सानो बालखामा जोगी फुक्न आउँदा डरले निद्रा लाग्दैनथ्यो र आमाले कसिलो अँगालोमा बाँधेर सुताउनुहुन्थ्यो । बिहान जोगी आउँछन् भनेर नुन्, बेसार्, तेल्, चामल आदि इत्यादि तयार पार्न लगाउनुहुन्थ्यो आमाले । जोगीको शन्ख देखाउदैनन् र हेर्न पनि हुँदैन भन्थे तर आफुलाई कस्तो हेर्न मन हुन्थ्यो । आज बल्ल प्रत्यक्ष देख्न पाइयो । नराम्रो सङ्कट कष्ट हटोस् भनी जोगीलाई दान दिएपछि कति आनन्द आउँथ्यो त्यो बेला । आज त्यो दिन सम्झनामा मात्र सीमित छ । Thank you so much HERNE KATHA. Ekdum anand mahasus bhayo JOGEEKO KATHA herera. Love from USA.
भुतप्रेत हुन्छ हुँदैन जोगिले भगाउछ भगाउदैन त्यो मलाई थाहा छैन तर यो एउटा नेपाली पुरानो सस्कार हो जोगीको आफ्नो पहिचान हो यसलाई जोगाउनु पर्छ नत्र एका देशको दन्ते कथा मात्रै हुनेछ 🙏
Childhood memories 🙏🙏🙏 thank you team!! Jogi is part of our Nepali culture and should be preserved. It’s sad to see Christian houses not participating in this Nepali tradition. Hope in the future everyone will know the value of preserving our culture, no matter what religion or faith you hold.
Nai malai taw sanai dekhi dar lagxa ekchoti aithan nai lagekoxa jogile sankha phukda......ghar agadi sankha phukirako raicha sapanama saasa sokiyera aithanle royera karayera uthe didi ni tarsinu bhayexa mutu dhukdhuk bhairathiyo tyo dinta morxu jasto lageko thiyo biujhera diuso samjhibase😕😑😑jaileni kan thunchu mata darle aawajnai darlagdo lagxa ....he he ailetaw sunnu parya xaina kina ki Lucknow ma xu😂😂😂😂
जोगीहरू अझै रहेछन्। देख्न पाउँदा खुशी लाग्यो। गाँउघर पो याद आयो गाँठ्ठे! हेर्ने कथा team लाई धन्यवाद अनि यि र यस्ता लोपन्मुख जातीहरूको कथा ल्याउदै गर्नु होला। All the best
आह ! कति सब्बय बोलिबचन भएको यो होन त मानव ले मानव पर्तिको सिस्ट्ता आदार, अनि कस्को मन प्रफुल्ल हुन्न त दुख नि सुख को प्रत्याभुतिको हुँदा खुशी लाग्यो र पैली बार जोगिको काथा सारै सब्भ्या हृदय स्परसि कथा 🌹🌹🌹
रिमाल अनि क्रिश्चियनहरुको घरमा जोगि नजांदो रहेछन् आजै थाहा भयो । एकजना जोगि हाम्रो घरमा नि कहिलेकांही बाँस बस्थे, सम्झना पो आयो बाल्यकालिन् यादहरु । सम्झना जोडिएको त्यो गाउको घर बेचेको नि केही वर्स भैसक्यो 😥
सानो बेलामा जोगिले मरेको मान्छेको नलि खुट्टाको संख बनाएर बजाउछ भन्थे र त्यो हेर्न गाउँको पल्लो छेउमा बज्न थाले पछि लुकेर हेर्ने गरिन्थ्यो आज ती दिन ताजा भएर आयो।
बच्चा छँदा रातिमा फेरी लाउने जोगीले घरमा फेरी बजाउँदा डरले कान थुनेर सास पनी नफेरेर भित्रै बसिन्थ्यो । आज वर्षौँ पछी युट्यूब मा देख्न पाइयो तर डर चाहीँ लागेन है ।
15/20 बर्श पहिला हामी अलि स साना छदा हाम्रो गाउँ तनहुँ जिल्ला तिरनी जोगि प्रथा को प्रचलन थियो तर आजभोलि छैन।।यो एपिसोड ले उहीँ पुराना दिनको झझल्को दिलायो।।धन्यवाद हेर्ने कथा होल टिम लाइ
गाउँ घर मा जोगि आउँदा दान छिन सबैई खाल्को चिज हरु दियेर दान गर्ने चलन छ। जोगि चाई देखेको थियो सन्खा चाई देखियेको थिएन । जोगि को सन्खा येस्तो पो हुदो रैछ।राम्रो लाग्यो ।बिचर जोगि जिन्दगी ।। फेरि पनि अर्को हेर्ने कथा छितैई लेउनु होला। बिध्या दिजिउ।धेरै धेरै बधाई " सुभाकामना" छ।दिजिउ।
राम्रो....यो संस्कार जोगाएर राख्नुपर्छ..…मैले पहिला पनि कमेन्ट गरेको जस्तो लागेको थियो फेरि पनि.....कमेन्ट लेखी दिएको छु.....तपाईंलाई धन्यवाद.... Good Luck...
