आज रेम्पोछेको यो धर्मवार्ता सुनेपछि धेरै दिन अघिदेखि मेरो अध्ययनक्रममा बसेको एउटा प्रश्नको समाधान मिल्यो। त्यो के भने विपश्यना टिबेटन बौद्दधर्ममा अथवा महायाना बौद्ध दर्शनमा पनि रहेछ त। हो के भन्ने प्रश्न। मैले आचार्य कमलाशीलाद्वारा रचित "गोम रिम बार पा" अथवा भारतीय भाषामा 'भावना क्रम' तिब्बती र अंग्रेजी अनुवाद पढ्ने सुअवसर पाएँ। त्यहाँ मैले lhag Thong अनि calm abiding भन्ने शब्द भेट्टाएँ जुन शब्दलाई भारतीय भाषामा 'विपश्यना' र 'समाथा' क्रमश भनिन्दा रहेछन्। मेरो मनमा प्रश्न आएको थियो कि भावनाक्रम भन्ने ग्रन्थमा उल्लेख यी शब्दहरु भारतमा शहर शहरमा चर्चा भइरहेको विपश्यना कै हुन्। आज रेम्पोछेको वार्ता सुनेर म सञ्चो भएँ अनि विपश्यना त महायाना (थेग्पा छेन्पो)मा पनि अन्तर्भुक्त भएर तिब्बतमा सुरक्षित मात्र होइन अध्ययन र अभ्यासित पनि रही आएको रहेछ। चरणमा धन्यबाद रेम्पोछेको।
भगवान बुद्धले एउटै मात्र बोधिको बाटो देखाएको छ, त्यो हो आर्य आश्टाङ्गिक मार्ग I तपाइलाई अच्चम्म लाग्न सक्छ कि बुद्धले देखाएको ४ झान मार्फत बोधि प्राप्त गर्न महिनौ या बर्षौ लाग्दैन, केहि दिन या हप्ताहरुमा पालि सुत्तका विधिबाट आफै अनुभव गर्न सकिन्छ, टेस्ट गरेर हेर्नुस 🙏🙏🙏 ruclips.net/p/PLcS2RoUkoZib_6gOCoadgFvfN1YRLqKxn
जाग्रतपुरूषकाे महिमा गाउँनु राम्राे हाे तर अतिशयक्ति, अतिशय स्तुति गानले हामीमा मूर्छाकाे संकेत गर्छ। टाउकाेकाे सेप नै जुराे उठेकाे हुन्छ भन्नू/धर्तीमा एकै चाेटी दुईटा बुद्ध हुन्न भन्नू पटक्कै युक्ति संगत लाग्दैन। स्वयं गाैतम बुद्ध धर्तीमा हुनुहुँदा भगवान महावीर (वर्धमान) हिन्दूस्तानमा हुनुहुन्थ्याे चाईनामा लाअाेत्सु र ग्रीसमा सुकरात थिए भन्ने ईतिहाँस ले भन्छ। तर परम्परावादी पन्थी मार्गीहरू अनुयायीहरू ऐैले पनि अाफ्नै भगवानलाई मात्र अबतार मान्ने धारणाले ग्रस्त छन्। याे धर्म अाध्यात्मकाे जगतमा विडम्बनाकाे कुराे हाे।
@wrong notes अफसाेस लाग्याे ! तपाँईले मलाई हिन्दू अनुयायी भनेर कसरी बुझ्नु भाे ? मैले त जैन तिर्थकंर राजकुमार वर्धमानकाे कुरा लेखेकाे थिंएँ, साथमा चीनकाे लावत्सु "ताअाे" युनानका सुकरातकाे कुराे लेखेकाे थिंएँ। मैले त हजरत मुहम्मत र ईसा मसिहा जस्ता प्यारा संबुद्ध पुरूष पनि याे धर्तीमा अतितमा जन्म लिएका थिए भन्न चाहेकाे थिएँ, दुःख नमान्नु हाेला र खुशी पनि नमान्नु हाेला मैले धेरै हिन्दू ईसाई ईस्लाम धर्मावलम्वीहरू संग गाैतम बुद्धकाे गाैरव गाथा उहाँका मानवता प्रति उहाँबाट भएकाे याेगदानकाे चर्चा गरेकाे छु, सम्वाद र कहिले विवाद पनि गरेकाे छु। सञ्जाेगले तपाईं बुद्धिष्ट धर्मावलम्वी पर्नु भाे। बुद्धकाे गुणगान हजुरकाे सामने गरेर के अर्थ। कुल मेराे अाशय भनेकाे अतितमा जति पनि धर्तीमा जाग्रत पुरूषहरू हुनु भाे सबै प्रति श्रद्धा अहाेभाव राख्न सक्दा मात्र हामीले अपनाएका ईष्टदेव प्रति सम्मान गरीएकाे ठहरिईने छ। मैले साँचाे अर्थमा फुलेकाे फूललाई सम्मान गर्न जानेकाे छु भने बगैचामा फूलेका सबै थरीका फूल मेरालागि उत्तिकै प्यारा छन्। ___________________विपश्यना ध्यानकाे बारेमा सारांशमा बताउँन चाँहे।विपश्यना ध्यान गाैतम बुद्धकाे सर्वाङ्गीन ध्यान पद्धति हैन र याे पनि साँचाे हाे कि प्राचीन बुद्ध कालिन विपश्यना र बर्तमान विपश्यनामा अाकाश जमिनकाे फरक रहेकाे पाएँ। गाैतम बुद्धकाे देशना विशाल र विराट छ यस अन्तर्गत विपश्यना ध्यान एक छिटा बुँद मात्र हाे। गाैतम बुद्धकाे समूचा अाध्यात्मिक अान्दाेलनलाई विपश्यना तक सिमित गर्नु ठूलाे भूल भएकाे छ।हामीले ध्यान विधी लाई नै साम्प्रदायिक रूपरेखा दिएर र गाैतम बुद्ध लाई केवल विपश्यनामा संकुचित गरेर यस्ताे लाग्छ गाैतम बुद्धलाई नै हामीले अबमूल्यण गरेका छाैं।
