भन्तेको कथा | Bhante ko Katha | Herne Katha EP60 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 20 ноя 2024

Комментарии • 2,4 тыс.

  • @manojtmg6603
    @manojtmg6603 3 года назад +492

    लोग्ने स्वास्निको झगडा देखाउने युटुबर भन्दा #हेर्ने_कथा धेरै माथी 🙏🙏🙏

    • @radhashrestha5691
      @radhashrestha5691 3 года назад +1

      Absolutely right

    • @rapanakarmacharya8928
      @rapanakarmacharya8928 3 года назад +6

      हिरा र किराको के तुलना गर्नु🙏

    • @nabinutsav7863
      @nabinutsav7863 3 года назад +4

      कोहिनुर हिरासँग फोहोरको तुलना गर्न मिल्दैन 😃

    • @hillytagar2260
      @hillytagar2260 3 года назад +2

      घर झगडा पनि हाम्रो एउटा बिषय नै हो सबै एक अर्का परिपुरक हुन। कसैलाइ नराम्रो न भनौ यति राम्रो कथा हेरेर हामीले ले अरु को बिरोध गर्न छोडने कि?

    • @kopilneupane14
      @kopilneupane14 3 года назад

      Good thinking

  • @dbtextil
    @dbtextil 3 года назад +737

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
    उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

  • @thedailyayurveda
    @thedailyayurveda 3 года назад +166

    "बुद्धले कहिल्यै ठूला मन्दिर खोजेनन् , Tiles को मन्दिर ठूला विशाल मन्दिर गराउनु भन्दा प्रकृति लाई जोगाउनु राम्रो " यो उच्च विचारलाई मेरो नमन

  • @rajitakarki4383
    @rajitakarki4383 3 года назад +172

    समाजको परिबर्तन बुझ्नका लागि कहिलेकाही समाज सङ्गै घुडा टेकेर जानू पर्दो रैछ ,कति राम्रो कुरा वाह

  • @damberbiswa8743
    @damberbiswa8743 3 года назад +99

    याे कार्यक्रम पछि गएर इतिहासले मुल्यांकन गर्ने छ। विद्या जि हजुर बनाउदै जानुहाेस हामी tradingमा पुर्याउने काम गर्छौ।

  • @_manojregmi_
    @_manojregmi_ 3 года назад +195

    "छोरो जति ठुलो भएपनी आफुलाइ त छोरै लाग्छ, बच्चै लाग्छ।" वाक्यले गहिरो सङ्ग छोयो।😥

  • @hernekatha
    @hernekatha  3 года назад +550

    Please be respectful to others while commenting. This is not a story about any particular religion. This is about an individual who is trying to bring changes to the society he grew up in. 🙏 Imagine yourself leaving your house, cars, wealth, loved ones, other desires to make little children to go to school.

    • @nepalibabu3292
      @nepalibabu3292 3 года назад +6

      कथा छोटोे भयो दिदी हजुर ।

    • @Ashmitapoudel80
      @Ashmitapoudel80 3 года назад +6

      Ekdaam sahi bhanubhayo.
      Thankyou so much uhako story liyera aaunu bhayeko ma. 🙏❤

    • @sapanakc7337
      @sapanakc7337 3 года назад +1

      Love you didi

    • @sandeshkc1604
      @sandeshkc1604 3 года назад +3

      Really amazing inspirational work 🙏

    • @anoopmagar8769
      @anoopmagar8769 3 года назад +2

      Namo Buddha💙

  • @dipak5663
    @dipak5663 3 года назад +202

    कुनै दिन मा लुम्बेनी पुगेछु भने गुरुको पाउ छोयर आसिर्बाद लिनेछु!

  • @cbthapa2087
    @cbthapa2087 3 года назад +3

    आहा कति शान्त तन मन बचन र वाेली हजुरकाे जय हाेस .....

  • @dineshkc7239
    @dineshkc7239 3 года назад +2

    साच्चै नै जसरी गुम्बा भित्र छिर्दा मन मा छुट्टै किसिमको सान्ती मिल्छ यो कथा हेर्दा नि तेस्तै सान्ती भयो।बिद्धा दिदी को हरेक कथाले म जस्ता धेरै प्रदेसि नेपालिहरुको 12/14 घन्टा काम गर्दाको थकान मेटाउने साथै धेरै पाठ सिकायेको छ

  • @prempariyar5647
    @prempariyar5647 3 года назад +1052

    हेर्ने कथाको हरेक एपिसोड नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस है

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 года назад +84

    यस्ता ब्यक्तिहरु पनि देशमा रहेछन् हामिलेचिनेका रैनरछौ । देशमा अझै धर्म बाचेकै रहेछनी।

  • @kumarthapa2248
    @kumarthapa2248 3 года назад +66

    कति शान्त स्वभाव अनि कति शालिन बोलिचाली , साच्चै सभ्य मावन रहेछन भिक्षु । बुद्धम शरणम गच्छामी धमम शरणम गच्छामी ।

  • @raazukc7882
    @raazukc7882 3 года назад +86

    कति सँस्कारी बोली आहा, अनि कति शान्त, अनि कति खुसी मुहार, सांची नै खुसी प्राप्त गर्नको लागि त्याग नै गर्नु पर्ने रहेछ हामी त धन प्राप्तीको लागि अन्तिम श्वास हुन्जेल सम्म सँघर्स गरिरन्छौ तर हामिलाइ कहिले खुसी मिल्दैन

    • @joshi.navaraj
      @joshi.navaraj 3 года назад +1

      100% agreed

    • @rbgdhakal
      @rbgdhakal 3 года назад

      अाखांवाट अासु अायो।

    • @Suresh-e9y
      @Suresh-e9y 3 года назад

      कती राम्रो कुरा....

