ati ramro ati ati ati nai ramro gari prashashta ra prashta gari bujhney gari bhannu bhayeko rahecha buddha ko barema god bless u vedacharya shree ratna shree guru
वंदना गुरु । 🙏🙏🙏 पाटनमा कुमारीपाति भित्र अग्निशाला छ । उक्त अग्निशालामा दैनिक निरन्तर हाेम गर्ने अग्निहाेत्रि बाज्याहरुले संचालन गर्नु हुन्छन् । माघ संग्रान्तिका दिनभर उक्त अग्निशालामा भक्तजनले ल्यायक सामानहरु जपगरि हाेम कार्य भईरहेकाे छ ।
Hello Bodhi TV. I enjoy watching your video teachings... i think it is timely and very practical to make us aware of our heritage... can you also request Rana Guru or Narayan Sir to give detailed story of Buddha so that ordinary people would know the Shakyamuni buddha better... i saw some videos on who is buddha... but i think it would be good to have a detailed story also... thank you... keep up your good work! Best wishes...
बुद्ध धर्म मान्ने देशहरु अहिले संसारमा शक्तिशाली,धनी र सम्पन्न देशमा परिणत भैसक्यो हाम्रो देश नेपाल चाहिँ बुद्ध जन्मेको देश हो भनेर नाक छोपी छोपी गर्वको कुरा गर्छ्न तर बुद्ध के हो भनेर चिनाउन चाहिँ सकिँदैन।अहिले युरोप र अमेरिका जस्ता क्रीस्चियन रास्ट्रहरुले त बुद्ध धर्म भित्र सत्य सहि मार्ग रहेछ भन्ने कुरा प्रमाणित गरेर बुद्ध धर्म मान्ने तिरको लहर चलेको छ्न।
बिश्वले बुद्ध लाई चिने। तर बुद्ध जन्मेको भुमी नेपालका ४५% नेपाली र ६०१ नेताहरु ले चिन्न सकेका छैनन्। अब बुद्ध जन्मेको भुमी नेपाल लाई बुद्ध राष्ट्र बनाउन एक हुन जरुरी छ। जय बुद्ध जय बुद्ध भुमी नेपाल
@Adolf Alexander Jung बुद्ध छेत्री बाहुन होईन र त्यो त चोर फाटा बाहुन हरुले चोर्ले अमुल्य रत्न झालझेक र चोरी गरेर आफ्नो हो भनेको जस्तै हो र छेत्री बाहुन हरु नपढेको हरु मात्रै हल्का सोझो हुन्छन् पढेका छेत्री बाहुनहरु अक्षर जस्तो बाङ्गो हुन्छन् भने कुरा विगत को छेत्री र बाहुन र अहिले को सरकारी नेता देखी कर्मचारीले प्रष्ट परेको छन ।
Tasideleg☸️ Namo Ratna Triyaya☯️ Mahayogi Ratna Shree Dhar Rana Rinpoche💎 La Lord Buddhako warema teaching Diyera Hami Lai Shikshya Dinu Vayekoma Thujuxe🌈 Malai Uhako Darshan Vet Garne Ekshya x Uha Lai Kun Thauma Kasari Vet Hun Sakinx Hola ? Admin Jiu information plz.
बुद्द भनेको के हो? ससारको दु: ख कस्ट पापबाट मुक्ता भयेर सबै क्लेस र ग्यन आवरन (क्लेस्शाअवररन येव ज्ञानाअवरन) शुद्द भाई परिनिर्वान प्राप्त भैसकेको उत्त्म पुरुस एव सर्वज्ञलाई बुद्द भनिन्छ
guru dev. vote vaneko thakuri ko branch hun. jayshthiti malla vanda agadi house of bhotia/bhote nai malla raja thiya. house of tripura de-facto ruler thiya. hamile ek arkalai ta arko ma arko vanna hudaina, kinaki yo satya hoina. satya vako vaya arko kura hunthiyo. satya k ho, yahi ho dharma ko main purpose. malla (khas malla, vote malla, newar malla) vanda aghi nepal katro thiyo kasailai thaha chiana . hamile ekarkalai chutyana hudaina natra hami harawchaw. kasaile nepalko itihas metawna khojeko cha, hami sajak hunu parcha. nepal vaneko esto des ho jun kaile ni harako chaina.