@wrong notes हिन्दू मान्यतामा अाधारित ऋषि मुनि द्वारा प्रतिपादित वेद उपनिषद पुराण अादी शिक्षा र शाक्यमुनी बुद्ध देवका शिक्षाकाे सारमा म कुनै अन्तर देख्दिन यद्यपि म हिन्दू हैन। धेरै सूत्र र व्याख्या त बयान मात्र हुन् । तत्व ज्ञानमा सार कुराे अाैंल्याउँने प्रयास हुन्छ।हिन्दूका उपनिषद् मलाई असाध्य मन पर्ने शाश्त्रमा पर्छ।यसमा पनि धेरै सूत्रहरू विविध १०८ भनिन्छ उपनिषद्का अा अाफ्नै खाले विशेषता छन् र यस भित्र धेरै सूत्र समाविष्ट समावेश गरीएका छन्। जान्नेलाई शीर्षक नै काफि हुन्छ। हामी कहाँ उखान नै छ नी - " जान्नेलाई श्री खण्ड नजान्नेलाई खुर्पाकाे विंड " धर्ममा अाणविक क्षमता राख्ने साधक काे महत्व हुन्छ। सायद तपाईकाे ईशारा सारीपुत्र माैदगल्याण महाकष्यहरू पनि हुन् क्यारे हिन्दू शिक्षाबाट पहिले नै प्रबज्जित भएका उनीहरूले बुद्धकाे शून्यवादकाे शिक्षालाई अपनाउँदा मलाई लाग्दैन कि उनीहरू पूर्ण वादकाे विराेधमा थिए। किनभने मैले पनि शून्य र पूर्णमा सारमा अन्तर देख्दिन र वास्तविक शून्यताकाे तत्वतः गति पनि यहि नै हाे। शुन्यतामा स्वभावतः मान्यता रहितता, धारणा रहितता स्वतः फलित भएकाे स्थिति हुन्छ नै। शून्यतालाई अथवा पूर्णताकाे समानतालाई बुझिएन भने याे अतिवाद साेंच प्रबृत्ति बाट नै वाद जन्मने हाे। शून्य पूर्ण अाफैमा याे वादकाे विषय नै हैन।
@wrong notes अलि गहिरीएर बुझ्नु पर्ला कि त्याे के भने - ईस्लाम धर्ममा पनि " खुदा " अर्थात सत्यकाे बारेमा दुई खाले मत मान्यता दृष्टिकोण रहेकाे पाईन्छ। सूफि का अनुसार खुदालाई सर्वब्यापी अर्थात जर्रे जर्रे में खुदा काे अस्थित्व रहेकाे विश्वास गरीन्छ र एक खाले तप्का विश्व भरी मस्जिद मुल्ला माैलवीकाे रूपमा फैलिएर रहेका ईस्लामीहरू जसले बहावी दर्शनलाई अाधार मानेर खुदा एकमा मात्र अादरणिय पुजनिय सम्मानयाेग्य छन् भन्छन्। यही विवाद चर्किएर गए पछि काे अाजकाे परिणाम हाे सिरिया। मैले देखे अनुसार बहावी मनाेविज्ञान हामी सबै नेपाली हिन्दू,बाैद्धिष्ट,ईसाई,ईस्लाम त भै हाल्याे काेई पनि अछुताे छैनाैं। हामीहरूमा एक प्रकारका धार्मिक सहिष्णुताकाे कारणले मात्र जाेगिएकाे छ अन्यथा ब्यक्तिलाई पूज्ने , अतिशय ब्यक्तिवादी चिन्तन नेपाली समाजमा पनि ब्याप्त छ।काेई भन्दा काेई कम छैनन्।याे हुनु राम्राे लक्षण हैन। याे काँचाे,चल्लाे,अपरिपक्व बुद्धि हाे। उदार भावना नभईञ्जेल धर्ममा नर्सरी श्रेणीकाे विद्यार्थी हाैं भनेर सबैले बुझे हुन्छ । वास्तबमा अध्यात्ममा जान्न पर्ने कुराे भनेकाे चाहे शून्य भनाै वा पूर्ण, चाहे खुदा जर्रे जर्रे मा छ भनाैं अथवा खुदा खुदा कै सिवाय कतै छैन भनाैं सत्यलाई हेर्ने हाम्राे दृष्टिकोण मात्र फरक हाे वास्तवमा याे सबै भनाईकाे तात्पर्य एउटै हाे। धर्मकाे निहीत गूढ तत्व भनेकाे प्रेम नै हाे। प्रेम शब्द फेरि बुद्धिष्ट धर्मावलम्विहरूलाई अपच्य हाेला त्यसैले त्यसलाई करूणा भनाैं । करूणावान प्रेममय अबस्था भनेकै सारा भेद द्वन्द स्वतः नरहेकाे स्थिति हाे।________________ हिन्दू शास्त्रमा पनि हनुमानकाे भक्ति राम प्रतिकाे ब्यक्तिवाची अनुराग जाे रावणकाे विरूद्धमा देखिन्छ भने मीरावाईकाे कृष्ण प्रतिकाे अनुरागमा समस्त श्रृष्टी साँपमा र बिष मा धरी साँवरीया श्री कृष्ण कै दर्शन गर्छिन्। याे भन्दै गर्दा यहाँलाई स्मरण गराउँन चाहन्छु कि निर्वाण गतिमा मीरावाई अथवा हनुमान थिएन भनेर कृपया नभनि दिनु हाेला। ध्यान मार्ग बाट मात्र हैन भक्ति मार्ग पनि निर्वाण कै गति प्राप्ति हुनकाेलागि हाे।साक्षिकाे साधना - हठ,तन्त्र, ज्ञान, राज लगायत ध्यान भक्ति काे अतिरिक्त समाधिका साधना लय याेग अर्थात विहंगम याेग,सहज याेग पनि भनिन्छ समस्त यस्ता साधनाका पद्धति जागरण कै लागि प्रतिपादीत भएका हुन्। अतः धर्ममा जतिनै हामी विभाजित भए पनि साधना विधीलाई पनि साम्प्रदायिक बनाउँने गल्ति नगराैं। विमारीले स्वस्थ हुन जुन सुकै प्रकारकाे उपचारकाे निम्ति पनि तयार हुनु पर्छ ठिक उसरी नै अध्यात्ममा पनि हामीले जागरण मूक्तिकाे लागि अावश्यक जुनसुकै प्रकारका साधना विधि प्रकृयाबाट गुज्रन तयार रहन सक्नु पर्छ। किर्तन गर्नेले ध्यान गर्न किन नहुने ? ध्यान गर्नेले नाच्न गाउँन किन नहुने ? संम्पूर्ण विधी अनुष्ठान मूक्ति हेतू कै साधना उपासना हुन्।वास्तवमा अनाग्रही चेतना स्वतः शून्यतामा स्थित छैन र ? अनि सबै अटाउँने अर्थमा बुझ्दा त्यही अबस्थालाई पूर्णता पनि त भन्न मिल्छ हैन र ?