  • @humgurung7361
    @humgurung7361 2 года назад +2

    भिक्षु अबदेश को कुराकानीले मन अति छोयो,मैले धेरै कुरा हरु हेर्छु सुन्छु तर बुद्ध धर्मको कुराले विशेष प्राथमिकता पाउछ,म पनि सोच्छु कहिलेकाहीँ यस्तै गरि अबदेश ज्यु को बाटो अपनाउ,तपाईं हरु क कसले यो इपिसोड्को हेर्ने कथा हेर्नु भयो ? मलाई सबैभन्दा मनपर्ने कार्यक्रममा (सबिना खातुन र भान्तेको कथा ) अति मनपर्यो बुद्ध को गुम्बामा पसेपछि मन छुट्टै आनन्द आउँछ ,धन्यवाद बिद्या ज्यु मिठो कार्यक्रमको लागि ।

  • @raiganesh1766
    @raiganesh1766 3 года назад +89

    त्याग भन्ने कुरा त बुझेकै रहेनछौ हामीले .... जिन्दगी को भागदौड संगै रुमलियौ हामी त

  • @matrikapaudelvlogs
    @matrikapaudelvlogs 3 года назад +102

    अझसम्म मैले देखे बुजेको धर्मगुरुमा वास्तविक भन्ते तथा धर्मको रक्षा गर्ने व्यक्ती नै उहाँ नै हो।😍😍

  • @tghimire
    @tghimire 3 года назад +94

    यति शान्त , शभ्य र शुसिल मान्छे कति लोभ लाग्दो आफै लाई भिक्षु हुन मन लाग्यो।

    • @sabitagautam6430
      @sabitagautam6430 3 года назад +1

      मलाई पनि 😊

    • @tghimire
      @tghimire 3 года назад

      @@sabitagautam6430 lag ja gale fab song

  • @hemadhami2242
    @hemadhami2242 3 года назад +40

    "बुद्ध "शब्दनै प्याराे 🤗 शान्त, सलिन बाेलिमा काेमता ,समान व्यवहार यति राम्रा मान्छे चिनाउने आदरर्णिय दिदिलाई सलाम 🙏💖

  • @bijaysunar9038
    @bijaysunar9038 3 года назад +3

    धेरै राम्रो लाग्यो हजुर।

  • @lungbadai4116
    @lungbadai4116 3 года назад +35

    कति निस्चल नरमबोली तपाइको स्वभाव सबै नेपाली हरुमा रहोस धन्यवाद बिद्या मिस लाई जिउदो बुद्ध लाई हाम्रो सामु पस्किनु भएको मा

  • @alexsaud1188
    @alexsaud1188 3 года назад +99

    कति महान सोच उहाको ,
    नेपाल सरकारले मन्दिर , स्तम्भ , चर्च बनाउन अरबौ रकम बजेट छुट्टाउछ तर विद्याको मन्दिर स्कुल लाइ नजर अन्दाज गर्छ ,

  • @hardworkfuture997
    @hardworkfuture997 3 года назад +21

    हिन्दु परिवारमा जन्मेर बौद्ध धर्मका भिक्षु भएका यि महान भिक्षुलाई नमन..... कति शान्त कति सरल यिनको बोली अनि व्यवहार..... साच्चै केही छ बौद्ध धर्ममा.... ॐ माने पद्दमे हुँ....

    • @arjunrana8066
      @arjunrana8066 3 года назад

      चुप मुजी

    • @ujjwal9511
      @ujjwal9511 3 года назад

      Siddhartha pani hindu hununtyo

  • @rajmancha
    @rajmancha 3 года назад +3

    वाह !
    कति राम्राे कथा
    प्रकृतिप्रेमीकाे कथा
    समाज रुमान्तरकाे कथा
    मान्छे हुनुकाे धर्मकाे कथा
    सबैको लागि उत्प्रेरणाकाे कथा
    लुम्बिनी गएँ भने पक्कै भेटूँ लाग्ने कथा

  • @sikendarchaudhary6783
    @sikendarchaudhary6783 3 года назад +1

    धेरै धेरै धन्यबाद....मन छुने कथाको लगी.....थोरै शब्दले धरै कुराको बयान।

  • @dhankumarshrestha176
    @dhankumarshrestha176 3 года назад +86

    उहाँ जस्तो छोरा जन्माउने बाबा आमालाई भित्री मन देखिनै हार्दिक नमन 🙏❤️

  • @yamudash_limbu
    @yamudash_limbu 3 года назад +74

    आहा मनै कति सान्त भएर आयो उहाको बोलिमा कति मायालु पन मलिम ! बुध्द ❤️❤️

  • @MeMOShorts233
    @MeMOShorts233 3 года назад +144

    आरुको खुशी खोज्दै हिड्ने ईनी पनि बुद्ध हुन् |

  • @haangrai7845
    @haangrai7845 3 года назад +56

    निकै गहिराइ र शान्त ☘️💚को कथा हेर्दा हेर्दै सकिएको थाहै भएन। साच्चै लाेभ लालच इर्श्या बिना को जीवन कति शांति। सादा जीवन उच्च बिचार ☮️🌼😊

  • @basantarai9221
    @basantarai9221 3 года назад +2

    माहा पुरूष भएको यस्तो हुनुपर्छ।आफु जलेर अरूलाई उज्यालो दिन्छ। मलाई साह्रै खुशी लाग्यो। हजुरको बिचारमा

