Sajha Sawal | सुस्ता, कालापानी फिर्ता कहिले ? | 24 November 2019

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2024

Комментарии • 1,1 тыс.

  • @बिरहीराइलोप्रदेश

    नेपाली नेता कार्यकर्ताकोहरुको झुठो कुरा सुन्नु भन्दा पनि त्यहाँ सीमान्तकृतमा बसिरहेका वास्तविक बासिन्दाले भनिएको दुख लाग्दो पीडा देखेर यो मेरो मन पिरो बनेर आँखा भरी टिलपिल आँसु बग्न थाल्यो। 🤔😥😫😪 ... धेरै महत्त्वपूर्ण कुरा सुनियो। अब सरकारले यो आजको साझा सवाल धेरै ध्यानाकर्षण गरेर नेपाल भारत र चिनको सिमाना दशगजे पर्खाल बनाइयोस।जय मेरो प्यारो नेपाल 🇳🇵♥️🇳🇵🇳🇵🇳🇵

    • @nayaramkhadkaN.R.N
      @nayaramkhadkaN.R.N Месяц назад +1

      Nepali thula ra Purana netaharule nun khayaka 6n.......

  • @diliprajadhikari3105
    @diliprajadhikari3105 4 года назад +1

    सबै बिज्ञ हरुलाइ धन्यवाद र बामदेम जि हजुरलाइ पनि धन्यवाद हजुरले भान्नु भयेको कुरा अहिले विवाद नगरी सबै एकजुट हुनुपर्छ सरकार लाई सबैले सहयोग गर्नुपर्छ यो एकदम राम्रो कुरा हो ।

  • @DBPun-ww1nu
    @DBPun-ww1nu 4 года назад +36

    यो साझा सवाल कार्यक्रम युग युग सम्म अमर रहोस् ! देशको रक्षा र हितमा सदा सदा यसरी झाँगिदै विकसित हुँदै फुल्दै फल्दै जाओस् ! हार्दिक शुभकामना !!

    • @demlalacharya9343
      @demlalacharya9343 3 года назад +2

      0

    • @BishnuKarki-cj1bq
      @BishnuKarki-cj1bq 4 месяца назад +4

      छिएमीकीको सिमाना मिच्ने इन्डिया।

    • @bharatbasnet2810
      @bharatbasnet2810 4 месяца назад

      योइन्डिअन दलाल हरु यी सबै
      गोप्प्य रपमा प्रतेयक सिमाना
      भित्त्री रुप्मा बेची खाएका छन
      नेपाल्मा जन्मिएर इन्डियन दलल भएर पोइसामा बाराम्बार दलाली गरेर देस घात गरेर नानाथरी बनोउटी
      कुरा गर्दछन।अपराधिहरु।

    • @devideurali4956
      @devideurali4956 3 месяца назад +2

      ​@@BishnuKarki-cj1bqविस्तारवादी भारत मुर्दावाद।

    • @bhaktabhadhurmagar
      @bhaktabhadhurmagar 3 месяца назад

      7😢 dDð​ 😅..
      9@@BishnuKarki-cj1bq⁶Xmas 😅😮887

  • @nawrajbastola9107
    @nawrajbastola9107 4 года назад

    धन्यवाद राम्रो जानकारिको लागि साझासवाल लाई

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 года назад +9

    कन्भरसेसन , स्रभ्य दृश्य , सिमा पीडित को अन्तरबार्ता सबै अति राम्रो लाग्यो। महाकाली सम्झौता को बिरोधि बामदेब बाट आफ्नो सत्त्ता कालमा पनि ठोस पहल हुन सकेन अरु सिमा बिबाद्को पहल गरौ कालापानी को थाती राखौ भने पछि कालापानी सुस्ता तेतिकै तुहियो । सुशील कोइराला को समय मा पनि हुन सकेन । प्रचण्ड, शेर बहादुर को समय मा कुरै उठेन । जब भारतीय गृह मन्त्रीले ले लिपुलेख मानसरोबर जाने बाटेा उद्घाटन र भारत को म्यापमा लिपुलेक कलापानी समाबेश भयो अनि मात्र नेपाली नेताहरुको आँखा खुल्यो र नेपालको नक्सामा कालापानी समाबेश र बिरोध गरियो। नक्सामा मात्र समाबेश त गरियो पत्रको जवाफ को आसामा र सहमति मा बार्तालाप को आसामा यतिका समय तेतिकै बर्बाद भएर गैरहेकोछ। भारत बार्ता गर्न नै चहान्दैन सेना को सन्खा बडाएको बडाएकैछ नेपाल भारत को कहिले मन फर्किन्छ र बार्तामा बस्छ भनेर तेस्रो भेरियन्ट आइपुग्दा सम्म पनि पर्खेर बसिरहेकोछ न ठोस पहल नै हुन सकेकोछ न भारतले बार्ता गर्न मानेको छैन भनेर युएनओमा जानकारि नै दिएकोछ। हैरानि र आस्चर्यको बात त योछकि कालापानी 60 बर्ष सम्म भारत ले कब्जा गरेर बस्दा नेपालको श्री पाँच को सरकार र नेपाल सरकार किन चुप लागेर बसेको थियो। भारत चीन लिपुलेक सन्धी हुदा किन कडा बिरोध र अन्तर्राष्ट्रिय छेत्र मा गएन एउटा बिरोध पत्र पठाएर सुशील सरकार पनि चुप लागेर बस्यो। मानसरोबर बाटो भारतले 8 बर्ष देखि बनाउन थालेको रहेछ किन सरकार मौन बस्यो। इ सबै नेताहरुलाइ सिस्नु पानी लगाउनु पर्ने खालका छन। कालापानी लिपुलेख तेत्रो धेरै प्रमाणहरु छन भने नेपाल किन मौन बसिरहेको थियो भनेर अन्तर्राष्ट्रिय जगत नै छक्क परेकोछ। भारत ले सितिमिति कालापानी छोडदैन बेलायत र चीनलाई बार्तामा पर्यवेक्षक राख्नु अत्यन्त जरुरिछ।

