ठाकुर्नीको कथा । Thakurniko Katha । Herne Katha EP53 । हेर्ने कथा
HTML-код
- Опубликовано: 21 окт 2024
- जहेदा मोरङकी मञ्जुलियादेवीलाई गाउँलेहरु 'ठाकुर्नी' भनेर चिन्छन् । गाउँघर डुलेर दाह्री कपाल काट्ने श्रीमान् बितेपछि मञ्जुलियादेबी आफैं कैंची र छुरासँग खेल्न थालिन् । हेर्ने कथा अंक ५३ - ठाकुर्नीको कथा
#HerneKatha #ThakurnikoKatha
Story of Manjuliyadevi from Morang in Eastern Nepal, who inherited her husband's profession of traditional barber after his death.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHern...
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
बिध्या दिदि कस्लाइ कस्लाइ मन पर्छ!
हाजिर हुनु है!!🔥🔥👇️👇️
She is my favourite.
मलाई त बिद्या दि को voice एक दम मन पर्छ..
@@maheshgurung3300 jiu malei ni man parxha hai,
@@maheshgurung3300 दिदिको च्यानल join गरम साथीहरु 100 रुपैयाँ पनि लाग्ने रै न छ
Dd ko voice saraii ramro lagxa
फिल्म हेर्नू भान्दा त यो हेरेर समाज को यथार्थ जनिन्छ ।
28 minutes =one film (2.30hr)
Exactly sir
Ekdam sahi bekar ka nepali film haru hernu vanda yo herera nepali samaj ko bare gyan lina 1000 guna best hunxa
👍
Nepali flim bhanda ta far better nai lagxa malai ni bidhya di ko yo program ....every program every episode is mind blowing
Very true
ठाकुर्नीको दुख भन्दा पनि मरेर जाने ठाकुरको धर्म सारै सरहनिय लाग्यो यही हो कसैले कसैबाट धन सम्पतीको आसा गर्नु या लेनदेन भन्दा यस्तो सीप सिक्नु र सिकाउनु यो नै महान हो।
सार्है मार्मिक। अमेरिकामा बसेर पनि आज आफ्नो गाउ पुगेको जस्तो भान भयो। कथाको पात्र, स्थान र संगर्ष आफैले देखेको/भोगेको जस्तो अनुभव भयो। तराई मा येस्ता धेरै सत्य कथा हरु छन् जुन कहिले बाहिर आउने सकेन न त् चलचित्रको मार्फत न त् कुनै पत्र पत्रिका को मार्फत। त्यसैले सत्य घटना लाइ विडियो को रुपमा हामी समक्ष ल्याउने सम्पूर्ण टिमलाइ धेरै धेरै धन्याबाद र शुभकमना। छोरा-बुहारीको साथमा ठकुराइन को जिन्दगि सुखमय बितोस।
म पनी तराईको हो तर कपाल काट्ने ठाकुर मात्र देखेको थिए तर हेर्ने कथामा आज ठाकुरनी पनी देखे दु:ख ले मान्छेलाई हरेक चिज सिकाउदो रहेछ। सलाम छ आमा हजुर लाई🙏🙏
हेर्ने कथा ले मलाई मेरो देश नेपाल चिनाउछ । हिमाल , पहाड , तराई- मधेस , सबै मेरै हो लाग्ने बनाउछ । त्यसैले हेर्ने कथा हेर्न मन लागी रहन्छ । धन्यवाद हेर्ने कथा टिम लाई !
