दुइटा कथा | Duita Katha - Herne Katha EP27

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024

Комментарии • 2,4 тыс.

  • @krkentertainment2062
    @krkentertainment2062 5 лет назад +1131

    The Voice Of Nepal बाट झुप्री दिदिलाइ हेर्न आउने को को हुनुहुन्छ ???✋✋

  • @LekhnathVlogs101
    @LekhnathVlogs101 5 лет назад +275

    Voice of nepal मा देखेर यता आउने को को छौ हामी...??
    सकेसम्म झुप्री दिदी लाई सहयोग गरौ ❤️❤️
    कुरा सुन्दा दुख लाग्यो 😪

  • @anilpokhrel8691
    @anilpokhrel8691 5 лет назад +547

    भोईस अफ नेपालको आजको एपिसोड हेरेपछि झुप्री भण्डारीको खोजीमा आउने यता हाजिर गर्नुहोस

  • @kumarpariyar8982
    @kumarpariyar8982 5 лет назад +4

    बिद्या चापागाईंले जि ले साझा सवाल छोडे देखि अजा सम्म हेरेको छैन र the voice of Nepal हेरेपछि साथिले भन्नु भयो हेर्ने कथा मा बिद्या चापागाईंले को कार्यक्रम हेर्नुस् भने पछि आज बल्ल हेरेको । धेरै धेरै आशीर्वाद झुपृ बहिनी । अनि बिद्या बहिनी लाई धेरै धेरै धन्यवाद । अब देखी कुनै पनि episode छुटाउने छैन सब्बै गेर्ने छु ।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 лет назад +272

    बिद्या दिदीको हेर्ने कथा मन पराउनु हुने कति जना हात उठाउनु है त🖐️🖐️🖐️🖐️🖐️🖐️

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 5 лет назад +169

    सारै राम्रो लाग्यो यी कथाहरु ।
    अझ ती दृष्टिविहीन महिलाको कथाले त मन नै खिन्न् भयो । यीनीलाई काठमाण्डौमा रहेको नेपाल नेत्रहिन संघमा ल्याएर कही सीपमुलक तालिम तथा संगीत सिक्ने अवसर दिन पाए उनको जीवन सहज बन्ने थियो ।

    • @santosh-cv4vk
      @santosh-cv4vk 5 лет назад

      आखा प्रत्यारोपण गर्न नमिल्दो रहेछ ??? केही जानकारी छ हजुर सग ?

    • @sharmilabishwakarma1672
      @sharmilabishwakarma1672 5 лет назад +1

      @@santosh-cv4vk सन्तोष जी । मैले केही दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई आंखा प्रत्यारोपण गर्न मिल्छ रे नी भनेको जन्मजात तथा आंखाको नशा सुकेको अवस्थामा नानी प्रत्यारोपण गरेर हुदैन रे ।

    • @manbahadurghartimagar8149
      @manbahadurghartimagar8149 5 лет назад

      सहि भन्नू भयो

    • @explorethenepalkrishna5722
      @explorethenepalkrishna5722 5 лет назад

      Shari ramro xa didi ma sadhai hyrxu. Tapaiko program

    • @mahnix8071
      @mahnix8071 5 лет назад

      @@sharmilabishwakarma1672 p

  • @suseelamee6135
    @suseelamee6135 5 лет назад +263

    आज फेरि voice हेरेरा झुप्री को कथा दोहोरेरा हेर्दै छु😍☝️

  • @Top10madking
    @Top10madking 5 лет назад +99

    भ्वाइस अफ नेपालमा हेर्ने कथाको र बिद्या दिदीको कुरा नआउँदा मनमा हल्का खल्लो लाग्यो 😌😌😌

  • @gunbahadurrana212
    @gunbahadurrana212 5 лет назад +116

    विध्या दिदी हजुर को कार्य को बयान गरि सकिन्न I Salute you 👍👍️️❤️

    • @kauchaxmgrx4475
      @kauchaxmgrx4475 5 лет назад +2

      Yeah !!