  • @bikashthapa6331
    @bikashthapa6331 4 года назад

    यो साझा सवाल करेकराम मा उपस्थिति हुनु भएको सबै लाई धन्यवाद र अहिले यो सीमा क्षेत्रमा रहेको सबै विदाद सदै को लागि अन्ते गर्नु पर्छ बरु त्यो रेल पानी जहाज हिले को आबसेक होइन देश रहे हामी रहन्छौ कृपया आफ्नो जन्म दिने आमाको कसम खाएर आम सर्ब साधारण लाई अब दुःख दिने काम नगरौं नेपाल सरकार ले छिटो भन्दा छिटो कारेनिएन होस

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 3 года назад +6

    यकदमै सान्दर्भिक कुरा मिचियका सबै फिर्ता लिनु पर्छ र सिमाना मा यकदमै राम्रो सँग सुरक्षा दिनु पर्छ र सुरक्षा फौज बडाउनु पर्छ

  • @bhaktisharma746
    @bhaktisharma746 4 года назад

    नेपाल र नेपाली कोभूमि फिर्ता गर्ने बेला यहीं हो बोलेर मात्रै हुदैन अब सबै नेपाली एक भै देश बचाउ यदी देश कोलागी सकेको सहयोग के कसरी गर्नु पर्छ आर्थिक भौतिक अब वीर गोर्खालि का सन्तान एक भै देश को सिमस कायेम गरौं

  • @pokharaam6144
    @pokharaam6144 4 года назад +38

    सिमानामा पर्खाल लगाउन सुरु गर्नुस र यदि पर्खाल लगाउन सरकार सङ्ग पैसा अपुग भयो भने हामी बिदेश मा रहने युवाहरु खुशीका साथ पैसा उठाउन तयार छौं।

  • @hariparsadgajurel2186
    @hariparsadgajurel2186 4 года назад

    जनताको पीडा र दुई देश बीचको सीमाको विषयमा भिडियोसहितको प्रत्यक्ष प्रसारण र सबै पक्षको बीच छलफल परामर्श समेत प्रस्तुत गरेर प्रसारणबाट सरकारले यथाशीघ्र समाधान तर्फ लागेर शीघ्रातिशीघ्र परिणाम दिन सफलता मिलाेस् हार्दिक शुभकामना अर्पण गरेँ ।

  • @niveshshrestha7326
    @niveshshrestha7326 4 года назад +51

    सिमा मिचिएको समस्या जहिल्यै कुटनितिबाट समाधान गर्नुपर्छ भनेर मुख लुकाउने हो भने नेपाली सेनाको के काम हुन्छ? भी.भी.आइ.पिको सुरक्षाको लागि २००-४०० २ाखेर बाकी खारेज गरिदिए हुन्छ

  • @dambarlimbusubba.dambarlim412
    @dambarlimbusubba.dambarlim412 4 года назад

    धन्यवाद छ

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 4 года назад +15

    नेपाल भारत सिमानामा पर्खाल लगाउ सरकार हाेईन भने भारतले हाम्रो बाँकी रहेकाे जमिन पनि हडपेर भारतमा गाभ्नेछ।सिमानामा सैनिक खटाउ विराेजगार युवाहरू लाई सिमाना सुरक्षामा खटाउ।जय देश।

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
    देश बिकाश हुने ठाउँमा !
    संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
    पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !..