नमस्कार गुरु।🙏🙏🙏। भगवान गौतम बुद्द र इसाई धर्मको यसु क्रिस्टको ज्ञान र तान्त्रीक बिद्धामा को शक्तीसाली हुन? कसको शक्ती कती हो गुरु? हजुरले बताईदिनु भए म धेरै आभारी हुने थिएं।
The person who understand four noble truths that person is Buddha.Buddha word comes boodha.Boodha means realise or understand.According to Buddha he said in Pitak that when I realised four noble truths then I claim Buddha (realised person)
राम्रो प्रश्न गर्नु भयो। पहिलो कुरा त बुद्ध त्यसरी जथाभवी जन्मदैनन। बुद्ध जन्मने विधी हुन्छ, समय हुन्छ र जबसम्म एउटा बुद्धको शिक्षा बाँकी रहन्छ, तबसम्म अर्को बुद्धको प्रादुर्भाव हुँदैन । हामीसँग शाक्यमुनी बुद्धको शिक्षा अझै छ। त्यसैले अर्को बुद्ध जन्मने प्रश्न नै हुँदैन। फेरी बुद्धहरुको त बत्तिस लक्षण हुन्छ । बम बहादुर को कुनै पनि लक्षण छैन। अर्को कुरा बौद्ध ग्रन्थ अनुसार अब अर्को बुद्ध मैत्रेय अझै तुषित देवलोकमा हुनुहुन्छ र शाक्यमुनी बुद्धको धर्म लोप भएको हजारौं बर्ष पछी यो प्र्थ्विमा जन्मनु हुनेछ। त्यसैले बोम्जन उहां मैत्रेय बुद्ध त हुँदै होयिन । के उहां बौद्ध हो त? उहांले ध्यान बस्नु भन्दा अगाडि केही बौद्ध गुरुहरु सँग सिकेको देखिन्छ। तर हालसालै उहाले आफ्नो धर्म, विचारधारा परिवर्तन गरेको देखिन्छ। उहां परमेस्वर आदिको कुरा गर्नु हुन्छ, जुन बुद्ध धर्मसँग मिल्दैन। र फेरी उहांले शाक्यमुनी भन्दापनी बढी ज्ञान पाएको भनेर दावी गर्न थाल्नु भएको छ जस्ले के देखाउछ भने उहां बौद्ध रहनु भएन। उहांलाई देवपुत्र मारले ढाली सक्यो र उहां अबौद्ध बनिसक्नु भयो ।
@@bibeksharma270: यो जे लेख्नु भो राम बम्जन को मुख बाटै सुन्नु भो कि राम बम्जन को भक्त हरु को मुख बाट ?? राम बमजन को बारे जान को लागि राम बम जान बाटै जाने राम्रो l तिलोपा लाइ महामुद्रा को ध्यान बिधि र सुत्र पनि ध्यानमा रहंदा नै डाकिनी ले दिनु भाए को थियो l नारोपा लाइ पनि आफ्नो गुरु तिलोपा संग भेट डाकिनीले गराई दिनु भाको थियो ध्यान मा रहंदा l
It is not true that Srilanka is the only place where Buddhism was preserved. It was also preserved in other countries like Tibet and China. However, Srilanka preserved only Sravaka school called Theravada where as Tibet and China preserved Mahayana/Vajrayana. Furthermore, Srilanka only preserved pali tripitaka but China and Tibet preserved the texts of both Sravaka and Mahayana. Furthermore, many of the Mahayana Sanskrit text and many of the traditional Vajrayana elements were preserved in Nepal too.
It is true that Buddhism and Hinduism existed side-by-side in Indian Subcontinent, including Nepal. But then how did conflict arise between Hinduism and Buddhism? The most important event that occurred in Indian Subcontinent from 600 A D. was: rising political power of Moslem religion. Due to this event, the whole of Indian Subcontinent was going to get conquered by Moslems, and BOTH Hinduism/Buddhism( which had existed in perfect harmony ever since the time of Gautam Buddha) were going to become extinct religions. Buddhism practiced 100% non-violence, and this was the greatest danger for preserving both Hinduism/Buddhism.So the religious leaders at that time were forced to create stories/narratives about conflict between Buddhism/Hinduism. The REAL conflict was the conflict of BOTH Hinduism/Buddhism against the all-powerful onslaught of Moslem religion in Indian Subcontinent after 600 A.D.