@wrong notes धत्तेरीका दया लाग्छ तपाँईहरूलाई देखेर।शून्यता (emptiness) काे प्राप्ति गर्न समय लाग्छ लाग्दैन तपाँईले शून्यताकाे स्थिति पाउन पूर्व कसरी चाल पाउँनु भाे ? कृपया, यस विषयमा मात्र हैन कुनै पनि विषयमा धारणा मान्यता नपाल्न हुन विनम्र अनुराेध छ। उस्तादकाे हातमा परीयाे भने गाह्राे काम पनि सजिलाे हुन्छ। अाँ गर्दा अलंकार बुझ्नु हाेला।यसैले सर्व प्रथम त अावश्यक पर्छ भने अाफ्ना अावश्यकतालाई हेरेर हरेक खाले साधना विधी प्रयाेग गर्न पहिले हामी तयार हुन सक्नु पर्छ।फेरि पनि भने साधककाे परिपक्वता अनाग्रही चित्तमा झल्कन्छ। हठ अाग्रह जड स्वभाव सच्चा साधककाे लक्षण हैन।_________________ सुन्न मरै, अजपा मरै, अनहद हूँ मरी जाय,राम सनेही ( स्नेह) एक नमरे कहै कवीर समुझाय। अर्थात सुरत समानी शब्द में ता ही काल नखाय। ________ कवीर दासजीकाे यति सानाे सूत्रमा जप तप ध्यान शून्यता लगायत निर्वाण सम्मकाे मार्ग चित्र प्रष्ट देख्न सकिन्छ। यति सजिलाे उपायहरू हाम्रा माँझ सहज उपलब्ध छन् गुरु पहिचान गर्न नजानेर मानिसले विनपत्तै दुःख पाउँने हाे। सक्कली जिंउँदा अाचार्य चेतना युक्त ब्यक्तिले मात्र अन्तर यात्रामा हामी लाई मद्दत गरे यात्रा सुगम हुन सक्छ। हीनयान,महायान,बज्रयान अादी बारेमा खास बुझ्नु केही छैन। सबै छर्लङ्गै बुझिन्छ। यी हरेक खाले अभियानकाे उदेश्य एउटै हुन्छ जागरण।भनेर के गर्ने मानिसकाे विचित्रकाे मनाेविज्ञान छ गुरूका सबैखाले जुक्ति अभियानलाई केही प्रतिभावान शिष्यका अलाबा अधिकांश शिष्यहरू क्रियाकलापले अन्ततः ब्यर्थ सिद्ध गरि दिने गर्छन्। यद्यपि हरेक अभियान अाफैमा सही छन् पूर्ण छन्। त्यागकाे शिक्षालाई महत्व दिएर हीनयानकाे नाममा अभियान मा हिडाउँन खाेजिंदाँ त्याग कै नाममा अतिवादी हुन थाल्दछन् फेरि अानन्द र भाेगलाई महत्व दिएर महायानकाे अभियानमा अभ्यास गराउँन खाेजियाे भने संग्रह परिग्रह भाेग भ्रष्ट तिर अतिशय बनी बहकिन्छन तब न त भाेग न त त्यागकाे पथमा बज्रयान या अरू कुनै नामले गुरु अभियान चलाईयाे भने रसिक बैरागी बन्ने कला नबुझ्दा पुनः अति मनाेविज्ञानबाटै अाफ्ना लाेक व्यवहार सम्पादन गर्न थाल्छन्।यसलाई त्यति गाह्राे गरि लिनै पर्दैन। त्याग,भाेग(अानन्द)एवं अप्रभावित स्थिति मा उपलब्ध हुन,समय समयमा गुरु हरूले अलग अलग सम्वाेधन मा गुरु याेजना अन्तर्गत चलाएका एक खाले अभियान मात्र हाे। त्यसकाे दृष्टिकोण मात्र फरक हाे ,सार एउटै हाे भनेर मैले भनी रहँदा यहाँलाई पनि सायद अाश्चर्य लाग्ला! त्याे सबै खाले बृत्ति चित्त हामी मैं विद्यमान छ र उन्मुक्ति लिने पनि हाम्रै पुरूस्वार्थ पराक्रमकाे कुरा हाे। जप तप संयम साधना, सब कुछ सुमिरण नाहीं। कवीर जाने भक्तजन सुमिरण समान कछु नहीं।
@wrong notes yes why not. सर्व प्रथमतः जागरण भनेकाे दक्ष विज्ञ export हुने विषय अन्तर्गतकाे कुराे हैन र मेराे बचपन देखिकै लक्षण अनुभव अनुभूतिले बताए अनुसार म जन्म जात नै धर्मकाे प्रारब्ध संस्कार लिएरै अाएकाे रहेछु भन्ने स्वतः सिद्ध हुन्छ। यद्यपि याे claim कुनै किसिमकाे दावा गर्ने विषय भने हैन। अतः यसलाई सामान्य रूपमा लिई दिन हुन अनुराेध छ। जहाँ सम्म शून्यता emptiness काे सम्बन्ध मा information मात्र चाहनु भएकाे हाे भने Google search गर्दा प्रशस्तै किसिमका त्यसबारे definition प्राप्त गर्न सकिन्छ। buddhism कै पनि त्यहाँ यसबारे detail मा सूचना प्राप्त गर्न