    • @shankarnuable
      @shankarnuable 5 лет назад

      Manju rana
      Timi pani Yestai Bannu haai.

    • @SongmenMilan
      @SongmenMilan 5 лет назад

      मैले त प्रिमियर सो मै हेरेको थिए यो झुप्री दिदी लाई "हेर्ने कथा"मा तर दु:ख लाग्यो हेर्ने कथाले नै झुप्री भण्डारीलाई "The Voice Of Nepal Season ✌️ " जस्तो ठुलो रियालिटी शो सम्मको यात्रालाई‌ सहज बनाइ दिएको हो ।तर हेर्ने कथा र विद्या चापागाईं दीको नाम सम्म कसैले लिएनन्😑😑

    • @Error20
      @Error20 5 лет назад

      hai

  • @raisampang4751
    @raisampang4751 5 лет назад +136

    सबै को सहयोग गर्ने मन छ उहाँलाई पनि सहयोग गरौ अरु दुखमा परेको दुखिलाई झै धन्यवाद बिध्या जि

    • @HimalOnlineTV
      @HimalOnlineTV 5 лет назад +1

      हिमाल अनलाईन टिभीमा हामी चर्चित व्यक्तित्वदेखि, समाजमा नसुनीएका आवाज, दबीएका आवाज, पछाडी परेका वर्ग, लुकेका प्रतिभा, भ्रष्टचार, बेथिति लगायत सबै विषयलाई जस्ताको त्यस्तै देखाउँछौ । यदि तपाईको ठाउँमा कुनै नयाँ जानकारी, प्रतिभा अथवा समस्या भए हामीलाई तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
      सम्पर्क : 9813416106
      ठेगाना : अनामनगर, काठमाडौं
      पोष्ट बक्स नं. 2921

  • @somranamgr9110
    @somranamgr9110 5 лет назад +34

    विधा जि पहिले नै उठाउनु भको रैछ नि झुप्री दि ज्यु को विषय मा धन्यवाद मैए ढिलो गरि हेरि खुशि लाग्यो

  • @tapirazjoshi9512
    @tapirazjoshi9512 5 лет назад +13

    सर्वप्रथम त म विद्या दिदीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु मलाई लाग्छ दिदी ले सुरुमा झुप्री दिदीको परिचय गराएको ले अहिले the voice of Nepal मा देख्न पाइयो । यदि भ्वाइस अफ नेपाल ले वास्तविक स्वर चाइएको भए अझै झुप्रि दिदी लाई राम्रो स्थान मा पुराएपछि अझै क्रायक्रम को स्तर माथि पुग्ने छ ।।फेरि पनि विद्या दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदी । हिमानी दिदी लाई पनि नमन् गर्न चाहे ।

  • @sakshamsharma5826
    @sakshamsharma5826 5 лет назад +75

    बिद्या बहिनी को voice को को लाई मन पर्छ !

  • @kanchanthapa3407
    @kanchanthapa3407 5 лет назад +47

    दयालु मन अनि उस्तै मिठा कुरा बिद्या दिदिको ,साच्चिकै भन्नू पर्दा यो हेर्ने कथाले धेरै को मन छोयको छ । 😍😍

  • @Shra1Adhikari
    @Shra1Adhikari 5 лет назад +21

    My mom is also visually impaired but she has grown and cared for me and never let me feel that she is blind..... Happy to see jhupri jee being recognised

  • @Rai021_Official
    @Rai021_Official 5 лет назад +82

    हेर्दै गर्दा कति बेला यी आखा आसुले भरियछन् थाहा नै भयन छ ✌️😭😍👍

  • @shambhugurung5386
    @shambhugurung5386 5 лет назад +58

    झुप्रि कुमारीको कथाले साह्रै स्तब्ध बनायो ।
    "अामाले मारिदिनु पर्ने दुधै नलाई मलाई"😢
    विद्या दिदीलाई सलाम छ।

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 5 лет назад +40

    मन छोयो झुप्रि कुमारी को कथा ।सहयोग को लागि पहल गरौ

  • @bikashbhai8922
    @bikashbhai8922 5 лет назад +11

    बिद्या दिदी हृदय देखि नमन !! आज तपाईको माध्यमबाट #TheVoiceOfNepal हुँदै विश्व भर झुप्रि दिदिले आफ्नो कला प्रस्तुत गर्ने मौका मिलेको छ !

