ईश्वरको कथा | Ishwarko Katha | Herne Katha EP63 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2024

Комментарии • 1 тыс.

  • @msnmatrika3258
    @msnmatrika3258 3 года назад +270

    लेक बेसि
    हिमाल पहाड मडेश सबै खबर
    दुख सुखको एकै साथ।
    हेर्ने कथामा

    • @sagaracharya3796
      @sagaracharya3796 3 года назад

      Hajur le pani hernu hunxa dd

    • @mahendralimbu3083
      @mahendralimbu3083 3 года назад

      Good job baini. Ramro coment baini.

    • @EzpdRegmi
      @EzpdRegmi 3 года назад

      Tai tani♥️♥️😍😘😘

    • @nirakshahi3339
      @nirakshahi3339 3 года назад

      ❤️🇳🇵

    • @skyfall1235
      @skyfall1235 3 года назад +1

      मधेस हैन तराई हो ।
      राजनिती गर्ने इन्डियनहरुले हो मधेस सब्द इनडिया बाट ल्याएको। धन्यवाद ♥️♥️

  • @manishapandey5008
    @manishapandey5008 3 года назад +376

    ईश्वर भाई, परिवारको खुशीको लागि घरको ईश्वर बन्नु धेरै धेरै शुभकामना । सानै उमेरमा यति धेरै व्यावहारिक बनेका छौं । आगामी दिनमा अझ राम्रो नाँच्दै जानू ल । तिम्रो कला र तिमीले परिवारप्रति निभाइरहेको यति ठूलो जिम्मेवारीलाई उच्च सम्मान छ । 🙏 ❤️🥰

  • @cyonkhimding6979
    @cyonkhimding6979 3 года назад +144

    समपुर्ण युटुबे हरु पत्रकारिता के हो एकपटक विद्या चापागाइ दिदि सङ्ग सिक्नुहोला🙏

  • @umeshbasnet1135
    @umeshbasnet1135 3 года назад +169

    खोज पत्रकारिता को सिंगो उदाहरण भनेको नै "बिद्या चापागाईं" हुनुहुन्छ । सम्पुर्ण टिम लाई हार्दिक नमन एबम बधाई छ।

  • @paraskoirala449
    @paraskoirala449 3 года назад +103

    इस्वर भाइ लाई नेपाली रङमन्च ले स्थान दिएर सिक्ने वातावरण मिलाए आभारी हुनेथियौ।

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад +51

    बिध्या जी तपाईं पत्रकार हैन , पत्रकारिता को युनिभर्सिटी हो ! जहाँ पत्रकारिता पढ्न चाहने हजारौं बिध्यार्थी हरुले पढ्न सक्तछ्न।

  • @aarambhaentertainment
    @aarambhaentertainment 3 года назад +114

    प्रतीक्षा को फल मीठो हुन्छ हेर्ने कथा को नया भागको प्रतीक्षा पनि सकियो ।

  • @sumanrai1900
    @sumanrai1900 3 года назад +76

    गुप्ता जि को आफ्नै छुट्टै सङ्घर्श ! गुप्ता जि को मेहनतले आज इश्वर को इच्छा पुरा भाको छ अनि परिवारको आर्थिक अबस्था पनि! जे जस्तो भए पनि कलाकारिता को एउटा पाटो निर्बाह गरि रहेको छ इश्वरले!

  • @nishujoshi
    @nishujoshi 3 года назад +84

    आहा ! हाम्रै बाँकेको कथा रहेछ । इश्वरको उज्वल भविष्यको कामना ! हेर्ने कथाको टिमलाई धन्यवाद !

    • @ratnachhatriratna2881
      @ratnachhatriratna2881 3 года назад

      Banke kaha hola

    • @manbahadurbk4326
      @manbahadurbk4326 3 года назад

      बाँकेको कुन गाउँ रैछ खै

    • @ratnachhatriratna2881
      @ratnachhatriratna2881 3 года назад +1

      @@manbahadurbk4326 banke hoina ma bank khajura bata ho yasto thau bankema xaina

    • @manbahadurbk4326
      @manbahadurbk4326 3 года назад

      @@ratnachhatriratna2881 होला मनि बाँकेकै हो तेसैले सोधेको हो हजुर।

    • @nishujoshi
      @nishujoshi 3 года назад

      @@manbahadurbk4326 बाँकेको राप्तिसोनारी ७ फत्तेपुर हो हजुर ।

  • @lalitakhanal7168
    @lalitakhanal7168 3 года назад +155

    Ishwor proves that responsibility makes you mature not age..at the age of 15 many kids want to enjoy their life whereas ishwor takes all the responsibility of family that's why hats off uh bro🙏