सकिन्छ। _________'_ तर शून्यता मूलतः information काे हैन experiment अनि experiance काे विषय हाे । याे learning भन्दा unlearning process ज्यादा हाे। याे केवल याद स्मृति बाेध हुने सम्मकाे कुरा हाे। न कि कुनै नयाँ विषय काे प्राप्ति । वादल लाग्दैमा अाकाश फाेहर भएकाे हुँदैन जसरी बाेल्दैमा माैनता भङ्ग भएकाे हुदैन जसरी खाँदैमा उपवास भंग हुदैन जसरी सहवास गर्दैमा बम्हचर्य अनि कर्म गर्दैमा निष्कामता अकर्तापन भंग हुँदैन। यदी स्मृति सघन छ र निरन्तर सधन सकेका खण्डमा शून्यता अहर्निश हाम्राे स्वभाव हाे। गुह्य कुरा यसरी बताउँन त नमिल्ने हाे तर खासै फरक पर्दैन अब ... याे पूर्वमा नामदान भनिन्छ विजमन्त्र काे रूपमा पूर्वमा सच्चा अाचार्य एवं गुरूजनहरू द्वारा याेग्य पात्र शिष्य हरूलाई प्रदान गर्ने प्रचलन पनि छ। अनहदनाद अाेंकारनादकाे बारेमा यहाँले कहिले सुन्नु भएकाे छ ? निर्विचारकाे ध्वनी,सन्नाटाकाे पदचाप, ईनर म्युजिक अन्तर संगीत यस्तै यस्तै। buddhism मा कता कता प्रिती सुख,/प्रथम ध्यान पनि भनेकाे सुनेकाे हुँ exactly त्यही अनुभूतिलाई भनेकाे हाे हैन थाहा छैन तर first & last freedom भन्ने कुरा हामीले हेक्का राखेर अगाडि यात्रा गर्ने हाे। यात्रा पनि के भन्ने अध्यात्ममा यात्रा नै गन्तव्य हाे। नेति नेति चरैवेति चरैवेति।__________________ बुद्धले प्रदान गर्नु भएकाे साधना मध्ये उत्कृष्ट साधना अाेकार साधना भनेर महाकष्यप र केही अरू खास भन्ते हरूका अगाडि उहाँकाे महा परि निर्वाण हुन अगाडि भन्नू भएकाे भनेकाे धमिलाे याद छ याे कुरा buddhism मा सारंङ्गा सुत्रमा उल्लेख छ भन्ने सुन्नमा अाएकाे थियाे। सारंङ्गा सूत्र बारे यहाँलाई थाहा छ हाेला। मेराे सल्लाह के छ भने बुँदागत रूपमा सूत्रहरू कण्ठस्त गरेर खासै अध्यात्म जगतमा केही उपलब्धि छैन । यदी यथार्थमा हामी शून्यतामा डुबुल्कि मार्दै छाैं भने अर्काे तर्फ याे सब सुत्र बुँदा कण्ठस्थ गर्नुकाे मायने रहँदैन। शून्यताकाे त्याे महा याेग्यमा हामीले अाफूलाई किन हवन अाहूति नगर्ने।अन्तमा पुनर स्मरण गराउँन चाँहें शून्यता "जानकारी" मात्र लिने विषय हैन। गहिराे संग मनन गर्नु हाेला।
guru ji kina buddha dharma lai muslim le bharat bata sakhap parda guru rimpochd ko chela haru chup bhaithe? mahadev haru lai ghuda tekauna sakneharu le jabo euta manche khilji sanga harne ani bharat barsa batai jhandai sakhap? muslim ko allah bhagwan buddha bhanda strong? ani bhageko ho buddhism?
may be u will say khilji ko time ma guru rimpoche thiyena hola.but i thought bajrayana bhaneko guru bata chela ko pratha hoina? ani kina muslim sanga hareko?kina lakhao karodo buddist marnu parne. yo pani buddHa lila?
नमाेे गुरु रत्न श्री!
नमाे बुद्धाय ।🙏🙏🙏 शाधु शाधु शाधु
The talk is important enough for every one for repeat listening.
बुद्धम् शरणम् गच्छामी l धम्म शरणम गच्छामी l संघम् शरणम् गच्छामी नमस्कार गुरु ज्यु
Very inspiring. 👍🌹🙏🌹🙏
Sadhu ! Sadhu !! Sadhu !!!
May ALL Beings be Happy !!!!
Namo guru bhey! !
Namo buddhaye!!
Namo dharmaye!!
Namo sanghaye! !
Namo om namo namah!!!!🙏🙏
Shrawan Moktan
Namo Buddhay, wandana Guru
आध्यान्तै राम्रो प्रवचन
Dirgayou ko kamana garchu rinpoche ko🙏🏻🙏🏻🙏🏻
Mangal am bhabatu buddhaki Saranam gschhsmi.
