भारत वर्षको चक्रवर्ती राजा अशोक सम्राट मौर्यले संसारमा बौद्ध धर्मको प्रचार गरे चौरासी हजार बुद्ध स्तम्भ बनाए तर ब्राह्मणले बृहदत्त मौर्यलाई हत्या गारी पुस्प शुंग ले धवस्त गरे र नेपालमा पनि पृथ्वीनारायण साहले बुद्ध धर्म माथी अघात गरे ।हामीले फेरि पाली भाषालाई पुनः ब्यबहारमा ल्याउनु पर्छ। आज भारतमा अशोक सम्राट कल्वले अग्रसर रुप लिएको छ साथै भारतमा तिव्र गतिले बौद्ध धम्मको प्रचार प्रसार हुन थालेको छ। हामी नेपालीले आज बुद्ध को जन्म स्थान पायो तर हामीले बुद्धलाई बुझन सकेको छैन। भारत वर्षको चक्रवर्ती सम्राट अशोक मौर्यले लुम्बिनीमा लगाएको स्तम्भ आज सम्म छ लगभग २३००साल पुरानो ।सम्राट अशोकले दास प्रथा अन्त गरे ।भारत वर्षमा कर ब्यब्स्थालाई न्यून गरे जसमा सभन्दा कम कर लुम्बिनी मा लगाएको थियो। सम्राट अशोक संसार कै उद्दार राजा थियो जसले कलिङको युद्ध जितेर जीत को खुशी मनाए न बरु रक्तपात देखेर हृदय परिवर्तन भयो। हामीले सम्राट अशोक को सम्बन्ध मा जानकारी लिनु आबश्क छ साथै भिम राउ अम्बेडकर जसले एकै साथ ८०हजार लाई बुद्ध धर्ममा ल्याए।तर ब्राह्मण बादले भिमराउलाई हत्या गरे।खास कुरो के छ भने ब्राह्मणहरुले बुद्ध धम्म अपनाएर कव्जा गरेर बसेको छ। पाली भाषा बुद्ध भाषा हो सम्राट् अशोकले लेखेको शिलालेखहरुमा कहिले नस्ट न हुने गरि पाली भाषामा लेखेको तथ्यहरु उपलब्ध छ।
Bhai yo k bolya Ashoka inscriptions pali ma cha re.😂 Ashoka inscriptions pali ma haina Prakrit bhasa Ra bhrami lipi ma cha.😂 Guff dinu payo bhandai ma j dine? Pali is an adopted language by Buddhists. Buddha le afnu speech magadhi bhasa ma thiyo.
You are the great 👍 Rinpoche la ...I really want to visit you Rinpoche ....so hardik naman, Thukje lekbull , Tashi Delek Rinpoche May your long life 🙏 🙏 🙏 🙏
Immeasurable benefits will come to the people of Nepal and the world if Venerable Ratna Shree Rinpoche would write a book about History of Buddhism in Nepal, the birthplace of Buddha Shakyamuni.
Wow this is the very good information in Buddhism thank you khenpola. love you all Buddhist guys . Plz Buddhist guys Buddha ko history jannu jaruri xa. 😍😍😍
thank you very much for sharing. Your knowledge. It’s very important to know at this century and young generation. Buddha born in Nepal but buddies religion is in shadow because of uneducated and lack of spiritual spreading people. Recently most of Himalayas areas and remote areas Nepali citizens are changing their religion from buddies to Christian. I don’t know why I guess exchanged with economic and uneducated. Guru Jee need to go those country side and convenience about buddies. At least they would knows the truth.
भगवान बुद्धले सिकाएको मैत्री विपस्सना ध्यान गरि कसरि निर्वाणको प्रत्यक्ष अनुभूति गर्ने ? यहाको भीडियोहरुमा उत्तरहरु पाउनुस 🙏🙏🙏 ruclips.net/video/Il3Zm9xUhN8/видео.html
Vaiko kuro sahi ho but himali bhegka praya nepaliharu tibet najik vaera tibetan prabhab dherai dekhinxa.tibetan buddhism system ramro hoina.tibetan lamaharu masu,raksi khaera bibaha garera buddha dharma manxa yo ekdum galat lagxa malai.
Nepalma aba yesto euta buddhist university chahiyo ki tyaha padepaxi India tibet china Kai padna gayera dukha garna naparos.tesma Nepali English tibetan 3 tai vasama sampurna Buddha Gyan padna sakos.chahine sabai pugos.natra yesari halka fulka gyanle thulo praniko heet huna sakdaina jasto malai lagxa.ani eutai thauma jaba samma sametidaina future ma sabai haraudai jaana sajilo hunxa.jasto lagxa.
Bhagavan bhanne sabda Bharat Varsha ko itihasa ma sab bhanda pahila Bauddha harule Buddhalai sambodhan gareko ho ra tyasko artha Guna van ho . Yo Ram, Krishna ,Ishwar lai Bhagavan bhanne sabda ta Buddha bhanda 800 barsha pachhi matra copy garera prayoga garnu thaleko ra tyo pani artha badalera . .Pali ma Bhagava pani bhanccha . ra tyasko artha Pali ra Sanskrit ma yasto chha Iti pi so Bhagavā Arahaṃ Sammā-sambuddho Vijjā-caraṇa sampanno Sugato Lokavidū Anuttaro purisa-damma-sārathi Satthā deva-manusānaṃ Buddho Bhagavāti. Jo arhat , samyag sambuddha ho ji vidhya charana le sampanna chha , jo Sugata ho ra lok lai janchha , Jo sab bhandaa uttam Purush lai talim garnu sakne ra bato dekhaune ho , jo deva ra manushya ko Sasta /Guru ho , tyahi Buddha ho ra Bhagavan ho . You sloka Sanskrit ma pani painccha . Ityapi sa Bhagavan Tathagato , arahan samyag sambuddho , Vidhya charana sampanno ,sugato , loka vid , anuttara purusha damya sarathi , sasta deva manushyanam , Buddho Bhagawan iti .