hamle chinna nasakera matrai ho dherai bibidhta xa nepal ma
Yes rite sir
Same here daju
THANK YOU DAJU
एक प्रसिध्द बिबिसिको जागिर छोडेर गाउगाउमा लुकेका लुकाईएका कथाहरु हामी माझ ल्याईदिनुभएको मा हेर्ने कथाको ईन्टार्ड टिमलाई मुरी मुरी धन्यवाद 🙏🙏
उदाहरणीय काम ठाकुर्नी दिदीको । ती श्रीमान् कति असल जसले सीप दिएर मरे ।
Wow lovely comment man xoyo👌👌🙏🙏😍😍😍
Good comments ❤️
Ho ho hajur ko ne tastoi hos hoi ta deee
Honi
हिमाल पहाड र तराईले मन पराउने व्यक्ति हनुहुन्छ विद्या चापागाईं।
Being a madhesi I can feel the trouble you could have faced during Reporting... much respect 🙏🙏
hernu parne katha ka manxe haru ko ni afnai katha xan
Totally agree 💯
यो बुधनी देबी मण्डल मेरो आफनै दिदी हो हजुर हरु
तपाईंको दिदी धेरैको लागि प्रेरणा हुनुहुन्छ 🙏🙏
@@hernekatha दिदी को घर कता
She is trying her best to speak Nepali and I think every Nepali should respect Madhesi people. As when I was in kathmandu I used to speak in Nepali and People there reply me in Hindi by looking my face. As being from terai my face was alike Indian. So, I would request Everyone to not to use hindi while talking with madhesi people. Just try to speak maithli Or Nepali but Don't use Hindi. We Madhesi also love Nepal equally as other Nepalese. Love from a Nepali
I am agree with you. Those people can speak maithili language who can speak hindi.
Huge respect brother🙏🙏🙏
True shit...That's why i never do such things bro....Don't worry bro , everything will be fine . Love uh guys❤️
Touched
exactly
मान्छेको मुल्यांकन आयु बाट होइन
योगदान बाट गरिन्छ, उ कति बर्ष बाच्यो
भन्दा पनि कसरी बाच्यो महत्त्वपूर्ण हुन्छ🤗
बिद्या दिदी र, ठाकुर्नी दिदी को जय होस 🙏
हो कटारि को मगर्नि
होइन सान्तिको खोजामा तपाइलाइ जुन भिडियोमा गयो त्यहि भेटाउछु त कति खेर हेर्न भ्याउनु हुन्छ।
kura right ho
Dd ka hunu hunxa tapai jun video ma ni comment garnu hunxa😉😍😍
Harek you Tobe ma hjr comments padhira hunchu ma hai
तराई वासिन्दा को को हुनुहुन्छ यत हाजिर गरौं त्🇳🇵
ma pani tarai basi ho
🤟🏻
Meee
Mha
म
finally Herne Katha is trending nowdays !❤️🇳🇵...
परावर्तनको लागी चेतना जगाऊने काममा हेरने कथा र विद्या चाँपागाईजी को प्रयास सराहनीय छ ।👏🙏
सीप सबैभन्दा ठूलो कुरा हो, कति मज्जाको आमा हो,,, हातमा सीप छ भने जीवन सुखि हुन्छ भन्ने एउटा उदाहरण पनि हो यो, विद्या चापागाईं एकदमै सरल भावमा कार्यक्रम ल्याउने प्रस्तोता हुनुन्छ, हिमाल पहाड तराई सबैलाई समेट्ने कथाहरु हेर्न पाउँदा सबै नेपाली हरु लाई खुसि महसुस हुन्छ, धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई ❤️
बिध्या जि को मिठो आवाज बोल्ने शैली धेरै मन पर्छ मलाई
बिध्य दिदी को प्यान जति हाजिर होत हजुरहरु😙😚🤚🤘👆️☝️
हिम्मत कहिले नहर्ने, दुनियाँले जेसुकै भन्नू आफ्नो कपाल कट्ने काम लाई कहिले सानो पेशा ठान्नु भएन, एक नयाँ समाज को उदाहरणिय आमा हजुरलाई मेरो सलाम छ।