  • @ramitapudasaini3711
    @ramitapudasaini3711 3 года назад +37

    यती राम्रो एपीसोड २ पटक हेर्दा पनी ती आवाजहरू अझै सुन्न मन लाग्ने

  • @bipinbhattarai3218
    @bipinbhattarai3218 3 года назад +117

    नेपाल बुद्धभूमि हो। तर पनि अझै बुद्धको जीबनि र उहाँले प्रदान गरेको अमृतमय ज्ञान नेपालीलाई बुझउन सकिएको छैन। मेरो विचारमा "गौतम बुद्ध" को जीवनका एक एक अंशको सविस्तार किताब बनाएर पाठ्यपुस्तकको रुपमा स्कुलदेखि नै अनिवार्य पढाउनु पर्छ। बुद्ध नेपालमा जन्मिएका हुन भनेर मात्र पुग्दैन जबसम्म बुद्धको ज्ञान आर्जन गरेर जीवनमा परिवर्तन गर्न सकिदैन।

    • @renukalama9521
      @renukalama9521 3 года назад +1

      हो नि 🙏

    • @Wandering_monk24
      @Wandering_monk24 3 года назад +1

      Exactly ❤️

    • @kamalthapa7620
      @kamalthapa7620 3 года назад +1

      Kura 100% sahi ho

    • @vinodlama3526
      @vinodlama3526 3 года назад +1

      Aba feri Hindu rastra banaune bhanne kura chalxa sir k garnu.Sabai milerai baseka thiye😊

    • @MrNepalChhanel
      @MrNepalChhanel 3 года назад +2

      I hope people by now know that the Pasupathinath temple has its origin traced to Kirat time.
      I hope people by now know that inside the Pashupatinath temple is the statue of Birupakshya, who is the God of Kiratas.
      But the Brahmins have Hindunized it. So today Pasupathinath temple is seen more like a Hindu temple than a Kirati temple.
      Anyway, I want to say all Nepali people please do not convert to Christians. We should continue to worship Kirateshwar Mahadev and Lord Buddha.
      Coming back to the Pashupatinath temple,
      Nepalese must throw those Indian Brahmins from our Pasupathinath temple and let Kirati priests look after the temple. As long as the Indian Brahmins are the main caretaker of the Pashupatinath temple, it symbolizes racism at its finest in Nepal. The history of Indian Brahmins at the Pashupatinath temple goes back to the 14th century during the time of Malla King.
      Jayasthiti Malla invited the Indian Brahmins to Nepal and appointed the Indian Brahmins to be the main caretaker of our Pashupatinath temple.
      Thus started the process of Hinduization in our country. Jayasthiti Malla and the Indian Brahmins also formulated the complex caste system in Nepal. The Indian Brahmins got a special place and recognization due to the policy made by Jayasthiti Malla.
      This tradition still exists today. So for the last 600 years, Nepalese have been falling at the feet of Indian Brahmins. It's time we change this. Nepal must now replace the Indian brahmins at the Pashupatinath temple and let the Kirati priest be in charge of the temple. The Dalits and Madhesis should help the Kirati priest look after the Pashupatinath temple.
      Kirateshwar Mahadev never said that Brahmins can only be the caretaker of his temple.

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +70

    कर्म बिनाको आस्था हुदैन् ,
    र गन्तब्य बिनाको यात्रा
    कहिले सफल हुदैन ।
    हेर्ने कथाको नियमित दर्शन मध्य एक म पनि हु 🙏🇳🇵

  • @sonamsherpa3766
    @sonamsherpa3766 3 года назад +2

    Kati shanta ani Kati swacha uhako swabhab 🙏🏻🙏🏻

  • @rameshkhanal5056
    @rameshkhanal5056 3 года назад +49

    सुरु देखि अन्तिम सम्म आँखा नबिसाइ हेर्दा नि अजै हेरु हेरु लाग्ने मन छुने कथा।कता बाट भेट्नु हुन्छ हो दिदी ले।

  • @sijtrajchettryvlogs
    @sijtrajchettryvlogs 3 года назад +423

    She deserved the best journalist of nepal??😘😘😘😘😘

    • @dumbarbaraily9907
      @dumbarbaraily9907 3 года назад +1

      Yes rite

    • @rajanishrai6306
      @rajanishrai6306 3 года назад +4

      no people only like jhole patrukar

    • @dinesh_parajuli
      @dinesh_parajuli 3 года назад +6

      भिडियो बनाउनु पत्रकारिता भित्र पर्दैन

    • @kushal979
      @kushal979 3 года назад +11

      @@dinesh_parajuli she's been working as a journalist since very long ago. It's just that she has now changed the format of her show. Def she deserves the best journalist award

    • @Amar_stha
      @Amar_stha 3 года назад +1

      Off course

  • @shashibaniya
    @shashibaniya 3 года назад +18

    कस्तो मनै शान्त भएर आयो यो कथा हेरेर ।कती राम्रो काम गर्नु भएको वाहाले अनि छोरीहरुलाई कती सम्मान दिनुभएको । एकदमै राम्रो लाग्यो यो एपिसोड धेरै धेरै धन्यवाद बिध्या दीदी 🙏😊

  • @sureshkafle9066
    @sureshkafle9066 3 года назад +49

    छीटई काम सकाएर,चाड़ाई बिदा हुने,अरे वा,नेपाली राजनिती मा पनी एस्तै भए 😘😘

  • @apexpredator5449
    @apexpredator5449 3 года назад +49

    कस्तो सालिन र सान्त स्वभाव, कस्तो सोझो अनुहार सफा मन , कस्तो सान्त ब्यक्तितब 🙏🙏🙏🙏🙏🙏

  • @Yubrajkandel
    @Yubrajkandel 3 года назад +1

    कथाको सार प्रस्तुत गर्नको लागि मात्र थोरै शब्द खर्चेर कथाको सम्पुर्ण व्याख्या विश्लेषण दृष्यको माध्याममा पस्कने यस कार्यक्रमका सम्पादक प्रस्तोता बिद्या चापागाई जि तपाईको महनेत, जोस,साहस र समर्पणले यो समाजको अति बिकट देखि अति सुगम क्षेत्रमा बिद्यामान जनताको दुख,कष्ट,अशिक्षा, बिकृती बिसँगति लाई ऎनाको रुपमा प्रस्तुत गरिदिनु भएकोमा यो समाज तपाईं प्रती सधैं गौरवान्वित र आभारी छौं । यो जोस जांगर सधैं कायम रहोस शुभकामना ।