  • @ngawang5537
    @ngawang5537 5 лет назад +22

    Yo herne Katha maile 4 mahina paila here the. Aja voice of Nepal ma herna pauda nikai Khushi lageo. God blessed her.

  • @ramnepali494
    @ramnepali494 5 лет назад +47

    यो भन्दा राम्रो program कुनै पनि छैनन् नेपाली मा super yo program ta

  • @ASRYT20
    @ASRYT20 5 лет назад +17

    हिन्दु हरु को बिबाह मा गाउने सिलोक जस्तो लाग्यो मलाइ।।
    यस्ता गित जुन हाम्रो रगत मा तरङित छ।
    पहिलो पल्ट सुन्दा पनि पहिले नै सुने जस्तो।
    हाम्रो वास्तविक पहिचान झल्काउने गित।
    हाम्रो सभ्यता झल्काउने गित।।।
    ।।जुनै धर्म जात को भयेपनी ।।
    सम्बर्धन सम्रक्छ्यन गर्नु जरुरी छ😍😍😍😍😍💞💞💞

  • @manikhadka6613
    @manikhadka6613 5 лет назад +5

    बिध्या दिज्यु हजुर लाई धेरै धन्यवाद यस्ता लुकेका कथा हरु हामी माज प्रस्तुत गर्दा पुरानो बिध्या जहाँ साझा सवाल को प्रश्न गर्ने बिध्या सधै ताजा रहनु भएको छ यो नै मेरो लागि ठूलो कुरा हो ।
    keep continue and keep smile all the very best sister and team.

  • @Niruta-channel
    @Niruta-channel 5 лет назад +6

    Jhupri dd ko katha ra geet le maan xoyo😢😢😢wahale sara nepali ko sir uchha banaunu vayeko xa😍😍
    thank u voice of nepal waha lai sara nepali ko samu chinaunu vako xa😊😊

  • @worldbest4u_db
    @worldbest4u_db 5 лет назад +25

    भगवान ले हरेक मान्छे लाई एक नराम्रो एक राम्रो कुरा दिएका छ्न मात्र आफुले चिन्नु जरुरी छ
    ।।।
    यिन लाई पनि हामी कसैले साथ दिन सकेमा धेरै माथी जान सक्छिन मिथो स्वोर कि धनी
    पिदा त आफै मा छ

  • @ganeshbhattarai7729
    @ganeshbhattarai7729 5 лет назад +57

    यो च्यानल हेरेपछी छाती फुलाएर भन्न मन लाग्छ म पनि युट्युब च्यानल चलाउँछु। अत्तिनै सुन्दर कथाहरु ल्याउनुभएकोमा सबै टिमलाई मुरि मुरि धन्यवाद।

  • @trippy_b
    @trippy_b 5 лет назад +86

    jhupri bhandari
    she is a motivation,she is a power
    thanku voice of nepal for giving her the platform

  • @paudel6
    @paudel6 5 лет назад +27

    Came here Again after Voice of NEpal Fourth Promo.. Hope everyone will know about her.
    Bidhya DD le yo dd ko song lagera Tek bahadur saud ko video ko end ma rakhnuvako raicha. balla maile kata suneko geet vanera socheko tha paya. So heart touching song and good job Bidhya DD

  • @suryabista8210
    @suryabista8210 5 лет назад +15

    अति मिठो सुरिलो शोर रैछ कुनै राष्ट्रिय कलाकारको भन्दा कम रहेन छ स्वोरको धनी हनुहुदो रहेछ ।