Naman guru ji
Jai hos mahaguru jiu
So nice
pitabholenarayana narayanabhole
matyaswori
pancha sil bhagawon namobuddhako jaya jaya jaya
🙏🙏🙏
Namo Guruwoy
आज रेम्पोछेको यो धर्मवार्ता सुनेपछि धेरै दिन अघिदेखि मेरो अध्ययनक्रममा बसेको एउटा प्रश्नको समाधान मिल्यो। त्यो के भने विपश्यना टिबेटन बौद्दधर्ममा अथवा महायाना बौद्ध दर्शनमा पनि रहेछ त। हो के भन्ने प्रश्न। मैले आचार्य कमलाशीलाद्वारा रचित "गोम रिम बार पा" अथवा भारतीय भाषामा 'भावना क्रम' तिब्बती र अंग्रेजी अनुवाद पढ्ने सुअवसर पाएँ। त्यहाँ मैले lhag Thong अनि calm abiding भन्ने शब्द भेट्टाएँ जुन शब्दलाई भारतीय भाषामा 'विपश्यना' र 'समाथा' क्रमश भनिन्दा रहेछन्। मेरो मनमा प्रश्न आएको थियो कि भावनाक्रम भन्ने ग्रन्थमा उल्लेख यी शब्दहरु भारतमा शहर शहरमा चर्चा भइरहेको विपश्यना कै हुन्। आज रेम्पोछेको वार्ता सुनेर म सञ्चो भएँ अनि विपश्यना त महायाना (थेग्पा छेन्पो)मा पनि अन्तर्भुक्त भएर तिब्बतमा सुरक्षित मात्र होइन अध्ययन र अभ्यासित पनि रही आएको रहेछ। चरणमा धन्यबाद रेम्पोछेको।
ramro kura ko khojima dhyin garda kasari bhangwale disturb garechha. no disturb garechha two rachhest ho yes ma kehi complexity kasto malai lagchha
like! !
pitabholenarayana naraysnabhole
matyaswori
atina rapilo bhayeko chha pitasurya narayanako dhupa bhagawon buddhale atikordhita bhai dharana garnubhayo yamarajako rupa pita swoyambhu narayanako jaya jaya jaya
janani janmabhumischa sworgadapi gariyasi
बुध्द शुध्द र पबित्र मानाप्त हो भन्नु भयको छ।
तपाई ले मानाप्त हैन भन्नु गल्ति हो।
🌺🌷🌺🙏🙏🙏🌺🌷🌺
टसिदलेक रिन्पोछे ला
बुद्धम सरनम गछामी धमम गछामी संघम सरनम गछामि
🙏🙏🙏
🙏🙏🙏🙏🙏
who is creater human Buddhist
Sadhu sadhu
भगवान बुद्धले एउटै मात्र बोधिको बाटो देखाएको छ, त्यो हो आर्य आश्टाङ्गिक मार्ग I तपाइलाई अच्चम्म लाग्न सक्छ कि बुद्धले देखाएको ४ झान मार्फत बोधि प्राप्त गर्न महिनौ या बर्षौ लाग्दैन, केहि दिन या हप्ताहरुमा पालि सुत्तका विधिबाट आफै अनुभव गर्न सकिन्छ, टेस्ट गरेर हेर्नुस 🙏🙏🙏
ruclips.net/p/PLcS2RoUkoZib_6gOCoadgFvfN1YRLqKxn
बलि चढाउ भन्ने कुर गल्दी छ।
तपाई जस्तो गुरू ले भ्रम बोल्नु हुन्न हजुर जि।
बुद्द धर्म मा बलि भनेको पशु बलि होईन यो त भोकाएका लाई खाने कुरा दिनु हुन वा सहयोग गर्नु हो
👍️👍️👍️
जाग्रतपुरूषकाे महिमा गाउँनु राम्राे हाे तर अतिशयक्ति, अतिशय स्तुति गानले हामीमा मूर्छाकाे संकेत गर्छ। टाउकाेकाे सेप नै जुराे उठेकाे हुन्छ भन्नू/धर्तीमा एकै चाेटी दुईटा बुद्ध हुन्न भन्नू पटक्कै युक्ति संगत लाग्दैन। स्वयं गाैतम बुद्ध धर्तीमा हुनुहुँदा भगवान महावीर (वर्धमान) हिन्दूस्तानमा हुनुहुन्थ्याे चाईनामा लाअाेत्सु र ग्रीसमा सुकरात थिए भन्ने ईतिहाँस ले भन्छ। तर परम्परावादी पन्थी मार्गीहरू अनुयायीहरू ऐैले पनि अाफ्नै भगवानलाई मात्र अबतार मान्ने धारणाले ग्रस्त छन्। याे धर्म अाध्यात्मकाे जगतमा विडम्बनाकाे कुराे हाे।
@wrong notes अफसाेस लाग्याे ! तपाँईले मलाई हिन्दू अनुयायी भनेर कसरी बुझ्नु भाे ? मैले त जैन तिर्थकंर राजकुमार वर्धमानकाे कुरा लेखेकाे थिंएँ, साथमा चीनकाे लावत्सु "ताअाे" युनानका सुकरातकाे कुराे लेखेकाे थिंएँ। मैले त हजरत मुहम्मत र ईसा मसिहा जस्ता प्यारा संबुद्ध पुरूष पनि याे धर्तीमा अतितमा जन्म लिएका थिए भन्न चाहेकाे थिएँ, दुःख नमान्नु हाेला र खुशी पनि नमान्नु हाेला मैले धेरै हिन्दू ईसाई ईस्लाम धर्मावलम्वीहरू संग गाैतम बुद्धकाे गाैरव गाथा उहाँका मानवता प्रति उहाँबाट भएकाे याेगदानकाे चर्चा गरेकाे छु, सम्वाद र कहिले विवाद पनि गरेकाे छु। सञ्जाेगले तपाईं बुद्धिष्ट धर्मावलम्वी पर्नु भाे। बुद्धकाे गुणगान हजुरकाे सामने गरेर के अर्थ। कुल मेराे अाशय भनेकाे अतितमा जति पनि धर्तीमा जाग्रत पुरूषहरू हुनु भाे सबै प्रति श्रद्धा अहाेभाव राख्न सक्दा मात्र हामीले अपनाएका ईष्टदेव प्रति सम्मान गरीएकाे ठहरिईने छ। मैले साँचाे अर्थमा फुलेकाे फूललाई सम्मान गर्न जानेकाे छु भने बगैचामा फूलेका सबै थरीका फूल मेरालागि उत्तिकै प्यारा छन्। ___________________विपश्यना ध्यानकाे बारेमा सारांशमा बताउँन चाँहे।