गजेन्द्र सर लाई बिध्या चापागाई दिदी को हेर्ने कथा मा देखेको थिए गजेन्द्र सर को काम प्रती सलाम छ वहाँ महान हुनुहुन्छ कान्तिपुर लाई विशेष धन्यबाद गजेन्द्र सर लाई फेरि ईन्टरबिउ लिईदिनु भएकोमा
त्याग के हो ? निस्वार्थपन के हो ? लगनसिलता के हो ? विश्वास के हो ? अनुशासन अनि इमान्दारिता के हो ? मानविय धर्म अनि मानवता के हो ? कलियुगले परिभाषित गर्न नसकेका सम्पूर्ण प्रस्नहरुको परिभाषा मैले गजेन्द्र सरको आत्माभित्र देखे .... अन्तरात्मादेखिको नमन छ गजेन्द्र सर ! तपाइको महानता चुलिदै जाओस ! मेरो शुभकामना !!!
देशको उच्च पदमा रहिकी भ्रष्ट बिध्या देशको ढुकुटी ,हिरा सक्ने ।अर्कि हाम्री जनताको प्यारि बिध्या देशको कुना कुनामा छिरेर यस्ता हिराको खोजी गर्नुहुन्छ।धेरै धेरै धन्यवाद बिध्या दि लाई ।अनि गजेन्द्र सरको त तारिफ गरेर सकिन्न ।स्वार्थी सन्सारमा यस्तो निस्वार्थ भावना भएको मान्छे लखौमा १ होलान सलाम छ हजुरको काम प्रती... शिक्षक भनेको माझी हो,अरुलाई खोला तारेर आफू चै किनार मै रहन्छ्न।
Bro, lakhau ma ek ni hunna Hou. Kina ki lakhou ma ek vaye ta at least Nepal ma 300 jati hunuparthyo. Huna ta mero teacher hune gyan xaina Ra vayeko vaye ni yesto garnu sakne thiyena. I just can imagine a teacher like him. The government must understand him and with respect, allow him to continue as a teacher.
गजेन्द्र सर को बारेमा यो दोश्रो अन्तर्वार्ता हेर्दैछु, विद्या चापागाई दिदि को "हेर्नेकथा" पछि सारै मार्मिक जीवनकथा र प्रेरणादायी कार्य छ I गजेन्द्र सर मानिसलाई कर्म र कार्य ले महाण बनाउछ पैसा ले होइन Iकोटी-कोटी नमन तपाइँलाई गजेन्द्र सर🙏🙏🙏 I
समाजमा एक जना करोडपतीले अर्को करोडपती बनाऊ नस्कला तर एक जना शिक्षित ब्यक्तिले लाखौ ब्यक्तिलाई शिक्षाको ज्योति दिन सक्छ भन्ने उदाहरण हो गजेन्द्र सर।। सलाम छ सर
नमस्कार गजेन्द्र सर हजुर को कथा बिध्या चपागाइ को हेर्न कथामा प्रस्ट पारिएको छ। हजुर जस्तो निस्वार्थ स्वभिमान गुरु पाउनु हामी सबै को सौभाग्य को कुरा हो सलाम छ सर
Money is not everything your inner peace is everything just do what makes you happy .He is role model for every youth . May he achieve all the happiness in this world.
