किनाराको कथा | Kinarako Katha - Herne Katha EP19

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।
    #HerneKatha #KinarakoKatha #HerneKathaEpisode19
    Story of people in a village near Narayani River in Chitwan National Park, who make living from river and jungle. Herne Katha Episode 19 - Kinarako Katha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Комментарии • 839

  • @हिटलर-ख5ढ
    @हिटलर-ख5ढ 5 лет назад +349

    १ भाग देखि १९ भाग सम्म नछुटाइ हेर्ने र यो कार्यक्रम अतिनै मन पर्ने आत्मिय मन हरु यता उपस्थिति जनाउनु होला अनि धन्यवाद बिद्या दिदी गांउ गाउँ कुना कन्तारामा गयर भिडियो बनाइ हामिलाइ youtube मार्फत हेर्ने मौका दिनु भयको मा हार्दिक आभार

  • @pursotamgaire4101
    @pursotamgaire4101 5 лет назад +298

    एउटि बिध्या दरबार मा ,
    एउटि बिध्या दुखी को घरघर मा

  • @manjay6984
    @manjay6984 5 лет назад +5

    म नि मुसहर सामुदायकै हु तर म यसरी काम गर्दिन जिवन यापनको लागी काम त गर्नु पर्छ तर शिक्षा मा अगाडि बढन अत्यन्त जरुरी छ यो ठाउ को बालबालिका लागी शिक्षा नितान्त आवश्यक छ।मेरो शिक्षा अब पुरा हुन लाग्यो पछि यो ठाँउ म गएर बालबालिका लाइ पढ्न प्रेरित गर्ने सोचाइ छ ।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 лет назад +258

    बिद्या दी तपाईंलाई रास्ट्रपति भको हेर्न चाहन्छौं भन्ने जति एता । तर video चलेन किन होला

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 лет назад +1

      अझै 17 मिनेट बाकी छ।

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 лет назад

      नेपालको 9 बजे चल्छ अलि धैर्य गर्नुहोस।

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 лет назад

      @@lokendrarajchaulagainbhara9068 thank u mitra

    • @Informedmindss
      @Informedmindss 5 лет назад +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

    • @deepakshrestha3820
      @deepakshrestha3820 5 лет назад +2

      पत्रकार जति सब pm बनेर पत्रकारिता चै कस्ले गर्ने

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 5 лет назад +67

    मलाई थाहा नभएको कुरा नचाहिने च्यानलहरू मा सब्स्क्रैबर छिटो बढी राखेको हुन्छ अनि यती राम्रो च्यानल मा चाहिँ 100k पुग्न पनि यती समय वारे नेपाली दर्सक😎😎😎

    • @aaryanrai5727
      @aaryanrai5727 5 лет назад +2

      Viewr haru pani naachaine vdo ta khub herxan yasto ramro vdo ta kaha herxan ra

    • @GSDAI26
      @GSDAI26 4 года назад +1

      Amar Budha Chhetri ke garnu bheda haru hawa hawa channel lai henrna man paraucha yesto channel ka bata herna man paraucha r

  • @riksonghome3419
    @riksonghome3419 5 лет назад +10

    ४ बर्न ३६ जातको साझा फूलबरी
    हामी सबैको संस्कृति हो
    यसतो संस्कृति हामी नेपाली को गौरब हो❤️❤️❤️❤️

  • @Shynee812
    @Shynee812 5 лет назад +56

    बिध्या दिदि सलाम छ हजुरलाइ घाम पानी दुख सुख तितो मिठो केहि नभनि हामि जस्ता गरिब दुखि को कथा लेख्दै हिड्नु भको छ साच्चै नै अन्तर आत्मा देखि नै नमन अनि सलाम छ हजुर को त्यो निस्वार्थ मन लाइ दिदि 🙏love you dd

    • @kpbhattarai7008
      @kpbhattarai7008 5 лет назад

      दिदी हजुरलाई अन्तर मन देखि नै हार्दिक हार्दिक नमन💕💕

    • @benibazaar1854
      @benibazaar1854 5 лет назад +1

      Um ta hai kasto maya k

  • @बेनामजिन्दगी
    @बेनामजिन्दगी 5 лет назад +53

    राष्ट्रपति होइन प्रधानमन्त्री हुनुपर्छ बिद्या चापागाईं तब ठिक हुन्छ ।

    • @Informedmindss
      @Informedmindss 5 лет назад +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