यो भिडियो हेर्दा गाउँको याद आयो म पनि संखुवा सभाको हु। भोजपुर संखुवा सभामा यो संस्कृति चलन अझै राम्रो सँग जिवित छ। बिद्या दीदी हजुरलाई धन्यवाद यस्तो लोप उन्मूख संस्कृतिको बारे यो सामाग्री तयार गर्नु भएकोमा।
बिद्या बहिनी लाई धेरै धेरै धन्यबाद।। आज सम्म जोगिहरु ले बजाउने संङ्ख देखे को थिएन ।। तर आज यो हेर्ने कथा मा हेर्ने मौका जुराइ दिनु भयो खुशी लाग्यो। यस्तै यस्तै नयाँ नयाँ ओझेल मा परेको जात जाती बिशेषताहरु लाई हाम्रो सामु प्रसुत गर्ने हुने छ भन्ने आशा गरे को छु।
Lovely story, we grateful to Biddya g .... we rich in culture....it reminded my childhood ..my mom was very generous to give much more offerings "Sida Daan" n I added more by my little hands... first time I cud hear proper Mantraz
सानोमा डराएर कहिले हेर्ने साहस आएन तर आज हेर्न पाउदा सारै खुशी लाग्यो अनि धेरै कुरा जान्ने बुझ्ने मौका पाए। यति छिटै नसके नि हुन्थ्यो जस्तो लागेको थियो। आज विदेशबाट धेरै पछि त्यो पनि रातिको समयमा RUclips मा सिहनाथ बजेको सुन्दा मनमा शान्ति मिले जस्तो भयो । जय बाबा गोरखनाथ। अनि धेरै धेरै धन्यवाद हेर्ने कथा ।
I am Darjeeling and I like our Nepali culture very much..... It's very daring thing to go out in the night and pray for whole of the community..... Sabai jogi haru lai mero hardik dhanyabad tesko lagi..... Rati jogi ayow vanda blanket bhitra kaan thunera sano huda sundai suteko din haru Yaad ayow....... I know it's a hard thing to do but this is our culture and everyone should be proud of this and thanks to the camera person...
कुनै काम ठुलो सानु हुँदैन। संस्कार संस्कृतिको हामी कति धनी छै। यि जोगी परम्परा जीबित राख्नु पर्छ र सबै जोडीहरुलाई हेर्ने काम राज्यको पनि हो। यो कार्यक्रम बनाउने सम्पुर्ण team लाई धन्यवाद।
Dherai khusi lagyo thank you media all team lai dherai Pahila matrai Dekheko Yesto tara Aja video ma Deknu pauda khusi lagyo Tara Aja Voli haraadai gako xa plz yestai continue Garnu hola thank you Hajur Haru lai
A unique custome of Hindus : Jogiism. Thank u Vidya for showing a very wonderful story which every Nepali remebers as a reminiscence of childhood nights. A thrilling, fearful and curious memory.
Every vlog of your tube is heart touching and admirable, cause the social facts of our Society has always been portrayed through your teams hard effort. Your roaming and videoing during the mid night with Jogi is mind blowing and act of courage.
खुशी लाग्यो सानो छदाको याद आयो तर आज भोली यो परम्परा लोप हुने अवस्थामा छ लौन यो सदियौ देखी चलिआएको सस्कारलाई सम्रक्षण गर्न प्रदेश सरकारको तर्फबाट पनि बिशेष पहल हुनु पर्यो !!!