  • @shyammishra9304
    @shyammishra9304 3 года назад +30

    कति राम्रो सोचाइ, मन्दिरमा सुन लाउनु भन्दा त्यो सुन बेचेर स्कुल , अस्पताल, खोल्नु राम्रो " भन्ने कुरो।

  • @Rajendrasharma-pb4bf
    @Rajendrasharma-pb4bf 3 года назад +65

    हेर्दा मात्र पनि रहरै लाग्दो बरै 🥰🥰
    सबै छोडेर आफु पनि मार्ग परिवर्तन गरूँ कि झैं लाग्छ कहिले त।
    तर मन भएर मात्रै पनि नहुँदो रहेछ आत्मविश्ववास, साहस को कमी भएर त होला ~~

    • @sapanilama507
      @sapanilama507 3 года назад +1

      Wow ramro soch👍👍atmabiswas, sahas sabaima hunxa hajur afu Kahile kamjor sochnu hunna

    • @TooNcUP-r5j
      @TooNcUP-r5j 3 года назад

      Same here atma biswas nai xaina

    • @rbgdhakal
      @rbgdhakal 3 года назад

      agreed

  • @ganeshgurung5562
    @ganeshgurung5562 3 года назад +86

    बुद्ध मार्गवारे सही बिचार लाग्यो।नमो तस्स भगवतो अरहतो सम्मा सम बुद्धस्स

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 3 года назад

      Bro buddhism indian haru ko dharma ho, tesaile yesu christ lai mannu pacha hami janajati le. He is lord of light.

    • @Zero-nh4ke
      @Zero-nh4ke 3 года назад +5

      @@CoronaVirus-fu3zl aaloo tero Budhi Christian manu parxha re ..Jaba Buddhism sansar ma fayeli ra theyo bela tero Christian bhane Dhrama ko aato pato thiyena yo sansar ma

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад +4

      @@CoronaVirus-fu3zl Christian vanya duniya Lai maarera failako dharma vanam saley chor Khristey? Buddha Dharma bhanya Nepal ma janmeko Buddha le Bodhgaya, Bihar ma gayera dhyan prapti gareko ho. Ani Ashok Samrat the Great le failako ho sansar bhari, bujhis?? Ramro kura India ko ni sik, ani matra agadi badxas.

    • @anilbhandari1644
      @anilbhandari1644 3 года назад +2

      @@CoronaVirus-fu3zl यशुचाहि नेपालमा जन्मेको हाेर, यशुजन्मेकै ठाउँमानै संधै कलङ्क र हत्या हिम्सा छ अन्तकाे त के कुरागर्नु।

    • @kaygurung5909
      @kaygurung5909 3 года назад +1

      Yo @corona virus lai laija hey corona laija.....buddhism ko important bujhechau?europe ko ghar aagan ma hera tini haruko ghar ma buddha ko thari thari ka pratima haru dekhna painchha jaba tapai vanndai cha ki christian bannu parcha banne vaye timi bana bhai tara kasaile gareko ramro kam ma badha napurau mahasaya

  • @vijaykumarlama1774
    @vijaykumarlama1774 Год назад +2

    🙏🏻🙏🏻🙏🏻
    Bhante ji
    Vidya ji ko Herne katha ko team lai 🙏🏻🙏🏻🙏🏻

  • @tiktokbattle2053
    @tiktokbattle2053 3 года назад +51

    आत्माले डोर्‍याएको जीवन कथा। रियल बुद्धिजम♥️♥️♥️

  • @Prozza.
    @Prozza. 3 года назад +44

    गजेन्द्र सर कहाँ हुनुन्छ? अर्को एउटा एपिसोड बनाउन पर्यो बिध्या म्याडम।

  • @priyagammer7107
    @priyagammer7107 3 года назад +98

    Don't know why people disliked this video story. Really I loved it. The theme of this story is so good. The monk bhikxu is a wise and honorable person. Thank you herne khatha for giving us such a beautiful, motivational and inspiring video stories.

    • @binodrai2654
      @binodrai2654 3 года назад +1

      Because they would never understand 😄and they are not happy with there life.