pahad tir ko kt haru le uha aama bata kehi sikana jaruri xa
Honi sir
नारी शक्ति 🇳🇵🙏
Tapai kati mittho bolnu huncha💕
बिध्या दिदिलाइ माया गर्ने जति यता पनि जोडीनुहोला😍😍
सबैको कथा सुनाउने ब्याक्तित्व विद्या दिदि को आफ्नै कथा सुन्न मन छ।😊
सबैको कथा सुनाउने बिध्या दि काे कथा सुन्न मन लाग्ने जति यता😍😍
Sahi yeti salin r savya di ko katha sachi sun r hern layek hola...huge respect
I feel the same way
Sahi ho
Waw kati ramro kati khusi lagyo didi padhana janu vakoma hamro samaj badlne vneko yastai didi harule grda ho shuvakamana didi
... "हाँ सप्पै गाउँमे मेरै बुढा छ" .... ठाकुर्नीको भनाई कति स्वाभाविक छ । यसमा त्रुटी खोज्नु चाहिँ अन्यथा हुन्छ । जिजिविसाको लागि वहाँले अपनाएको पेशा,सिप सिकाउने स्वर्गीय पति र वहाँलाई रोजगारी दिने सबै ग्राहकहरु सम्मान योग्य हुनुहुन्छ
यी "विद्या दिदी" त्यो राष्ट्रपतिको कुर्सीमा हुनुपर्ने ती विद्या त नाम मात्र की विद्या भइन् भन्ने जति यता हाँजिर हौँ त?
इ आमा को ईनर्जि देखेर मलाई अचम्म लाग्यो मान्छेलाई दुख्खले बलियो ईस्पात बनाउछ भन्छन हो रहिछ आमालाई सलाम।साथै यो कथा सबै माज ल्याउने बिध्या जि लाई पनि सलाम यस्तै पर्गति गर्दै जानुहोस शुभकामना ।
I am
💯 truth
हाम्र नाई जाति मा महिला ले त दाढ़ी कपाल काट्दैन थियो तर ई दिदी दाढ़ी कपाल काटेको देखेर एकदमै खुशी लागियो विद्या जी काम कुनै होस मान समान गर्नु पर्छ ।
गरीबी जीवन आफ्नो बाल बच्चा पाल्न लाई आमाले जे गर्न सक्छ ई दिदी प्रतिनिधि पात्र मात्र हुन ।
कत्ति महान नारी। यी आमा आजको विलासी नारीहरुकाे प्रेरणा बनाेस।
दिदी अझै मधेश तिरको कथा ल्याउनु होला..मधेश परिबर्तनको लागि यो कार्य्क्रम एकदमै उपयुक्त छ..किन भने दाइजोको कारण ले गर्दा अझै छोरीहरुलाइ पढाउन सकेका छैनन
मधेस के जमीन जेना खुल्ला फइल छै, वहिना खुला दिल के आदमी सबाके दैखके बड खुसी लगलै । बहुत बहुत धन्यवाद विद्या जी तथा टीम
हाम्राे समाज, गाउँ ठाउँमा सदियाै देखि चली आएका प्रथाकाे नाममा, परम्पराका नाममा,संस्कारका नाममा संस्कृतिका नाममा भएका घटनाहरू चयन गरी बढाे आकर्षक,जीवन्त, मनाेरम तरिकाले मीठाे स्वरकी धनी बिध्या चाँपागाईद्वारा प्रस्तुत गरिने हेर्ने कथा आज फेरि ठाकुर्नीकाे कथा हेर्न पाईयाे । बर्णाश्रममा आधारित नेपाली समाजकाे प्रतिनिधित्व गर्ने एक संघर्षशील, प्रेरणादायी महिला रहिछन ठाकुर्नी जसले मधेशी समाजमा परिवर्तनकाे बिगुल फुकेकी छन् । उनकाे उत्तराेत्तर प्रगतिकाे कामना ।
Aba madhesi kt haru lai ghar ma rakher bikash hudaina so ramro education diyer field ma utara ani bikash hunxa tyo school padda paddai bihe garidiyo ani ghar ko kaam garaudai rakhyo jiwan tyasari nai katxan kati k garne man hunxa ti madhise kt haru lai tara vitra vitrai gumsayer basxan so madhesi haru ko xora ra xori lai nai develop garau
She is so energetic, bold and independent. A complete embodiment of modern woman. Made me cry . 😢😭😢
Didn't make me cry but definitely she an inspirational women.