बौद्ध कोही पनि नेवार छैन पहिला पनि आज पनि।लाखे नाचेर आलो रगत पिउने,मान्छे मर्दा गाइको गु ले पुजा गरि कर्मकाण्ड गरेर भोज गर्ने,रथतान्नें,जात्रामात्रा मान्ने,गणेशलाई अति नैं मान्छ जन्मंदा,मर्दा,बिबाह गर्दा गणेश नभइ हुंदैन,आष्टमातृका सप्तमातृका जो हिन्दुले ब्राह्मणले नैं थाह छैन हिन्दु गडहरु त्योस्लाइ नाचेर मान्छ कसरी बौद्ध?मान्छे मर्दा बर्स दिन बर्खी बार्ने बौद्ध?नेवार सबै हिन्दु हो फरक बौद्ध नेवार भन्ने हिन्दु शुद्र हो जो ब्राह्मणहरुको नोकर हुन गु उठाउने,कृषि,कामी,चित्र कोर्ने आदि कति कति काम गर्छ भने कसरी बौद्ध?हिन्दु नेवार भनेको व्यापार गर्ने बैश्य हिन्दु हो।दुबै थरी नेवारहरुलाइ नेवारहरु उत्पत्ति भए देखि नैं हिन्दु थियो।सुगत बज्र,हेम बज्र,जामुन गुभाजु,शान्तिकर बज्र,बन्धुदत्त बज्र आदि सब फेक हो।जितेका ब्राह्मणहरुले लेखाएको झुठो ईतिहास हो ता कि बौद्ध धर्म नष्ट होस बौद्ध धर्म को गुरु होस भनेर। संस्कृत भाषा मा लेखेको बौद्ध ग्रन्थ मान्यता हुंदैन।बुद्ध को मातृभाषा पाली भाषा मा लेखिएको बौद्ध ग्रन्थहरु मान्यता हुन्छ।पालीबाट सिधा अनुबाद गरिएका तिब्बती,चिनी,जापानी,थाइ,सिंहाली,द.पु.एसिया का भाषाहरु,हिन्दी,कोरियन,अंग्रेजी,युरोपेली आदि भाषाहरुबाट लेखिएका बौद्ध ग्रन्थहरु सक्कली हो।संस्कृत भाषा भनेकै बुद्धको पाली भाषा को कपी हो संस्कृत भाषाबाट लेखिएका सन्निपात नामक कथित बौद्ध ग्रन्थबाट बौद्ध धर्ममा भयंकर आक्रमण गरिएको छ। पन्चबुद्ध त पन्चतत्व हो नी सर।बैरोचन पानी,अमिताभ आगो,अक्षयभ आकाश,रत्नसंभब हावा,अमोघसिद्धी पृथ्वी हैन र सर? तपाईंले नेवारहरु को तारिफ गर्नु भयो तर किन गर्नु भयो थाहा भएन।लाखे नाचेर राँगा को आलो रगत पिउने बौद्ध?कर्णाटक(भारत)बाट नेपालमा ल्याइएका हिन्दु देबी तलेजु जो कुमारी हो त्यस्लाइ रथमा राखेर तान्ने आफै हिन्दु कुमारी देबी बन्ने कसरी बौद्ध?आसामबाट ल्याइएका लोकेश्वर लाई रथमा तान्ने कथित नाग लोक(जमिन भित्र)को भोटो देखाउने हेर्ने कसरी बौद्ध?गाइजात्रा,घोडेजात्रा,देउता जुधाउने जात्रा,दसै तिहार सहित पचास भन्दा बढी हिन्दु चाडपर्ब मान्ने नेवार कसरी बौद्ध?कसैले मलाइ बुझाइ दिने कष्ट गर्दिनु होला।
Taw chahi kun dharma ko ho chutiya mu g Boudhanath, swambunath, charumati, etc. sabai k tero baw baje le bachairakheko ho. Ani kann thado rakhera arko kura sunn chutiya hami Newar haru SATYA Dharma lai manchau.