Buddha bhanda pahile Atman gyan ko matra kura garekaa thiye . Tyo spastai sanga bhenakaa thiye . Tara Buddha le maatra Anatman gyan ko baremaa bolnu bho.Yo spastai chha
भगवान बुद्धले सिकाएको मैत्री विपस्सना ध्यान गरि कसरि निर्वाणको प्रत्यक्ष अनुभूति गर्ने ? यहाको भीडियोहरुमा उत्तरहरु पाउनुस 🙏🙏🙏 ruclips.net/video/Il3Zm9xUhN8/видео.html
रत्न श्री जी माफ गर्नु हाेला धर्मकाे नाममा अब पनि धर्मावलम्वि हरूले; नेपाल जस्ताे धर्म सम्प्रदायकाे भेद नबुझ्ने मन्द सुस्त मति काृे बुद्धि लगाएर भारतमा जस्तै समानताका अतिशय अाग्रही हठाग्रही बनि हिड्दा अरू वटील र असमानता विभेद विसंगतिकाे सिकार हुन पुगे।,संम्विधानमा "धर्म "निरिपेक्ष राज्य"जस्ता अनर्थ अर्थ लाग्ने विशेषणले संम्बाधित गर्न पुगे । अहिले नेताहरूलाई त्यही शब्द गलगाँड गलपासाे कहाँ फालाैं भएकाे छ।उदार ब्यक्ति धर्म सापेक्षता का श्रद्दालु हुन्छन्। निरपेक्ष शब्द मन िरे संम्प्रदाय निरिपेक्ष भने भै जान्थ्याे।विज्ञहरूकाे उपेक्षा गर्दा यस्तै हाल हुने हाे।यी पुराना कचलि अाएका कुनै पनि संम्प्रदाय संग हुती छ भने भनाेस् नेपालले गणतनत्र लाेक प्रजातन्त्र लगायत सबै ब्ववस्थालाई गफत सिद्द गरि सक्याे विकल्प ब्यवर्था के हाे बताएर देखाऊँ।प्राचीन गुरूकाे स्तूतिगान गरेर एक अापसस समूहलाई निचा देखाई तर्कका तरवार चलाउनु केटाकेटी पारा हुन्छ श्रीमान्।त्यस्ता धर्म र परम्पराकाे भिन्नता नै राम्राे संग खुट्याउँन नजान्ने हरूले अविद्यापूर्ण जघन्य त्रुटि गरेर मार खाई रहेकाे याे नेपाल भारतहरू जस्ता देशमा धर्मकाे नाममा हामीले अझै कुनै मार्गी पंथी परम्परा विशेषकाे पैरवी गर्नु, चेतना परिपक्व परिस्कार प्रबुद्द सम्बुद्द भै सकेकाे याे कालमा अर्थहीन लाग्छ। के बुद्ध स्वयं बुद्धिष्ट हुन् र ? के क्राईष्ट स्वयं क्रिष्टियन थिए र ?
पुनज्यु , यो एउटा धर्म नियाम बुझ्नु होस् । एउटा बुद्ध को शासन रहे सम्म अर्को बुद्ध आउदैन। अब शाक्यमुनी को शासन अझै नेपाल, चिन, श्रीलंका , थाइलेडं, बर्मा , लाओस , काम्बोदिया , विएत्नाम , मोंगोलिया तिब्बत , कोरिया , जापान , रुस्सियन बूरियात , र अहिले त धेरै पाश्चात्य देश हरु मा पनि जागी जगाउ चलिनै राछ । साक्यमुनी को शासन बिस्तारै बिस्तारै आफै लोप हुदै जान्छ र जब पूरा लोप हुन्छ संसार भरि तब मात्र मैत्रेय बुद्ध आउनु हुन्छ। जस्तै कि एउटा जन्गल मा द्वी वटा सिंह हुदैन त्यस्तै एउटा बुद्ध को शासन रहे सम्म अर्को बुद्ध आउदैन ।फेरी मैत्रेय बुद्ध एक सम्यक सम्बुद्ध हुनु भएकोले वहा को ३२ लक्ष्यण र ८० अनुबंज्यन हुनु पर्छ । औषद व्यक्ति जस्तो एक बुद्ध हुदैन । यति सहि सूचना भए पछि तपाइँ आफै निर्णय गर्नु होस् ।
Prakash ji, Buddha vaneko Buddhist haina, sahi vannuvayo. Tara, yo ist ra ism Pashchimi kura hun. Purviya darshan ma, Buddha ko sishya lai anusharan garne Bouddha hun. Yo, Bouddha ko shikshya pranali anusar Buddha ko artha ho. Afnai afnai hisab le banako artha ta anek huna sakchan.