  • @darisahila3085
    @darisahila3085 4 года назад +7

    उपयुुक्त र अावस्यक थियोे र छ।
    बिरष्ठ नेता बामदेव ज्युले त अलमलाउन खाेज्दै भए नि ताेकेरै बाेले अासालाग्दाे पनि भयाे।
    तर प्रकाश ज्युले चाहिँ अर्काकाे टाउको मा मात्रै लगाए त अाफु जिम्मेवारी नदेखिएको हाेकि जस्तो लाग्याे

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 года назад

    dherai dhanyabad madam aaja ko sajha sawal ati ramro lagyo

  • @crpcnepal7647
    @crpcnepal7647 4 года назад +10

    सिमाना सबै फिर्ता हुनु पर्छ,सुस्ता,कालापानी मात्रै हैन,इतिहासमा जित हासिल गरेको सबै चाइन्छ।।

    • @shambhukunwar457
      @shambhukunwar457 3 года назад

      We don't want at least single inch 's land of India if It hasfully evidence but if they're ours we won't leave.

  • @chandrakumar5155
    @chandrakumar5155 4 года назад

    यो vidio हेरेर नेपाल को उच्च खुर्सीम बस्नेको मनमा आज कत्ति खुशी हुन्छ होला

  • @manmagar2006
    @manmagar2006 4 года назад +20

    यत्रो युवाहरु बेरोजगार छन् नेपाल सरकारले छुट्टै सिमा सुरक्षा बल गठन गरोस् न।जसले चीन र भारत दुबै तर्फ नेपालको सिमा सुरक्षा गरोस्।

  • @jhaulipandit
    @jhaulipandit 4 года назад +1

    यो सिमानाकाेबारेमा चन्दा झुठो बाेलदछ हामी धनुषाको जनतालछु

  • @narbahadur6188
    @narbahadur6188 4 года назад +13

    स्नेह झ को प्रस्तुती सरै मिठाे लाग्छ।

  • @yamprasadrajbanshi8424
    @yamprasadrajbanshi8424 4 года назад +2

    Ajhai yastai yastai karyakram haru gardai janu , ramro karya chetana mulak 👍 thank you sajha sawal

  • @missongamerboy99
    @missongamerboy99 4 года назад +20

    नरेन्द्र मोदी प्रधानमन्त्री भए देखि नेपाल ले अनेकौं समस्या झेल्नुपरेको छु , अब भारत र नेपाल बिच धार्मिक ,सास्कृतिक सम्बन्ध छ भनेर भारतको ज्यादती सहेर बस्ने दिन गए अब कुटनैतिक तबर ले समस्या सुल्झाउन पर्यो यदि यसरी समस्याको समाधान भएन भने अन्तर्राष्ट्रिय करण गर्नुको बिकल्प छैन

    • @devideurali4956
      @devideurali4956 3 месяца назад

      आफ्ना मालिककाे विरुद्धमा ई भ्रष्टहरुले याे समस्यालाई अञ्तराष्ट्रिय करण पक्का गर्दैनन्।😊

  • @ramnathsharma2715
    @ramnathsharma2715 3 года назад

    Thank you patrkar jiu ramro garnubho aagadi badhnu parchh

  • @newking7358
    @newking7358 4 года назад +37

    बामदेव दाई सिमानामा पर्खाल लाउने कुरा गर्नु भो यसमा सहमत छु सिमानामा सेना परीचलन गर्नु पर्यो ।

    • @gokuldahal8617
      @gokuldahal8617 4 года назад +1

      अाफु परराष्टमन्त्री हुदा वा २०बष सरकारचलाउदा तुम सरणम हुने अहिले अायर गरेन भन्ने

  • @pawalthapa1174
    @pawalthapa1174 4 года назад

    राम्रो जब

  • @जोजोमङोल
    @जोजोमङोल 4 года назад +50

    गित गाएर हुदैन पचास हजार सेना तुरुन्तै तैनाथ गर्नु परो सिमानामा सिमा मिचिदा को खबर ले रगत उम्लिन्छ

  • @chandrabhattarai2133
    @chandrabhattarai2133 4 года назад

    हाम्रो भुमी पुर्ब टिष्टा पश्चिममा काँग।डा दक्छीनमा गंगा सागर सतलज को सम्पुर्ण भुमी हो त्येसमा वन टु वान बार्ता हो या सोही अनुसारको कार्य गरियोस ।।यो मेरो ब्यक्तिगत माग हो ।

  • @dineshnakal524
    @dineshnakal524 4 года назад +86

    एक दम राम्रो कुरा सिमानामा पर्खाल लागाउनै पर्छ
    बिदेशि हस्तक्षप बाट देश बचाउ
    हामि बचौ
    जय देश जय नेपाल

    • @musicmania973
      @musicmania973 4 года назад +1

      Dinesh Nakal simana ma parkhal laune kharcha nepal ko 5 barsa ko budget le ni vyaudaina...