@@outofyourmind7358 मानी हाले नी सत्य धर्म जाँडरक्सी घिचेर,प्राणी बलि दिएर गाई को गु लिपेर हत्याहिंसा गडको अगाडि गरेर। स्वयंभु,बौद्ध आदि स्तुपहरु नेवारहरुलाइ नोकर बनाएर लिच्छवि वा मल्ल हिन्दु शासकहरुले पछाडी लात हानेर बनाउन लगाए 500/600 बर्ष अगाडि।बौद्ध सबै हिन्दु बनाइ सके पनि बुद्ध नैं हिन्दु बनाउन बनाए।नपत्याए बौद्ध स्तूप को मुख्य बाटोमा गणेश को सानो देवालय कहाँबाट आयो?स्तूप संगै नागराजा को मुर्ती कहाँबाट आयो?स्वयंभु को उत्तर को बसुन्धरा को देवालयमा गणेशाय: नमो किन लेखे?खुड्किलो मा बिष्णु गरुड माथी बसिरहेको,ठूलो भर्याङ्ग संगै सुर्य बिनायक देवालय,मंजुश्री जाने डाँडा को जंगलमा गीता देवालय समेत बनाउ लगाए।
बौद्ध कोही पनि नेवार छैन पहिला पनि आज पनि।लाखे नाचेर आलो रगत पिउने,मान्छे मर्दा गाइको गु ले पुजा गरि कर्मकाण्ड गरेर भोज गर्ने,रथतान्नें,जात्रामात्रा मान्ने,गणेशलाई अति नैं मान्छ जन्मंदा,मर्दा,बिबाह गर्दा गणेश नभइ हुंदैन,आष्टमातृका सप्तमातृका जो हिन्दुले ब्राह्मणले नैं थाह छैन हिन्दु गडहरु त्योस्लाइ नाचेर मान्छ कसरी बौद्ध?मान्छे मर्दा बर्स दिन बर्खी बार्ने बौद्ध?नेवार सबै हिन्दु हो फरक बौद्ध नेवार भन्ने हिन्दु शुद्र हो जो ब्राह्मणहरुको नोकर हुन गु उठाउने,कृषि,कामी,चित्र कोर्ने आदि कति कति काम गर्छ भने कसरी बौद्ध?हिन्दु नेवार भनेको व्यापार गर्ने बैश्य हिन्दु हो।दुबै थरी नेवारहरुलाइ नेवारहरु उत्पत्ति भए देखि नैं हिन्दु थियो।सुगत बज्र,हेम बज्र,जामुन गुभाजु,शान्तिकर बज्र,बन्धुदत्त बज्र आदि सब फेक हो।जितेका ब्राह्मणहरुले लेखाएको झुठो ईतिहास हो ता कि बौद्ध धर्म नष्ट होस बौद्ध धर्म को गुरु होस भनेर। संस्कृत भाषा मा लेखेको बौद्ध ग्रन्थ मान्यता हुंदैन।बुद्ध को मातृभाषा पाली भाषा मा लेखिएको बौद्ध ग्रन्थहरु मान्यता हुन्छ।पालीबाट सिधा अनुबाद गरिएका तिब्बती,चिनी,जापानी,थाइ,सिंहाली,द.पु.एसिया का भाषाहरु,हिन्दी,कोरियन,अंग्रेजी,युरोपेली आदि भाषाहरुबाट लेखिएका बौद्ध ग्रन्थहरु सक्कली हो।संस्कृत भाषा भनेकै बुद्धको पाली भाषा को कपी हो संस्कृत भाषाबाट लेखिएका सन्निपात नामक कथित बौद्ध ग्रन्थबाट बौद्ध धर्ममा भयंकर आक्रमण गरिएको छ। पन्चबुद्ध त पन्चतत्व हो नी सर।बैरोचन पानी,अमिताभ आगो,अक्षयभ आकाश,रत्नसंभब हावा,अमोघसिद्धी पृथ्वी हैन र सर? तपाईंले नेवारहरु को तारिफ गर्नु भयो तर किन गर्नु भयो थाहा भएन।लाखे नाचेर राँगा को आलो रगत पिउने बौद्ध?कर्णाटक(भारत)बाट नेपालमा ल्याइएका हिन्दु देबी तलेजु जो कुमारी हो त्यस्लाइ रथमा राखेर तान्ने आफै हिन्दु कुमारी देबी बन्ने कसरी बौद्ध?आसामबाट ल्याइएका लोकेश्वर लाई रथमा तान्ने कथित नाग लोक(जमिन भित्र)को भोटो देखाउने हेर्ने कसरी बौद्ध?गाइजात्रा,घोडेजात्रा,देउता जुधाउने जात्रा,दसै तिहार सहित पचास भन्दा बढी हिन्दु चाडपर्ब मान्ने नेवार कसरी बौद्ध?कसैले मलाइ बुझाइ दिने कष्ट गर्दिनु होला।
@@aryankarki7900 कुन कुरा पचेन त्यो कृपया उल्लेख गर्ने कि।ब्राह्मणहरुले कहिलै बुद्ध धर्म छुट्टै हो भनेर भन्दैन हिन्दुको शाखा मात्रै भन्छ।यस्मा तपाई को के राय छ?जबकी हिन्दु धर्म को एक मात्रै दुश्मन बौद्ध धर्म मात्रै हो।त्येही मनुबादी ब्राह्मणहरुले लेखेको वा लेखाइएको किताब नेपालमा पढाइन्छ।नेपालमा लुम्बिनी मात्रै हैन सब डुप्लिकेट हो।छाना भएको पेगाडा मन्दिर तिब्बत,चीन,जापान,कोरिया को हो।पहिला स्थानीय धर्म को मन्दिर बनाउंथे तर तिब्बत जो आज चीन नैं हो र मुख्य चीन मा आज भन्दा 22 सय बर्ष अगाडि बौद्ध गुम्बा बनाउन सुरु गरे 2 हजार बर्ष पुरानो चीन मा पहाडमा झुन्डिएको पेगोडा मन्दिर आज पनि प्रसस्त छन जस्ताको तस्तै हेर्न गए हुन्छ।नेपालको पशुपति,तलेजु,पाँच तले आदि त्येही शैली हो।मनुबादी ब्राह्मणहरुको आज सम्मै सभ्यता र बास्तुकला आज सम्मै छैन नेपालबाट अर्निको नामक आइटम ले चीन लगे भन्छ सत्यमोहन जोशीलाइ काब्यनैं लेखाए।जस्को बास्तुकला आज सम्मै छैन ब्राह्मणहरुको उही ब्राह्मणहरु कथित बास्तुशास्त्र को गुरु रे! 