बिध्या चापागाईं त्यो दिन उजेलिको घरमा नपुगेको भए,कहाँ रुदै हुन्थिन होला अहिले बिहे भै सक्ने थियो होला , उजेली को,कस्तो तीखो दिमाग,देश मा एक्दिन उजेलिले धेरै राम्रो काम गर्नेछिन,बिद्या बहिनीलाई धेरै धेरै धन्यवाद ।
उजेलि लाई आज फेरि देखन पाउदा खुसीले यो मन थामनै सकीन !! त्यो बिकट ठाउमा उजेलि जस्तै धेrai चेलीको जन्म हूँन जरूर छ !! तिमिलाइ त्योस्थान सम्म पुग्नमा सहयोग गरने ति हात हरूलाई सलाम गर्दछू !! तिमरो उधेस्य एक दिन अबस्य पूराहनेछ कामना गर्दछू !!! र बिशेस धन्यवाद साँझासवाल टीम लाई !!! जगत खत्री अछाम हाल मलेसीया !!
सर्वप्रथम साझा सवाल सन्चालिका बिद्या चापागाई जि लाई रउदय देखि नै धन्यवाद ज्ञापन गर्दछु।र उजेली बैनीको बिरक्ति लाग्दो दुखद कुरा सुनेर अाखाँ बाट अाँशु झरेको थियो भने यसपटक पनि उजेली बैनीको हिम्मत साहसपूर्ण खुशीका कुराहरु सुनेर फेरि पनि खुशीका अाँशु झर्यो।
साच्चिकै साझा सवाल सारै राम्रो कार्यक्रम छ मलाइ जहिले बिदेश जान मन लाग्थ्यो तर साझा सवाल हेरे पछि देश मै बसि यहि को लागि केही गर्नु पर्छ भन्ने मनमा लागेछ । तर कसरी के गरि गरु म त सोच्नै सकिछैन bachelor पनि सकियो तर के गरु के भैरहेको छ । म प्राय जसो भिडियो मा रोयको नि छु love u all nepali
साझा सवाल सारै राम्रो दुरगम ठाउँहरुमा गयर जनताहरुको दुख सुखको भलाकुसारी सारै राम्रो अज विद्या दिदीको मिठो बोलीले जो कोईको मन खुसि हुन्छ। येस्तै दुख सुखको भलाकुसारी गर्न अतेन्तै पिछडिएको पूर्वि रुकुमको जन्ताहरुसित यसरी नै भलाकुसारी गरेको देख्न पाय आभारी हुने थिएँ।
गुरुङ बा र उजेलीको सपना साकार होस् धेरै धेरै शुभकामना, अर्को कुरा उजेलिको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही भयो कि भएन यादि भएन भने किन भएन के हाम्रो देशको कानुन पहुचवालाहरुको लागि मात्रै बनाएको हो र ?