  • @kanchinani1173
    @kanchinani1173 5 лет назад +33

    खेति योग्य ठाउको यरिया भरमा निकुन्जले , बलियो पर्खाल हालिदिनु पर्यो हैन भने उनिहरुको खेतिको सँरक्षेण गरिदिनु , पर्यो हैन भने निकुञ्ज ले माछा मार्न रोक तोक लगाउन भयन ,

  • @basnetdhanakrishna2591
    @basnetdhanakrishna2591 5 лет назад +68

    अरु भन्दा पनि गजेन्द्र सर को कथा फेरि ल्याउनु पर्यो बिध्या दि ।

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 лет назад +3

    रसिलो उर्वरता भएको जमिन रहेछ तराईका हरियो फाट मनमोहक छ अनि त्यो गाउले माझी हरु अतिनै मन पर्यो

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 5 лет назад +11

    विधा दिदी कति मिठोले खान खाइदिनु हुन्छ कति खुशी लाग्छ

  • @mingurung6724
    @mingurung6724 5 лет назад +1

    दुखी गरिबको पिडा sametera midiyama lyaunu bhayekoma dherai dherai dhanebad xa hajurlagayat sampurna timlai mem.

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 лет назад +6

    मान्छे दुखी हुने अपेक्षा हरु धेरै र ठूला भएर नै हो ।हेरौँ यिनिहरुलाई गरीब भएपनी कति खुशी छन् दुई पेट खान्छन समूहमा काम गर्छन दुख सुख बाँड्छन् । आफ्नै दिनचर्या मा रमाइरहेछन् । अझै त्यो बिशुद्द अर्गानिक बनभात हेर्दै खाउँखाउ लाग्ने , जुन लाखौँ तिरेपनी सहजै उपलब्ध हुँदैन । उनीहरुको जिवनशैली लाई व्यवस्थित गराउन सरकार ले केही गरे राम्रो हुन्थ्यो । धन्यवाद विद्या जी तपाईं हुनुहुन्छ र देशका कुना कन्दरा बाट यस्ता लुकेका जिवन कथाहरु हेर्न पाइन्छ ।

  • @santoshranasantoshrana8747
    @santoshranasantoshrana8747 4 года назад +1

    मरमिक कथा धन्यवाद हजुर लाई

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w 9 месяцев назад +1

    हाम्रो देशधेरै जातजाति भाषाभाषी संस्कृति भयको देश भन्ने सुनेकी थिए यो कार्य क्रम ले सबै छर्लङ्ग देखाउदै हिडेको छ धन्यवाद छ यो टिम लाइ आजको भाग मेरो जिल्लाको कथाभाग परेछ असाध्यै खुसी लाग्यो

  • @yubrajkhatri7747
    @yubrajkhatri7747 5 лет назад +6

    प्रधान मन्त्री : रबी लामिछाने
    ऊप प्रधान पन्त्री : रमेश प्रसाई
    राष्ट्रपति : सिताराम कटुवाल
    ऊप रा. प : कुन्जना घिमिरे
    स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी
    सन्चार मन्त्री : महाबीर पुन
    बिज्ञान मन्त्री : कुमुद धिताल
    खेलकुद मन्त्री : बैकुण्ड मान्नधर
    ऊर्जा मन्त्री : कुलमान ghising
    सभामुख : बिद्दा चापागाई
    सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी

  • @भगवतीग्रीलउधाेग

    सारै राम्रो कार्यक्रम मलाई चै अतिनै मन पर्‍यो हइ गरिब दुखिकाे लागि यसकाे एक लाख एपिसाेड पुगाेस

  • @manrajsunar4230
    @manrajsunar4230 5 лет назад +8

    कुनै पनि भाग नछुटाई हेर्न जति यता हाजिर
    धेरै राम्रो लाग्छ l

  • @sumanbantawa1502
    @sumanbantawa1502 5 лет назад +30

    धेरै दु:ख गरेर भिडियो बनाउनु भा रैछ एकचोटी हेरी दिनु होला सबै ले 😭😢😢
    हामी गाउले हरु लाइ चाहि धेरै राम्रो लाग्छ | एस्तो भिडियो

  • @santoshmoktan231
    @santoshmoktan231 5 лет назад +11

    ल अब हेर्न सुरु गरियो Herne katha episode 19 हजुरहरुले पनि हेर्न नछुटाउनुहै

  • @gloomynovember5676
    @gloomynovember5676 5 лет назад +11

    नागरिकको यस्तो बिजोग छ लफुङ्गो सरकार अब कोही भोको हुदैन भन्छ।

  • @sishirchhetri7905
    @sishirchhetri7905 5 лет назад +13

    कहिल्यै नदेखेको नसोचेको Video देख्दा अचम्म अनि दुख पनि लाग्छ हामी अझै कति पछि छौ !