  • @durgarai6021
    @durgarai6021 3 года назад +5

    पत्रकार होस् त हजुर जस्तो ।
    तर सारै दुख लाग्छ ।हजुरलाई राज्यले चिनिएन नै भन्नू पर्छ ।तपाईले कस्ता कस्ता कार्यक्रम चलाएर आउनु भयो । धेरै परिवर्तन भए धेरैलाई माथी स्थान सम्म पुराउन भयो तर तपाई कहिले त्यो स्थानमा पुग्न दिएन ।र दिदैन पनि राम्रो पत्रकार हरुलाई चिनेर पनि नचिने जस्ता गर्छन् । हामी जनताले पनि बुझ्दैनौ ।उहाँले गरिरहेको सरल भाषा मा कार्य, काम ,योगदान , उहाँ के चै गर्न बाकी छ अब कस्ता कस्ता बिगत ठाउँहरुमा गएर आफ्नो भाषा, सस्कृती, भेषभुषा ,रितिरिवाज ,यस्ता प्रकारका छ्न ।भौगोलिक वातावरण पहिचान लाई कति दुख कष्ट गरेर लोभ नहुलाई लागि परेका छ्न। साच्चिकै भन्नू पर्दा हाम्रो यस्ता परिवेश जात धर्म लाई जोगाएर राख्नु पर्छ भने केवल एउटै टिम हेर्ने कथा लागि परेका छ्न।आशा छ हाम्रो नेपालिको पहिचान परम्परा मौलिक हक सस्कृती रितिरिवाज भौगोलिक बनावट बनस्पति चराचुरुङ्गी सुनौलो वातावरण आदि इत्यादि धेरै लाई समेटनु भएको छ म यहाँ उल्लेख गर्न चाहान्न ।भिडियो नै हेर्नू होला।आशा छ ससार भर चिनाउने प्रक्रिया हो ।चिनिन्ने छ ।आउदो पुस्ताले यो भिडियो हेरेर धेरै सिक्नेछ ।लोभ हुन दिने छैनन ।तपाईहरुको होल टिम लाई उच्च समान छ हामी नतमस्तक छौ ।
    तपाई आवाज फेरि कोईली का जस्ता छ्न ।त्यसैले तपाई चलाएको कार्यक्रम यति माथी छ त्यो कल्पना समेत गर्न सकिँदैन।
    नोट : तपाई कति धेरै सफा मन छ ।बिगत ठाउँहरुमा गएर हाम्रा बाबू आमा त त्यति धेरै सरसफाइ मा ध्यान दिनु हुन्न नि त ।तर पनि तपाई उहाँहरुले पकाएर बनाएर दिनु भको कति मजाले खानु हुन्छ ।त्यस्ले ट्रयाच मन 😍मुटु छुने 🤗 बाई धेरै लेखे क्याहो हजुर सङ्ग भेट्ने इच्छा धेरै छ ।
    साझा सवाल
    हेर्ने कथा🇳🇵

  • @jedurampoudel8967
    @jedurampoudel8967 3 года назад +3

    साच्चिकै मन छोयो । प्रकृतिमा विचरण र समाजको बास्तबिक र आधारभुक समस्यामा आफ्नौ पारिवारि एकल जीवन त्यागी सामाजिक जीवन जिउदै वास्तविक भिक्षु अनी सार्थक जीवनको अभ्यास गरिरहनु भएका अवधेश भिक्षुलाई अन्तस्करणको सादर प्रणाम । उहाँको जिवन र सत्कर्म हामीमाझ पुर्याई सहयोग गरिदिनु हुने विद्या जीको सामाजिक साधुबाद प्रति पनि कृतज्ञता प्रकट गर्दछु ।

  • @sabitagautam6430
    @sabitagautam6430 3 года назад +2

    दयालु मनप्रती साधुवाद !
    मंगल हओस् । मंगल हओस् ।

  • @melvenxd1761
    @melvenxd1761 3 года назад +4

    बिद्या ज्यु यति उत्कृष्ट कथा लाई क्षण भरमै सक्न हजुर ले कसरी सक्नु भएको ? क्षणिक कथा मात्रै हेर्दा पनि मन लाई स्थिर भएको पाँए । झण्डै सबै कुरा बिर्सनु पुगे भाग दुई,तीन,चार गरि धेरै नै ईपिसाेड बनाउनु भए बेस हुन्थ्यो।

  • @thapakaji2317
    @thapakaji2317 3 года назад +24

    एकदमै शान्ति छायो मनमा . बुद्ध नाममै शान्ति पाउछु म.बिसेस धन्यबाद टिम लाइ 🙏

  • @razan.aale26
    @razan.aale26 3 года назад +16

    मलाई १/२ मिनेट हेर्दा के नै होला र जस्तो लागेको थियो जब समय बित्दै बित्दै गयो, उति उति भन्तेको कथाले गहराइ लिदै गयो, अनि महसुस गरे मान्छे त शिक्षाको ज्योती दिनि मान्छे पो रैइछ।।🙏

  • @newgalaxy9567
    @newgalaxy9567 3 года назад +1

    कतिबेला गाउँ-घरको सम्झना गराउने, घर परिवार,पाखा पहराहरुको सम्झना गराउने त कतिबेला हसाउने, कतिबेला रुवाउने, कतिबेला मन शान्त बनाउने र केही गर्नको लागि सकरात्मक उत्प्रेरणा दिने । जिन्दगीको कथा ! हेर्ने कथा ! आज छुट्टीको दिन जिन्दगी खोजेर बहकिएको छु यो परदेशमा ! आभार छ हेर्ने कथा टिमलाई ।

  • @raajkhanal353
    @raajkhanal353 3 года назад +1

    विद्या दिदी सधैँ हेरिने कथा भन्दा यो कथा अलि भिन्न लाग्यो। समाजमा यस्ता असल पात्र पनि रहेछन् भनेर जान्न तपाईको प्रतीक्षा गर्नु पर्ने देखियो। मूलधार भनिएका मिडियाहरु हरेक सेकेण्ड जस्तो नकारात्मक कुराको मात्रै व्यापार गर्ने गलत परिपाटी स्थापित गरेका छन्। धन्यवाद विद्या दिदी 🙏

  • @royalzenithvlogs4203
    @royalzenithvlogs4203 3 года назад +114

    What a visionary, clear minded and calm person. We need many people like him. Most of all, I loved his pronunciation and way of speaking.

    • @royalzenithvlogs4203
      @royalzenithvlogs4203 3 года назад +4

      @@manojshrestha724 it is our society, boundries, family, expectation, rush for materialism, libido for property, power and prestige, so and so that are stopping us from being like him.