🙏🙏🙏
सोचेजस्तो प्रबचन अायतापनि ,चारअार्य शब्दाले अमिलोभैयो.....रिऋिहरुकोकुरा मिसिनजाँदा खल्लोपनभयो।सायद बुद्दबारे मँ धेरै नबुझ्नेरहेछु भन्ने महसुसगरेकोछु।अझबढि अध्ययान गर्दैजानेछु,सुन्दैजाने प्रण गर्दछु।धन्नेबादछ हजुरलाइ।जै मंगोल
🙏🙏🙏🌷🌷🌷💖
Is there an English translation of this talk please?
नमाे बुद्धाय
Yesterday prabachan sadai sunny Pau.Pranam Guruji
ati ramro ati ati ati nai ramro gari prashashta ra prashta gari bujhney gari bhannu bhayeko rahecha buddha ko barema god bless u vedacharya shree ratna shree guru
Your truly the Sangha guru your knowledge and teaching discourse are remarkable.
Sadhu sadhu sadhu 🙏🏻🙏🏻🙏🏻
वंदना गुरु । 🙏🙏🙏
पाटनमा कुमारीपाति भित्र अग्निशाला छ । उक्त अग्निशालामा दैनिक निरन्तर हाेम गर्ने अग्निहाेत्रि बाज्याहरुले संचालन गर्नु हुन्छन् । माघ संग्रान्तिका दिनभर उक्त अग्निशालामा भक्तजनले ल्यायक सामानहरु जपगरि हाेम कार्य भईरहेकाे छ ।
धेरै राम्रो प्रष्ट बुझ्ने प्रवचन।
I am very blessed by listening this kalab of Rana rinpoche but please put less ADS on this type of video so we can enjoy it in peace🙏🏻.
Thujuchhe🙏🙏🙏🙏🙏🙏🙏Gurulai atti vittri monle bandhana chha
Hello Bodhi TV. I enjoy watching your video teachings... i think it is timely and very practical to make us aware of our heritage... can you also request Rana Guru or Narayan Sir to give detailed story of Buddha so that ordinary people would know the Shakyamuni buddha better... i saw some videos on who is buddha... but i think it would be good to have a detailed story also... thank you... keep up your good work! Best wishes...
जति सुने पनि सुनेर नअघाईने अमृत वचन।
apeksha KARKI
राम्रो विचार रहेछ तपाइको ।
Very good teaching. Thank u
साधू साधू साधू 🙏 🙏 🙏 वन्दना गुरु कल्याण मित्र 🙏🙏🙏 सारै सरल भाषामा बुझनी गरी धर्म देशना गर्नुभयो हजुर लाई कोटी कोटी साधू वाधु 🙏 🌹🌹🌺🌺
बुद्ध धर्म मान्ने देशहरु अहिले संसारमा शक्तिशाली,धनी र सम्पन्न देशमा परिणत भैसक्यो हाम्रो देश नेपाल चाहिँ बुद्ध जन्मेको देश हो भनेर नाक छोपी छोपी गर्वको कुरा गर्छ्न तर बुद्ध के हो भनेर चिनाउन चाहिँ सकिँदैन।अहिले युरोप र अमेरिका जस्ता क्रीस्चियन रास्ट्रहरुले त बुद्ध धर्म भित्र सत्य सहि मार्ग रहेछ भन्ने कुरा प्रमाणित गरेर बुद्ध धर्म मान्ने तिरको लहर चलेको छ्न।
G.B. DoN LaMa Ji
ruclips.net/video/AtR-wD0LNWc/видео.html&feature=share
Dherai patak herxu sunxu ajhai pani man lagxa sunna lai
Namskur guru hajurko prabchsn sarai Ramro lagyo dhanyabad kripay aune dinharuma pani yastdharma deshana sunn paun
सुनिरहन मन लाग्ने वुद्ध प्रवचन
🙏🙏🙏🌺💮💐☘️🌴🌺🌺🌸🌻🥀🌺🌼🌳🌴☘️💐💐🍁💮🌼
Nepal is land of Buddhist ☸️🙏
༄༅།།ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤
🙏🏻❤🙏🏻 good message for Buddhist la
गुरू कल्याण मित्रको कोमल चरण पाऊमा कोटि कोटि प्रणाम् । साथै सहयोगी मित्रहरुलाई शिग्र अन्य प्रवचनको प्रतिक्षामा रहेको अवगत गराउद छु । नमो: ओम् नमो:नम!