  • @pandavghartimagar1526
    @pandavghartimagar1526 5 лет назад +1

    Hello बिध्या दादा नमस्कार।
    हाम्रो गजेन्द्र सरको हाल खबर फेरि पनि बुझ्न मन छ सक्नु हुन्छ भने एक चोटि उहाको पनि फ्वलोअप गरिदिनु होला।
    एकदमै हेर्न लाएक त सबै छन तर मेरो लागि विशेष थियो गजेन्द्र सरको कथा।

  • @sasankharsyam93
    @sasankharsyam93 5 лет назад +60

    जनता को यस्तो अवस्था छ यो भन्दा तल्लो स्तरका हरु लाई भोट लगाएर पठाईयो आज १८ करोड को गाडी चाडदा त अति नि रिस उठेर आउँछ घाँस हरु लाई अब पार्टी र भोट को कुरा गर्दै गाउँ मा आउन त सिरुपाते खुकुरी ले लखेटछु। जो सुकै जुन सुकै पार्टी होस।

    • @yaad9966
      @yaad9966 5 лет назад +2

      ६० लाख हो पत्रकारले बनाको १८ करोड भनेर फेक न्युज

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 лет назад +3

      सहि हो भोट माग्ने बेला म यो पर्टिको त अर्को पार्टिको भनेर हिड्छ्न्न जन्ताको यस्तो बिजोक छ मैले त भोट दिएको नि छैन अझ सम्म

    • @sabinace8062
      @sabinace8062 5 лет назад

      Pahile masu vaat ma nabikeko janta vaye po jasto janta testai neta ho brother

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 5 лет назад

    बिद्या दिदि को यो अनुशन्धानतम्क खोज मुलक यथार्थ काम को हामिले लगायत समयले सलाम गरेको छ छौं । निरन्तरता होइरहोस । विश्व स्तरिय डकुमेन्ट्री हरु छन हजुर को

  • @chimmy5361
    @chimmy5361 5 лет назад

    बधाइ दिजु बिद्या ,,,मलाइ हजुरका हरेक डकुमेन्ट्री अतिनै मन पर्छ,,,नेपाल अनि नेपालिको वास्तविक कथा ब्यथा प्रष्ट प्रस्तुत गरि हामिलाइ पनि अवगत गराउनु भयको मा बधाइ नदिइकन बस्नै सकिन,,,

  • @ishworkandel677
    @ishworkandel677 5 лет назад

    अति राम्रो कार्यक्रम छ तपाइले बनाएको ।तपाइलाइ धेरै धेरै धन्यवाद छ

  • @nisspoude2137
    @nisspoude2137 5 лет назад

    दुख्ख भन्ने कुरा अाफ्नो ठाउँमा छदैछ जे होस यो सन्सार पनि रमाईलै छ,,,,,
    जय नेपाल

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 года назад

    राम्राे भिडियाे विधा चापागाईले । नेपाल वुझ्न वहाकाे भिडियाे हेर्दा धेरै यथार्त आउछ ।

  • @ASRYT20
    @ASRYT20 5 лет назад +18

    किन तराइ आन्दोलित छ?किन कर्नाली आन्दोलित छ ?जनता को अवस्था एस्तो छ । नेता को अवस्था कस्तो छ।।। गरिब सोच छ उच्च तह मा बस्ने को😑😑 कठै मेरो देश

  • @bibekgautamkhatri853
    @bibekgautamkhatri853 5 лет назад +23

    हेर्ने कथा यकदमै राम्रो कार्यक्रम छ

  • @puskarjamkatel2862
    @puskarjamkatel2862 5 лет назад

    खुशी लाग्यो मलाई मेरो गाउँ को कथा हेरेर,सानै देखी देखेको र बेहोरेको कथा। मुसहर हरुको समस्या भनेकै रक्सी खाने हो,लगभग् सबै बिहानै मातेर बस्ने।

  • @kanxodai4941
    @kanxodai4941 5 лет назад +2

    बिधा दिदि अर्कि बिधा महारानी मा कति फरक छ? दिदि मलाइ एक्दम मन पर्छ ह्जुर महान होइसिन्छ ,राजनितिक तिर कहिले नजानुहौला अनि हजुर को बिहे भको सुन्ने , हेर्ने रहर छ हेर्ने कथा झै आतुर छु !!!

