हामी नेपाली जनता साच्चिकै भेडा हुन भन्ने कुरा प्रष्ट दुझ्न सकिन्छ।किन कि भेडाले घास र गु दुइटै खान्छ।fanindra Nepal ले यो आवाज सिङ्गो रास्ट्र नेपाल का लागि उठाइरहेका अहम विषय हो।आखिर किन आवाज बुलन्द हुन्दैन त ग्रेटर नेपाल को विषयमा।
इणडियन डिएसपि हाेकि काे हाे ग्रेटरनेपालकाे अध्यक्ष फणिन्द्र नेपाललाइ घचेतै लगेकाे देखियाे । इ्ण्डियाकाे आदेश लेDSP ले ग्रेटर नेपाल काे नक्सा पृथ्वि नारायणकाे सालिक नजिक टाँघेकाेमा राष्ट्रभक्त नेपाली फणिन्द्र नेपाल लाई अपमान गरेकाे मा नेपाल सरकार प्रति खेद प्रकट गर्दछु। यसबाट केप्रमाणित भयाे त भन्दा लिपियाधुरा,लिपुलेख, कालापानि, महेन्द्र ,विरेन्द्र राजा पछिका सरकारले वाँडिचुडि गर्दै खाएकाे देखिन्छ । नत्र पहिले ओलिप्र. म ले सँसदका दुइतिहाइ साँसद सँख्याबाट पारित गरेकाे चुचे नक्सा सहितकाे नेपालकाे भुमिप्रतिकाेराष्ट्रप्रेममा प्रहरी मार्फत ओलिले नेपाल राष्ट्र रनेपालि जनताकाे अपमान गरेकै हाे ।त्याे भुमि नेपालकाे हाे भन्ने आँट,साहस,ओलिकाे राष्ट्रवाद कता उडेछ ।
बोर्डर मा ईन्डिया लाई केही बोल्न पाउदैनन बिचरा आदेस ले अनि यो नक्सा राख्यो भने त ईन्डिया ले कराइ हाल्छनी अब ईन्डिया कै बनाउदै छन्नित इनिहरुले नेपाल लाई
Desadrohi, Rastraghati haru ra Greater Nepala ka Aviyenta ko yo Bibada herda malai ta Fadindra Sir lai 21 Tpoa ko Salami Thokana mana lageyo . Satta ka Chatukara lai Thukkana mana lageyo .
Timiharu ko duty ke bardi matrai ho ? Desh ra janata hoina ? Tyo map lai ramro saga study garnu bhat mara ho …, yek din Nepal desh ko sarap nalagos timiharulai
नेपालको एकिकरणमा पृथ्वी नारायण शाहको अपूर्व देन रहेको कुरा सबै सामु छर्लङ्ग छ ।
एक सच्चा नेपाली फडिन्द्र नेपाल🙏🇳🇵
जय ग्रेटर नेपाल🇳🇵
अब माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ, भारतको जात्रखेल तमासा खारेज गरौ 🇳🇵🌍️🎆🎎👍️📢❤❤❤😢😢😢
हामी नेपाली जनता साच्चिकै भेडा हुन भन्ने कुरा प्रष्ट दुझ्न सकिन्छ।किन कि भेडाले घास र गु दुइटै खान्छ।fanindra Nepal ले यो आवाज सिङ्गो रास्ट्र नेपाल का लागि उठाइरहेका अहम विषय हो।आखिर किन आवाज बुलन्द हुन्दैन त ग्रेटर नेपाल को विषयमा।
फणिन्द्र नेपाल जिन्दावाद
प्रहरी अलि बढी भयो नेपाल काे।।।।।नेपाली अब नेपाल बनाउनलाई हतियार उठाऊ।।।।।घर घर बाट हतियार निकालौं।।।।।।नेपाली प्रहरी अती भयो।।।।।
❤❤GREATER NEPAL❤❤
KASAIKO BYJA HOINA❤❤
❤❤GREATER NEPPAL❤❤
पृथ्वीनारायण शाह अमर रहुन 💐💐💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Salute to you sir greater Nepal.