    • @yamgurung3154
      @yamgurung3154 4 года назад +4

      *नेपाल को सिमानामा पर्खाल लगाउनु भन्दा त सिमाना मा मोटर बाटा मा पोस्ट हरु बनायो भने त्यहाँ प्रहरी तथा सैनिक को गाडि र साइकल हरु बाट निरिक्षण patrol गर्नु राम्रो र सजिलो हुन्थ्यो कि???*

    • @dineshnakal524
      @dineshnakal524 4 года назад +4

      @@musicmania973 सरकार संग आर्थिक स्थिति कम जोर भए सरकार लाई हामि नेपालि जन्ताले सहयोग गर्नु पर्छ पैसा हुनेले आर्थिक सहयोग , नहुने ले पर्खाल लगाअाै नालाई सघाई लाग्ने सहयोग जति सक्किन्छ तेति..........🙏
      नेपालि हामी रहुला कहा नेपालै नरहे..😓
      देश बचाउ हामि बचौ 🙏
      जय देश जय नेपाल❤🙏

    • @dineshnakal524
      @dineshnakal524 4 года назад +2

      @@yamgurung3154 तपाई ले भनेको पनि ठिकै हो...तर पनि सिमाना मा पर्खाल लगाउनु एक दम राम्रो राष्ट भक्त काम हो
      सिमाना पर्खाल लगायौ भने त्याहा अबस्य रोड पनि हुन्छ
      र हाम्रो देश पनि सुरक्षित हुन्छ ।
      हाम्रा सिमा सुरक्षा मा रहने सशस्त्र बल र अन्य सुरक्षा कर्मी हरुलाई पनि सुरक्षित को अनुभूति हुनेछ ।
      र हामी नेपालि नागरीक पनि सुरक्षित हुनेछौ.....🙏
      वास्तविक सिमाना मा पर्खाल लगाअाैने हो भने सबै जन्ताहरु को सहयोग अबस्य हुनेछ।
      जय देश जय नेपाल

    • @premkunwarthapa7858
      @premkunwarthapa7858 4 года назад +1

      Danka haru ko anaitik bhadra gool Nepal ka anaitik bahudaliye bhadragol

  • @nabin7962
    @nabin7962 4 года назад

    सिमाना मा सेना परिचालन गरियोस् ।। लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउने काम तिमीहरूको नैतिक जिम्मेवारी हो।।

  • @tektamang4248
    @tektamang4248 4 года назад +62

    कालापानी जानु भन्दा नेपालीको नेतालाई भारत को दूतावास जान सजिलो छ।

  • @goofoff0726
    @goofoff0726 4 года назад +47

    खुल्ला सीमा बन्द गरौ, भिसा प्रक्रिया लागु गरौ
    सशस्त्र/ सेनालाई २४ सै घण्टा सीमा तैनाथ राखौ
    काठमाण्डौको टुडि खेलमा सेना/ सशस्त्रको ब्यारेक राखेर देश सुरक्षित रहन सक्दैन
    सेना/सशस्त्रलाई अत्याधुनिक हातहतियार उत्पादन/उपलब्ध गराऊ

    • @krishnauchai8524
      @krishnauchai8524 4 года назад +2

      Goof Off 100% right bhanu vo.

    • @durgaudash2692
      @durgaudash2692 4 года назад

      0

    • @sitakumaridhimal1662
      @sitakumaridhimal1662 4 года назад

      V

    • @Croodplayer
      @Croodplayer 4 года назад

      Bharat toh kar Dega magar Nepal ko hee pareshani hogi

    • @gyanesunar2461
      @gyanesunar2461 4 года назад

      बामेकाे चिपलाे भाशन साउनमा अाखा फुटेकाे डिङाे सदई हरिया्े

  • @ombdrsunar8202
    @ombdrsunar8202 4 года назад +2

    अहिले सम्म ज भय भय अब आउदा दिनमा यस्तो समस्या न आउनु परेओ नेपालको जतिनी सिमाना छ त्याह पर्खाल लगाउनु परेओ वा काडे तार्को बार लगाउनु परेओ ।आफ्नो घर्को ताल्चा बलियो बनाउना लाग्ना परेओ सरकार परिवारमा मनमुताब भएनि छिमिकेले हेप्दा एक्जुत हुनु परेओ

  • @ganarai7790
    @ganarai7790 4 года назад +117

    पर्खाल लगाउने हाे भने म पनि खाडीदेशमा छु तर पनि 2 लाख दिन तयार छु।

    • @himalsapkota5407
      @himalsapkota5407 4 года назад +3

      M 1 lakh dinxu sir

    • @dharmendramahato9467
      @dharmendramahato9467 4 года назад +1

      Ma pandi mad at garchhu

    • @_tez_dutt_355
      @_tez_dutt_355 4 года назад +1

      Tapai ko Sach lai Salam x

    • @647MrLN
      @647MrLN 4 года назад

      मचि पर्खाल लगाउन एक पैसा पनि दिन्न हतियार किन्नहाे भने 1 कराेड नेपाली देशकाे लागि दान दिने घाेसणा दिनेछु।
      पर्खालत धाेतिले दुईदिन्मै उखेलेर फमल्दिन्छ सर पैसा र स्रमकाे नास पिल्लर उखेल्नेले पर्खाल राख्ला? सेनाले 24 अावर डिउटि जैले सम्म रुगिन्ननी बालुवामा पानी हाले सरहहाे तेसैले असहमतछु हतियार त सेनाले बेतेर खाँदैननी।पावर इन्टरनेसनलमा उच्च स्तरमा अाउछ अाज पनि नेपाली सेना लाओस र काम्वडिया भन्दा ठुलाेछ।