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 месяца назад

    आफ्नो संस्कृती संस्कार को संरक्षण गरेको देख्दा खुशी लाग्यो हरेक कुरामा गरिबहरु नै इमानदार हुन्छ भन्ने मेरो बिश्वास मान्यता हो

  • @santabir6300
    @santabir6300 5 лет назад

    साराई तितो मिठो मनछुने समुदयिका काथा सुन्ना देख्नापायो धन्याबाद बिबिसि टिमलाई

  • @balthapa2174
    @balthapa2174 5 лет назад +1

    पत्रकार भनेको यस्तो खोजमुलक पत्रकारिता हुनु पर्छ यस्ता कुरालाई मान्यता दिएर हेर्नु पर्छ अरू अनलाइन मिडिया सबै चोर हुन काठमाडौंमा बसेर अनेक लेखेर बस्नेलाई किन मान्छेहरू साथ दिन्छन

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 лет назад +4

    दिब्या दिदी दर्सन यो कारेक्रम अलि बढायर कम्तिमा पनि हप्ताको दुई दिन नभय यक दिन जति गराउनुन मलाइ सारै मन पर्छ दि हाल कुवेत देखि हेर्दैछु ।

  • @माइलोदाई
    @माइलोदाई 5 лет назад +2

    बिद्या जि को आवाज साह्रै मन पर्छ हरेक गाउघर अनि कुनाकन्धरामा गएर मान्छेहरुका पिर ब्यथालाई सबैको सामु पुर्याउनु हुन्छ राम्रो लाग्छ त्यसैले हरेक भाग नछुटाई हेर्ने गर्‍या छु !

  • @tulsikc5857
    @tulsikc5857 4 года назад

    यस्ता यथार्त परक जीवन शैली रहन सहनको बारेमा अथक प्रयसाबाट हेर्ने कथा निर्माण गर्नु भएकोमा बिधा चापागाई दिदिलाई ह्रदय देखि नै मुरी मुरी धन्यवाद र आभारी छु ।

  • @rabindrakumarmahato6469
    @rabindrakumarmahato6469 4 года назад

    धेरई राम्रो गीत बीच बीच मा meaningful

  • @shitalsimran4263
    @shitalsimran4263 5 лет назад

    बिध्या दिदीलाई दर्सन
    हामी नेपाली भएर पनि एस्तो ठाउँहरु देखेको छैन तर दिदी को यो हेर्ने कथा ले सबै ठाउँ हरु हेर्न पाइयो ।एस्तो छ है हाम्रो देश मा पनि कति रमाईलो लाग्छ।हेर्दा अनि कुनै कुनै भाग हेर्दा दुख पनि लाग्छ ।तर म सबै भाग हरु नियमित हेर्छु मलाई सारै मन पर्छ ।हजुर लाइ धेरै धेरै धन्यवाद अझै राम्रो भाग हरु को आशा छ ।।धन्यवाद

  • @syangsar7483
    @syangsar7483 5 лет назад

    सँगै बसि खानुभएकाे देख्दा मन साच्चै नै गर्व साथ फुल्याे

  • @sommoktan7127
    @sommoktan7127 5 лет назад +2

    धेरै राम्रो लाग्यो बिद्या दिदी अब अर्को नयाँ कथाको पर्खाइमा छु है।

  • @uttamthanait3160
    @uttamthanait3160 8 месяцев назад

    कावासोति-१५ शेरगन्ज (माझि टोल) को कथा राम्रो लाग्यो। दिदि अब तेइ माथि तिरको गाऊ सबै थारु गाउको कथा लिएर आउनु पर्यो।

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 года назад +1

    उत्कृष्ट कार्यक्रम खुसी लाग्यो

    • @hernekatha
      @hernekatha  4 года назад

      Thank you Bhupin ji. Please subscribe our channel.