  • @Devine2017
    @Devine2017 3 года назад +6

    कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।

  • @binodbhujel6369
    @binodbhujel6369 3 года назад +81

    बेला बेलामा बज्ने गित र धुनहरुले सारै मन छोयो र बिध्या जि तपैको स्वरले पनि,

  • @shreeta1886
    @shreeta1886 3 года назад +15

    ईश्वर भाइलाई धेरै आशिर्वाद छ !! सम्पुर्ण तराई बासी दिदीबहिनी दाजुभाइहरु सबैको राम्रो होस् मंगल् होस् !! हिमाल पहाड तराई कोही छैन पराइ !!

  • @roshanyadav6
    @roshanyadav6 3 года назад +43

    बिध्या चापागाईं बहिनी तपाईंको काम प्रति मनै देखि उच्च सम्मान छ!! ❤️🙏
    Love from Rautahat

  • @sumi6947
    @sumi6947 3 года назад +195

    I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️

    • @manishthakuri6852
      @manishthakuri6852 3 года назад +3

      It is documentry not a web series...

    • @sumi6947
      @sumi6947 3 года назад +5

      @@manishthakuri6852 u can read in the description

    • @uddhavrajbhattarai4406
      @uddhavrajbhattarai4406 3 года назад

      Eh ho... saachchai vishay vastu kasari chhaannu hunchh ho... dhanya chha Chapagai bahini....

    • @pomrajgurung5278
      @pomrajgurung5278 3 года назад

      T

    • @atgf8001
      @atgf8001 3 года назад

      I become that much addicted to watch this show .im watching this day and night.some episode make me cry and some episode make me thank GOD

  • @kappustyle
    @kappustyle 3 года назад +76

    सानो सानो उपलब्धि मा नि रमाउने हामि नेपाली 🙏🏽💟❤️

    • @sherbdrgurmachan1156
      @sherbdrgurmachan1156 3 года назад

      100% Aavabako khusi jasto khusi hune wala le lin sakeko hudain..kharel g

  • @kissmatyogi6802
    @kissmatyogi6802 3 года назад +31

    हाम्रो बाँकेको ईश्वर भाइ कथा ल्याउनु भएछ विध्या जि लगायत सम्पूर्ण टिममा नमन

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 3 года назад +6

    कति मेहनत कला नै बिद्या,,काम नै ठूलो हो,भाई को उत्तर उत्तर प्रगति को कामना,,
    नेपाल भनेको देश मात्र भूगोल मा सानो भय पनि देखनु र हेर्नु पर्ने लाखौ ठाउँ छन,जय होस सारा नेपाली अनि सारा नेपाल को!!

  • @dilkumar7277
    @dilkumar7277 3 года назад +67

    Omg कति चाँडो हेर्ने कथा आइसक्यो🎉🌺🌹

    • @adganes83
      @adganes83 3 года назад +1

      Kam nai teai ho bro😊🤭🤭🤭🤭🤣

  • @pushpagurung8147
    @pushpagurung8147 3 года назад +13

    Perfect example of परिपक्वता उमेर संग होइन जिम्मेवारी संग आउँछ।तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछु ईश्वर भाई।

  • @PremBudhathokig
    @PremBudhathokig 3 года назад +11

    मन कटक्क भो, ईश्वरको घरको दुःख देखेर! ईश्वर लाई आगामी Dancing with the star मा हेर्ने रहर छ!