धेरै धेरै धन्यवाद छ साझा सवाल को टिम लाई बिकट ठाउँ मा गयर पनि जनता लाई र सरकार लाई जानकारी दुनि भएको मा कति दुख पाउका छन भनेर सरकार लाई पनि था होस मोटर बाटो पनि न भा को ठाउँ मा विकास को लागि पनि सरकार सङ माग पुगोस्
उजेली को कथा पहिले सुन्दा र अहिले सुन्दा एकदम खुसी लाग्यो र यसरी नै हामी सबै जनता र हाम्रा आदरणीय राजनितिज्ञ हरु को सोच हुने हो भने देश को बिकास हुन केही समय लाग्दैन
साझा सवाल युनिट लाई हार्दिक नमस्कार यो भाग मलाइ सार्है राम्रो लाग्यो बिकट ठाउको पीडा र अँध्यारो मा पिल्सिएको जीवन को यथार्थता लाई सरकार समक्ष प्रशतुत गरिदिनु भयो यसका लागि हजुर लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु र म यसै कार्यकर्म मार्फत सरकार लाई आग्रह चाहान्छु जति सक्दो चाडो यस्ता गाउँ ठाउँ मा पहिले बिकास का योजना हरु को को कार्यनयन गरि बिकास गर्नु पर्यो तब देश ले केही काचुली फेर्छ धन्यवाद ! हाल - साउदी अरेबिया नेपाल् कैलाली जिल्ल घो•न•पा १३
It was really heart touching and inspiring story behind the rural area of our country. It just made me cry. One blooming flower (ujali) can spread good message to the people and we have to learn so many things from her..thank you biddhya didee for making such great program... loved it
I am abroad and everytime I watch this video I am always into my tears. Thank you bidhya ji for providing comfort to those who are living in this country but are like refugees. Thank you Bidhya ji
बिद्या चापागाई दिदी तपाईंको टोल टोल बस्ती बस्ती गाउ गाउको पिडा र दु:खलाई हामी सबै देस बिदेसमा रहेका नेपाली सामु पस्किडा हामिले अर्काको देस बाट हेर्न पाउदा आँसु झर्छ । तपाईं त्यो बस्ती टोल्को निम्ती भागवान बन्नु भयको छ । तपाइको कर्मलाई कसैले कुनै पनि शब्दले बर्णन गर्न सक्दैनन ।
Bidhya Chapagai high salute for you. your great attempt play an important role to solve the proverty and many more problem in Nepal I hope you will do such face to face and real problem up to date like this the great job keep it on
purai samai esto lagi rathiyo tes gauko manish ko man kati safa ra farakilo ra ujeli sanga ko bigat ra ahile ko kura le tah man bata nai khusi ra ananda lagyooo.... UJELI FULL OF HOPES AND DESIRES TO UPLIFT HER VILLAGE!!!! KEEP IT UP
एक साल अगाडिको कार्यक्रम हेर्दा पुरै समय रुएर बितेको थिए।फेरि एक साल पछि पनि आँसु आयो।हाम्रा नेताहरु कति गतिलो-गतिलो कुरा गर्नुहुन्छ।लाज लाग्दैन यो यस्ता कार्यक्रम हेर्दा र गाउँ पुग्दा?कसरी अग्नि साप्कोटा त्यहा पुगे?१ सालमा सिन्को नभाची त्यही गाउँमा पुग्न लाज नभएकाहरु।थुक्क धिक्कार छ यो देशका नेताहरुलाइ।
Wawawqwa ma dherai vanda dherai aavarith xu yo sajha sawal parti ani aajha vanam vane Ujeli jasti xori sayad kamai holla yo dharti ma jastyo name ustai kam soch ma dherai vanda dherai samjhana gareko xu ujheli parti timi kahile gar na khanu ujheli bunu timi ma banda ta kansi nai haula bunu vanera samman garxu hai ujeli bunu timi le ni yo sajha sawal herne gara bunu hai ra dherai vanda dherai aavarit xu uha dubai jana didiss parti
Ujeli is a very lucky girl, destined towards her brightest future. I am amazed to see her kindness learned out of hardships she went in her life. She talks without hesitation, purely innocence, like a child yet with the maturity that is beyond university level. The way she shares her dream is beautiful. I clearly see the stern determination in her eyes. The future is bright!!! Good luck Ujeli ! And with every episode, Bidhya ji is taking Sajha Sawal to another level. #hugerespect
hi vidya mam i love your program and I love you too , you are my fabrate journalism , I like you like as Rajat sharma . political issue को प्रोग्राम खास हेर्दैन किनकी नेताहरु को answer सुन्न लयक हुदैन , 100% झुठो बोलीको ब्यापार गर्छ्न, त्यसकारण i hate nepali politics leader ,,, sorry ......., म आसा गर्छु कि नेताहरु को interview चाडैं हेर्न लयक होस , vidya mam तपाईं यस्तै राम्रो episode ल्याउदै गर्नुस ,मेरो गरिब को कामना छ। I love you .....god bless you and Manisha mam. ( now from Qatar.)