Thanks for sharing
Bag 2
गुरु ज्यु मा नमन
साधू साधू साधू।
buddha bhaguwan ko barema jannha bujna payekoma dhanyabad guru
Jay guru 🙏🙏
बिश्वले बुद्ध लाई चिने। तर बुद्ध जन्मेको भुमी नेपालका ४५% नेपाली र ६०१ नेताहरु ले चिन्न सकेका छैनन्। अब बुद्ध जन्मेको भुमी नेपाल लाई बुद्ध राष्ट्र बनाउन एक हुन जरुरी छ। जय बुद्ध जय बुद्ध भुमी नेपाल
Sahi कुरा
हजुरले अति उत्तम प्रस्ताव राख्नु भयो यस प्रति मेरो नि समर्थन छ।
Adolf Alexander Jung x
Sahi kura ho hajur Ko kura.
@Adolf Alexander Jung बुद्ध छेत्री बाहुन होईन र त्यो त चोर फाटा बाहुन हरुले चोर्ले अमुल्य रत्न झालझेक र चोरी गरेर आफ्नो हो भनेको जस्तै हो र छेत्री बाहुन हरु नपढेको हरु मात्रै हल्का सोझो हुन्छन् पढेका छेत्री बाहुनहरु अक्षर जस्तो बाङ्गो हुन्छन् भने कुरा विगत को छेत्री र बाहुन र अहिले को सरकारी नेता देखी कर्मचारीले प्रष्ट परेको छन ।
Tasideleg☸️
Namo Ratna Triyaya☯️
Mahayogi Ratna Shree Dhar Rana Rinpoche💎 La
Lord Buddhako warema teaching Diyera Hami Lai Shikshya Dinu Vayekoma
Thujuxe🌈
Malai Uhako Darshan Vet Garne Ekshya x Uha Lai Kun Thauma Kasari Vet Hun Sakinx Hola ?
Admin Jiu information plz.
Yesto prabachan drshko harek buddhist samajma hunuparxa
Good lama la kora ramro xa
गुरुजीको प्रवचन जति सुने पनि नया ज्ञाननै लाग्छ।
Dherai dhanyabad gurulae
धन्यबाद खेन्पो
JHAMPA PANI THAHA BHAYEANA GURU
साधु साधु साधु गुर ज्यु हजुरलाइ
बुद्द भनेको के हो? ससारको दु: ख कस्ट पापबाट मुक्ता भयेर सबै क्लेस र ग्यन आवरन
(क्लेस्शाअवररन येव ज्ञानाअवरन) शुद्द भाई
परिनिर्वान प्राप्त भैसकेको उत्त्म पुरुस एव
सर्वज्ञलाई बुद्द भनिन्छ
जय श्री बुद्ध💖💖💖🌷🌷🌷🙏🙏🙏
Namaste Guru ji...... 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
नमो तस्सो भगवतो अर्हतो सम्मासम बुध्दद्च:
नमो धर्माय , गुरु संघाय 🌹🌺🌷
Very right 🙏
guru dev. vote vaneko thakuri ko branch hun. jayshthiti malla vanda agadi house of bhotia/bhote nai malla raja thiya. house of tripura de-facto ruler thiya. hamile ek arkalai ta arko ma arko vanna hudaina, kinaki yo satya hoina. satya vako vaya arko kura hunthiyo. satya k ho, yahi ho dharma ko main purpose. malla (khas malla, vote malla, newar malla) vanda aghi nepal katro thiyo kasailai thaha chiana
. hamile ekarkalai chutyana hudaina natra hami harawchaw. kasaile nepalko itihas metawna khojeko cha, hami sajak hunu parcha. nepal vaneko esto des ho jun kaile ni harako chaina.
नमस्कार गुरु।🙏🙏🙏। भगवान गौतम बुद्द र इसाई धर्मको यसु क्रिस्टको ज्ञान र तान्त्रीक बिद्धामा को शक्तीसाली हुन? कसको शक्ती कती हो गुरु? हजुरले बताईदिनु भए म धेरै आभारी हुने थिएं।
नमो बुद्धाय
Namo guru buddha Dharma sanghaya..
अाेम मानी पेमें हुँ । । ।🙏🙏🙏🌺🌹🌷
🙏🏻🙏🏻🙏🏻💐💐💐
budham saranam gachhamiii dhammam saranam gachhamii...