6 हजार बर्ष भन्दा पुरानो पिरामिड,5 हजार बर्ष भन्दा पुरानो माया,इन्का का मन्दिरहरु,3/4 हजार बर्षका टर्की,जोर्डन,इटाली,ग्रीस आदि देश मा आज पनि रहेका दरवार हेर्न सक्छौ मतलब बास्तुशास्त्र भन्ने छंदै छैन।ब्राह्मणहरुको चंगुलमा परे भने पानी पनि पांदैनौं। त्यस्ता ब्राह्मणहरु बौद्ध धर्म को गुरु बनेर भिच्छुहरुलाइ आदेश दिएर तिब्बत,चीन मा नेवार वा मेरो जाती कथित बज्राचार्यहरु गए भनेर नेपाली जन्ता माझ भ्रम शृजना गराए।नेपालमा भन्दा 442 बर्ष पहिला तिब्बत,चीन मा बुद्धकालमै बौद्ध धर्म भारतबाट गै सके नेपालमा त सम्राट अशोकले धर्म प्रचारकहरु पठाइ 242 BC मा बौद्ध धर्म प्रचार गराए। नेपालमा तीन कुने हिन्दु झण्डा बदलेर बुद्ध को झण्डा राख्ने हुति छैन भारतमा झ्ण्डा मात्रै हैन पूरा राष्ट्रिय चिन्ह नैं बौद्धमय छ।नेपाल,तिब्बत,चीन मा बौद्ध धर्म प्रचार सब भारतबाटै भए बिच मा बसेर नेवारहरु कसरी बौद्ध धर्म को गुरु भए?कसरी बुद्ध जो जाती भए जो कि बुद्ध कि बुद्ध को मृत्यु को 15 सय बर्ष पछी नेवारहरु उत्पति भए नेपालमा कहींबाट आएको हैनन के यो संभब छ।ब्राह्मण धर्म हिन्दु धर्म जो त भारतका मुगल मुस्लिम सम्राट औरंङ्गजेब ले सन् 1663 मा बनाए।ब्राह्मणहरु आफू त मुस्लिम ले बनाएको धर्म मान्छन आज पनि बौद्ध धर्म येस्तो उस्तो,बुद्ध को जाती यो,बौद्ध गुरु यो,बुद्धनैं नेपालमा जन्मे आदि भन्दो रहे छ।भिच्छुहरुलाइ त्येही बोल्न दवाब दिई राखेका छन आज पनि।अरु के भन्नू!
Dhanyabad guru itihash Janna payakoma.
ज्ञानको खानी राणा रिम्पोचे गुरु।
नेपाललाई बुद्ध रास्ट्र घोसना गर। रातो चन्द्र र सुर्य जिन्दाबाद।🇳🇵सैनिक शासन जिन्दाबाद।🇳🇵
Hinduism kai branch ho hajur
@@alpha7827 hahaha 😆
Tapai ko gyan sunera akhaa ma asu ayo...thanks ...
Thank you so much! I am so happy to hear about the history!
एकदम सत्य राम्रो कुरा प्रवचन गर्नु भयो श्रद्धेय गुरुजीले🇳🇵😍😘👍👌👌👌🙏
Really enjoyed ! It is our privilege to hear from an intellect like you, Shreddar Rana Rimpoche ji !
भारत वर्षको चक्रवर्ती राजा अशोक सम्राट मौर्यले संसारमा बौद्ध धर्मको प्रचार गरे चौरासी हजार बुद्ध स्तम्भ बनाए तर ब्राह्मणले बृहदत्त मौर्यलाई हत्या गारी पुस्प शुंग ले धवस्त गरे र नेपालमा पनि पृथ्वीनारायण साहले बुद्ध धर्म माथी अघात गरे ।हामीले फेरि पाली भाषालाई पुनः ब्यबहारमा ल्याउनु पर्छ।
आज भारतमा अशोक सम्राट कल्वले अग्रसर रुप लिएको छ साथै भारतमा तिव्र गतिले बौद्ध धम्मको प्रचार प्रसार हुन थालेको छ।
हामी नेपालीले आज बुद्ध को जन्म स्थान पायो तर हामीले बुद्धलाई बुझन सकेको छैन।
भारत वर्षको चक्रवर्ती सम्राट अशोक मौर्यले लुम्बिनीमा लगाएको स्तम्भ आज सम्म छ लगभग २३००साल पुरानो ।सम्राट अशोकले दास प्रथा अन्त गरे ।भारत वर्षमा कर ब्यब्स्थालाई न्यून गरे जसमा सभन्दा कम कर लुम्बिनी मा लगाएको थियो।
सम्राट अशोक संसार कै उद्दार राजा थियो जसले कलिङको युद्ध जितेर जीत को खुशी मनाए न बरु रक्तपात देखेर हृदय परिवर्तन भयो।
हामीले सम्राट अशोक को सम्बन्ध मा जानकारी लिनु आबश्क छ साथै भिम राउ अम्बेडकर जसले एकै साथ ८०हजार लाई बुद्ध धर्ममा ल्याए।तर ब्राह्मण बादले भिमराउलाई हत्या गरे।खास कुरो के छ भने ब्राह्मणहरुले बुद्ध धम्म अपनाएर कव्जा गरेर बसेको छ।
पाली भाषा बुद्ध भाषा हो सम्राट् अशोकले लेखेको शिलालेखहरुमा कहिले नस्ट न हुने गरि पाली भाषामा लेखेको तथ्यहरु उपलब्ध छ।
Kareet gurujeu.
Exactly
Buddhism euta Hinduism kai sakha ho hajur
Bhai yo k bolya Ashoka inscriptions pali ma cha re.😂
Ashoka inscriptions pali ma haina Prakrit bhasa Ra bhrami lipi ma cha.😂
Guff dinu payo bhandai ma j dine?
Pali is an adopted language by Buddhists.
Buddha le afnu speech magadhi bhasa ma thiyo.
साधू साधू साधू 🙏 🙏 🙏 अतेन्तै राम्रो लाग्यो नमो बुद्धाय नमो धर्माय नमो संघाय नमोनमहं 🙏 🙏 🙏
Tapai lai meri meri dhanyabad..