यो धेरै राम्रो कार्यक्रम हो तर मन्त्री ज्यु हरु गुमेउ हावदारि गफ दियो फर्केउ सिदेउ वकादिका लाग्छ अब त मन्त्री ज्यु हरुको बशन सुन्दापनी बरु केही सुन्न नपोरोश मन्त्री हरुभट
अबोध त्यो बच्ची को आँसु अनि चीत्कार ले साच्चै मुटु छिया छिया भयो । कस्तो नर्पिचास जन्तु हुन तिनी हरुलाई सजाय हुनु पर्छ। त्यो नानिको बोली सुन्दा नि आँसु धाम्न सकिन।
Malie yo saja sawal.yakdam ramro lagx.यत्रो शामशद६०१ कुकुरहरु यो देशमा हुदा पनि मेरो देश किन रुन परेको छ।थुक्क कुकुर शामशदहरु तिमिहरु भको भन्दा नभयको बेश यत्रो शामशद राख्ने मेरो शरकार यत्रो शामशदलाई दिने पैशा यो देशको गरिबी हटाउने अभियान शुरु गर।यत्रो डोनेशन अाको छ जनतालाइ घर बनाउने पैशा पनि किश्ता किश्तामारे थुक्क कति चुश्छश जनताको रगत।कति रुने जनता हरेक।दिन यो दुनियामा उज्यालो हुन्छ तर जनताले हरेक उज्यालोमा पल पल अनध्यारोमा बाच्नुपर्ने थुक्क मेरो देशको शरकार।
Ujeli ko kura sunera aasu aayo... khusi ra dukha ko aasu. God bless these pure souls and the programme operator. Hope those rapist will be brought to justice
Yeah..In such remote area Education is top priority... Such Children... So please do not give up Education... Since its main measure to development on overall ...
बिध्या चापागाईं त्यो दिन उजेलिको घरमा नपुगेको भए,कहाँ रुदै हुन्थिन होला अहिले बिहे भै सक्ने थियो होला , उजेली को,कस्तो तीखो दिमाग,देश मा एक्दिन उजेलिले धेरै राम्रो काम गर्नेछिन,बिद्या बहिनीलाई धेरै धेरै धन्यवाद ।
Manisha ji गाउँ गाउँ मा पुगेको देखेर खुशि लाग्यो!साझा सवाल को टिम लाई सलाम!Great job Good luck.
उजेलि लाई आज फेरि देखन पाउदा खुसीले यो मन थामनै सकीन !!
त्यो बिकट ठाउमा उजेलि जस्तै धेrai चेलीको जन्म हूँन जरूर छ !!
तिमिलाइ त्योस्थान सम्म पुग्नमा सहयोग गरने ति हात हरूलाई सलाम गर्दछू !!
तिमरो उधेस्य एक दिन अबस्य पूराहनेछ कामना गर्दछू !!! र बिशेस धन्यवाद साँझासवाल टीम लाई !!!
जगत खत्री अछाम हाल मलेसीया !!
Thukka mugi CEO 👨💼 lag lagyo
Kha kha lag lagidana kha eco b4 k xaa talie tha xaan kukur
विद्या चापागाईं लाई मुरि मुरि धन्यवाद !! उजेलीको सपना साकार होस उजेलीको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही हुनुपर्छ !!