Sadhu sadhu sadhu
Guru juu ko saranma xu
गुरुवे नम: 🙏🏻🌹
Tashi deleg guru
Namo Guruwoy
Bhabatu sabba mangalam !!!!
🙏🏼❤🙏🏼🌷🙏🏼
wish to MAitri buddha come soon in this world!
Jya hos.....
ॐ
बुद्ध जन्म भुमि लुम्बिनी नेपाल
ॐ माने पेमे हुम्म ॐ ॐ ॐ ॐ
The person who understand four noble truths that person is Buddha.Buddha word comes boodha.Boodha means realise or understand.According to Buddha he said in Pitak that when I realised four noble truths then I claim Buddha (realised person)
Om namo guru buddha gyani
Namo ratna trayaya
ॐ आ हु बज्र गुरु पेमा सिद्धि हुङ।
only the buddha is altimate truth!
neither buddha christ vishnu allah krishna are truth . they realise who they are really .
Sadu sadu🌷🌷🌷👍
sadhu sadhu sadhu
नमो गुरवे
साधु! साधु!! साधु!!!
Dirgayue ko kamana garchu guruko
नेपालमा निकै ठूलो भुकम्प गयो ।
अब नेपालमा केही परिवर्तन आउनेछ ।
💚💛💚🙏🙏🙏🙏
today most buddhist rinpoche are became by learning scriptures not by practice
🙏🏻🙏🏻🙏🏻💐
🙏🙏
Dear Shree Dharji according shamana phal sutra at time of Shakyamuni Buddha' six type of Guru are there.
🙏🙏🙏🌷
🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹 shadhu shadhu shadhu shsdhu shadhu shadhu shadhu
Lasso fyafulla Guru ju
So good 👍
ke Ram Bdr, Bomjan ke maitri Buddha hun?
राम्रो प्रश्न गर्नु भयो। पहिलो कुरा त बुद्ध त्यसरी जथाभवी जन्मदैनन। बुद्ध जन्मने विधी हुन्छ, समय हुन्छ र जबसम्म एउटा बुद्धको शिक्षा बाँकी रहन्छ, तबसम्म अर्को बुद्धको प्रादुर्भाव हुँदैन । हामीसँग शाक्यमुनी बुद्धको शिक्षा अझै छ। त्यसैले अर्को बुद्ध जन्मने प्रश्न नै हुँदैन। फेरी बुद्धहरुको त बत्तिस लक्षण हुन्छ । बम बहादुर को कुनै पनि लक्षण छैन। अर्को कुरा बौद्ध ग्रन्थ अनुसार अब अर्को बुद्ध मैत्रेय अझै तुषित देवलोकमा हुनुहुन्छ र शाक्यमुनी बुद्धको धर्म लोप भएको हजारौं बर्ष पछी यो प्र्थ्विमा जन्मनु हुनेछ। त्यसैले बोम्जन उहां मैत्रेय बुद्ध त हुँदै होयिन । के उहां बौद्ध हो त? उहांले ध्यान बस्नु भन्दा अगाडि केही बौद्ध गुरुहरु सँग सिकेको देखिन्छ। तर हालसालै उहाले आफ्नो धर्म, विचारधारा परिवर्तन गरेको देखिन्छ। उहां परमेस्वर आदिको कुरा गर्नु हुन्छ, जुन बुद्ध धर्मसँग मिल्दैन। र फेरी उहांले शाक्यमुनी भन्दापनी बढी ज्ञान पाएको भनेर दावी गर्न थाल्नु भएको छ जस्ले के देखाउछ भने उहां बौद्ध रहनु भएन। उहांलाई देवपुत्र मारले ढाली सक्यो र उहां अबौद्ध बनिसक्नु भयो ।
Ho ekdamai
@@bibeksharma270: यो जे लेख्नु भो राम बम्जन को मुख बाटै सुन्नु भो कि राम बम्जन को भक्त हरु को मुख बाट ?? राम बमजन को बारे जान को लागि राम बम जान बाटै जाने राम्रो l तिलोपा लाइ महामुद्रा को ध्यान बिधि र सुत्र पनि ध्यानमा रहंदा नै डाकिनी ले दिनु भाए को थियो l नारोपा लाइ पनि आफ्नो गुरु तिलोपा संग भेट डाकिनीले गराई दिनु भाको थियो ध्यान मा रहंदा l
Buddam saranam gaxami
2021 Nepal
बज्रयान पनि बिज्ञान सम्मत छ।यो राना रिम्पोछेबाट थाहा भयो
Guru ji but isn't Srilanka in Bharat-Varsha too??? I think Srilanka is the only country in indian-subcontinent to preserve Buddhism.