Absolutely, amazing !
@@crazyvideoholic9380 goog
@@crazyvideoholic9380 goo
🙏🙏🙏
She is so energetic woman. She is inspiration for millions of women all over Nepal. Huge salute to such mother....🙏🙏🙏🙏
respect her🙏🙏🙏
विधा दिदीलाई माया गर्ने जति हाजिर हुन❤️❤️💕💕
विध्य दिदी सलाम छ मेरो हजुर लाई
गाउँ बस्ती बस्ती मा लुकेर रहेको कलाको
भिडियो बनाई कलाको समन गर्नु भएकोमा।
हेर्दा आँखा रसाउछ तर भित्र हृदय आनन्दित हुन्छ ,समाजमा भएका सकारात्मक परिवर्तनका कथाहरु अगाडि ल्याउनुहुने आदरणीय दिदिलाइ हार्दिक नमन!!😍💞
बिध्या दिदिको विषयबस्तु मनपर्ने जति यता पनि जोडीनुहोला
ऊहाले यो भीडी यो बाट आको। पैसा ३०%जती पैसा दीए त राम्रो हिन थीयो कि😅😅
@@Nirajvlog-b5q मलाई लाग्छ उहाँको भिजन तपाईले भन्नुभएको जस्तै अवश्यै छ तर माेडल फरक तरिकाकाे हुनसक्छ र गर्नुभन्दा पहलै आम लाई सुचित नगराउने केही विषेशता हाेला।
जिन्दगीमा खुशी हुन ठुलो होइन सानो सानो कुरा नै काफी छ .यहि त जिन्दगि को असुल हो .सारै उदाहरणिय आमा ❣❣❣
हेर्ने कथा साच्चै नै हेर्न लायक छ । अत्यन्त मौलिक हाम्रा पहाड देखि तराइसम्मका पात्रहरु कति सजिव छन । नछुटाइ हेर्न लायक हरेक प्रस्तुतिहरु ।
ठाकुर्नी दिदी को आत्मबिस्वास उहाले बोल्ने शैली बाट झल्किन्छ । हिड्ने शैली पनि तेस्तै ।
काठमाडौँ मात्र नेपाल हैन भन्ने कुरा सबैले यो कार्यक्रम हेरे पश्चात थाहा पाउनेछन् होला। धन्यवाद विद्या दिदी अनि टिम हेर्ने कथालाई, वास्तविक नेपाल हामी सबैमाझ चिनाउनु भएकोमा ❤
हेर्दा सामान्य देखिने तर प्रत्येक कथाहरू मनोरञ्जनको लागि मात्र नभएर समाज परिवर्तनको लागि शिक्षा दिने कथाहरू हुन, हेर्ने कथाहरू❤️
जसले आफ्नो कामलाई माया गर्छ उस्कै इतिहास लेखिन्छ ॥
आमाको मुस्कान ❤️
यक्दमै खुसि छु दिदि तपाईले माया दिएकोमा ❤️❤️
Sahi kura garnu vo
Tqs❤️
गरिबीमा बितेको बालापन
आफन्त बाट पाएको अपमान
लक्ष्यको शिखरमा पुग्ने प्रेरणाको
खुड्किला जस्तै लाग्छ जिन्दगीमा
शुभ रात सम्पूर्णमा
I am so happy to see documentary of thakurain aama - i am remembering my grandmother who is also known as thakurain in village. Actually i feel proud to be born in thakur family where u learn skill from childhood. In life if u have skill u dnt have to live in poverty.