  • @chamling.chsmlingrai6839
    @chamling.chsmlingrai6839 5 лет назад +40

    Her song must be recorded. I prey some music detector would listen this one. Her words are heart touching 💓

  • @bijaytamang9485
    @bijaytamang9485 5 лет назад +18

    Good job voice of nepal and credit goes to herne katha team and Bidhya Chapagain because at first she was made known by herne katha😍😍😍 i was amazed when she was at the voice of nepal 😍😍

  • @ramhariaryal6791
    @ramhariaryal6791 5 лет назад +18

    खोज पत्रकारिता को लागि धन्यवाद बिध्या दि !!

  • @tilujimee5643
    @tilujimee5643 5 лет назад +30

    जिउने शैली,,,, जिउनै पर्ने जीवन,,💕💕💕💕

  • @thamanpun4304
    @thamanpun4304 5 лет назад +32

    कथा रमाइलो अनि निक्कै नौलो किसिमको लाग्यो आफू महिला भयकोमा कुनै सङ्कोच,कुनै कम्जोरी महसुस नगरिकन हात्ति गोथालो बन्न साहस जुटायकि बहिनिलाइ सलाम छ🌹

  • @rcapitalrchy593
    @rcapitalrchy593 5 лет назад +35

    यति धेरै कहिले रोएको थिएन आज voice of Nepal मा झुप्री दिदी को आवाज सुनेर साह्रै रुवायो!!😪😪

  • @user-bu1yh1cj5w
    @user-bu1yh1cj5w 5 лет назад +11

    म हेर्ने कथा सकेसम्म समय मिलाएर हेर्ने गर्छु ! यो कथाको पहिलो भागमा ती नानीले भनेको एउटा वाक्यले धेरै भावुक बनायो !! " कि रुन मन लाग्छ, कि गीत गाउन, कुनै तरीकाले उनको आँखाको ज्योति फर्काउन सकिन्छ भने पहल गरौं न !!

  • @rajanrazz6032
    @rajanrazz6032 5 лет назад +17

    सलाम छ विद्या दिदि देशको विभिन्न ठाँउहरुमा पुगेर दुख सुख बढनु भाको छ तपाईं को यो महान कार्यलाई हिर्दय देखिनै सलाम छ

  • @himalkc400
    @himalkc400 5 лет назад +50

    के गर्ने गरिब को जिन्दगी येस्तो राम्रो स्वर ले ठाउ पाउदैन पैसाहुनेले कम्पिउटर बाट स्वर बनायेर चर्चित भछन

  • @mensugurung2503
    @mensugurung2503 5 лет назад +16

    Bidhya didi,
    Today i saw the voice of jhupri on the voice stage , i m very respectful to you who discovered the talent and story of jhupri. However it is ,you are the one who deserves the success of jhupri 🙏🙏🙏🙏💖💝

  • @bijemaharjan2961
    @bijemaharjan2961 5 лет назад +4

    Dd hajurlai dherai dherai dhanyabad tapaiko yas karyakram le #Nepallai jhupri dd dinu vayo
    May god bless you...
    Jhupri dd lai vagban le aakha nadiyara aawaj dinu vayako rahexa... May god bless her..

  • @birmanwood8101
    @birmanwood8101 5 лет назад +211

    बिध्या दिदिले साझासवाल पनि चालाउनु पर्यो भन्ने को को हुनुन्छ ।

  • @janakgc9437
    @janakgc9437 5 лет назад +9

    अहिले सम्म मैले एउटा पनि भाग हेर्नलाइ बिराको छैन सबै कथा हरु एकदम राम्रो अनि यथार्थ छ अजै उन्नति र पर्गती गर्दै जानू होला ।।proud of you

  • @nimatamang8030
    @nimatamang8030 5 лет назад +165

    झुप्री बहिनी लाई सबै ले सहयोग गरि गित रेकर्ड गराउनु पर्छ एल्बम निकाल्नु पर्छ। धेरै राम्रो छ।

    • @Factsraven
      @Factsraven 5 лет назад +3

      and treatment for her eyes. Let's help her.