गजेन्द्र सर सलाम हजुरलाइ बिध्या चापागाइ दिज्युको हेर्ने कथाबाट नै हजुरलाइ चिनेको थियो,आज फेरि सुमन सरको कार्यक्रम मार्फत फेरि हजुरको motivational जिबनि हेर्न सुन्न पाइयो ,,salute gajendra sir🙋♀️👏
यो लक डाउन को समय मा फेरि गजेन्द्र सर को भिडियो हेर्न मन लागेर आइयो साँच्चै नै गजेन्द्र सर को सपना हामी सबै मिलेर साकार बनाउनुपर्छ, you are a great man gajendra sir,
गजेन्द्र सर एक महान शिक्षक र एक अशल मानव। उहाँ को कथा हेर्ने कथा मा पहिला हेरेको छु। उहाँ लाई सम्मान छ। त्यो संस्था जसले यति धेरै योगदान दियो उहाँलाई उहाँ हरु लाई पनि सम्मान छ। 🙏🙏❤️❤️
गजेन्द्र सर को कथा हेरिसके पछि धेरै सिक्नु पर्ने कुराहरु धेरै छन सो पहिलो चोती मिडियामा लिनुहुने बिध्याचापागाई ज्यु लाई धेरै भन्दा धेरै धन्याबाद छ । अनि अहिले कार्याक्रम सुमन सङ्ग ज्यु लाई पनि मनन छु ।
I studied from grade 1 to M.Sc from Gov school and university almost in free, Now doing PhD in abroad, Herna katha maa Gajendra sir ko baremaa here si ati nai bhaabuk banayo. bidesh maa hune haami nepali le help gararau vane , gajindra sir le sano library set up, school ko sarsafai etc kura maa ajai ramro garna saknu huntho ki
gajendra सरलाई आज पनि हेर्न पाएँ गजेन्द्र rana sir लाई बिद्या चापागाईंले हेर्ने कथामा पनि समाबेश गर्नुभएको थियो। मलाई याद छ गजेन्द्र सर भन्ने सफा मनको धनी व्यक्ति हुनुहुन्छ । सलाम छ मेरो 💕💕
गजेन्दर सर ले गरेको काम धेरै राम्रो छ आशा गर्छु अरु सबै मास्टर हरु मा पनि उहा को जस्तो सोच भयो भने बाल बालिका को राम्रो भविष्य हुनिथियो होला धन्यवाद नमस्कार ।
मुरि मुरि धन्याबाद सुमन खरेल सर जुन निस्वार्थ समाज सेवाको लागि जुत्नु भएको समाज परिबर्तनको लागि शिक्षा महत्व पुर्ण रहेको यस लाइ आफ्नै समाज गाउ टोल बाट उजागर गर्नु पर्छ भनेर कुनै स्वार्थ नराखि निरन्तर खतिरहनु भएको स्वयम सेवक शिक्षक गजेन्द्र राना मगर सर को कुरा स्वार्थि दुनियाको कान सम्म पुर्याउन कान्तिपुर टेलिभिजन सम्म ल्याउनु भएकोमा अनि गजेन्द्र सर हजुर लाइ तिन करोड नेपालि जनताको सोलुट छ्।
हेर्ने कथा बाट गजेन्द्र राना सर लाई चिन्ने जति येता हाजिर गरुम✋✋
Me ✋✋
Me !!
Me too hajur
Khusi lagyo malai
salute
गजेन्द्र सर नमस्कार!!! हेर्ने कथा बाट तपाइँ लाई चिने, सायद तपाइँ जस्तो शिछ्यक यो देश मा पाउन बिरलै पाइयला !!! फेरी पनि हजुर प्रति धेरै धेरै आभार!!
Nabin Shrestha 🙏🏻🌷💯
म पनि हेर्ने कथा बाट आको यता🎈🙏❣️
Gyanendra sir ley j yogdan garnu vayeo teo yeogdan hami sabai ley garnu aawasayek xa .
Sakinxa vanye feri gyanendra sir ko interview herna paiyeos
गजेन्द्र सर लाई बिध्या चापागाई दिदी को हेर्ने कथा मा देखेको थिए गजेन्द्र सर को काम प्रती सलाम छ वहाँ महान हुनुहुन्छ कान्तिपुर लाई विशेष धन्यबाद गजेन्द्र सर लाई फेरि ईन्टरबिउ लिईदिनु भएकोमा
mahan sir
गजेन्द्र सरलाई नमन
त्याग के हो ? निस्वार्थपन के हो ? लगनसिलता के हो ? विश्वास के हो ? अनुशासन अनि इमान्दारिता के हो ? मानविय धर्म अनि मानवता के हो ? कलियुगले परिभाषित गर्न नसकेका सम्पूर्ण प्रस्नहरुको परिभाषा मैले गजेन्द्र सरको आत्माभित्र देखे .... अन्तरात्मादेखिको नमन छ गजेन्द्र सर ! तपाइको महानता चुलिदै जाओस ! मेरो शुभकामना !!!