निकै मन prne ❤❤❤कथा ह्जुर laii नमन बिद्या mam । कति पिछडिएको दुर्गम ठाँउ ।। धेरै कुरा लुकेको ठाँउ gayer ।। उर्जा अनि होसला दिनु हुन्छ ।। लुकेको कथा हरु बाहिर liyeर❤ आउनु हुन्छ ।। सर्है मन prx अझै प्र्याश grnu हामी हुजुर को साथ् ❤❤❤❤jya nepal
ठाकुर्नी पात्र चयन अति उत्कृष्ट छ ।
त्यसैले त हेर्ने कथा विशेष अनि पृथक छ । 👏👏👏
Ma साझा सबालदेखी विध्या जी को सब हेरने कथा सम्म सब हेरने गर्दछु.
बुढा ले काम नि सिकायेछ माया गर्न नि सिकायेछ चिया खाने बेला अलिकति बुढालाई भन्दै छुट्याउनु हुदा साह्रै मन छोयो
कति मेहनती पानी झरी नभनी आफ्नो सन्तान को लागि काम गर्नुहुने आमा😍
hajuraama on fire haha!
ठाकुरर्नीलाई दखेर सल्युट भन्न मन लाग्यो ।। नेपालमा धनि मानछेहरू कमै छन तर यिनको साहास देखेर सबै गरिबहरुलाई उत्पेर्णा मिलोस ।। लोग्ने गुमाईन तर अशल छोरा बनाईन । हार्ट टचिङ स्टोरी ।
दिदी सेन्मिखाकाे कथा भाग 2 कहिले आउँछ
परिवर्तन भनेकाे यहि हाे साहासी अामा हजुरलाई धेरै धेरै नमस्कार
त्यसै भनिएको होइन, संसारकै सबैभन्दा ठूलो योद्धा आमा हुन्। धन्यवाद विद्या दिज्यू।
She desrved Best Journalist of Nepal***
कस्तो तगडा आमा । धेरै सम्मान छ आमालाइ । आमाको कुरा र जिबन देखेर आँसु नै झर्यो 😥
कति२ राम्रो लाग्छ कि भनेर साध्य छैन। कसरि२ भक्कानिएर आँशु तरक्कै खसिगयो त आमा रोइदिँदा। 😢😢 आमाको संघर्षको कथा सुन्दा मात्र पनि केहि गर्ने जाँगर, हुटहुटी चलेर आयो।🙏🙏🙂
सम्पूर्ण जिम्मेवार नारी हरु प्रति सलाम छ❤️
बिध्या दिदी को आवाज मन पर्ने जति एता 🙏🙏🙏🙏
बिध्या चापागाई दिदीलाई मेरो लाखौंलाख सलाम छ ! तराईवासीका जिवनीमा आधारित त्यहॅाका दिन चर्या आर्थिक,सामाजिक,राजनितिज्ञ सरल भाषामा छलॅंड०ग विश्लेषण गरी दिनु भएकोमा हजुर र सम्पुर्ण मिडिया टिमलाई मुरिमूरी धन्यवाद ! यसरी नैं आगामी दिनहरूमा पनि पढ्न,हेर्न पाऔंम बस यऱ्ति !! 👏🏻👏🏻🤔🤔🙏🏻
बिद्द्या दिदी को बोली कति मिठो🙏❤️
आमाको हासो छुट्टै छ 😍😍मेरो आमा हुनुहुन्न 😢😢आमा भनेको आमा हो🥰
मज्जा आयो ! आफ्नै गाउँ संग मिल्दोजुल्दो ।।
हेर्ने कथा team लाई मेरो तर्फबाट धेरै धेरै शुभकामना तथा धन्यवाद ! अगामी दिनमा पनि समाजमा सज्जनको मुखौटा लाएर बसेका कथित समाजको ठेकेदारहरुलाई यस्तै जिवनको यथार्थ चित्रण पसकेर पशुबाट मानिस बन्न प्रेरणा दिनुहोला।❤️❤️
Aunty कडा हुनुहुनदो रैछा साथै रमाईलो पनि रैछा lots of love aunty lai Jhapa Nepal batw.
katti khusi hunxa man hoow yesto video herna pauda thank you
Now ; we wish to see the story of the one who tells us such beautiful stories :):).