  • @ghayal1979
    @ghayal1979 5 лет назад

    सर्वसाधारण जनताहरुले यस्तो सास्ती पाएको देख्दा सत्ताको दुरुपयोग गरेर करोडौं कुम्ल्याएर मोज मस्तीमा रमाउने घुस्याहा भुस्याहाहरुलाइ ज्युँदै आगो लगाउँ जस्तो लाग्छ।
    गोरे काले जस्को सरकार आए पनि गरिबका पिडा उस्तै छन्।
    कार्यक्रममा लागि धेरै धेरै धन्यवाद दिब्या दिदी।
    सफलताको लागि शुभकामना।🌹💞

  • @NL_nota_gaming
    @NL_nota_gaming 5 лет назад

    वा मेरो देश को कला, सस्कृती,जीवन शैली,अनि जीवन मा हरेक पल को सङ्घर्स गर्ने छुटै शैली !! गर्व लाग्छ नेपाली हुनु मा,कति धेरै जात,धर्म,कला,सस्कार ,सस्कृती ,पर्व इत्यादी भयेको मेरो देश विश्व मै एउटा स्वर्ग परि स्थान हो।।

  • @chamling979
    @chamling979 5 лет назад +2

    विभिन्न जानजाति,भेषभुषा,भाषा संस्कृतिहरुले भरिपुर्ण संसारकै एक धनी देश नेपाल र भुबनावट हिामनल,पहाड र तराईहरुले विश्वलाई लोभ्याएँको छ..तर त्यस मुलुक निवासीहरुको जीविकोपार्जन गर्ने माध्यम भने दिनदिनै सन्तोषजनक बन्दैछ..हरेक बिहान बेलुकी हातमुख जोडनलाई पाखा पर्वत खोला नाला चार्दा पनि धौ-धौ हुने गर्दछ,,
    हिमाली भेगका वासिन्दाहरु अौषधी खोज्दा पहाडबाट झरेर मर्छन,
    पहाडी भेगका वावासिन्दाहरु वालुवा गीटी निकाल्दा ढुङ्गाले थिचेर मर्छन र तराईका बासिन्दाहरु नदीमा माछा मार्दा मार्दै बाडीले बगाएर मर्छन,,यी सबै जिविकाको लागि प्रतेक दिन जीवनलाई दाउमा लगाउनु पर्छ..
    उक्त समस्यलाई हल गर्ने सरकारसंग विकल्प कमै छ,...पर्याप्त धन छैन,,,छ त कम्ति तर व्याबस्थित ढंगले जन्तासम्म पुर्‍याउने कौसल यनि सीप छै,
    त्यसैले सरकार चुप रहनु बाहेक अरु बिकल्प केही छैन

  • @sandipkc3185
    @sandipkc3185 5 лет назад +19

    हप्तामा एकपटक हुन पर्यो दिदि यो कथा

  • @khadkahimali6930
    @khadkahimali6930 5 лет назад +7

    १६करोड को गाडी चढने ले यो हेर्नुपर्छ कति दुख मा बाचेका छन

  • @emalamagar3319
    @emalamagar3319 5 лет назад

    आहा यस्तो निउरो र माछा मिसाएर त कति खाछु खाछु आज भोलि याद आउछ

  • @subashrai7107
    @subashrai7107 5 лет назад

    kati mitho hudo hola gaughar ko fresh and organic macha sabji haru hai.....yeti majja au6 ni yo herne katha herda.....👍👀❤

  • @सिहँमानतामाङबिद्रोह

    दुखदायी जिवन गरिब र बाध्यता ।धन्यवाद विध्या दि🙏

  • @kpbhattarai7008
    @kpbhattarai7008 5 лет назад

    बिध्या दिदी सलाम छ हजुरको त्यो निस्वार्थ मन लाई, घाम,पानी,दुख, सुख अनि तितो मीठो केही नभनी गरिब दुखिको तितो बास्तबिकता कथा मार्फत देखाउनुभाछ, साच्चिकै अन्तर आत्मा देखि नै नमन,लभ यु दिदी💕💕