वहाँहरुको पनि पुख्र्यौली घर भोजपुर रहेछ। भोजपुरको बोया भन्ने ठाउँमा अझै पनि जोगी गाऊँ छ। र त्यहाँका जोगीहरु अझै पनि यो काम गरिरहेकै छन। हरेक कार्तिक र चैत महिनामा यसरी नै फेरी लगाउँछन। तर यतातिर चाहि दुई जनाको दरले संगै हिँड्छन र संगै बजाउँछन। हाम्रै गाऊँमा बास बसेर जान्छन। यी जोगी दाईले भनेको धेरै कुराहरु भोजपुरे जोगीहरुले सुनाउने कुरासंग उस्तै छ। यो एउटा संस्कृति हो, यसलाई संरक्षण गर्न सक्नुपर्छ सम्बन्धित तह र निकायहरुबाट।
etnaaa khusiiii ra majja aayo ni yo herda ....sano ma sankha fukeko sunnu hudaina vanera maile chai kan thunthea....aaja ta hernai payooo majja aayoo....may be 8 to 10 year va theo nasuneko aaja vedio ma vaye ni sunnuu payee khusi lagyo.....cameraman and all herne katha ko team member lai tq elephant ko dar namani suting....amazing
धन्यवाद बिध्या दि तथा हेर्ने कथाको समपुर्ण टिम लाई।१२-१५बर्स पछि आज फेरि मेरो कानले यो धुन सुन्दा आँखा नै रसाएर आयो त्यो बाल्यकाल त्यो बेलाको धुन आज सुनाईदिनु भएकोमा ह्रदय बाट नै मुरि मुरि धन्यवाद छ हजुर हरुलाई।विध्या दि हजुरको टिम को लागि म सङ्ग बयान गर्ने कुनै शब्द नै छैन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मन पर्ने नाम 'विद्या' । विद्या संग जोडिएको भावनात्मक आवजको संबन्ध, आवजले बनाएको उत्प्रेरणा अनि उत्सुकता तिर्खा पछिको पानी जस्तै हुन्छ । अनि त मज्जा हुन्छ नि हेर्ने कथा भित्रको कथाको रोचकत्ता ।
हाम्रो तिर जय गोरख नाथ भन्छ्न अनि कानमा ठुलो ठुलो कुनडल कान चिरेको हुन्छ कथा भन्दैगर्दा गोरखनाथ को नाम धेरै लिन्छ्न धादिङ गोर्खा चितवन तिर यो फिरि लाउने भनिन्छ यो सास्कृती को महत्त्व छ निकै रमाइलो पनि छ हाम्रो तिर फिरि लगाउने चलन कान चिरेको ले मात्रै लगाउछ्न कार्तिक र चैत महिना मा मात्रै लगाउछ्न ❤❤❤❤❤
धेरैले सानो बेलाको याद भनेर कमेन्ट गरेको देखे म गाँउ हुदा करिब ५ बर्ष अघि सम्म आउथ्यो आजकाल कर्मभुमी काठमाडौ छु । राती सपनी मा हो की जस्तो लागेको थियो त्यो याद आयो तर भोलिपल्ट दान लिन आउनु भयो प्यो विपना रैछ । काठमाडौ को मुलपानी मा आएको थियो यस बर्ष हामी यस्ता परम्परा ले धनी छौ यसको जगेर्ना गर्नु पर्छ त्यो वच्चा लाइ पनी सिकाउनु पर्यो लजाउन भएन यो हाम्रो संस्कृती हो 🙏
फिरि लगाउने जोगि दाइलाई मनै देखि धन्याबाद हाम्रो रिति सस्कृती नै हो एस्को जगेर्ना गर्नु पर्छ, स्यानोमा बा आमा ले फिरि लगाउने जोगिले बजाउने त मान्छेको नलिखुटाको हड्डी हो हेर्न पनि हुन्न,तेसैकारन ले मद्येरातिमा आयेर घरलाई रक्छ्या गरेर जान्छन भन्नुहुन्थ्यो जोगिले कसैलाई पनि देखाउदैन भन्दा हेर्न सारै मन हुदा हुदा पनि डर लाग्थ्यो तर होइन रैछ,धन्याबाद आज देख्न पाइयो.
Such an awesome documentary. Thank you for bringing such video before us. Childhood memories are refreshed. Unfortunately it’s difficult to see jogis these days. They hardly come and the kids nowadays doesnt know much about them. “Keep alive the rich tradition”🙏🏻. With love from Sikkim
सानो बालखामा जोगी फुक्न आउँदा डरले निद्रा लाग्दैनथ्यो र आमाले कसिलो अँगालोमा बाँधेर सुताउनुहुन्थ्यो ।
बिहान जोगी आउँछन् भनेर नुन्, बेसार्, तेल्, चामल आदि इत्यादि तयार पार्न लगाउनुहुन्थ्यो आमाले ।
जोगीको शन्ख देखाउदैनन् र हेर्न पनि हुँदैन भन्थे तर आफुलाई कस्तो हेर्न मन हुन्थ्यो ।
आज बल्ल प्रत्यक्ष देख्न पाइयो ।
नराम्रो सङ्कट कष्ट हटोस् भनी जोगीलाई दान दिएपछि कति आनन्द आउँथ्यो त्यो बेला ।
आज त्यो दिन सम्झनामा मात्र सीमित छ ।
Thank you so much HERNE KATHA.
Ekdum anand mahasus bhayo JOGEEKO KATHA herera.
Love from USA.
Yubraj Limbu malae ni yestae hunthyo
Sanoma Aamako aaangalo ma saas naferi suteko yaad aayo
Hahahaaha same to bro
Sudarshan Pakhrin
Tyai ta hai
Jhaljhali yaad aayo
Sarita Luietel same here
नेपालमा मात्र पाइने एक संस्कृति जोगाउनु आजको आवश्यकता हो। धेरै धेरै धन्यवाद बिद्या दि #I #love #herne #katha
Puspapa
हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म यहाँ
✋✋✋🙋🙋🙋
Bidhya Chapagain DD ko sounds sunna paiyana. .kena hola. ?