Yes bidhya ji ko story sunum
Awww sai idea😉
We wanna see the story of the one who tells us such stories.
Agreed
yes 🙌
Agreed
I am in USA. And I literally cried seeing your video....
Literally missing everything, those unique culture, hospitality e.t.c.
Really clean work, very praiseworthy...
Love your team...
Want to work with your team in future...
❣️❣️❣️🙏🙏🙏
man xune video 🙏🙏🙏💓💓❤️❤️❤️
हिम्मत नहार्नेसंग ईश्वर पनि हार्छ । समाजकि उदाहरणीय यी अामालाई सलाम
bidhya dd hjrlai mero salut xa aajai aagdi badnus
ठाकुर्नी आमा अहिले हुँदा कतिखुशी छ गाउँ र गाउँलेहरु भोलि यस्तै खुशी होलात त्यो गाउँ
मलाई तपाईंको कथा हेर्न मन छ बिद्या दिदि😍😍
मलाई पनि
मन को कुरा गर्नु भयो
yes
हिम्मतवाली ठाकुर्नी आमा सलाम छ उहालाइ सबै नारिले आफ्नो सन्तान्को लागि एसरिनै कर्म गरे राम्रो र कसैले मागेर खानु नपरे हुन्थ्यो ।कत्तीपय नारी हरु मागेर खाकोछन सहयोग माग्छन भगवानले दोयेको हात खुट्टा भएरनि माग्छन ।
हामी अझैँ पनि women rights/ empowerment को कुरा गर्छौँ तर उहाँको संघर्ष र कामले यो कुराहरु पनि फिक्का लाग्यो । काम सानो हुन्न भने मीठो उदाहरण दिनुभो उहाँ एक साहसी एक योध्दा हो,सम्मान छ उहाँको सोच र कामलाई ... appreciated Bidhya mam & Thakurni Aama ❤️🙏🏻
साह्रै राम्राे कथा । एकदम खुसि लाग्याे हेरेर । ठाकुर्नी अामालाई लाख सलाम ।
ठाकुर्नी आमालाई धेरै धेरै सम्मान छ ।
विद्या दिदिलाई धेरै धन्यवाद ।।
हातममा सीप भएको काम गरेर खाने मान्छेलाई सम्मान गर्न पर्छ,आमालाई सम्मान छ,कर्म गरेर खाने मान्छेलाइ सम्मान गर्न पर्छ,
कसैलाई पनि हेप्ने काम नगरौं है!
समय बलवान् छ। आफ्नो कर्मको भाग फर्किएर आउँछ। ढिलो चाँडो मात्र हो!
यो unlike गर्ने असती हरु को रहेछन विद्या दिदी को कार्यक्रम लाई
हाम्रप भक्तपुरमा पनि नापितहरू हुन्छन्। उहाँहरूको पुर्ख्यौली काम पनि कपाल काट्ने, नङ काट्ने हो अनि हरेक पवित्र कार्य अगाडी यसरी नै नङमा रातो अल लगाउछ, नङ मिलाउने , कपाल काट्ने गर्छन।। यसमा धेरै जसो घरघरमा आउने चाही महिला हरू नै हुन्छन।
एक महान नारी को परिचय दिन सफल आमा।
बिद्या दि हजुर महान हुनुहुन्छ अनि पो समाजमा के भैरहेको छ कस्तो समाजमा हामी बस्छौ सबै हामी ले video मार्फत हेर्न पाएका छौ ! You are real journalist #Bidhya #Di
हेर्न कथा मलाई मात्रै होकि अरुलाइ नि मन पर्छ हाल साउदी बात हेर्दै
Pet mey sukh xa ta duneya vi sukh xa.