  • @rajankhatri2415
    @rajankhatri2415 3 года назад +1

    कला भनेको कला हो🙏🙏🙏सबै मा आफ्नो आफ्नो कला हुन्छ कला को सम्मान गरौं ।

  • @ramprasadlamichhane1746
    @ramprasadlamichhane1746 3 года назад +38

    विद्या जि को हेर्ने कथा म नछुटाइ हेर्छु तर कतिपय दृश्य कुन ठाउँको हो खुलाउनु हुन्न अनि अलि अपुर्ण लाग्छ ।

  • @nareshmahatara3436
    @nareshmahatara3436 3 года назад +10

    हेर्दा हेर्दै रोएको पत्तै पाएन😥😭 गरीब को गरीबी मात्र साथमा छ धन्यवाद हेर्ने काथा टीमलाई 🇳🇵🙏🙏

  • @aashishkarn
    @aashishkarn 3 года назад +8

    Ghar banune aama baba sangai basne ❤️
    No any dream is bigger than that. Hats off to Iswor ❤️

  • @indrabhujel831
    @indrabhujel831 3 года назад +4

    पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵

  • @boyloveband6922
    @boyloveband6922 3 года назад +29

    बिद्या दिदिको त्यो मीठो बोली सुनेर मन हलुका, सान्त बनाउनको लागि 15 दिन कुर्न सार्है गाह्रो ।

  • @Thug_Life_Korea
    @Thug_Life_Korea 3 года назад +33

    सबै कमेन्ट हेर्छु सबैको सकरात्मक सोच देख्छु सारै खुसि लाग्छ ♥️♥️
    लव यु दिदी

  • @susheelkoirala5742
    @susheelkoirala5742 3 года назад +22

    यस्तो खोजमुलक कथाहरु र पात्रहरुको जीवन भोगाइको सुन्दर चित्र पस्कनु भएकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाइ

  • @nepalesesagar7041
    @nepalesesagar7041 3 года назад +8

    जब जब हेर्ने कथा को ep हेर्छु तब मन नै छुट्टै ठाउँ मा पुग्छ ।
    Thank you herne kata team everyone

  • @Samundradai
    @Samundradai 3 года назад +7

    धेरै मन पर्छ मलाई हेर्ने कथा हजुरको काम देखादा मलाई मेरो ब्याक्तीगत जिबनमा सकारात्मक सोच आउछ 😍😍😍😍 दिदी तपाई लाई मेरो सम्मान छ

  • @ghartimagarpadam473
    @ghartimagarpadam473 3 года назад +2

    यही एउटा कार्यक्रम छ मन पर्ने,जहॅा उकाली ओराली भन्ज्यांग र चौतारीका संस्कार र संस्कृति झल्किल्छन्। दुख पीडा र ब्यथाहरु खोतलेर प्रस्तुत गरिन्छ।
    धेरै धेरै धन्यबाद विद्या दिदी।
    यस्तै कार्यक्रम र प्रसितुतिको सदैव अपेक्षा रहिरहने छ।

  • @anandgupta3831
    @anandgupta3831 3 года назад +57

    Bidya Chapagai knows inside stories of rural parts of country. Never seen her to be aggressive towards any community. When Lady like her become president of this country, then it will be called true women empowering.

  • @jamunashahi8495
    @jamunashahi8495 3 года назад +1

    इश्वर भाइ साच्चिकै नै घर परिवारको लागि ईश्वर नै हो । सुखद तथा सफल भबिस्यको सुभकामना छ इश्वर भाइ तथा सम्पुर्ण नेपाली परिवारलाइ 🙏🙏💞💞

  • @shristidhakal7971
    @shristidhakal7971 3 года назад +61

    Watching herne katha is so soothing.We get the experience,information and knowledge about those places those people which we don't imagine even❣️

  • @secretnpl6144
    @secretnpl6144 3 года назад +1

    ईश्वरको को मौलिक प्रतिभाले अझ राम्रो स्थान पाओस् पारिवारिक अवस्था धेरै राम्रो होस् शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵 हेर्नेकथालाई मुरी मुरी धन्यवाद

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 года назад +4

    जिन्दगी बारम्बार मिल्दैन त्यसैले जुन् चीज मा हामिलाई खुशी र मिल्छ त्यही गरौं मरेर लैजानु के नै छ र।🙏

  • @bimalatamang8066
    @bimalatamang8066 3 года назад +1

    बिघ्या जि हजुरका सबै,सवै हेर्ने कथाहरु अति उत्कृष्ट छन।झन यसपालिको यो मनै कटक्कै नै खायो।
    बिमा मोक्तान
    हाल बेलायत।

  • @minashahi5744
    @minashahi5744 3 года назад +7

    राम्रो लत लगाएको छ ,हेर्ने कथाले ।दिदि अनि टिमलाई धेरै माया ❤️❤️

  • @Hoom-g5h
    @Hoom-g5h 2 месяца назад

    हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤

  • @niruubhusal2394
    @niruubhusal2394 3 года назад +17

    बिध्या जी इश्वर भाइलाई Danceing Star Nepal मा ल्याउन पर्यो बेलिडान्स खत्रा रहेछन भाइ 😊😊😊😊😊