Great rimbucha chaa you are the great doctor a surrgennt of buddism i undestood maney things from you some namders are too deep you aare great
Ati ramro kura lets preserve our dharma
You are the great 👍 Rinpoche la ...I really want to visit you Rinpoche ....so hardik naman, Thukje lekbull , Tashi Delek Rinpoche May your long life 🙏 🙏 🙏 🙏
सारै चित्त बुज्यो गुरुको कुरा।
Wow guru ati mitho prabchan derai mitho 🙏🙏🙏😀🎉💐🤔🎊
Immeasurable benefits will come to the people of Nepal and the world if Venerable Ratna Shree Rinpoche would write a book about History of Buddhism in Nepal, the birthplace of Buddha Shakyamuni.
Namo Buddhaya 🙏
नमो गुरुभ्ये !
🙏🙏🙏🙏
नमो बुद्धाय 🙏
नमो धम्माय 🙏🙏
नमो संघाय 🙏🙏🙏
Lasso tashidelek renpoche gurula 🙏🙏🙏
Wow this is the very good information in Buddhism thank you khenpola. love you all Buddhist guys . Plz Buddhist guys Buddha ko history jannu jaruri xa. 😍😍😍
जय श्री बुद्ध, बुद्धम शरणम् गचछामि 🙏🙏🙏
Thanks so mus
Guru lai namaste🙏🙏
नमन,,
Thujise ripochela, dharma ghyan dan garnu vayekoma. 🙏🙏🙏🙏🙏🙏🙏
Hjr ko prabachan sadai sunna pau
Dhanyabaad
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
Sabaai nEPALI EK hau Guru Bhayera Samaj Bhadkaune kura nagarnu hola "Past is Past Always Live In Present" Buddha ko siddhanta yehi ho Guruji Namaskar
Satya Kura bolda samaj bhadkincha ra? Waha le Buddha dharma ko itihas bhannubhayeko cha. Kasailai naramro bhannubhayeko cha katai?
Jai Gueudeve om buddha
साधु साधु साधु
नमो गुरुवय
thank you very much for sharing. Your knowledge. It’s very important to know at this century and young generation. Buddha born in Nepal but buddies religion is in shadow because of uneducated and lack of spiritual spreading people. Recently most of Himalayas areas and remote areas Nepali citizens are changing their religion from buddies to Christian. I don’t know why I guess exchanged with economic and uneducated.
Guru Jee need to go those country side and convenience about buddies. At least they would knows the truth.
Namo budaya .
Hajur harule chadai tyo china bhasa bata nepali bhasa ma ultha gari hamilai gyan badaune mauka dinuhola guru.
🌹🥀साधु🙏!साधु🙏! साधु🙏!🌷🌺
Can someone tell me what is bouudha gotra ? because i am bouudha gotra but many people dont understand what isouudha gotra and even i dont know.
Buddha was born in Nepal during kirat dynasty. He died in Nepal (khusinagar present day india ).
Shakya dynasty. Kirat dynasty is mythical. Kirat means insect(Kira) eating people in sanskrit.
@@pratikking2272 According to research, Prophet Muhammad was also Kirati he was born in Meccuwhangchu ( Mecca in Kirati language) .
सक्य भनेको कुल हो कुनै जाति होइन यो तमम नेपाली को कुल हो गुरुङ तामाङ मगर शेर्पा नेवार सबै
I finally met him
pitabholenarayana narayanabhole
matyaswori
sahisatyan dharana dadochha thali
bhagawona budha subba grahan garnuhunchha pasu panchhi bali
naba abatata narayana dui abatara chhandratam dasau abatarama yeka abatara dhartima tahanu bhayekochha sri 5 maharaja dhiraja gyanendra birabikram shadewoho uhakonam
bhagawon buddhanathako jaya jaya jaya
Gyan ko khani bhayako guru ma 🙏🙏🙏🙏🙏
Guru ji shurangama sutra nepali ma paincha...
गुरूको ठेगाना पयेहुन्थ्यो।
www.byomakusuma.org/
Tapaiko prabachan sadhai sunirau jasto lagyo rana rinpoche
बुध्द धर्ममा आफ्नै धर्मको नियम छ जो अनित्य छ।यस बाट बुध्दयानको महत्व बढायो
Namo gurubhya Tri Ratna saranam
He is former Vedic sanatan guru and present buddhist guru. So nobody have to teach him about Vedic sanatan and buddhism. Clear!
Vedic and Buddhists are different
Buddhists are not hindus
Sahi kura garnu vo guruji le
sadhu sadhu sadhu
buddha janminu vanda agadi nepal ma kun dharma thio?
Yeah same question occurring in my mind 😓
ॐ मान्छे को हो* बुद्ध नै #
good
Rinpoche Katin che. 🙏🙏🐩🙏
Nepal ma buddhis rajjy ghosana gar santi aauxa 100/prasent
Sahi vannu voyo
👏👏👏
👏
साधु! साधु!! साधु!!!
साधु साधु साधु
🙏🙏🙏🙏🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼🌷🌼
🙏🙏🙏🙏🙏🙏🙏💐
🙏🙏🙏🙏
🙏👏👏👏
Lamaji ko Name k hola?
Rana rimpoche. He converted from hindu to Buddhist.
साधु साधु साधु ! .._/|\_
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Tyaslai nepali ma lyaunu paryo.
भगवान बुद्धले सिकाएको मैत्री विपस्सना ध्यान गरि कसरि निर्वाणको प्रत्यक्ष अनुभूति गर्ने ? यहाको भीडियोहरुमा उत्तरहरु पाउनुस 🙏🙏🙏
ruclips.net/video/Il3Zm9xUhN8/видео.html
Is your principal is real Buddha 's teaching?
💞💘💟
🌷🙏🙏🙏🌷
Buddha Tibet bata na bhaera nepal bata bhako bha,. Darjeeling basilai dherai utthan hunar thyoo...
Vaiko kuro sahi ho but himali bhegka praya nepaliharu tibet najik vaera tibetan prabhab dherai dekhinxa.tibetan buddhism system ramro hoina.tibetan lamaharu masu,raksi khaera bibaha garera buddha dharma manxa yo ekdum galat lagxa malai.
