'त्रिसोंग बाद्शन' अर्थात 'त्रिसोंग बादशाह' सम्राट हुन् राजा होइनन्,। रैतीहरु माथि सामन्त, सामन्तहरु माथि राजा/शाह, राजाहरु माथि महाराजा र महाराजाहरु माथि बादशाहा अर्थात सम्राट अर्थात् एम्पेरोर हुन्छ । तिनताका तिब्बत अर्थात् 'ताईफे' नै 'निरसमानान्तर साम्राज्य' थियो ।
Sunyata(the absense of ego(I) is sunyata). IN THE DEEP SLEEP WITHOUT DREAM EVERY BEING IS IN SUNYATA. IN VEDANTA BHRAMA IS ALSO DEFINE AS DEEP SLEEP WITHOUT DREAM.
@@wisdomcompassion5060 हिन्दू शास्त्रमा "शून्यता" शब्द नागार्जुन पछिका ऋषिमुनिहरुले प्रयोग गरेको पाइन्छ तर अर्थ एउटै होइन। अरुप समाधिको माध्यमबाट निसार, निर्गुण, निराकार को अनुभूति जुन एक प्रकारको बेहोस अवस्था जस्तै हो या सुषुप्ति जस्तै हो। यसैलाई पछिका हिन्दू पण्डितहरुले शून्यताको संज्ञा दिएको मात्र हो तर वास्तवमा उनीहरुलाई न त "शून्यता" को अर्थ थाहा छ, न त अनुभूति गर्न या साक्षात्कार गर्न नै सकिन्छ। "शून्यता" शब्द बौद्ध ग्रन्थबाट चोरेको मात्रै हो। भगवान बुद्धले बताउनुभएको शून्यता फरक छ।
@@wisdomcompassion5060 "शून्यता" को अर्थ अलि अलि पढेको र सुनेको भरमा बुझ्नेवालामा छैन। यसमा धेरै भार्याङ्हरु छन् र थुप्रै सिडीहरू चढेर जानु अवश्यक छ। मलाई थाहा छैन, तपाईंले बौद्ध शिक्षा कति अध्ययन गर्नु भयो। यसको सिडीहरू भनेको "चार आर्य सत्य" , हेतु- प्रत्ययको सिद्धान्त, सम्पूर्ण संस्कृत धर्महरु को लक्षण अनित्य भनि बुझ्नु, प्रतीत्यसमुत्पादको सिद्धान्त,, इत्यादि हुन्। यिनीहरूको अर्थलाई नबुझेर सिधै शून्यताको अर्थ बुझ्न खोज्नु भनेको १,२,३,४ तालाको सिडीहरू नचढी एकैचोटी पाँच ताला पुग्न खोज्नु जस्तै हो। त्यो सम्भव छैन। जसरी वस्तुहरूको लक्षण अनित्य, दुख, अनात्मा हो भनेर बुद्धले बताउनुभएको छ, त्यस्तै वस्तुहरूको लक्षण "शून्यता" पनि हो भनेर बताउनुभएको छ। यसको अर्थ शुन्यता भनेको वस्तुको लक्षण नै हो अथबा वस्तुको "यथाभूत स्वरूप" हो। तर हामीले जुनसुकै वस्तुलाई हेर्दा वा ग्रहण गर्दा ती वस्तुको शून्यतालाई देख्न या अनुभूति गर्नसक्दैनौ। के ले गर्दा देख्न या अनुभूति गर्न सकिनौ?? त्यो बुझ्नुपर्यो र त्यसलाई चिन्नु पर्यो। त्यसलाई चिनी सकेपछि अब त्यसलाई के ले काट्छ (प्रतिपक्ष मार्ग)??? भन्ने कुरा थाहा हुनुपर्यो। थाहा भएपछि ती मार्गको अभ्यास गर्नुपर्यो। के ले गर्दा "शून्यता" देख्न सक्दैनौ भने हामीमा भएको सहज सत्काय दृष्टि या शाश्वत दृष्टि (जुन क्लेस हो)को कारण हो। त्यसोभए "शाश्वत दृष्टि"लाई चिन्नुपर्यो। "शाश्वत दृष्टि" भनेको के हो??? बुझ्नु पर्यो। यसलाई केले काट्छ??? या यसको प्रतिपक्ष मार्ग के हो? भने "प्रज्ञापारमिता" हो। जस्तो कि अन्धकारलाई काट्ने ज्योति भने जस्तै । "प्रज्ञापारमिता" को अर्थ बुझेर भावना गर्दै गए अवश्य शून्यताको अनुभूति गर्न सकिन्छ। साँच्चिकै शून्यताको अर्थ बुझ्न चाहनुहुन्छ भने बौद्ध अटुट परम्पराका सिद्ध गुरूहरुबाट सिक्नुहोस्,,, न कि पुस्तक पढेर वा अरु कसैले भनेको सुनेर।
Nepalko original buddist vaneko sakya newar haru nai ho.kina vane uhan haru gautam buddha sakyaka santan hun.uniharulai buddist bare sikauna jaruri xaina.baru tyo dalai lama ra tibbatiharulai hami nepalile buddhako barema sikauna jarurixa
गुरू रत्नश्रीको चरणकमलमा गर्दछु।
गुरुले अत्यन्त उच्चतहको प्रवचन गर्नुहुन्छ! गुरुको दर्शन गर्न आतुरी छु! नमो गुरु पद्म काराये !!!