It is not true that Srilanka is the only place where Buddhism was preserved. It was also preserved in other countries like Tibet and China. However, Srilanka preserved only Sravaka school called Theravada where as Tibet and China preserved Mahayana/Vajrayana. Furthermore, Srilanka only preserved pali tripitaka but China and Tibet preserved the texts of both Sravaka and Mahayana. Furthermore, many of the Mahayana Sanskrit text and many of the traditional Vajrayana elements were preserved in Nepal too.
@@bibeksharma270 I am talking about Indian-subcontinant. China and Tibet are not part of Indian subcontinent.
It is true that Buddhism and Hinduism existed side-by-side in Indian Subcontinent, including Nepal.
But then how did conflict arise between Hinduism and Buddhism?
The most important event that occurred in Indian Subcontinent from 600 A D. was: rising political power of Moslem religion.
Due to this event, the whole of Indian Subcontinent was going to get conquered by Moslems, and BOTH Hinduism/Buddhism( which had existed in perfect harmony ever since the time of Gautam Buddha) were going to become extinct religions.
Buddhism practiced 100% non-violence, and this was the greatest danger for preserving both Hinduism/Buddhism.So the religious leaders at that time were forced to create stories/narratives about conflict between Buddhism/Hinduism. The REAL conflict was the conflict of BOTH Hinduism/Buddhism against the all-powerful onslaught of Moslem religion in Indian Subcontinent after 600 A.D.
Shadhu Shadhu Shadhu
☸️👏☸️
Waha bhanda pahila aruma afule prapta gareko gyan prasta sanga bujhauna nasaknu bhaera po ho ki guru jyu?
Buddha bhanda pahile Atman gyan ko matra kura garekaa thiye . Tyo spastai sanga bhenakaa thiye . Tara Buddha le maatra Anatman gyan ko baremaa bolnu bho.Yo spastai chha
DISLIKE गर्ने त सबै झोले हरु हो
ॐ माने पेमे हु
भगवान बुद्धले सिकाएको मैत्री विपस्सना ध्यान गरि कसरि निर्वाणको प्रत्यक्ष अनुभूति गर्ने ? यहाको भीडियोहरुमा उत्तरहरु पाउनुस 🙏🙏🙏
ruclips.net/video/Il3Zm9xUhN8/видео.html
❤❤❤🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌷🌱🌿🌾🍂🍁💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌷🌱🌾🍁🍀💐🌸💮🏵️🌹🌺🌻🌼🌷🌱🌳🌴🌵🌾🌿🌱🌷🌼🌻🌺💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌷🌱🌿🌾🌵🌺🥀💐🌸💮🏵️🏵️🌹🌱🌹🌷🌼🌻🌸💮💐🌺🥀🌼🌷🏵️🌹🌸🌷🌻🌺💐💮🏵️🌹🏵️💮🌸💐🦂🥀🌺🌻🌼🌷🌱🌿🌾🍂🍃💐🌸💮🏵️🌹🌱🌷🌼🌻🌺🥀🌾🌿🍃🍂🍁💐🌸💮🏵️🌹🌱🌷🌼🌻🥀🌾🌾🌾🌾🌸💐💮🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️💐💐💐💐💐💐💐💐💐💐💐🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸💮💮💮💮💮💮💮💮💮💮💮🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌱🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