I am too..from dubai
@@nareshbudhatoki9674 Tq sir
म पनि छु है हंङकंङबाट अटुट हेर्ने
Meee ✋✋✋
भुतप्रेत हुन्छ हुँदैन जोगिले भगाउछ भगाउदैन त्यो मलाई थाहा छैन तर यो एउटा नेपाली पुरानो सस्कार हो जोगीको आफ्नो पहिचान हो यसलाई जोगाउनु पर्छ नत्र एका देशको दन्ते कथा मात्रै हुनेछ 🙏
यो कथा हेरि सके पछाडी पुरानो दिन हरुको धेरै याद आयो 😥😶😶 सानो छदा जोगि आउदा धेरै रमाइलो लाघ्थियो यादगर !!!
I found you sir :* :*
Childhood memories 🙏🙏🙏 thank you team!! Jogi is part of our Nepali culture and should be preserved. It’s sad to see Christian houses not participating in this Nepali tradition. Hope in the future everyone will know the value of preserving our culture, no matter what religion or faith you hold.
🕉🕉🙏
जोगि ले बजाको क कस्लाई मनपर्छ हाजिर हम त ☺️☺️
👍
फेरी लगाको
म लाई पनि मन पर्छ
Sarai man parxa jogi la feri lagako
Nai malai taw sanai dekhi dar lagxa ekchoti aithan nai lagekoxa jogile sankha phukda......ghar agadi sankha phukirako raicha sapanama saasa sokiyera aithanle royera karayera uthe didi ni tarsinu bhayexa mutu dhukdhuk bhairathiyo tyo dinta morxu jasto lageko thiyo biujhera diuso samjhibase😕😑😑jaileni kan thunchu mata darle aawajnai darlagdo lagxa ....he he ailetaw sunnu parya xaina kina ki Lucknow ma xu😂😂😂😂
सर्वप्रथम सम्पूर्ण जोगी परिवार लाई सम्मान गर्दछु 🙏🙏🙏 असाध्यै मन पर्छ जोगी हजुर हरु ले फेरी लगाउँदा ❤❤❤
सानोको याद आयो जोगिले बोलेर सखं फुकेपछि सिरक भित्र पसेको
हाम्रोजस्तो राम्रो सस्कार।।कुनै देसमा छैन ।एस्तो सस्कार बचाउनु हामी सबैको कर्तब्य हो।।जय नेपाल।।
बिद्या दीदिको हेर्ने कथा मन पराउनु हुने साथीहरू एतै आउनु होस ।
जोगीहरू अझै रहेछन्। देख्न पाउँदा खुशी लाग्यो। गाँउघर पो याद आयो गाँठ्ठे! हेर्ने कथा team लाई धन्यवाद अनि यि र यस्ता लोपन्मुख जातीहरूको कथा ल्याउदै गर्नु होला। All the best
रंगी चंगी अनेक थरीको भिडियो हेर्दा थाकेको आँखाले अब चै अत्ति राम्रो कथा सहितको भिडियो देख्न पाइने भएछ । still waiting Herne Katha good story
Yes
तपाईंहरु पनि अब सामाजिक काममा लाग्नु,, उत्तेजित vidio बनाएर समाजमा बिकृती न फैलाउनु,, सकारात्मक मान्छेलाई म प्रतिवोध आचार्य सधै सलाम गर्छु ।
yestai kaam garana tmi ni jahileni uttaulo matrai dinxau ..tmi dekhi ke dikne vabisseka balbachcha
pari tamang तिम्लाई पनि मन पर्छ l
Pari abo jaat le timi pani zamang nai raixau so ma xeti vannu chahnxu. Diniyale nai narmeo vanne gari vedio ani attitude haru nagarnu
जोगि र रिमालको बारे आज अनौठो दन्त्य कथा सुनियो ।
Yo sahi ho
ma tehrathum ko ho ttm ma jogi haru dherai xan sano huda khub authe gaun teraa kya daar laktyo hoit haha
honi hajur maileni aja balla thaha bho anautho kura ,merai jilla baisiko rahechhan
आह ! कति सब्बय बोलिबचन भएको यो होन त मानव ले मानव पर्तिको सिस्ट्ता आदार, अनि कस्को मन प्रफुल्ल हुन्न त दुख नि सुख को प्रत्याभुतिको हुँदा खुशी लाग्यो र पैली बार जोगिको काथा सारै सब्भ्या हृदय स्परसि कथा 🌹🌹🌹
यिनी त जोगि📯 मात्र होइन कति राम्रो🎤🎤 narrator रछ्न🙏🙏🙏
हेर्ने कथाका डाई हर्ट फ्यान यता हाजिर ♥️👈️
हजुरले राम्रो भिडियो हाल्नु हुन्छ । तपाईंले हालेको भिडियो सधैं हेर्ने गर्छु ।
@@sunilsijan1561 thank you so much brother 😍♥️
@Nanu Lama हजुलाई पनि हृदयदेखि धन्यबाद ।🌷♥️😍😍
@@IamSuman mvnjjiuooliikioo I
@@sunilsijan1561love this kind and I iOS version of
जाेगि ले शख फूकेकाे आवाज मनपने जति हाजिर हरौ ल मलाइ त मन पछँ तपाइ हरलाइ 👍👍👍👍👍🙏🙏🙏🙏🙏
थाहा छैन पछि यि दृश्य देख्न पाईन्छ पाईदैन।हामी नै अन्तिम पुस्ता हौ कि तर सानै देखि देख्दै आएकोले गर्दा होला सारै राम्रो लाग्छ।😊😍😍
तपाइँको को comment मा केही विशेषता भएको महसुस गरे किन कि यो इतिहासमा नलेखिने हुनाले सन्ततीलाई थाहा नहुने निश्चित छ।
😍😍😍😍😍😍😍
Hamro ghar jhapa terai tira pani sadhai chait karthik ma aauney garxan.