Nepalma aba yesto euta buddhist university chahiyo ki tyaha padepaxi India tibet china Kai padna gayera dukha garna naparos.tesma Nepali English tibetan 3 tai vasama sampurna Buddha Gyan padna sakos.chahine sabai pugos.natra yesari halka fulka gyanle thulo praniko heet huna sakdaina jasto malai lagxa.ani eutai thauma jaba samma sametidaina future ma sabai haraudai jaana sajilo hunxa.jasto lagxa.
🌷🌷🌷👌👍️
Sadhu sadhu sadhu
🙏🙏🙏🙏🙏🙏🙏
Pasupatinath has clear buddist statue but they call it shivalingam why
pashupati have their separate tantra and shadana ........ dont be blind and believe everything from this guru
Dedeu all book nepali
Guru ji ko thegana paauna
www.byomakusuma.org/
Tashaile garda hami Jirel ko bonpo dharma ko sathyanas vayeko ra xa ahile gar na ghat ko ,xa na Buddha dharma na bon dharma
साधु साधु साधु ह्ेम्पाेर्छे
🙏🙏🙏🌻❤🍎🌺🍁🥀🌻
Bagawan sabda buddhali sambodhan garnu thik ho ya hoina ?
Bhagavan bhanne sabda Bharat Varsha ko itihasa ma sab bhanda pahila Bauddha harule Buddhalai sambodhan gareko ho ra tyasko artha Guna van ho . Yo Ram, Krishna ,Ishwar lai Bhagavan bhanne sabda ta Buddha bhanda 800 barsha pachhi matra copy garera prayoga garnu thaleko ra tyo pani artha badalera . .Pali ma Bhagava pani bhanccha . ra tyasko artha Pali ra Sanskrit ma yasto chha
Iti pi so Bhagavā Arahaṃ Sammā-sambuddho Vijjā-caraṇa sampanno Sugato Lokavidū Anuttaro purisa-damma-sārathi Satthā deva-manusānaṃ Buddho Bhagavāti. Jo arhat , samyag sambuddha ho ji vidhya charana le sampanna chha , jo Sugata ho ra lok lai janchha , Jo sab bhandaa uttam Purush lai talim garnu sakne ra bato dekhaune ho , jo deva ra manushya ko Sasta /Guru ho , tyahi Buddha ho ra Bhagavan ho . You sloka Sanskrit ma pani painccha . Ityapi sa Bhagavan Tathagato , arahan samyag sambuddho , Vidhya charana sampanno ,sugato , loka vid , anuttara purusha damya sarathi , sasta deva manushyanam , Buddho Bhagawan iti .
Omaa.ho.bajaa.goru
Dedeu bagawan all book
साधु ३
goplu24@gmail.com mail hari dinu hola
Mero satur manbahadur gole
Dherai guff nahan dhogi
बौद्ध कोही पनि नेवार छैन पहिला पनि आज पनि।लाखे नाचेर आलो रगत पिउने,मान्छे मर्दा गाइको गु ले पुजा गरि कर्मकाण्ड गरेर भोज गर्ने,रथतान्नें,जात्रामात्रा मान्ने,गणेशलाई अति नैं मान्छ जन्मंदा,मर्दा,बिबाह गर्दा गणेश नभइ हुंदैन,आष्टमातृका सप्तमातृका जो हिन्दुले ब्राह्मणले नैं थाह छैन हिन्दु गडहरु त्योस्लाइ नाचेर मान्छ कसरी बौद्ध?मान्छे मर्दा बर्स दिन बर्खी बार्ने बौद्ध?नेवार सबै हिन्दु हो फरक बौद्ध नेवार भन्ने हिन्दु शुद्र हो जो ब्राह्मणहरुको नोकर हुन गु उठाउने,कृषि,कामी,चित्र कोर्ने आदि कति कति काम गर्छ भने कसरी बौद्ध?हिन्दु नेवार भनेको व्यापार गर्ने बैश्य हिन्दु हो।दुबै थरी नेवारहरुलाइ नेवारहरु उत्पत्ति भए देखि नैं हिन्दु थियो।सुगत बज्र,हेम बज्र,जामुन गुभाजु,शान्तिकर बज्र,बन्धुदत्त बज्र आदि सब फेक हो।जितेका ब्राह्मणहरुले लेखाएको झुठो ईतिहास हो ता कि बौद्ध धर्म नष्ट होस बौद्ध धर्म को गुरु होस भनेर।
संस्कृत भाषा मा लेखेको बौद्ध ग्रन्थ मान्यता हुंदैन।बुद्ध को मातृभाषा पाली भाषा मा लेखिएको बौद्ध ग्रन्थहरु मान्यता हुन्छ।पालीबाट सिधा अनुबाद गरिएका तिब्बती,चिनी,जापानी,थाइ,सिंहाली,द.पु.एसिया का भाषाहरु,हिन्दी,कोरियन,अंग्रेजी,युरोपेली आदि भाषाहरुबाट लेखिएका बौद्ध ग्रन्थहरु सक्कली हो।संस्कृत भाषा भनेकै बुद्धको पाली भाषा को कपी हो संस्कृत भाषाबाट लेखिएका सन्निपात नामक कथित बौद्ध ग्रन्थबाट बौद्ध धर्ममा भयंकर आक्रमण गरिएको छ।
पन्चबुद्ध त पन्चतत्व हो नी सर।बैरोचन पानी,अमिताभ आगो,अक्षयभ आकाश,रत्नसंभब हावा,अमोघसिद्धी पृथ्वी हैन र सर?