उहाँ महान टिचर हुनुहुन्छ।।उहालाई सरकारले हेरिनु जरुरी छ।।
देशको उच्च पदमा रहिकी भ्रष्ट बिध्या देशको ढुकुटी ,हिरा सक्ने ।अर्कि हाम्री जनताको प्यारि बिध्या देशको कुना कुनामा छिरेर यस्ता हिराको खोजी गर्नुहुन्छ।धेरै धेरै धन्यवाद बिध्या दि लाई ।अनि गजेन्द्र सरको त तारिफ गरेर सकिन्न ।स्वार्थी सन्सारमा यस्तो निस्वार्थ भावना भएको मान्छे लखौमा १ होलान सलाम छ हजुरको काम प्रती... शिक्षक भनेको माझी हो,अरुलाई खोला तारेर आफू चै किनार मै रहन्छ्न।
Bro, lakhau ma ek ni hunna Hou. Kina ki lakhou ma ek vaye ta at least Nepal ma 300 jati hunuparthyo. Huna ta mero teacher hune gyan xaina Ra vayeko vaye ni yesto garnu sakne thiyena. I just can imagine a teacher like him. The government must understand him and with respect, allow him to continue as a teacher.
Jeeban chhetri 🙏🏻🌷💯
हेर्ने कथा बाट गजेन्द्र राना लाई चिन्ने जति हाजिर गरौं ।।
🙌🙌🙌🙌🙌🙌🙌
हेर्ने कथाका प्रस्तोता बिद्या दिदिलाई पहिले बधाई दिनचाहन्छु । अनि कान्तिपुर टिभी को यो पर्दामा हाम्रो गजेन्द्र सरलाई अटाउनु भएकोमा आभार प्रकट गर्दछु ।
🙏🏻🌷💯
हामी सबै मिलेर सहयोग गर्नुपर्छ 👍🏻
James Thapa
I am will to help him
Sabai milara gagndra sir lai help garu na james sir
कति निस्वार्थ मान्छे के छ र मरि लानु नत मस्तक छु तपाइको निस्वार्थभाबलाइ
simon hans 🙏🏻🌷💯
🙏🙏🙏🎈❣️
*गजेन्द्र सरको फ्यान म*
गजेन्द्र सर को बारेमा यो दोश्रो अन्तर्वार्ता हेर्दैछु, विद्या चापागाई दिदि को "हेर्नेकथा" पछि सारै मार्मिक जीवनकथा र प्रेरणादायी कार्य छ I गजेन्द्र सर मानिसलाई कर्म र कार्य ले महाण बनाउछ पैसा ले होइन Iकोटी-कोटी नमन तपाइँलाई गजेन्द्र सर🙏🙏🙏 I
Tech me 🙏🏻🌷💯
यो कथा हेर्ने कथा बाट चिनियो। आखा बाट धेरै आशु आयो। यो सर लाई धेरै बधाइ छ।
गजेन्द्र सर को इन्टरभिउ आज दोस्रोपल्ट हेर्न पाईयो खुशीलाग्यो
गजेन्द्र सर लाई सरकार ले तेहि स्कुल मा निउक्त गरोस यस्ता बेक्तिलाई सम्मान गर्नु पर्छ
समाजमा एक जना करोडपतीले अर्को करोडपती बनाऊ नस्कला तर एक जना शिक्षित ब्यक्तिले लाखौ ब्यक्तिलाई शिक्षाको ज्योति दिन सक्छ भन्ने उदाहरण हो गजेन्द्र सर।। सलाम छ सर
नमस्कार गजेन्द्र सर
हजुर को कथा
बिध्या चपागाइ को हेर्न कथामा प्रस्ट
पारिएको छ।
हजुर जस्तो निस्वार्थ स्वभिमान
गुरु पाउनु
हामी सबै को सौभाग्य को कुरा हो
सलाम छ सर
Nepal Government, give him a best employee of the Nepal. He fully deserved the price.
सल्युट गजेन्द्र सर 👏👏
धन भन्दा बिद्या ठुलो ।He proved it.
Money is not everything your inner peace is everything just do what makes you happy .He is role model for every youth .
May he achieve all the happiness in this world.
बिध्या दिदिले लिएको video हेरेपछि धरधरी रोहेको थिय राम्रो छ कार्य गजेन्द्र सरको
हेर्ने कथा जब रातको 11:00 बजे हेर्दा म पनि धरधरी रोएको थिए
“म एउटा बनेर के हुन्छ र धेरैलाई बनाउनु छ”वाह गजेन्द्र सर कति महान बिचार हजुरको हजुरको यो उच्च विचार सदा अचल अटल रहोस हृदय देखि सम्मान हजुरलाई.......