आधुनिकताको लहरले हाम्रो सांस्कृतिक परम्परा लोप हुने क्रममा छ यो निक्कै दुखद हो ।
Exactly, right thought by pramila g.
रिमाल अनि क्रिश्चियनहरुको घरमा जोगि नजांदो रहेछन् आजै थाहा भयो । एकजना जोगि हाम्रो घरमा नि कहिलेकांही बाँस बस्थे, सम्झना पो आयो बाल्यकालिन् यादहरु । सम्झना जोडिएको त्यो गाउको घर बेचेको नि केही वर्स भैसक्यो 😥
हेर्ने कथाको यो जोगिको कथा नि सार्है मिठो लाग्ने हेर्ने यता हाजिर गरुम !! अनि कोको हुनुहुन्छ नया भागको पर्खाइमा???
sarai khusi lagyo! dasnami jogi vayera jogikai katha betha herna pauda khusi lagdo raixa!
सानो बेलामा जोगिले मरेको मान्छेको नलि खुट्टाको संख बनाएर बजाउछ भन्थे र त्यो हेर्न गाउँको पल्लो छेउमा बज्न थाले पछि लुकेर हेर्ने गरिन्थ्यो आज ती दिन ताजा भएर आयो।
Dinesh Raut🤗🤗 exactly
maile ni paila tai suneko the
😀😀
Maile ta jarayo ko singa vanera suneko thiya
Khoi ta jogi ko jasto luga xaina ni?
कामबाट थकित भएर अाए पनि यो एपिसोड हेरिसकेपछि मनै अान्नद अायो...सानोमा सारै डर लाग्ने त्यो संखको अावाज सुन्दा पुराना यादहरु झलझलि अाँखै अगाडि अाए।
बच्चा छँदा रातिमा फेरी लाउने जोगीले घरमा फेरी बजाउँदा डरले कान थुनेर सास पनी नफेरेर भित्रै बसिन्थ्यो । आज वर्षौँ पछी युट्यूब मा देख्न पाइयो तर डर चाहीँ लागेन है ।
Same🐱🐱
Same😂
same 🤣🤣
Jogi pani manxe nai honi 😂😂😂
त्यो बचपना याद आयो जती बेला यो धुन सुन्दा सिरकमा गुटुमुटु पारिन्थ्यो एउटा बेग्लै डरले
15/20 बर्श पहिला हामी अलि स साना छदा हाम्रो गाउँ तनहुँ जिल्ला तिरनी जोगि प्रथा को प्रचलन थियो तर आजभोलि छैन।।यो एपिसोड ले उहीँ पुराना दिनको झझल्को दिलायो।।धन्यवाद हेर्ने कथा होल टिम लाइ
म नि तनहुँ ब्या ६ साँगे फाँट बार्हबिसेको हुँ,हाम्रो तिर नि ऐले सम्म छ त यो फिरि लाउनि चलन।
ओहो बोयाली नै पो हुनु हुँदो रहेछ, हेर्ने कथा सारै मन पर्यो, जोगिहरुले भोगिराखेको जिबन र इतिहास बुझ्ने मौका मिल्यो। हेर्ने कथा टिमलाई धन्यवाद छ।
भाेलि डिउटि छ रातकाे 12:40 भएछ तर हेर्ने कथा अाय पछि निन्द्रा भन्दा हेर्ने कथा प्याराे लाग्छ 😍😍
इतिहास झल्काउने कति सुन्दर
कुर्दा कुर्दा बल्ल हेर्न शूरू गरियाे प्रदेशी भूमीबाट साह्रै राम्राे कार्यक्रम छ मन पर्छ ।
गाउँ घर मा जोगि आउँदा दान छिन सबैई खाल्को चिज हरु दियेर दान गर्ने चलन छ। जोगि चाई देखेको थियो सन्खा चाई देखियेको थिएन । जोगि को सन्खा येस्तो पो हुदो रैछ।राम्रो लाग्यो ।बिचर जोगि जिन्दगी ।। फेरि पनि अर्को हेर्ने कथा छितैई लेउनु होला। बिध्या दिजिउ।धेरै धेरै बधाई " सुभाकामना" छ।दिजिउ।
लौ हाम्रै भोजपुरकै हुनुहुदो रहेछ हेरेर खुसि लाग्यो ।
Bhojpur ka ho hjr ko ghar mero nepale dada ho..