    • @deepakjoshi3619
      @deepakjoshi3619 5 лет назад

      Ho sir

    • @shankarnuable
      @shankarnuable 5 лет назад

      Correct

    • @sbmagar3899
      @sbmagar3899 5 лет назад

      ho sahi ho

    • @Jay_47
      @Jay_47 5 лет назад +3

      Sabbai vanda ta uhalai operation ko lagie sahayog garda ramro hola

  • @dipendrascreations2077
    @dipendrascreations2077 5 лет назад +10

    झुप्रि कुमारीको कथाले आँखा नै रसायो
    "आमाले मारिदिनु पर्ने दुधै नलाई मलाई"😢
    विद्या दिदीलाई सलाम छ।🙏🙏

  • @baldevmalla213
    @baldevmalla213 5 лет назад +15

    बिद्या दिदिको नाम जस्तै काम देख्दा दिल खोलेर सम्मान गर्न मन पर्छ।केही सिकुन अरु नेपालीहरुले

  • @Imcrish
    @Imcrish 5 лет назад +39

    जिन्दगीमा भाबिले जे लेख्यो तै हुन्छ
    मन छुने कथा 😎😑
    विध्या दि दर्सन नमस्कार मेरो अछाम पुगि त्याहाको जिन्दगी जनजीवनको बारेमा खोजी गर्नुभएको मा

  • @caagarbk5352
    @caagarbk5352 5 лет назад +6

    Voice of Nepal maa pugnu bhayo jhupri sis ajhai dherai pragati ko kamana garda xu... huge respect to bidhya sis🙏🏻🙏🏻🙏🏻

  • @rajmagar7072
    @rajmagar7072 5 лет назад +80

    the voice of nepal बाट हेर्न आएको म अनि अरु को को हुनुहुन्छ।

  • @deepvai2978
    @deepvai2978 5 лет назад +31

    दिदी तपाईंको नि जिबन कथा हेर्न पाए हुन्थ्यो ।

  • @anitabasnet7359
    @anitabasnet7359 5 лет назад +34

    Wow kati rmro voice dd hajurko apo the voice of nepalma hajur li yesarinai aru roundma dekhnna pau best of luck dd

  • @kpbhattarai7008
    @kpbhattarai7008 5 лет назад +5

    हेर्ने कथा म नछुटाई हेर्छु, यसपाली को कथा चाहिँ समए अभाब ले केही दिन ढिला हेर्न पर्यो, यसमा देखाईएका सबै कथा मार्मिक छन, अछाम कि झुप्री कुमारुको कथा हेर्दा आँखा रसायो , हाल #दक्षिण_कोरिया
    #बिध्या_दिदि सम्मान अनि नमन🙏🙏😍😍

  • @aleyxmagar7331
    @aleyxmagar7331 5 лет назад +7

    हेर्ने कथा हुँदै दि भोइस अफ नेपाल् सम्म झुप्री कुमारी लाई सुभकामना 👏👏👏👏👏

  • @keshabrijal_Komal
    @keshabrijal_Komal 5 лет назад +6

    उत्कृश्ट कथाहरु छन्, तथापि दुइ वटै कथाहरुबाट पृथक पृथक परिवेशका समााजलाई धेरै नै सन्देश दिन सकिन्छ, संबन्धितकै आवाजमाा।

  • @ab1entertainment777
    @ab1entertainment777 5 лет назад +10

    wow jhupri dd aja ayera jun voice of nepal ko ma gayera sabai nepali ko man jitnu vako xa salute dibya dd ani voce nepal ra jhupri dd ... keep it up jhupri dd..

  • @shreerajjoshi2855
    @shreerajjoshi2855 5 лет назад +8

    झुप्री को जीत , स्वर को जीत !!!!!!!!!! भगवान को बरदान !!!!!!!!!!!!!