तपाईंले नेवारहरु को तारिफ गर्नु भयो तर किन गर्नु भयो थाहा भएन।लाखे नाचेर राँगा को आलो रगत पिउने बौद्ध?कर्णाटक(भारत)बाट नेपालमा ल्याइएका हिन्दु देबी तलेजु जो कुमारी हो त्यस्लाइ रथमा राखेर तान्ने आफै हिन्दु कुमारी देबी बन्ने कसरी बौद्ध?आसामबाट ल्याइएका लोकेश्वर लाई रथमा तान्ने कथित नाग लोक(जमिन भित्र)को भोटो देखाउने हेर्ने कसरी बौद्ध?गाइजात्रा,घोडेजात्रा,देउता जुधाउने जात्रा,दसै तिहार सहित पचास भन्दा बढी हिन्दु चाडपर्ब मान्ने नेवार कसरी बौद्ध?कसैले मलाइ बुझाइ दिने कष्ट गर्दिनु होला।
Taw chahi kun dharma ko ho chutiya mu g
Boudhanath, swambunath, charumati, etc. sabai k tero baw baje le bachairakheko ho.
Ani kann thado rakhera arko kura sunn chutiya
hami Newar haru SATYA Dharma lai manchau.
@@outofyourmind7358 मानी हाले नी सत्य धर्म जाँडरक्सी घिचेर,प्राणी बलि दिएर गाई को गु लिपेर हत्याहिंसा गडको अगाडि गरेर।
स्वयंभु,बौद्ध आदि स्तुपहरु नेवारहरुलाइ नोकर बनाएर लिच्छवि वा मल्ल हिन्दु शासकहरुले पछाडी लात हानेर बनाउन लगाए 500/600 बर्ष अगाडि।बौद्ध सबै हिन्दु बनाइ सके पनि बुद्ध नैं हिन्दु बनाउन बनाए।नपत्याए बौद्ध स्तूप को मुख्य बाटोमा गणेश को सानो देवालय कहाँबाट आयो?स्तूप संगै नागराजा को मुर्ती कहाँबाट आयो?स्वयंभु को उत्तर को बसुन्धरा को देवालयमा गणेशाय: नमो किन लेखे?खुड्किलो मा बिष्णु गरुड माथी बसिरहेको,ठूलो भर्याङ्ग संगै सुर्य बिनायक देवालय,मंजुश्री जाने डाँडा को जंगलमा गीता देवालय समेत बनाउ लगाए।
@@rinzinsherpa9453 म तं जस्तो बुद्ध र बौद्ध धर्म हत्यारा मनुबादी ब्राह्मणहरुलाई सुम्पिने हैन।
@@pradiptguvaju3918 Napis najhais nalayak murkha chutiya 😎
la lamooo 🍌🍌🍌kera kha.
@@outofyourmind7358 मनुबादीहरुले बुद्ध र बौद्ध धर्म को हमेसा डाहा गरे।केही आश्चर्य छैन।
Yo ke ho
ruclips.net/video/t9Hax4Of3zI/видео.html
साटे हो
🙏🙏🙏
👏👏👏
बौद्ध कोही पनि नेवार छैन पहिला पनि आज पनि।लाखे नाचेर आलो रगत पिउने,मान्छे मर्दा गाइको गु ले पुजा गरि कर्मकाण्ड गरेर भोज गर्ने,रथतान्नें,जात्रामात्रा मान्ने,गणेशलाई अति नैं मान्छ जन्मंदा,मर्दा,बिबाह गर्दा गणेश नभइ हुंदैन,आष्टमातृका सप्तमातृका जो हिन्दुले ब्राह्मणले नैं थाह छैन हिन्दु गडहरु त्योस्लाइ नाचेर मान्छ कसरी बौद्ध?मान्छे मर्दा बर्स दिन बर्खी बार्ने बौद्ध?नेवार सबै हिन्दु हो फरक बौद्ध नेवार भन्ने हिन्दु शुद्र हो जो ब्राह्मणहरुको नोकर हुन गु उठाउने,कृषि,कामी,चित्र कोर्ने आदि कति कति काम गर्छ भने कसरी बौद्ध?हिन्दु नेवार भनेको व्यापार गर्ने बैश्य हिन्दु हो।दुबै थरी नेवारहरुलाइ नेवारहरु उत्पत्ति भए देखि नैं हिन्दु थियो।सुगत बज्र,हेम बज्र,जामुन गुभाजु,शान्तिकर बज्र,बन्धुदत्त बज्र आदि सब फेक हो।जितेका ब्राह्मणहरुले लेखाएको झुठो ईतिहास हो ता कि बौद्ध धर्म नष्ट होस बौद्ध धर्म को गुरु होस भनेर।
संस्कृत भाषा मा लेखेको बौद्ध ग्रन्थ मान्यता हुंदैन।बुद्ध को मातृभाषा पाली भाषा मा लेखिएको बौद्ध ग्रन्थहरु मान्यता हुन्छ।पालीबाट सिधा अनुबाद गरिएका तिब्बती,चिनी,जापानी,थाइ,सिंहाली,द.पु.एसिया का भाषाहरु,हिन्दी,कोरियन,अंग्रेजी,युरोपेली आदि भाषाहरुबाट लेखिएका बौद्ध ग्रन्थहरु सक्कली हो।संस्कृत भाषा भनेकै बुद्धको पाली भाषा को कपी हो संस्कृत भाषाबाट लेखिएका सन्निपात नामक कथित बौद्ध ग्रन्थबाट बौद्ध धर्ममा भयंकर आक्रमण गरिएको छ।
पन्चबुद्ध त पन्चतत्व हो नी सर।बैरोचन पानी,अमिताभ आगो,अक्षयभ आकाश,रत्नसंभब हावा,अमोघसिद्धी पृथ्वी हैन र सर?