  • @ranavlog15
    @ranavlog15 3 года назад

    सर्वप्रथम त विद्या दिदी हजुरको यो कार्यलाई हृदय देखि नमन् अनि आभार व्यक्त गर्दछु।। यो कथाको ईश्वरले जस्तै आफ्नो घर परिवारका लागि सानै उमेरमा भए पनि जिम्मेवार बहन गर्न उत्पेरणाका पात्र हुन ईश्वर ....
    ईश्वर जस्तै सानोतिनो रङ्गमञ्चमा कला देखाउने धेरै कलाकारहरुलाई ठूलो नेपाली रङ्गमञ्चमा देख्न पाउ र ईश्वरको ठूलो रङ्गमञ्चमा पुग्ने सपना साकार होस्।।

  • @buddhirai5200
    @buddhirai5200 3 года назад +5

    गाउंमा लुकेका प्रतिभाको खोजि गरी , हामीलाई पनि मनोरंजन दिनु भएकोमा हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।

  • @thesonofnepal
    @thesonofnepal 3 года назад +1

    *ईश्वर भाईको कला र मेहनत अनि गुप्ता जी को साथ सायद भगवानले त्यो परिवारको दुख दुर गर्न जुराईदिनु भएको होला। र बिद्दा दिदीको यो कार्यक्रमले ईश्वर भाईको जिबनमा नया मोड ल्याउनेछ भन्ने आशा छ।🙏🙏🙏*

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 3 года назад +5

    बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏

  • @rtchhetri204
    @rtchhetri204 3 года назад +1

    कर्म प्रतिको लगन अनि रहर सँगै बाध्यता पनि । ती साना साना खुशीमा रमाउँदै गरेका निर्दोष आँखाहरुमा कर्तब्य को बोध प्रष्ट देखिन्छ । हेर्ने कथाका कथा सँगै दिदी को मिठो बोली अनि प्रस्तुतिले झन उचाई थपी दियको छ । जय हो दिदी को 🙏🙏

  • @anjolxetryvlogs2198
    @anjolxetryvlogs2198 3 года назад +5

    Dance कला भएको मानिस आफ्नो कलालाई कहिले मर्न दिँदैन । सेलुट छ। इश्वर भाई । 🙏🙏

  • @deepaksubedi1
    @deepaksubedi1 3 года назад +2

    करीब करीब लोप हुन आटेको संस्कृति र कला को संरक्षण को जिम्मा राज्ये ले लिनु पर्छ। धेरै राम्रो काम गर्दै हुनुन्छ ईश्वर भाई धेरै धेरै बधाई छ।

  • @sisonarai4202
    @sisonarai4202 3 года назад +3

    कति मिठो कथा
    ईश्वर भाइलाई बाकी जिबन को शुभकामना

  • @bhumirajrai6276
    @bhumirajrai6276 3 года назад

    बिद्या दिदिको आवाजै मीठो।
    सधै यसैगरी नौलो ठाउँ र त्याहाका सोसाइटी बारे हेर्न पाउउ।

  • @premsagar9005
    @premsagar9005 3 года назад +3

    भाईको प्रतिभालाई उच्चा सम्मान छ। आफ्नो कलाकारितालाई निरन्तरता दिदै जानु भाई। शुभकामना।

  • @rajeshbishwokarma7436
    @rajeshbishwokarma7436 3 года назад

    आहा ईश्वर भाइ यति सानै उमेरमा घर परिवारको जिम्मेवारी वहन गरेको छन कति इनोसेन्ट , गरिब परिवार तर कति खुसी सबै जना , तर ईश्वर पढाईलाई अलिक चासो दिनु पर्नी हो तर घरको समस्या बुझेर पनि होला नाचेर परिवार पाल्छु भन्ने खैर केही छैन उज्ज्वल भबिस्यको लाखौ सुभकामना!! अनि बिद्या दिज्जु तपाइको आवाज क्या सुनी रौ जस्तो लाग्छ!!🥀🥀

  • @bhumeka4729
    @bhumeka4729 3 года назад +7

    दिदी हजुर नमस्ते 😘😘म हजुर को फेन आज को कथा नि राम्रो लागो आवश्यकता ले हामीलाई धेरै कुरा सिकाउछ😘😘

  • @MilanKShahi
    @MilanKShahi 3 года назад +1

    बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन ।
    साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।

  • @aceking5846
    @aceking5846 3 года назад +8

    Proud of you brother Ishwor.. just wanna to say to all kids outta there to chase their dream no matter what ya guys are obsessed with.. Glad Ishwor followed his passion… God luck to all those ppl who are chasing their dream !!