यो देशले गजेंद्र सर जस्तो विचार भाव र त्याग भयको व्यक्ति पाउनु नै अहोभाग्य हो जस्तो लाग्छ है मलाई। गजेंद्र सर को त्यो त्याग लाई मेरो हार्दिक नमन 🙏🙏
नमस्कार गजेन्द्र सर । मलाइ तपाइको जीवन र काम देख्दा मलाइ हर्सको आँसु आउछ
मैले पनि हेर्ने कथा बाट नै वाहा सर लाई चिनेको हो कति माहान ब्याक्ती हुनु हुन्छ कति उच्च छ वाहा को सोच सलाम छ सर लाइ🙏🙏🙏
गजेन्द्र सरको निस्वार्थ भावना पर्ती सलाम छ
सलुट छ गजेन्द्र सर प्रति तपाईं जस्तो माहान ब्यति को माहान सोच प्रति अाभारि छु।
गजेन्द्र सर सलाम हजुरलाइ बिध्या चापागाइ दिज्युको हेर्ने कथाबाट नै हजुरलाइ चिनेको थियो,आज फेरि सुमन सरको कार्यक्रम मार्फत फेरि हजुरको motivational जिबनि हेर्न सुन्न पाइयो ,,salute gajendra sir🙋♀️👏
गजेन्द्र सर जस्तो महान हुनुहुन्छ ।सलाम छ हजुर लाइ ।
My sir
आफ्नो लागि न भयर समाजको लागि मरि मेट्ने सर तपाईलाई मेरो सलाम छ।
गजेन्द्र जि ले अब तेहि स्कुलमा पढाउने मिस संग बिहे गर्नु पर्यो । एउटा ले तलब खाने एउटा ले सहयोग गर्ने । सलुट छ गजेन्द्र सर
Manche ko soch pani kasto kasto hudo raichha
भविश्य को शिक्षा मन्त्री गजेन्द्र राना✋ मैले पनि बिध्या जीको हेर्न कथा बाटै चिन्ने,जान्ने मौका मिल्यो👍
हेर्ने कथा अाज हेरेको थिय अाजै यो भिडियो पनि अाजै भेटे कति निस्वर्थिमान्छे हुनुहुदो रहेछ सर नमन छ सर लाई
विद्या चापागाईं म्याम को @हेर्ने कथा बात जगेन्द्र सर को कुरा सुनेको फेरि सलाम छ सर लाई
वा महान गजेन्द्र सर
गजेन्द्र सरलाई सलाम!! कथाहरु सुनिरहदा म आफैलाई कुनै समय बिधालय काम गर्दाताका याद आयो।। तर मैले लामो समय सम्म स्वयंसेवक भएर शिक्षक बन्न सकिन।।
गजेन्द्र सर ठुलो हृदय भयेको मान्छे । सलाम छ वहाँ लाई 🙏❤️
नेपाल को रियल हिरो सर गजेन्द्र सर
देखन पाईयाे खुसि लागाे महानायक हाे गजेन्द्र सर सलुट
गजेन्द्र सर प्रती मेरो उच्च सम्मान 💕💕💕💕🇳🇵😍😍🇳🇵🇳🇵💕
आहा कति राम्रो सोच निश्वार्थ भावना भयको यस्तो लाखौं यूवाहरु भयको भय यो दशमा कति धेरै बिकास हुन्थ्यो होला। हार्दिक सम्मान र आदर छ राना सर लाई।
छाेटाे भयो अन्तर्वार्ता त लामो हुनुपर्ने उहाँका महान कार्य र उहाँका कुराहरू अझै सुन्न मन लाग्छ ।
धेरै खुसि लाग्यो गजेन्द्र सर हेर्ने कथामा हेरेका छौ
गजेन्द्र सर लाई भन्ने शब्द छैन यहाँ को यस्तो मिडियो हेर्दा दक्षिणा चलचित्र का तुलसी घिमिरे ज्यु याद आउँछ । हृदय देखि सम्मान गजेन्द्र सर हरुलाई ।
जुन देस नेपाल मा 5 बर्ष मा 18 करोड कुम्लाउने अथबा भ्रष्टाचार गर्ने पनि छ्न अनि 5 बर्ष सम्म निसुल्क सेवा दिने हाम्रै देस नेपाल उदाहरण गजेन्द्र सर
keshav shahi 🙏🏻🌷💯
विद्या चापागाईं दिदी काे"हेर्ने कथा" मा जस्ले हेर्नु भयो उहाँ लाई . र उहाँहरू को लागि गजेन्द्र सर कति महान् हुनुहुन्छ भन्ने था हुन्छ🎈❣️🙏