साधु साधु साधु।
नेपालका नेवारहरुलाई पनि बुद्धधर्म सिकाउन अनुरोध गर्दछु।
Guru ra Tri Ratnalai koti koti pranam gardaxu
साधु साधु साधु गुरु जन ज्यु र बोधी टेलिभिजन लाई कोटि कोटि नमस्कार सधैं चलि रहोस् यो टि भि म साबै हेरछु
Ratna Shree jyu bata prabachan daily update garnu hola
🙏🌷🙏🌷🙏🌷 नमाें बुद्धाय । । ।
Namo Guruwoya
Namo Guruya 🙏🙏🙏🌷🌷🌷☸️💓💖
Thank you so much rinpoche
🙏🙏🙏 नमाे बुद्धाय🌷🌷🌷
Guru tapai le dekhew nu vaye ko marga ma hame pane chadai nai avyas garnu pam..
साधु साधु साधु
Namo pancha bhudhaye.
साधु साधु साधु गुरु ज्यु भगवानका नौवटा गुण धर्म का छवटा गुण र संगमा नौ वटा गुण को सरणमा जन्छु।
Thanks for providing valuable information
Sadhu sadhu sadhu Tri Ratna saranam
🙏🙏🙏
Trs guru ratnashree malai samath laabh bhayan ,jatti gare pani. Galileo blessings ko aasha gardaxu
pitabholenarayana narayanabhole
matyaswori
bhagawon buddhako suddaman safaman sughar hirdayele garnuchha dhyan buddhako sahisatyatanai biswoko satya gyan
गुरु म पनि हजुर सङग भेट्न चाहन्छु
🙏🙏🙏🙏🙏
साधु! साधु!! साधु!!!
🙏❤️🌺🙏❤️🌺🙏❤️🌺🙏❤️🌺🙏❤️🌺
Sadhu sadhu sadhu Namo gurubhya
🙏🙏🙏
🌹🌹🌹🌹
Sadhu ! Sadhu !! Sadhu !!!
Sadhu Sadhu Sadhu
Sadhu sadhu sadhu
'त्रिसोंग बाद्शन' अर्थात 'त्रिसोंग बादशाह' सम्राट हुन् राजा होइनन्,। रैतीहरु माथि सामन्त, सामन्तहरु माथि राजा/शाह, राजाहरु माथि महाराजा र महाराजाहरु माथि बादशाहा अर्थात सम्राट अर्थात् एम्पेरोर हुन्छ । तिनताका तिब्बत अर्थात् 'ताईफे' नै 'निरसमानान्तर साम्राज्य' थियो ।
In chinese taoism tao is also define as sunyata( emptinese).
pitabholenarayana narayanabhole matyaswori
bhagawo buddha sristi satapaila namobuddha swoyambhu natha bodhibuddha gyan pardan panchatto .bayau hawo mato. dhungo .pani ago .
( sri 5, sristiko pancha ttoko biswobharile jagaran garne ho )
nawo abatara narayana dui awotara chandraram dasau abatarma yaka abatara dhartima birajman rahanu bhayeko chha sri 5 maharajadhiraja gyanendra birbikram shadewo ho uhako nam.yosatya hindu dharmasristi rajyama puna atisigra rajsatta chalaune sri 5 maharajadhiraja gyanendra birbikram shadewo jiuko atinajikakokam .
umamanepinehu bhagawon buddhako jaya jaya jaya
kali yauga satya samaya
janani janma bhumischa sworga dapi gari yasi
Sunyata(the absense of ego(I) is sunyata).
IN THE DEEP SLEEP WITHOUT DREAM EVERY BEING IS IN SUNYATA.
IN VEDANTA BHRAMA IS ALSO DEFINE AS DEEP SLEEP WITHOUT DREAM.
In chinse taoism tao is also define as sunyata( emptiness).