  • @kishorthapa6407
    @kishorthapa6407 5 лет назад

    बिध्या दिजु,,, तपाई हाम्रो मन मुटुमा बस्नुभएको छ ,,,, love you soo much Diju

  • @rajnisinghsilwal6151
    @rajnisinghsilwal6151 4 года назад +1

    ढिलै भयपनी यो कर्यक्रम को म पनि थुलै फ्यान भय

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 лет назад +1

    *धेरै राम्रो काम गर्नु हुँदैछ हजूर हरुको टीम ले म मनबाटै हजूर हरुको कामको सम्मान गर्न चाहन्छु र आगामी दिन मा यस्तै नयाँ कथा लिएर आउन विनम्र अनुरोध पनि गर्दछु🙂🙂*

  • @angry_hungry
    @angry_hungry 5 лет назад +34

    पोल पोलमा सरकार,
    टोल टोलामा हत्या हिंसा र बलत्कार!
    अनि हामी !अाहा! क्या गजबको नयाँ युग...
    अाओ रगतको होली खेलौ,
    अा‍ओ अब रगतको टीका लगाउ, अस्मिताको माला लगाउ,अलि कति बाचेका अाशाहरुलाई निमिट्यान्नै पारि कानमा जमरा लगाउ।
    अाहा! क्या गजबको नयाँ युग...
    हाम्रो खुट्टाको चप्पल काटेर, करोडौंको गाडीमा हुईकीयका छन् कोही,
    कुकुरले मुत्ने पोलमा फोटो टासेर कुकुर जस्तै चुईकियका छन् कोहि।
    अनि हामी ! अाहा! क्या गजबको नयाँ युग...
    अाओ अब रगतको टीका लगाउ, अस्मिताको माला लगाउ।अलि कति बाचेका अाशाहरुलाई निमिट्यान्नै पारि कानमा जमरा लगाउ।
    साच्चिकै! अाहा ! क्या गजबको नयाँ युग।।।

    • @pushpathapa3077
      @pushpathapa3077 5 лет назад +1

      Sanjog singh, Very well said brother...

    • @angry_hungry
      @angry_hungry 5 лет назад

      @@pushpathapa3077 thank you so much

  • @rajansapkota7019
    @rajansapkota7019 5 лет назад +1

    तपाईंको सालिन्ता र घाम पानीको प्रबाह नगरी गरिब दुखीको जीवन कथा पस्कने मौलिक शैलिलाइ नमन 🏜️🏜️🏜️

  • @rudrayogi703
    @rudrayogi703 5 лет назад

    हरेक रिति,रिवाज र सँकृतिले भरिएको हाम्रो देश,हरेक episode मा फरक- फरक बिधाका कार्यक्रम हेर्न पाउँदा ज्यादै खुशी लाग्छ।धन्यवाद बिध्या ज्यू।

  • @sureshcy
    @sureshcy 3 года назад +1

    salute team lai... 👏👏🙏

  • @krishnadevpasman3713
    @krishnadevpasman3713 5 лет назад +8

    U may not understand the pain of wound unless u will have that. Thanks a lot bidya mam for ur great effort towards the people who is struggling for even one day food. If our nation have only few people like u than I am sure there will be no poverty.

  • @Krishna91-k8o
    @Krishna91-k8o 2 года назад

    मैले एक झलक सम्झे ती सबैलाई जो आफ्नो कथाहरु हेर्ने कथा को क्यामरा मा अभिलेख भर्दै थिय, अनी फेरी सम्झे बर्षौ राजनीति गर्ने ती नेताहरुलाई जो नेपाली हरुको जीवनस्तर परिवर्तन गर्ने हैसियत
    राख्दैनन, नमिठो सत्य

  • @rameshshah9893
    @rameshshah9893 5 лет назад +4

    रवि लामिछाने को सिधा कुरा र विध्या दिदिको हेर्ने कथा नछुटाइ हेर्ने हरु यता हाजिर गरौ...!!