  • @dipakdhakal01
    @dipakdhakal01 3 года назад +1

    बिद्य्या चापागाईं ज्युले गर्दा आम जनमानसमा घर भित्र बसेर नेपाल अधिराज्य देख्न पाएको छौ त्यो पनि समसामयिक बिसय र मार्मिक सत्यतथ्य हो तर हेर्ने कथामा समिटिएको पाइन्छ ।
    धन्नेवाद तपाइँको टिम लाई ।

  • @shyamgautam4366
    @shyamgautam4366 3 года назад +9

    Every time I watch these beautiful episodes, my eyes fills with blissfulness wondering life can be this beautiful.
    All best Ishwor for your work, for your dreams.
    Thank you HerneKatha.

  • @hukumgiri3847
    @hukumgiri3847 3 года назад

    जसले सानैमा धेरै अभाव,अपहेलना इत्यादी भोग्न पर्छ।। हो उसैको सपना हुन्छ।। घरको समस्या तार्ने,पैसा कमाउने अनि परिवारको मुहारमा खुशी ल्याउने।। इश्वर बाबू तिम्रा हरेक सपनाहरू चाडैं जिवनमा परिणत हुन।। भगवानले तिम्रो कल्याण गरून्।।।

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 3 года назад +6

    म यो भाईको आखामा परिवारको जिम्मावारी देख्दैछु

  • @shreethapa9407
    @shreethapa9407 3 года назад +1

    जती नया कथा लेराउनु हून्छ त्येती नै नया कुरा सिक़ने अनी नेपालको बारे बुझने मौका पाईदै आएको छौ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️ thank you so much herney katha team

  • @heemuulimbu9106
    @heemuulimbu9106 3 года назад +10

    नाच सङै पढाई पनि अगाडि बडाउनु पर्छ बाबू....अनि तिमिले देखेको सपना सबै पूरा हुनेछ एकदिन.....god bless u

  • @suduxetry3049
    @suduxetry3049 3 года назад

    ईश्वर भाईको कलालाई मेरो हृदयबाट नै सम्मन छ. यती सानो उमेरमै घरपरिवार को जिम्मेवारी उठाउनु भएको छ..सधै यस्तै ज्ञानि हुनु भाई...

  • @ruthrai6384
    @ruthrai6384 3 года назад +9

    i am so much touched with the story of this young talent. I wish he would find a proper platform where he could be more trained and he would be able to take his profession to another level.

  • @bhopendrakhadka7530
    @bhopendrakhadka7530 3 года назад +2

    Aafnai thauko video herna paiyo aaj man Sarai khusi xa Thank u Herne Katha 😍😍😍😍

  • @naya_goreto
    @naya_goreto 3 года назад +8

    हाम्रो प्रतीक्षा सकियो । अबको समय हेर्ने कथालाई ❤️❤️😍😍😍😘😘

  • @pushparajbhattarai6461
    @pushparajbhattarai6461 3 года назад

    Thank you विद्या जी ! 🙏🙏❤️❤️❤️🌹🌹🌺💐🥀🥀

  • @khushipun4294
    @khushipun4294 3 года назад +6

    हरेक episod हेर्छु अनिकथाको पात्रभित्र प्राय आफुलाइ पाउछु।आँसु झर्छ कस्सम

  • @amitashrestha7468
    @amitashrestha7468 3 года назад +1

    दिक्क लगिरहेको थियो यो video हेरे मन fress भयो👍👍😊😊

  • @sujatabasnet9848
    @sujatabasnet9848 3 года назад +11

    I wish he gets better training & platform.. HATS OFF “Herna Katha”👏

  • @dkrairai2488
    @dkrairai2488 3 года назад

    जिबन गुजारा गर्ने क्रममा संघर्षका कथा सुन्न र हेर्न पाउदा त्यसै त्यसै भाबुक भए ,,अरु बाेल्न सकिन ,,,,,,,,धेरै धेरै धन्यवाद बिधा बहिनी 🙏🙏😍😍

  • @krishnabhandari8972
    @krishnabhandari8972 3 года назад +5

    I have been a huge fan of Herne Katha since it started,thank you so much for its entire team.It has also been motivating me to be happy and kind.