@@wisdomcompassion5060 हिन्दू शास्त्रमा "शून्यता" शब्द नागार्जुन पछिका ऋषिमुनिहरुले प्रयोग गरेको पाइन्छ तर अर्थ एउटै होइन। अरुप समाधिको माध्यमबाट निसार, निर्गुण, निराकार को अनुभूति जुन एक प्रकारको बेहोस अवस्था जस्तै हो या सुषुप्ति जस्तै हो। यसैलाई पछिका हिन्दू पण्डितहरुले शून्यताको संज्ञा दिएको मात्र हो तर वास्तवमा उनीहरुलाई न त "शून्यता" को अर्थ थाहा छ, न त अनुभूति गर्न या साक्षात्कार गर्न नै सकिन्छ। "शून्यता" शब्द बौद्ध ग्रन्थबाट चोरेको मात्रै हो। भगवान बुद्धले बताउनुभएको शून्यता फरक छ।
@@lamashyam1853 के हो त शुन्यता भनेको हजुर?मलाई जान्न मन छ।कृपया ब्याख्या गर्दिनु न।
@@wisdomcompassion5060 "शून्यता" को अर्थ अलि अलि पढेको र सुनेको भरमा बुझ्नेवालामा छैन। यसमा धेरै भार्याङ्हरु छन् र थुप्रै सिडीहरू चढेर जानु अवश्यक छ। मलाई थाहा छैन, तपाईंले बौद्ध शिक्षा कति अध्ययन गर्नु भयो।
यसको सिडीहरू भनेको "चार आर्य सत्य" , हेतु- प्रत्ययको सिद्धान्त, सम्पूर्ण संस्कृत धर्महरु को लक्षण अनित्य भनि बुझ्नु, प्रतीत्यसमुत्पादको सिद्धान्त,, इत्यादि हुन्। यिनीहरूको अर्थलाई नबुझेर सिधै शून्यताको अर्थ बुझ्न खोज्नु भनेको १,२,३,४ तालाको सिडीहरू नचढी एकैचोटी पाँच ताला पुग्न खोज्नु जस्तै हो। त्यो सम्भव छैन।
जसरी वस्तुहरूको लक्षण अनित्य, दुख, अनात्मा हो भनेर बुद्धले बताउनुभएको छ, त्यस्तै वस्तुहरूको लक्षण "शून्यता" पनि हो भनेर बताउनुभएको छ। यसको अर्थ शुन्यता भनेको वस्तुको लक्षण नै हो अथबा वस्तुको "यथाभूत स्वरूप" हो। तर हामीले जुनसुकै वस्तुलाई हेर्दा वा ग्रहण गर्दा ती वस्तुको शून्यतालाई देख्न या अनुभूति गर्नसक्दैनौ।
के ले गर्दा देख्न या अनुभूति गर्न सकिनौ?? त्यो बुझ्नुपर्यो र त्यसलाई चिन्नु पर्यो। त्यसलाई चिनी सकेपछि अब त्यसलाई के ले काट्छ (प्रतिपक्ष मार्ग)??? भन्ने कुरा थाहा हुनुपर्यो। थाहा भएपछि ती मार्गको अभ्यास गर्नुपर्यो।
के ले गर्दा "शून्यता" देख्न सक्दैनौ भने हामीमा भएको सहज सत्काय दृष्टि या शाश्वत दृष्टि (जुन क्लेस हो)को कारण हो। त्यसोभए "शाश्वत दृष्टि"लाई चिन्नुपर्यो। "शाश्वत दृष्टि" भनेको के हो??? बुझ्नु पर्यो। यसलाई केले काट्छ??? या यसको प्रतिपक्ष मार्ग के हो? भने "प्रज्ञापारमिता" हो। जस्तो कि अन्धकारलाई काट्ने ज्योति भने जस्तै । "प्रज्ञापारमिता" को अर्थ बुझेर भावना गर्दै गए अवश्य शून्यताको अनुभूति गर्न सकिन्छ।
साँच्चिकै शून्यताको अर्थ बुझ्न चाहनुहुन्छ भने बौद्ध अटुट परम्पराका सिद्ध गुरूहरुबाट सिक्नुहोस्,,, न कि पुस्तक पढेर वा अरु कसैले भनेको सुनेर।
@@wisdomcompassion5060 हुन त म भारतमा अध्ययन गर्दै छु तर म विश्वस्त छु कि तपाईं "ब्योम कुसुम"मा गइ बौद्ध शिक्षा अध्ययन गर्न सक्नुहुनेछ।
Nepali bises sakya newarharuko aafnai sailiko buddha dharmaxa.newar vikxu biharma ekdum swachxya tarikale manxa tyo gauta buddha sakya bansi pani vakole uniharu original buddhost hunuhunxa.sakyaharulai buddism sikauna jaruri xaina jasto malai lagxa.baru dalai lama tibbatilai sikauna jaruri xa buddhako barema. barema.
Nepalko original buddist vaneko sakya newar haru nai ho.kina vane uhan haru gautam buddha sakyaka santan hun.uniharulai buddist bare sikauna jaruri xaina.baru tyo dalai lama ra tibbatiharulai hami nepalile buddhako barema sikauna jarurixa
ये पुजारी हारु घोंसला बनौ दै
छोड़ी हींन्ने हात खा लि 🙄
बज्रायनी हरुको सितान्ता बुद्ध को भन्दा फरक देखिन्छन् नी?
साधु साधु साधु गुरु जन ज्यु र बोधी टेलिभिजन लाई कोटि कोटि नमस्कार सधैं चलि रहोस् यो टि भि म साबै हेरछु
Sirhi lama khempo
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
Sadhu sadhu sadhu
🙏🙏🙏