  • @thuldai7706
    @thuldai7706 5 лет назад

    लौ है एकलाख subscribe पुग्न लागेछ खुशी लाग्यो

  • @arjunnepal5533
    @arjunnepal5533 5 лет назад

    कुनै भाग छुटाएको छैन , उन्नाईसौँ भाग झन गहकिलो लाग्यो । बिध्या दि लाई सलाम ♥

  • @magaryan3277
    @magaryan3277 5 лет назад +1

    दुख सुख सस्कृती रितिरिवाज लेख बेसि पुर्ब पश्चिम् उत्तर दक्षिण हिमाल पहाड तराइ को सम्पुर्ण ठाउ हेर्न पाइने एक मात्र कार्यक्रम हेर्ने कथा आसध्यै मन पर्छ ।

  • @birahikancha9323
    @birahikancha9323 2 года назад

    यो हो नि youtube हेर्नु को मजा कति राम्रो

  • @dipakkarki1216
    @dipakkarki1216 5 лет назад

    Kya maza le Khanu vako Niguro r macha ..j hos Herni katha ..Ramro lagx saulet Biddya Didi

  • @rajukhadka8723
    @rajukhadka8723 5 лет назад +1

    मन छुनछ रत हेरछु

  • @khasamchanel8576
    @khasamchanel8576 5 лет назад +12

    रास्ट्रीय निकुन्ज ले यी माझिहरुलाई निर्धक्क संग ले माछा मारेर जीवन गुजारा गर्न दिनु पर्छ होइन भने सरकार ले अर्को ब्याबस्था गरि दिनु पर्छ ।

  • @सागरगुरुङ्गनिर्दोश

    चार जात छत्तीस बर्ण का जात जाती को साझा फुलबारी हो हाम्रो देश नेपाल । हामि सबै नेपाली को एस्तै बेथा छ ।।

  • @nirmalabaral1229
    @nirmalabaral1229 4 года назад +2

    Malai derai man parne program 👍 great

  • @lokendrarajchaulagainbhara9068
    @lokendrarajchaulagainbhara9068 5 лет назад +16

    अब आउने भिडियो हेर्न आतुर छु

  • @manbahadurghartimagar8149
    @manbahadurghartimagar8149 5 лет назад +1

    हेर्ने कथाको प्रत्येक एपिसोडहरु नछुटाई हेर्ने गर्दछु! बिद्या दिदिको ड्रेसअप मनपर्‍यो😍😍😍

  • @looksofnepal
    @looksofnepal 5 лет назад +6

    सहिमा हाम्रो नेपाली परिकार भनेको यही सबै परिकारलाई हाम्रो शिक्षा प्रणालीमा सामिल गर्दा हाम्रो नेपाल भूमिको परिकारको पहिचान र संरक्षण हुने छ ।

  • @lovey5645
    @lovey5645 5 лет назад

    हेर्ने कथा कहिले आउँछ भनेर पर्खी रहन्छु सुभ कामना दिदी आगामी दिन हरु मा पनि येस्तै दिन दुखी को कथा हेर्न सुन्न पाइयोस।

  • @myrandomvideos3216
    @myrandomvideos3216 5 лет назад +10

    22:13 to 22:52 Emotional moment. Someone who saved her life is no more.

  • @limskri6355
    @limskri6355 5 лет назад +5

    ओ हो खाना सारै मिठो थियो होला निगूरो माछा आहा

  • @buddhasongmi3047
    @buddhasongmi3047 5 лет назад +1

    ढिलो भयेनी हेर्न चि सबै कार्यक्रम हेरिन्छ ।एकदम मन पर्ने कार्यक्रम

  • @sanjaymahato416
    @sanjaymahato416 5 лет назад

    धेरै राम्रो छ कति रमाइलो हुदो रहेछ

  • @sumantimsina1615
    @sumantimsina1615 5 лет назад +1

    wow wow lots of love fro herne katha

  • @harirawat8424
    @harirawat8424 5 лет назад

    अति नै मार्मिक कथा छ किनाराको। निकुन्ज प्रशासन ले उचित व्यवस्थापन गरेर उनिहरुको परम्परागत पेशालाई छुट दिए धेरै राम्रो हुने थियो। भनिन्छ नि बन को चरी बनमा रमाउँछ।
    दुखियाको कथा देखाउनु भएकोमा हजुरलाई मुरि मुरि धन्यवाद।

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 лет назад +1

    मानिसको जिबन स्तरमा सुधार हुन सके त सहरी कारणले बिगार्न मिल्दैन यस्तै होस देहात हरु पछि हेर्ने पाइदैन सबैलाई शहर बनाउनेतर्फ नलाग्न होला येस्तो ठाउँबाट बरु जनता लाई अन्यत्र सार्न पर्छ अति प्राकृतिक छ

