariwar yeutai ghar ma milera base ko dekher sarai ni khushi lagyo 🥰🥰🥰❤️❤️❤️ hami sabbi le jannu parxa beautiful family❤️

  • @pitambarrana310
    @pitambarrana310 3 года назад +1

    good

  • @tekbahadur6218
    @tekbahadur6218 4 года назад +1

    साचै यो परिवार कती असल मनोहर छ। यस्तो राम्रो पारिवर कती राम्रो

  • @harilal6106
    @harilal6106 5 лет назад +15

    दुबै जना को बोल्ने सैलि सार्है राम्रो लाग्यो सन्चालक जिउ हरु को

  • @suvanmiya778
    @suvanmiya778 Год назад

    ल राम्रो छ परिबारमा खुसि को खबर

  • @joilchaudhary3548
    @joilchaudhary3548 4 года назад

    आफ्नै गाउँ पालिका को भिडियो खुसी लाग्यो 👌👌👌👌👌👌

    • @yubrajkarki7724
      @yubrajkarki7724 3 года назад

      गाऊ "समाज क;टेाले🇳🇵 मतान गु‌ऊवेा लैऊसार💞 ऊँहाकेकामना🙏💓👌👌👌😚

  • @osoo6027
    @osoo6027 5 лет назад +7

    Better example of joint family ❤️💚💖

  • @rupakpandey1598
    @rupakpandey1598 4 года назад +4

    great example for united family.

  • @daviaddkri7093
    @daviaddkri7093 4 года назад

    योसंस्कार पुरानो रहेछ सबैब्याक्तिमा साझा बिचार सामाजिक भावनाको चेतना बडाउंने साझा कार्य बाट गरिने उद्दोगले अार्थिक बिर्धि बडनउंन सहज् बनांउंने अाम्समाज मिलेर यउटै परिबार मा परिणत भयर बस्नु भयकोमा धेरैखुसिको कुरा भयो योसमाजको जस्तै प्रचलन अरु सबै समुदायमा हुंनु जरुरीछ राष्टको बिकास्मा

  • @naareennaareen7149
    @naareennaareen7149 4 года назад +1

    Good job

  • @adiprai9902
    @adiprai9902 4 года назад +3

    हाम्रो देश ... अनेकन परिवेस...

  • @khadkasundas3315
    @khadkasundas3315 2 года назад

    Ati sunder paribar 💐🌹🙏🇳🇵🙏🏻 dhanya bad sanchalika baini 🙏🏻 dhanya bad kailali baaxi sampurna paribar lai 🙏🏻💐🙏🇳🇵🙏🏻

  • @kulrajsharma-qd8uk
    @kulrajsharma-qd8uk 6 месяцев назад

    परिवार भनेको यस्तो हुनु प्छ राम्रो रैछ

  • @nairabazzaz8678
    @nairabazzaz8678 4 года назад

    K ramro priwar n anchor de de ta kati ramro movie ma jasto lage ko pura ramro vides love u frm india Sikkim💗💗💗💗💗💗💗💗💗💗💗💗💗👍👍👍👍👍👍👍👍👍👍

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 лет назад +81

    कति राम्रो एउटा कम्पनि नै मेनेजर को नै काम कहिल्यै नराम्रो नहोस कति राम्रो मेसिन मान्छे काम दाम

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 лет назад

    सारै राम्रो लागेयो धेरै धेरै धन्यवाद

  • @itzrazu435
    @itzrazu435 4 года назад

    Ekdem nai ramro karyakaram ...mann paryo karykaram host Dubai jana ko sahi lagyo prastutu

  • @sitamalla5796
    @sitamalla5796 3 года назад

    आहा कति राम्रो मिलेर बसेको परिवार हो सारै राम्रो रमाइलो लाग्यो सधै यसरी नै मिलेर बस्नु होला हामी सबै ले मिलेर बस्न यो परिवार बाट सिकन जरुरी छ । सम्पुर्ण लाई नमस्कार 🙏🙏😍😍

  • @rcbhusal6964
    @rcbhusal6964 5 лет назад

    परिबार सामाजिक एकता सद्भावना फ़रक भासा संस्कर्ति ले नै मिलेर बसेको नेपाली मनहरूले भरिपूर्ण एक मात्र देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @गणेशविश्वकर्मागणुगणेशविश्वक

    परिवार त यस्तै हो हुनु सबैको ।

  • @chinimaya4518
    @chinimaya4518 3 года назад +3

    राम राम बाउ बाजे चै खतरा मेहनती रहेछ बारै🤣दुइटा दाजु भाईको छुटेर बसेको जत्ती एता हाजिर गरम

  • @DKRAI12
    @DKRAI12 4 года назад +1

    Dherai ramro

  • @mayathapa9091
    @mayathapa9091 4 года назад

    यो पचास जना परिवारलाई धेरै धेरै लाखौँ लाख बधाई छ होस् त परिवार यस्तो होस 👍👏💖💖💖👍💖🌹🌹🌹🌹🌹🌹💐🙏

  • @sunmayarai4751
    @sunmayarai4751 4 года назад +1

    यो परीवार मा कसैको नजर नलागोस्।

  • @yamthapa3910
    @yamthapa3910 2 года назад

    के रमाइलाे परिवार एति धेरै मिलेर बस्नु भएको

  • @Pabitra_3
    @Pabitra_3 4 года назад +4

    Wow wonderful family 👌👌👌👌😍😍😍😍😍😍😍

  • @binodale8169
    @binodale8169 4 года назад +3

    yo daju ko thinking lai salam xa

  • @premkhadka6805
    @premkhadka6805 3 года назад +1

    Waw

  • @rameshwaeba4380
    @rameshwaeba4380 4 года назад

    Yo pariearlai bhagawanle khusi rakhuna

  • @bhagirathdevkota
    @bhagirathdevkota 7 месяцев назад +1

    Nice picture.

  • @mankumarchaudhari5453
    @mankumarchaudhari5453 4 года назад

    यस्तो राम्रो परिवार यस्तो ठूलो परिवार थारु समाजको उधारण रैछ हे भगवान कसैको आँखा नलागोस

  • @ashokchaudhary533
    @ashokchaudhary533 2 года назад +1

    Hamro tharu samaj, proud to be tharu😍😍😍

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Год назад

    Very good happy family God bless your femely

  • @ManBahadurPunMagar-eg9ds
    @ManBahadurPunMagar-eg9ds 3 месяца назад

    दामी परिवार खुशी लाग्यो हेरेर

  • @rajuthapa9258
    @rajuthapa9258 3 года назад

    Katie ramro mileko paribar hai dami lagyoho ustai ramailo manpani hai ra jayho ra jay nepal chhhaa sabai lai la Ra ghar gulmi lekhai chai Nagaland dekhi ra herdai Pani la 🇳🇵🇳🇵🌻🇳🇵🌻🇳🇵🌻🇳🇵