  • @sp-magar
    @sp-magar 3 года назад +18

    विद्या दिदीको आवाज सुन्न आतुर भएका हरु यता हजुर हुनु होस्

  • @withlove8603
    @withlove8603 3 года назад +7

    म पनि 2015 को slc परिक्षा दिएपछि आफू भित्रै भिक्षु भन्ने सोछ आयो र भिक्षु बने म 6 बर्ष देखि buddhist philosophy अर्थात बौद्ध बिज्ञान को बारे मा भारत मा अध्यन गर्दै छु।मेरो पनि सोच उहाँ को जस्तै छ।आफू भित्र भएको रिस राग लोभ लालज सबै त्यागेर शान्त अनि सुखी जीवन बिताउने अनि भबिस्यमा म पनि सामाज को लागि केही गर्छु भन्ने ठूलो सपना छ।

    • @minatamang1759
      @minatamang1759 3 года назад

      Hajurko sapana Pura hos

    • @minatamang1759
      @minatamang1759 3 года назад

      Mero kanxa Bhai Pani Buddhist padi rakox India ma.

  • @sushilrijal11
    @sushilrijal11 3 года назад

    यी शुद्ध आत्मामा‌ नमन । सबै कुराबाट बिरक्त तर पनि समाजको लागि‌‌ क्रियाशील ।। सायद यो मध्यमार्ग नै ठिक होला सायद। धर्म भनेको पूजा पाठ र आफ्नो मुक्तिको लागि सोच्नु मात्र हैन समाजको लागि उद्धारमा लाग्नु पनि हो तर आडम्बर र अहंकार रहित‌ भएर ।।

  • @rbgdhakal
    @rbgdhakal 3 года назад +2

    हेर्ने कथा जहिले पनि हेरिसकेपछि रुने यो मन र अांखा अाज भने शान्....त भएका छन। वाह...! अवदेसको voice कस्तो clean. वावुको चारतले विशाल पक्कि घर भन्दा छोराको कद सगरमाथा भन्दा उच्च लाग्यो अनि माहांसागर भन्दा शान्त लाग्यो।

  • @chiranjivikhanal574
    @chiranjivikhanal574 3 года назад +5

    Jindagi jiune silsila ma bhagdaud mai adha umer siddaiyo !! Karma sahit ko tyag purna jiwan nai sachha manab jiwan rahe ch bhnne kura swami matteya ji marfat ujagar garidinu vayeko ma ridya dekhinai bidhyaji sathai sampurna herne katha team prati naman naman !! 🥰🥰😘😘🙏🙏

  • @nabarajgiri8298
    @nabarajgiri8298 3 года назад +4

    हाम्राे गुरु लाई मन नै देखि धन्यबाद छ हजुरु लाई यक पल्ट भेट्न पाय भनि ठूलाे सफलता हासिल हुन्छ ।।।🙏🙏🙏🙏

  • @Thakurimaisab17
    @Thakurimaisab17 3 года назад +5

    कस्तो सालिन गुरु हो हजुर ? कति मिठो बोली कस्तो राम्रो सोच ? अब हजुर को केहि सोच लाई हामीले पनि प्रयोग गर्नु पर्छ । धन्यवाद गुरु हजुर । दर्शन ।

  • @binitalama6543
    @binitalama6543 3 года назад +1

    Tv ma herdai thiye nikai ananda lagyo feri youtube ma khojera here nikai ananda khusi lagyo bhante ko kura sunera 🙏🙏🙏 Namo tassa bhawato arahato samma sambuddhassaa🙏🙏🙏 may all beings be happy n healthy 🙏 thank u Herne katha team 😍😍

  • @yamsagar1988
    @yamsagar1988 3 года назад +1

    साच्चै भन्ने हो भने यो भिदिओ हेरेर मनै बगेको पानी झै चन्चल र सरर र आनन्द आयो बुद्ध जस्तो महामानब जन्माउने लुम्बिनी बुद्ध थाउ लाई नमन गर्छु

  • @raidurga37
    @raidurga37 3 года назад +3

    Man xoye bhante ko video le Bidhya ma'am 👏👏🙏🙏

  • @shaileshshahi117
    @shaileshshahi117 3 года назад +22

    सार्है उत्कृष्ट छ यो एपिसोड, सलाम दिदि र टिमलाई।।

  • @surjansingh2442
    @surjansingh2442 3 года назад +11

    भक्ते सर को कुरा सुनेर हामी त खालि खान र पूर्थिबिको भार हुन मात्रै जन्मेका रहेछउ लाग्छ अहिले

  • @sumygurung
    @sumygurung 3 года назад +2

    अहिले सम्म्कै सबैभन्दा उत्कृष्ट र प्रेरणादायी शृङ्खला 🙏 धन्यवाद विध्या जि

  • @technicalknowledge85
    @technicalknowledge85 3 года назад +2

    प्रकृति र धर्मसँग जाेडिएर शिक्षाको लागि गरिएकाे प्रयास प्रति सलाम....

  • @cbabc76
    @cbabc76 3 года назад +54

    दिदी भाग 2 चाहियो।
    मलाई पुगेन होइ।❤️❤️

  • @RUDRANATHSUBEDI
    @RUDRANATHSUBEDI 3 года назад +5

    One of the Best Episode भन्तेको कथा
    The Great Man came from great consciousness and great thoughts!!!
    यसैलाई भंदछन होला महान मानव 🙏🏻🙏🏻🙏🏻
    Absolutely the Great Person, Great thought and clean hearted Person!!!
    That’s why Buddhism ☸️ is Great!!!
    Respect 🙏🏻🙏🏻🙏🏻✌🏻
    Socialism,
    Leader learn to serve people not to rule over!!!
    बुद्धम शरणम गच्च्यामी!!! ☸️🙏🏻ॐ

  • @indrakarki114
    @indrakarki114 3 года назад +31

    आफ्नो लागि हाेइन अरुकाे लागि बाच्नु नै जिबनकाे सार्थक हाे।

  • @bmrn913
    @bmrn913 3 года назад

    धर्म र भिक्षु के हो भन्ने कुरा वहाँबाट सिक्न जरुरी छ। मनै देखि नमन भिक्षुलाई। बुद्धीजम व्यक्ति होईन समाज हो जीवन हो अनि रुपान्तरण । सबैलाई आफ्नो ठानौं सबैलाई प्रेम गरौं। , प्रकृतिलाई प्रेम गरौं माया गरौं बचाऔं हामी बचौं।