यो लक डाउन को समय मा फेरि गजेन्द्र सर को भिडियो हेर्न मन लागेर आइयो साँच्चै नै गजेन्द्र सर को सपना हामी सबै मिलेर साकार बनाउनुपर्छ, you are a great man gajendra sir,
गजेन्द्र सर एक महान शिक्षक र एक अशल मानव। उहाँ को कथा हेर्ने कथा मा पहिला हेरेको छु। उहाँ लाई सम्मान छ। त्यो संस्था जसले यति धेरै योगदान दियो उहाँलाई उहाँ हरु लाई पनि सम्मान छ। 🙏🙏❤️❤️
बिध्या दिदिको "हेर्ने कथा " बाट गजेन्द्र सरको अर्को अन्तरबार्ता हेर्ने शाह्रै मन भियो अाज पुरा भो,, अनि सलाम छ सर,लाई🙏
सलाम छ उहाँ लाइ
गजेन्द्र सर को कथा हेरिसके पछि धेरै सिक्नु पर्ने कुराहरु धेरै छन सो पहिलो चोती मिडियामा लिनुहुने बिध्याचापागाई ज्यु लाई धेरै भन्दा धेरै धन्याबाद छ । अनि अहिले कार्याक्रम सुमन सङ्ग ज्यु लाई पनि मनन छु ।
हजुरले बोल्ने शब्द शब्दमा मेरो आसुको थोपा झर्यो छाती फुल्लिएर आयो सर।अरबौ खरबौ सम्मान हजुरलाइ।😍😍
Real hero of our society.
यो हेरेर थाहा भो सुमन सरले पनि हेर्ने कथा हेर्नु हुदोरहेछ । खूशि लाग्यो
मलाई तँ लाग्छ गजेन्द्र सर लाई आउँदो चुनाव पछिको शिक्षामन्त्री बनाउनु पर्छ ।
बल्ल सहि मान्छे भेट्नु भएछ सुमन दाई
म एउता बनेर के हुन्छ्, धेरैलाई बनाउनु छ्। एउता निःस्वार्थ मन ।
सालाम छ सर लाइ
good job sir
सलाम छ गजेन्द्र सर जिन्दगी को ठुलो उपलब्धि भनेको यहि हो ।
मरेर लानु केहि छैना हजुर परिबर्तन को बहाक हो।
सलाम, गजेन्द्र सरलाई । पहिलाे चाेटि गजेन्द्र सरलाई मैले "हेर्ने कथामा" देख्न पाएकाे थिए ।
गजेन्द्र सर जस्ताे मान्छे याे युगमा पनि पाईने रहेछ salute छ हजुरलाई सर
बिध्या जि को हेर्न कथा बाट गजेन्द्रा सर लाई चिनेको मैले गजेन्द्रा सर को इमानदारी सोच लाई सलाम छ
सलाम छ गजेन्द्र सर धेरै धन्यवाद
कान्तिपुर टेलिभिजन लाइ
यो देशका ठूलाबडा भनाऊदाहरु ले गजेन्द्र सर बाट केहि सिक्नुपर्छ, म सरलाई हार्दिक आभार प्रकट गर्दछु ।
गजेन्द्र सरको जीवन कथा लाई समेटेर एउटा फिलिम बनाए पनि कति दामी हुन्थ्यो
Gajendra sir 🙏🏻 tq hjr ko Sapna Pura hoss
हेर्ने कथाबाट हेरेर पुन आज कान्तिपुरमा नि हेर्न आए।।
गजेन्द्र राना सर सलाम छ यस्तै गजेन्द्र सरको जस्तै सोच र बिचार सबै शिक्षकहरू को हुने हो भने नयॉ नेपाल को परिकल्पना छित्तै हुन्छ।धन्यबाद
हेर्ने कथा बाट चिनेको गजेन्द्र सर,धेरै राम्रो बिचार,निश्वार्थ भावना,सपना भएको 💓 विदेशीएका हामीहरू परिचय गरी सहयोग गरौँ।
I studied from grade 1 to M.Sc from Gov school and university almost in free, Now doing PhD in abroad, Herna katha maa Gajendra sir ko baremaa here si ati nai bhaabuk banayo. bidesh maa hune haami nepali le help gararau vane , gajindra sir le sano library set up, school ko sarsafai etc kura maa ajai ramro garna saknu huntho ki