  • @sulavgautam4282
    @sulavgautam4282 5 лет назад +23

    I am really excited to see her audition in the voice of nepal

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 5 лет назад +10

    बिद्या दिदी लाई हेर्न पाउँदा साह्रै राम्रो लाग्यो ,सफलताको शुभकामना दिदी🌹🌹🌹

  • @rupeshrajneupane6770
    @rupeshrajneupane6770 5 лет назад +10

    हाम्रो जीवनमा त के संघर्ष छ र! यस्तो संघर्ष जीवन सँग तै पनि वर्तमानमानै रमेर जिउने कला सिकाउन सफल हुनुहुन्छ।👏👏👏

  • @anjanapuri3941
    @anjanapuri3941 5 лет назад +10

    दिदी हजुरले जति पनि मान्छे को जीवन कहानी ल्याउनु हुन्छ धन्य हुनुहुन्छ दिदि

  • @growingupwithaqsa
    @growingupwithaqsa 5 лет назад +8

    झुप्री दिदी कती प्रतिभासाली हुनुहुन्छ|
    मन रोयो सबैलाई वहालाई हेप्चन भन्ने सुन्दा||✨
    हिमानी कती आटी|🌸

  • @parshulimbu5727
    @parshulimbu5727 5 лет назад +79

    दिज्यु यी झुप्री बहिनिको उद्दार भए राम्रो हुन्थ्यो यिनलाइ बाटोमात्र देखाउनुपर्छ बाकी सङ्घर्ष आफै गर्नेछिन ।

    • @kalasharma7
      @kalasharma7 5 лет назад

      Ankha pratyaropan ko sambhavana k hola hai

  • @prembdrpariyar8677
    @prembdrpariyar8677 5 лет назад +6

    भ्वाइस अफ नेपाल को ब्लाईन्ड अडिसन पछि हेर्दैछु। झुप्रि भण्डारी लाई भगवान ले आवाज चाहि दिएको छ। Thanks voice of Nepal.

  • @chaudharyramkumar1913
    @chaudharyramkumar1913 5 лет назад +2

    Bidya dd badhai xa tq

  • @ramkhadka1972
    @ramkhadka1972 5 лет назад +10

    Wawo diju voice of Nepal ma ni dekhe khusi lageyo best of luck n thank u bidha diju

  • @padamgyawali8961
    @padamgyawali8961 5 лет назад +4

    धन्यवाद । जति हेर्यो त्यति राम्रो ।

  • @SongmenMilan
    @SongmenMilan 5 лет назад +5

    Bidhya didile jhupri lai herne kathama lyaunu vayeko le aaj The voice of Nepal season ✌️sammako yatra safal vayo .You are great Bidhya dee and herne katha work team 🙏🙏

  • @dhurbashrestha1456
    @dhurbashrestha1456 5 лет назад +12

    भ्वाइस हेरेर झुप्री दिदिलाइ खोज्दै यता आए ।। भ्वाइसमा अझै प्रगति गर्नुहोला हार्दिक शुभकामना 🌹🌹

  • @NotesPowder
    @NotesPowder 4 года назад +1

    Uni yeti rami geet pani tetinai mitho ra unko bhakha... man chune geet! Sasahi mahila hamro Nepal ko!! Unko ikchya pura hos!!🙏🙏😊

  • @nishaad53
    @nishaad53 5 лет назад +6

    धेरै खोजेको विध्या जि लाई आज भेटियो । तपाईंको हेर्ने कथा जिवन्त चलिरहोस । शुभकामना।

  • @reshambastakoti993
    @reshambastakoti993 5 лет назад +7

    The voice काे स्टेजमा देख्न पाउँदा खुसि लाग्याे।धन्य दिदी झुप्रि

  • @basudevthapa7290
    @basudevthapa7290 5 лет назад +90

    उन्को आखा हाल्न मिल्दैन र बरु मेरो दुई टा छ यौटा दिन्छु 😭😭😭

    • @user-ne1wu9jo2d
      @user-ne1wu9jo2d 5 лет назад +4

      K hawa guff hanxau solti...vnera matra hudian

    • @aaru-abhi6025
      @aaru-abhi6025 5 лет назад +4

      Vannu ra garnuma dheray antar xa hai daju-vai ho...