  • @nishakatuwal3815
    @nishakatuwal3815 3 года назад +2

    मलाई हेर्ने कथा हेर्दा सारै दुख लाग्थ्यो किन भने त्यहाँ मानिसहरुका संघर्षका कथा हुन्थे जुन सारै पिडादायी लाग्थ्यो मलाई तर यो भन्तेको कथा हेरे पछि सारै सन्तुष्ट प्राप्त भयो...यहाँ पनि त्येही संघर्ष छ तर सन्तुष्टिको संघर्ष..
    उहाँ गुरु जि प्रती सम्मान स्वरुप शिर झुकाउन छ यो मन ले 🙏🙏🙏🙏

  • @boharatekbahadurboharatekb5438
    @boharatekbahadurboharatekb5438 3 года назад +26

    अाखिर जीन्दगी के नै छ र अाफु सगँ मन हरूमा खुसि मिलाेस कराेड न चाहिने रहेछ र बिल्डिन पनि त नचाहिने रहेछ छ याे कथाले स्पष्ट छ

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 года назад +29

    कस्तो आनन्द आयो। धन्यवाद हेर्ने कथा परिवार🙏

  • @vesrazvandari7677
    @vesrazvandari7677 3 года назад +4

    कति प्रेरणादायी बिचार भिक्षु जि को ,यो खोज मुलक पत्रकारिताको लागि सदा बिध्या जि र समग्र टिम प्रति सम्मान ।

  • @sajanmijar3868
    @sajanmijar3868 3 года назад +2

    उहाँ को बोली नै यती मिठो सान्त छ सुनेर झन सुनु सुनु लाग्ने । सारै मिठो शब्द बोलि

  • @kamalakandel5283
    @kamalakandel5283 3 года назад +1

    जीवनमा शान्ति नै ठूलो कुरा रहेछ । अभदेश गुरुलाई यसैमा कति हो कति शान्ति मिलेको रहेछ 🙏🙏

  • @Sonam-2
    @Sonam-2 3 года назад +239

    As a monk, I'm very much appreciated with his vision. It's seems like monks are sacrificing everything but in reality, it's opposite because real monk is living fully in present moment and rest of people's are sacrificing their present moment which is most precious thing in this world.

    • @Sonam-2
      @Sonam-2 3 года назад

      See who's sacrificing in reality...

    • @ipadboy6663
      @ipadboy6663 3 года назад +1

      @@Sonam-2 I am curious about could monk marry ?? Yes I am really fond of monk and wanna marry is that possible ?and sorry for my unsuitable question

    • @nepalikto8167
      @nepalikto8167 3 года назад

      @@Sonam-2 &₩

    • @Sonam-2
      @Sonam-2 3 года назад

      @@ipadboy6663 Actually , the whole concept of becoming a monk is not for this life but for next life or Nirvana. But if you're asking me through liking curtain areas of monk's lifestyle and wanting a Peace and happiness for this life, than maybe you don't need to become a monk but you can learn from monk's life and try to apply in your life. And I think from other side, becoming a monk is one method to become a independent one to fully focusing on path for next life or Nirvana.

    • @gauravpoudel7288
      @gauravpoudel7288 3 года назад

      As a monk why r u on RUclips?

  • @_manojregmi_
    @_manojregmi_ 3 года назад +190

    हिजै बाट कुरेर बस्ने जति को को हुनुहुन्छ यता आउनुस् है।😁😁

  • @dhanthapa3179
    @dhanthapa3179 3 года назад +3

    म बुद्धिस्ट भयको १५ बर्ष भयो तर यस्तो खाल्को बिचार भयको भन्टे देखेको नै थियन ।
    उहाँ को कुरा ले मन मा हलचल नै गराईदियो।
    साधु।
    साधु।।
    साधु।।।

  • @muskanpalpali3237
    @muskanpalpali3237 3 дня назад

    कति मिठास बोली सान्ता सरल सब्य बोलिमा गुरुलाइ नमन बिद्यादिदी लाई धन्यवाद

  • @pscmanch-7802
    @pscmanch-7802 3 года назад +1

    धर्ममा कति शक्ति छ भनेने कुरा त भन्तेबाट थाहा पाइयो । सुन्दर प्राकृतिक दृष्यावलोकन । धन्यवाद हेर्ने कथा समुह ।

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 3 года назад +19

    यो कथा सारै मन पर्यो एऊटा आन्ददमय खुसिको कथा हेर्न पाईयो।

  • @राजनबुढाथोकी-प3न

    एकदम मार्मिक शब्द हरु छन् हजुर सङ्ग ।
    ओम माने पेम हु ♥️🇳🇵👈
    जय हिन्दु 🙏

  • @tejbohara9531
    @tejbohara9531 3 года назад +12

    याे सांसारिक माया भन्दा भिक्षु भएर समाज सेवा गर्नु कराेडाै गुना राम्रो हाे ।

  • @mekhmuskan4282
    @mekhmuskan4282 3 года назад +1

    हेर्ने कथा साच्चै सार्थक भयो यो अंक ले....... नमन सम्पुर्ण परिवारलाई

  • @sunilghimire8745
    @sunilghimire8745 3 года назад +2

    Vichhu Guru Abadesh Tripathy lai bhitrai dekhi naman xa. Bastabik dharma bhaneko yehi ho. Natra bhane dharma ko naam ma yaha bhagwan lai pani bechi dine manche hunchan. Tara guru Abadesh Tripathy is a true legend for all of us.
    Thank you a ton for Herne Katha ( Vidhya Chapagain and the herne katha) team for the such beautiful and heart touching documentry. Long live Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mankosathi9683
    @mankosathi9683 3 года назад +132