  • @jaynepal3221
    @jaynepal3221 3 года назад

    सकारात्मक सोच हुनेको हरेक कार्य उत्कृष्ट नै हुन्छ यसको प्रतिनिधि पात्र बिद्या चापागाईं हुनुहुन्छ ।

  • @dineshrajbanc4069
    @dineshrajbanc4069 4 года назад

    Video kp quality akdam ramro ani bidhya dd topaiko nolne seili ko ta k tarif garuu ani camera man always super 🌟🌟🌟🌟🌟🌟🌟💖💖💖💖💖 Salute all of you team

  • @devcharanchaudhary6081
    @devcharanchaudhary6081 5 лет назад

    Ah ho kati ramailo gajab katha...

  • @sabinaparajuli2891
    @sabinaparajuli2891 4 года назад +1

    राम्रो लाग्यो ।

  • @ombhaktarai2237
    @ombhaktarai2237 5 лет назад

    दिदिको टिममा यस्तो अदम्य साहस छ अनि परको कुरा हेर्ने कथामा बदल्नुहुन्छ । साह्रै राम्रो लाग्छ । अं.....जंगलमा बसेर खाना भानुभएको राम्रो लाग्यो 😍😍😍😍

  • @GowinDhimal
    @GowinDhimal 5 лет назад

    लगभग सबै भाग हेर्ने मौका पाएको छु ।।। हेर्ने कथा ✌️🤚👌🖐️😍👩‍❤️‍💋‍👩👭🙏

  • @jasrai5031
    @jasrai5031 4 года назад

    बिध्या चापागाईं बहिनी को यो कार्यक्रम एक दम राम्रो छ ।

  • @lopshonline.8434
    @lopshonline.8434 4 года назад +2

    "yeasto video banaunu bhako ma thank you dee...

  • @abhishekneupne5980
    @abhishekneupne5980 4 года назад

    हजुरहरुले खोजेर नलेखिएको नगनिएका सम्पुर्ण कथाको वेथा अलग रहेको छ। र त्यहि कथा हरू मध्य पनि बाबु छोरीको कथा र धुनको कथाले जिवन भरी नर्बिसिने मेरो मस्तिष्कमा छाप छोडेको छ।

  • @padambasnet1300
    @padambasnet1300 5 лет назад +40

    बिध्या दिदी को हेर्ने पर्ने कथा नछुटाउने को को ?

  • @nepaliman7627
    @nepaliman7627 5 лет назад +1

    नवलपुर जिल्ला को सेरगन्ज हाम्रो नजिकै खुसी लाग्यो हेर्न पाउदा

  • @ramojparajuli2721
    @ramojparajuli2721 5 лет назад +25

    यदि भाग्य मा रहेछ भने हजुर को कार्यक्रम प्रतक्ष्य हेर्ने ठुलो रहर छ दिदी ..! अझ हामी पर्देशी हरुलाई यस्ता कार्यक्रम हरुले अझै संघर्ष गर्ने क्षमता बढाउछ । गाउघर को तिर्सना मेटाउछ कुनै दिन समय मिलाउन सक्नु भयो भने हाम्रो गाउघर पनि आउनुहोस् तीन तिर बनजंगल र एकतिर भारत को बिहार भएको ले यहाँ पनि हजुर लाई केही भिन्न किसीम को अनुभव हुनेछ
    पर्सा जिल्ला को ठोरी गाउपालीका भरतपुर चोक बाट 65किलोमिटर को दुरी मा अवस्थित छ ।

    • @benibazaar1854
      @benibazaar1854 5 лет назад

      Ramoj Parajuli um kati ramro huney thiyo tapaiko gauko video hamiley pani herna pauney thiyou hai

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 лет назад

    जे होस हेर्दै जादा गैडाको कुरो सुनेर हासे पनि अनि दु; ख नि लाग्यो

  • @ranjanrai6349
    @ranjanrai6349 5 лет назад

    Kati sundar bhaykya. Aulo ta hamro udayapur pani hunchuyu. Hamile hepim Hai. Maafmagnu saknu. Parcha. AJA NAMAGEPANI WE AS NEPELESE FOR NEPELESEWD DO IN FUTURE.

  • @basantrawat8936
    @basantrawat8936 Год назад

    आफ्नो परम्पराको & सस्कृति प्रबर्द्धन को युवा जागरुप हुन प्रर्दछ।