Àe la hai hami chai Dingla chewribhote ko hai
राम्रो....यो संस्कार जोगाएर राख्नुपर्छ..…मैले पहिला पनि कमेन्ट गरेको जस्तो लागेको थियो फेरि पनि.....कमेन्ट लेखी दिएको छु.....तपाईंलाई धन्यवाद....
Good Luck...
Respect and salute you. I remember my childhood.
Remember my childhood..thank u soo much Bidhya Didi.
हैट! बोयाली पो,👌👍️👏
taita 😊
यो भिडियो हेर्दा गाउँको याद आयो म पनि संखुवा सभाको हु। भोजपुर संखुवा सभामा यो संस्कृति चलन अझै राम्रो सँग जिवित छ। बिद्या दीदी हजुरलाई धन्यवाद यस्तो लोप उन्मूख संस्कृतिको बारे यो सामाग्री तयार गर्नु भएकोमा।
Bilkulai naya bisayavastu herna paiyoo hai #Dhanyaabaad Herna Kaatha team lai
सारै राम्रो लाग्यो बालापनको दिनहरु सम्झाईदियो यस कथाले त।
आज मध्यरातमा यो धुन/आवाज सुनेपछी डर लाग्यो एक्कासी बिउझिए।अनि धेरै पहिला हेर्ने कथामा हेरेको भएर कन्फम भए जोगी आएको रहेछ।अनि आज फेरि हेर्दै छु।❤
पहिलो पटक सुनियो रिमाल र ज्योगीको कथा! पुरानो दिनहरुको याद आयो मत अति डराउँथे बज्ने संख मुन्छेको नलीखुट्टा भन्नी सुन्दा झनै डर हा हा हा हा हा
Kasto ramro document Sarai ramro parampara ho . dhanya bad hajur ko prastuti lai...
जोगी र रिमालको झगडाको कथाले लास्टै हसायो😀😀😀😀😀😀😀😀
बिद्या बहिनी लाई धेरै धेरै धन्यबाद।। आज सम्म जोगिहरु ले बजाउने संङ्ख देखे को थिएन ।। तर आज यो हेर्ने कथा मा हेर्ने मौका जुराइ दिनु भयो खुशी लाग्यो। यस्तै यस्तै नयाँ नयाँ ओझेल मा परेको जात जाती बिशेषताहरु लाई हाम्रो सामु प्रसुत गर्ने हुने छ भन्ने आशा गरे को छु।
Lovely story, we grateful to Biddya g .... we rich in culture....it reminded my childhood ..my mom was very generous to give much more offerings "Sida Daan" n I added more by my little hands... first time I cud hear proper Mantraz
सानोमा डराएर कहिले हेर्ने साहस आएन तर आज हेर्न पाउदा सारै खुशी लाग्यो अनि धेरै कुरा जान्ने बुझ्ने मौका पाए। यति छिटै नसके नि हुन्थ्यो जस्तो लागेको थियो। आज विदेशबाट धेरै पछि त्यो पनि रातिको समयमा RUclips मा सिहनाथ बजेको सुन्दा मनमा शान्ति मिले जस्तो भयो । जय बाबा गोरखनाथ। अनि धेरै धेरै धन्यवाद हेर्ने कथा ।
I am Darjeeling and I like our Nepali culture very much..... It's very daring thing to go out in the night and pray for whole of the community..... Sabai jogi haru lai mero hardik dhanyabad tesko lagi..... Rati jogi ayow vanda blanket bhitra kaan thunera sano huda sundai suteko din haru Yaad ayow....... I know it's a hard thing to do but this is our culture and everyone should be proud of this and thanks to the camera person...
Kati ramro episode raixa💕
REALLY AMAZING VIDEO 👍👍👍👍👍
B h fly uhA aaa papa I N son nelwlkwokwueuueueu iiwbshwjjwjjwjjiiiiii
Muri,muri dhanyabad hajurlai....yasari jogiko satya katha dekhaidinu bhayekoma.hami sana chhadako yaad aayo uhaharuko layabaddha mantra dhun sundha.abako auneko bhawishyako lagi sayed parikatha banne hola.
मेरो गाउ समाज मा यस्ताे परम्परा थिएन । नेपाल भित्र यस्ता मान्यता हरु पनि रहेछ भन्ने नया कुरा हेर्न पाएको मा हेर्ने कथा टिमलाई विशेष धन्यवाद
Tapai Nepal ko kun Thuma hora basne.
कथा हेर्दै जादा राम्रो लागेको,,,,अाखिर मा ,।।सुगुर खाने जोगि पो,,तैट,,,डाका,,
सानो मा राती यो आवाज सुन्दा खुब डर लाग्थ्यो.. घर गोठ वरीपरि घुम्नुहुन्थ्यो बाजे हरू.. उहाहरुलाई यहा बाट सम्झना ..🙏
Dherai ramro lago.