    • @mydays1292
      @mydays1292 5 лет назад +1

      Haha last hasayo 😃😃

    • @lightcity5863
      @lightcity5863 5 лет назад

      basudev thapa dhulabari ko ho???

    • @shivapoudel4336
      @shivapoudel4336 5 лет назад

      Hahahahahahahaha hajurko aakha 2ta po xa

  • @nawarajhayu4169
    @nawarajhayu4169 5 лет назад +1

    अाहा ,, कति राम्रो कथा रहेछ /

  • @balbahaduralemagar
    @balbahaduralemagar 5 лет назад +21

    राम्री दिदीको आवाज पनी राम्रो अनी कार्यक्रम पनी❤

  • @saraswotiadhikari315
    @saraswotiadhikari315 5 лет назад +15

    Aaja jhupre lie voice of nepal ma herera yo katha samjheye...She got the platform.

  • @kamaltimilsina8384
    @kamaltimilsina8384 5 лет назад +13

    voice of Nepal हेरियो अनि एता आइयो

  • @rishiadhikari4017
    @rishiadhikari4017 5 лет назад +8

    voice of nepal bata jhupri dede lai chinera herna aaune jati yeta😊😊

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 лет назад +30

    त्यो अछाम को दिदी को भनाइ ले मेरो मन रोयो।सबै ले 1 बोतल बियर को दाम सहयोग गरौ।पुन्य कमाऔ

  • @user-nc8fl1vf8h
    @user-nc8fl1vf8h 5 лет назад +82

    पहिले पनि हेर्ने अनि भ्वाइस हेरे पछि फेरि खोज्दै आइ पुग्ने साथिहरु लाइक ठोकुम त

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 5 лет назад +72

    Voice ले आवाज चिन्यो खुसी लागेको छ। दिदी को अँखा राख्न मिल्ने भय सबै मिलि सहयोग गरौ न ।

  • @sumansilwal5414
    @sumansilwal5414 5 лет назад +1

    Bidhya didi lai koti koti naman first of all ani didi le gareka harek kam parti mero ekdum samman xa aaja pani hamro desh ma yesta dherai kura haru xan Jun sabai nepali lai tha xaina . Didi ko yo sahas lai salute xa keep it up di God bless you

  • @santoshmagar6419
    @santoshmagar6419 5 лет назад +16

    स्यालुट दिदी हजुर लाई हजुरले गर्दा आज झुप्परि दिदी लाई भ्वाइस नेपालमा स्थान मिले छ ।

  • @sundarparajuli7767
    @sundarparajuli7767 5 лет назад +1

    Sarai ramro
    .heart touching

  • @rabindralover1995
    @rabindralover1995 4 года назад +1

    धन्यवाद विद्या जि

  • @reviewnepal1559
    @reviewnepal1559 5 лет назад +10

    After Voice of Nepal aune jati yeta. Malai like pani gardim

  • @Travelwithme737
    @Travelwithme737 5 лет назад +5

    voice of nepal paxi herna aako 😍😍

  • @sankatrazz339
    @sankatrazz339 4 года назад +1

    Awesome voice..
    Dherai ramro gaunu hunxa tapai le..ilove voice ❤❤❤❤ god bless you