    • @ganarai7790
      @ganarai7790 4 года назад

      दुई देशकाे सहमतिमा पर्खाल हाल्नु पर्छ।पर्खाल हाले पछि पनि ठाउँ ठाउमा सेना र पुलिस राख्नु पर्छ निगरानिकाे लागि।

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 4 года назад

    जेजे गरे पनि नगरे पनि नेपाल को कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाल को हो भनेर उपभोग गर्नु पर्छ र नेपाली नागरिक बसोबास गर्नु पर्यो जय नेपाल

  • @dineshgautam3718
    @dineshgautam3718 4 года назад +4

    यो मन्थन चिन्तनको निरन्तरता रहिरहनुपर्छ।र हाम्रा नाप नक्सा दस्ताबेज ऐतिहाँसिक प्रमाण सुरक्षित राखी वार्ताअगाडि बढाउनु पर्छ। भारतसंग डराएर बोल्न पछाडि पर्नु हुदैन।जवान मुसाहरुको जोसिलो मिटिङ्ग जस्तो नहोस।होस पुर्याएर अगाडि बढ्नु पर्छ।

  • @manmagar2006
    @manmagar2006 4 года назад +1

    सके पर्खाल नभए काँडे तारबार चै पक्कै लगाउनै पर्छ सिमानामा!! साथै शसस्त्र प्रहरी मात्र होइन अब त सिमा सुरक्षा बल नै बनाएर राख्नु पर्छ जसले नेपाली सिमाको मात्र सुरक्षा गरोस्।

  • @krishnarai9725
    @krishnarai9725 4 года назад +141

    अब रोटि बेटि सम्बन्ध ले चार तिर नेपाली भुमि हडपेको छ अब यस्तो रोटी बेटिले काम गर्ने र मथ्थर हुने काम चै नगरौ सिमा पुरै खोजी गर्नुपर्छ

    • @RamChandra-qn4io
      @RamChandra-qn4io 4 года назад +3

      बरु प्रत्येक मान्छे बापत१००० रु उठाएर भय पनी नदिमा पुल हाल्न पहल गरीयोस बरु अरु बिकास नहोस...

    • @frozentamang4231
      @frozentamang4231 4 года назад +2

      म कृष्ण राइको कुरामा सहमत छु साच्चै भन्नुपर्दा अब रोटी बेटि सम्बन्ध बन्द गरिनुपर्छ ।

    • @kritisubedi3334
      @kritisubedi3334 4 года назад

      @@frozentamang4231 ड

    • @surendrahanglingden9453
      @surendrahanglingden9453 4 года назад

      @@RamChandra-qn4io y
      Gt

    • @sanjaykhebang
      @sanjaykhebang 4 года назад

      @@frozentamang4231 nnn00kon00ônnnnnñbñvcvvvvvvvhvhvhvhvhvhvvhvvyvvv8v8vvvvvvvvv9yvvvvivvvvvv8v8v8vvvvvvvv8vvvvvvvvv

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 года назад

    धन्यवाद झा जि आज ठिक काम गर्नु भयो।

  • @prabeshbhandari1719
    @prabeshbhandari1719 4 года назад +33

    सिमाङ्कन का लागि स्त्तम्भ मात्र होइन पुण रुप मा तारबार गर्नु पर्नी देखिन्छ ।

  • @dilipbag5096
    @dilipbag5096 4 года назад +1

    Hajur lai salam ani dhannebad

  • @yogeshsworchauhan8867
    @yogeshsworchauhan8867 4 года назад +24

    कालापानी मात्रै किन खोज्ने? सुगौली सन्धिमा गुमेको भुभाग पनि खोजौन !

  • @MrPawansingh
    @MrPawansingh 4 года назад +1

    Good job ,Patrakar jiu ,keep it up ,Thank you and love you for

  • @rundaraj1011
    @rundaraj1011 4 года назад +4

    नेपाल भारत सिमानामा तार बार छिटोभन्दा छिटो लगाउनुपर्छ त्यसको लागि हामी बिदेशी यका नेपाली ले बरु एक एक महिनाकाे अाफ्नो तलब सरकारलाई सहयोग गर्नेछौं

  • @southsidevlogs114
    @southsidevlogs114 3 года назад

    Great job

  • @ashokrajlohoni3907
    @ashokrajlohoni3907 4 года назад +13

    जननी जन्म भूमिश्च: स्वर्गाद अपी गरियेसी

    • @krishnalamichhane2580
      @krishnalamichhane2580 3 года назад

      yesko llaagi sarkar le bujnu parnne kura ho kasari bujne tyo sarkar lai sodhna chahanchhu

  • @nabinlama203
    @nabinlama203 4 года назад

    Sajha sawal le auti sundar Soch, Bichar, Bishlesak, gyani, and sundari Payekoma feri yo program herna layekko Baneko xa ra ma ma naxutai herxu.
    Respects, and salute Neha jha.