बिद्या दिदिको यो काम चाहिँ अति अति अति मन पर्यो कि दुखी गरिबीको ब्यथा को केही हद सम्म मलम लगाउने काम को लागि सलुट गर्दछु ।
उजेली बहिनी लाई देख्दा धेरै खुसी लाग्यो ,पढेर गाउलाई उज्यालो बनाउनु है ...good luck
धेरै धेरै धन्यवाद बिध्या चापागाईं ।
सर्वप्रथम साझा सवाल सन्चालिका बिद्या चापागाई जि लाई रउदय देखि नै धन्यवाद ज्ञापन गर्दछु।र उजेली बैनीको बिरक्ति लाग्दो दुखद कुरा सुनेर अाखाँ बाट अाँशु झरेको थियो भने यसपटक पनि उजेली बैनीको हिम्मत साहसपूर्ण खुशीका कुराहरु सुनेर फेरि पनि खुशीका अाँशु झर्यो।
ओहो एस्तो पो हुनु पर्छ कर्यक्रम त अति बिकत गाउँ,थाउ हरु लाई समेत्नु भयो आसा छ अस्तै कार्य गर्नु होला सलाम छ साझा सबल कार्यक्रम लाई।
दुखले पाठ सिकाउछ यो कार्यक्रम मेरो मन नै रुवायो नेताको कमजोरीले जनताले अझै कति दुख भोग्न पर्ने हो थाहा छैन
साच्चिकै साझा सवाल सारै राम्रो कार्यक्रम छ
मलाइ जहिले बिदेश जान मन लाग्थ्यो तर साझा सवाल हेरे पछि देश मै बसि यहि को लागि केही गर्नु पर्छ भन्ने मनमा लागेछ ।
तर कसरी के गरि गरु म त सोच्नै सकिछैन
bachelor पनि सकियो तर के गरु के भैरहेको छ । म प्राय जसो भिडियो मा रोयको नि छु love u all nepali
साझा सवाल सारै राम्रो दुरगम ठाउँहरुमा गयर जनताहरुको दुख सुखको भलाकुसारी सारै राम्रो अज विद्या दिदीको मिठो बोलीले जो कोईको मन खुसि हुन्छ। येस्तै दुख सुखको भलाकुसारी गर्न अतेन्तै पिछडिएको पूर्वि रुकुमको जन्ताहरुसित यसरी नै भलाकुसारी गरेको देख्न पाय आभारी हुने थिएँ।
Manisha mam तेस्तो सुखि जिन्दगी छोडेर दुखी हरुको दुख हेर्नु जानु भएछ
God bless you mam be strong💪💪
भगवान मेराे देश...के गर्नु रुनु मन लाग्छ अवस्था देख्दा ...मेराे सलाम छ उजेलिलाइ..
धेरै राम्रो भाग।कार्यक्रम भनेको यस्तोपो हुनुपर्छ।thanks bidhya mem..
गुरुङ बा र उजेलीको सपना साकार होस् धेरै धेरै शुभकामना, अर्को कुरा उजेलिको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही भयो कि भएन यादि भएन भने किन भएन के हाम्रो देशको कानुन पहुचवालाहरुको लागि मात्रै बनाएको हो र ?
अत्यनतै राम्रो, उजेलीको साथीले न्याय पाउनुपर्छ , साझा सवालको टिमलाई धन्यवाद
धेरै धेरै धन्यवाद छ साझा सवाल को टिम लाई बिकट ठाउँ मा गयर पनि जनता लाई र सरकार लाई जानकारी दुनि भएको मा कति दुख पाउका छन भनेर सरकार लाई पनि था होस मोटर बाटो पनि न भा को ठाउँ मा विकास को लागि पनि सरकार सङ माग पुगोस्
29/11/2019 मा हेर्दै छु मलेसिया देखि
उजेली को कथा पहिले सुन्दा र अहिले सुन्दा एकदम खुसी लाग्यो र यसरी नै हामी सबै जनता र हाम्रा आदरणीय राजनितिज्ञ हरु को सोच हुने हो भने देश को बिकास हुन केही समय लाग्दैन
धन्वाद साझासवाल परिवारलाई।
खुशी लाग्यो एक बर्ष पछि फ़ेरि उजेली को कथा हेर्न पायो thanks साझासवल and सफलताको सुभ कामना 💘उजेली💘
उजेली बैनी लाई फेरी देख्न पाउदा सार्है खुसी लाग्यो र उजेलीको साथिलाई दुरब्यबहार गर्ने ब्यक्तिहरु लाई छिटै कारबाही होस।
साझा सवाल युनिट लाई हार्दिक नमस्कार यो भाग मलाइ सार्है राम्रो लाग्यो बिकट ठाउको पीडा र अँध्यारो मा पिल्सिएको जीवन को यथार्थता लाई सरकार समक्ष प्रशतुत गरिदिनु भयो यसका लागि हजुर लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु र म यसै कार्यकर्म मार्फत सरकार लाई आग्रह चाहान्छु जति सक्दो चाडो यस्ता गाउँ ठाउँ मा पहिले बिकास का योजना हरु को को कार्यनयन गरि बिकास गर्नु पर्यो तब देश ले केही काचुली फेर्छ धन्यवाद ! हाल - साउदी अरेबिया