आफू जलेर अरुलाइ रोसनी दिनु हुने गगेन्द्र भान्जा बाबू लाई हिदय देखि आभार बेक्त गर्दछु
गजेन्द्र राना भान्जा बाबू को यौता उधारर्निय कायले गर्दा भोलिको सब्य समाज निरमान हुने मा मदत पुग्ने छ
पहिलापनी गजेन्द्र सरको कथा बिधा दिदीको कार्यक्रम मार्फत हेरेको थियं।धेरैका लागि प्रेरणादायी हुनुहुन्छ गजेन्द्र सर।
हेर्ने कथा बाट गजेन्र्द राना सर लाइ अाज देखन पाइयो खुसि लाग्यो मलाइ मलाइ धेरै मन पर्छ सबै बिद्द्धालय को इन्रभिउ लिनु पर्यो
गजेन्द्र सर लाई यता पनि देख्न पाईयो खुशी लाग्यो। धन्याबाद सुमन सर
gajendra सरलाई आज पनि हेर्न पाएँ गजेन्द्र rana sir लाई बिद्या चापागाईंले हेर्ने कथामा पनि समाबेश गर्नुभएको थियो। मलाई याद छ गजेन्द्र सर भन्ने सफा मनको धनी व्यक्ति हुनुहुन्छ । सलाम छ मेरो 💕💕
एक उदाहरणीय गुरु
म उहाको ठुलो फ्यान ।
गजेन्द्र सर महान बिचार भएको युवा
गजेन्द्र सरलाई हृदयदेखी नमस्कार गर्दछु
गजेन्दर सर ले गरेको काम धेरै राम्रो छ आशा गर्छु अरु सबै मास्टर हरु मा पनि उहा को जस्तो सोच भयो भने बाल बालिका को राम्रो भविष्य हुनिथियो होला धन्यवाद नमस्कार ।
अजा को बाल बालिका भोलि का देश को कर्नधर हुन Tq sir
Graet job gajrendra sir😍😍🙏🙏
नमन छ गजेन्द्र सरलाई
दाइ लाई त सलाम छ
मन को धनी मगर भाइ को सलाम छ मेरो
निस्वार्था शिक्षा प्रभाहक गजेन्द्र सर सलाम!!!
गजेन्द्र सरले गर्नू भएको निस्वार्थ कार्यको योगदान प्रति हामी सबै अत्यन्तै आभारी छौ हजुर प्रति सदैव उच्च प्रशंसा र सम्मान रहिरहनेछ ।
गजेन्द्र सरलाई सलाम
सल्युट छ गजेन्द्र सर लाई
Herne kathaa baata gajendra sir lai chinne mauka dinu bhayo bjddhya didi le.dherai dherai dhanyabd bidhya didi.herne katha team lai dhanyabd
यस्ता महामानबलाई अती सम्मान् छ।
No words 😌😌🙏🙏🙏🙏🙏💍real hero 💖💖
सहि बेक्ती लाई लयाउनु भयछ अन्तर बार्ताको लागि धन्नेबाद सुमन सर लाई
मुरि मुरि धन्याबाद सुमन खरेल सर जुन निस्वार्थ समाज सेवाको लागि जुत्नु भएको समाज परिबर्तनको लागि शिक्षा महत्व पुर्ण रहेको यस लाइ आफ्नै समाज गाउ टोल बाट उजागर गर्नु पर्छ भनेर कुनै स्वार्थ नराखि निरन्तर खतिरहनु भएको स्वयम सेवक शिक्षक गजेन्द्र राना मगर सर को कुरा स्वार्थि दुनियाको कान सम्म पुर्याउन कान्तिपुर टेलिभिजन सम्म ल्याउनु भएकोमा अनि गजेन्द्र सर हजुर लाइ तिन करोड नेपालि जनताको सोलुट छ्।
उदाहरणीय पात्र हुन्।गजेन्द्र sir
सलुट छ।👏👏
गजेन्द्र सर ❣️🙏🎈🎈🎈❣️
हेर्ने कथा मा सर को कथा हेरेको थीय आज फेरि देख्न पाउँदा खुसी लाग्यो
No words to describe your greatness. You are a great example of real human being. You should get a Nobel prize for your contribution Gajendra sir.
Real hero ....गजेन्द्र सर
हेर्ने कथामा हेरेर राम्रो सँग चिनेको।।यस्ता व्यक्तित्व भेटिन मुस्किल छ समाजमा