Niyamit darsak hu😍
This is gorkhali tradition we must respect and accept it if we should not forget our culture
कुनै काम ठुलो सानु हुँदैन। संस्कार संस्कृतिको हामी कति धनी छै। यि जोगी परम्परा जीबित राख्नु पर्छ र सबै जोडीहरुलाई हेर्ने काम राज्यको पनि हो। यो कार्यक्रम बनाउने सम्पुर्ण team लाई धन्यवाद।
Great!
Ms Bidhya Chagai,
May Shree Pashupati Nath bless you !!!
Jai Nepal !!!
हेर्ने कथा हेर्दै छु हल कुवेत बाट
Dherai khusi lagyo thank you media all team lai dherai Pahila matrai Dekheko Yesto tara Aja video ma Deknu pauda khusi lagyo Tara Aja Voli haraadai gako xa plz yestai continue Garnu hola thank you Hajur Haru lai
Hijo peri lagaya ko aabaj le yaha leipurayo❤
A unique custome of Hindus : Jogiism. Thank u Vidya for showing a very wonderful story which every Nepali remebers as a reminiscence of childhood nights. A thrilling, fearful and curious memory.
Baccha bela ko yad aucha....... kati ramilo hunthyio bachau bela mahaaaaa....
बाल्यकालको याद आयो।
डराइ डराइ लुकि लुकि बार्दलीबाट चिहाएको।😊
Um honi
Derai ramro khatha
Every vlog of your tube is heart touching and admirable, cause the social facts of our Society has always been portrayed through your teams hard effort. Your roaming and videoing during the mid night with Jogi is mind blowing and act of courage.
खुशी लाग्यो सानो छदाको याद आयो तर आज भोली यो परम्परा लोप हुने अवस्थामा छ लौन यो सदियौ देखी चलिआएको सस्कारलाई सम्रक्षण गर्न प्रदेश सरकारको तर्फबाट पनि बिशेष पहल हुनु पर्यो !!!
वहाँहरुको पनि पुख्र्यौली घर भोजपुर रहेछ। भोजपुरको बोया भन्ने ठाउँमा अझै पनि जोगी गाऊँ छ। र त्यहाँका जोगीहरु अझै पनि यो काम गरिरहेकै छन। हरेक कार्तिक र चैत महिनामा यसरी नै फेरी लगाउँछन। तर यतातिर चाहि दुई जनाको दरले संगै हिँड्छन र संगै बजाउँछन। हाम्रै गाऊँमा बास बसेर जान्छन।
यी जोगी दाईले भनेको धेरै कुराहरु भोजपुरे जोगीहरुले सुनाउने कुरासंग उस्तै छ। यो एउटा संस्कृति हो, यसलाई संरक्षण गर्न सक्नुपर्छ सम्बन्धित तह र निकायहरुबाट।
Yo jogi vanne kun thar ma hunxa jogi nai thar ho ki aru kunai hunxacplz bataidinu pareo
Jogi vaneko cast nai ho hajur.....
Kun cast ho aryan cast ho ki mongolian cast
@@davidrai8749 मलाई जानकारी भए अनुसार गिरी, पुरी, कुँवर थरहरु नै यसरी फेरि लगाउने जोगी हुन् अब अर्यान हुन् कि मंगोल हुन् छुट्टाउने जिम्मा तपाईंको 🙏
etnaaa khusiiii ra majja aayo ni yo herda ....sano ma sankha fukeko sunnu hudaina vanera maile chai kan thunthea....aaja ta hernai payooo majja aayoo....may be 8 to 10 year va theo nasuneko aaja vedio ma vaye ni sunnuu payee khusi lagyo.....cameraman and all herne katha ko team member lai tq elephant ko dar namani suting....amazing
सानो छदा जोगि आएर घर वरिपरि घर भित्र छिरेर फेरि लगाएर जान्थे अनि बिहान सिधा उठाउदै आउथे अहिले सम्झदा कति आनन्द आउँछ !
धन्यवाद बिध्या दि तथा हेर्ने कथाको समपुर्ण टिम लाई।१२-१५बर्स पछि आज फेरि मेरो कानले यो धुन सुन्दा आँखा नै रसाएर आयो त्यो बाल्यकाल त्यो बेलाको धुन आज सुनाईदिनु भएकोमा ह्रदय बाट नै मुरि मुरि धन्यवाद छ हजुर हरुलाई।विध्या दि हजुरको टिम को लागि म सङ्ग बयान गर्ने कुनै शब्द नै छैन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हामी सानो हुँदा हाम्रो घरमा पनि आऊनुहुन्थ्यो... भूत प्रेत मा बिस्वास नभए नि यो कल्चर नै हो...!!