रत्न श्री जी माफ गर्नु हाेला धर्मकाे नाममा अब पनि धर्मावलम्वि हरूले; नेपाल जस्ताे धर्म सम्प्रदायकाे भेद नबुझ्ने मन्द सुस्त मति काृे बुद्धि लगाएर भारतमा जस्तै समानताका अतिशय अाग्रही हठाग्रही बनि हिड्दा अरू वटील र असमानता विभेद विसंगतिकाे सिकार हुन पुगे।,संम्विधानमा "धर्म "निरिपेक्ष राज्य"जस्ता अनर्थ अर्थ लाग्ने विशेषणले संम्बाधित गर्न पुगे । अहिले नेताहरूलाई त्यही शब्द गलगाँड गलपासाे कहाँ फालाैं भएकाे छ।उदार ब्यक्ति धर्म सापेक्षता का श्रद्दालु हुन्छन्। निरपेक्ष शब्द मन िरे संम्प्रदाय निरिपेक्ष भने भै जान्थ्याे।विज्ञहरूकाे उपेक्षा गर्दा यस्तै हाल हुने हाे।यी पुराना कचलि अाएका कुनै पनि संम्प्रदाय संग हुती छ भने भनाेस् नेपालले गणतनत्र लाेक प्रजातन्त्र लगायत सबै ब्ववस्थालाई गफत सिद्द गरि सक्याे विकल्प ब्यवर्था के हाे बताएर देखाऊँ।प्राचीन गुरूकाे स्तूतिगान गरेर एक अापसस समूहलाई निचा देखाई तर्कका तरवार चलाउनु केटाकेटी पारा हुन्छ श्रीमान्।त्यस्ता धर्म र परम्पराकाे भिन्नता नै राम्राे संग खुट्याउँन नजान्ने हरूले अविद्यापूर्ण जघन्य त्रुटि गरेर मार खाई रहेकाे याे नेपाल भारतहरू जस्ता देशमा धर्मकाे नाममा हामीले अझै कुनै मार्गी पंथी परम्परा विशेषकाे पैरवी गर्नु, चेतना परिपक्व परिस्कार प्रबुद्द सम्बुद्द भै सकेकाे याे कालमा अर्थहीन लाग्छ। के बुद्ध स्वयं बुद्धिष्ट हुन् र ? के क्राईष्ट स्वयं क्रिष्टियन थिए र ?
👍👍👍👍👍👍👍💥💥💥💥
Karmapa Khenno
Pranam guru dev ram bahadur bonjan jiu 6 year vak vakai dhyan basera maitree dharma abisjar gareko x yo k ho bujnu वक क्स k xaina hjr
Ram Bahadur Bomjon has himself said thst he is not Buddhist. His teqchings do not correspond with Sakyamuni's tewching.
Parichhya liyako banana
pranam sat guru dev maitree dharma ta ram dev bonjan aunu vaeko ho vanne garxan
पुनज्यु , यो एउटा धर्म नियाम बुझ्नु होस् । एउटा बुद्ध को शासन रहे सम्म अर्को बुद्ध आउदैन। अब शाक्यमुनी को शासन अझै नेपाल, चिन, श्रीलंका , थाइलेडं, बर्मा , लाओस , काम्बोदिया , विएत्नाम , मोंगोलिया तिब्बत , कोरिया , जापान , रुस्सियन बूरियात , र अहिले त धेरै पाश्चात्य देश हरु मा पनि जागी जगाउ चलिनै राछ । साक्यमुनी को शासन बिस्तारै बिस्तारै आफै लोप हुदै जान्छ र जब पूरा लोप हुन्छ संसार भरि तब मात्र मैत्रेय बुद्ध आउनु हुन्छ। जस्तै कि एउटा जन्गल मा द्वी वटा सिंह हुदैन त्यस्तै एउटा बुद्ध को शासन रहे सम्म अर्को बुद्ध आउदैन ।फेरी मैत्रेय बुद्ध एक सम्यक सम्बुद्ध हुनु भएकोले वहा को ३२ लक्ष्यण र ८० अनुबंज्यन हुनु पर्छ । औषद व्यक्ति जस्तो एक बुद्ध हुदैन । यति सहि सूचना भए पछि तपाइँ आफै निर्णय गर्नु होस् ।
BUddha Nepal ma janmeko bhanera proud garne tara baudha dharma ko sixa naline kehi arth xaena.
ཐུགས་རྗེས་ཆེ
Maitiri mangalam
बुद्द भनेकाे बुद्दिष्ट चाहिँ पक्कै हैन। माफ गर्नु हाेला तपाँईकाे बिचारले साम्प्रदायिकता जन्माउँछ। जागरण जन्माउँदैन।
Prakash ji,
Buddha vaneko Buddhist haina, sahi vannuvayo.
Tara, yo ist ra ism Pashchimi kura hun.
Purviya darshan ma, Buddha ko sishya lai anusharan garne Bouddha hun.
Yo, Bouddha ko shikshya pranali anusar Buddha ko artha ho.
Afnai afnai hisab le banako artha ta anek huna sakchan.
✋✋✋✋✋✋
sabai isaile bujhi sake
Ho boojhnu paryo ni ta .
jati suney ni sunna napugney