नेपाल् कैलाली जिल्ल घो•न•पा १३
बिधा दिदी सायद यो देसका नेताहरु पनि हजुर जस्तै गाउँ गाउँमा घुमेर आफुले बोलेको वचन पुरा गरिदिए कस्तो हुनेथियो।
It was really heart touching and inspiring story behind the rural area of our country. It just made me cry. One blooming flower (ujali) can spread good message to the people and we have to learn so many things from her..thank you biddhya didee for making such great program... loved it
I am abroad and everytime I watch this video I am always into my tears. Thank you bidhya ji for providing comfort to those who are living in this country but are like refugees. Thank you Bidhya ji
थुक्क हाम्रो नेतालाइ तेति भन्दा पनि लाज नलाग्ने,,,,thanks vidya dd....
बिद्या चापागाई दिदी तपाईंको टोल टोल बस्ती बस्ती गाउ गाउको पिडा र दु:खलाई हामी सबै देस बिदेसमा रहेका नेपाली सामु पस्किडा हामिले अर्काको देस बाट हेर्न पाउदा आँसु झर्छ । तपाईं त्यो बस्ती टोल्को निम्ती भागवान बन्नु भयको छ । तपाइको कर्मलाई कसैले कुनै पनि शब्दले बर्णन गर्न सक्दैनन ।
dherai dherai...dukha ra kei sunaula josh haru......(.kei garnus sarkar..banaune haru)..hats off sajha sawal team....great job
great job Gurung bako sapana xorele pura garnu dherai ramro kura ho dherai dherai badhaixa
Bidya jee ko program Sarai ramro lagxa ani ujeli ko sochai sarai ujyalo xa socheko kuraharu pura hos ujeli ko suvakamana.
उजेली र गाउको जिन्दगी उता नेता कर्मचारी र तिनको कपटी अनुहार!
बिध्या जि को यो कार्यक्रम प्रसंशा मय छ ।
यो दुःख देखेर मेरो आँखा बाट आशु आयो । अनि उजेली को कुरा सुनेर खुसी लाग्यो ।
सारै राम्रो सङ्गै दुख पनि लाग्यो।
aaja ko pragram sahi lagyo ... pragati ko kamana ujale bahini lai ra sajha sawaaal tim lai dhanyabaad ...
बिध्या म्याम
I am so pledge with you .
Thank you.
बिद्या दिदी त भगमान नै हो हाम्रा देश का सुट बुट टाई सुट मा सजियर कुर्सी को लागि लड्ने चोर हरु लाई यउटा पाठ सिकाउनु भयको छ ।
Bidhya Chapagai high salute for you. your great attempt play an important role to solve the proverty and many more problem in Nepal I hope you will do such face to face and real problem up to date like this the great job keep it on
धेरै राम्रो छ है।।
dhannebad sajha sawal tim ra bidhya chapagailai
मलात मकै छाडदा बुडि काे याद अा हाल पर भु बाट
Sajha Sawal is shaping trend for journalism. Usually follow up to a story is rare and might not be possible too but thanks to Sajha Sawal
purai samai esto lagi rathiyo tes gauko manish ko man kati safa ra farakilo ra ujeli sanga ko bigat ra ahile ko kura le tah man bata nai khusi ra ananda lagyooo.... UJELI FULL OF HOPES AND DESIRES TO UPLIFT HER VILLAGE!!!! KEEP IT UP
sajha sawal ekdam man parne..