  • @limbuharka7854
    @limbuharka7854 4 года назад +8

    अजै सुन्न बाँकिछ।सुन्दै जाउं केहुनेहो?

  • @narendralimbu9782
    @narendralimbu9782 4 года назад

    Good sar you working

  • @ranamagar5706
    @ranamagar5706 4 года назад +7

    शसत्र प्रहरी शिमा शुरक्षाको लागी गिरजा बाबू ले बनाउनु भयको हो खै शुरक्षा

  • @bijaymalla8656
    @bijaymalla8656 4 года назад +1

    राजधानी काठमान्डु होईन नेपालभारत सिमानामा राख्नु पर्यो र खाडी जाने युवालाई आर्मीमा भर्ती गरी देश जोगाउ र un लाई राखी सीमामा जाली तार लगाउ राजनीति पछि गरौला पहिले देश बचाउ ।

  • @bhandaritikaram7929
    @bhandaritikaram7929 4 года назад +14

    रुन मन लागयाे माओबादि का पुषप कमल दाहाल अनतराटिय करण नगरौ भनदा हामि ले के आशा गर ने

  • @bhaktipsharma6646
    @bhaktipsharma6646 3 года назад +1

    अती राम्रो कुरा हो अब सबै जन्ता र सरकार लाग्नु परो उखान तुक्का गरेर भयेन

  • @Nepali_old_bhajans
    @Nepali_old_bhajans 4 года назад +6

    Border secure garne kam sarkar ko ho, tyasaile ta Hami janata le yatra sena, sastra, CDO, police ra mantri paleka chhau.

  • @purnamaharjan1
    @purnamaharjan1 3 года назад

    Keep up to the sajha sawal regards

  • @yadavnarayankhapung3673
    @yadavnarayankhapung3673 4 года назад +4

    भारत ले धेरै दुःख दिइ रहदा हाम्रो देश को पार्टी को नेता हरू सब चुप किन डराऊने किन डराएको हुन?

    • @himalsapkota5407
      @himalsapkota5407 4 года назад

      Pad khuskinx budi poila janxe indisn set vaner

  • @khadakmagar2454
    @khadakmagar2454 4 года назад

    सरलाई र महतरि मा पनि भारतिय एसएस्स्पि दुवार बसति मा नेपालि बसति लाई सिमा म आपति छ

  • @Manlilaclub
    @Manlilaclub 4 года назад +10

    जंङ्गे पिलर, नदिनाला, कांडे तार बारले मात्र सिमा सुरक्षा हुदैन, देशभक्त सुरक्षाकर्मी सहितको टिकाउ पर्खालले सिमाना बचाउ नगरी नेपलिहरुलाई सुखै छैन~

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 4 года назад

    देश बचाउने नेता लेउनु पर्छ यो भरुवा नेता लाई साईत लाईदिनु पर्छ

  • @ganeshbohara4459
    @ganeshbohara4459 4 года назад +132

    आँखा बाट आँसु नै आउँछ।आफ्नु भुमी मिचियको हेर्दा।

    • @kathmandu604
      @kathmandu604 4 года назад +6

      aashu jharera kehi hundaina runchae saathi. Take control of your emotions and we need to get this matter fixed. Do best you can.

    • @handsomedai7170
      @handsomedai7170 4 года назад +2

      Akha bata asu hahaha, timroi saranati bahun chetri santan le bijeko ho

    • @jhabindragaha
      @jhabindragaha 4 года назад +1

      😥

    • @kakusingh1463
      @kakusingh1463 4 года назад

      🇳🇵

    • @kaziroopak4131
      @kaziroopak4131 4 года назад +1

      Ekdamai sahi bhannu bhayo... ki yo kura nai bahira naaos... haina bhane sarkar le kei garna sakna parchha...

  • @khadakmagar2454
    @khadakmagar2454 4 года назад

    sajha sawal good jahij .

  • @sunilshrestha1871
    @sunilshrestha1871 4 года назад +4

    Present govt.must take proper action and finalize the disputed land of the border area to secure territorial integrity.