विपश्यना ध्यान गाैतम बुद्धकाे सर्वाङ्गीन ध्यान पद्धति हैन र याे पनि साँचाे हाे कि प्राचीन बुद्ध कालिन विपश्यना र बर्तमान विपश्यनामा अाकाश जमिनकाे फरक रहेकाे पाएँ। गाैतम बुद्धकाे देशना विशाल र विराट छ यस अन्तर्गत विपश्यना ध्यान एक छिटा बुँद मात्र हाे। गाैतम बुद्धकाे समूचा अाध्यात्मिक अान्दाेलनलाई विपश्यना तक सिमित गर्नु ठूलाे भूल भएकाे छ।हामीले ध्यान विधी लाई नै साम्प्रदायिक रूपरेखा दिएर र गाैतम बुद्ध लाई केवल विपश्यनामा संकुचित गरेर यस्ताे लाग्छ गाैतम बुद्धलाई नै हामीले अबमूल्यण गरेका छाैं।
@wrong notes हिन्दू मान्यतामा अाधारित ऋषि मुनि द्वारा प्रतिपादित वेद उपनिषद पुराण अादी शिक्षा र शाक्यमुनी बुद्ध देवका शिक्षाकाे सारमा म कुनै अन्तर देख्दिन यद्यपि म हिन्दू हैन। धेरै सूत्र र व्याख्या त बयान मात्र हुन् । तत्व ज्ञानमा सार कुराे अाैंल्याउँने प्रयास हुन्छ।हिन्दूका उपनिषद् मलाई असाध्य मन पर्ने शाश्त्रमा पर्छ।यसमा पनि धेरै सूत्रहरू विविध १०८ भनिन्छ उपनिषद्का अा अाफ्नै खाले विशेषता छन् र यस भित्र धेरै सूत्र समाविष्ट समावेश गरीएका छन्। जान्नेलाई शीर्षक नै काफि हुन्छ। हामी कहाँ उखान नै छ नी - " जान्नेलाई श्री खण्ड नजान्नेलाई खुर्पाकाे विंड " धर्ममा अाणविक क्षमता राख्ने साधक काे महत्व हुन्छ। सायद तपाईकाे ईशारा सारीपुत्र माैदगल्याण महाकष्यहरू पनि हुन् क्यारे हिन्दू शिक्षाबाट पहिले नै प्रबज्जित भएका उनीहरूले बुद्धकाे शून्यवादकाे शिक्षालाई अपनाउँदा मलाई लाग्दैन कि उनीहरू पूर्ण वादकाे विराेधमा थिए। किनभने मैले पनि शून्य र पूर्णमा सारमा अन्तर देख्दिन र वास्तविक शून्यताकाे तत्वतः गति पनि यहि नै हाे। शुन्यतामा स्वभावतः मान्यता रहितता, धारणा रहितता स्वतः फलित भएकाे स्थिति हुन्छ नै। शून्यतालाई अथवा पूर्णताकाे समानतालाई बुझिएन भने याे अतिवाद साेंच प्रबृत्ति बाट नै वाद जन्मने हाे। शून्य पूर्ण अाफैमा याे वादकाे विषय नै हैन।
@wrong notes अलि गहिरीएर बुझ्नु पर्ला कि त्याे के भने - ईस्लाम धर्ममा पनि " खुदा " अर्थात सत्यकाे बारेमा दुई खाले मत मान्यता दृष्टिकोण रहेकाे पाईन्छ। सूफि का अनुसार खुदालाई सर्वब्यापी अर्थात जर्रे जर्रे में खुदा काे अस्थित्व रहेकाे विश्वास गरीन्छ र एक खाले तप्का विश्व भरी मस्जिद मुल्ला माैलवीकाे रूपमा फैलिएर रहेका ईस्लामीहरू जसले बहावी दर्शनलाई अाधार मानेर खुदा एकमा मात्र अादरणिय पुजनिय सम्मानयाेग्य छन् भन्छन्। यही विवाद चर्किएर गए पछि काे अाजकाे परिणाम हाे सिरिया। मैले देखे अनुसार बहावी मनाेविज्ञान हामी सबै नेपाली हिन्दू,बाैद्धिष्ट,ईसाई,ईस्लाम त भै हाल्याे काेई पनि अछुताे छैनाैं। हामीहरूमा एक प्रकारका धार्मिक सहिष्णुताकाे कारणले मात्र जाेगिएकाे छ अन्यथा ब्यक्तिलाई पूज्ने , अतिशय ब्यक्तिवादी चिन्तन नेपाली समाजमा पनि ब्याप्त छ।काेई भन्दा काेई कम छैनन्।याे हुनु राम्राे लक्षण हैन। याे काँचाे,चल्लाे,अपरिपक्व बुद्धि हाे। उदार भावना नभईञ्जेल धर्ममा नर्सरी श्रेणीकाे विद्यार्थी हाैं भनेर सबैले बुझे हुन्छ । वास्तबमा अध्यात्ममा जान्न पर्ने कुराे भनेकाे चाहे शून्य भनाै वा पूर्ण, चाहे खुदा जर्रे जर्रे मा छ भनाैं अथवा खुदा खुदा कै सिवाय कतै छैन भनाैं सत्यलाई हेर्ने हाम्राे दृष्टिकोण मात्र फरक हाे वास्तवमा याे सबै भनाईकाे तात्पर्य एउटै हाे। धर्मकाे निहीत गूढ तत्व भनेकाे प्रेम नै हाे। प्रेम शब्द फेरि बुद्धिष्ट धर्मावलम्विहरूलाई अपच्य हाेला त्यसैले त्यसलाई करूणा भनाैं । करूणावान प्रेममय अबस्था भनेकै सारा भेद द्वन्द स्वतः नरहेकाे स्थिति हाे।