नेपाल को ईतिहास झल्काउन पाइन्छ।जो हाम्रो ईतिहास देखाउन पाइन्छ।
जय नेपाल ! जय पृथ्वी !
Greater nepal jindabad 🇳🇵❤️🫡🫡✅
❤❤GOOD JOB❤❤
GREATER NEPAL
Kati ramro kura Sahi bolnubhaxa
स्मरण को लागि विशेष दिनमा ग्रेटर नेपाल राख्न पाउनु पर्दछ । येस्तामामलामा प्रहरी प्रसासन ले साथ दिनुपर्ने हो
अब सबै जनता हरु मिलेर ब्यवस्था परिवर्तन गर्नुपर्यो
पुलिस प्रशासन किन जहिले अरुकाे आदेशमा चल्ने आफ्नो अडान हुदैन । के राम्रो के नराम्रो आफुले साेच्नसक्दैन कि साेच्न मिल्दैन । काे संग डराएको
Jay Nepal
नेपालमा पुलिस छन र !
यिनीहरु त नेताका प्रहरेद्वार मात्रै हुन।
Jay greater nepal
सहि हाे ,।।।।
त्योनक्साहटाउन पाँईँदैन ख्याल रहोस यो माहाकालिबेचेबापत राष्टपतिभाकोहो मतयेल्लाइ रास्टघातिभन्छु खबर्दार योनक्साहटाउनपाइनिछैन गेर्टर्नेपालकारास्टबादि फणिन्दर्जिउलाइधन्नेबाद
Yekdam right hotw faridra nepal ji
प्रहरीले कानून मान्ने कि आदेश मान्ने ,धेरै सानो सोच बिचार प्रहरी को ।
हैन मात्र नक्शा न देखाएको हो,उसको बाउको के जाने हो र समाउनु ! स्पष्ट छ यी सरकार पक्षका सबै राष्ट्र घाति हो ।
पृथ्वी जयन्ती को दिन पृथ्वीनारायण शाह को फोटो राख्न नपाइने ? हैन यो देश कस्ले चलाउदै छ ?
P.N. Shah ko jai hoos
धिक्कार छ यस्तो पत्रकार जस्ले ग्रेटर नेपाल को नक्सा लगाउने फणीन्द्र नेपाल ज्यु लाई कस्को ब्याज खाइरहनु भयेको छ भनेर प्रश्न गर्छ !
भारतको संसदमा अखण्ड भारतको नक्सामा नेपालको भूभाग गाभेर देखाउन हुने, दलालहरु चुप्प बस्ने अवस्था हो ।
Mero Ghar ma Pani xa nikalna aaejo police
Oli Baaje lai sodhnu parxa ho hajur 🙏
गठबन्धन काे दादागिरी हाे ,,,,नेपाल भनेर चिनाउने तिनै राजा काे तस्बिर राख्न नमिल्ने याे सति ले सरापेकाे देश हाे जे पनि हुन्छ
Jay greater nepal🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊🇳🇵🇳🇵🇳🇵
पृथ्वी नारायण शाहकाे शालीकमा थुक्नेलाई केहि नगर्ने?लाक्षी प्रशासन।
माथिको आदेश, डी एस पी ले नाम लिने कुरो भएन, किनभने उस्को २० २५ वर्षको पेन्सन पाक्न थालेको जागिर खुस्किन सक्छ,, बिचरा काे,,,
Jay.jay.jay❤❤❤🎉🎉🎉
कमिलाकाे प्वाँख पलाउनलागेकैहाे ?