  • @sanamthapa9455
    @sanamthapa9455 3 года назад +1

    thanku sir for news iam from chitwan love in nepal

  • @Sureshnayak577-j1y
    @Sureshnayak577-j1y 4 года назад +7

    हामिले गर्यौ भन्ने कुरा पटक्कै सुहायन समाधान नहुने र
    उता भारतीय हरु झन जर्मराउछन र झनै दुख दिने गर्छन ।
    अहिले सम्म को सरकारले कुनै ठोस समाधान नदिएको र अव समाधान दिनै पर्छ ।

  • @riteshlama9455
    @riteshlama9455 3 года назад

    सुस्ता र कालापानी फिर्ता लिन नेपाल सरकारले
    जसरी पनि फिर्ता लिनु पर्छ।

  • @lovenepal8821
    @lovenepal8821 4 года назад +5

    मा कसम देशको यो हरि बिचोक देख्दा आत्माहत्या गर्न मन लाग्छ्😭😭😭

  • @indrajabagu3324
    @indrajabagu3324 4 года назад

    Dhanyabaad organiser and entire team who has been involve for physical prof for the entire discussion....
    It's already 5 months & kindly so follow up with Bhamdev ji and his government

  • @jantakojantanepali2816
    @jantakojantanepali2816 4 года назад +11

    हाम्रा पुर्खाकाे पाैरखमा दाग लागेकाे देख्दा मेराे त अाँखा नै रसायाे ।

  • @BhawaniprasadKathayat
    @BhawaniprasadKathayat Месяц назад +1

    म कैलाली को महोन्याल गाउँपालीका बाट हो म के भन्न चाहनुहुन्छ भनें हाम्रो सिमाना मा पर्खाल निर्माण अनिवार्य रूपमा हुनुपर्छ यदि सरकार संग पैसा छैन भने कैलाली जिल्ला बाट हामी चन्दा संकलन गर्न तयार छौं।

  • @ranamagar5706
    @ranamagar5706 4 года назад +46

    राशटबादी त तराई मधेशका जनता रै छन सिपाई भयर बसेका रैछन बौडरमा

    • @bt8760
      @bt8760 4 года назад +2

      हो नि यिनै सिमाना कै जनताले नै जोगाएको हो भनेर बिस्वाश गर्नी पर्छ,सेना पुलिस चोर भर्स्ट देश बिखण्डनकारी हरुको चाकडी चाप्लुसी मा बाकी ब्यारेक मा खादै बस्दै कोहि मात्र बाटो सडक खन्न मा ब्यास्त बाकी त दसै को लागि पालेको खसी बोका जस्तो अनि सिमाना न आर्मी न पुलिस अनत त धोतिलाई सिमाना मिच्न बल पुगेको छ...

    • @brokenboy638
      @brokenboy638 4 года назад

      Ab china le MT.EVEREST ma kabja garne firak ma xa China yi Corona kaall ma.
      Hami lai MT.EVEREST ma gayer ghar banayer MT.EVEREST mai basnu paryo.

    • @brokenboy638
      @brokenboy638 4 года назад

      @pigon I have proof.
      That chain had tweeted on twitter

    • @samjhanahcchhetri7083
      @samjhanahcchhetri7083 4 года назад

      तेरा बाउ काङ्ग्रेस ले माखाे मारन सकेन जहापनि ठिकपारेर बाेलछ काङ्ग्रेस ले नक्शा निकालन सकेन काम अरुले गरने जस काङ्ग्रेस ले लिन खाेजने

    • @brokenboy638
      @brokenboy638 4 года назад

      @pigonI agree to your own personal statement. but I have proof . If you want to see i will send it to you.

  • @tektamang4248
    @tektamang4248 4 года назад +2

    हाम्रो सुरक्षाकर्मीले नेपाल सरकारलाई जानकारी मात्र दिने भारतीय ssp ले चाही नेपाली जनता मर्ने यस्तो सुरक्षाकर्मीको के काम अरुको ले गोलचलाउने हाम्रो चाही हेरेर बस्ने बरु सर्वसाधारण नेपाली जनतालाई सिमा सुरक्षाको लागि राख्नु राम्रो होला किनभने खर्च नि कम हुन्छ यो मेरो सानो सुझाव मात्र नेपाल सरकारलाई।

  • @biswambaramatya2321
    @biswambaramatya2321 4 года назад +3

    Good informative and appraised awareness

  • @krishnadahal4236
    @krishnadahal4236 4 года назад

    यो नेपालिलाइ नेपालको माया कति छ यहाँको प्रमुख हरुले बुझनु जरुरि छ

  • @tekbahadurrai7421
    @tekbahadurrai7421 4 года назад +4

    Parkhal Lagaunu vhaneko ek ekdam Ramro 👍️

  • @tirthapariyar4383
    @tirthapariyar4383 3 года назад +1

    Ramro xa

  • @kishorkusum313
    @kishorkusum313 4 года назад +3

    यो बामे त भुक्ने मात्र हो,कहिले आउँछ हाम्रो जमिन?

  • @garbujagopalthapa7147
    @garbujagopalthapa7147 4 года назад

    Really im so crying,where is our government? Those people are like refugee own their country

  • @radhasapkota7878
    @radhasapkota7878 4 года назад +5

    100/: right sister

  • @tekpaudel447
    @tekpaudel447 4 года назад

    Very good bhattarai jeu

  • @pbrrai9486
    @pbrrai9486 4 года назад +5

    16हजार ले के हुन्छ मिनिम्म 50 हजार भन्दा माथी राख्नु पर्छ सिमानामा।

  • @sushillimbhu1439
    @sushillimbhu1439 4 года назад

    Goot saja swal

  • @honeysinghkarki7416
    @honeysinghkarki7416 4 года назад +4

    दार्चुला जिल्लाका प्रतिनिधि सान्सद ज्युलाई नि बोलाउनु पर्थ्यो!