  • @Nepal823
    @Nepal823 3 года назад

    अरु केही होइन एकदम मन छाेयाे याे कथाले।ईश्वरकाे त झन कुरै नगराैं।😍😍

  • @Ozaaoshan
    @Ozaaoshan 3 года назад +27

    I dont know why iam addicted to watch this

  • @anupsoti9927
    @anupsoti9927 3 года назад +1

    दिनभरी जोत्ने शिवजी भय,गाई चरौने हरु कृष्ण अनि घाँस कात्ने हरु हनुमान......अति प्यरो शब्द हरु

  • @mamatapandey6073
    @mamatapandey6073 3 года назад +8

    Glad this kid followed his passion. He looks so happy.♥️♥️

  • @bhanpurapunmagar8896
    @bhanpurapunmagar8896 3 года назад

    मलाई ईश्वरको आमा महान आमा लाग्यो अहिले ईश्वर जो छ सबै आमाकै महान्ताले हो जस्तो लाग्छ । किन कि जो दुख अवस्थामा पनि आमाले रातबिरात नभनी आफ्नो र आफ्ना बच्चाहरुको ज्यान जोगाउन पिठ्युँमा र अगाडी छातिमा बोकेर हिंडिन , अहिले छोराले सानै उमेरमै आमाको त्यो गुणलाइ तिर्दै गरेको देख्दा खुशी लाग्यो। आमाको मन न हो बाटो बिराउछ्न कि भन्ने पिर लाग्नु स्वाभाविक हो तर आमा जो छ त्यो सब आमाको गुणले नै हो

  • @dhanurana5917
    @dhanurana5917 3 года назад +3

    Big Salute n नमन दिदी हजूरलाई अनि हजूरको सम्पूर्ण टिममा ।

  • @bishnulamichane3251
    @bishnulamichane3251 3 года назад

    बिद्या दिदि म हजुरको ठुलो पङ्खा । हजुरको ‌यो‌ कार्यक्रम १ देखि ६३ सबै भाग हेरेर मन को पिडा हरु सब बिर्सिएर मन सान्त हुन्छ यो कार्यक्रम हेर्न ‌को‌ लागि खाजा खाने पैसा जोगाएर राखेको हुन्छ मेरो जिन्दगी ‌सङग सबै‌ कथा हरु को मन फेरि दिने मुख्य कारण हजुर हो हजुर‌ लाई कुन मुखले कुन शब्दले बयान हरु दिदि हजुर ‌लाइ‌ कोटि कोटि दर्शन🙏🙏🙏

  • @chiragdhungana5618
    @chiragdhungana5618 3 года назад +5

    I want to see this boy in national film industry.
    He deserves it.

  • @lxtamang1257
    @lxtamang1257 3 года назад

    हेर्ने कथा को पाठ अति नै सुमधुर छ।
    हेर्ने कथाले समिटिएका के हिमल पाहड के तराई सलम छ विद्या दिदि प्रति

  • @dbtextil
    @dbtextil 3 года назад +10

    हेर्न कथा नछुटाइ हेर्ने हाजिर गरम है✋❤️❤️❤️🙏

  • @rupeahtamang3717
    @rupeahtamang3717 3 года назад

    खोज पत्रकारित भानेको एहि हो धन्नेबाद बिद्या चापागाईं बैनी लाई

  • @bishnuraut6639
    @bishnuraut6639 3 года назад +3

    हेर्ने कथा भन्ने बित्तिकै हुरुक्कै हुने म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ यता हाजिर हौ त ❣️🎤❣️