इणडियन डिएसपि हाेकि काे हाे ग्रेटरनेपालकाे अध्यक्ष फणिन्द्र नेपाललाइ घचेतै लगेकाे देखियाे । इ्ण्डियाकाे आदेश लेDSP ले ग्रेटर नेपाल काे नक्सा पृथ्वि नारायणकाे सालिक नजिक टाँघेकाेमा राष्ट्रभक्त नेपाली फणिन्द्र नेपाल लाई अपमान गरेकाे मा नेपाल सरकार प्रति खेद प्रकट गर्दछु। यसबाट केप्रमाणित भयाे त भन्दा लिपियाधुरा,लिपुलेख, कालापानि, महेन्द्र ,विरेन्द्र राजा पछिका सरकारले वाँडिचुडि गर्दै खाएकाे देखिन्छ । नत्र पहिले ओलिप्र. म ले सँसदका दुइतिहाइ साँसद सँख्याबाट पारित गरेकाे चुचे नक्सा सहितकाे नेपालकाे भुमिप्रतिकाेराष्ट्रप्रेममा प्रहरी मार्फत ओलिले नेपाल राष्ट्र रनेपालि जनताकाे अपमान गरेकै हाे ।त्याे भुमि नेपालकाे हाे भन्ने आँट,साहस,ओलिकाे राष्ट्रवाद कता उडेछ ।
Nepal policehoki indian haruko police rahechha nepal sarkarñai bharatya haru kogoolam rahechha m
बोर्डर मा ईन्डिया लाई केही बोल्न पाउदैनन बिचरा आदेस ले अनि यो नक्सा राख्यो भने त ईन्डिया ले कराइ हाल्छनी अब ईन्डिया कै बनाउदै छन्नित इनिहरुले नेपाल लाई
प्रहरीले नुनको सोझो जे अादेस सोही पालन
प्रहरी नेताकाे झाेले हाेलानी
Greater Nepal forever and ever. India will come to it's knee soon
यो ब्यबस्थै फेक्नु पर्छ हाम्रो इतिहास देखाउनु मिल्दैन र?
Desadrohi, Rastraghati haru ra Greater Nepala ka Aviyenta ko yo Bibada herda malai ta Fadindra Sir lai 21 Tpoa ko Salami Thokana mana lageyo .
Satta ka Chatukara lai Thukkana mana lageyo .
Fanindra Nepal is a Great Person of Nepsl
Fanindra Nepal ji Lai Salam aafno desh ko naksha khojna na paune
आफ्नो देश बचाउने कि लुट्न दिने ?
Yodeshbaratiya haruko rahechha jaibharat
माफिया दलालहरुलाई चित्त कहाँ बुझ्ला त नि ।लाज लाग्याे हाेला नि ।
ग्रेटर नक्सा देखि प्रहरी कि डराउछन
Kasto police hau police ho ki folise
Baje jun kura kunai angle bata sambhav chaina tyasma jod nagare huncha.Yo kura tapaai lai pani spasta thah cha.
When will we, the Nepali people, understand?
Grarar nepalko map hataune Adès kasko khojigarau.
पालेको चराले आखा खाइ दिन्छ भने जस्तै जस्ले नेपाल बनायो उसैको फोटो राख्न नपाउने देस भोलिको नेपालिले कसरि देस्को इतिहास थाहा पाउने ?
Kasko maanaa khayeko chha yo policele?
Nepal ko naksa Nepal ma dhekhauna napaya kuna thauma laghauni ho
Yo police prashasan vaneko chor netaharuko varaute hun .jaya prithivi
Jaya NepaL
Fan8ndra sir le kasko byaaj khane? Kasto patrakaar?
dekhauti nepali tara yo sarkar daxidbadi rahexa
Chor Sarkar darako x
के अभिब्यक्ति स्वतन्त्रता गणतन्त्र मा छैन?
Aba hamile getar nepal ko nakasa yakikarana gareko vanera yauta salika nakasa banayar rakhanu paro yo desabecuw chora hun
Yiniharu lai desh chahidaina, jaha sukai jawso, jesukai ho … matra yiniharula bardi bhaye pugcha
Yo ta india ma gayeara berod gareako jasto garyota
Chora dhaka harulai lajapacheka haru deshabechera shattama bashera deshako naksha hataux thukka dhaka
बिचरा प्रहरी?
Pulice khate haru ko kam xaina
😂😂
Aadesh kasko ho? Kasto achambha? Chuche naxa k naatak matrai ho?
K ko natak dekhauna pareko yo vrasta pati le. Sahe dekhnu vayo yo vrasta patinyi ho.😂😂😂😂😂
sab taluwa
Timiharu ko duty ke bardi matrai ho ? Desh ra janata hoina ? Tyo map lai ramro saga study garnu bhat mara ho …, yek din Nepal desh ko sarap nalagos timiharulai
rip chor rasta pati