  • @RohitKumar-cm8qp
    @RohitKumar-cm8qp 4 года назад

    Very good

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 4 года назад +15

    नेपालको भुमी रक्षागर्न सिमामा पर्खाल लगाउनै पर्छ अन्याथा भारतले आफ्नो दादागिरी देखाईरहनेछ !!

  • @kamalkumarkhatri6228
    @kamalkumarkhatri6228 4 года назад +1

    साझा सवाल डेली आउन परौ

  • @shakulbikramshah2214
    @shakulbikramshah2214 4 года назад +11

    यो प्रकाशशरण महत त भारतिय एजेन्ट नै हो

  • @KamalSingh-tl7rj
    @KamalSingh-tl7rj 4 года назад +2

    Grate nepal forandean sir just infrom grate Nepal

  • @jesminrana5703
    @jesminrana5703 4 года назад +3

    चोर नेताहरूले नेपाल बेचेरै सक्ने भयो।
    सचेत हुनु जरुरी छ।"जय नेपाल "💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samanrai9096
    @samanrai9096 3 года назад

    Aabo hamlai greater Nepal pani chahinxa kinaki varat ko chalkhel dherai vo.. jai greater nepal... jai nepal

  • @emptyg7573
    @emptyg7573 4 года назад +3

    उच्च ओहदाका सभासद् पार्टि नेता मन्त्रि प्रधानमन्त्रि राष्ट्रपति हरूलाई मात्र कति गालि दिने कति गालिदिने हॅ😡😡😡 जस्ले जे सुकै भन यो सबको मतियार हामि नै हो तेसैले म भन्छु नेपालिहरू सबै भेंडा हौ भेंडा मात्र हैन च्वाॅचे हो च्वाॅचे😡😡 येति सम्म गर्दा पनि तेहि पार्टि तेहि नेताको गू सुंदै हिड्ने हामि ॲाफै हो अब कहिलै सुध्रिदैन हाम्रो देश नेपल। येस्मा कसैको केहि प्रतिक्रिया छ भने कमेन्ट गर्नुहोला।

  • @shreedawalama9744
    @shreedawalama9744 2 месяца назад

    जय नेपाल

  • @deepaknepalchhetri6291
    @deepaknepalchhetri6291 4 года назад +4

    Prakash Saran Mahat ji, where are those written documents.

  • @sompandey5534
    @sompandey5534 3 года назад

    Goud job

  • @bpoudyal4698
    @bpoudyal4698 4 года назад +7

    Police and army must be promptly deployed in Nepal's borders by GON

    • @rupakgautam6708
      @rupakgautam6708 3 года назад

      ZAqz@\q\

    • @ishwarikhatri65
      @ishwarikhatri65 2 года назад

      👍 से भी कम 🎉 में 🎉 भी 👍 में 🎉 से 👍

  • @dayachandrashrestha8520
    @dayachandrashrestha8520 4 года назад +2

    Good conversation

  • @IshwarThapa
    @IshwarThapa 4 года назад +5

    नेपालका नेता नै कापती कायर धोती छन् आफ्नो काममा अडिक पनि छैनन जागरुक पनि छैनन् चाइना भारतले गर्न भनेको कामको ख्याल् सम्म पनि गर्दैनन् अब अरु काम के गरुन्

  • @bishnunepal1437
    @bishnunepal1437 4 года назад

    हामीलाई कालापानी मात्रै ले हुदैन ग्रेटर नेपाल नै चाहिन्छ ।सुस्ता कालापानी कुरा नगरौ पूरा नेपाल को सवाल गरौ ।अब नेपाल भारत बिचको मैत्री सन्धि खारेज भैसक्यो । भारतिय सैनिक मा नेपाली युवा बेच्न पाईदैन ।जय नेपाल जय स्वाभिमान ।

  • @bijayrai4042
    @bijayrai4042 4 года назад +3

    नेपाल को नीति नियम राम्रोसँग छैना कैई को भनुर देश चलाऊने नेता को चाल देखदा ता मन मेरो रुनछ

  • @aaloklimbu9574
    @aaloklimbu9574 4 года назад +6

    गफ कति गर्छै गर फटा हरु हो

  • @BillbahadurKarki
    @BillbahadurKarki 2 месяца назад

    अब(आमा) र नेपालि जनताको पाइलो जोडीय्को यो महत्वो पुर्न रहेकोहुन्छ तेशोहुदा आफ्नि आमा कलेमाया मान्देनर र हामि (आमालाइ ) ल्याउछौ धन्यबाफ जयजय रास्ट्र बाद"?=