________________ हिन्दू शास्त्रमा पनि हनुमानकाे भक्ति राम प्रतिकाे ब्यक्तिवाची अनुराग जाे रावणकाे विरूद्धमा देखिन्छ भने मीरावाईकाे कृष्ण प्रतिकाे अनुरागमा समस्त श्रृष्टी साँपमा र बिष मा धरी साँवरीया श्री कृष्ण कै दर्शन गर्छिन्। याे भन्दै गर्दा यहाँलाई स्मरण गराउँन चाहन्छु कि निर्वाण गतिमा मीरावाई अथवा हनुमान थिएन भनेर कृपया नभनि दिनु हाेला। ध्यान मार्ग बाट मात्र हैन भक्ति मार्ग पनि निर्वाण कै गति प्राप्ति हुनकाेलागि हाे।साक्षिकाे साधना - हठ,तन्त्र, ज्ञान, राज लगायत ध्यान भक्ति काे अतिरिक्त समाधिका साधना लय याेग अर्थात विहंगम याेग,सहज याेग पनि भनिन्छ समस्त यस्ता साधनाका पद्धति जागरण कै लागि प्रतिपादीत भएका हुन्। अतः धर्ममा जतिनै हामी विभाजित भए पनि साधना विधीलाई पनि साम्प्रदायिक बनाउँने गल्ति नगराैं। विमारीले स्वस्थ हुन जुन सुकै प्रकारकाे उपचारकाे निम्ति पनि तयार हुनु पर्छ ठिक उसरी नै अध्यात्ममा पनि हामीले जागरण मूक्तिकाे लागि अावश्यक जुनसुकै प्रकारका साधना विधि प्रकृयाबाट गुज्रन तयार रहन सक्नु पर्छ। किर्तन गर्नेले ध्यान गर्न किन नहुने ? ध्यान गर्नेले नाच्न गाउँन किन नहुने ? संम्पूर्ण विधी अनुष्ठान मूक्ति हेतू कै साधना उपासना हुन्।वास्तवमा अनाग्रही चेतना स्वतः शून्यतामा स्थित छैन र ? अनि सबै अटाउँने अर्थमा बुझ्दा त्यही अबस्थालाई पूर्णता पनि त भन्न मिल्छ हैन र ?
@wrong notes धत्तेरीका दया लाग्छ तपाँईहरूलाई देखेर।शून्यता (emptiness) काे प्राप्ति गर्न समय लाग्छ लाग्दैन तपाँईले शून्यताकाे स्थिति पाउन पूर्व कसरी चाल पाउँनु भाे ? कृपया, यस विषयमा मात्र हैन कुनै पनि विषयमा धारणा मान्यता नपाल्न हुन विनम्र अनुराेध छ। उस्तादकाे हातमा परीयाे भने गाह्राे काम पनि सजिलाे हुन्छ। अाँ गर्दा अलंकार बुझ्नु हाेला।यसैले सर्व प्रथम त अावश्यक पर्छ भने अाफ्ना अावश्यकतालाई हेरेर हरेक खाले साधना विधी प्रयाेग गर्न पहिले हामी तयार हुन सक्नु पर्छ।फेरि पनि भने साधककाे परिपक्वता अनाग्रही चित्तमा झल्कन्छ। हठ अाग्रह जड स्वभाव सच्चा साधककाे लक्षण हैन।_________________ सुन्न मरै, अजपा मरै, अनहद हूँ मरी जाय,राम सनेही ( स्नेह) एक नमरे कहै कवीर समुझाय। अर्थात सुरत समानी शब्द में ता ही काल नखाय। ________ कवीर दासजीकाे यति सानाे सूत्रमा जप तप ध्यान शून्यता लगायत निर्वाण सम्मकाे मार्ग चित्र प्रष्ट देख्न सकिन्छ।
यति सजिलाे उपायहरू हाम्रा माँझ सहज उपलब्ध छन् गुरु पहिचान गर्न नजानेर मानिसले विनपत्तै दुःख पाउँने हाे। सक्कली जिंउँदा अाचार्य चेतना युक्त ब्यक्तिले मात्र अन्तर यात्रामा हामी लाई मद्दत गरे यात्रा सुगम हुन सक्छ।
हीनयान,महायान,बज्रयान अादी बारेमा खास बुझ्नु केही छैन। सबै छर्लङ्गै बुझिन्छ। यी हरेक खाले अभियानकाे उदेश्य एउटै हुन्छ जागरण।भनेर के गर्ने मानिसकाे विचित्रकाे मनाेविज्ञान छ गुरूका सबैखाले जुक्ति अभियानलाई केही प्रतिभावान शिष्यका अलाबा अधिकांश शिष्यहरू क्रियाकलापले अन्ततः ब्यर्थ सिद्ध गरि दिने गर्छन्। यद्यपि हरेक अभियान अाफैमा सही छन् पूर्ण छन्। त्यागकाे शिक्षालाई महत्व दिएर हीनयानकाे नाममा अभियान मा हिडाउँन खाेजिंदाँ त्याग कै नाममा अतिवादी हुन थाल्दछन् फेरि अानन्द र भाेगलाई महत्व दिएर महायानकाे अभियानमा अभ्यास गराउँन खाेजियाे भने संग्रह परिग्रह भाेग भ्रष्ट तिर अतिशय बनी बहकिन्छन तब न त भाेग न त त्यागकाे पथमा बज्रयान या अरू कुनै नामले गुरु अभियान चलाईयाे भने रसिक बैरागी बन्ने कला नबुझ्दा पुनः अति मनाेविज्ञानबाटै अाफ्ना लाेक व्यवहार सम्पादन गर्न थाल्छन्।यसलाई त्यति गाह्राे गरि लिनै पर्दैन। त्याग,भाेग(अानन्द)एवं अप्रभावित स्थिति मा उपलब्ध हुन,समय समयमा गुरु हरूले अलग अलग सम्वाेधन मा गुरु याेजना अन्तर्गत चलाएका एक खाले अभियान मात्र हाे। त्यसकाे दृष्टिकोण मात्र फरक हाे ,सार एउटै हाे भनेर मैले भनी रहँदा यहाँलाई पनि सायद अाश्चर्य लाग्ला! त्याे सबै खाले बृत्ति चित्त हामी मैं विद्यमान छ र उन्मुक्ति लिने पनि हाम्रै पुरूस्वार्थ पराक्रमकाे कुरा हाे।
जप तप संयम साधना, सब कुछ सुमिरण नाहीं।