नेता र शहरले चिन्न नसकेको ... हाम्रो गाऊहरु ..!
manisha maam ❤❤❤❤❤
I love this program all doing really good love मनिसा दी
sajha sawal akdamai raamro program.
नेपाल सरकारले सबै क्षेत्रमै बैमानि काम बचन र कर्म गरेको छ जुनसुकै जाेगि अाऐ पनि कानै चिरेकाे भनेझैं छ
एक साल अगाडिको कार्यक्रम हेर्दा पुरै समय रुएर बितेको थिए।फेरि एक साल पछि पनि आँसु आयो।हाम्रा नेताहरु कति गतिलो-गतिलो कुरा गर्नुहुन्छ।लाज लाग्दैन यो यस्ता कार्यक्रम हेर्दा र गाउँ पुग्दा?कसरी अग्नि साप्कोटा त्यहा पुगे?१ सालमा सिन्को नभाची त्यही गाउँमा पुग्न लाज नभएकाहरु।थुक्क धिक्कार छ यो देशका नेताहरुलाइ।
bdhyaa chapagai madam lai dhayabad ,anii ajeliko bhabisyaako subhakaamana .
मनिसा दिदी लाई देखदा खुसि लाये
Yo episode ramro lagyo..
*ujeli ko future ujwal rahos* 👍
bidya capagai your great woman in the word I salute 💞💞💞💞💞💞💕💕💕keep it up
ujeli ko life ko turning point ra udeshya ramro x.keep it up.
मनिसा दिदी तपाई पनि समाज सेवामा लागनुसन कति देस ले काजुलि फेरला है
Wawawqwa ma dherai vanda dherai aavarith xu yo sajha sawal parti ani aajha vanam vane Ujeli jasti xori sayad kamai holla yo dharti ma jastyo name ustai kam soch ma dherai vanda dherai samjhana gareko xu ujheli parti timi kahile gar na khanu ujheli bunu timi ma banda ta kansi nai haula bunu vanera samman garxu hai ujeli bunu timi le ni yo sajha sawal herne gara bunu hai ra dherai vanda dherai aavarit xu uha dubai jana didiss parti
उजेलि लाई देख्दा खुसि लाग्यो ।
उजेलिको साथी लाई पनि कुनै सस्थाले उद्दार गर्दियोस ,त्यो बलात्कारिलाइ सजाय दिनु परो बिध्या बहिनि
उज्याली को सोच सरै उज्यालो छ I lop
Ujeli is a very lucky girl, destined towards her brightest future. I am amazed to see her kindness learned out of hardships she went in her life. She talks without hesitation, purely innocence, like a child yet with the maturity that is beyond university level. The way she shares her dream is beautiful. I clearly see the stern determination in her eyes. The future is bright!!! Good luck Ujeli !
And with every episode, Bidhya ji is taking Sajha Sawal to another level. #hugerespect
thanku soo much sis sarai ramro layo
hi vidya mam i love your program and I love you too , you are my fabrate journalism , I like you like as Rajat sharma . political issue को प्रोग्राम खास हेर्दैन किनकी नेताहरु को answer सुन्न लयक हुदैन , 100% झुठो बोलीको ब्यापार गर्छ्न, त्यसकारण i hate nepali politics leader ,,, sorry .......,
म आसा गर्छु कि नेताहरु को interview चाडैं हेर्न लयक होस , vidya mam तपाईं यस्तै राम्रो episode ल्याउदै गर्नुस ,मेरो गरिब को कामना छ। I love you .....god bless you and Manisha mam. ( now from Qatar.)