  • @anilmahara235
    @anilmahara235 3 года назад

    मैले हेर्ने कथा हेरेर आज सम्म सिखेको कुरा भनेको चाहे जेसुकै होस मान्छेको जीवन जसरि नी काटदो रहेछ त्यपनि मैले मान्छेलाई दिन रात छटपटाई रहेको देख्छु पैसा को लागी, इज्जत कमाउन को लागी, राम्रो देखिन को लागी, देखासिखी गर्न को लागी, अरुको देखेर आफ्नो नी तेस्तै होस भन्नको लागी सब व्यर्थ रहेछ आफ्नो जीवन आफ्नो कमाई आफ्नो घर आफ्नो परिवार जे जस्तो छ तेस्मै खुशी रहनु सुखी रहनु भन्ने सिखेको छु यो हेर्ने कथा हेरेर

  • @whitetiger4433
    @whitetiger4433 3 года назад +10

    This channel is doing phenominal job bringing out the unique and unheard stories!
    Hats of keep doing

  • @anupthakuri5485
    @anupthakuri5485 3 года назад

    उमेरले होईन रहेछ समस्याले जिम्मेवारिको बोध गराउदो रहेछ ।सलाम छ भाई ईश्वर तिम्रो मिहेनत खेरा जाने छैन सफलताको शुभकामना

  • @semajlawlis581
    @semajlawlis581 3 года назад +14

    Herna katha team ko pani katha banaununa.Waiting for next episode ❤

  • @रमाइलाेखबर
    @रमाइलाेखबर 2 года назад

    सारै दा मि लागियाे हेरने कथा बसि बसि सबै थाउ हेरन पाइयाे न छुताइ हेरछु अब🙏🌷💮🌸🌺

  • @एकीकृतनमुनामुसहरबस्ति

    One of the best program of Nation.

  • @pabitabohora3578
    @pabitabohora3578 3 года назад +1

    मलाई त यो भाग पनि सारै मन पर्यो तराईको पूरानो मनोरञ्जन लिने गरेको चलन याद आयो ईश्वर भाई को कला र परिवारको जिम्मा वारी को साथी पढाई पनि आगाडी बढ्न उपयुक्त होला ।🙏🌺🙏

  • @gantabya8784
    @gantabya8784 3 года назад +3

    Just changes the concept of struggle hats of to the herne katha team ...just wow

  • @tikaram258
    @tikaram258 3 года назад

    जुनसुकै काम पनि अरु ले भन्नू भन्दा गर्ने ब्यक्ति मा भर पर्छ भन्ने तथ्य भाइ को कथा बाट स्पष्ट छ जहाँ इछा त्यहा चाहाना।उच्च सम्मान भाइ

  • @hamen03soft
    @hamen03soft 3 года назад +10

    Just *wanted* to make a comment: this is truly a motivating and positive . Keep up the good work

  • @unishachaudhary7443
    @unishachaudhary7443 2 года назад

    उच्च सम्मान छ । बाबु उज्ज्वल भविष्य को शुभकामना छ धेरै धेरै माया 🥰🥰😍🙏

  • @rajendralimbu3360
    @rajendralimbu3360 3 года назад +13

    I love “herne katha” 😄

  • @ktam763
    @ktam763 3 года назад +2

    कथा मात्रै होइन पारिवारिक सम्स्या पनि कति चोतिलो तरिकाले प्रस्तुत भएको छ ।। सुख दुख यस्तै हो जिन्दगी।।

  • @bandurise7327
    @bandurise7327 3 года назад +5

    Thank you so much for the whole team 🙏
    Good wishes Ishwor ..
    Waiting hai bidhya didi next episode ko lagi 😍😍 😜

  • @dineshraut1500
    @dineshraut1500 3 года назад +2

    आजभोलि त हाम्रो गाउँ तिर यस्तो नाच देखाउने लोप भइसके पहिले पहिले हामी सानो हुँदा गाउँ गाउँ विशेष गरेर मेलाहरुमा यस्तो टोलि नाच देखाउन आउथे यस्तो केटि बनेर नाच देखाउने केटालाई मङ्मेरा,नटुवा भन्ने गरिन्थ्यो आज ती पुराना दिन याद दिलाउनु भयो धन्यवाद हेर्ने कथा हैन रुवाने कथाका सम्पुर्ण टिमलाई 🙏❤️🙏

  • @meii_2004
    @meii_2004 3 года назад +3

    whenever i watch herne katha i feel nostalgic..

  • @bikasharyal7798
    @bikasharyal7798 3 года назад

    सार्है मन छोयो इश्वर को कथा ले अरुले भन्दा नि जो मनले चाह्यो त्यो गर्दा चाँहि मनको शान्ति मिल्दो रैछ ।।।।