तपाईंले नेवारहरु को तारिफ गर्नु भयो तर किन गर्नु भयो थाहा भएन।लाखे नाचेर राँगा को आलो रगत पिउने बौद्ध?कर्णाटक(भारत)बाट नेपालमा ल्याइएका हिन्दु देबी तलेजु जो कुमारी हो त्यस्लाइ रथमा राखेर तान्ने आफै हिन्दु कुमारी देबी बन्ने कसरी बौद्ध?आसामबाट ल्याइएका लोकेश्वर लाई रथमा तान्ने कथित नाग लोक(जमिन भित्र)को भोटो देखाउने हेर्ने कसरी बौद्ध?गाइजात्रा,घोडेजात्रा,देउता जुधाउने जात्रा,दसै तिहार सहित पचास भन्दा बढी हिन्दु चाडपर्ब मान्ने नेवार कसरी बौद्ध?कसैले मलाइ बुझाइ दिने कष्ट गर्दिनु होला।
Kalpanik Guvaju हावा कुरा। राती२ नसुति धेरै पढनुभो अहिले आएर दिमागको तारमा गड़बड़ी भयो जस्तो लाग्यो ।
@@aryankarki7900 कुन कुरा पचेन त्यो कृपया उल्लेख गर्ने कि।ब्राह्मणहरुले कहिलै बुद्ध धर्म छुट्टै हो भनेर भन्दैन हिन्दुको शाखा मात्रै भन्छ।यस्मा तपाई को के राय छ?जबकी हिन्दु धर्म को एक मात्रै दुश्मन बौद्ध धर्म मात्रै हो।त्येही मनुबादी ब्राह्मणहरुले लेखेको वा लेखाइएको किताब नेपालमा पढाइन्छ।नेपालमा लुम्बिनी मात्रै हैन सब डुप्लिकेट हो।छाना भएको पेगाडा मन्दिर तिब्बत,चीन,जापान,कोरिया को हो।पहिला स्थानीय धर्म को मन्दिर बनाउंथे तर तिब्बत जो आज चीन नैं हो र मुख्य चीन मा आज भन्दा 22 सय बर्ष अगाडि बौद्ध गुम्बा बनाउन सुरु गरे 2 हजार बर्ष पुरानो चीन मा पहाडमा झुन्डिएको पेगोडा मन्दिर आज पनि प्रसस्त छन जस्ताको तस्तै हेर्न गए हुन्छ।नेपालको पशुपति,तलेजु,पाँच तले आदि त्येही शैली हो।मनुबादी ब्राह्मणहरुको आज सम्मै सभ्यता र बास्तुकला आज सम्मै छैन नेपालबाट अर्निको नामक आइटम ले चीन लगे भन्छ सत्यमोहन जोशीलाइ काब्यनैं लेखाए।जस्को बास्तुकला आज सम्मै छैन ब्राह्मणहरुको उही ब्राह्मणहरु कथित बास्तुशास्त्र को गुरु रे! 6 हजार बर्ष भन्दा पुरानो पिरामिड,5 हजार बर्ष भन्दा पुरानो माया,इन्का का मन्दिरहरु,3/4 हजार बर्षका टर्की,जोर्डन,इटाली,ग्रीस आदि देश मा आज पनि रहेका दरवार हेर्न सक्छौ मतलब बास्तुशास्त्र भन्ने छंदै छैन।ब्राह्मणहरुको चंगुलमा परे भने पानी पनि पांदैनौं।
त्यस्ता ब्राह्मणहरु बौद्ध धर्म को गुरु बनेर भिच्छुहरुलाइ आदेश दिएर तिब्बत,चीन मा नेवार वा मेरो जाती कथित बज्राचार्यहरु गए भनेर नेपाली जन्ता माझ भ्रम शृजना गराए।नेपालमा भन्दा 442 बर्ष पहिला तिब्बत,चीन मा बुद्धकालमै बौद्ध धर्म भारतबाट गै सके नेपालमा त सम्राट अशोकले धर्म प्रचारकहरु पठाइ 242 BC मा बौद्ध धर्म प्रचार गराए।
नेपालमा तीन कुने हिन्दु झण्डा बदलेर बुद्ध को झण्डा राख्ने हुति छैन भारतमा झ्ण्डा मात्रै हैन पूरा राष्ट्रिय चिन्ह नैं बौद्धमय छ।नेपाल,तिब्बत,चीन मा बौद्ध धर्म प्रचार सब भारतबाटै भए बिच मा बसेर नेवारहरु कसरी बौद्ध धर्म को गुरु भए?कसरी बुद्ध जो जाती भए जो कि बुद्ध कि बुद्ध को मृत्यु को 15 सय बर्ष पछी नेवारहरु उत्पति भए नेपालमा कहींबाट आएको हैनन के यो संभब छ।ब्राह्मण धर्म हिन्दु धर्म जो त भारतका मुगल मुस्लिम सम्राट औरंङ्गजेब ले सन् 1663 मा बनाए।ब्राह्मणहरु आफू त मुस्लिम ले बनाएको धर्म मान्छन आज पनि बौद्ध धर्म येस्तो उस्तो,बुद्ध को जाती यो,बौद्ध गुरु यो,बुद्धनैं नेपालमा जन्मे आदि भन्दो रहे छ।भिच्छुहरुलाइ त्येही बोल्न दवाब दिई राखेका छन आज पनि।अरु के भन्नू!
@@aryankarki7900 yo ck raut ko arko avatar ho nepal ma smapradayik danga failuana.
@@pradiptguvaju3918 ya chutiya
Hami newar haru manav sristhi dekhi hajar lakhau barsha dekhi thiyo.
@@outofyourmind7358 त्यो तेरो निजी बिचार हो।नेवार लाखौ बर्ष पहिले थियो रे?त्यो समयमा मानब समाज कता थियो थाह छ