कवीर जाने भक्तजन सुमिरण समान कछु नहीं।
@wrong notes yes why not. सर्व प्रथमतः जागरण भनेकाे दक्ष विज्ञ export हुने विषय अन्तर्गतकाे कुराे हैन र मेराे बचपन देखिकै लक्षण अनुभव अनुभूतिले बताए अनुसार म जन्म जात नै धर्मकाे प्रारब्ध संस्कार लिएरै अाएकाे रहेछु भन्ने स्वतः सिद्ध हुन्छ। यद्यपि याे claim कुनै किसिमकाे दावा गर्ने विषय भने हैन। अतः यसलाई सामान्य रूपमा लिई दिन हुन अनुराेध छ। जहाँ सम्म शून्यता emptiness काे सम्बन्ध मा information मात्र चाहनु भएकाे हाे भने Google search गर्दा प्रशस्तै किसिमका त्यसबारे definition प्राप्त गर्न सकिन्छ। buddhism कै पनि त्यहाँ यसबारे detail मा सूचना प्राप्त गर्न सकिन्छ। _________'_ तर शून्यता मूलतः information काे हैन experiment अनि experiance काे विषय हाे । याे learning भन्दा unlearning process ज्यादा हाे। याे केवल याद स्मृति बाेध हुने सम्मकाे कुरा हाे। न कि कुनै नयाँ विषय काे प्राप्ति । वादल लाग्दैमा अाकाश फाेहर भएकाे हुँदैन जसरी बाेल्दैमा माैनता भङ्ग भएकाे हुदैन जसरी खाँदैमा उपवास भंग हुदैन जसरी सहवास गर्दैमा बम्हचर्य अनि कर्म गर्दैमा निष्कामता अकर्तापन भंग हुँदैन। यदी स्मृति सघन छ र निरन्तर सधन सकेका खण्डमा शून्यता अहर्निश हाम्राे स्वभाव हाे। गुह्य कुरा यसरी बताउँन त नमिल्ने हाे तर खासै फरक पर्दैन अब ... याे पूर्वमा नामदान भनिन्छ विजमन्त्र काे रूपमा पूर्वमा सच्चा अाचार्य एवं गुरूजनहरू द्वारा याेग्य पात्र शिष्य हरूलाई प्रदान गर्ने प्रचलन पनि छ। अनहदनाद अाेंकारनादकाे बारेमा यहाँले कहिले सुन्नु भएकाे छ ? निर्विचारकाे ध्वनी,सन्नाटाकाे पदचाप, ईनर म्युजिक अन्तर संगीत यस्तै यस्तै। buddhism मा कता कता प्रिती सुख,/प्रथम ध्यान पनि भनेकाे सुनेकाे हुँ exactly त्यही अनुभूतिलाई भनेकाे हाे हैन थाहा छैन तर first & last freedom भन्ने कुरा हामीले हेक्का राखेर अगाडि यात्रा गर्ने हाे। यात्रा पनि के भन्ने अध्यात्ममा यात्रा नै गन्तव्य हाे। नेति नेति चरैवेति चरैवेति।__________________ बुद्धले प्रदान गर्नु भएकाे साधना मध्ये उत्कृष्ट साधना अाेकार साधना भनेर महाकष्यप र केही अरू खास भन्ते हरूका अगाडि उहाँकाे महा परि निर्वाण हुन अगाडि भन्नू भएकाे भनेकाे धमिलाे याद छ याे कुरा buddhism मा सारंङ्गा सुत्रमा उल्लेख छ भन्ने सुन्नमा अाएकाे थियाे। सारंङ्गा सूत्र बारे यहाँलाई थाहा छ हाेला। मेराे सल्लाह के छ भने बुँदागत रूपमा सूत्रहरू कण्ठस्त गरेर खासै अध्यात्म जगतमा केही उपलब्धि छैन । यदी यथार्थमा हामी शून्यतामा डुबुल्कि मार्दै छाैं भने अर्काे तर्फ याे सब सुत्र बुँदा कण्ठस्थ गर्नुकाे मायने रहँदैन। शून्यताकाे त्याे महा याेग्यमा हामीले अाफूलाई किन हवन अाहूति नगर्ने।अन्तमा पुनर स्मरण गराउँन चाँहें शून्यता "जानकारी" मात्र लिने विषय हैन। गहिराे संग मनन गर्नु हाेला।
बज्रयनी हरुले ओम् लाई स्वीकारेको छ । ओम् कहाँ बाट आयो?बुद्ध को सितन्ता भन्दा फरक देखिन्छन् नी।
rinporchhela chhyajalo
Lama khenno
guru ji kina buddha dharma lai muslim le bharat bata sakhap parda guru rimpochd ko chela haru chup bhaithe? mahadev haru lai ghuda tekauna sakneharu le jabo euta manche khilji sanga harne ani bharat barsa batai jhandai sakhap? muslim ko allah bhagwan buddha bhanda strong? ani bhageko ho buddhism?
हजुर आफनो घण्डी बजाउनोस।
तर बुध्द लाई दोष नदिनोस मात्र।
may be u will say khilji ko time ma guru rimpoche thiyena hola.but i thought bajrayana bhaneko guru bata chela ko pratha hoina? ani kina muslim sanga hareko?kina lakhao karodo buddist marnu parne. yo pani buddHa lila?
ani why tyo bajra kile le kina khilji lai harauna sakena? mahadev lai ghuda tekauna sakne ani jabo tyo khilji. bakwas story.
🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
🙏🏼🙏🏼🙏🏼