  • @dineshraut1500
    @dineshraut1500 5 лет назад +5

    आज भ्याईस नेपालमा उहाँको प्रस्तुति हेर्दा सार्‍है मन रुवायो 😍😍

  • @suveshbhattarai7214
    @suveshbhattarai7214 5 лет назад +7

    उनको बेदना को गीत मा समेटिएको शब्द सुन्दैछु म, बुझ्दैछु म, हुँदैछु स्तब्ध । आशा का किरन हरु क्षितिज पारी लुकेछन उनका सपना, चाहना ,अशुमै रुझेछन । गुन्जिएको भाका मा उनको मन को त्यो पिडा अपाङ्ग भन्दै गरिएको तिरस्कार अनि घृणा बेचैन छु म महसुश गर्दै उनको त्यो अवस्था । जुटौ हामी त्यो प्रतिभा लाई गर्न केहि व्यवस्था.

  • @dipenlimbu3224
    @dipenlimbu3224 5 лет назад +1

    Ak damai marmik lagyo katha.... dhanyabad! Bidhya baini.....

  • @yakendraojha4598
    @yakendraojha4598 5 лет назад +2

    मन छोयो झुप्रि दिदि को कथाके म पनि अछाम कै बासिन्दा हो मैले आफुले सक्ने जति सहयोग गर्ने मन थियो...

  • @razhem6780
    @razhem6780 5 лет назад +3

    आहा! कुनै शब्द छैन हजुरको निस्वार्थ मन लाई। धेरैको प्रेरणास्रोत , ठुलो परोपकारी मन

  • @user-sy9gt1qq4r
    @user-sy9gt1qq4r 5 лет назад +3

    मनै छुने कथा रहेछ आज को यो हेर्न कथा सिस ह्जुर लाई हार्दिक धन्यवाद

    • @sunitabashayl1614
      @sunitabashayl1614 5 лет назад

      दिई पनि राम्री कथा पनि सारै मन पर्यो

  • @nandamayagurung9795
    @nandamayagurung9795 5 лет назад +4

    voice nepal season 2 ma dekher yaha herna ako haru Hajir Garam.....

  • @mixtapenepal7469
    @mixtapenepal7469 5 лет назад +2

    धेरै खुसी लागो Jhupri .
    हेर्ने कथा देखि voice of Nepal सम्म..

  • @ashokabiral4945
    @ashokabiral4945 5 лет назад +10

    गाउँ मा लुकेको कथा बाहिर लियेर आउनु भयेको मा धन्यवाद छ दिदी,,कुनै टि,वि मा बसह कार्य करम चलाउनु होला,,तपाईं पोहिलो नारी हुनुहुने छ,,

    • @netrabahadurpradhan4180
      @netrabahadurpradhan4180 5 лет назад

      बिध्या दिदी ले प्रस्तुति गर्नु भएको पहिलो भाग एकदमै मार्मिक लाग्यो हाम्रो समाजमा व्यक्ति राम्रो र हाम्रोले मात्रै स्थान पाउछ तर यस्ता दृष्टिविहीन अशक्त व्यक्तिको अाफुमा भएको कलालाई बाहिर ल्याउन धन हुने र मन हुनेले यस्ता लाई साथ दिएर बाँच्न सहज वातावरण मिल्ने थियोे

  • @nirulimbu8042
    @nirulimbu8042 5 лет назад +3

    कति मन छुने कथा यो पालीको😭😭हेर्ने कथा एक मनको कथा लाग्यो💞💕👌👍🌹🙏

  • @poonhillguide2475
    @poonhillguide2475 5 лет назад +1

    Didid Jhupriko katha sarai man paryo. DHanyabad Hajur le garda Jhupri ko barema sabailai thaha bhayo. Baru yeso sahayog paye hunthio

  • @dipendrakhati4411
    @dipendrakhati4411 4 года назад +1

    My best you tube show is Herne Katha. Thankyou.

  • @arjunnepali4342
    @arjunnepali4342 5 лет назад +19

    "हेर्ने कथा" म नि आए है😍

  • @rajbikramshahi8365
    @rajbikramshahi8365 5 лет назад +5

    भगवान मान्छेका कति पीडा छन् साच्चै मन छाेयाे ।।