This line 👌❤
सेन्मिखाको कथा, आकाशको कथा,....ठाकुर्नीको कथा त्यस्तै उत्कृष्ट । हेर्ने कथामा यहाँले समेट्नु भएका यी यस्ता थुप्रै भुइंमान्छेका साहसिला र उदाहरणीय कथाहरुको कारण अन्यको जीवन, व्यवहारमा आएको परिवर्तन अर्थात् अरुमा प्रतिविम्बित भएका कथाहरु पनि होलान्, लेखाजोखा राख्नु भएकै होला । कुनै दिन हेर्न पाइएला कि । यसबाट समाज रुपान्तरणमा अवस्य सहयोग पुग्नेछ । विध्याजीलाई यसै गरी अघि बढिरहन सफलता मिलोस्् । शुभकामना ।
सबैभन्दा प्यारो हेर्ने कथा अझै यस्तै यस्तै कथाहरु लियाउदैइ गर्नु दिदी धन्यवाद 🙏🙏
कति राम्रो कथा, पेटको भोक मेटन र छोराछोरी पाल्नको लागि कपाल काटने काम सिकेर आफ्नो जिबिका चलाउनु भएको रहेछ। गर्न चाहने हो भने महिलाले जे पनि गर्न सक्छन।
Bidhya Chapagain is a real journalist.
Herne Katha is really amazing.
Huge congratulations to the team.
दिदि देशको रास्ट्रपति तपाई हुनुपर्ने हो देशको हरेक कुना र हरेक समुदायमा पुगेर आवाज बिहिनको आवाज बनिदिनु हुन्छ/ कसैको कथा हेरेर खुसी हुन्छु कसैको ब्यथा हेरेर दुखी हुन्छ सलाम छ दिदी हजुरलाई सधै आभारि छु🙏
जस्ले पाकाएर दिएनि कति मजाले खानु हुन्छ दिदि ले जातभात कै हेर्नु हुन्न कति ठूलो मन र दिल भाको हुनुन्छ 😍😍😍😍
सार्है मन पर्छ हजुर को प्रोग्राम ले देश का हरेक कुना काप्चा पुगेको महसुस हुन्छ अनि गर्व लाग्छ महिला प्रेरणा को स्रोत बनेको देख्दा
हेर्नु भन्दा पहिले like ठोकेर हेर्न सुरू गर्ने म मात्रै त हैन होला!
1M banuna parxa one day ma sabai jana milara trending ma layau hai🙏🙏🙏🙏
सलाम छ ठाकुर्नी ! क्या हिँडाई, क्या बोलाई, क्या हातको सीप ! :)
सपना शृङ्खला निकै राम्रो थियो । अब फेरि आउल....
दिज्जु हजुरको हरेक एपिसोड मन पर्छ नछुटाई पनि हेर्ने गर्छु, हजुरलाई अझै धेरै सफलताको धेरै धेरै शुभकामना दिज्जू,
1 episode पनि नछुटाइ हेर्ने दर्शक जति यता आम त😊
👇️
The guilt I felt after watching this video is immense😔
Learned lot of lessons through this video but the one I would like to share is:
Giving excuses for why you are not happy with your life is all bullshit. Because happiness is a choice.If the people like thakurni didi can be satisfied and happy in her life inspite of all the pain she went through,you can choose to be too.
I will try my best to be more optimistic and positive towards my life.
Thanks to the whole team of herne katha for bringing out this story🙏
मुटु फुट्ने गरि धेरै धेरै धन्यवाद दिज्जु हजुरलाई 😍😍😍
परिवर्तनका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रम प्रस्तुत छ।
त्यसैले आजकल हेर्ने कथाका श्रीङ्खला हरु आजकल ट्रेन्डिङ्ग मा पर्छन
हेरिरहेको छु बहराइन बाट 🙏🇳🇵🇧🇭