Saja sabal lai Dhanyabad ta kaami hola. J hos jimmewar nikaya lai jhak jhakyaune garnu va xaa
really impressed and touched......!
salute garxu Ma Biddhya Chapagai Ko man Haru lai garib din dukhi Ko ghar dailo ma Puger uni haruKo man mastisaK xaidinu vaKo Ma salute xa.
डोल्पाले चामल पाछैन मुगुमा नून आछैन
के गरि बाँच्छ कर्णाली अघाएको काठमणडौलाइ थाहा छैन...
Wa garate dd
उजेली तिमी जस्तो त्यो गाउँमा धेरै हुनुपर्छ अनि तिम्रो साथिलाई rip गर्ने जनावरलाई पनि नछाड्ने होला ,,,
यो धेरै राम्रो कार्यक्रम हो तर मन्त्री ज्यु हरु गुमेउ हावदारि गफ दियो फर्केउ सिदेउ वकादिका लाग्छ अब त मन्त्री ज्यु हरुको बशन सुन्दापनी बरु केही सुन्न नपोरोश मन्त्री हरुभट
उजेलीको साथीलाई पनि कुनै संस्थाले उद्दार गर्दिन पर्यो पढ्ने ईच्छा भएको बच्चालाई
Nice 🇳🇵💖 💖
Salute you ujeli really you gives me good strength
marmik lagyo sarkar le chhoyena
Bidhya didi we really proud of you !
i am one regular viewer i love sajha sawal
sajha sawal this programme is really very good
अबोध त्यो बच्ची को आँसु अनि चीत्कार ले साच्चै मुटु छिया छिया भयो । कस्तो नर्पिचास जन्तु हुन तिनी हरुलाई सजाय हुनु पर्छ।
त्यो नानिको बोली सुन्दा नि आँसु धाम्न सकिन।
Wow I also love this episode very much
Malie yo saja sawal.yakdam ramro lagx.यत्रो शामशद६०१ कुकुरहरु यो देशमा हुदा पनि मेरो देश किन रुन परेको छ।थुक्क कुकुर शामशदहरु तिमिहरु भको भन्दा नभयको बेश यत्रो शामशद राख्ने मेरो शरकार यत्रो शामशदलाई दिने पैशा यो देशको गरिबी हटाउने अभियान शुरु गर।यत्रो डोनेशन अाको छ जनतालाइ घर बनाउने पैशा पनि किश्ता किश्तामारे थुक्क कति चुश्छश जनताको रगत।कति रुने जनता हरेक।दिन यो दुनियामा उज्यालो हुन्छ
तर जनताले हरेक उज्यालोमा पल पल अनध्यारोमा बाच्नुपर्ने थुक्क मेरो देशको शरकार।
Suman Lama धेरै राम्रो उजेली
sajha sawal ko ramro episode lagyo.....inspiration pani diyo....full show heriyo katai nakati..
its to good
ujeli lai dekhda khusi lagyo
Very thank you didi
Ujeli ko kura sunera aasu aayo... khusi ra dukha ko aasu. God bless these pure souls and the programme operator. Hope those rapist will be brought to justice
ujelilai gooodd luckkk
wow ujeli ... ❤💓💓💖💕
aakha bata away aayo video harar
Respect. ..🤗🤗
N I cried
watchin this video
nic soch
Good
Bidya ji 💓💓
Yeah..In such remote area Education is top priority... Such Children... So please do not give up Education... Since its main measure to development on overall ...
God bless you ujeli
यस्तो देखेपछि सियो लाई अलिकति पनि छोएन होला... खै .......
Ujeli you are great.....
ujeli bunu good job
sarkari kaam kahile jala gham.... 50 barsha bhanda pahile ko bhanai hola ... aja samaan chali rahe6 ... waa kiaya kura !!!