9
हाउ लु सारैपो राम्रो लाग्यो हो यो पालिको शृङ्खला त लु धन्यवाद छ है बिद्या जि लाई
निकै गर्व लाग्छ हेर्ने कथा हेर्दा । विद्या दिदीको अझ बढी सफलताको शुभकामना ।
ल रमाइलो रैछ जोगि लाइफ
This culture of Nepal should be included in UNESCO intangible cultural heritage
Kati mitho sanskriti ...hamro ajkal ta vishwash ..nagarera ..paschimey vai sakya chau
This is a precious culture....I request to all my nepali bro and sis to preserve this culture
लु है हाम्रो भोजपुरे बोया को जोगि हुनुहुदो रहेछ सानो हुदांको याद आयो असाधै
मन पर्ने नाम 'विद्या' । विद्या संग जोडिएको भावनात्मक आवजको संबन्ध, आवजले बनाएको उत्प्रेरणा अनि उत्सुकता तिर्खा पछिको पानी जस्तै हुन्छ ।
अनि त मज्जा हुन्छ नि हेर्ने कथा भित्रको कथाको रोचकत्ता ।
Ramro laago jogi ko Katha....
I was so anxious to know about Jogis. Enjoyed the episode. Thanks to the team.
Kati ramro documentary video.
बाल्यकाल को दुरुस्त सम्झना दिलायो ।
हिजो आज भोलि यो लोप भएर गयो
माओवादीले गर्दा हराएको हो भन्ने मेरो ठम्याई छ ।
हाम्रो तिर जय गोरख नाथ भन्छ्न अनि कानमा ठुलो ठुलो कुनडल कान चिरेको हुन्छ कथा भन्दैगर्दा गोरखनाथ को नाम धेरै लिन्छ्न धादिङ गोर्खा चितवन तिर यो फिरि लाउने भनिन्छ यो सास्कृती को महत्त्व छ निकै रमाइलो पनि छ हाम्रो तिर फिरि लगाउने चलन कान चिरेको ले मात्रै लगाउछ्न कार्तिक र चैत महिना मा मात्रै लगाउछ्न ❤❤❤❤❤
Rich culture and traditions of Nepali. Love from SIKKIM
धेरैले सानो बेलाको याद भनेर कमेन्ट गरेको देखे म गाँउ हुदा करिब ५ बर्ष अघि सम्म आउथ्यो आजकाल कर्मभुमी काठमाडौ छु । राती सपनी मा हो की जस्तो लागेको थियो त्यो याद आयो तर भोलिपल्ट दान लिन आउनु भयो प्यो विपना रैछ ।
काठमाडौ को मुलपानी मा आएको थियो यस बर्ष
हामी यस्ता परम्परा ले धनी छौ
यसको जगेर्ना गर्नु पर्छ त्यो वच्चा लाइ पनी सिकाउनु पर्यो लजाउन भएन यो हाम्रो संस्कृती हो 🙏
कान चिरेर ठुलो कुन्डल लगाउनेहरु मात्रै फेरि लगाउन योग्य हुन्छन् भन्ने भनाइ गलत भयो आज , love u Herne katha.
फिरि लगाउने जोगि दाइलाई मनै देखि धन्याबाद हाम्रो रिति सस्कृती नै हो एस्को जगेर्ना गर्नु पर्छ, स्यानोमा बा आमा ले फिरि लगाउने जोगिले बजाउने त मान्छेको नलिखुटाको हड्डी हो हेर्न पनि हुन्न,तेसैकारन ले मद्येरातिमा आयेर घरलाई रक्छ्या गरेर जान्छन भन्नुहुन्थ्यो जोगिले कसैलाई पनि देखाउदैन भन्दा हेर्न सारै मन हुदा हुदा पनि डर लाग्थ्यो तर होइन रैछ,धन्याबाद आज देख्न पाइयो.
असली काहानी अनि दु:खको काहनी मैले हकिगतमा हेरेको छु काहानी जस्तो लाग्छ यो रियल फिल्म हो
हेर्ने कथा, नेपालीको कथा, नेपालको कथा ।
Thankyou herne katha team.
हाम्रो नेपाली संस्कार सरै राम्रो छ।
Ekdamai ramro lagyoo tapai ko katha...budiman jogi dai..
Kati handsome jogi hou explaination pani kati ramroori gareko bichara kati dukha ..thank u bidya ji..
नेपाली सस्कृती धेरै राम्रो
मेरो~देश,
मेरो~आफन्त;
मेरो~स्वाभिमान ।😍
__________________
जोगीको ईतिहास चाही नखोत्नु भएकोमा चाही खल्लो लाग्यो
Such an awesome documentary. Thank you for bringing such video before us. Childhood memories are refreshed. Unfortunately it’s difficult to see jogis these days. They hardly come and the kids nowadays doesnt know much about them. “Keep alive the rich tradition”🙏🏻. With love from Sikkim
Ati ramro sangale jogiko barema parchar gari dinuvakoma bidhya sis...lae muri muri dhanyabad
This is a precious culture.we have to preserve it.jai nepal jai nepali
आज सबै भन्दा खुसी लाग्यो जोगिको कता सुन्दा