    पोस्ट हुने कहिले होला ? कुरेर बसेको पनि थुप्रै घण्टा भईसक्यो 💝🌹😍

    • @sanuofficial5726
      @sanuofficial5726 3 года назад

      2morrow

    • @kapurgurung9566
      @kapurgurung9566 3 года назад

      मैले पनि प्रतीक्षा गर्छु नि, notification बाट first priority, 2/4 अरु पनि छन् 😁

  • @littleboymingmasherpa3075
    @littleboymingmasherpa3075 3 года назад +255

    सायद बुद्धिश भएर नै होला आफू ? बुद्ध भन्ने शब्दले नै आनन्द प्रफुल्ल बनाउछ ,

    • @govindasharma203
      @govindasharma203 3 года назад +5

      धर्मनिरिपछे देश नेपाल को सरकारी स्कुल लगभग विद्यार्थी नभएर बन्द हुने अबस्थामा छ्न।तर तपाईं धार्मिक साधुको स्कुल भरिदैछ।
      नेपाल धर्मनिरिपछे जस्तो टुहुरो,धर्म नभएको देश हुन चाहदैन।हजुर लाई सत् सत नमन छ।

    • @ramgurng4968
      @ramgurng4968 3 года назад +7

      तिमले बुद्ध मार्गि भन्नू भन्दा पहिले कहिलै सोचेउ जताततै धर्म परिवर्तन गराएर इसाई धमाधम बनाएको

    • @littleboymingmasherpa3075
      @littleboymingmasherpa3075 3 года назад +10

      @@ramgurng4968 अरुले धर्म परिवर्तन गरोस् कि नगरोस् कि त्यो उनिहरुको ब्याक्तिगत अधिकारको कुरा हो ?

    • @koveenchhetri8321
      @koveenchhetri8321 3 года назад +1

      उन्ले भगवान बुद्द को मार्ग रोजेका हुन , तिब्बतियन र भोटे हरुले मान्ने बोन मानेका होइनन, र बुद्द एक हिन्दु हुन , उन्को उपदेश पालना गरिएको हो।

    • @littleboymingmasherpa3075
      @littleboymingmasherpa3075 3 года назад +11

      @@koveenchhetri8321 बुद्धिश धर्ममा मानेर देखा न त ? हिन्दु धर्म होईन ? अनि भन्छु ? त्यहीँ भएर होला हत्याहिंसाको बाटो रोजेर होईन ? जो शरणार्थी हो 200 बर्ष भन्दा अगाडिको इतिहास राम्रो सङग पढ् ???

  • @bibekthulung3547
    @bibekthulung3547 3 года назад +4

    Video skip गरेर हेर्ने बानी मेरो ,यो Video हेर्दा त Skip नगरी सकियछ ।😊 So great .

  • @roshanthaparidam164
    @roshanthaparidam164 3 года назад +1

    हेर्ने कथा हरेक भाग हेरेको छु तर उहाँ को सालिन बोली ले मन छोयो यो चाहिँ उत्कृष्ट लाग्यो लुम्बिनी बाट 20/25 कि मि टाढा छु होला जादा अबश्य भेट्छु गुरु लाइ

  • @arjunlama4375
    @arjunlama4375 3 года назад

    हेर्ने कथामा भन्तेको कथा हेरिसकेपछी
    देशको सर्बोच्च अहोदामा बसेको प्रधानमन्त्रीलाई ठूलो मान्ने कि आफ्नो सबै कुरा त्याग्ने एउटा भिक्षुलाई ठुलो मान्ने भन्ने कुरा यस कथामा स्पष्ट पाइन्छ । भगवान मनमा हुन्छ मानिसमा गरिने लगानी दीर्घकालीन बिकाश हो ।। ❤️❤️❤️

  • @pradiprodan
    @pradiprodan 3 года назад +3

    हेर्ने कथाको स्पर्श नै अलौकिक लाग्छ !! हर कथा जीवन्त छन् हेर्ने कथाको !! आभार यो टिमलाई खजाना हो यो जिन्दगीको

  • @dolmalama2160
    @dolmalama2160 3 года назад +5

    Om mane padme hung 🙏Beautiful herne katha 👌aja Jan yo episode Lumbine lord buddha bagawan ko janma isthal ko hunda Janai utkirstha lagiyo I bein there 2011 with my familys 😍thank you so much herne katha team n also this beautiful honest desent monk ❤🙏lord buddha bless you all 🙏❤

  • @aceking5846
    @aceking5846 3 года назад +42

    Buddhism is style of living and he has proved everything what a real monk is about.. Thank you for everything real monk and thank ya Herna Katha team for bringing this to this world !!

    • @tantrichill192
      @tantrichill192 3 года назад +5

      It could be both, Philosophy and religion.

  • @homprakashbhandari7756
    @homprakashbhandari7756 3 года назад +1

    Aaahaa kasto ramro...manxe jati aadhyatmik hunxa teti naii bhautik sansar Pani ramro banauna sakni raixa...bhante bhikshu ko tyag laii Hardik Naman...Vidya Di.....love u always....

  • @pratapdevendra3698
    @pratapdevendra3698 3 года назад +2

    म प्रायः नछुटाई हेर्छु हेर्ने कथा। प्रस्तोता विद्या को प्रस्तुति मन परेरै नछोड्ने कथाहरु मध्ये यो भन्तेको कथा लेझन् धेरै छोयो मलाई। यस्तै कथा हेर्ने मेरो प्यास मेटाउने काममा निरन्तर खटिरहेका विद्याहरुमा ऊर्जा मिलिरहेको होस्; शुभेच्छा व्यक्त गर्दछु।